छत्र शाही र काजलको प्रेम विवाहमा किन आएनन् आमाबुवा ?, कृष्ण कँडेल पनि नगएपछि जग्गेमै रुवावासी

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 939

  • @suryaranabhat6646
    @suryaranabhat6646 Рік тому +11

    🍀ऋषि धमलाले प्राय सबैलाई अनावस्यक ज्यादै बढि बोल्ने,अरुहरुलाई बोल्न नदिने यो क्रियाकलापहरु चटक्कै छोड्नु पर्छ धमला🍀

  • @rajengurung6029
    @rajengurung6029 Рік тому +55

    धेरै राम्रो छत्र सरको सकरात्मक बिचार दुबै जनाप्रती बैवाहिक जिवनको सफलताको शुभकामना 🎉🎉👏👏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +99

    छत्र शाही & काजल जोशीको यो जोडी सधैं
    यस्तै खुशी देख्न पाउ शुभकामना जय इन्द्रेणी

  • @sherpa-xq7od
    @sherpa-xq7od Рік тому +101

    आहा!आजको कार्यक्रम धेरै रमाईलो लाग्यो।छ्त्र दाइ र काजल दिदिलाई दाम्पत्या जिवनको धेरै धेरै शुभकामना छ।ईन्द्रेणी टिमका होनाहार कालाकार तपाईहरुको जिवनमा सँधै खुशी र शुखी होस ।अनि हामिले सँधै ईन्द्रेणिमा तपाईहरुको प्रस्तुती बाँचुन्जेल हेर्न पाउँ।टाशिदेले!नमस्कार।

  • @jayramdahal5046
    @jayramdahal5046 Рік тому +15

    छत्र शाही र काजल जोशिको बैबाहिक दाम्पत्य जिवनको अग्रिम शुभकामना यो जोडिको सधैं राम्रो होस् धन्यवाद छ!!

  • @bhupendramalla6383
    @bhupendramalla6383 Рік тому +110

    काजल जाेशी र छत्र शाही दुवैलाई दाम्पत्य जिवनकाे शुभकामना । कृष्ण कडेलले चाहेकाे भए विवाहकाे कार्यक्रममा अवश्य पनि उपस्थित हुन सक्नु हुन्थ्याे तर वहाँले दुवैजनालाई ईन्द्रेणीकाे अंश नमानेर नै हाेला सहभागी नहुनु भएकाे । धेरै दु:ख लाग्याे । साथै ईन्द्रणीकाे व्यबस्थापन पनि राम्राे नभएकाे महशुस भयाे । व्यस्थापन टिम जता धेरै रकम र लाेकप्रियता जता पाउछ त्यतैतिर मात्र दाैडिन्छ कि जस्ताे लाग्याे ।

  • @toypandey6866
    @toypandey6866 Рік тому +33

    जोडी मिलेको छ । सधै हासिखुसि रहनु आशिर्वाद छ ।

  • @krishnasawad4533
    @krishnasawad4533 Рік тому +19

    बैवाहिक जिबनको शुभकामना छ यो जोडिलाइ सदैब यसरी नै नमुना जोडि बनेर रहोस ।

  • @praehmpp4479
    @praehmpp4479 Рік тому +15

    आहा कति राम्रो हुन्छ बिहे भयो र यो माया स्नेह जीवन भरी कसैको नजर नलागोस् मेरो आशीर्वाद आज काजल लाई सिउँदो मा सिन्दुर ठ्याम्मै सुहाउँदो हासिल मुहार धेरै शुभकामना।

  • @bhimgharti5827
    @bhimgharti5827 Рік тому +90

    दुबै जना लाई बैबाहिक बन्धन को हार्दिक शुभकामना🎉🎉🎉💓💓💓

  • @Aneel__vlog
    @Aneel__vlog Рік тому +12

    शन्कर र जेरी को जस्तो नहोस सधै यस्तौ हासी खुसी देख्न पाइयोस कसै को नजर नलागोस यो जोडी लाइ बधाइ छत्र जि र काजल जि🎉🎉❤❤

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +25

    छत्र शहि सँग काजल जोसि दुवैको बैवाहिक जिवनमा सफलताको हार्दिक शुभकामना छ,,

  • @migmardolma47
    @migmardolma47 Рік тому +19

    बधाई तथा शुभ - कामना शाही भाई र जोशी बहिनी 💐🙏♥️👏💐🙏♥️👏

  • @krishnapaudel8926
    @krishnapaudel8926 Рік тому +23

    बधाई तथा शुभकामना छत्र र काजललाई। प्रत्यक्ष दोहोरीका सर्वाधिक चर्चित कलाकारलाई सलाम छ।

  • @usacitytv1848
    @usacitytv1848 Рік тому +321

    बधाई तथा शुभकामना काजल जाेशी र छत्र शाहीकाे एउटा कमेन्ट जाओस 😋😘😘🎂🎂🎂

    • @akgamers6657
      @akgamers6657 Рік тому +9

      Biheko subhakamana chhtra dai ra kajal bahini lai krishna dai lai chhtra dai ko bihema aaununa najure ko ho kuro teti matra ho na ramro na sochnu hola arule

    • @prabhurokaya788
      @prabhurokaya788 Рік тому +2

      बधाई छ काजल बहिनी र छत्र शाही भाई🎉🎉

    • @magarkoxorahoma3560
      @magarkoxorahoma3560 Рік тому

      ​@@akgamers6657😊😊😊😊

  • @tulsioli5534
    @tulsioli5534 Рік тому +16

    सेवा सन्देस र मनोरन्जन सबैको लोकप्रिय कार्यक्रम इन्द्रेणी को प्रिय गायकार गायिका छत्र ब्रो र काजल दुबै लाइ दाम्पत्य जीवनको शुभ कामना छ, रिषी धमला जबर्जस्ती गर्छन हमला ।

    • @ritupaudel9226
      @ritupaudel9226 Рік тому

      Dami vai bahini❤️❤️♥️♥️♥️

  • @rameshprasadsharma3599
    @rameshprasadsharma3599 Рік тому +22

    बैबाहिक जिबन को धेरै धेरै सुभ कामाना
    happy married life दाइ छत्र र भाउजू काजल josi लाई 💕💘🎈🎈💝🥀🥀

  • @ramkrishna5651
    @ramkrishna5651 Рік тому +45

    सोच बिचरा कति राम्रो महान सोच यस्तो हुन्छ बधाइ छ यो जोडीलाई धेरै धेरै शुभकामना सधैं यस्तै हाँसी खुसी देख्न पाइयोस्

  • @rajgiri6734
    @rajgiri6734 Рік тому +11

    छत्र भाई र काजोल बुहारीलाई शुभ बिबाहको उपलक्षमा हार्दिक मंगलमय शुभकामना । यो जोडीलाई भगवानले सधै रक्षा गरुन । भगवानले सुस्वास्थ र दिर्घायु प्रधान गरून🙏👏👏👏👏🎊🎊🎊🎊🎊🎊

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Рік тому +11

    congratulations chhatra sir & kajal ma,am ..for happy life ..😍😍❤️

  • @anitalohani4870
    @anitalohani4870 Рік тому +13

    मैले छत्र शाहिले गित गाएको सुनेकी थिए तर यति मीठो बोल्नु भएको सुनेकी थिइन, दुबै प्यारा जोडिहरुलाइ बैबाहिक जिवनको बधाई तथा शुभकामना, अबका दिनहरु अझै सुन्दर,सुखमय,र प्रगतिशील हुँदै जाउन धन्यवाद ।

  • @sonamshahi6667
    @sonamshahi6667 Рік тому +16

    Congratulations lovely Jodi chhatra and kajal shahi

  • @riddikarki8755
    @riddikarki8755 Рік тому +9

    हार्दिक बधाई छ बैवाहिक जिवनको शुभकामना छत्र जी र काजल बहिनिलाई🎈🎉🎊 !!!

  • @Dilbahadurrawat-w8o
    @Dilbahadurrawat-w8o Рік тому +7

    Wow के मिटो गित सुन्न पाईयो

    • @gorkhalibabu9189
      @gorkhalibabu9189 Рік тому

      मिटो होइन हो मिठो होला 🤣🤣

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +9

    Happy married life both of you as well as awesome couple always be Happy.huge 🙏 rishi dhamla sir, excellent interview.

  • @yamarana2336
    @yamarana2336 Рік тому +6

    सबै भन्दा पहिले त बैबाहिक जिबनको शुभ कामना दुबै जनालाइ र अर्को कुरा छत्र भाइ आमा बुबा भन्दा ठुलो र माहान कोहि पनि हुदैन रहेछ

  • @bikalsangit
    @bikalsangit Рік тому +42

    शुभकामना दुबै जनालाई ❤️❤️

  • @bhaskardc9979
    @bhaskardc9979 Рік тому +13

    दुबै जनालाई बधाई शुभकामना, साहसिक हुनुपर्छ तर कृष्ण कडेलले समय मिलाउनु पर्ने हो कि भगवान जान्नु कि आफै जान्नु।

  • @pabitradarlami7965
    @pabitradarlami7965 Рік тому +28

    सुपर जोडि 👌👌

  • @SuzanKhadka
    @SuzanKhadka Рік тому +18

    नव जोडीलाई बैबाहिक जीवनको हार्दिक शुभकामना💐💑👌

  • @Footballcrazy-777
    @Footballcrazy-777 Рік тому +16

    कृष्ण सर लाई ल्याउनु परो एक दिन ईन्टरभ्यु मा

  • @samj2562
    @samj2562 Рік тому +38

    बधाई छ यो जोडिलाई

  • @BashantaAdhikary-f6d
    @BashantaAdhikary-f6d 11 місяців тому

    Congratulations chhatra shahi r Kajal dampati jiban sukhamaya bitosa

  • @jaspaija2362
    @jaspaija2362 Рік тому +18

    छत्र काजल लाई बधाई साथै शुभकामना 👩‍❤️‍👩

  • @RamThapa96
    @RamThapa96 Рік тому +7

    Congratulations ल काजल जोसो र छत्र शाही लाई डाम्पती जिवनको सुभ कामना छ🌹🌷💐💐💐

  • @telbahadurharmel9357
    @telbahadurharmel9357 Рік тому +10

    खुसि ,लायो,काजल,अनि,छत्र,लाई,बिबाह,को,सुभकामना,छ,है

  • @ratnamaninath
    @ratnamaninath Рік тому +32

    बधाई छ छ्त्र जी र काजल लाई।

  • @narayankhatri785
    @narayankhatri785 Рік тому +11

    Congratulations both of you 🎊🎉🎉

  • @user-lv1iy5sz7d
    @user-lv1iy5sz7d Рік тому +2

    ल बधाइ छ छत्र ज्वाइँ काजल बुनेलाइ म कुवेत देखि हेर्दै साचीकै बिस्वास काजल बुनेको लाग्छ ज्वाइँ छत्र जि को त भन्न सक्दिन राम्री देख्यो भने मन जान सक्छ तर काजल बुने कसै सङ्ग मन जादैन जस्तो लाग्छ

  • @sitapoudel2763
    @sitapoudel2763 Рік тому +21

    कति राम्रो बुझ्ने जोडी बैबाहिक जीवनको शुभकामना ❤️

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Рік тому +2

    अत्यन्तै राम्रो कार्यक्रम छ धमला जि ,,
    छत्र , काजल लाई वैवाहिक जिबनको
    सुखमय जिन्दगी बनोस् ।।।

  • @deomanlimbu5852
    @deomanlimbu5852 Рік тому +3

    छात्र शाही भाई लाई मैले साधारण खालको मान्छे जस्तो लाग्थ्यो तर अन्तरबार्ता हेर्दा खेरि त सरल र उच्च बिचार भएको मान्छे पो रहेछ । काजल बहिनी पनि पहिलेको भन्दा अलिकति परिवर्तन भएको जस्तो लागेको छ जे होस् दाम्पत्य जिवन सुख मय रहोस् ।कुनै दिन इन्द्रेणी मा भेटौला।
    👌👌🇳🇵🇳🇵🙏

  • @anjuthapa750
    @anjuthapa750 Рік тому +1

    My favourite singer actor Chhatra Kajal ji very nice jodi congratulation India Bangalore

  • @sherpagyaljen23
    @sherpagyaljen23 Рік тому +8

    हार्दिक बधाई तथा दम्पति जीवन सुखमय होस दुबै जोडी को 🇳🇵❤️❤️🙏😊

  • @Parbin88
    @Parbin88 Рік тому +2

    यो जोडिलाई धेरै सुभकामना छ कुष्ण कँडेल दाई आउन चाहेको भए पक्कै आउन सक्नु हुन्थ्यो तर आउनु भएन ❤️

  • @m.s7900
    @m.s7900 Рік тому +4

    नब बिवाहित जोडी 🌹♥️ छत्र, काजल ♥️🌹लाई बधाई र शुभकामना, संधै खुशी रहौं/सउदी अरब

  • @shrestha7870
    @shrestha7870 Рік тому

    अति राम्रो जोडी दिर्घायुको कामाना गर्दछु

  • @jalanbudha.7580
    @jalanbudha.7580 Рік тому +7

    हार्दिक बधाई छ दुबै जनालाई 🌹🌹💕💕🙏🙏

  • @rajgurung7544
    @rajgurung7544 Рік тому +1

    छत्र अनि बहिनी काजल को विवाहमा इन्द्रेणी टिम चाहेको भए आउनु सक्थो छत्र भाइ तिमी जस्तो मन कृष्ण कडेल को नरहिछ उता प्रोग्राम पैसा धेरै पाएर उतै जानु भो आखिर गरिब को मन कस्ले भुझ्नी भाइ संसार यस्तै छ भाइ वैवाहित जिबन को शुभकामना

  • @rohitranabhat5547
    @rohitranabhat5547 Рік тому +5

    मेरो मनले साेचेकाे थियो तपाइहरु काे बिवाह। हाेस भन्ने विवाह 💒 भयाे खशि लाग्याे
    जनम जनम साथ रहनु शुभकामना

  • @subashthapa8441
    @subashthapa8441 Рік тому +2

    बाफ्रे छ्त्र जि गायन मा मात्रै होइन धमला सर लाई नि चुप गराउनु भयो🙏🙏इन्द्रेणी तिम को अझै आशीर्वाद मिलोस हजुर्🙏🙏🙏💖💖

  • @neemkantadangi.
    @neemkantadangi. Рік тому +9

    हार्दिक बधाई तथा शुभकामना दुबै जना Happy married life viral jodi

  • @ajabmalla9624
    @ajabmalla9624 Рік тому +8

    Congratulations 👏🎉👏🎉👏🎉 both of you

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Рік тому +6

    Supper jodi xa . Khusi. N. Sukhi rahanu
    Yehi mero Suva kamana xa 👍 ♥ ❤ 🕉

  • @GR-xu5tg
    @GR-xu5tg Рік тому +14

    Congratulations 🎊🎈 ❤❤

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Рік тому +3

    Xatra Sahi vai lae badhai xa. Khusi lagyo

  • @karnathapa8842
    @karnathapa8842 Рік тому

    छत्र शाही र काजल जोशी को सुन्दर जोडी जुग जुग सम्म सम्बन्ध चिरंजीबी रहोस। हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @munadarlami8807
    @munadarlami8807 Рік тому +7

    Beautiful couple god bless you 💕😘

  • @harikhadka3989
    @harikhadka3989 Рік тому +1

    धेरै धेरै वधाई तथा शुभ कामना भाइ छत्र र बहिनी काजल लाई जुनि जुनि सम्म सँगै देख्न पाम सधै हासि खुसि मिलेर वसेको सँगै लाईभ दोहोरी गित गाई रहेको हेर्न पाम जेरि र शँकर जस्तो विछोडिने जोडि नवनोस सधै भरी सवैको आशीर्वाद लागोस Best of luck🌹👍️👫🙏👩‍❤️‍👩👌💘

  • @idapps2044
    @idapps2044 Рік тому +7

    Congratulations brother and Sister🙏🙏❤️❤️

  • @mohamadmiya4397
    @mohamadmiya4397 Рік тому

    छत्र अनि काजल सुप्पर गाएक अंझै अगाडी बढनुस सुभकामना 💞💞💞💞💞💞🌹🌹🌹🌹🇳🇵

  • @purnyakhatiwoda9825
    @purnyakhatiwoda9825 Рік тому +1

    राम्रो रहेछ

  • @jagatrawal915
    @jagatrawal915 Рік тому +8

    Congratulations sis.& bro 😍🙏🏽🙏🏽👍🏻❤

  • @prembikram4205
    @prembikram4205 Рік тому +1

    कृष्ण कडेलले अपहेलना गर्यो यो जोडि लाई अहिले आएर !

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 Рік тому +3

    छत्र भाइ को कुरा सुन्दा मेरो मन मुटु लाई छोयो

  • @iceberg4622
    @iceberg4622 10 місяців тому +1

    Bravo Hamala ji… deshka yesta kalakarko interview linu vayo compliments!! Nice couple wishing all the best ❤❤❤

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b Рік тому +9

    perfect couple . happy marriage life .🙏❤️

  • @amritanepali662
    @amritanepali662 Рік тому

    Congratulations chhatra ra kajal ko jodi lai

  • @hombahadurthapa2462
    @hombahadurthapa2462 Рік тому +16

    Congratulations🎇🎉👏👏

  • @khagendrakharel4865
    @khagendrakharel4865 Рік тому +1

    बैबाहिक सम्बन्धमा बाधिएकोमा छत्र जी काजल जी लाई हार्दिक बधाई छ,साथै छत्र जीको महान बिचार प्रति धन्यवाद ।

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 Рік тому +6

    बधाई तथा शुभकामना यो जोडिलाइ।

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Рік тому +1

    छत्र शाही र काजल जोशी लाई बैवाहिक जिवनको अनगिन्ती शुभकामना।।दुबै जनाको आगामी साङीतिक यात्रा सङै जीवन यात्रा पनि सफल रहोस।।।।।

  • @dayaramkharel5706
    @dayaramkharel5706 Рік тому +3

    Happy marriage life both of you 💐💐🎁🎁🎉🎉🎊🎊🙏🙏

  • @Kirateeee
    @Kirateeee Рік тому

    काजल कती ईनोस्न्ट अनि प्यारी संस्कारयुक्त, स्वर पनि राम्रो। गाऊमा महिला राजनिती गर्दा झनै राम्रो होला ।

  • @arjunb.tiwari9894
    @arjunb.tiwari9894 Рік тому +9

    Lovely couple

  • @govindagovinda1755
    @govindagovinda1755 Рік тому +1

    Badhai xa xatra end kalal josi kalakar haruko dherai dherai auvakamana

  • @rajenchhetri9272
    @rajenchhetri9272 Рік тому +7

    Congratulations to both of you

  • @ManbdrThapa-sy9jp
    @ManbdrThapa-sy9jp Рік тому

    🎉सुभकामना 🎉 सारै राम्रो जोडी

  • @rupambhandari6457
    @rupambhandari6457 Рік тому +6

    Congratulations both of you

  • @mayashrestha5097
    @mayashrestha5097 Рік тому

    Badae xa yo jodelae kajal xahtra vai ❤❤❤❤❤👍🧚‍♀️😍

  • @mandangol3801
    @mandangol3801 Рік тому +5

    Happy married life super jodi🎈🎈🎊🎊🎉🎈🎈

  • @nabarajrai5564
    @nabarajrai5564 Рік тому +1

    छत्र शाही पुन्टे रैछ, तरपनी भाग्यमानी रैछ हिरो नि भन्दा कम रैन्छ!!

  • @jayboharabohara4167
    @jayboharabohara4167 Рік тому +10

    बधाई छ यो जोडी लाई

  • @sangita218
    @sangita218 Рік тому

    Sarai ramailo lagyo video herera😍😍🌹🌹

  • @rabinarzl2429
    @rabinarzl2429 Рік тому +18

    Congratulations both of you and happy married life

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 Рік тому +1

    Congratulations🌷🌹🌹🌷

  • @hhimbohara2177
    @hhimbohara2177 Рік тому +6

    Very very good

  • @bhaktabahadursapkota5610
    @bhaktabahadursapkota5610 Рік тому +1

    Chhatra shahi ra kajolko bibhako upalakshyama hardik mangalmay shuvakamana xa

  • @SudurvoiceTV
    @SudurvoiceTV Рік тому +42

    आज सम्म यति माया गरी दिनु भएको छ,यो मायाको म सधै ऋणी हुनेछु। आशा छ भोलिका दिनमा पनि अझै माया गरी दिनु हुनेछ। आज सम्म जति पनि माया गरेर यहाँ सम्म ल्याउनु भो सबैलाई Thank you so much ❤️ भोलिका दिनमा अझैं धेरै साथ सपोर्ट दिनु पर्ने छ । यो मायाको लागि सबैको धेरै धेरै सम्झिरहेकी छु😊

  • @pritamregmi940
    @pritamregmi940 Рік тому

    धमला दाइ कुरा गर्दागर्दै एउटा गित आउनुस 🙏🙏🙏

  • @nabindahal5332
    @nabindahal5332 Рік тому +10

    बधाई तथा शुभकामना नब बिबाहित जोडि लाई

  • @jitbahadurale1935
    @jitbahadurale1935 Рік тому

    Chatra ra kajal lai dampatya jiban ko dherai dherai suvakamana

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 Рік тому +4

    Good job you 👍 Risi dhamala ji 🙏

  • @rajaman3665
    @rajaman3665 Рік тому +1

    Dui jana nai ramro,Hardik badhai,Krishna radhako Jodi,chhatra dai dherai ramro manchhe ho,sojho pani,,

  • @tilakbc431
    @tilakbc431 Рік тому +5

    बधाई तथा शुभकामना

  • @rvvishwakarma1693
    @rvvishwakarma1693 Рік тому +1

    बैबाहीक जिबन को हार्दिक सुभकामना छत्र साही र काजल जोसी लाई लाई

  • @aavashchhetriofficial2711
    @aavashchhetriofficial2711 Рік тому +6

    Really huge Respect to Chatra Sahi Dai ❤️

  • @bimalshahi7052
    @bimalshahi7052 Рік тому

    The pair of Chhatra and Kajal looks very attractive

  • @uddhabsinghbhat41
    @uddhabsinghbhat41 Рік тому +6

    Much respect for Chhatra Shahi g. Congratulations to this wonderful couple. Best wishes for conjugal life. God bless......

  • @harkabc6163
    @harkabc6163 Рік тому +2

    सुपर जाेडि विवाह भयाे धन्यावाद !!! तर विवाहकाे अभिभाबक कृष्ण दाइ कता हाे ?