जुम्लामा सबैसंग रमाउदै काम गर्दै काजल। सबैले भन्छन् बुहारी असल छ असल छ।

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • chhatra shahi kajal joshi

КОМЕНТАРІ • 952

  • @birendraayer6449
    @birendraayer6449 2 роки тому +336

    गितमा मात्रै हो कि भनेको साच्चै बिहे भएछ खुसी लाग्यो छत्र शाही र काजलको जोडिलाई बिहेको लाखौ लाख शुभ कामना

    • @barsachatre6618
      @barsachatre6618 2 роки тому +8

      Hi

    • @Dilbahadurrawat-w8o
      @Dilbahadurrawat-w8o 2 роки тому +1

      ❤️

    • @nggeming5202
      @nggeming5202 2 роки тому +3

      भान्जी नाचेर थाकिसकिन् छत्र को बुढा बुढी भने गित गायर किन तालि पनि नपिटेको होला😀😀😀😀😀🎂

    • @rambahadurshahi1951
      @rambahadurshahi1951 2 роки тому +2

      हो है

    • @pranishkarki2872
      @pranishkarki2872 2 роки тому +1

      Human uy

  • @hirathapa6879
    @hirathapa6879 2 роки тому +38

    छत्र साही र काजल जोशी को काम मा व्यस्त हुँदा पनि कति मिठो हो के सोर सुनिरहौ लाग्ने❤️❤️ बधाई छ दाम्पत्य जीवन को लागि ।

  • @premkhatriofficial
    @premkhatriofficial 2 роки тому +47

    छत्रसाहि र काजल जोसि मात्र हुन् कि भनेको त बैनि पनि तेतिकै कडा हुनुहुदो रहेछ है खुसि लाग्यो 🙏🏻

    • @pardipchettri9235
      @pardipchettri9235 2 роки тому

      Badaix xatra Shahi ra kajal Lai baibahik jibanko suvakamana x

  • @RAJIBNEPAL
    @RAJIBNEPAL 2 роки тому +61

    यो हो नि गाउले जीवन। जहाँ रियल देखाउनु भयको छ यो जोडी सधैं यस्तै देख्न पाउ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +45

    लौ राम्रो गायो है छत्र भाइ को बहिनी ले पनि धन्नेबाद

  • @premkhatriofficial
    @premkhatriofficial 2 роки тому +135

    सरै राम्रो हजुर
    बडा दसैंको हार्दिक मंगलमय शुभ-कामना छ 💐💐

  • @shapanashapanabc5625
    @shapanashapanabc5625 2 роки тому +8

    आहा कति दामी छ गाउले जिन्दगी गाउको बाताबरण कति सुन्दर ( बैबाहिक जीवनको शुभकामना छत्र जि अनि काजल जि लाइ )

  • @geetalamsal1964
    @geetalamsal1964 2 роки тому +120

    काजल गित मात्रै हैन काम देखि लिएर लवाई खवाइ बोलि ठाउ अनुसारको फेसन राम्रो छ काम पनि जे पनि जानेकि रहेछिन् ।।दसैंको सुभकामना यो जोडीलाई।।

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 роки тому +43

    धेरै धेरै राम्रो काजल छत्र गाउँ घरको ओर्जिनल काम

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 2 роки тому +59

    छत्र जिको रियालिटी जे छ त्यही देखाउनु भएकोमा म अत्यन्तै खुसी छु ओर्ग्यानिक ठाँउपरिबेसले मेरो गाउको याद दिलायो खुसी लाग्यो।।

  • @shanikamagar172
    @shanikamagar172 2 роки тому +25

    इन्द्रेणी को मलाइ मन पर्ने जोडि छत्र भाइ र काजल बहिनी हो बिहे होस भन्ने चाहान्थें बिहे भयो हार्दिक शुभकामना तथा बधाइ छ सफल दामपत्य जीवन रहोस अब मलाइ प्रत्यक्ष भेट्न मन छ खै कहिले पो भेट्न पाउँछु

  • @dipakthapa2736
    @dipakthapa2736 2 роки тому +156

    कति मजाको जिन्दगी हजुर हरुको घरको काम पनि गरेको छ यही भिडियो बाट डलर पनि कमाएको छ।

  • @lokendrasejuwal2393
    @lokendrasejuwal2393 2 роки тому +22

    मलाइ धेरै मन पर्ने जोडि 😍😍छत्र भाइ र काजल बैनी ।
    ( टर्की बाट हेर्दै )

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +65

    इन्द्रेणी का छत्र ब्रो र काजल जि को real नमुना जोडी super ,excellent , fantastic, सधैं खुसी हुनु मस्त हुनु बेस्त रहनु ,पाइला पाइला मा अझै सफलता मिलोस सुभकामना छ ।

    • @lilathapa3700
      @lilathapa3700 2 роки тому +1

      Nahunele kera payo bokreaesanga khayo vaneko eae ho.

    • @lilathapa3700
      @lilathapa3700 2 роки тому +1

      9tanki besi vayo.

    • @srikrishna3316
      @srikrishna3316 2 роки тому +1

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share🌺🌺

  • @kajinepali4115
    @kajinepali4115 2 роки тому +51

    अति राम्रो जोडी छ छ्त्र काजल जि को ल बधाई छ दुई जना को सफल जिबन को शुभकामना साथै दसैं को शुभकामना छ

    • @daalbahadur9622
      @daalbahadur9622 2 роки тому

      कति राम्रो जाे ड्ी छ।छश्रकाजल। कति राम्रो गित छ। शुभकामना दशैं को।

  • @karnanepali5691
    @karnanepali5691 2 роки тому +5

    यसरी नै हास्दै रमाउदै मिलेर बस्नु है छत्र शाही र काजल !
    बैबाहिक जिवनको शुभकामना है !
    मोरङ हाल साउदी अरेबिया

  • @gsfh2152
    @gsfh2152 2 роки тому +21

    🌹🌹बडा दशैको लाखौ लाख सुभकामना🌹🌹भाई बुहारी बहिनी आमा बाबा सबै लाइ बधाई धेरै धेरै भाई आशिर्वाद छ राम्रो छ गित

  • @rosanthapa9538
    @rosanthapa9538 2 роки тому +10

    When I’m anxious or depressed I always see chatra’ s videos to make me calm .. thank you chatra shahi n kajol.. Happy married life .. tapai haru lai Dekhda malai sarai khusi laghcha

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +57

    ल ल भाइ बुहारी राम्रोसँग मिलेर काम गर्नु ।।कहिले झगडा नगर्नु रमाएरै बस्नु ।।।हरेक भिडियो फल्वो गर्दै आइरहेको छु ।।सारै खुशी लागेको छ हजुरहरुको जोडी देखेर ।।अब छिटै इन्द्रेणी फर्किने ब्यबस्था मिलाउनुहोला ।।।

  • @jamuna1112
    @jamuna1112 2 роки тому +11

    कति मिठो जोडी , आशिर्वाद दुबैजनालाइ ।

  • @chetragurung1149
    @chetragurung1149 2 роки тому +32

    हप्प्री मेरिछ भाइ छत्र र काजल बैनी धेरै रमाइलो गरेर जीवन बिताउनु सुभ कामना

  • @gopalkunwar4393
    @gopalkunwar4393 2 роки тому

    Chhatra vae ra kajal baini ko dohari ra Jodi sarai ramro xa kajal baini chhatra vae teti ramro xaina ramro xaina vaner na xodnu hola kajal baini love you all

  • @taraadhikari1687
    @taraadhikari1687 2 роки тому +62

    छोरी जन्म हारेको कर्म भने को यहि होला काहाँ को जन्म काहाँ पुगेर रमाउनु पर्ने

  • @KamalKumarBK
    @KamalKumarBK 2 роки тому +4

    अाहा छत्र भाइ र काजल बहिनि हजुरहरुलाई बधाई छ भगवानले जुराएकाे याे जाेडि जुगाै जुग सँगै सँगै रहनुहाेला अनि गाउमा गएर हाम्राे गाउले जीवनलाई जस्ताकाे तस्तै पस्कनु भयकाे छ । जुन कामलाई दर्शकले पनि मन पराउनु भयकाे छ । बधाई छ अनि शुभ कामना ।

  • @milanthapa9352
    @milanthapa9352 2 роки тому +6

    धेरै राम्रो छ खुसी लाग्यो अगाडि बदनु हो ला छत्र जि र काजल जि अगाडि बदनु हो ला गित धेरै मनपर्छ मलाई

    • @bishnukc8246
      @bishnukc8246 2 роки тому

      Badae.x 2janalae paniko aali dukha raexa keho vadamajn kajol lae

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 2 роки тому +80

    धेरै राम्रो लाग्यो हजुरहरुको गाउँ घर,

  • @singhthakurigagan6187
    @singhthakurigagan6187 2 роки тому +9

    बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना !!

  • @narakhatri6532
    @narakhatri6532 2 роки тому +1

    छत्र शाही भाई र काजल बैनीको बिबहा भएकोमा सारै खुसी लाग्यो काजल जस्ती सुन्दरी श्रीमती पाउनु भएको छ छत्र शाही भाईले धेरै धेरै बधाई छ, सधै यसरी नै मिलेर बसेको हेर्न पाईयोस यो सुन्दर जोडीलाई।

  • @mayathapa9380
    @mayathapa9380 2 роки тому +15

    धेरै धेरै शुभकामना छ छत्र भाई र काजल बहिनी लाई

  • @pabitrathapa5148
    @pabitrathapa5148 3 місяці тому

    wow wow sarai ramailo vax hjur 🙏🙏🙏 dhannebat hjurko jodilai❤️❤️❤️❤️❤️❤️

  • @KIRATBTWRAI458
    @KIRATBTWRAI458 2 роки тому +4

    ला बधाई छ हजुर हरुलाई सधै यसरी नै खुशी का साथ जिन्दगी बिताउनु।।

  • @uttambahadurchand6942
    @uttambahadurchand6942 Рік тому

    Chhatra dai Kajal bhauju ko shadhai yashari nai jindagi bitos shvkamana

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 2 роки тому +24

    ब्युटीफुल जोड़ी एकदम राम्रो घरको काम गर्ने बुहारी। अब दसैं को धेरै शुभ कामना छ। सधैं नन्द भाउजु मिलेर बस्नु। घर बनाउन छोराको हातमा हुन्छ। बुहारीलाई दोष नदिनु होला सधैं यसै गरी मिलेर गरी खानु म इंडिया बाट।

  • @somthaps1046
    @somthaps1046 2 роки тому

    Lau dherai badhai xa xattar bhai baini ramro xa jodi sukhat dampate jiwan sukhamay hoss sathama happy dasai

  • @durgabirahi4229
    @durgabirahi4229 2 роки тому +49

    हरेक भिडियो हेर्दैछु छत्रराजा
    दशैको शुभकामना सबै परिवारजन मा आमा लाई धेरै सम्झेको छु है

  • @rambahadurbasnet8490
    @rambahadurbasnet8490 2 роки тому +1

    लल छत्र सहि बैनी काजल बधाई ।👍️

  • @subaswaiba5142
    @subaswaiba5142 2 роки тому +32

    दुख पाको चेलिलाइ बिहे गर्नु भाछ दाजु..कहिले पनि मायाको अनि केही कुराको कमि हुन नदिनु होला🙏🙏best beutyfull couple

  • @krishnamagar3000
    @krishnamagar3000 2 роки тому

    धेरै काजल जि काजल जि नभन छत्रे । जि शब्दले इ भन्ने शब्द शुन्नु पर्ला😃😃😃😃😃😃😃😃😃

  • @kkjkkj9065
    @kkjkkj9065 2 роки тому +8

    Kajal g chhatra g ♥️ love from uk

  • @bijaysilwal6618
    @bijaysilwal6618 2 роки тому +2

    गाउले जिबन यथार्थ जिबन शैलि बधाई तथा शुभकामना छ्त्र भाइ अनि काजल सिस लाइ

  • @Onlukeey
    @Onlukeey 2 роки тому +3

    हजुर को जीवन सुख मय बितोस सधै यसरी नै खुसी हुनु तपाई 👌👌👌🙏🙏🙏🙏

  • @surendrachaulagain2574
    @surendrachaulagain2574 2 роки тому +1

    कति राम्रों जोडी छ मेरो छत्र दाई लाई अनि मेरो जेठी साली काजल जैशी लाई बैबाहित जिबन को हार्दिक मंगलमय सुभकामना छ |

  • @narayanbhatt1894
    @narayanbhatt1894 2 роки тому +11

    छत्र को बहिनी को स्वर धेरै राम्रो रहेछ मन पर्यो

  • @rajusaud6302
    @rajusaud6302 2 роки тому +1

    Kajal ji r xatra dai lai lakhau lakh shubh kamna xa good job

  • @nandakapri8856
    @nandakapri8856 2 роки тому +5

    अहिले नयाँ जिवन शुरु गर्दाको खुशि जिवनको अन्त्य सम्म पनि रहि रहोस ।छत्र र काजल दुबैलाइ शुभ आशिर्वाद छ ।

  • @sitagurung5263
    @sitagurung5263 2 роки тому +1

    धेरै धेरै बधाई छ । क्षत्र साही भाई र काजाेल बहिनीलाई । सधैंभरि यसरी नै हासि खुशी भईरहनु ।

  • @bharatbahadur392
    @bharatbahadur392 2 роки тому +4

    माली गाई र साँधेको खर्क अाखिर एउटै भएरै छोड्यो है👌👌 धेरै धरै बढाई छ तिमीहरुको दाम्पत्य जीवन सधै यस्तै हाँसी खुसी बितोस् शुभकामना🙏🙏

  • @yesssdolll5855
    @yesssdolll5855 2 роки тому

    Sani nani le kasto ramro nacheko.💃👍👍👍💕💕💕💕💕💕💕💕💐💐💯

  • @dhandevigurung4174
    @dhandevigurung4174 2 роки тому +10

    मामा माईजु ले गित गाउने भान्जी नाच्ने कति राम्रो देखेको सानो नानी नाचे काे सधै यस्तै रमाइलो गरि जिबन बिताउनु पर्दछ सानो सानो कुरामा मन मुताब गर्नु हुदैन श्रीमान श्रीमती भए पछि अनि जिबन बिताउन सजिलो हुन्छ हजुर यो जाेडी लाई शुभकामना छ राम्रो गाउनु भएको छ आमा

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому

      हेप्पी दशै तिहार काजल छत्र स- परिवार मा

  • @gauribudhamagar8511
    @gauribudhamagar8511 2 роки тому

    छ्त्र भाइ गोबर लेत होइन भाडा माझेको 🤣🤣🤣🤣अती सुन्दर काल भाइ बैनी

  • @taragurung5618
    @taragurung5618 2 роки тому +4

    Congratulations both of you lovely couple ❤️💕❤️❤️

  • @raghunathpanday3499
    @raghunathpanday3499 2 роки тому +3

    गित बाट बिहे भएको थियो तर रियल बिहे भयोे सबै दर्शक हरू को आशिर्बाद लागेयो यो जोडी लाई दशैँ शुभकामना छ ❤️

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 роки тому +8

    रमाइलो छ छत्र काजल जि हजुर हरु लाई बिजयादशमी को शुभकामना व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु

  • @kamarraj5795
    @kamarraj5795 2 роки тому +1

    ईनदेरेणिले जुराएकाे सबैभन्दा राम्रो जाेडि 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ambikashrestha7309
    @ambikashrestha7309 2 роки тому +23

    कति राम्रो जोडि

  • @ishwarsinghsaru6760
    @ishwarsinghsaru6760 2 роки тому +1

    काजल जी को हासो अति मन पर्यो बधाई छ दाम्पत्य जीवन मा बाधिनु भएको मा

  • @shantibasnet8162
    @shantibasnet8162 2 роки тому +21

    सबै राम्रो भएको छ छत्र भाई ईन्द्रेणी र कृष्ण दाजु काे कमि भयो त्यो कहिले पुरा हुन्छ सबै जना सँगै देख्न पाउँ छिट्टै नै

  • @premkumarnepaliprem1130
    @premkumarnepaliprem1130 2 роки тому

    Wow kati ramro Jodi kati milera kamgarnu vako yo deskhera khusilagiyo

  • @kamalbasyal7338
    @kamalbasyal7338 2 роки тому +7

    Chattra and Kajal very happy to reality naturally blessed you both

  • @nepalimusic4144
    @nepalimusic4144 2 роки тому

    जीन्दगी होस त यस्तो
    कती रमाईलो है आगामी दिन हरु यो भन्दा राम्रो भिडीयो देख्न पाईयोस बडा दसै को शुभकामना

  • @santoshrai7834
    @santoshrai7834 2 роки тому +13

    natural acting ...god blessing together both of you

  • @deepakdangi1077
    @deepakdangi1077 2 роки тому

    छात्र दादा साहारै रमाइलो भइरहेको छ गाउँतिर त बडा दसाइ र तिहारको दादा र भाउजु लाई करोडौं सुभकामना छ सधैभर यस्तै खुसि देख्नु परोस दादा हइ हजुरको नयाँ नयाँ गित सुन्ना पाम हजुर को त्यो रमाइलो पन साह्रारै मन प्रर्छ हइ दादा 🛫🛫🛫🛫🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌👌👌👌👌

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 роки тому +5

    यो सुन्दर जोडी लाई सफलता को कामना छ दसैं को कामना

  • @nabinmagar9233
    @nabinmagar9233 2 роки тому +2

    रमाईलोछ छत्र जि दाम्पत्य जिवनको शुभकामना👌😍❤️😜❤️❤️

  • @bilbahadurkhatri5004
    @bilbahadurkhatri5004 2 роки тому +9

    आहा कति रमाइलो गर्नु भयो छत्र काजल💐

  • @shadowgamers6540
    @shadowgamers6540 2 роки тому +1

    यो जोडि लाई धेरै सुभकाम्ना💐💐🥀🥀🥀🌻🌻🌻🌷🌷🌷🌹🌹🌹🌺🌺🌺

  • @activenepalyoutub4421
    @activenepalyoutub4421 2 роки тому +4

    छत्र जि ह्जुर हरुको यो रमाइलो मात्रै हो जुन भाडा धुने काम।आमाहरुको बाध्याता हो सो अलि सजिलो बनाइदिनु सानो धारो जस्तो बनाइदिनु

  • @purnabahadur8335
    @purnabahadur8335 2 роки тому

    Xtra Sahi रा काजल जोशी को विहे को सिन्दुर हाले को विडियो देख्न ऐन

  • @sonamramdam4841
    @sonamramdam4841 2 роки тому +3

    छत्र शाही र काजल जाेशि लाई मन पराउने कति हुनुहुन्छ । यता हाजिर गनुे ल ।। अनि सबै लाई बडा दसौं धेरै धेरै शुभकामना हाेई छत्र शाही काे परिवार सबै शुभकामना 🎈🎈🌹🥀😊😊😊😊

  • @gajabirbhandari2135
    @gajabirbhandari2135 2 роки тому +2

    कति राम्रो जोडी जिन्दगी भरी नै यस्तै खुसी हुनु

  • @kanxastha2331
    @kanxastha2331 2 роки тому +22

    छत्र जि बुडिलाई तपाईं भनेको चै पटकै सुहाएन है तिमी भन हो

    • @joyo14900
      @joyo14900 2 роки тому

      Naya naya vair ho paxi ta matra hunx😂😂😂

  • @dahmantamang5041
    @dahmantamang5041 2 роки тому

    Nice xarra sahi good luck kajal baini

  • @khembohara7420
    @khembohara7420 2 роки тому +8

    Kati ramailo gareko supar jodi❤️💕💞😍

  • @asmitagautam7516
    @asmitagautam7516 2 роки тому +2

    खुसिलाग्याे भाइ बहिनिले बिवाहा गर्नु भएछ वैबाहिक जिबनकाे धेरै धेरै शुभकामना🌹🌹

  • @khemsunuwar7259
    @khemsunuwar7259 2 роки тому +7

    हार्दिक बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना छत्र भाइ र काजल बहिनीलाई ♥️♥️

  • @pbggyang3347
    @pbggyang3347 2 роки тому

    Chhatra dai kajal. Bhaujulai bhada majda nikai gahro. Bhayo dai hjr le pani ko dram ma dhara ko tuti jornu hai bhada majna pani sajilo hunxa ful jasto bhuzu lai kasaile pani kasingar nabaidiyosh hai god bless you both you

  • @ghyalpyashi4725
    @ghyalpyashi4725 2 роки тому +7

    Best couple of the year ! Congratulations

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 2 роки тому +1

    Mr Chhatara Sahi mrs Kajal Johsi Copul to Congratulation

  • @nagendratandan6460
    @nagendratandan6460 2 роки тому +5

    Dherai raamro successful love. Congrats to newly couple🌹🌹

  • @surajkhatri7300
    @surajkhatri7300 2 роки тому

    सारै खुशी ज छत्र जी काजल जोशी दशैमा सबै लाई शुभ कामना छ म बम्बई बाट हेर्दै छु काजल जी

  • @jumlakarnalionlinetv7353
    @jumlakarnalionlinetv7353 2 роки тому +18

    यो जोडी बिना इन्द्रेणी कस्तो कस्तो भाछ छिटो इन्द्रेणीमा आउनु पर्यो

  • @babyrambasyal3611
    @babyrambasyal3611 2 роки тому

    अति राम्रो रमाईलो लाग्यो भेरीगुड

  • @mdmohamid6392
    @mdmohamid6392 2 роки тому +9

    धेरै धेरै धन्यवाद छ तथा शुभकामना शहीद

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 роки тому +1

    गजब् छ बा नयाँ बेउला vs बेउली को नयाँ नयाँ जोस् ल हेर्नुस् सबै ले,
    मिलेर घर धन्दा गरेको मा बधाई छ,,

  • @mohanpdghimire3912
    @mohanpdghimire3912 2 роки тому +22

    2 दिनमै संस्कारि भनेर चिनिन्न हौ,छोरी मान्छे लाई चिन्न कम्तिमा 10 बर्ष लाग्छ।

    • @geetapun5454
      @geetapun5454 2 роки тому +3

      एक अर्काको इज्जत र सम्मान गर्न जानिदैन भनी नि कसैले कसैलाई नि पुरै जिन्दगी पनि बुझिदैन मित्र 🙏🙏🙏

    • @Maya-ke8eq
      @Maya-ke8eq 2 роки тому +1

      छोरी मान्छे लाई चिन्न लाई २दिन होइन १दिन पनि लाग्दैन k १०बर्षko kura gareko hola

    • @DeepMusic50
      @DeepMusic50 2 роки тому

      @@Maya-ke8eq haha

  • @jindagibibasta6361
    @jindagibibasta6361 2 роки тому

    काजल संस्कारी छोरी हो कुनै चिन्ता छैन ।

  • @surendrasangam8871
    @surendrasangam8871 2 роки тому +6

    मन परेयो छत्र जि को जोडि

  • @pariyarsatish1098
    @pariyarsatish1098 2 роки тому

    Suvkamana x Jodi ramro x yastai gari hasi khusi rahanu hola yahi ho jindagi ....

  • @rameshmagar2856
    @rameshmagar2856 2 роки тому +4

    अाहा क्या दाम्मी👍️नमुना जोडी बनोस् कामना🙏

  • @arjunsahakari2052
    @arjunsahakari2052 2 роки тому +1

    गाएक गाएकिकाको भान्जी नि दामी dancer ❤️❤️❤️🙋‍♀️

  • @ThapaRts
    @ThapaRts 2 роки тому +3

    Congratulations छत्र साही र काजल लाई

  • @parbatineupane8093
    @parbatineupane8093 2 роки тому +2

    दादा अब हजुरको भहिनीलाई पनि इन्द्रेणी लइजानु कति राम्रो दोहोरी।।।
    wow ❤️❤️❤️

  • @rajeshmainali9371
    @rajeshmainali9371 2 роки тому +3

    The best couple I have ever seen Wow! ❤ ekaichoti dherai kam nagarnuhola kajal sis bistari bani parxa

  • @maya7728
    @maya7728 2 роки тому

    Kalakar bihe vayapo sarai ramailo hundo raixa hai xatar sahi git batai hunae kura ra sarai herna painae hamlaini yasarai khusi satha baseko dhekhna paiwos

  • @user-xc2fn1og3f
    @user-xc2fn1og3f 2 роки тому +4

    दम्पती जिबन को शुभकामना छ है❣️❣️

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 2 роки тому

    ला बल्ल खानु भयाे ढाट्ने भाइ काम नगरि ठगेर हाम्री प्यारिलाइ 😍😍😍😍😍😍😍😍🙈

  • @reetimaparajuli1084
    @reetimaparajuli1084 2 роки тому +3

    Happy married life both of u.

  • @shukmtc2118
    @shukmtc2118 2 роки тому

    Good luck raja maharani kajal chatara

  • @indragurung1512
    @indragurung1512 2 роки тому +4

    Happy married life and Happy Dasain 😊 🙏

  • @jatapanihallaihalla4377
    @jatapanihallaihalla4377 2 роки тому +2

    मान्छे को गीत बाटै बिहे हुन्छ मेरो त फोन गर्दा नि झगडा मात्र हुन्छ 😂😂😂