नेपाल को कलाकार भनेको यस्तो हो अलिकति पनि घमण्ड छैन आज भोलिका कलाकार त खुब आफुलाई उत्कृष्ट देखाउन अङ्ग्रेजी पडकाउछन। आज को अन्तरबार्ता हेर्न खुब मज्जा लागो
Wow sachi aaja chi dharai ramailo jod yesto Jodi lai 1 sika ka 2 pata vanda hunxa hajur dhuka na garnu ma vare bokayar Palxu yo sabda la sachi man xayou
हेत रामचन्द्र सर त टेलिभिजनमा मा देखेको भन्दा त धेरै फरक हुनुहुदो रहेछ बिस्तारै बोल्ने मिठाे तरिकाले बोल्ने र सारै भलात्मी सभाब भयोको अब पुरानो दिनहरुलाइ भुल्दै गोक्ते काजी हैन माहाजन काजिको स्थान पुगि सक्नु भयको रहेछ सारै खुसी लाग्यो.....?
शिध्र स्वास्थ लाभ को कामना दाजु गोक्ते काजी 😇 साथमा बियज दशमी २०७५ को हार्दिक मंगलमय सुभकामना छ ।साथमा यो पोग्राम हेर्नू हुने सम्पुर्ण आमा बाबु दाजुभाइ ,दिदिबहिनी मा पनि,
नेपाल को कलाकार भनेको यस्तो हो अलिकति पनि घमण्ड छैन आज भोलिका कलाकार त खुब आफुलाई उत्कृष्ट देखाउन अङ्ग्रेजी पडकाउछन। आज को अन्तरबार्ता हेर्न खुब मज्जा लागो
Sahi ho sahi ho..
Sahi Kuro😍😍💞
ठिक
मेरो मनकै कुरा भन्नुभो
Sasankhar Syam ..100%right
निकै खुशी लायो ,,,,,उहाँ हरु को जोडि लाई
भगवान सग यहि छ ,प्राथना 🎁🎁
ल गोख्ते काजि ज्यु को रमाईला गफ पनि हेरियो ।।निकै रमाइलो लाग्यो,पारिवारिक कुराहरू जानेर ! असाध्यै राम्रो परिवार ।
हेर्दाहेर्दै आँसु आयो ,कति सिधा कति सोझो जवाब निस्चल मन नेपाली पन 😍😍
अन्तरबार्ताका लागि धन्यवाद छ
काजी साब को प्रहिलो पटक अन्तरबार्ता हेर्न पाउँदा निकै खुसी लाग्यो।
सारै राम्रो छ। सोझी आमा र बाबा धेरै राम्रो लाग्यो।
सारै राम्रो लागेयो छ
Please subscribe FUNQUAKE MASTER for watching comedy video
एक दमै राम्रो अन्तरबार्त सुद्दा ने पालि भाषि...अन्तरबार्त लिने र दिने दुबैलाई मेरो तरफा बाट.100%अंक आज यो अन्तरबार्त हेर्दा सारै खुशी लायो.💖💖💖💖💖💖💖💖
कति राम्रो जोडी । यो जोडीको संघर्षबाट हामीले धेरै सकारात्मक कुराहरु सिक्न सक्छौ
स्वास्थ्य लाभको कामना
She looks so cute and innocent
धेरै आनन्द आयो आज यो अन्तरबार्ता हेर्न पाउदा, सुर्बीर पन्डित ज्युको जोडीको पनि अन्तरबार्ता हेर्ने ठुलो धोको छ
उदाहरणीय जोडि कति प्रष्ट बिचार र निसच्ल मन खुसी लागो अनतर्बार्दा हेर्न पाउँदा।।
आहा कति राम्रो जोडी
बडा दशै को शुभकामना है काजी बा
कति राम्रो सुन्दर जोडी कति बुझक कलाकार खुशी यति राम्रो कलाकार को परिवार को इन्टरभियु लिइदिनु भएको मा धन्यवाद अल टिम लाई
Kati ramro pariwar dherai khusi lagyo malai
अहिलेका कलाकारले यहाँहरूबाट पाठ सिक्न जरूरीछ काहीँ कतै अलिकती घमन्डि पना छैन नमस्कार सलाम छ अामा बाबालाई
धेरै राम्रो यो हाे शुद्ध नेपाली पन भाषा,,।
Kati dherai ramailo lagera man paryo malai...j 6 jasto6 sabai saacho6..yesto herda dherai majja lag6.....gaf herdai jaada aafnai kahani jasto....real kahani...
REAL ARTIST..PROUD OF BOTH
गोप्ते काजी बा.. आमा को एक दमै मिथो इन्तर्भिउ । हेर्न पाएको मा खुसी लागेयो ।
आहा कति राम्रो जोडि बडा दसैंको सुभकामना छ।गोप्ते काजी बा र आमालाइ।
सार्है मजाको जोडी काका काकीको !✌💑
साराई गाजाब लाग्यो बा र आमाको कुरा गर्ने तरिका धन्यवाद दिदी सम्बाद को लागि
Nikoi ramro इन्टरभिउ मज्जा लायो गोप्ते काजि बा र आमा
kati ramro ....kura!!! dherai ramra tapai haru...
First time dekhiyo interview hajur haruko khusi lagyo
Dherai ramailo
Interview line kt sarai man par6 malai jire khursani here dekhi bata...soo sweet n cute...
Kya aananda lagyo hajur haruk jiban kahani sunna paudaa
Wow sachi aaja chi dharai ramailo jod yesto Jodi lai 1 sika ka 2 pata vanda hunxa hajur dhuka na garnu ma vare bokayar Palxu yo sabda la sachi man xayou
खुशी लाग्यो आमा बुबाको जोडी देखेर बदाई छ
अब दार्ही बाको family को interview हेर्नी मन छ ।।।
kasto ramro boli kaji ba ko💟💟
Aama lai ninra lage jasto cha
हेत रामचन्द्र सर त टेलिभिजनमा मा देखेको भन्दा त धेरै फरक हुनुहुदो रहेछ बिस्तारै बोल्ने मिठाे तरिकाले बोल्ने र सारै भलात्मी सभाब भयोको अब पुरानो दिनहरुलाइ भुल्दै गोक्ते काजी हैन माहाजन काजिको स्थान पुगि सक्नु भयको रहेछ सारै खुसी लाग्यो.....?
Hajur haru ko yo jodi lai dherai maya aadar respect
आहा interview भनेको यस्तो हुनुपर्छ
सारै राम्रो कलाकार हुनुन्नछ काजि बा सधै खुसि रहनु काजि बा
शिध्र स्वास्थ लाभ को कामना दाजु गोक्ते काजी 😇 साथमा बियज दशमी २०७५ को हार्दिक मंगलमय सुभकामना छ ।साथमा यो पोग्राम हेर्नू हुने सम्पुर्ण आमा बाबु दाजुभाइ ,दिदिबहिनी मा पनि,
कोयि ठुली अ्म्बिका राई 🏃 till FYI o
seem to u didjyu
राम्रो परिवार खुशी लाग्यो ईनटरभिउ हेरेर।
सारै राम्रो परिवार सर आफ्नो स्वास्थ को ख्या गर्नु होला
Ram chandra ji namasker🙏🏻ur so good actin love it and best couple
संघर्षका आँसु हुन काकी का, सम्मान छ यो जोडिलाई
अति राम्रो
धेरै समय पर्खियो हाम्रो गोक्ते काजी बा देख्न पाईयो खुशी लाग्यो
काजी बाको पारिवारिक जीवन कथा अनि संङघर्स एकदम रोचक लाग्यो।
Dherai dherai ramailo lagyo mero purana priya actorko interview herna pawda
धेरेे राम्रो जोडी एकदम मिलेको ।
lot of respect राम चन्द्र अधिकारी 💞💕
Wow Khuai lagyo dherai ramro prastuti ma pani forsee network ko sadsya vaya hai
सारै राम्रो हाम्रो कलाकार गोफ्ते काजी जि
काजी बा को पहिलो चोती अन्तर्बता हेर्न पाउँदा खुसी लाग्यो
Thankyou radhika,nice interview
आहा कति सुन्दर जोडी
सुन्दर जोड़ो अंकल&ऑन्ट्री अनि म अंकल को ठुलो फेन पनि हो😍😍
अति राम्रो जोडी र धेरै संघर्ष सिल जोडी अनि राम्रो जोडी
he is a great actor and so proud to be having like him actor in nepal, Namaste hajur lai
Sarai ramro lage hajur ama ra hajur baba ko kura sunera
राम र सिता जियु को जोडी अत्ति उत्तम लाग्यो
राम्रो लाग्यो पहोलाको टिपिकल लभ
अब सुरवीर बा को पनि ल्याउनु होला
सारै अान्नद अायो अामा बाबाको अन्तर्बाता हेर्दा नयाँ कलाकारले सिक कसरी बोल्ने भनेर व्यवहार कस्तो भनेर अहिलेका कलाकार अाफै मपाई भन्दै हिडछन
nice dherai ramro
Wow nice family god belss them🙏🙏🙏🙏🙏
कति मिलेको जोडि अनि कति मिलेको परिवार! साहरै मन परो बुवा
Salute to his works and him
Sabai Nepali lai, Bises chahi kaaji & ma'm lai mero Namaste xa. Sahrai Sukhi pariwar. Mon, Aatma Sabai khusi^^Aananda
Paridinu Vayo, Dhanyabaad.
kati ramailo interview.. kehi pani banawoti kura xaina..
रमाइलो जोडी 😍
darai ramro lagyo
best interview
कति राम्रो जोडि कति राम्रो सोच
कति भावुक हुनु भाको यी आमा ! छोरा छोरी सम्झेर हुन् कि ईन्टरभिउ दिन पाउँदा हुन् । बिचरा आँशु र सिँगान हुनुभइन् ।
यथार्थ जिन्दगी को यथार्थ कुराकानी
aaja interview maa herna paaudaa dherai khusi laagyo
Kati mitho jodi ani aama bolna man paraune
Aaha kati ramro jodi
आहा कति राम्रो
Mata ba ama ko kura dherai ramro Lago god bless you
मलाई लाग्छ,, नेपालकै टप कलाकार गोक्ते,,,
काजि बा र आमा लाई बडा दसैं को शुभकामना छ
Ramailo lageyo .....
Such a pleasing couple...
#Respect
Kati ramro famliy baba aama
दामी लाग्यो आजभोलिका लाई त नेपाली बोल्न खासै आउदैन सबै अंग्रेजी मा दिन्छन्
poudel prakash hoina holaa daju
Tehi ta, Naya Kalakar lay kaaji Saab ko pariwaar ani video herera, Ghamanda gareko chai Suhauxa ra??? Jai Nepal, Namaste.
?
fantastic
सारै राम्रो ईन्टरबिउ
काजि बा र आमा को कुरा यकदम राम्रो हो
Malai pani herna man vako aaja dekhiyo ramro lago
यस्तै अग्रजहरुको परिवार को अन्तर्वार्ता लिनु पर्यो।नमस्ते बाबा अामालाई
काजीबा को जोडी दमदार ❤️❤️❤️❤️
अब दारीबाको जोडी हेर्ने रहर छ ❤️❤️❤️
Thank you for taking their interview
राम्रो परिवार खुसी लाग्यो
Nice both of you
Yo honita real interview kehi banaoti flimi 6ena bai thanks farsi network
अहा कति मजा काे बुवा अामा हुनुहुन्छ
Wao Dami jodi
काजी बा को जोडि दाम्मी💕💕💕💕💕💕💕💕💕💕💕💕💕सिघ्र स्वासथ्य लाभको कामना
Nice intervew
धेरै राम्रो जोडि रहेछ ।💑
Wow very nice
Yakdam ramro storey
Sarai sojho mom ani baba I like it gopte kaji ba lai jai vole