भाग्यमानी श्रीमती ❤️❤️❤️ पहिलो पटक सुनेको श्रीमानले 90% श्रीमतीलाई घरमा मद्दत गर्ने कलाकार भनेर ।।।सबैको श्रीमानले बुझ्नु जरुरी छ यो भिडियोबाट।। ❤️❤️❤️
Mutu Mathi dhunga rakhi hasnu parya x vanejasto ho ki kya ho Dd lai ta khasai khuler bolnu vako xaina bichara midiyama naramro vannu vayan vaner ramro garnu VAX vannu vako jasto lagyo malai ta
भित्री कुरा कस्लाइ थाह हुन्छ ?? जिपि र उषा खड्कीको कुरा कस्लाइ थाह थियो र। तर मैले अनुमान गर्दा यो पुरुष अलि घमन्डि हो कि जस्तो लाग्दछ।महिला खुलेर बोलेकी छैनन।
वहाँकाे सबै गीतहरु धेरै मन परेर सुनेकाे हेरेकाे थिए तर राम्रो पारिवारिक परिचय याे अन्तर्वार्ता बाट पाे थाहा भयाे, वहाँकाे स्वभाव साह्रै मन पर्याे थाेरै भाग्यमानीले मात्रै मिल्छ यस्तो श्रीमान् ।
वाह दामि जोडि छ राधिका बहिनी अबो हर्के हवलदार कमेडि को खम्बे दाइ र भाउजु लाई पनि देखाउनु होला कमेडिमा मात्रै श्रीमान श्रीमती होकि बास्तबीक् हो हामीलाई हेर्ने मन छ है राधिका बहिनी
हामी पनि कलाकार नभयपनि यस्तै रोमान्टिक छौ किचनमा सहयोग गर्ने भनेपछि मेरै बूढा को जस्तो बानी रैछ रमेश भाई को जोडी राम्रो लाग्यो मेरो सिरिमान पनि अति सहयोग गर्नूहून्छ मेरो बूढा बूढि पनि यस्तै रोमान्टिक छौ मलाई लाग्छ म पनि संसार कै भाग्येमानि सिरिमति रैछु तर हामी धनी छैनौ मन को र माया को धनी मात्र है
कति भाग्यमानी हुनुहुदो रहेछ बैनी तपाईं त बिहे गरेको १७ बर्ष भयो भन्नुहुन्छ मत भर्रखर पो बिहे भाकोहोला भन्दै थै श्रीमान श्रीमती भईसकेपछी यस्तै लाईफ होस सबैको यो भिडीयो हेरेर सबैजाना ले अाफ्नो घरपरिवार लाई राम्रो कसरी बनाउन सकीदो रहेछ अाफ्नु त यो जुनीमा एस्तै हो अब अर्कोजुनी पाए भने यसरी नै जीवन बिताउने छु
म अहिले बाहिरछु तर म पनि घर हुंदा भांडा धुने पानी भर्ने कपडा धुने किचनमा सघाउने सबै हामि संगै गर्छौं र संगै एऊटै थालमा खान्छौं रमेश सरको र मेरो सोंचाई एउटै रैछ यति गर्दा जोईटिंग्रे भईन्छ भने ठिकै छ
राधिका को सबै ठिक छ ! दर्शकले भिडियो हेरिसके पछि ! राम्रो कमेन्ट् गरेका हुन्छन ! त्यसको लाई अनि कमेन्ट् को जवाफ आउदैन यहि नै तपाईंको कमजोरी छ! दर्शकले तपाईको भिडियो नहेरेमा कसरी सफल हुन्छ तपाईको युटुब ! सर्बेसर्ब हुन तपाईको दर्शक !
म हरेक कलाकारको जोडिको अन्तरबार्ता हेर्छु।तर आज सम्म जस्को जति हेरे ती मध्ये सबै भन्दा उत्कृष्ट यी जोडि हो भन्ने मेरो निस्कर्स । रमेशको त्याग बैनिको समर्पण ,रमेशको संघर्ष बैनिको सहयोग , वाह !!!💛💛💛💛
Ramesh daiko bahula song dherai man parxa tehi song le hamro xutna lako prem pani aja mrd life ma safal vako x kina ki tyo euta song matra navayera purai bastabik jasto filling batw xutna sakeko thiyena pahile bahula song sunera dherai royeko pani thiye ma
जोइटिग्रे शब्द केवल बाहुन नस्ल एक्ल बाद को क्रुर बिचर मात्र हो । येसो र यो कु बिचार प्रथा लाइ आफै बाट तोडेर अघि बड्ने साहस गर भाइ । राम्रो हो जिवन साथि सग सगै साथ दिने राम्रो हो।
म पनि सघाउछु श्रीमती ले खाना पकाउदै गर्दा सब्जी केलाइ दिने मसला पिस्ने घरको काम मात्रै होइन किचनको काम पनि सघाउने गर्छु बुझ्नेले जे जसरी बुझे पनि किचनको काम सबै श्रीमती ले नै गर्नु पर्छ भन्ने कहाँ लेखेको छ एक आपसमा सह कार्य गर्न सके जिन्दगी जिउन सजिलो असल श्रीमान ❤️श्रीमती मा र जहाँ आत्म बिश्वास उहि जिन्दगी अनि मलाई पुरानै भए पनि उहाँको मन पर्ने गित 👇️👇️❤️👇️👇️ ¥ बस प्यारी नमानी पिर खान जान्छु अरबको जागिर {चखेल गाउँ फाखेल मकवानपुर }२ जन्छु म बिदेशमा गर्छु प्यारी उतै एउटा सुर ..❤️
रमेस जि जस्ताे श्रीमान त भाग्यमानिले मात्रै पाउछ रमेस जिकाे श्रीमती 100मा 100% भाग्यमानि हुनुहुदाे रहेछ
xori manxe ko vagya katii kher khula xa vanne thaha hudain ho
तिमी जति भाग्यमानी त हैन होला
मलाई पाउने महिला पनि भाग्यमानी नै हुने छ है जानकारि गरौं छु
कति राम्रो जोडी हो है यस्तो श्रीमान पाउनु भनेको त एकदम भाग्यमानी हो । god bless you 🙏🙏😍😍
यति राम्रो श्रिमान पाउनु सबैकाे भाग्य मा कहाँ हुन्छ र बहिनी तपाई त साहै भाग्यमानी नारि
Hajur को श्रीमान सहयोगि हुनुहुन्न र interviw मा त राम्रो कुरा भन्नू पर्यो नि होइन र
@@nagendradulal8635 उम के होई
अति सुन्दर जोडी रहेछ रमेश सर को मलाई त सारै मनपर्यो हैई तपाईहरु लाई नि
मेराे श्रिमान जस्तै हुनुहुदाे रैछ धेरै खुसिलाग्याे
@@bhagwatineupane6965 Llll
So cute copals
@@bhagwatineupane6965 good
कति बुझेको श्रीमान हुनुदो रैछ🙏 कति भाग्यमानी हुनुन्छ हजुर
good
भाग्यमानी श्रीमती ❤️❤️❤️
पहिलो पटक सुनेको श्रीमानले 90% श्रीमतीलाई घरमा मद्दत गर्ने कलाकार भनेर ।।।सबैको श्रीमानले बुझ्नु जरुरी छ यो भिडियोबाट।। ❤️❤️❤️
Mutu Mathi dhunga rakhi hasnu parya x vanejasto ho ki kya ho Dd lai ta khasai khuler bolnu vako xaina bichara midiyama naramro vannu vayan vaner ramro garnu VAX vannu vako jasto lagyo malai ta
भित्री कुरा कस्लाइ थाह हुन्छ ?? जिपि र उषा खड्कीको कुरा कस्लाइ थाह थियो र। तर मैले अनुमान गर्दा यो पुरुष अलि घमन्डि हो कि जस्तो लाग्दछ।महिला खुलेर बोलेकी छैनन।
🌷
धेरै राम्राे सबदमा जान्कारि गरीदिनुभाे साराे खुसिलागाे इ जाेडिलाइ शुभकामना
दामी जाेडी दुबै जान धेरै भाग्यमानी हुनुहुन्छ जुनसुकै नारीले पनि चाहन्छन् तर सबैलाई भाग्यले सबैलाई काहा साथ दिन्छ र धेरै खुसी जाेडी 👌👌👌👌❤️❤️❤️❤️❤️
असल श्रीमानमा हुनु पर्ने गुण रमेस दाइमा छ अनि यो अन्तरवार्ता हेरेर सबै पुरुस हरुले आफ्नो श्रीमती लाई सके सम्म समय मिले समन सहयोग गर्नुश होला
महान हुनुहुदाे रहिछ हजुर त कस्ताे भाग्यमानि बहिनी हजुर त
अती राम्रो सोच र बिचार भय का जोडी
नेपाली सगीत का राजा रमेश राज भट्टराई
कुरा सुन्दा खुशी लागो
श्रीमान श्रीमती भनेको यस्तो हुनु पर्छ। एकअर्काको भावना बुझ्ने🇳🇵❣️🙏🙏
रमेस दाईको र पशुपति शर्मा दाईको जीवन साथि एकदम राम्रो सोच बिचारको हुन्छ दाईहरुलाई नमस्कार भाउजु अनि छोरीलाई पनि बधाई छ
वहाँकाे सबै गीतहरु धेरै मन परेर सुनेकाे हेरेकाे थिए तर राम्रो पारिवारिक परिचय याे अन्तर्वार्ता बाट पाे थाहा भयाे, वहाँकाे स्वभाव साह्रै मन पर्याे थाेरै भाग्यमानीले मात्रै मिल्छ यस्तो श्रीमान् ।
रमेश दाजुको मलाइ मन पर्ने गित कि्रकेट खेल्न जान्छु भन्ने कतिले सुन्नु भाछ यता हाजिर गरुम त ।।।
भाग्यमानीले मात्रै पाउछ सहयोगी श्रीमान राम्रो जोडि
ramri k ty bihe garer helpa garen vane feri aru sangai jan ho
रमेश ज्यु को गित सारै मन पर्छ
साह्रै प्रिय गायक र पारिवारिक क्षेत्रमा पनि सर्वोतम व्यक्तित्व ।
अाहा सबैकाे जीवन साथी यति धेरै बुझ्ने भएको भए कस्तो हुन्थाे हाेला
बाहिर हेर्दा बुझकी पन सबैले देखाउदछन भित्री कुरा कस्लाइ थाह हुन्छ ? उषा खड्की र जिपि तिमिल्सिनाको भित्री कुरा कस्लाइ थाह थियो र ? जब अत्ति बाहिर आयो ।
सबैको श्रीमान ले केही सिकै है यो जोडीबाट 🙏
वाह दामि जोडि छ राधिका बहिनी अबो हर्के हवलदार कमेडि को खम्बे दाइ र भाउजु लाई पनि देखाउनु होला कमेडिमा मात्रै श्रीमान श्रीमती होकि बास्तबीक् हो हामीलाई हेर्ने मन छ है राधिका बहिनी
हामी पनि कलाकार नभयपनि यस्तै रोमान्टिक छौ किचनमा सहयोग गर्ने भनेपछि मेरै बूढा को जस्तो बानी रैछ रमेश भाई को जोडी राम्रो लाग्यो मेरो सिरिमान पनि अति सहयोग गर्नूहून्छ मेरो बूढा बूढि पनि यस्तै रोमान्टिक छौ मलाई लाग्छ म पनि संसार कै भाग्येमानि सिरिमति रैछु तर हामी धनी छैनौ मन को र माया को धनी मात्र है
Ramri Budi paya ra hola ni l
Hasilo jodi
Maile pani dherai help garxu
सुखद् दाम्पत्य जीवनकाे शुभकामना सर र म्यामलाई
यो कुरा त पसुपती जि ले नि भन्नू भाको थेयो रमेश दाइ ले गर्दा मैले काराइ खान्छु
Ashbin Thapa ho
एकदमै राम्रो सोच रमेश को यस्तै पुरुष सबै हुन्थे भने कुनै नेपाली महिला घरेलु हिंसा र सोषण बाट पीडित हुने थिएन ?
अति सुन्दर जाेडि रहेछ खुसि लाग्याे,चाडै गित सुन्न पाउ है।
बेहुला बनाउछु बन्थ्येउ बहुला बनाइ छोदेउ मलाइ एकदम मन पर्नी गित रमेश जि को गित
अति शुन्दर जाेरी हुनुहुन्छ हजुर दुबैंय जनालाई धेरैं धेरैं बधाई♥️❤️🌹🌷
ल हाम्रो माइती दाजै काे फस्ट इन्टरभिउ हेरियो। God bless you dada and bhauju
हजुर हरु को यो खुशी सदैब रहिरहोस ,म पनि मेरो फेम्ली मा यस्तै बनाउने कोसिस गर्नेछु धन्यवाद
धेरै राम्रो गित चलेको छ रमेश सर को प्रगति कामना गर्दछु
कति भाग्यमानी हुनुहुदो रहेछ बैनी तपाईं त बिहे गरेको १७ बर्ष भयो भन्नुहुन्छ मत भर्रखर पो बिहे भाकोहोला भन्दै थै श्रीमान श्रीमती भईसकेपछी यस्तै लाईफ होस सबैको यो भिडीयो हेरेर सबैजाना ले अाफ्नो घरपरिवार लाई राम्रो कसरी बनाउन सकीदो रहेछ अाफ्नु त यो जुनीमा एस्तै हो अब अर्कोजुनी पाए भने यसरी नै जीवन बिताउने छु
आहा गजब लाग्यो भाउजू रमेस जि लाई बाहिर साथी भाइ सङ बस्न चाहिँ अलि कडा नै गर्नु पर्निछ है फ़ेरि स्वाना गाउँ जानी कुरो छ हाम्रो 🤣🤣
रमेश भाइ र मेरो काम अनि बिचार a2z मिल्दोरहेछ दुलही पनि अत्ति बुझकी रहेछिन सुप्पर जोडी बधाई छ रमेश लाई
मिलेको जोडी
यो जोडीको कुरा सुन्दा पनि
कति आनन्द लाग्यो के !!
म अहिले बाहिरछु तर म पनि घर हुंदा भांडा धुने पानी भर्ने कपडा धुने किचनमा सघाउने सबै हामि संगै गर्छौं र संगै एऊटै थालमा खान्छौं रमेश सरको र मेरो सोंचाई एउटै रैछ यति गर्दा जोईटिंग्रे भईन्छ भने ठिकै छ
सवैले रमेशजिलाइ चिन्न अझै धेरै वाकि छ।किनकि म स्वयंले हिजाे मात्र इन्द्रेणिमा हेर्न र सुन्न पयकाे हु
रमेश सर राम्रो कुरा गरनु भयो
बौलाहा गायक रमेशको बब्बाल रमाइलो जोडि।
सुन्दर जोड
मलाइ सारै मन प्रछ रमेस बरो को गित हरु
राधिका को सबै ठिक छ ! दर्शकले भिडियो हेरिसके पछि ! राम्रो कमेन्ट् गरेका हुन्छन ! त्यसको लाई अनि कमेन्ट् को जवाफ आउदैन यहि नै तपाईंको कमजोरी छ! दर्शकले तपाईको भिडियो नहेरेमा कसरी सफल हुन्छ तपाईको युटुब ! सर्बेसर्ब हुन तपाईको दर्शक !
Wow... very nice Jodi...yo Jodi lai hearda Khushi lagyo...
Wow, कति रमाइलो प्रेम कथा
जोडी भनेको यस्तोहुन्छ दुबैलाई बदाई।
Supop रमेश जि जति माथी उठनुमा श्रीमतीको ठूलो हात हुन्छ है हजुर।
कति राम्रि भाउजु👌👌👌👍🏼👍🏼👍🏼
दामि छ कुरा
अति राम्रो समझदार जोडि रमेश राज भतराई।
एक उदाह्रनिय जोड।।।। सम्मान छ ।
पत्रकार ज्यु अलि मिलाएर लेख्ने गर है बौलाहा गायक होइन बौलाहा गितको गायक हो
😄😄😄😄
हो नि👍️
🤣😂🤣😂🤣😂
Chakra saud very Good sir
𝑯𝒂𝒉𝒂𝒉𝒂
राम्रो राम्रो अति राम्रो
कति भाग्गेमानी श्रीमति सबैको यस्तै होश कस्तो पोखली बोलाइलो 🎉🎉
कति बुझेकाे सीमान हुनुदाे रैछ कति भाग्यमानी हुनुन्छ हजुर
म हरेक कलाकारको जोडिको अन्तरबार्ता हेर्छु।तर आज सम्म जस्को जति हेरे ती मध्ये सबै भन्दा उत्कृष्ट यी जोडि हो भन्ने मेरो निस्कर्स । रमेशको त्याग बैनिको समर्पण ,रमेशको संघर्ष बैनिको सहयोग , वाह !!!💛💛💛💛
सुन्तली काे जस्तै फेस् के हजुरकाे बुडि,,,nice singer
Sanchai ramesh sirlai tw maile uhako to udarta man,positive thinkinglai 10000 choti dhanebad dina chaye
Aha kati ramro bichar yestopo sriman
आमा मेरो श्रीमान जस्तै 😍😍 म त मेरो मात्रै होला भनेको अरु पनि जन्मिएको रहेछन् इहा
hor
Hoki ta alli ramro sanga hernus hai
कति राम्रो जोडी
कति बुझ्ने सिर्मान
याे जाेडिमा कसैकाे नजर नलागास Nice jodi
Praise the Lord
Thanks Heavenly Father
Glory To Lord Jesus Christ Amen
Ramesh Bhai is great to helping
Wife exemplary
अति नै सुन्दर जोडी परिवार❤❤❤❤
She is so beautiful ..
बढा बुढीमा रिसाएन भनेत माया नै हुदैन।हामी बुभाबुढी भएरत रिसाउछौ।
परिवारलाई, श्रीमतीलाई माया गर्दा, सहयोग गर्दा कोही जोइटिङ्ग्रे हुन्छ भने यस्ता जोइटिङ्ग्रे हरेक घरमा जन्मिऊन् । बधाई छ दुबैजानालाई।
Ek dam sahi shujhab xa ramesh ji sochahi salute ra oha ko git pani ramraixa badhai xa yaha lai yesari sadhai agadi badhnu hola
Maja ayo ramesh dae ra bhaujuko interview sunda. Yasta purush hunu jaruri 6 samaj ma. Salam 6 dae hjr lae.
Lovely couple!!!
God bless you guys!!!!!
अति राम्रो जाेडि हाे हजुर
कतिपयले धेरै नै राम्रो भनुहुन छ
भिडियोमा देख्न पाइयोस। दुबै जनालाइ ।
रमेश दाइ म तपाईंको को ब्य्बारिकता लाई सलुट गर्छु फुर्सद को समय मा घर मा सयोग गर्नु तपाईं हाम्रो कर्तव्य हो
so sweet couple , आशिर्वाद
गाली दिनु केही छैन यस्ताे खुलस्त गायक अनि मिठाे सर्जक काे लागि शुभकामना
चिठि आफै दिले लिने कुरोमा चाइ म पनि परेकोछु है ल मीठो कुरो आयो...? जे होस सीपआलु रहेछ रमेश जी केटी पट्याउनु ...!
Ramesh daiko bahula song dherai man parxa tehi song le hamro xutna lako prem pani aja mrd life ma safal vako x kina ki tyo euta song matra navayera purai bastabik jasto filling batw xutna sakeko thiyena pahile bahula song sunera dherai royeko pani thiye ma
जोइटिग्रे शब्द केवल बाहुन नस्ल एक्ल बाद को क्रुर बिचर मात्र हो । येसो र यो कु बिचार प्रथा लाइ आफै बाट तोडेर अघि बड्ने साहस गर भाइ ।
राम्रो हो जिवन साथि सग सगै साथ दिने राम्रो हो।
perfect couple ramesh daiko always favourite
म पनि सघाउछु श्रीमती ले खाना पकाउदै गर्दा सब्जी केलाइ दिने मसला पिस्ने घरको काम मात्रै होइन किचनको काम पनि सघाउने गर्छु बुझ्नेले जे जसरी बुझे पनि किचनको काम सबै श्रीमती ले नै गर्नु पर्छ भन्ने कहाँ लेखेको छ एक आपसमा सह कार्य गर्न सके जिन्दगी जिउन सजिलो असल श्रीमान ❤️श्रीमती मा र जहाँ आत्म बिश्वास उहि जिन्दगी
अनि मलाई पुरानै भए पनि उहाँको मन पर्ने
गित
👇️👇️❤️👇️👇️
¥ बस प्यारी नमानी पिर
खान जान्छु अरबको जागिर
{चखेल गाउँ फाखेल मकवानपुर }२
जन्छु म बिदेशमा गर्छु प्यारी उतै एउटा सुर ..❤️
वाउ कति राम्रो सोच
सुपर नाईस रमेस भट्टराई
Great couple god bless you both of you
राम्रो जोडि एस्तै रहोश जीवन भर
Wow Ramas vai you are 😇😇😇😇😇Omg how much lucky your wife god bless you 💕💕💕
गज्जब लाग्यो रमेश जी जोडी ।।।
सुन्दर जोडि
Sarai ramro jodi buda budi ta yasto hunu parxa jo yagk arko lai bujni sadaib yastai khusi hoss
कति रमाइलो लब हाे 🤣🤣❤️❤️👌👌
Thankes my brother
Beautiful 😍 couple 😍 of the world 🌎
Ramesh ji ko ra mero Kahani same rahexa Khushi lagyo video हेरेर अरु हौसल्ला बढेर आयो ।।।💗💗💗💗🎈🎈
life ta yo ni buda budi ko life i salut sadai yasti kusea hos yo jodi family god bless you both
17 बर्स बिहे भयको भैसकेछ तर उमेर चाहिँ अहिले पनि 28 29 बर्सको जस्तो छ कति राम्रो जोडी
Bhauju ta bharkhar bihe garne umerko hununxata...? Ati sundar jodi😍🇳🇵😍🇳🇵
best couple understanding with each other keep it up.
ज्जिईइजिइजिज्ज्जिइज्ज्ज
ijjjjjjjkj
रमेश जि काे बहुला गित चाहिँ मेराे फेब्रेट नै लाग्छ
Good thinking and perfect couple so very very Good belce you
great jodi and Ramesh is great person that is a human being
रमेश सर र मेरो सेम रहेछ म पनी हरेक काम म आफै गर्छु !