सर मलाई कर्म र सम्प्रदान छुट्ट्याउन धेरै गार्हो लाग्छ कारण के होला कहाँ बुझ्न पछि परियो सर यी दुई पहिचान गर्ने सरल वा जटिल सुत्र के होला बताइदिनुहोला नबुजेको कुरा फोन गरेर सोध्न पाउँदा सरल हुन्थ्यो ।हजुर सङग समय निस्कन्छ भने हजुर्को सम्पर्क नम्वर पनि दिनुहोला। #पोखराबाट काठमाडौं आएका आफना दाइलाइ शिवानीले किस्तिमा राखेर उपहार दिइन। =दाइलाई=.....?कर्म या सम्प्रदान @दाइका निम्ति उपहार दिइएको छ। @उपहार दिदा असर पर्ने दाइलाई प्राय सबैमा यस्तै दोधारमा परिन्छ के गर्नुपर्छ।
I had some doubts before watching this video but Now my all doubts are clear
२०८१ मा हेर्दै छु, सरल ढंगले बुझाउनुभयो।
9 baje parixa xa aile heri🤣
Hats off , now i understand properly ❤
hajur ko jay hos
कर्म कारक र सम्प्रदान कारककाे मात्र एउटा कक्षा सञ्चालन गर्नु न सर यसमा अधिकांश व्यक्तिहरू अस्पष्ट छन्।
Thank you for helping us
Thankss sir
Thank you so much dai ❤🥰🥰
No doubt best teacher
Thank you sir for this video
I understood very well 😁🙂
Tq so much
thnx for this video
it helped me before exam
Thank you so much l understood my doubt has been cleared😊🙏
Really helped me...
Thank you aaja matra maile tapaiko 10-15 video here hola ra purai confusion clear bo.
Helped me a lot
Me see batch 2080
Thnku sir
राम्रो
सबैको उदाहरण दिनुन है सर
Maile pani ramro sanga bhuje. dHANYABAD
I like your vids sir 😊
I watching in exam day
same
Oooppppppp
Same.... (We are legend) 😎😂😂🤣😂🤣😂🤣...
Dhanyabad guru dev
धेरै राम्रो सिकाइ
Thank you sir 😌☺️💖
Thanks for your help
Great❤️
Knowledgeable 💜
Big fan bro
I'm watching in exam 😭 day
Me too, 😁
Same
mee to🐱
But now not
@@simrantamang9828 🤣🤣🤣
Wow so beautiful
Hansome🤣😢😭💀☠️💀☠️💀☠️💀☠️💀☠️💀😈☠️☠️😈😈💀☠️☠️💀☠️💀☠️💀☠️💀☠️💀☠️☠️💀☠️💀☠️💀
🙏🙏
Dhanyabad sir.
Thanks for your video
Kasto sajilo.😯❤
Tysm sir
🤔🤔🤔🤔
Me too
Thank you sir 😊😊
Thanks for this video
Thank you
Sir you are a great teacher
Thank you sir
you should be our teacher at our school bcz you teach style is amazing and we under stand it very properly
धन्यवाद सर🙏
Hi
Helpful video
Thanku sir🎉
Wow its very useful🙂
कक्षामा पढ्नेबेला ध्यान अन्त थियो अनि यहाँ !!!
From Taplejung.
thank you sir I understood this video
감사합니다 sir
Thanks
सर मलाई कर्म र सम्प्रदान छुट्ट्याउन धेरै गार्हो लाग्छ कारण के होला कहाँ बुझ्न पछि परियो सर यी दुई पहिचान गर्ने सरल वा जटिल सुत्र के होला बताइदिनुहोला
नबुजेको कुरा फोन गरेर सोध्न पाउँदा सरल हुन्थ्यो ।हजुर सङग समय निस्कन्छ भने हजुर्को सम्पर्क नम्वर पनि दिनुहोला।
#पोखराबाट काठमाडौं आएका आफना दाइलाइ शिवानीले किस्तिमा राखेर उपहार दिइन।
=दाइलाई=.....?कर्म या सम्प्रदान
@दाइका निम्ति उपहार दिइएको छ।
@उपहार दिदा असर पर्ने दाइलाई
प्राय सबैमा यस्तै दोधारमा परिन्छ के गर्नुपर्छ।
सम्प्रदान कारक हाे । दिनु क्रिया द्विकर्मक क्रिया हाे, जसले सम्प्रदान बनाउँछ ।
Legend watching 2 Hour before exgam
M watching this in my exam day🥺🥺
me to
Mee to
me to
Me too. I have exam after 3 hrs.
i also am preparing for entrance exam class 11 ko.
😊
Thanks sir❤
i have exam after 30 minutes
dang
Thanku sir
Sir class 10 Sanskrit समय लेखनमृ
Thank yousar
2024 ko koi herdai x ki ma aklai hu
कन ,लागि र निम्ति विभक्ति चिह्नलाई स्पष्ट पारिदिनुपर्याे सर।
नव वर्षको शुभकामना गुरू
मेराे पनि शुभकामना ।
@@agnikoirala6005kina UA-cam chodeko bro
Laxmi school
nepali exam ayo hai
Exam after 1 hr
गुरु नम्सकार सरकारबाट चुनाव घोषणा भयो वाक्यमा सरकारबाट कुन कारक श
हो।
राम्रो छ सर
thanks you sir
Kati class ho
@@rameshkunwar1638 mo class 7
Thank you😅😅😅sir
'उनीहरू ' यसमा कारक कुन हो र विभकित कुन हो?
रूनु क्रिया अकर्मक भएपनि बहिनीलाई रूवाउँछ भन्दा किन सकर्मक भएकाेहाेला सर?
कर्म लिने क्रिया सकर्मक हुन्छन् । यस वाक्यमा बहिनी अप्रत्यक्ष कर्म हाे, त्यसैले । रुनुले कर्म लिँदैन तर रुवाउनुले कर्म लिन्छ ।
Board talkyoo
Exam xa hauu🥴
Sir board talkiyo parda laidinuna,😂
मैले कलमले चिठी लेखेर भाइलाइ पठाए ।
नमस्कार सर 🙏🙏🙏🙏
Nice
Very nice
@@gaming_withkusal05oe muji ta koho kya ma ja janxu taihunxas ta mero face book id BABAJI JUNIOR hi friend request patha ta bolna man lago tasaga
Legend see this vdo before 1 day of exam
Camera man needs some training 😂😂😂😂🎉❤❤
मैले धाराबाट पानी ल्याएँ।
यसमा धाराबाट कुन कारक हाे सर?
अपादान कि करण ?
अपादान
Sir ram bus bata aayo yo kun bibhakti ho
बाट तृतीया विभक्ति
2080 ko ta koi xaina ni😂😢
Yessir.
9:39 kitab karma karak kina
अामाले भाइलाई माया गर्नुहुन्छ।कुन कारक हुन्छ सर।
अामाले = कर्ता, भाईलाई = कर्म, माया = कर्म
अामा कर्ता
भाइ सम्प्रदान
माया कर्म
बाली विरूवालाई सखाप पार्नमा, विरूवालाई कुन कारक हो सर
कर्म
उन कुन कारक र विभक्ती हो भनिदिनुस न सर 🙏
क्रियासँग सम्बन्ध राख्ने शब्द मात्र कारक हुने भएकाले वाक्यमा प्रयाेग भएकाे अवस्था हेरेर मात्र कारक छुट्याउन सकिन्छ ।
रानीलाई पलङमा सुताएर राजा हातमा तरबार लिएर चनाखो भएर बसिरहे । यो वाक्यमा 'रानीलाई', र 'तरबार' कुन कुन कारक हुन् ?
दुवै कर्म कारक ।
सर यो व्याकरणमा `G´ भन्ने चिन्हको अर्थ के हुन्छ ? मैले संधी पाठमा पाएँ
Typing mistake
Who are watching in 2024 😂🙌🏻
मलाई पार्टीबाटको कारक बताइ दिनुन
वाक्य पूरा के थियाे हाेला ?
@@agnikoirala6005 उनले अाफू संलग्न पार्टीलाई विश्वयुद्धको विपक्षमा लाग्न अाग्ह गरिन।
आमाबुबालाई सम्मान गर्नुहोस् यो कुन विभक्ति हो सर ।
❤
द्वितीया विभक्ति
Hii
Hii
रुखमा चरा बसेको रहेछ।
चरा के हो Sir??
चरा कर्म हुन्छ होला
Are u watching today tommorow is exam😂😂
रामले हुलाकबाट चिठी पठायाे ।यसमा हुलाकबाट कुन कारक हुन्छ सर।
अपादान
Chitthi chai kun karak ho
@@agnikoirala6005 plz replay
@@anupkattel9002 maybe करण
करण
Oh sir ji, your White Board is too small. Its only fit for the small KIDS of NURSERY and KG!!!. It should be BIG BOARD!!!......he he he!!!
Yes, you are right😄
"मलाई" कुन कारक हो सर भन्नुहोस न l 🙏
वाक्यमा प्रयाेग भएकाे अवस्था हेरेर मात्र भन्न सकिन्छ, कर्म कारक र सम्प्रदान कारक दुवै हुन सक्छ ।
"मलाई तिमीहरुको सारा व्यवहार प्रति स्नेह छ |" यो हो वाक्य सर धन्यवाद मलाई यति सहयोग गर्नुभएकोमा 🙏🙏🙏
Pratham
Euta prasna
buwa mero khyal rakhnuhuncha
buwa malai khyal garnuhuncha kina hudaina sir?
eslai kasari bujhaunq sakinxa?
Do you know Sishir
yes
one of the seven wonders of the world right?
@@swodeshsingh5442 ohh
good
Do you know Prince Jaishwal
@@rationalgyawali yes
उनलाई गोरखाबाट झिकाएर अर्को षड्यन्त्रको जालमा पारी बन्दी बनाईयो । यो वाक्यमा 'उनलाई' र 'बन्दी' कुन कुन कारक हुन् ?
दुवै कर्म कारक
thank you so much sir❤❤