तारा र ग्रहले कसरी भाग्यमा असर गर्छ || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 3 тра 2024
  • तारा र ग्रहले कसरी भाग्यमा असर गर्छ
    ➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/
  • Наука та технологія

КОМЕНТАРІ • 359

  • @sanjaybelbase8367
    @sanjaybelbase8367 2 місяці тому +7

    पूर्वीय दर्शनको गहिरो चिन्तन नगरि यस्तो कुरा गर्नु मुर्खता हो। अनि अर्को कुरा आँखाले देखिने ग्रहहरुको मात्र वर्णन गरेका छन् रे यस्बाट स्पष्ट हन्छ कि यो भिडियो अध्ययन नै नगरि बनाइएको हो भनेर यति सम्म हावा त हुनु हुँदैन नि । हजारौं वर्ष पहिले पत्ता लागेका कुराहरु लाई पुस्टि गर्दै आजको विग्यान उफ्रिरहेको छ । हामीले विश्व सामु यस्ता कुरा ल्याउन सकेनौं त्यो हाम्रो कमजोरि हो यसलाइ स्विकार्नु पर्छ हामीले हाम्रा शास्त्रको अध्ययनमा गरेको हेलचेक्राइँले यस्तो अवस्था आएको हो ।तर १/२ वटा कुराहरुलाई लिएर फलित ज्योतिष नै हुँदैन भन्नु उपयुक्त हुँदैन यो विषयमा अध्ययन गर्न पुरै जीवन यस्का लागि समर्पित गर्नुपर्छ २ दिनको अध्ययनले यस्लाई पुष्टि गर्न सकिँदैन।

  • @dashrathadhikari7116
    @dashrathadhikari7116 2 місяці тому +19

    जति जान्यो तेति भन्ने हो जे पढ्यो तेहि हो बोल्ने मान्छे हरु नत्र किन हो पस्चिमा हरु को मात्रै कुरो आउँछ नेपाल मा हामी त पूर्वीय दर्शन को कुरा नि नपढ्ने न जान्ने न बुझ्ने तेहि पश्चिमा हरु ले जे भन्यो जे लेख्यो तेहि मात्रै सत्य हो भन्दै हिड्ने अनि आफ्नै पू्र्खा लाई नराम्रो बनाउने मात्र काम त गर्नु भएन नि😊

    • @SanamChemjong-so9cf
      @SanamChemjong-so9cf 2 місяці тому +1

      जोतिस बिज्ञान पूर्वीय दर्सन मात्रै होइन विश्व भरी छ प्राचीन काल देखि

    • @Ramey377
      @Ramey377 Місяць тому

      जोतिष शास्त्र मा ठोस प्रमाण के छ? अनुमान को भरमा विश्वास गर्न सकिन्न

  • @ghanashyambasnet921
    @ghanashyambasnet921 2 місяці тому +30

    १०० वर्ष अगाडी बल्ल बिकास भएको वैज्ञानिकहरुले खोज गरेर प्रकाशित गरेका मात्र सबै सत्य हुन् अरु सबै असत्य हुन भन्ने सोच्ने हो भने हजारौ वर्ष देखि ऋषिमुनिहरु गरेका ज्ञान विज्ञानका कुराहरु त झारपात जस्तै रहेछ नि

    • @sharada5383
      @sharada5383 2 місяці тому +1

      तपाईको भनाइमा सहमत छु।

    • @sharada5383
      @sharada5383 2 місяці тому

      ​@user-nw6tn5rg9rजि,
      बरू पहिले गर्दिन थिएँ।
      अँन्धबिश्वास हो भन्थे।
      हातको रेखा हेरेको मान्छेलाई मेरो अगाडि जे,जे भन्यो १००% मिलेको देखे , बिदेश जान ३ पल्ट भिसा नदिएकोलाई एकदमै खपिस ज्योतिषले उस्ले दिएको सामान खल्तिमा राखेर लिन गए पछि त्यहि दिनमै भिषा दिएछ।
      यस्ता कुराहरु प्रमाणित मसंग धेरै छन्।
      अब भन्नुस्
      पत्याउने कि नपत्याउने ?

    • @sharada5383
      @sharada5383 2 місяці тому

      @user-nw6tn5rg9r जि,
      जवाफ Accept. गरेन ,
      तर
      हात चाहि कसैलाई नदेखाउँनु है।
      खपिसले शक्ति पनि तान्न सक्छ।

    • @sharada5383
      @sharada5383 2 місяці тому

      @user-nw6tn5rg9r जि,
      यो कमाउ धन्दा रहेको you tube रहेछ।
      सत्य कुरा नपच्नेले २ वटै जवाफ accept गरेन ।

    • @sharada5383
      @sharada5383 2 місяці тому

      @user-nw6tn5rg9r जि,
      बिग्यानको आबिश्कार नभएको बेलामा ज्योतिषलेनै चन्द्र ,सुर्य ग्रहण कुन दिन कति बजे लाग्छ भनेर खगोल शास्त्र आधारबाटनै भन्ने मिलेको छ ।
      भने
      हालसंम्म पनि नेपालमा ग्रहण त्योतिषले पात्रमा लेखेको देख्छु।
      कोहि you tube वे बैग्यानिकले ग्रहण लाग्ले भबिष्यवाणी गरेर लेखेको छैन।

  • @MUKTI3991
    @MUKTI3991 2 місяці тому +48

    खोज युरोप र अमेरिकाको मात्र भएछ पुर्वीय दर्शनको गहिराइ अध्ययन कमि देखियो ।

    • @shakarnath961
      @shakarnath961 2 місяці тому

      🎉

    • @sharada5383
      @sharada5383 2 місяці тому +2

      You tube चलाई धन्दा चलाउँन मात्र देखियो।

    • @kamalsapkota5396
      @kamalsapkota5396 2 місяці тому

      Aajai bhanau bhane AI ko bhanau ki

    • @rabinchhetri6312
      @rabinchhetri6312 2 місяці тому

      I agree with you 💯 👍

    • @suniel108
      @suniel108 Місяць тому +1

      Andhabiswash ho purbiya darshan

  • @bishnuthapa8612
    @bishnuthapa8612 2 місяці тому +21

    मेरो मनले चाहेकै विषय बस्तुमा भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद।❤🙏🌷

    • @saadventure
      @saadventure 2 місяці тому

      Bujnu bhayo ta Kai ? Xaina ni je sunexa tyi nai satye bhanera hunxa?

  • @user-if2ug2zp7b
    @user-if2ug2zp7b 2 місяці тому +28

    धन्यवाद जाेतिस र भविस्यमा धेरै बिस्वासगर्ने हरुकाे लागि याे भिडियाे सारै राेचक छ तपाइलाइ धन्यवाद प्रस्ट्याइदिनु भएकाेमा वास्तबमा भविस्यबाँणि हावा मात्त्रहाे

    • @onlypeace4779
      @onlypeace4779 Місяць тому

      हावा लेनै बाचिरा छौ । K vannu

  • @shishiradhikari6535
    @shishiradhikari6535 2 місяці тому +6

    एहाको कुरा अलि ठिक लागेन।एदि कुनै ब्यक्तिको जन्मकुन्डली हेर्दा मात्र उस्को भबिस्यबाणी गर्न सकिँदैन किन कि उस्को ग्रह लाई आफ्नो घरको बाउआमा,दाजु/भाइ बहिनी/दिदी को कुन्डली ले पनि फरक पार्द्छ

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL Місяць тому +2

    राहु र केतु छाया ग्रहको रुपमा लिएको छ यस्ले मान्छेलाई पार्ने प्रभाव छुट्टै छ। जिबनमा मेल नखाए पनि यो गजबको विषय छ।

  • @god.bishnu21
    @god.bishnu21 2 місяці тому +10

    ज्योतिष शास्त्र गलत भए किन वर्ष दिन पछी लाग्ने ग्रहणको बारेमा ज्योतिष शास्त्रले एक सेकेन्ड नि फरक नपर्ने गरि बताउन सक्छ ??

  • @sujitgurung9064
    @sujitgurung9064 2 місяці тому +5

    जे होस् विषय वस्तु राम्राे छ तर म भने वैज्ञानिक मा बिश्वास गर्छकिनभने विज्ञान ले गर्दा आज विश्व ले यो उपलब्धि गरेको छ

  • @liladharkhadka4183
    @liladharkhadka4183 2 місяці тому +6

    आज म धेरै खुसी छु आज अलि लामो भिडियोराख्नु भयो ।म सुत्ने बेला सधै सुन्छु

  • @Sunitheeng77
    @Sunitheeng77 2 місяці тому +6

    नियमित रूपमा बिश्वो घटना हेर्नु हुने को को हुनुहुन्छ ।हाजिर हुनु त...?❤

  • @narendrashahi6593
    @narendrashahi6593 2 місяці тому +4

    अरु जे भयपनि बास्तबिक अबास्तबिक जे होस नै तर जुन सुकै कुराको बयान ब्याख्या कय आवाज ले मजा बनायको छ त्यो हो तपाइको आवाज बल्राम सर कति मजा र मजा र मिठास पाइन्छ बडो आनन्द आउछ यो ज्ञान दियको मा धेरै धन्न्याबाद बलराम सर

  • @lovedinesh14
    @lovedinesh14 Місяць тому +1

    मलाई त ज्योतिष ले सरिर माँ भित्री अंग को कोठी पनी कहाँ छ ठ्यक्क भनेको थ्यो त्यो के होला एस्तो एस्तो बारेमा नी वीडियो बनैदिनुष्न है
    सारई राम्रो लाग्यो यो वीडियो

  • @pradipbhandari2055
    @pradipbhandari2055 2 місяці тому +14

    सतही कुरा भयो ,,, अल्लि अध्ययन अनुसन्धानको कमि भयो ,,

    • @DRGN1992
      @DRGN1992 2 місяці тому

      Mam parena..paila jyotish sastra padhnus .. surface surface maa mitho background music ra mitho voice rakhdaimaa prastuti gahan hudo rainaxa..hawaaa

  • @DayaRamPandey-ju9iw
    @DayaRamPandey-ju9iw 2 місяці тому +6

    यो कोण भन्दा अर्को तर्फबाट पनि हेरी विश्लेषण गरौं कि ?

  • @user-uz8dn1zc3g
    @user-uz8dn1zc3g 2 місяці тому +4

    Dherai dhari manparo hajur mero dilma baso thank´s

  • @user-xl4qs2ux9x
    @user-xl4qs2ux9x 2 місяці тому +2

    Biso ghatna n all history I watch always each n every video I love all

  • @N.pTamang-kf1hx
    @N.pTamang-kf1hx 2 місяці тому +4

    jyotish saastra 50% biswas laagchha mero jibanako bhogaaimaa🙏❤️❤️

  • @sanjibtiwari7012
    @sanjibtiwari7012 2 місяці тому +5

    ज्योतिष शास्त्र आधा सत्य मात्र हो

    • @Amazingjr799
      @Amazingjr799 2 місяці тому

      Vannis

    • @Higgsboson573
      @Higgsboson573 2 місяці тому

      Eauta Pani satya hoina

    • @sharada5383
      @sharada5383 2 місяці тому

      आधा सत्यले बुज्नुस ---
      के रात मात्र छ ?
      के दिन मात्र छ भन्नुस ।
      पुरै असत्य हो भने दिन पनि छैन , रात पनि छैन सोच्नुस। जन्म पनि छैन मृत्यु पनि छैन।
      यो कुरा हावानै लाग्छ भने
      काठमाण्डौमा बाल्मिकी क्याम्पस हटाए पनि भयो।

      कुनै मठ मन्दिरहरु जुनसुकै धर्म पनि नमाने पनि भयो।
      यस्ता व्यक्तिहरूलेनै हो देश बिगार्ने,
      शक्ति भन्दा महा शक्तिशाली ''ॐ" शव्द लाई हटाउन चाहने व्यक्ति नै यस्ताहरू हुन्।

    • @prakashrlpoudel1861
      @prakashrlpoudel1861 2 місяці тому

      आधा सत्य किनकि हामि हाम्रो कर्म अनुसार को फल भोगिरहेका छौँ ।
      जिन्दगि लाइ येसो गहिरियेर नियालि हेर्ने हो भने हाम्रा सबै इच्छा आधा अधुरा नै छन् ।
      जस्तो कर्म उस्तै फल हाम्रो जन्म त्यो काल खण्ड मा भयेको छ जहाँ हाम्रा वरि परि अधिकाम्स सबै चिज हरु आधा अधुरा हरु नै फेला पारियेका छौँ ।
      अधिकम्स ज्योतिष पनि आधा ज्ञानि र त्यो पनि पैसा को भोको ।
      हाम्रै कर्म को फल हो सबै, अर्को अर्थ मा हामि धेरै भाग्य्मानि पनि छौँ किनकि हामि त्योकाल खण्ड मा जन्मियेका छौँ जहाँ हामि आफ्नो ग्यान लाइ धेरै माथि उकास्ने मौका छ।
      आज भन्दा करिब 2500 बर्स अगि सिद्धार्थ गौतम पनि येहि मोड मा जन्मियेका थिये, कृतिम चासो र उत्सुकता ले गर्दा नै उनि बुद्ध हुन सफल भयेका हुन।
      त्यसैले आफ्नो कर्म अनुसार हामि आफुलाइ धेरै भाग्यमानि ठान्न सक्नु पर्छ।
      सम्झिये सम्म सुर्य उदाउनु भन्दा अगि उथि नुहाइ धुवाइ गरि थिक सुर्य उदाउदा जल चदाउन भुल्नु हुदैन।
      ॐ सुर्य नारायणाय भनेर भलै सुर्य प्रति प्रेम्भाव नजागोस तर कम्सेकम हामि आखा द्वारा इन्द्रेणी को सप्त रङ लिगि सरिर भित्र को तत्व हरुलाइ केहि हद सम्म सकरात्मक बनाउन त सकियेला ।
      बाकि हजुर्हरुको कुरा।
      नमो बुद्ध।

    • @rameshpoudel790
      @rameshpoudel790 Місяць тому

      @@sharada5383modi bhakt ho kya Bjp?? timi ta
      truth is simple and bitter
      if you cant accept it then dont cry.

  • @shomrajkc4268
    @shomrajkc4268 2 місяці тому +53

    हजाराै बर्ष अगि गहण सुर्यादय समय तिथि निकाल्ने ऋषिमुनिले नै सिकेन्ड पनि फरक नपर्न गरि निकालेकाे गणित ठिक छ अनि उनिहरूले प्रतिपादन गरेकाे फलित जाेतिष गलत भयाे कसरी।100 बर्ष अगि पश्चिमीले प्रतिपादन गरेकाे बिज्ञानकाे आधरमा फलित जाेषितलाई गलत कसरी भनेकाे हाेला ,१०००० बर्षकाे जाेतिषशास्त्रलाई १०० बर्षकाे बिज्ञानसग तुलना गरिनु नै गतल काम हाे ।फलित जाेतिषमा यस्ताे शक्ति छ जुन आधुनिक बिज्ञानले पनि पत्ता लगाएकाे छैन ।planet काे grativation force संगमा फलित जाेतिष नजाेड्नु ।आधुनिक बिज्ञान १००/२०० बर्ष बुढाे भयाे यसले 14 billion बर्ष पुरानाे universe काे सबै शक्ति पत्ता लगाकाे जस्ताे तर्क प्रस्तुत गरेर वैदिक गणितलाई कमजाेर नबनाउनु ।

    • @sharada5383
      @sharada5383 2 місяці тому +3

      १००% ✓✓✓
      निच बुद्दि भएकाहरूले रूखमाथि हाँगामा बसेर फेद कातेपछि त्यस व्यक्ति नखसे को खस्छ र ?
      बिग्यानको आबिश्कार पुर्विय दर्शनबाटनै भएको हो भन्ने थाहा नपाउँने मुर्खको कुरा गरेर सकिदैन।

    • @bibekpariyar8959
      @bibekpariyar8959 2 місяці тому +1

      Hahaha 😂 yesto kura biswash garne lai maile kahilei buddhimaan mandai mandina mannai sakinna.

    • @PreetiRaee
      @PreetiRaee 2 місяці тому +3

      billion र trillion वर्ष पुरानो भएर हुदैन नि ठोस प्रमाण चाहिन्छ ,जसमा मज्जाले विश्वास गर्न सकियोस् ।।।

    • @sanjaybelbase8367
      @sanjaybelbase8367 2 місяці тому

      ​@@pragyankhadka4616jyotish le bato dekhaune kam garne ho na ki purai yaii hunxa vanera vanne yo vaneko planet haruko placement herera garinxa . Aacharya gardaima u ramro Jyotish huunxa vanne pani hoina education system ko barema malai vanda ramrai hjrlai tha hola sabai engineer gareka haru le apple ma job ta gardainan ni hau yeti kura ta bujnu pareo ni

    • @Sapanako_sansar.
      @Sapanako_sansar. Місяць тому +2

      यो संसारमा विज्ञानभन्दा सत्य अरु केही छैन।

  • @binaymoktan8302
    @binaymoktan8302 2 місяці тому +7

    हामीले अब विज्ञान मै बिस्वास गर्नुपर्छ,,,

  • @parbatineupane1547
    @parbatineupane1547 2 місяці тому +5

    राजु न्यौपाने भरतपुर चितवन:- यसबारेमा अझै विस्तृत तरिकाले अलि लामो भिडियो बनाउनुहोस न please ।

  • @IndraUncle
    @IndraUncle 2 місяці тому +2

    मलाई त यो भिडियो मन परेन अरुको कपी गरेजस्तो लाग्याे। आँखा ले देखेको र हात ले छामेर थाहा पाए जस्तो सजिलो हुँदैन ग्रह ग्यान का कुरा। रहयो विज्ञान का सजिला सुत्रहरु दर्शाएर ज्योतिष ग्यान नजिक पुग्न सकिने भये पृथ्वी मा हरेक मानिस ज्योतिष हुने थिए। ग्यान को अभावमा सुन्य रहेको मस्तिष्क लिएर जन्म लिएको सरिर ले गौतम बुद्ध हुन खोजेको जस्तै लाग्यो। म सित समय लिनुस ग्रह र ज्योतिष ग्यान को बिषय र तपाईं को बैग्यानिक बिचार मा, को माथी हुँदोरहेछ थाहा पाउनु हुनेछ। आलु पाँडे ठग र धर्मको आडमा ओत लागेर ग्रह लाई भगवानको सँग्या दिने, ज्योतिष को गतिविधि को सामुन्ने उभिएर ज्योतिष ग्यान लाई चिनिन्छ? न उसले ग्रह को गुण र दोष थाहा पाएको होस र अरुले त्यसको फाइदा लिन पाएको होस, यँहा (म र पैसा) को पछी दगुर्ने कसरत ले गर्दा सत्य छोपिने क्रममा छ समय। आफु आँखा नदेख्ने अनी अरुलाई अन्धो भनि हिँड्ने। तपाईंको यो कन्टेन्ट लाई पनी डलर खर्च गराएर भ्यु बटुल्न सफल हुनुभयो, कन्टेन्ट लाई बुस्ट नगर्नुस् त , तपाईंको कन्टेन्ट ले कति फडको मार्दो रहेछ हेरौ। मेरो भनाइ हरु तपाईं लाई असान्दर्भिक लाग्न सक्दछ तर मलाई लेख्न बाध्य गराउने जिम्मेदारी तपाईं कै भिडियो ले बाध्य गराएको हो। यस अगाडीका भिडियो हेरेर त म प्रसन्न थिएँ,तर यो भिडियो ले भने मलाई प्रसन्न गराउन सकेन🙏

  • @alwaystruthNp
    @alwaystruthNp 2 місяці тому +2

    6:58 तपाईंको सो कुरा ज्योतिषले सुने भने भन्नेछन् कि; एउटै समयमा जन्मिएपनि ‘देश, काल, परिस्थितिअनुसार’ अर्थात् हुर्काईको वातावरण अनुसार भबिष्य फरक पर्दछ।
    यसो पनि सुनेको छु- जुम्ल्याहा बच्चाको धेरै घटना मिल्छन् । यतिसम्म कि हजारौं किमी टाढा बस्दा पनि एकलाई रुघा लाग्दा जुम्ल्याहा अर्को बच्चालाई पनि रुघा लाग्छ रे! कसरी ??

    • @alwaystruthNp
      @alwaystruthNp 2 місяці тому

      मैले ज्योतिषशास्त्र बारे बुझेअनुसार पनि Barnum statement कै प्रयोग भएको पाउँछु। ग्रहसँग जोडिने बिषेशता नै barnum statement छन् जस्तै सूर्य ग्रह बलबान भए नेतृत्व पदमा पुग्छ, तर बृहस्पतिमा पनि यस्तै कुरा हुन्छ।
      अनि तपाईंले पक्रिनुभएको एउटा गज्जब यथार्थ चाहिँ अहिले हाम्रो पात्रो २३ दिनजति घटी भईसक्यो तर राशिफल सूर्यमासअनुसार सधैं उही हिसाब छ जुन मिल्ने आधार नै देख्दिनँ म पनि॥
      तर हिसाब गर्ने बिधिको चाहिँ फ्यान हो है म। जस्तै: २० गते जन्मिएको मानिस छ भने सूर्य १८-२० डिग्रीमा नै देखिन्छ सबैको कुण्डलीमा।

  • @sanjay143karuna
    @sanjay143karuna 2 місяці тому +2

    Good information jyotis bidhama biswas garne hruko bhram gayo hola aba vane

  • @imansinghrai4254
    @imansinghrai4254 2 місяці тому +13

    बास्तब मा यो बिषय सारै गहिरो गम्भीर अनन्त र अमर छ मान्छे सफल हुनुमा कर्म साथ साथै भाग्य ले नि साथ दिनु पर्छ कोइ कर्म ले बाचेका छन भने कोइ १ सेकेन्ड ले गर्दा बाचेका छन कोइ एउटै बस मा परेको मान्छे मध्य कोइ बाच्न सफल छन अब भाग्य र कर्म लाई कति असर पर्छ त्यो भन्दा सबै भन्दा ठूलो कुरो God, भगवान , प्रभु इश्वर मा बिश्वास गर्नु पर्छ ।

  • @SantoshKarki-s5c
    @SantoshKarki-s5c 23 дні тому

    धेरै राम्राे वैज्ञानिक तर्क र विश्लेषण । यस्तै भिडियो ल्याउँदै गर्नुहाेला । धन्यवाद !

  • @Sapanako_sansar.
    @Sapanako_sansar. Місяць тому +1

    यो संसारमा विज्ञानभन्दा सत्य अरु केही छैन।

  • @Raishaila
    @Raishaila 2 місяці тому +3

    janmeko miti bar ra time milyo vane awasya pani jyotish le vaneko kura haru satpratisat mileka hunchan yo kura chahi ma pani pattauchu..

  • @arjurnluitel6758
    @arjurnluitel6758 2 місяці тому +1

    गजब,जानकारि,,,,राषि यशकाे भम का बारेमा पनि जानाै,,,,keep continue ..gd.time!!

  • @Amazingjr799
    @Amazingjr799 2 місяці тому +4

    Jay Sanatan dharma 🕉🙏

  • @SherBahadurKhatri-sc9vh
    @SherBahadurKhatri-sc9vh Місяць тому

    आज आएर बिश्व घटना मा पनि खोट देखिन लाग्यो एकतर्फी विश्लेषण भएको देख्दा।।।

  • @sushilghimire6944
    @sushilghimire6944 2 місяці тому +1

    यो चै VDO हेर्न चाहेको विषय थियो । खुशी लाग्यो आज चै ।

  • @change2change
    @change2change Місяць тому

    एकदम सही लाग्यो कन्टेन्ट,सर । यस्तै तथ्यपरक कुराले ओतपोत भएका भिडियोहरु आइरहोस यहाको तर्फबाट ! बालेन शाहज्यूले "ज्योतिष तालिम" पनि आफ्नो प्रोजेक्टमा सामेल गर्नुभएको छ । हाम्रा नेताहरु यस्तै पुङमाङे योजनामा लागे भने देस गएल भैस पानीमे ! सारा नेपालका निम्ती यस्तै विवेकसील अनि बुद्धिवादी कन्टेन्ट निरन्तर पस्किरहनुहोस । यहालाई धेरैधेरै धन्यवाद अनि शुभकामना !

  • @NepalVacancy
    @NepalVacancy 2 місяці тому +1

    🎉🎉🎉🎉🎉dhaire ramro news

  • @WestVibing
    @WestVibing 2 місяці тому +1

    Well explained it doesn't matter where, when and how you born but it happens what you think.
    So instead of getting into troubled regarding Janmakundali get yourself on top

  • @bamrai3254
    @bamrai3254 2 дні тому

    मलाई पनि बिश्वास लागछ ।चिनामा लेखेको कुरा मलेको छ ।

  • @SonamSherpa-ye3nf
    @SonamSherpa-ye3nf 2 місяці тому +2

    Balram sir le bhannu bhako kura ma scientific logic cha... tara katai katai beyond understanding of science pani cha jasto lagcha jyotish bidhya ma ...je hos jyotish hernu bhanda afnai karma ma biswas garnu parcha...

  • @Dipendra551
    @Dipendra551 2 місяці тому +8

    यलियनको जानकारी पनि दिनु पर्दछ अब बलराम जि

  • @sunitasubba1270
    @sunitasubba1270 2 місяці тому

    धन्यवाद हजुरले यो भिडियो बनाउनु भकोमा दाइ।🙏🙏🙏🙏🙏

  • @dirkgrey8046
    @dirkgrey8046 2 місяці тому +1

    great !

  • @user-mg7nv3ir5t
    @user-mg7nv3ir5t 2 місяці тому +1

    Great video thanks

  • @rajanshrestha4182
    @rajanshrestha4182 2 місяці тому +3

    Bigyan laai jun tarikale arabau manxe haru padhna pauca tesai gari jyotish pani padhna paye aja yo pani adhunik bigyan sanga takkar lina sakthe hola ....hajarau barsa agadi ko bigyan laai aja ko bigyanle chunauto dinu bhaneko 60barsako budho sanga 20 barse ketole chunauto dinu sarah ho tara pani tetro kaalkhandama pani jyotish bigyan jivit rahanu pani achamma ko ca tesaile yeslaai galat thaharyanu pani ek kisimle gyanko kami nai mannu parla

  • @milankoirala5737
    @milankoirala5737 2 місяці тому +2

    good information

  • @krishna57975
    @krishna57975 2 місяці тому

    Well explained. Very good video.

  • @nepalnippon
    @nepalnippon 2 місяці тому +1

    पहिलोपटक बलरामजीले निराश 😢बनाउनुभयो

  • @user-kt5rl7qp3v
    @user-kt5rl7qp3v 2 місяці тому

    very interesting information .

  • @user-wk5cg1mm5x
    @user-wk5cg1mm5x 2 місяці тому +2

    Jyotish bahek davik energy le Pani pravap pariraheko hunxa.

  • @nxtofficalgamer2487
    @nxtofficalgamer2487 Місяць тому

    M bisso ghatana sabai herxu malai sarahai man parxa sabai kura bistrt ruple bhujaunu hunxa dhanyebad tara m rasifal ma biswas gardina

  • @netrakafle7845
    @netrakafle7845 2 місяці тому +3

    तपाईको बोलिमा जादुछ जस्तै लाग्छ।

    • @Mercurygamer72
      @Mercurygamer72 2 місяці тому

      He must have strong mercury in his kundali😂

  • @kissnachhetri5034
    @kissnachhetri5034 2 місяці тому +8

    यो ब्राह्मणमा रहेका हरेक वस्तुको सम्बन्ध कुनै न कुनै प्रकारले एकअर्कासँग रहेकै हुन्छ।
    ज्योतिष र भविष्य माथि विस्वास गर्नु नगर्नु नितान्त व्यक्तिगत् विषय हो।
    ज्योतिष,ध्यान,तपस्या,भविष्य माथि विस्वास गर्नुहुदैन भने आफ्नो आमाबुवाको वा आफ्नो पुज्यनिय व्यक्तिबाट पाएको आशिर्वादले जिवनमा फरक ल्याउछ भनेर चाहिँ कसरी विस्वास गर्नुहुन्छ??😊😊

  • @ipgautam4496
    @ipgautam4496 2 місяці тому +2

    हरेक कुरा विज्ञानले प्रमाणित गर्न सक्छ भन्ने छैन।

  • @bhuwankathayat9422
    @bhuwankathayat9422 2 місяці тому +1

    Best episode.

  • @bikramrai9468
    @bikramrai9468 2 місяці тому +1

    वाह! अत्यन्तै राम्रो विश्लेशण सर👏🙏❤️

  • @bipin_raut
    @bipin_raut 2 місяці тому +1

    Very beautiful, I love astrology❤❤❤❤❤❤❤❤

  • @sagarkunwar6959
    @sagarkunwar6959 2 місяці тому +1

    This is really mysterious

  • @Magar.prakash
    @Magar.prakash 2 місяці тому

    Jankari ko lagi dherai dherai dhanyabat 🙏🙏

  • @Info_animation_Np
    @Info_animation_Np 2 місяці тому

    जति मिठो ब्यख्या गरे पनि यो सब भ्रम मात्रै हो । सबै सभ्यताहरुमा यस्ता अन्धविश्वासहरु थिए छन् ।

  • @bachanmagar320
    @bachanmagar320 2 місяці тому +1

    सहि बिस्लेशन सर🎉❤

  • @peakyblinders1850
    @peakyblinders1850 2 місяці тому +1

    It's all about energy connection every things matter ❤️

  • @Rockersand
    @Rockersand 2 місяці тому

    Waiyat ramro jpt analysis....

  • @NarayanBohora188
    @NarayanBohora188 2 місяці тому +1

    Keep up ❤❤

  • @kamalrai5815
    @kamalrai5815 2 місяці тому

    Thank you sir

  • @baldevthapachhetri2148
    @baldevthapachhetri2148 2 місяці тому

    औंशी पुर्णिामा चन्द्र ग्रहण सुर्य ग्रहण र समय सहित पत्ता लगाएको छ ज्याेतिस शास्त्र ले पनि किनभने यो सत्य हो जिन नै मत्लब बंशानुगत पनि हुन्छ ।

  • @gyanjirai5174
    @gyanjirai5174 2 місяці тому +2

    म चै ज्योतिष शास्त्र र भाग्य मा विश्वास गर्दिन। बस काम गर फल मिल्छ।

  • @bhuwankaladhakal4966
    @bhuwankaladhakal4966 2 місяці тому +1

    सबै सही लाग्यो ।

  • @denimagar9775
    @denimagar9775 2 місяці тому +1

    Yes❤

  • @abhinabshrestha5175
    @abhinabshrestha5175 2 місяці тому +2

    Waiyat west ma vako research le haamro tra ko jyotish lai kasari pusti garcha. Jabarjasti data dekhawra Mai right ho vanna khoje jasto... Haamro jyotish saastra ko raamrari research nai vakochaina

  • @user-jq9kx3zr1h
    @user-jq9kx3zr1h 2 місяці тому

    awesome 🎉🎉

  • @bishal_bihani
    @bishal_bihani Місяць тому

    सन्देशमुलक !❤

  • @tirtharajlowa1215
    @tirtharajlowa1215 Місяць тому

    sahi kura

  • @sharada5383
    @sharada5383 2 місяці тому +15

    छोरी भन्दा आमा तरूनि!😂
    बाउले भन्दा छोरोको ज्योतिषि दिनले होईन गडि पलाले मिलायो ।
    छोरो जन्मने बेलामा बाबुको मृयु हुन्छ भनेर ,बाउ छोराकै मुख नहेरी शहर गएछ ,त्यो दिन मृत्यु पनि भएनछ।
    तर
    त्यो छोरो बाउ खोज्न असन टोल ( अन सं = त्यहि निर ) काे माछा हेर्न गएको बेलामा बाउ भेट्टाएछ ।
    छोराले बाउको कुंण्डलि हेर्दा घडि पला फरक परेर बाँचेको सत्य कथा छ।
    जुन एकै दिनमा जन्म भएर पनि घडि पलाले कुंण्डलि फरक हुदो रहेछ। भने
    ज्योतिष शास्त्र बेठिक भन्न मिल्दैन।
    ज्योतिष त ज्योतिष
    १०,१२ कक्षा अध्ययन गरेका
    फुटपाथे ज्योतिष ,
    बि.ए गरेका,
    एम.ए गरेका ,
    पि .एच .डि गरेका हरू त्यस्मा पनि पहिलो श्रेणीमा , दोस्रो
    कुन श्रेणी मा पास गरे अनुसार हुँदो रहेछ।
    राजाको ज्योतिष भएर त काल योगमा हवन होम गराएर राजकाज खत्तम दुर्दशा देखि हाले।
    पैसाले चलेको संसार छ।
    गहिरीएर अध्ययन गर्दा एउटै समय भए पनि अमेरिकामा रात पर्दा नेपालमा दिन हुन्छ।
    त्यसैले
    यो तर्क धेरै अध्ययन गरेर मात्र थाहा हुन्छ।
    पहिले पत्यउन्न थिएँ।
    हाल १००% मत्याउँछु।
    ( असनको माछा बर्षेको सत्य कथा हेर्न :-
    आनन्द नेपालमा you tube मा हेरेको थिएँ।)
    त्यसैले
    एकै दिनमा जन्म भए पनि
    सबैको भाग्य एउटै हुदैन।
    घडि पला साथै अरू पनि हेरीन्छ।

    • @tejtamang8862
      @tejtamang8862 2 місяці тому

      प्रकृतिमा भईरहने आमकुराहरु त म पनि भन्न सक्छु नि हावा मुला

    • @sharada5383
      @sharada5383 2 місяці тому

      ​@@tejtamang8862जि,
      प्रकृति भैरहने जस्ले पनि भन्न सक्छ हो।
      तर
      आफ्नो मृत्यु कहिले हुन सक्छ भन्ने कुरा विग्यानले भन्न सक्दैन।
      निपुर्ण रूपमा P .H.D गरेर। ज्योतिष शास्त्रको माध्यमबाट मन्त्रद्वारा सिद्दि प्राप्त गरेकाले आफु मृत्यु हुने गते ,बार,साल, महिना समय घडि,पला सबै आफ्नो दैनिक लेख्ने डायरी कपिमा लेखेको प्रमाण सहि भएको त्यहि कपि को प्रमाण आजसंम्म पनि छ।
      यो कुरा पनि तपाईलाई हावा कुरा जस्तै होला।
      के तपाईले पनि प्रकृतिमा मृत्यु हुने आफ्नो मृत्यु बताउँन सक्नु हुन्छ र ?

    • @sharada5383
      @sharada5383 2 місяці тому

      ​@@tejtamang8862जि,
      यदि हावा कुरा जस्तै लाग्छन् भने-----
      बसन्तपुर हनुमान ढोका छेउको काल भैरव लाई लात हान्न सक्नु हुन्छ ?

    • @janakdhungana9254
      @janakdhungana9254 2 місяці тому +1

      एउटै सेकेन्ड एउटै समय मा पनि जनमेको हुनछनि के तिनिहरूको भागय कर्म एउटै हुनेछन् त

  • @sarojbhattarai4108
    @sarojbhattarai4108 2 місяці тому +2

    जब जब विश्वघटना सुन्छु दिमाग घुम्छ 😂
    के सत्य हो के झुट हो भनेर😅

  • @onlypeace4779
    @onlypeace4779 Місяць тому

    म चाहिँ विश्वास गर्छु। ❤
    हामीले हाम्रो भविष्य हेर्ने मान्छेले भनेका सबै कुरा राम्रोसँग कसैले नि गर्दैनन्।

  • @LUXURYVISION-dw6iy
    @LUXURYVISION-dw6iy 2 місяці тому

    Nice episode

  • @sanjibtiwari7012
    @sanjibtiwari7012 2 місяці тому +1

    update हुन बाकी रहेको छ है ज्योतिष शास्त्र

  • @user-rh3jb3iy1h
    @user-rh3jb3iy1h 2 місяці тому +1

    nice

  • @astroprakash4452
    @astroprakash4452 Місяць тому

    😢😢 bichara timro adyayan 😢voitik gyan ley Janne yei ho voutik ko antya Bata adyatma ko suru hunxa

  • @harimagarofficial4961
    @harimagarofficial4961 2 місяці тому +1

    Good 🙏🙏

  • @webnepal5186
    @webnepal5186 2 місяці тому +1

    ❤❤❤

  • @shankarprasad2056
    @shankarprasad2056 2 місяці тому

    Nice explanation ❤❤

  • @Nishantaghartimagar640
    @Nishantaghartimagar640 2 місяці тому +1

    Nice❤❤

  • @Tilakkc1244
    @Tilakkc1244 2 місяці тому +1

    🙏🙏

  • @amitadhikari517
    @amitadhikari517 2 місяці тому +1

    ❤❤

  • @dontunderestimate3172
    @dontunderestimate3172 2 місяці тому

    Waiting for Episode 2 👍👍👍

  • @babumagar2240
    @babumagar2240 2 місяці тому +1

    100% Right

  • @lalitdhami9847
    @lalitdhami9847 2 місяці тому +1

    सर नमस्ते 🙏🙏🙏🙏हाल kathmandu देखि 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tulasikattel6061
    @tulasikattel6061 2 місяці тому +4

    अब यो विश्व घटना youtube channel ले वैदिक सत्य सनातन धर्म (आर्य धर्म /हिन्दु धर्मको) बारेमा पनि सत्य तथ्य जानकारीहरू लिएर video बनाउने पर्‍यो। video कमसेकम ३० मिनेट को अथवा १:३०:०० घण्टा को हुनुपर्छ । केही जानकारी चाहेएमा म पनि उपलब्ध गराउने छु।

    • @nishan.tmg7
      @nishan.tmg7 2 місяці тому

      K upalabdha garaune,hindu sabda kati purano ho,ra kahiledekhi suru vako , British ko samayesamma hindu dharma thiyena brahmanism thiyo ,jun 11/12 century bata astitwama aako,

    • @Amazingjr799
      @Amazingjr799 2 місяці тому

      Hindu haina Sanatan ho

  • @shreedawalama9744
    @shreedawalama9744 Місяць тому

    Jay nepal

  • @sarojpathak6143
    @sarojpathak6143 2 місяці тому +1

    Yo sabai rahasya nai hunxa khoe ta science le Jan manxe ma derai rog Ra kamjor banai rako xa

  • @MadhuBhatChhetri
    @MadhuBhatChhetri 2 місяці тому

    Continue 2 years I'm watching ♥️♥️♥️♥️♥️
    Lot's of love and wishes
    From United Arab Emirates

  • @yambarbdrkhadka1045
    @yambarbdrkhadka1045 2 місяці тому +1

    यदि ज्योतिष शास्त्र सत्री हुने हो भने २०८० मा राजा फर्किन्थे।।😅😅😅

  • @user-bq2hj7rw5h
    @user-bq2hj7rw5h 2 місяці тому

    ❤❤❤❤

  • @Gorkha.Canada970vlog
    @Gorkha.Canada970vlog 20 днів тому

    👍👍👌👌

  • @ramgurung8337
    @ramgurung8337 2 місяці тому

    फलित ज्योतिष विधा मा भएको मनोविज्ञान लाई लिएर अहिले खाने मेलो बनाएका छन् 💖🙏

  • @soulful_BNP
    @soulful_BNP 2 місяці тому +2

    ज्योतिष शास्त्र पुर्वीय बिकशीत विज्ञान हो जुन बाटोमा अाजको विज्ञान सुरूवाती बिन्दुमा छ, जन्म समयले फरक पार्दछ त्यसपछि वंशाणु समाजिक परिवेश र व्यक्तीत्व विकाश सबैको बराबर भुमीका हुन्छ , तपाईको तर्क एक विद्यार्थीको रूपमा सहि छ सत्य हैन ,

    • @chaalllaaann8294
      @chaalllaaann8294 2 місяці тому

      Purbeya sastra lai ma bigyan manna tayar xaina

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 2 місяці тому +2

    Alik xeto halow hai sir video nattra Ewta vaye pani Suscriber ghatla😂

  • @krishukcofficial6404
    @krishukcofficial6404 2 місяці тому +1

    Good info. Make next on heaven and hell

  • @kailashthapa1428
    @kailashthapa1428 2 місяці тому +1

    दैविक शक्ती के हो?भूतप्रेत झाँक्री बोक्सि....यसको येथार्त के हो? कृपया गहिरो अध्ययन गरेर बताई दिनु पर्यो