सुन्दा आनन्द आउने तर पुरा नहुँने बिचारधारा साम्यवाद || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • Sub-editor: Sagun Dhital
    Editor: Sagar Pd Chaudhary/Deepa Khadka
    Editor/Animation: Dashraj Shrestha
    Chief Editor: Deepak Aryal
    Script Writer: Roshan Thapa/Ananta Wagle
    Voice-over: Balaram Shrestha
    Director/Producer: Ramkrishna Timilsina
    All History: / allhistory
    Follow on Facebook: / bishwoghatna
    Follow on Tiktok: www.tiktok.com...
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 126

  • @bhojrajjoshi7129
    @bhojrajjoshi7129 2 роки тому +9

    साम्यबाद कहिले असफल हुने छैन । सामाजिक सुरक्षा , दैनिक ८ घन्टा काम आदि साम्यबादी मान्यता हुन

  • @harikarki1548
    @harikarki1548 2 роки тому +9

    बिश्वघटना सुन्दा सार्है आनन्द महसुस हुन्छ र छुटाउन मन लाग्दैन।🙏

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 роки тому +13

    जब सम्म पुजीवादी ब्यावस्थाकाे थिचोमिचो जनतामा परिरहन्छ तब सम्म साम्यवादी विचार जिवन्त रहि रहन्छ।

    • @shankargyawali9254
      @shankargyawali9254 5 місяців тому

      साम्यवाद भन्ने चिज वास्तव मा हुँदैन

  • @vishalbaral1008
    @vishalbaral1008 2 роки тому +15

    गजब अनि आकर्षित video लागछ मलाई बिश्व घट्ना। बोलिने सम्बाद पनि एकदम राम्रो छ।सरल भाषा मा छर्लग पारनु हुन्छ। धन्यबाद

  • @sudarshanviews1719
    @sudarshanviews1719 2 роки тому +1

    साम्यवाद मानव समाजको अन्तिम लक्ष्य हो । तपाई मानव जातिको इतिहासलाई हेर्नुहुन्छ भने सबैंभन्दा पहिले मान्छेको युग आदिम साम्यवादको थियो, त्यसपछि दास युग, त्यसपछि सामन्तवादी युग र त्यसलाई विस्थापित गरेर पुँजीवाद आयो । आज पुँजीवाद मध्यमस्तरको उचाईँमा छ र यो उचाईँमा पुगेपछि आउने भनेको समाजवाद अर्थात् वैज्ञानिक समाजवाद हो । त्यो समाजवादको अन्तिम खुड्किलो साम्यवाद हो । यो विज्ञानसम्मत कुरा हो । जसले यो तथ्यलाई अस्वीकार गर्छ, ती सबैं विज्ञानविरोधी हुन् ।

    • @dipaklamichhane6677
      @dipaklamichhane6677 2 роки тому

      साम्यवाद सिद्धान्तमा मात्र आहा लाग्ने सिद्धान्त हो। मान्छेको स्वभाव, रुचि, इच्छा नै साम्यवादी हुँदैन।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 18 днів тому

    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!
    धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!
    आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodbabu374
    @binodbabu374 2 роки тому +5

    अति नै उत्कृष्ट सामाग्री 🙏🇳🇵

  • @MrBkas
    @MrBkas 2 роки тому +2

    हर्क साम्पांग पनि अस्ति राम्रो काम गर्दा गर्दै साम्यवादको कुरा गरेको थियो जुन रुस र चिनमा फेल भएर पुजीवांद पनि सामेल गराउन वाध्य भएको छ।उत्तर कोरिया पनि कठोर साम्यवादको कुरा गर्छ तर त्यहा झन कुलिन र गरिब बिच धेरै नै फरक छ।साम्यवाद प्रकृतीले नै दिएको छैन नत्र सबै अपांग नभएर सबै सबल नै जन्मिन्थ्यो होला।

  • @bipin_raut
    @bipin_raut Рік тому +1

    Very good information❤❤❤❤❤

  • @chandirajghimire1547
    @chandirajghimire1547 2 роки тому +4

    भागवत गीता को बारेमा vdo बनाउनु न!

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 2 роки тому

    नेपालको जस्तो प्रजातन्त्र गणतन्त्र लोकतन्त्र के काम जुन ब्यबस्थाले देश र जनताको हित गर्न सक्दैन!!नेता मात्रै भ्रष्टाचारले जुका किर्ना जसरी मोटाउने
    धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!!
    अति सुन्दर प्रस्तुति लाग्यो !!!
    धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!!
    अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!

  • @sumanbardewa9002
    @sumanbardewa9002 2 роки тому +1

    एकदमै राम्रो जानकारी मुलक सामाग्री बनाउनु हुन्छ । म हजुरको रेगुलर दर्सक हु ,र मलाई यो दुबै च्यानलबाट प्रशारण हुने भिडियोहरु एकदमै मन पर्छ । बिशेष गरि हजुरको आवाज ♥️♥️♥️♥️♥️♥️🙏🙏🙏

  • @KamalLimbu-rk8qp
    @KamalLimbu-rk8qp 7 місяців тому

    हुनुपर्ने त नेपालमा पनि समाजवादी हो। अनि मात्रै लाइनमा आउँछ कि नेपालको जनता

  • @Reason_Gtm
    @Reason_Gtm 2 роки тому +1

    सबै बिचरधारा बन्दुकको नालबाट जन्मन्छ भन्ने माओको भनाई होइन। सत्ता बन्दुकको नालबाट जन्मिन्च भनेका हुन। यो संगै बिचार सहि भयो भने मात्र हतियार, सेना र सत्ता प्राप्त हुन्छ गलत भयो भने भएको पनि गुम्छ भन्ने माओको कुरा हो।

  • @milanthagunna
    @milanthagunna 2 роки тому +3

    First comment big fan 🙂🥰🥰

  • @SurajSenturyBlog
    @SurajSenturyBlog 2 роки тому +2

    नेपाल विकास पार्नु छ भने नेपालको भूगोल अर्थव्यवस्था अनुरुपकै मोडलमा लैजानुपर्छ अमेरिका वेलायत अनि इन्डियाको जस्तो प्रजातान्त्रीक र उत्तर कोरिया क्युवा को जस्तो कम्युनिष्ट हैन ।
    कम्युनिजम को सिद्वान्त जातविहीन वर्गविहीन भनिन्छ नि तर नेपालमा रहेका सम्पूर्ण कम्युनिष्ट नामका पार्टीहरु जात र धनी गरीबमा भेदभाव गर्छन् हिजो फाटेका चप्पल पड़काउने आज पजेरो चढेका छन् त्यही भएर नेपाल कहिलै विकास हुदैन

  • @deepakbk1054
    @deepakbk1054 2 роки тому

    कार्यक्रम र प्रस्तुति धेरै राम्रो छ निरन्तर नयाँ नयाँ कार्यक्रम सुन्न हेर्न पाईयाेस।।

  • @bgsoham5119
    @bgsoham5119 2 роки тому +1

    महत्वपूर्ण जानकारी

  • @khas_chelo
    @khas_chelo 2 роки тому +4

    हाम्रो नेपाल चाहिँ कुन वाद अन्तर्गत पर्दछ,केही भन्छन,प्रजातान्त्रिक वाद,कसैले लोकतान्त्रिक,गणतान्त्रिक कसैले त झन बाहुनवाद भन्छन,मलाई त जंगलतान्त्रीक वाद जस्तो लाग्छ।

  • @ramitaolikhadka7464
    @ramitaolikhadka7464 11 місяців тому

    साम्यवाद फेरि आउछ त्यो कहिले काहिँ मात्र हुन्छ

  • @ishorgurung9928
    @ishorgurung9928 5 місяців тому

    Sahi ho

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 роки тому

    Thanks sir. सही जानकारी हजुर।

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 2 роки тому +1

    Enlightenment

  • @samjhanakhadka9532
    @samjhanakhadka9532 2 роки тому +10

    अहिले रुसले युक्रेनमा आक्रमण गर्नुको कारण साम्यवाद विस्तार हो। तपाईंले पुरानो video बनाउँदा रुस सफल भयो भन्नुहुन्छ। के यसको कारण राजनीति हो? धेरैलाई मेरो भनाइ तितो लाग्न सक्छ ।फेरी यो video मा आएर असफल हुन्छ भन्नुहुन्छ, तपाईले नेपाली जनतालाई के सन्देश दिन चाहनुहुन्छ?

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 2 роки тому +1

      यो बाम झुकाव भएको मीडिया हो, कान्तिपुर मिडिया जस्तै।

    • @sunilshrestha5073
      @sunilshrestha5073 2 роки тому

      बुझ्नु पर्ने कुरा के हो भने रुस अहिले कम्युनिस्ट देश होईन। त्यहाँ कम्युनिस्ट पार्टी त छ तर समग्र देश र राजनीतिलाई प्रभाव पार्ने हैसियत छैन। अहिले पनि धेरैलाई लाग्छ रुस कम्युनिस्ट मुलुक हो। तर यथार्थ यो होईन। त्यसैले अहिले युक्रेनमाथीको आक्रमण साम्यवादको विस्तार होईन।

    • @shanischarkshatri5744
      @shanischarkshatri5744 2 роки тому

      Bloodymir Putin ले तत्कालिन सोभियत संघबाट स्वतन्त्र भएका मुलुकहरूलाई एक पछि अर्को गर्दै फकाएर, तर्साएर वा आक्रमण गरेर रसियामा गाभ्ने अनि आफू शक्तिशाली तानाशाह बनेर रजाईं गर्न चाहान्छ ।

  • @bhimmabo756
    @bhimmabo756 2 роки тому

    Good information

  • @hektuhangthamsuhang1275
    @hektuhangthamsuhang1275 2 роки тому

    अति राम्रो बिस्लेसन।

  • @karanbahudur1169
    @karanbahudur1169 2 роки тому +1

    Ahile ko chin ko jasto communesm hunu dherai ramro hunx

  • @sandiplimbusandiplimbu5083
    @sandiplimbusandiplimbu5083 2 роки тому

    सारै राम्रो तरिकाले बुझाउनु भो धन्यवाद

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 роки тому +2

    नेपाल को लागी दल बिहिन राजतन्त्र वैदिक सनातन हिन्दु बुद्ध किराँत वोन शिख ओमकार परिवार धर्म संस्कृति अधिराज्य देश नेपाल नेपाली जनताहरु बाट प्रतक्ष्य निर्वाचीत कार्यकारी प्रधानमन्त्री नै चाहिन्छ जय देश जय नरेश राजसंस्था जिन्दावाद 🇳🇵🕉️👑🚩🙏

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 роки тому

      नापिस मूर्ख असभ्य प्राणी। राजतन्त्र र हिन्दुराष्ट्र चाहनु भनेको माओवादी शासन चाहनु जस्तै हो।

    • @MilanPanchakoti
      @MilanPanchakoti 2 роки тому

      @@BigBrain-sx4pm जानीस muji मूर्ख असभ्य चेतना हिन प्राणी त झोले लाई के थाहा गौरव मय राजसंस्था को महत्त्व जय देश जय नरेश राजसंस्था जिन्दावाद 🇳🇵🕉️👑📿🔱🙏🚩

    • @MilanPanchakoti
      @MilanPanchakoti 2 роки тому

      @@BigBrain-sx4pm माओबादी को एजेण्डा बिदेशी ले लादेको यो संघीयता धर्म निरपेक्ष गणतन्त्र हो बुझ्ने प्रयास गर चेतना हिन मूर्ख असभ्य प्राणी झोले जुठे

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому

    Good job bro thanks 4 video.

  • @mausamImbung
    @mausamImbung 2 роки тому

    कम्युनिस्ट हरुको सिद्धान्त साम्यवाद हो तर नेपालमा असम्भव छ साम्यवाद!

  • @RohitSharma-ym5sz
    @RohitSharma-ym5sz 2 роки тому +1

    Great

  • @dillirajbashyal2303
    @dillirajbashyal2303 2 роки тому +6

    Movie to watch:
    "The Young Karl Marx"
    "Rosa luxemberg, 1986"
    "Trotsky television series"
    ...if others suggest.
    "Communism didnt success doesnt mean it is impossible.."

    • @dipaklamichhane6677
      @dipaklamichhane6677 2 роки тому

      Yes it is impossible. And it is nonsensical as well.

    • @dillirajbashyal2303
      @dillirajbashyal2303 2 роки тому +1

      @@dipaklamichhane6677 whats in future is unknown. Possibility and impossibility is equal. And i believe on later.

    • @keyron669
      @keyron669 2 роки тому

      'The Motorcycle Diaries' is worth to watch.

    • @dillirajbashyal2303
      @dillirajbashyal2303 2 роки тому

      @@keyron669 sure, Che and latin america.

    • @ritaadhikari2437
      @ritaadhikari2437 2 роки тому

      Satyayug ma possible hola not in kaliyug

  • @Reason_Gtm
    @Reason_Gtm 2 роки тому +4

    तपाईंको उदाहरण नै गलत भो। तपाईले महाबिर पुन र देशको मुख्य सचिवको तलना गर्नुस। प्रतिफल त मुख्य सचिवले धेरै पाउँछ। जब कि महाबिर पुन कमाउन रहर गर्थे भने मुख्य सचिवले भन्दा धेरै सम्पतिका मालिक भैसकेका हुन्थे। तर खटाई मात्र होइन आबिस्कार पनि महाबिरले धेरै गर्छ्न। त्यो कुराको लागि के कुराले प्रेरित गर्छ। साम्यवादका कामको बिभाजनको स्वरुप त्यही हो।
    अनि तपाईले यति महत्वपूर्ण विषयको भिडियो बनाउनु भो तर त्यसको प्रमुख कुरा नै भन्न सक्नु भएन। त्यो हो साम्यवाद भनेको बर्ग बिहिन र विभेद रहित समाजको निर्माण हो,जहाँ तपाइले तानाशाहको सजिलै उदयको भ्रम पैदा गर्नु भयो। साम्यवाद भनेको सत्ता र शासनको पनि अन्त्य यानै बिलोपिकरण हो। अनि जहाँ सत्ता, अदालत, सेना नेता भन्ने कुराको बिलोपिकरण हुन्छ त्यहाँ तानाशाह कसरी पैदा हुन्छ? तानाशाहको श्रोत भनेको सामाजिक रुपमा आर्जित सम्पतिलाई ब्यक्तिगत सम्पतीमा परिवर्तन र त्यसको सुरक्षालागि सोही सम्पतिको प्रयोगबाट सुरुहुन्छ। जरुरतका कुराहरुको अभावले युक्त (माग र आपूर्तिको ठूलो असन्तुलन भएको) जरुरतका कुराहरु पैदा गर्न सक्ने ज्ञान र प्रबिधी समेत नभएको कम्जोर चेतनाका कारण आदिम साम्यवादमा इलाका, आहारा हुँदै पछि राज्यका लागि युद्ध हुदा हुँदै पछी बजार र प्रभुत्वका लागि आजको साम्राज्यवादी युद्ध भएको हो। निजि सम्पतिको जरुरत र संचितिको लागि समाजमा द्वन्द्व भएन भने तानाशाह कसरी पैदा हुन्छ?
    यहाँ व्याख्या भएको साम्यवाद त्यो चाइना, कोरिया, भियतनाम जहाँका भए पनि साम्यवाद होइन, त्यो साम्यवादमा संक्रमण गर्ने प्रयन्त गर्दा गर्दै मार्क्सवादबाट बाटो बिरायका पुजिँवाद र नयाँ स्वरुपमा देखा परेका सामन्तवाद र तानाशी सत्ताको हो।
    धेरै कुरा कम्युनिष्ट नेतृत्वको लागि नयाँ हुन्छ। त्यसैले कतिपय कुराहरुमा गल्ती हुन जान्छ।अनि असफल पनि हुन्छ। उत्तर कोरियामा तानाशांहि जन्मिन केले काम गर्‍यो ? त्यो अमेरिकाले हो। कोरियामा क्रान्ति भएर साम्यवाद आउँछ भन्ने चिन्ता साम्राज्यवादले नगर्ने हो भने त्यहाका शासकले देशको सुरक्षाको बाहाना बनाएर तानाशाही हुन पाउदैनन। अधिनायकवाद भनेको संकरमण काल यानै राज्य सत्ताको बिलोपिकरण भन्दा पहिला सर्बहारा बर्गको अधिनायकवाद हो। कम्युनिष्टहरुको नयाँ जनवाद र समाजवादको सुरुवातक अबधिमा हुने त्यो पनि सर्बहारा बर्गका प्रतिनिधिले मत हालेर नै नेतृत्व चुन्न पाउँछन। ब्याक्तीको तानाशाही होइन। आफ्ना बर्गका हरेकलाई चुन्ने र चुनिने अधिकार मात्र होइन चुनिएकालाई गल्ती गरेको अबस्थामा फिर्ता बोलाउने अधिकार समेत सुनिश्चित गरिएको हुन्छ। यस्ता कुराको अभ्यासमा बाह्य हस्तक्षेप र घुसपैठले समस्या पैदा गर्ने हुनाले शासन संचालन र नेतृत्व निर्माणमा समेत सहि अभ्यास गर्न नपाउँदा र हुन नसक्दा गल्ती हरु हुने र असफल हुने हुन्छ। यो असफलता कुनै रुने या निरासहुने कारण होइन यो त सिकाउने सन्दर्भको रुपमा रहन्छ। तपाईले भनेको जस्तो बजाऔँदा आनन्द लाग्ने तर बोक्न नमिल्ने होइन, बोकेर बजांउदै आनन्द लिने विषय हो साम्यवाद। असफलताले कुनै कुराको सत्यलाई खण्डन गर्दैन। सत्यहरुले पनि सयौं र हजारौं असफलता बेहोर्छ्न। साम्यवादको लागि धेरै कुरा प्रयोग संगै बिकास गर्दै जानू पर्ने हुनाले त्यस्को असफलता स्वभावैले हुन सक्छ। खोइ त नेपालमा दुनियाभर सफल भएको, नीति कार्यक्रम, विधि सबै बिकास भैसकेको भएर पनि पुजिंवाद सफल हुन सकेको छैन भने। मुल भुत प्रस्तावना बाहेक सबै कुरा प्रयोग र अभ्यासबाट पारंगत हुनुपर्ने साम्यवाद आज असफल हुदैमा त्यो असंभव हुन्छ र ? आज मानवअधिकार, समानता, स्वतन्त्रता भनेर जे कुराले हाम्रो समाजमा नयाँ मानक बन्दै छ नि त्यो नै साम्यवादको सुनिस्चितताको आधार हो। असफल भैयो त्यसैले सबैलाई बराबर अधिकार, मताधिकार दिनु हुदैन भन्न कसैले सक्छ? सक्दैन। साम्यवादका केही संकेतिक अभ्यासका माग तिनै हुन।त्यो चेतना नै हामीलाई नियन्त्रण गर्ने , आदेश दिने सत्ता किन चाहियो? कोहि शासक र कोहि शाशीत किन हुने भन्ने भौतिक र मानसिक अवस्थामा पुर्‍याउनु नै साम्यवाद हो।जुन आज फरक रुपमा सबैले माग गरिरहेका छ्न त्यो कुरा असंभव हुन्छ र ? हो सजिलो छैन। साम्यवाद सिस्टमको माग गर्ने आज इगोले, दलगत संकीर्णताले साम्राज्यवादको दास, दलाल र प्रतिनिधि बनेको छ। तर उसको माग बदलिदैन। किन कि उ गलत अभ्यासमा छ।

  • @rk-rk6zs
    @rk-rk6zs 2 роки тому +2

    चीनको जस्तो कम्युनिस्ट हामीलाई मान्य छ

  • @psgr90
    @psgr90 2 роки тому +1

    बीस्व घटनाको सम्पुर्ण भीडीयोहरु ऐलेसम्म नछुटाई हेर्ने जती यता💕💕

  • @MUSIC_LOVE.....
    @MUSIC_LOVE..... 2 роки тому +1

    💯♥️

  • @golesamrat
    @golesamrat 2 роки тому +1

    ❤️

  • @manojbohara4248
    @manojbohara4248 2 роки тому

    गजब !

  • @yadav-bista
    @yadav-bista 2 роки тому

    My best programme

  • @ganeshaadhikari6609
    @ganeshaadhikari6609 2 роки тому

    सर उत्तर कोरिया को हाल को स्थीती को बारेमा जानकारी दिनुन।🙏🙏

  • @debrajwaiba5016
    @debrajwaiba5016 2 роки тому +1

    बिडियो ल्याउन हतार नगर्नुहोस | हतारमा लिएको निर्णयमा भुलचुक हुने सम्भावना धेरै हुन्छ | तपाईको यो बिडियो हरु एउटा खेती गर्ने मजदुर किसान देखि शिक्षक र राजनितीज्ञहरु लगाएत सबै प्रकारका ब्यक्ती हरुले हेर्ने गर्छन | तपाईको बिडियोलाई सबै नेपालिले सहजै बिश्वास,प्रेरणा ,माया,र स्नेह दिएका छन तपाईको सानो मिस्टेक पनि हामी जस्ता सोजा सझा हरुलाई धेरै नै घातक हुन सकिन्छ | र जानेक बुजेका हरुले तपाईको एक गल्तिबाट तपाईलाई औला उठाउने ठाउँ नरहोस | विडियो डिलो ल्याउनु तर 100% सहि जनकारी लिएर मात्र ल्याउनु | सत्य निस्पक्ष अनि समय सन्धार्बिक सहि जनकारीहरु यो विश्व गट्ना र अल हिस्ट्री च्यानल बाट मात्र पाउने गर्छु |

  • @chhallihool3500
    @chhallihool3500 2 роки тому

    यो भिडियो चाहिँ हावा ताल मा बनाको देखियो है | अल्लि बढी अध्ययन गरेर बनाउन पर्यो येस्तो खालको सामाग्रीहरु | धेरै गल्ति हरु देखिन्छ यसमा |

  • @vk-bro.9114
    @vk-bro.9114 2 роки тому

    A product must have to watch hates off to this man ❤️

  • @bikramgrg5422
    @bikramgrg5422 2 роки тому

    नेपालमा र श्रीलंकामा नै होला नातावाद मात्र मन्त्री हुने जागिर पाउने खै म केही सोच्नै सक्दिन।

  • @increasetheknowledge8700
    @increasetheknowledge8700 2 роки тому

    पूँजीवादको विकास कसरी हुन्छ पूँजीवादी देशको आर्थिक विकास कसरी हुन्छ । भिडियो बनाइदिनु परो

  • @rajendrabk1129
    @rajendrabk1129 2 роки тому

    यतिकै सरल भाषामा समाजबादको बिषय मा पनि बिडियो बनाउनु पर्यो

  • @profetsalin1494
    @profetsalin1494 2 роки тому +1

    ❤️❤️❤️❤️❤️👍️👍️

  • @mukeshsuwal1294
    @mukeshsuwal1294 2 роки тому

    Resource based economy hernus

  • @mrcgfriend4859
    @mrcgfriend4859 2 роки тому

    Sarai sundar bislesan! I suppose 1978 paxi ko china le adopt gareko modified communism chai practically best communism huna sakxa!

  • @PRINCE-mn7gl
    @PRINCE-mn7gl 2 роки тому

    Nice videos ❣️♥️🇳🇵

  • @user-ij3ps5kw1t
    @user-ij3ps5kw1t 2 роки тому

    Regular viewer

  • @ZaDdy____
    @ZaDdy____ 2 роки тому

    समाजवाद बारे video बनाउनु न sir plz

  • @risingkabin662
    @risingkabin662 2 роки тому +1

    राम्रो लाग्छ र सबै video हेर्छु..त्यसको लागि धेरै धेरै धन्यवाद र मेरो सानो अनुरोध......विश्वका तारा (जिसस क्राइस्ट)को जीवनीको बारेमा पनि एउटा एपिसोड बनाइदिनु होला।।

    • @chandirajghimire1547
      @chandirajghimire1547 2 роки тому +2

      विश्वका तारा बुद्द हुन खाते यशु हैन

    • @dipaklamichhane6677
      @dipaklamichhane6677 2 роки тому +1

      @@chandirajghimire1547 आवेग पोख्नुपर्ने किन? आफ्नो चरित्रको प्रदर्शन सभ्य भाषामा गर्न सकिन्न?

  • @rabindraghimire3464
    @rabindraghimire3464 2 роки тому

    Waiting for the video on Surplus value

  • @manojsamal7258
    @manojsamal7258 2 роки тому +2

    हाम्रो देश पनि तानाशाह को हात मा जाने प्रबल उच्च रहेछ तेसो भने ( no democracy)

  • @Allinone_2052
    @Allinone_2052 2 роки тому

    Malai pani yastai lagiraxa

  • @reshamdevkota6876
    @reshamdevkota6876 2 роки тому

    🙏🙏🙏🙏🙏🙏

  • @niksonthapa9655
    @niksonthapa9655 2 роки тому

    ✊✊✊

  • @rukbhadurranabhat5493
    @rukbhadurranabhat5493 2 роки тому

    उत्तर कोरियाको बारेमा बनाउनु न भिडियो

  • @samjhanarai3475
    @samjhanarai3475 Рік тому +1

    तपाईले यो भिडियो बाट के सन्देश दिन खोज्नु भएको अलि बुझिएन। माक्र्सवाद लाई प्रष्ट पनि पार्नुभएन, संसारमा माक्र्सवाद , लेलिनवाद,र माओवाद बिहिन बिश्व सामाजिक र राजनीतिक व्यावस्था को परिकल्पना गर्दा आज हामी अर्कै चित्र देख्न सक्छौ, माक्र्सवाद कहिलै तानाशाह जन्माउने बिचार,सिद्धान्तको अंगिकार गर्नै सक्दैन।

  • @puspa314
    @puspa314 2 роки тому

    सर नमस्कार हजुर म हजुर को नियमित स्रोता हो अहिले सम्म कुनै भिडियो बाकी छैन कि त्यो मैले नहेरेको होस मैले धेरै पटक अनुरोध गरिसके कृपया धामी झाक्री सम्बन्धी नि एउटा भिडियो बनाउनु न

  • @_Daily-dose.
    @_Daily-dose. 2 роки тому

    Socrates ko barema pani video herne man xa
    Regular viewer

  • @nishan.tmg7
    @nishan.tmg7 2 роки тому

    China , Vietnam dherai ramro xa

  • @dhanbro2116
    @dhanbro2116 2 роки тому

    😍😍😍😍

  • @narayandhakal5074
    @narayandhakal5074 2 роки тому

    nikai ramro lagyo jajajaj
    ]

  • @rujanshrestha6730
    @rujanshrestha6730 2 роки тому

    sociology, economics, RD ko students haruko lagi dherai kaam lagdo video

  • @mukeshsuwal1294
    @mukeshsuwal1294 2 роки тому

    Bigyan ra prabidhi marfat Sabaile sabaiko nimti Paryaptata utpadan vayesi matra samyabad safal huncha

  • @jiwankuikel5550
    @jiwankuikel5550 2 роки тому

    हाम्रो नेपाल कुन बादमा पर्छ ? पुजीवादी देश र समाजवादी देश कुन कुन हुन ? जानकारी दिनुहोस् न।

  • @karnamalla3569
    @karnamalla3569 2 роки тому

    सहिकुरो

  • @punhimal-kg6oq
    @punhimal-kg6oq Рік тому

    केही कुरा हरु चाहिँ अलि चित्तनबुझ्दो लाग्यो खोइ मईले बुझेको गलत पनि हुन सक्छ।

  • @arjunneupane3982
    @arjunneupane3982 2 роки тому

    All history lai pani balaram daju le host garnu hunxa

  • @omnamobuddha2458
    @omnamobuddha2458 2 роки тому

    सर्फ्ट पवार र हार्ट पवार सँगै लानु पर्छ।

  • @anchalmahat9194
    @anchalmahat9194 Рік тому

    LOKANTRA PRAJATANTRA MAHARAJA RAJA JO AAYE PANI YO SANSAR MA SABAI SAMRAJYABADI BICHAR DHARANA VAYEKA MATRA HUNCHAN.BISHWO BIKASHIT RASTRA JAHA BRASTACHAR NIYUNA CHA.

  • @umeshpun4046
    @umeshpun4046 2 місяці тому

    Sabbhanda ramro samyabad nai ho kina ki koi dani kahi garb ta hudaina udharn ko lagi china jun ahile gariboko rekha muni kohi xaina

  • @user-qn3gn7fz2z
    @user-qn3gn7fz2z 2 роки тому

    raja mahendra le gareko kamko mulyankan garnuna plz

  • @milanrai5195
    @milanrai5195 2 роки тому

    Next is socialism ❤️❤️

  • @gobindarana5545
    @gobindarana5545 2 роки тому

    Nepalma ta na samajbad na sammebad yaha ta luttantra ra bhrastachar bad matra dekhincha...

    • @abhishekrai7073
      @abhishekrai7073 2 роки тому

      Nepal ma ta ekkal barchaswabadi nazibadi bahunbadi haru anek rajneetic khol odera samyabaad ra samajbaad ko sapana bechxan ani luttantra vrastachar tantra navayera k hunxa ta janta nai lato ho

  • @santoshthapa7947
    @santoshthapa7947 2 роки тому

    मैले तिन वटा चेनल ससक्राइब गरेको छु जस्मा तपाईंको चेनल नि पर्यो।

  • @basantabaral6158
    @basantabaral6158 2 роки тому

    👍️👍️🤩🤩❤️❤️✍️✍️🙌🙌👍️👍️

  • @MilanPanchakoti
    @MilanPanchakoti 2 роки тому

    जुन सुकै बाद भए पनि नेपाल मा श्री ५ बड़ा माहराजा पृथ्वी नारायण शाह देव सरकार पथ जुन माहराजा श्री ५ महेन्द्र वीर बिक्रम शाह देव सरकार ले अंगिकार गर्नु भएको थियो धनी को आधा जमीन खोसेर गरीब जनतालाई दिने भूमी सुधार उद्योग कलकारखाना को स्थापना ठुला राजमार्ग सडक को निर्माण आफ्नै नेपाली मुद्रा नेपाली पाठ्य पुस्तक को प्रचलन नेपाल राष्ट्रिय बैंक को स्थापना पाँच बिकास क्षेत्र को अवधारणा स्वदेशी उत्पादन लाई प्रोत्सान नेपाल मै उत्पादन वस्तुहरू को प्रयोग गरौं यस्ता धेरै राम्रा कामहरु भर्नु गर्नु भएको थियो दल बिहिन पञ्चायती व्यवस्था मा तर अहिले बिदेशी ले लादेको संघीयता धर्म निरपेक्ष गणतन्त्र मा आफूलाई म नेपाली हुँ भन्न पनि हीनता बोध हुन्छ !

  • @blackjack4939
    @blackjack4939 2 роки тому

    Samyabad sambhav nabhye pni samajbaad samvab xa

  • @AppleSolutionbtl
    @AppleSolutionbtl 2 роки тому

    Nepali congress k ho yesko siddhanta k ho yesko barema janakari pau na pahile video baniko vani pleased link

  • @bikashchaudhary4491
    @bikashchaudhary4491 2 роки тому

    You missed the concept of rise of middle class.

  • @durgabaral5376
    @durgabaral5376 2 роки тому

    तपाईं त अर्थशास्त्रको Teacher हुनुपर्ने क्या 😃

  • @PashupatiChauhan-oq5sp
    @PashupatiChauhan-oq5sp 5 місяців тому

    Yo 21 ykaesau satabatema new Parayoga garanu parachha ra USA Sana lae haraunu parachha beso BATA kamarada sejepega lala salama kamarada bepalapa lala salama kamarada parachanada 🌞 lala salama kamarada Kape ole lala salama 🖊️ madaba Nepal lala salama kamarada besala C.

  • @santoshdk1521
    @santoshdk1521 2 роки тому

    साम्यवाद जडसुत्रीय हुन सक्दैन नि

  • @arayankc9470
    @arayankc9470 2 роки тому

    🤔🤔🤔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👌👍❤️

  • @sagarpandey5716
    @sagarpandey5716 2 роки тому

    I like it but i suspect video to be biased

  • @jiwanmagar3725
    @jiwanmagar3725 2 роки тому

    Cumminist saasak harule sampati saamudaek garnu parthyo.rastriya Haina.
    Pujiwad haru chautho Charan maa prawess garisake jabaki cumminist tesro Charan Mai Rahe .
    Ra cumminist haru dalal pujiwad ko jaal maa fase tesaile cumminism fell khayo

  • @jyotishbudha
    @jyotishbudha 2 роки тому

    ...

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 2 роки тому +2

    पूँजीको अपमान गरेर कसलाई पनि फाइदा छैन। कतार सँग पूँजी छ। त्यसैले दुनियभरको मजदुरहरु त्यहाँ गएर काम गर्छन। पूँजीवाद लाई अपमान गर्ने जनवादी कम्युनिष्टहरू लाई बहिस्कार गर्नु वाहेक अरु उपाय छैन नेपालमा।

    • @omnamobuddha2458
      @omnamobuddha2458 2 роки тому

      वाइयत

    • @bibekbasnet8789
      @bibekbasnet8789 2 роки тому

      Kati bhukeko

    • @ashishacharya129
      @ashishacharya129 2 роки тому +1

      communism ma pani puji ko samman nai hunxa ni . Pujibad vaneko matra puji ko samman garnu haina .pujibaad ma puji huney manxey matra vagwan hunxa puji nahuney nokar tara communism ma sabai lai saman byewahar hunxa . Communism fail khanu ko reason chai praya communist desh haru ma sampati sarkar ko control ma rahyo . Yedi sampati janta kai control ma vako vaye sayed aile communism nai sabai desh ko rojai ma parne thyo

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 2 роки тому

      @@ashishacharya129 भिड कहिले पनि leader हुन सक्दैन।

  • @sushilghimire6944
    @sushilghimire6944 2 роки тому

    माओवादी का झोले हरुलेचै बुझेस

  • @nousername5560
    @nousername5560 2 роки тому

    bad

  • @anchalmahat9194
    @anchalmahat9194 Рік тому

    Karl marxs.lenin.mao

  • @mukmack
    @mukmack 2 роки тому

    Sahi ho