Це відео не доступне.
Перепрошуємо.

देङ् सियाओपिङको जगमा उभिएको चीन || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 3 кві 2024
  • देङ् सियाओपिङको जगमा उभिएको चीन
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 171

  • @sarojbangdel
    @sarojbangdel 4 місяці тому +27

    त्यसैले नेपाल लाई नि अब हर्क साङ्पाङ्ग को हात मा दिउ देस बन्छ। ❤

    • @fastfood19thecocojumbo
      @fastfood19thecocojumbo 4 місяці тому +5

      But he is like mousay tung,
      Not like Deng Xiaoping,That's a problem,

    • @deeplimbu4469
      @deeplimbu4469 3 місяці тому +2

      ​@@fastfood19thecocojumboकाम चाहिएकाे हाेकि भासण ? काम चाहनेहरुले हर्क साम्पाङलाई चिनि हाल्छन नेपालकाे खराब राजनितिलाई चिर्नका लागि बाेल्न जरुरि छ😙🔥💪

    • @karkikarki6847
      @karkikarki6847 3 місяці тому +1

      अर्को पटकको चुनाबमा हर्केनै रहदैन

    • @LalBahadur-mp6yd
      @LalBahadur-mp6yd 3 місяці тому +1

      Harke ko hatma desh deu hasauxa😂😂😂

  • @deeplimbu4469
    @deeplimbu4469 4 місяці тому +33

    नेपालमा गफाडिहरु धेरै भए र काम गर्ने छैनन परिवारकाे लागि सबैले गर्छन तर देशकाे लागि एक मात्र हर्क साम्पाङ श्रमपिता✊✊💪🇳🇵🇳🇵🇳🇵

    • @bishnugautamofficieal
      @bishnugautamofficieal 4 місяці тому

      Write🎉🎉🎉

    • @govindbrinda4235
      @govindbrinda4235 4 місяці тому

      100%

    • @ManojGurung-nl1cj
      @ManojGurung-nl1cj 4 місяці тому

    • @prakashacharya2066
      @prakashacharya2066 4 місяці тому

      Ani ta Pani hola deshko lagi garne. Khatey mug

    • @deeplimbu4469
      @deeplimbu4469 3 місяці тому

      ​@@prakashacharya2066तलाई,तेराे भाबि पुस्तालाई राम्राे हाेस स्वराेजगार हाेस स्वाभिमान देश हाेस भनेरत कहाँ चाहन्छस र🤔😆केही छैन हामी समर्थनमा छाै तैले र केही पार्टिका झाेलेहरुले बिराेध गर्दैमा केही हुदैन😙😎

  • @HarkaTamang-ps7dg
    @HarkaTamang-ps7dg 4 місяці тому +2

    Jay harka sampang....

  • @rajchamling7983
    @rajchamling7983 4 місяці тому +53

    त्येसैले नेपालमा हर्क वाद अबलम्बन गर्नु पर्छ ताकी देस भर श्रम अभियान चल्छ र देस ले बिकासको गति लिन्छ।

    • @jitendraangbo5948
      @jitendraangbo5948 4 місяці тому +1

      यदि हर्कसाम्पाडको श्रमवाद नेपालीमाटोको शक्तिशाली धरातलमा छ भने हर्कलाई कसले रोक्न सक्छ र???

    • @tarzannepal9295
      @tarzannepal9295 4 місяці тому +1

      gati rail ko haina kachhuwa ko chha

    • @tarzannepal9295
      @tarzannepal9295 4 місяці тому

      ghanta Singapore

    • @yakendra2002_
      @yakendra2002_ 4 місяці тому

      😂😂😂

    • @govindbrinda4235
      @govindbrinda4235 4 місяці тому

      100%

  • @buddhisagar5778
    @buddhisagar5778 3 місяці тому +3

    विश्व घटना च्यानल प्रति म उच्च सम्ान र सेलुट गर्दुछ विश्व मा भएको अनैटाे कुराहरु थाहा पाईन्छ जुन मैले बिगत केही बर्ष आगाडि हेर्दाै आएकाे छु तर एउटा कुरा कसैलाई थाहा नहुनसक्छ माओ ले चिन मा सत्ता कब्जा गर्ने पृथ्वीनारायण शाहबाट सिकेको थियो

  • @rameshacharya5027
    @rameshacharya5027 4 місяці тому +10

    sir अब दैलेख मा परिक्षण भईरहेकाे पेट्रोल काे बारेमा भिडियो बनाउनु ।🙏

  • @lalitdhami9847
    @lalitdhami9847 4 місяці тому +3

    सधै भरि यस्तै video हेर्न पांउ 😊😊😊😊😊

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q 4 місяці тому +1

    देस बनाउन देसलाइ उत्पादन तर्फ लैजानु पर्छ जहाँ खानेकुर लाउने गाडी देखि श्रम शक्ति लगायत उत्पादन मा ध्यान दिनु पर्छ जहाँ हर्क सरको पनि ग्यान भको देखिन मैले

  • @KEDAR-CC3
    @KEDAR-CC3 3 місяці тому

    यस् तो देश बनाउन balen को😍 जजुरी छ्

  • @rajiblalchan9066
    @rajiblalchan9066 4 місяці тому +2

    छिमेकीको प्रगतीमा खुशी छौ 🇳🇵🙏🇨🇳

  • @raipradip2692
    @raipradip2692 4 місяці тому +2

    जब सम्म जमिन जनताको स्वामित्वमा रहन्छ हाम्रो देशले बिकास को गति लिन सक्दैन।

  • @Dev-vy-i8Z
    @Dev-vy-i8Z 4 місяці тому +1

    My favourite channel ❤

  • @__Dallu456
    @__Dallu456 4 місяці тому +2

    Bless everyone god 💸🌈💰

  • @sharada5383
    @sharada5383 4 місяці тому +4

    सहि हो रहेछ:-
    जहाँ जहाँ अमेरिकाले तेके
    त्यहाँ, त्याहाँ बिनास भएकोछ।
    पछि
    भोकमरीले करोडौको मृत्यु भएको चाहिँ धानमा लाग्ने किरा खाने चरा मारेकै कारणले किराले धान सखाप पारेकोले अनिकाल परेको कुराले ---
    किन रोइस मंगले
    आफ्नै ढंगले भन्न सकिन्छ।
    शिक्षा----
    काम नलाग्ने भन्ने कुरा केहि हुदैन।
    कुहिएको खाना , दुषिट पदार्थको पनि काममा प्रयोग गर्न सकिन्छ।
    जस्तो -- ग्यास
    हाल चिनले एक सिन्का पनि खेर नफालि नयाँ, नयाँ प्रबिधी अपनाई धनि भएको देखिन्छ।
    नेपालबाट लगिएको राँगाको खुट्टा को हड्डिले टाँक ,कप प्लेट , गमलाहरू बनाॐने गरीन्थ्यो भने ,
    हाल
    Bathroom को ढोका बनाएको पाइन्छन् --
    जुन पानिले कहिल्यै बिग्रिदैन।
    अब
    जे, जे सिक्नु छ , चिनवाट सिके ठिक होला।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 4 місяці тому +1

    Good news thsnks ❤❤❤❤❤

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 4 місяці тому

    धन्यबाद ।राज्यले लिने नीति समय सापेक्ष हुदै गयमा देशले चाडै नै विकास को गति लिएर संवृद्धि राष्ट्र बन्न सक्ने रहेछ।हाम्रा नेता गणमा चेतना भया ।

  • @roshanchamling6456
    @roshanchamling6456 4 місяці тому +2

    Hamro desh chai kaila yasto huna ho😌 harka sampang jasto leader aaya chai desh k hi banxa hai jaya harka💪💪

    • @arjunkhatri2724
      @arjunkhatri2724 4 місяці тому

      HArke ko kam xaina yo pagal le dharmik yudhha nimtauxa
      Baru balen jasto manche aayo bhane desh le kaya palat garxa

  • @bipin_raut
    @bipin_raut 4 місяці тому +1

    Very beautiful❤❤❤❤❤❤

  • @ashishlimbu5349
    @ashishlimbu5349 4 місяці тому

    Wow अत्यन्तै महत्वपूर्ण र सन्देश मुलक छ त्यसैले चिन भनेको विश्व कै एक उदयमान राष्ट्रिय हो तर नेपाल भने चिनको जस्तो अत्यन्तै भोकमरी, अनिल र भयांकर युद्ध नेपालीले कहिल्यै भोगेको छैन।
    त्यसैले त चिन अहिलेको आधुनिक युगमा पुगेको हो तर नेपाल भने जस्ताको त्यस्तै रहेको छ। अखिर देशको लागी मेहनत र संर्घष गर्नैपर्दो रहेछ....

  • @jitendraangbo5948
    @jitendraangbo5948 4 місяці тому +10

    चिन माओ र देङले मात्र बनाएका होइनन् ।वाश्तवमा चिनका दुरदर्शि चिन्तक महान परिश्रमी,श्रमका पुजारी जनता ,अनुशासन , अटलचट्टानी देशभक्तिले बनेको हो।

  • @usharai9772
    @usharai9772 3 місяці тому

    Nepal ko dengsioping Harka sampang ho .Jay Harkawaad🙏🥰

  • @rajbro1442
    @rajbro1442 3 місяці тому

    नेपाललाई पनि चाइनिज माेडलकाे राजनीतिक र अार्थिक व्यवस्था लागू गर्नुपर्छ।अनि मात्रै नेपाल बन्नेछ ।

  • @nitabhattarai585
    @nitabhattarai585 2 місяці тому

    हाम्रो देशमा कैले यसरी विकास हुन्छ होला।

  • @user-cz4ez3tt7l
    @user-cz4ez3tt7l 4 місяці тому +1

    Jaya bishop ghatana ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 4 місяці тому +2

    यहीँ त हाे चीनको चमत्कार!

  • @mahendralimbu3083
    @mahendralimbu3083 26 днів тому

    Good job bro thanks 4 video.

  • @ABC99965
    @ABC99965 4 місяці тому +4

    हर्क सामपाङलाई पनि हरेक नेपालीले बुझ्न सके अबको बीस बर्स भित्र त नेपालपनि हरेक कुराले सम्पुर्ण हुन्छ भन्ने लाग्छ।

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 3 місяці тому +1

    Nice

  • @rahulbista6295
    @rahulbista6295 4 місяці тому +3

    यदि हाम्रो देश नेपाल लाई विकास को गति मा दौडाउने हो भने बालेन शाह लाई देश को प्रधानमंत्री बनाउनु पर्छ 100% देश को विकास हुन्छ म लेखेरै दिन्छु। बालेन सर जिन्दाबाद🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @netragurung9965
    @netragurung9965 4 місяці тому

    धन्यबाद सर

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 4 місяці тому

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @bachanmagar320
    @bachanmagar320 4 місяці тому +2

    हो अब नेपाल मा भ्रस्टाचारी लाई मृत्युदणड को सजाय हुनु जरुरी छ बल्ल बिकास हुन्छ

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 4 місяці тому +1

    नमस्कार धन्यवाद

  • @user-lm6dz2du5q
    @user-lm6dz2du5q 4 місяці тому

    यो सबै हुनुमा नेपाली जनता नै दोसि छन य हामी नै दोसि छयौ हामिले भोट दिदा ध्यान दिनु पर्छ एक पट सबै जनता मिलेर भोट बहिस्कार गर्नु पर्छ अनि जनता बाट प्रत्यक्ष पावरफुल प्रधान मन्त्री या रास्ट्रपती चुन्नु पर्छ त्यसो गर्दा बालेन र हर्क जस्ता देसको प्रमुख सक्तिमा पुग्छन

  • @ajayghimire1487
    @ajayghimire1487 4 місяці тому

    सुन्दर प्रस्तुति ❤❤❤❤❤

  • @K3_all
    @K3_all 4 місяці тому +2

    एउटा बाहुन लाई चीनमा लाग्यो भने नेपाल र भारत बनाउँछ।

    • @prembahadurshahi4658
      @prembahadurshahi4658 4 місяці тому

      मुजि कुकुरको छोरो के लेख्या

  • @agyat51
    @agyat51 4 місяці тому

    Sahi xa

  • @dipendragahamagar2386
    @dipendragahamagar2386 4 місяці тому

    Informative video as always Sir

  • @onelife4088
    @onelife4088 4 місяці тому

    हाम्रो देश विश्व कै सबै भन्दा सुविधा सम्पन्न देश हो हामीले केही गर्दै पर्दैन सबै थोक आरामले देश भित्रै किन पाईन्छ उत्पादन जहाँ को होस यहाँ उपभोग गर्न पाएका छौं बेरोजगार छौं त्यो अर्कै कुरा हो तर वाइफाइ मोवाईल ल्यापटप मोटरसाइकल चिक्स अहिले हरेक युवाहरुसँग छ मलाई गर्व छ मेरो देशमा 🇰🇷 💖

  • @ShibaramBk
    @ShibaramBk 3 місяці тому

    हाम्रो देश बरु भोकमरी गरिबी तिर जाला तर बिकासको गति कहिले लिन सक्दैन किनकी यहाका नेता जन्ता सबै उस्तै छन कुनै समय नेपाल देश थियो रे भन्ने मात्रै हुन्छ हेक्का रहोस
    धन्यवाद

  • @GopalKunwar-do7ex
    @GopalKunwar-do7ex 4 місяці тому

    कृषि जलस्रोत र पर्यटन नै बिकास को आधार हो देस नेताले होइन जनता ले बनाउने हो युवाशक्ती लाई बिदेस जाने नीति रोक्नु पर्छ

  • @robbinrai1000
    @robbinrai1000 4 місяці тому

    Lee Kuan yew Singapore ko barema vanidinu sir

  • @damodarpaudel5693
    @damodarpaudel5693 4 місяці тому

    कुनै पनि देशको विकासको लागि एक स्थिर सरकार, देश अनुसारको आर्थिक कार्यनीति र निती नियम, देश प्रेम र जनमुखी उदार हृदय भएका नेता देशले पाएमा देश समृद्ध हुन कसैले रोक्न सक्दैन 🙏🙏

  • @StarKCOfficial
    @StarKCOfficial 4 місяці тому +2

    बिश्व घटना नछुटाई हेर्ने जता यता हाजिर गरौ🤗

  • @Ramshrestha2708
    @Ramshrestha2708 4 місяці тому +1

    ❤❤❤❤❤❤

  • @altanphedap6361
    @altanphedap6361 4 місяці тому

    ❤❤❤ देङ क्स्यावो पिङ ❤❤❤ 🎉🎉🎉🎉

  • @Amritkumarsunari123
    @Amritkumarsunari123 4 місяці тому

    Ramro jankari .

  • @basantpulami
    @basantpulami 4 місяці тому

    Love from surkhet ❤

  • @GaneshSunar-uy4jk
    @GaneshSunar-uy4jk 4 місяці тому

    चीनबाट सिक्नुपर्छ नेपालले पनि❤❤❤❤❤❤❤❤

  • @NabinBahadurShrestha
    @NabinBahadurShrestha 4 місяці тому

    🙏🙏🙏..

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 4 місяці тому +2

    नेता भनेको Xi jinping jasto हुनु पर्छ ❤️👍🙏🇳🇵

  • @kebalkarki6523
    @kebalkarki6523 4 місяці тому +1

    नेपाल देश निर्माण गर्ने पृथ्वीनारायण साह भगवान राम, बुद्ध, कृष्ण, शिवको त बिरोधि थिए भने अब यहाँ कस्को बिरोधि छैनन् होला र !!!!!!

    • @hdxamling4661
      @hdxamling4661 4 місяці тому

      😂😂😂😂😂😂😂😊

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 4 місяці тому

    दाम्मि🎉🎉🎉

  • @kirankhanal7560
    @kirankhanal7560 4 місяці тому

    चीन बिश्व को तेस्रो ठूलो देश हो सर , चौथो होईन

  • @usharai9772
    @usharai9772 3 місяці тому

    Nepal ma asha bharosa lagdo neta Mayor Harka sampang matra ho 🙏arule banauna sakdaina

  • @rajeshgurung6681
    @rajeshgurung6681 4 місяці тому +1

    Sahi ho raja ganedra saha le pani sasan hattma leyera khi garna lagda hamra neta harule nirankus raja vanera satta bata hataye ka theya

  • @immortal9750
    @immortal9750 4 місяці тому +1

    ❤❤❤

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 4 місяці тому

    गाई, गोरु खाने हरु ले चालिस बर्ष मै देशको परिवर्तन ,,?
    अचम्म!

  • @KBS-VLOG8029
    @KBS-VLOG8029 4 місяці тому

    My favourite

  • @janarjanadhikari6757
    @janarjanadhikari6757 4 місяці тому

    All history ma kin new video aayako xain aajkal❤❤❤

  • @ramrajak.c.9207
    @ramrajak.c.9207 4 місяці тому +1

    01.19 min displays number ra bhanai ma farak pareko dekhiyo video ma. Video editing ma alik dhayan dina parni ho ki jasto lagyo.

    • @YamBRokaMagar
      @YamBRokaMagar 4 місяці тому

      research pugena yo patak Bishwo ghatana ko...

  • @bkvlogs345
    @bkvlogs345 4 місяці тому

    सर नेपाली क्रिकेटको बारेमा एउटा भिडियो बनाउनुपर्यो।

  • @tomsunuwar6940
    @tomsunuwar6940 4 місяці тому

    Great China 🇨🇳 ever great 👍 in the world 🌎

  • @jash980
    @jash980 4 місяці тому +1

    Lu ajachai mai vaye first viewer

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 4 місяці тому +3

    Harka Sampang also going same thing❤

  • @jayapun
    @jayapun 3 місяці тому

    afule Pani garnu paryo Diya g

  • @LokeshPandeya
    @LokeshPandeya 4 місяці тому

    @bishwowghatana abraham lincoln ko barema euta video chhaina hjr ko channel ma.

  • @soulful_BNP
    @soulful_BNP 3 місяці тому

    thank you all for 666 subscriber

  • @sovarai2699
    @sovarai2699 4 місяці тому

    चीन मा बाहुन नभ् येर चीन बिकाश भयेको हो ।

  • @nepalimongoltiktok
    @nepalimongoltiktok 4 місяці тому +1

    Nepal 😞

  • @AsmitaKumari-424
    @AsmitaKumari-424 27 днів тому

    Harka sampang jindabad

  • @kailashoffical6993
    @kailashoffical6993 4 місяці тому +1

    🙏🙏❤️❤️🌸🌸❤️❤️🙏🙏

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 4 місяці тому

    नेपालमा गफ धेरै भो काम शुन्य 🤨😐️

  • @ramuthapa3528
    @ramuthapa3528 4 місяці тому

    👍️👍️👍️👍️👍️👍️👍️🙏

  • @ashishtamang558
    @ashishtamang558 4 місяці тому

    ❤❤

  • @user-im7qo4pm8v
    @user-im7qo4pm8v 4 місяці тому +1

    🇳🇵🇳🇵🇳🇵

  • @pramitlawati9137
    @pramitlawati9137 4 місяці тому

    hahahahaha same same but different nice translation bishwaghatana

  • @user-xh5lw4br2y
    @user-xh5lw4br2y 3 місяці тому

    jay china

  • @Nishantaghartimagar640
    @Nishantaghartimagar640 4 місяці тому +1

    युटुबमा 2k भन्दा तल भएका जति हाजिर हुम एकले अर्कोलाई सपोत गरुम मिलेर अगाडी भदम है ❤❤🙏🙏🎉

  • @shreedawalama9744
    @shreedawalama9744 4 місяці тому

    🙏🙏🙏

  • @amitadhikari517
    @amitadhikari517 4 місяці тому

    ❤❤❤❤❤

  • @user-bq2hj7rw5h
    @user-bq2hj7rw5h 4 місяці тому

    ❤❤❤❤

  • @MightydragonHalong-cc9dx
    @MightydragonHalong-cc9dx 4 місяці тому

    Hong-Kong was also relinquished to British for 156 years

  • @rudrarai4245
    @rudrarai4245 Місяць тому

    🙏🙏👌👌👍️👍️❤❤

  • @sonofdevilbeast1007
    @sonofdevilbeast1007 4 місяці тому

    K Nepal ma yesto neta kahile janmidaina?

  • @user-kj5ji2iw2l
    @user-kj5ji2iw2l 4 місяці тому +4

    मओत्सेतुङको मृत्यु पछि जियाङ जी मीन , र त्यसपछि हु जिन ताओ ,र त्यस पछि डेङ जीआवो पिङको पालो हो !तर यहाँनेर माओत्सेतुङ पछि सिधै डेङ जीआवो पिङ भन्नू गलत हो !

    • @prabuddhayakthumba7661
      @prabuddhayakthumba7661 4 місяці тому

      😅😅😂

    • @YamBRokaMagar
      @YamBRokaMagar 4 місяці тому

      yes...research pugena yo patak Bishwo ghatana ko...

    • @prabuddhayakthumba7661
      @prabuddhayakthumba7661 4 місяці тому

      @@YamBRokaMagar ए मुर्ख मानव, सि जिङ्पिङ र देङ जियाओ पिङ फरक फरक व्यक्तिहरु हुन् ।

    • @VinodThakur-hr4hu
      @VinodThakur-hr4hu 4 місяці тому

      भेडा muji 😂😂

  • @puranbhattarai8867
    @puranbhattarai8867 3 місяці тому

    Mao ley raakhdeko base ma ho padni garam history alli ramrari

  • @sundarshrestha7230
    @sundarshrestha7230 4 місяці тому

    TENG HAINA CHINA MAO KO JAG MA UBHIYEKO HO

  • @mrram513
    @mrram513 4 місяці тому

    keep suport guys❤

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 4 місяці тому

    भन्दा 1839 देखि 1949 भयो भने देखाउँदा 1839 देखि 1849 भयो

  • @deshnareshAdhikari
    @deshnareshAdhikari 4 місяці тому +1

    नेपाल मा अब आशा पलाएको छ रास्वपाको एकलौटि सरकार भएपछि केही परिबर्तन हुन्छ कि भनेर तर नेपाल को जनता एकदमै अबुझ छन

    • @deeplimbu4469
      @deeplimbu4469 4 місяці тому

      नेतृत्व गर्ने जनतालाई,चेतना,हाैसला र प्रेरणा दिनेत माओनै थिए😙Histry काे अनुसन्धान गर बाबु😙गफले हुदैन देश बिकास बुझ्याैनि नेता आफै अघि बढनुपर्छ

    • @entertainmentvideos7588
      @entertainmentvideos7588 4 місяці тому

      जसले जे भने नि भन यो बाहुन हरु को पछाडी नलाग बाहुन हरु अवसरवादी हुन्छन्

  • @ShandeshGhimire
    @ShandeshGhimire 4 місяці тому

    Is china the 4th largest country

  • @rajendra2966
    @rajendra2966 4 місяці тому

    1849 भयो 1949 हुनु पर्ने

  • @sundarshrestha7230
    @sundarshrestha7230 4 місяці тому

    NEPAL KO BAREMA CHINTA GARUM SATHI ARU DESH KO BAREMA KURA NAGARUM

  • @light-1985
    @light-1985 4 місяці тому +1

    माओवादी विरोधी च्यानल रैछ यो च्यानल😅
    माओवादको उदयबाट चीनमा परिवर्तन शुरु भएको हो।माओको उदय नभएको भए चीन आज बर्बाद हुनेथियो।माओनै चीन परिवर्तन र आधुनिकताको जरा हो।होला माओका केही सिद्धान्तहरु फेल खाने गलत थिए तर आज चीनको विकास हुनुमा माओको ठूलो देन छ।

  • @charibahadurtamang65
    @charibahadurtamang65 4 місяці тому

    China jasto bikasit huna ..nepal ko purano patti ko aanpat brsta chari neta haru nasithey samma nepal chaina jasto hudaina

  • @Dilu_Vlog2.0
    @Dilu_Vlog2.0 4 місяці тому

    Nepal ka kamunist haru 😢

  • @deepakthapa1449
    @deepakthapa1449 4 місяці тому

    Chautho hoin sir tesro ho tapaiko research ali pugena 1 ruasia 2 canada 3 china 4 america

  • @rizonelama7948
    @rizonelama7948 4 місяці тому +1

    3rd largest country lai 4th largest re toit

  • @anillamapakhrin4559
    @anillamapakhrin4559 4 місяці тому

    Ma hau