नेपाली भाषामा 'श','ष','स' को प्रयोगसम्बन्धी नियम (वर्णविन्यास)

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024

КОМЕНТАРІ • 53

  • @user-tb9rn1eu7v
    @user-tb9rn1eu7v 2 місяці тому +1

    Thanks sir

  • @surendrakarki8173
    @surendrakarki8173 3 роки тому +4

    धेरै धेरै धन्यवाद हजुरलाई।

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 Рік тому +2

    राम्रो

  • @manishakc9516
    @manishakc9516 Рік тому +2

    ajhai dherai video banaunu sir thank you sir

  • @vishnugautam4882
    @vishnugautam4882 4 роки тому +2

    नेपाली भाषाको मूल नेपाल बाट फुटर फैलिसक्यो । भाषालाई अझ परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो ।
    शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ ।
    कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।
    शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ ।
    व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।
    व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।
    शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस ।
    १.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यास फरक किन ?
    हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन ।
    २. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने ।
    ३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ ।
    यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् ।
    (क)
    लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र
    १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ।
    २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् ।
    ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् ।
    ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् ।
    ५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लबञछ ।
    ६. ध्वनि विज्ञानको अध्ययन हो ।
    ७.स्वर वर्ण - अ.......अ: ,
    ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।
    ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।
    १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।
    ११.व्यंजन - भोजन
    १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति ।
    (ख)
    ( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि )
    १. अं (उ. अङ्)
    क वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २. कं ( उ.कङ् )
    ३. खं (उ. खङ्)
    ४. गं ( उ.गङ्)
    ५. घं. (उ. घङ्)
    ६.ङं .( उ. ङङ्)
    च वर्ग वर्ण अनुस्वार उच्चरण विधि
    ७.चं ( उ. चञ् )
    ८. छं ( उ. छञ्)
    ९. जं ( उ. जञ् )
    १०. झं ( उ. झञ् )
    ११. ञं ( उ. ञञ् )
    ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १२. टं ( टण् )
    १३. ठं ( ठण् )
    १४ डं ( डण् )
    १५. ढं ( ढण् )
    १६. णं ( णण् )
    त वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १७. त ( उ. तन्)
    १८.थं ( उ . थन् )
    १९. दं ( उ . दन् )
    २०. धं ( उ. धन् )
    २१. नं ( उ. नन् )
    प वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २२. पं ( उ. पम् )
    २३. फं ( उ. फम् )
    २४. बं ( उ. बम् )
    २५. भं ( उ . भम् )
    २६ मं ( उ. मम् )
    अंतस्थवर्ण अनुस्वार उच्चारण विधि
    २७. यं ( उ. यम् )
    २८. रं ( उ. रम् )
    २९. लं ( उ. लम् )
    ३०. वं ( उ. वम् )
    उष्मवर्ण अनुस्वार उच्चारण विघि
    ३१. शं ( उ. शम् )
    ३२. षं ( उ. षम् )
    ३३. सं ( उ. सम् )
    प्राणवर्ण अनुस्वार उच्चारण विधि
    ३४. हं (उ. हम् )
    अनुनासिक लेखन र उच्चारण विधि
    ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )
    ६७. अँ ( उ. अञ् )
    ६८. कँ ( उ. कञ् )
    ६९. खँ ( उ. खञ् )
    ७०. गँ ( उ. गञ् )
    ७१. घँ ( उ. घञ् )
    ७२. ङँ ( उ. ङञ् )
    ७३. चँ ( उ. चञ् )
    ७४. छँ ( उ. छञ् )
    ७५. जँ ( उ. जञ् )
    ७६. झँ ( उ. झञ् )
    ७७. ञँ ( उ. ञञ् )
    ७८. टँ ( उ. टञ् )
    ७९. ठँ ( उ. ठञ् )
    ८०. डँ ( उ. डञ् )
    ८१. ढँ ( उ. ढञ् )
    ८२. णँ ( उ. णञ् )
    ८३. तँ ( उ. तञ् )
    ८४. थँ ( उ. थञ् )
    ८५. दँ ( उ. दञ् )
    ८६. धँ ( उ. धञ् )
    ८७. नँ ( उ. नञ् )
    ८८. पँ ( उ. पञ् )
    ८९. फँ ( उ. फञ् )
    ९०. बँ ( उ. बञ् )
    ९१. भँ ( उ. भञ् )
    ९२. मँ ( उ. मञ् )
    ९३. यँ ( उ. मञ् )
    ९४. रँ ( उ रञ् )
    ९५. लँ (उ. लञ् )
    ९६. वँ ( उ. वञ् )
    ९७. शँ ( उ. शञ् )
    ९८. षँ ( उ. षञ् )
    ९९. सँ ( उ. सञ् )
    १००. हँ ( उ. हञ् )
    विसर्ग लेखन र उच्चारण विधि
    १०१. अः ( उ. अह् )
    १०२. कः ( उ. कह् )
    . (..................)
    अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ ।
    धन्यवाद ।

    • @rohitphuyal4426
      @rohitphuyal4426 Рік тому

      शिरविन्दुमा पञ्चम् वर्णको सिद्धान्त लागू हुन्छ।

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 Рік тому +1

    राम्रो प्रयोग

  • @ramchandrapandey8325
    @ramchandrapandey8325 2 роки тому +2

    😅next🎉part

  • @pemagyalchentamang6448
    @pemagyalchentamang6448 3 роки тому +2

    धन्यवाद महाशय ।

  • @cmofficialmusic8466
    @cmofficialmusic8466 2 роки тому +1

    Tq. Sir🙏🙏🙏

  • @tamilselvitamilselvi4639
    @tamilselvitamilselvi4639 3 роки тому +2

    thank you sir

  • @reshamtiwari2062
    @reshamtiwari2062 Рік тому +1

    THANK U SIR

  • @binumarasini1677
    @binumarasini1677 3 роки тому +3

    Thank you so much sir 🙏🙏

  • @jaysorbhusal248
    @jaysorbhusal248 Рік тому +1

    sir you are so grate

  • @mandalamar2980
    @mandalamar2980 2 роки тому +1

    Thanks

  • @user-sw3hj3id7y
    @user-sw3hj3id7y 9 місяців тому

    वज

  • @pradeep3935
    @pradeep3935 2 роки тому +3

    sir ऋ र रि कसरी प्रयोग गर्ने एउटा भिडियो तयार बनाउनु होस्

  • @user-wp8eu2cw8l
    @user-wp8eu2cw8l 7 місяців тому

    Good

  • @susmaadhikari4977
    @susmaadhikari4977 3 роки тому +4

    Sir दूध र दुध बीचको फरक बुजाइदिनुभए आभारी हुने थिए।🙏

    • @agnikoirala6005
      @agnikoirala6005  3 роки тому

      पहिले तद्भव शब्दलाई क्षतिपूर्ति दीर्घीभवन भनेर दीर्घ बनाइएको हाे तर अहिले तद्भव शब्द ह्रस्व लेख्ने भनेर लेख्न थालिएको हाे, दुवै एउटै अर्थ हाे ।

  • @kalpanapoudel2022
    @kalpanapoudel2022 Рік тому

    धेरै धेरै धन्यवाद सर!

  • @devil1413
    @devil1413 Рік тому

    Thank you very much sir

  • @bhagabatishah2009
    @bhagabatishah2009 4 роки тому +3

    Thank you sir🙏

    • @user-sw3hj3id7y
      @user-sw3hj3id7y 9 місяців тому

      Thank you❤👮‍♂️👮‍♀️👯‍♀️👩‍❤️‍👩👩‍👩‍👧👩‍👩‍👧‍👦👍️👌✋🖐️✌️🤞🖖🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sabinkhadgi3688
    @sabinkhadgi3688 Місяць тому

    Ajai banauns video sir

  • @prabitaphuchchi6552
    @prabitaphuchchi6552 3 роки тому +2

    नमस्कार सर,अत्यन्तै राम्रो लाग्यो,हामीलाई पढाई रहनु भएको झैँ लागिरहेको छ।एउटा नाम को पछाडी कुन स लेख्ने?ष को नियममा र को पछाडी लेख्ने छ ,अनि स को नियममा नाम मा स लेख्ने छ ,त्यही भएर सोधेको,निरुसा हुन्छ कि निरुषा हुन्छ?

    • @agnikoirala6005
      @agnikoirala6005  3 роки тому

      शब्दकाेशीय अर्थ हुने तत्सम शब्द भए साेहीअनुसार हुन्छ, अन्य काेशीय अर्थ नलाग्ने, बाबुअामाकाे नाम जाेडेर बनाएका, तद्भव र अागन्तुक सबैमा स काे प्रयाेग हुन्छ । नीर+उषा = निरुषा भएकाे भए यही ठिक नत्र अर्थहीन भए निरुसा ठिक ।

    • @prabitaphuchchi6552
      @prabitaphuchchi6552 3 роки тому

      @@agnikoirala6005 धन्यवाद सर,नाम जोडेको हैन,त्यसो भए निरुषा नै लेख्दा हुन्छ हैन,अनि अङ्ग्रेजीमा चाहिँ Nirusha नै लेख्दा हुन्छ?

  • @punyaprasad1135
    @punyaprasad1135 6 місяців тому +1

    सर नमस्कार `चाहीँ ´शब्द लेख्दा ह्रस्व लेखेको पहिन्छ अहिलेको लेखाइमा तर यो शुद्ध हो कि हैन सर?

    • @agnikoirala6005
      @agnikoirala6005  6 місяців тому

      चाहिँ अव्यय भएकाले ह्रस्व नै हुन्छ ।

  • @thelearningespace
    @thelearningespace 4 роки тому +2

    'प्रतिवेदन लेख्ने तरिका' मा एउटा video
    बनाउनुहोस् न गुरू 👨‍🏫👨‍🏫👨‍🏫👨‍🏫

  • @bikashdangal1373
    @bikashdangal1373 4 роки тому +2

    गुरुबा धेरै धेरै धन्यवाद। नेपालीमा अनआपतकालिन पत्र अर्थात NOC कसरी लेख्ने ?

  • @sabinkhadgi3688
    @sabinkhadgi3688 Місяць тому

    Patalo sa ko bujina sir swati ko 3 sa ma kun parxa

  • @SD88102
    @SD88102 4 роки тому +1

    राम्रो जानकारी सर

  • @rohitphuyal4426
    @rohitphuyal4426 Рік тому +1

    यो "ष" लाई पहिला पहिला 'ख' भनेर पढाइन्थ्यो। स ख ष ह भनेर। पुराना दस्तावेज हेर्यो भने पनि 'ष' लाई ख हुने गरी लेखिएको भेटिन्छ। जस्तै: षत (खत), पुरानो मुलुकी ऐन। 'लेषिया' (लेखिया)। यो व्याकरणमा आएको अपभ्रंश हो कि के हो?

    • @agnikoirala6005
      @agnikoirala6005  Рік тому

      ख उच्चारण नै हुने भएकाले वर्षाबाट बर्खा, वर्षान्तबाट बर्खान्त जस्ता तद्भव शब्द बनेका हुन् ।

    • @rohitphuyal4426
      @rohitphuyal4426 Рік тому +1

      यसलाई मुर्धन्य 'ष' (स जस्तो सुनिने) किन भनियो त? यो ख नै हो भने 'स' उच्चारण किन गरिन्छ? अनि यसको 'ख' उच्चारण हुने र मुर्धन्य 'ष' (स/श जस्तो सुनिने) उच्चारण कस्तो अवस्थामा हुन्छ?

    • @agnikoirala6005
      @agnikoirala6005  Рік тому

      मूर्धाशिरमा जिब्राले छाेएर उच्चारण स नै गर्नुपर्नेे हाे, संस्कृत भाषामा स नै उच्चारण हुन्छ । नेपालीमा उच्चारण बिगारेर ख भनिएकाे हाे, ख उच्चारण हुने हाेइन । त्यसैले त ष का ठाउँमा ख लेखिँदा तद्भव शब्द बनेका हुन् नत्र त तत्सम नै भइहाल्थे नि ।

    • @rohitphuyal4426
      @rohitphuyal4426 Рік тому +1

      @@agnikoirala6005 बल्ल कुरा बुझियो गुरु। हार्दिक धन्यवाद ।

  • @waheedalam7949
    @waheedalam7949 4 роки тому +1

    अग्नि कोइराला sir मेरो एउटा तपाईं सँग आग्रह छ कक्षा १० नेपाली पाठ जन्मभूमि यसको अभ्यास पढाइमा १० नं को प्रश्न मा सोधिएको छ कि, पाठको दसौं अनुच्छेद पढी मुख्य मुख्य चार ओटा बुँदाहरू टिप्नु होस्। यो बुँदाहरू कसरी टिप्छ यो मलाई आउदैन। कृपया गरेर बताई दिनुहोस् sir धेरै आवश्यक छ मेरो लागि ।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      बुँदाटिपाेट र सङ्क्षेपीकरणकाे भिडियो केही दिनपछि बनाउनेछु, सब्स्क्राइब गर्नुभएकाे छ भने नाेटिफिकेसन प्राप्त हुने नै छ ।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      ua-cam.com/video/MhtIY22e5L8/v-deo.html जन्मभुमिकाे बुँदा टिपाेटसहित ।

  • @puresoul2281
    @puresoul2281 Рік тому

    तल्लो स्तरको क्यामारा? क्यामारा हल्लियाे ,भिडियो खासै मन परेन?

  • @gschintan7791
    @gschintan7791 2 роки тому

    1 कोसमा करिव 3 की मि हुन्छ महोदय

  • @poor.production.official
    @poor.production.official Рік тому

    आफ्नै भाषा शुद्ध आउदैन अरुको भाषा खै

  • @anuregmi7686
    @anuregmi7686 4 роки тому

    Sir Namaskar.
    I'm class 11ko student.

  • @akisarapaht5421
    @akisarapaht5421 2 роки тому

    Did any body notices he used the polish brush for duster 🥀🤭 sorry for irritability to you guy's but I was just wondering

  • @ankitparajuli4980
    @ankitparajuli4980 4 роки тому +1

    class 11 ko imp tarkik parsana

  • @ranzeetgooroong912
    @ranzeetgooroong912 3 роки тому

    सर प्राय १० लेख्दा त यस्तो दश लेख्छन् तर हजुर ले त दस यस्तो लेख्नु भयो।

    • @agnikoirala6005
      @agnikoirala6005  3 роки тому +1

      दशम् तत्सम शब्द तर दस तद्भव शब्द भएर ।

  • @bikashdangal1373
    @bikashdangal1373 4 роки тому +2

    Thank you sir 🙏