Simran Pariyar | Rishi Khadka | A Saila Pareli Bhitra Ft. Aamda Aale Magar New Nepali Song 2080

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Saptarishi Music presents - New Nepali Song 2023
    बाग्लुङकी बैनी सिम्रनको नयाँ गीत हेर्नुहोस्
    #ASailaPareliBhitra
    #SimranPariyar
    #RishiKhadka
    #NewNepaliSong
    Special Thanks
    Bhupisherchan Oli
    Bhojraj Thapa
    (Mechikali Khabar)
    Prakash Chand Dahal
    (Nepal Pukar)
    --------------------------------------
    🎶 Audio Credits:-
    Singer
    Rishi Khadka
    Simran Pariyar
    Lyrics/Music
    Rishi Khadka
    Arrange
    Ramesh Century
    Recordist
    Suman Rana
    Khuman Rana
    Sarangi
    Hemanta Rasaili
    BAnsuri
    Ratna Bk
    Guiter
    Sanjiv Baraili
    Madal
    Poshan Gharti magar
    Mix-Mastering
    Kumar Rana
    Studio
    Maruni Digital
    ---------------------------------------
    🎬 Video Credits:-
    Cast
    Rishi Khadka
    Amda Ale Magar
    Simran Pariyar
    Dinesh Thapa
    MUA
    Susmita Rai
    IT
    Rajendra Aryal
    CinematoGrapher
    Deepak Giri
    Edit/Color
    Amrit Chapagain
    equipment
    Janata Digital
    Direction
    Sirjan Baral (Rishi)
    Audio/Video
    Saptarishi Music
    9847902210
    © Saptarishi Music, 2023
    ------------------------------------------------------
    Listen my songs on your favorite streaming platforms:-
    Spotify:- spoti.fi/3LQHZPB
    iTunes:- apple.co/3wN1SBE
    Amazon:- amzn.to/3z3ffk3
    Apple Music:- apple.co/3wN1SBE
    Tidal:- bit.ly/3NFHitS
    Amazon Music:- amzn.to/3LSm0ru
    Soundcloud:- bit.ly/3MX3z6g
    UA-cam Music:- bit.ly/3m7nROZ
    Deezer:- bit.ly/39ZpWt8
    Qobuz:- bit.ly/3aku6vX
    Napster:- bit.ly/3lMmOnp
    Social Links:-
    UA-cam:- tinyurl.com/Ri...
    Facebook:- tinyurl.com/Ri...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Saptarishi Music. Embedding to a website is allowed.

КОМЕНТАРІ • 3,6 тис.

  • @RishiKhadkaNP
    @RishiKhadkaNP  Рік тому +337

    सम्पुर्णलाई धेरै भन्दा धेरै धन्यवाद यति धेरै मायाको लागि हाम्री चेली सिम्रन परियार बैनिको पैलो अफिसियल गित हो यो सबैले यो गितलाई लाईक,कमेन्ट् र धेरै भन्दा धेरै शेर गरि हाम्रो च्यानललाई सस्क्राईब गरि साथ दिनुहोला।🙏😘

    • @PradeepXettri-xg5yu
      @PradeepXettri-xg5yu Рік тому +11

      best wishes mama🎉🎉❤❤

    • @baltamang9038
      @baltamang9038 Рік тому +11

      कहिल्यै देखेको थिएन ऋषि जीलाई अन्य कलाकारलाई
      सिम्रनले गर्दा यति मिठास शब्दलाई & गीत हामीलाई सुन्न दिनु हुने हजुरलाई सलाम।
      सुनिल बीसी र हजुरको नामको च्यानल ससक्रैब पनि गरे है।
      आउँदो दिनहरूमा पनि यसरी नै अझै गीत सुन्न पाउँ।।

    • @BibakRana-me3vp
      @BibakRana-me3vp Рік тому +6

      आहा कति मिठो🎉🎉

    • @ghimirevai23456
      @ghimirevai23456 Рік тому +5

      Plz ma jastyo lai ne support garno na ramro video banauxu mane😢😢😢😢😢😢😢❤❤❤

    • @manbahadurbhujel4924
      @manbahadurbhujel4924 Рік тому

      ​@@baltamang9038p

  • @RishiKhadkaNP
    @RishiKhadkaNP  Рік тому +159

    आयो है
    "ए साईला"
    "परेली भित्र"कस्तो लाग्छ।हेरेर प्रतिक्रिया दिनुहोला धेरै भन्दा धेरै माया गरिदिनु होला धन्यवाद।
    music trending#9
    🙏😘

  • @taranabinofficial4k
    @taranabinofficial4k Рік тому +2575

    नमस्कार 🙏 म सिम्रन परियार यो मेरो तेस्रो गीत हो पहिले जस्तै मायाँ गरिदिनुहुनेछ भन्ने आशा गरेकि छु 🙏 धन्यवाद ❤

  • @premghimire.1020
    @premghimire.1020 Рік тому +31

    जादुमय आवाजको धनी सिम्रन बहिनीलाई प्रगतिको शुभकामना।यो स्थान सम्म ल्याउने भोजराज सरलाई पनि धन्यवाद।

  • @Subaslamawaiba
    @Subaslamawaiba Рік тому +82

    सर्बप्रथम भोजराज sir लाई धेरै धेरै धन्यवाद ! घरको कुना भित्र लुकेको यति धेरै मिठो स्वरकी धनी सिम्रन परियारलाई यहाँ सम्म पुर्याउनु भएकोमा अझै पनि यो भन्दा नि धेरै सबैजना दर्शकहरु साथ saport गरिदिनु होला धन्यवाद ...!❤❤

  • @saney768
    @saney768 Рік тому +58

    SATHI शुखमा नमात्तिनु ,दुखमा नआत्तिनु तिम्रो नेपाली संगीत क्षेत्रमा ठूलो भविष्य छ ।ज्ञानी बन असल बन सही बाटोमा हिंड सफल भविष्यको कामना ब्यक्त गर्दछु ।अन्तमा यो अवसर मिलाउने सफल पत्रकार भोजराज थापा सरलाइ आभार ब्यक्त गर्दछु !!! 0:23

  • @kumarkc4089
    @kumarkc4089 Рік тому +4

    very nice song 👍️👍️

  • @SurajRuchal815
    @SurajRuchal815 Рік тому +65

    आहा कति सुन्दर आवाज सिम्रन परियार नानु सफलताको अझैं धेरै शुभकामना ❤❤

  • @SB_VLOGS354
    @SB_VLOGS354 Рік тому +105

    यो गीत झनै मनपर्यो सफलताको सुभकामना छ ।❤❤❤

  • @triratnashakya6114
    @triratnashakya6114 Рік тому +1

    सिम्रन बैनी मिठो स्वर मनमोहक छ।सारै राम्रो छ।गुड लक🙏🥰🥰🥰❤️❤️👌👌

  • @bibashgiri5680
    @bibashgiri5680 Рік тому +9

    आहा मिठो गित बधाई छ ऋषि खड्का दाई , सिम्रन परियार बहिनि र होल टिमलाई 😍😍

  • @dhanbahadur7093
    @dhanbahadur7093 Рік тому +41

    सोचें भन्दा मिठो गित सबै टिमलाई बधाई छ 🎉❤

  • @sashichetrighune4244
    @sashichetrighune4244 Рік тому +1

    अहिले सम्मका परियार singer सबैलाई साइड लगाइन् यी सानी नानी बैनीले keep it up sister

  • @pmoktan2357
    @pmoktan2357 Рік тому +9

    बुनु सिम्रनकी तीन गीत मध्ये यो गीत अति बेस लाग्यो जति जति सुने उति सुनौ सुनौ लाग्ने भविष्यको शुभकामना साथै बधाई। भोजराज सरको यस देनलाई सलाम।

  • @pokhrel319
    @pokhrel319 Рік тому +46

    मेरो cmt जोस्ले पड्दैछ उहाँ हरु को आमा लाई भगवान ले सधै खुसी राखोस🎉🎉🎉🎉❤❤❤

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Рік тому +16

    मिठो स्वरकी धनि सिम्रन बहिनीलाई आगामी दिनहरूमा सफलताको धेरै धेरै शुभकामना 🎉❤🎉🙏

  • @rajipbasnet887
    @rajipbasnet887 Рік тому +5

    #मैले गायका सबै गितहरुलाइ यसरी नै माया गर्दिनुस है😊😊❤️❤️सबैमा मीठो सम्झना।।

    • @sampurnabishwokarma9839
      @sampurnabishwokarma9839 Рік тому

      सफलताको धेरै धरै शुभकामना बुनु l अझै धेरै भन्दा धेरै प्रगति भाको देख्न पाउँ l❤️🌹🌹🌹❤️❤️ निरन्तरता दिनु l

  • @LovelyKeshabSunar3659
    @LovelyKeshabSunar3659 Рік тому +5

    मिठो स्वरकी धनी बहिनी सिम्रन परियार लाई सफल्ताको सुभकामना 👏👏💓❤️

    • @jayakhatri3689
      @jayakhatri3689 Рік тому

      बबाल राम्रो छ नानू को स्वर

    • @rimakhadka1172
      @rimakhadka1172 Рік тому

      Best wishes 🎉🎉🎉❤

  • @rameshmalla8586
    @rameshmalla8586 Рік тому +1

    केही चलेका भनाउदा गलागाड हरुले सिम्रन बैनी संग केही सिक्न जरुरी छ है कलाकार भनेको शब्द के हो र कलाकार बन्न लाई कस्तो आवाज को जरुरी पर्छ भनेर बधाइ छ सम्पुर्ण टिम्लाइ अनि ऋषि खड्का सर लाई धेरै धेरै धन्यवाद फक्रदै गरेको फुल लाई मल जल गरि दिनु भएको मा सिम्रन बैनी भबिस्य कि बिष्णु माझी हुन अन्जु पन्त हुन सफल्ताको सुभ कामना बुनु🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @MukuSubediOfficial
    @MukuSubediOfficial Рік тому +15

    सम्पूर्ण टिमलाई शुभकामना सहित बहिनी सिम्रन लाई बधाई छ र थप प्रगतिको कामना❤

  • @humrana5910
    @humrana5910 Рік тому +21

    स्वरको धनी सिम्रन परियार लाई सफलताको सुभकामना दिन चाहान्छु ।यसरी नै अगाडि बढनु हाम्रो साथ सपोर्ट अनि माया छ सिम्रन लाई 🎉

  • @bharatmohan2842
    @bharatmohan2842 Рік тому +1

    जुन किसिमले अहिले सिम्रन बैनी को गितहरु भाइरल का साथमा ट्रेन्डिङ मा आइराको त्यसरी आगामी दिनहरुमा ओझेल मा नपरोस सदाबहार गायिका बन्न सफल भएको देख्न पाइयोस है कामना गर्दछु

  • @surajtimilsina5666
    @surajtimilsina5666 Рік тому +4

    नानु को सोर आज सम्म कहाँ लूकेर बसेको थियो आज सुन्न पाइयो ❤🎉राम्रो छ। सुनीराखौ जस्तै छ ।
    बधाई तथा सुभकामना ॥

  • @RishiKhadkaNP
    @RishiKhadkaNP  Рік тому +92

    सिम्रन परियारको पैलो अफिसियल गित "ए साईला" परेली भित्र गित आयो सम्पुर्णले माया अनि साथ दिनुहोला।ua-cam.com/video/uWKa4QZZ-Ng/v-deo.html

    • @user-vw1jd9ke9u
      @user-vw1jd9ke9u Рік тому

      Dami xa geet rishi boro and simarn sis ko

    • @dilanrungmahang3551
      @dilanrungmahang3551 Рік тому

      राम्रो छ साथै गित लेखक ले पनि राम्रो शब्द रचना गर्नु भएको छ सबैलाई शुभकामना

    • @khaaskhabarmedia2089
      @khaaskhabarmedia2089 Рік тому

      Aahaa sarai mitho geet rishi khadka❤️❤️❤️❤️

  • @sameerlama5440
    @sameerlama5440 Рік тому +19

    देशमा लुकेर बसेकाे प्रतिभालाई खाेजि खाेजि चर्चित बनााइ दिने भाेजराज भाइलाई धरै धन्यवाद सहित नानीकाे उत्तराेत्त प्रगतिकाे कामना छ !

  • @rajendrakc4016
    @rajendrakc4016 Рік тому +5

    सार्है मिठो अग्रिम शुभकामना बैनी भाई

  • @westrukumbanphikot2614
    @westrukumbanphikot2614 Рік тому +6

    Best of luck sister simran अनि सिङो टिम लाई सबै भन्दा धेरै भोज राज भाइ र रिसि भाइ लाई है ❤❤❤❤❤❤

  • @baburamsapkota6089
    @baburamsapkota6089 Рік тому +8

    साच्चै स्वरमा जादु छ सिम्रन बहिनीमा बधाई छ सफल कार्यकालको शुभकामना

  • @hastasunar2020
    @hastasunar2020 Рік тому +104

    मिठाे साेरकि धनि बैनि सिमरन लाई धेरै धेरै बधाई छ साङ्गितिक छेत्र मा सफलताको चुमाेस मेरो सुभकाना छ बैनि लाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @bhimrajkaila9414
      @bhimrajkaila9414 Рік тому

      मीठो स्वरकी धनि सिम्रन बैनी लाई धेरै धेरै बधाई छ।
      सफलता को शुभ कामना छ बैनी तिमीलाई।

  • @SuzanKhadka
    @SuzanKhadka Рік тому +7

    सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत

  • @alshad7900
    @alshad7900 5 місяців тому +2

    गीत मनपर्यो हजूर सफलताको शुभकामना❤❤❤❤❤❤

  • @kesharbabu9977
    @kesharbabu9977 Рік тому +15

    धेरै राम्रो प्रतिभा छ नानू को स्वर उतिकै राम्रो सबै भन्दा पहिली भोजराज सर लाई अनि ऋषि सर लाई धेरै धेरै धन्यवाद अनि यो गित मा जोडिनु हुने सम्पुर्ण लाई सफलता को शुभकामना ❤️❤️❤️❤️🙏

  • @saralmagar5195
    @saralmagar5195 Рік тому +45

    सफल्ता काे शुभकामना छ (ALL INTIRE TEAM)लाई 🥀🦋 जय गित जय संगीत 🇳🇵🇳🇵

    • @ghimirevai23456
      @ghimirevai23456 Рік тому

      Ma jastyoo lai kasai le support gardaian😢😢😢😢❤❤❤ ramro video banauxu😢😢😢

  • @harishrai3892
    @harishrai3892 Рік тому +1

    हीलोमा पनि कमलको फूल फुल्छ भन्ने ज्वलन्त उदाहरण सीमरान बुनु हुन,बिकट बाग्लुंग जिल्ल बाट त्यो पनि सामान्य परिवार बाट जिबनका हरेक दुःख, पीडा र अभाबमा हुर्कीयकी उहॅाको आवजमा नेचुरल voice छ, हरेक पाईलाहरुमा सफल्तको कामना छ बुनु❤पुर्बी मोरंग केराबारी बाट it’s me Harish Chandra Rai.

  • @WorldNatural123
    @WorldNatural123 Рік тому +6

    मीठो स्वर की धनी बहिनी सिम्रन परियार लाई बधाई सहित धन्यवाद। आगामी दिनहरुमा पनि मिठो गीत संगीत सुन्न पाइयोस्। साथै यहाँ सम्म लिएर आउने साथ दिने भोजराज थापा दाजु लाई धेरै धेरै धन्यवाद ❤

  • @nabinmagar9233
    @nabinmagar9233 Рік тому +32

    अईले सम्म भाईरल भयको मध्य नम्वर १ मा सिम्रन बैनिको आवाज सर्ब उत्कृष्ट लाग्यो है हजुर हरु लाई कस्तो लाग्यो कमेन्ट गर्नु होला हस सफल्ताको शुभकामना सिम्रन बैनि🙏🌹🌺♥️😘

    • @ghimirevai23456
      @ghimirevai23456 Рік тому

      Ma jastyo lai support garno na plzpll ramro video banauxu mane😢😢😢😢❤❤

  • @ravikanxa6755
    @ravikanxa6755 Рік тому +1

    आहा अति मिथो गीत सिम्रन बैनी लाई सुभकामना

  • @haripant8559
    @haripant8559 Рік тому +36

    बिहान दुबैको ९बजे देखि प्रखाइमा छू गीतको ❤❤❤❤

  • @jeevankumar3883
    @jeevankumar3883 Рік тому +14

    सारै मिठो गीत बनेको छ सिम्रन बहिनी लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।।🎉❤

    • @yamunapradhanang5303
      @yamunapradhanang5303 Рік тому

      निकै सुन्दर गीत, मीठो स्वर। बधाई छ नानीलाई तथा सम्पूर्ण टिमलाई।

  • @kirtinarendrasinghkunwar9432
    @kirtinarendrasinghkunwar9432 Рік тому +9

    नेपाल मा सबै भन्दा उत्कृष्ट आवाज नानी सिम्रन को ❤❤बधाई छ सम्पूर्ण टीम लाई साथै धन्यबाद ऋषि सर मिठो अवसर को लागि ❤❤सफलता को सुभकामना छ

  • @rampariyar8117
    @rampariyar8117 Рік тому +16

    धेरै धेरै आशिर्वाद 🙏🌹अनि बधाई छ बहिनीलाई, आउँदो दिन हरू मा पनि यसरी नै सफलता रहीरहोस् 🙏🌹

  • @sandipkhatri4519
    @sandipkhatri4519 Рік тому +16

    सम्पूर्ण टिमलाई शुभकामना सहित बहिनी सिम्रन लाई बधाई छ र थप प्रगतिको कामना🎉🎉❤❤❤❤❤

  • @lbsunuwar9657
    @lbsunuwar9657 Рік тому

    ओहो योझन कडाआयो सिम्रान बुने
    दामिछ
    हर क्षेत्रमा उज्लभिबिस्यको कामनाछ
    👌very nice congratulation👌

  • @dharamrajpun7100
    @dharamrajpun7100 Рік тому +18

    मीठो स्वर कि धनी सिम्रन बहिनीलाई सफल ता को शुभ कामना❤❤🎉🎉

  • @pranishasunar2537
    @pranishasunar2537 Рік тому +7

    Ati मिठो गित सफलता काे शुभकामना सिमरन बैनी अनि सम्पूर्ण टिम लाई,,

  • @PlayboyDanger
    @PlayboyDanger Рік тому +4

    अति मिठो स्वर नानु को उज्ज्वल भविस्य को शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪 देखि हेरेर कमेन्ट गर्दैछु

  • @ashishxetri2704
    @ashishxetri2704 Рік тому +7

    बधाई उज्वल बविष्यको शुभकामना
    Sister 🎉🫶❤️
    And keep it up ❣️

  • @kalpanagm5998
    @kalpanagm5998 Рік тому +5

    मीठो स्वरकि धनी सिम्रन बैनि लाई हिदर्य देखिनै शुभकामना ❤❤❤❤❤

  • @nimbdrbishowkarma
    @nimbdrbishowkarma Рік тому +1

    शुभकामना तथा उज्ज्वल भबिस्य को कामना प्यारी बहिनी सिमरन परियार्❣️❣️धेरै माया प्रिय बहिनि🎉🎉

  • @user-vx7fr2mq9i
    @user-vx7fr2mq9i Рік тому +27

    स्वर कि धनि सिमरन परियारलाई सफलताको शुभकामना 🎉❤

  • @dabaltadi740
    @dabaltadi740 Рік тому +6

    आहा!कति मिठो स्वर र अभिनय !! सफलताको शुभकामना छ नानु♥️♥️♥️असल कर्मले शिखर चुमोस!जीवन सुखमय होस नानू सिम्रन परियार♥️♥️♥️

  • @Nepali_cricket_lovers
    @Nepali_cricket_lovers Рік тому +1

    सिम्रन दिदी यहाँ सम्म ल्याउनमा
    Dai bhoj raj ले धेरै भन्दा धेरै सहयोग गर्नु भा हो।🙏एक असल पत्रकारको भुमिका निभाउनु हुने दाइ Bhoj Raj लाई मन मुटु कुना दुखि नै धन्यवाद दिन चाहान्छ

  • @surendrashahi7100
    @surendrashahi7100 Рік тому +6

    सफलता को शुभकामना सम्पुर्ण टिम लाई

  • @ganeshbaniya4855
    @ganeshbaniya4855 Рік тому +22

    आह कति मिठो स्वर बहिनि सिम्रन को सुभ कामना छ बहिनीलाई ❤❤

  • @aswingiri3517
    @aswingiri3517 Рік тому +1

    सिमरन बहिनी को आवाजमा जादू छ,समीक्षा fail सिमरन को अगाडी,best of luck,समीक्षा जस्तो न हुनु आफ्नो इज्जत को ख्याल गर्नु,आफू आफु जस्तो बन्ने हो,गलत काम नगर्नु है,आगामी दिनहरुमा अझै super hit geet सुन्न पाइयोस् कामना छ

  • @sangampunofficial1438
    @sangampunofficial1438 Рік тому +9

    आहा अति मिथो गित सफल्ताको सुभ कामना बैनी सिमर्न ❤❤🙏🙏👌

  • @hirasurkhet9769
    @hirasurkhet9769 Рік тому +9

    यो स्थान सम्म सिम्रन बहिनीलाई पुर्‍याउन सफल भुमिका निर्वाह गर्नुहुने असल मिडियाकर्मी भोजराज थापा सर लाई आभार व्यक्त गर्दछु 🙏साथै गित दिएर बहिनीको भविष्यका लागि थप बल पुर्‍याउन सहयोग गर्ने कर्मदाताहरूलाई पनि आभार प्रकट गर्दछु🙏

  • @manjusunar5369
    @manjusunar5369 Рік тому +3

    मिठो स्वरकी धनी सिम्रन बैनिलाइ सफलता को अग्रिम सुभकामना।

  • @parwati9313
    @parwati9313 Рік тому +18

    शुभकामना तथा उज्जल भविष्यको कामना गर्दछु नानी ।।❤❤❤ स्वर सारै मिठो छ नानु।।

  • @arzoonraag
    @arzoonraag Рік тому +4

    बधाई छ सिम्रन बुनुलाई यति छोटो समय पनि हामी दर्शक हरुको सजिलै गरि मन जित्न सफल भइन।।
    खुशी लाग्छ यस्तो मिठो आबाज सुन्न पाउद।।।।❤❤❤

  • @kumarsunar8073
    @kumarsunar8073 Рік тому

    गित असाध्यै राम्रो बनेको छ । मन पर्यो सफलता को सुभकामना।🎉

  • @prakanda1234
    @prakanda1234 Рік тому +7

    मिठो स्वरकि धनी बहिनी सिम्रन परियार लाई सफलता को सुभकामना छ!❤❤❤❤❤

  • @sagarpaudel5321
    @sagarpaudel5321 Рік тому +4

    प्रीय पत्रकार भोजराज सरलाइ धन्यवाद यति मीठो प्रतिभालाई साङ्गितिक बजार चिनाउनु भएको मा । सफलताको शुभकामना सम्पूर्ण आवद्ध कलाकार हरु लाइ🎉🎉🎉🎉🎉

  • @sushilkumargautam7125
    @sushilkumargautam7125 Рік тому +2

    VV nice song desh m aag laga diya v fine singing &song dono ko too thanks

  • @khusivaii7864
    @khusivaii7864 Рік тому +6

    यो गीत झन छमछमि नाच्ने खालको रहेछ । हार्दिक बधाई छ सिम्रन बहिनि लगायत सम्पुर्णा टिमलाइ ❤😊

  • @sitakisan1072
    @sitakisan1072 Рік тому +10

    झनै राम्रो गित ।बुनुको प्रगती हुँदै जावश।

  • @rajulama6249
    @rajulama6249 Рік тому +5

    kati Mitho Voice Ho Kya Simran Nani ko... God Gift Voice. LovelY Singing... No Doubt Simran Nani Future Hit Hit Hit Singer....
    Music industry Ma Ramri Sweet Voice Ko Singer Ko Entry....

  • @sunilkc376
    @sunilkc376 Рік тому +10

    कति मिठाे स्वर कि धनी धेरै धेरै शुभकामना छ।सिम्ररनलाई 💐🌹🌹

  • @RameshMagar-nk1ib
    @RameshMagar-nk1ib Рік тому +10

    दामि छ। गाना आयन्ड नित्य।। सफल्ताको धेरै धेरै शुभकामना बैनिलाई❤❤

  • @aartipun2471
    @aartipun2471 Рік тому +1

    यो न।नुको गित धेरै र।मो छ धेरैबद।इ छ बहिनी ल।इ अझै अग।मस दिनहरूमा मिठ। मिठ। गित लिएर अ।उनु र यो बहिनीलाई क।ठम।नडो समम। पुर।एर स।थ दिनु हुने भोज र।ज सरल।इ मेरो सोलुट छ❤❤❤❤❤❤

  • @minbahadurb.k4040
    @minbahadurb.k4040 Рік тому +6

    🌹🌹 हार्दिक बधाई एवम् लाखौंलाख शुभकामना बहिनी सिम्रनलाई सांगेतिक यात्रामा विशेष धेरै धेरै धन्यवाद भाेजराज थापा सरलाई 🌹🌹

  • @Kamalchhetri11
    @Kamalchhetri11 Рік тому +26

    मिठो स्वरकी धनी सिम्रन बहिनीलाई सफलताको शुभकामना 🎉

  • @hysveahhdb5693
    @hysveahhdb5693 Рік тому +1

    धेरै राम्रो प्रतिभा छ नानू काे स्वर यसरी नै प्रगति गरदै जानू

  • @prince-lk9ny
    @prince-lk9ny Рік тому +7

    आहा निकै मार्मिक गित सफलताको कामना अल 💋💋🙏🎤

  • @MILANSINGLESING
    @MILANSINGLESING Рік тому +4

    राम्रो छ गित मलाई त सारै मन पर्यो ❤❤❤❤
    Congratulations 🎉🎉बैनी बबाल छ👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @krishnadangi439
    @krishnadangi439 Рік тому +1

    अवसर नपाएका कुना कन्दरामा लुकेका प्रतिभालाइ प्रस्फुटन गर्ने मौका दिने भोजराज थापा र जीवन पान्ड्य सरहरुलाइ विशेष धन्यवाद सिम्रन नानुको भविस्य उज्वल रहोस अनि गीत बनाएर गाउन मौकादिने सम्पुर्ण कलाकार मित्रलाइ thanks

  • @user-kl5np1wf3q
    @user-kl5np1wf3q Рік тому +9

    हार्दिक बधाई तथा सफलताको शुभकामना बैनि धेरै राम्रो आवाज ।मार्मिक गित सम्पूर्ण टिमलाई अनगिन्ती शुभकामना छ❤🎉🎉

  • @oppoeno6817
    @oppoeno6817 Рік тому +18

    सफताको लाखौं लाख शुभकामना सम्पुर्ण टिम लाई🎉🎉

  • @himalnirdosh2870
    @himalnirdosh2870 Рік тому +5

    बधाई तथा उज्ल भबिस्य को अनिगिन्ती सुभकामना बहिनी simran pariyar❤❤❤❤❤❤❤❤❤❤

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +4

    आहा कति राम्रो स्वर बधाई तथा सफलता अग्रिम शुभकामना सिम्रन नानि👍️

  • @purnabahadur5182
    @purnabahadur5182 Рік тому +1

    शुभकामना सिम्रन बैनीर सम्पुर्ण तिम लाइ दामीछ गीत अजै पर्गती को पाइला लम्की रहुन एही मेरो कामना love you semran and all tem❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @rupakbhattarai9312
    @rupakbhattarai9312 Рік тому +11

    सफलताको शुभकामना सिम्रन बैनी❤❤❤🎉🎉

  • @user-de6gm3ir7m
    @user-de6gm3ir7m Рік тому +17

    यो गित जनै राम्रो सफलता को शुभकामना ❤❤❤❤

  • @krishnashrestha3563
    @krishnashrestha3563 Рік тому +1

    अती नै मिठो स्वर सुनी रहु जस्तो 🎉🎉❤🎉🎉

  • @hikmatsarki
    @hikmatsarki Рік тому +5

    बहिनी simran परिवार लाई धेरै धेरै शुभकामना पाईलाअगाडि निरन्तर बढिरहेको हेर्न आम❤🎉🎉🎉🎉😢😢

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +8

    नेपाली कला संस्कृती को सम्मान गरौँ 🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐

  • @lbbenasep
    @lbbenasep Рік тому +1

    Mitho geet. Simran baini ko 3 otai geet here. Sundar aawaz. Badhai xa team lai

  • @anantatamang1422
    @anantatamang1422 Рік тому +9

    आह कति राम्रो गित ... बदाइ छ सिम्रन बहिनीलाई ❤❤❤❤❤❤

  • @entertainmentchunnel3507
    @entertainmentchunnel3507 Рік тому +12

    बधाई तथा उज्वल भविष्यको शुभकामना ❤️🥰 बहिनी Simran ❤❤❤

    • @dark69ff11
      @dark69ff11 Рік тому

      waaauuu सिम्रन बहिनि सफलताको सुभकामना❤️❤️❤️👏👏👏👏👍️👍️👍️

  • @rairam6851
    @rairam6851 Рік тому +2

    राम्रो लग्यो आगमी दिनमा पनि राम्रो राम्रो गित सुन्न पाउँ ❤❤❤❤❤

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +4

    सफलताको अग्रिम शुभकामना सिम्रन बुनु लगायत सम्पूर्ण टिमलाई ..!!❤️❤️

  • @prakashgr12
    @prakashgr12 Рік тому +6

    नेपाली साङ्गितिक क्षेत्रमा स्थापित गायिका लाई टक्कर दिने आवाज कि धनी बहिनी सिम्रन लाई धेरै धेरै शुभकामना !!!!

  • @arunlibang4636
    @arunlibang4636 Рік тому

    यो हिनीको आवाजमा आधुनिक गजल गीतहरु गाउँदा अति नै बबाल हुने खालको लाग्यो बेस्ट अफ लक उज्वल भविस्यको शुभकामना छ ❤❤❤❤❤❤।

  • @smritilama_7
    @smritilama_7 Рік тому +4

    आहा कति मिठो स्वर सिम्रन बहिनि यसै गरि अघि बढ्नु है सफल्ताको लाखौ लाख सुभकामना😘😘💓💓🙏🙏

  • @yamanlamsal6623
    @yamanlamsal6623 Рік тому +4

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @gyanendrachaudhary8303
    @gyanendrachaudhary8303 Рік тому +1

    ❤सारै मिठो स्वरकि धनी है नानू सिम्रन परियार

  • @dbrai4608
    @dbrai4608 Рік тому +6

    Wow. Wonderful. I'm big fans of Simran Bainee now. This one is great creations. Loved it ❤❤

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Рік тому +7

    wow pareli vitra timrai xani chitra❤️👌best wishes Simran Pariyar Nani.

  • @haribisunke9531
    @haribisunke9531 Рік тому

    धेरै राम्रो स्वर सिम्रन बहिनीको ,यसलाई जोगाएर राख,भविष्यको राम्रो गायिका बन्ने सम्भावना छ ,अाफ्नो पढाईलाई पनि निरन्तरता दिनु र गायन क्षेत्रलाई पनि निरन्तरता दिनु उज्ज्वल भविष्यको कामना

  • @basantrawat8936
    @basantrawat8936 Рік тому +8

    जादुमय आवाजकि धनी उदाउँदो नक्षत्र सिम्रन बहिनी अनि रिशी खड्का जि लाई साङ्गितिक सफलताको शुभकामना ।