विशेषण पत्ता लगाउने नयाँ सूत्रहरू | विद्यार्थीका लागि अत्यन्तै उपयोगी

Поділитися
Вставка
  • Опубліковано 17 жов 2019

КОМЕНТАРІ • 169

  • @tamrakarabishek015
    @tamrakarabishek015 4 роки тому +22

    Your content erased all the confusion thank you sir

  • @shivsankarmehta5726
    @shivsankarmehta5726 3 роки тому +10

    ह्रदयदेखि नै धन्यवाद सर। विशेषण र क्रियाविशेषणमा झुकिन्छु एउटा भिडयो दुवैलाई तुलना गरेर बनाइदिनु सर।♥️♥️

  • @aayushakhatiwada6313
    @aayushakhatiwada6313 Рік тому +6

    धेरै राम्रो छ सर thank you so much sir 😊😊😊

  • @thuptenlama7705
    @thuptenlama7705 2 роки тому +2

    Very nice explain and wonderful Nepali grammar teacher

  • @dandamobile6903
    @dandamobile6903 3 роки тому +5

    Thank u sir for giving this information about besesad

  • @jyotilopchan8412
    @jyotilopchan8412 4 роки тому +14

    Sir nepal sambandi sabai kisimko grammar ko video lyayo bane ramro hunthyo

  • @rightaaaa7470
    @rightaaaa7470 3 роки тому +3

    Useful information thank you Sir❤️❤️

  • @sabinaadhikari1573
    @sabinaadhikari1573 3 роки тому +2

    Thanks sir yo videole dherai confusion haru tadiyo ☺😊😇

  • @subodhsah8904
    @subodhsah8904 Рік тому +1

    Tapai ko vdo le ma dherai kura sikhe dhanyabad sir🙏

  • @BRA-NDED101
    @BRA-NDED101 3 роки тому +2

    Malai easy vayo yooo vidwo hera tqqq

  • @surajdhungana9363
    @surajdhungana9363 Рік тому +2

    Best nepali teacher

  • @nabarajkarki7434
    @nabarajkarki7434 4 роки тому +4

    Thanks sir aru pani uplod garnu hola

  • @dhanbahadur291
    @dhanbahadur291 2 роки тому +2

    गुड

  • @kpcrewsurkhet4179
    @kpcrewsurkhet4179 4 роки тому +7

    Thank you sir

  • @RupakDoxt
    @RupakDoxt 9 годин тому

    Thanku verry good sir

  • @jenishmanandhar6136
    @jenishmanandhar6136 2 роки тому +3

    Thank you sir no matter how much i appreciate your help it will always be less 😊 🙏👍👌👏👏🤲👏🤲👏🤲👏

  • @amarkatwal727
    @amarkatwal727 4 роки тому +5

    Thank you sir thuproi najaneko kura sikyo ajoi ni astoi sikaunu hunx vanne asa garxu

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      धन्यवाद ।

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      अरू भिडियोहरू पनि क्रमिक अाइरहेका छन्, जानकारीमूलक नै छन् ।

  • @rajregmi988
    @rajregmi988 3 роки тому +6

    Thank you Sir 🖐
    Agni =Awesome
    Gentle
    Nice
    Intelligent
    👏

  • @kabitagyawali698
    @kabitagyawali698 4 роки тому +5

    सर हजुरले दिएको ज्ञान सारै राम्रो छ। सरलाई धन्यबाद ।

  • @ansuhamal4737
    @ansuhamal4737 Рік тому +2

    Thanks for your help ❤❤❤,🙏👍

  • @Darkside.Narayan
    @Darkside.Narayan 4 роки тому +4

    Good job sir😁😁

  • @janakchapagain6013
    @janakchapagain6013 4 роки тому +15

    सर नमस्कार तपाईको आजको यो अब्लोड ले धेरै कुरा सिकायो

  • @vishnugautam4882
    @vishnugautam4882 3 роки тому +2

    देवनागिरि लिपिमा लेखौं
    विश्वभाषा नेपाली बनाऔं ।
    माताको दूध शिशुलाई शिक्षा मातृभाषामा, प्रभाव पर्छ सृस्‍टिलाई प्रकाशको गतिमा।.... यी माथिका हरफ मेघालय शिलोंगका नेपालीभाषी पुस्तक ब्यबसायी श्री बिष्णु गौतमले २३ मार्च २००५ देखि जोड तोडका साथ प्रचार प्रसार गर्दै आएका छन् । उनले प्रकाशन गरेका पुस्तक, बिजक, लेटर प्याड, पुस्तक सुची जताततै यी हरफ देख्न पाइन्छ । नेपाली, अंग्रेजी, खासी र बंगाली भाषामा लेखिएका यी हरफले मातृभाषाको शक्तिले सृष्टिको रक्षा र यस सुन्दर बहुरंगी विश्व-बाटिकालाइ द्रुत गतिमा सुमुन्नत बनाउन टेवा मिल्ने संदेश दिन्छ ।. जन्मेपछि सम्बाद गर्न सिकेको पहिलो भाषा नै मानिसको मातृभाषा हो । संसारमा ज्ञान, सोच र कल्पनाको बहुरंगी विविधता कायम राख्न पनि मातृभाषालाइ बचाईराख्न र विकास गर्न जरुरि छ । मातृभाषामा दिइने शिक्षाले सम्बन्धित भाषा त्यसको लिपि, जातीय संस्कार र संस्कृतिको विकास तथा समाजमा उत्प्रेरणा र चेतनाको अभिवृद्धि हुन्छ । यदि कुनै भाषा लोप भएर गयो भने त्यस जतिको संस्कृति पनि लोप भएर जान्छ । संस्कृतिक सम्वृद्धिमा सबैभन्दा ठूलो योगदान भाषाको नै हुन्छ । मातृभाषामा दिइने अभिव्यक्ति सबैभन्दा परिपूर्ण र सहज हुन्छ । यदि मातृभाषा सम्पन्न भयनन भने संसारमा धेरै कारोबार हुने सम्पर्क भाषाको अवस्था पनि खोक्रो हुन जानेछ । ससाना हजारौ मातृभाषाका कारणले नै संसारका सम्पर्क भाषा सम्पन्न र हराभरा भएका हुन् । यदि कारोबारी भाषामा लिप्त भएर मातृभाषाको लोप भयो भने ज्ञान बिज्ञानको संसार उराठिलो मरुभूमि जस्तो बन्ने छ । त्यसैले शिक्षा मातृभाषामै हुनु पर्छ । मातृभाषा मानिसको मौलिक ज्ञान, शिप सृजनाको खजाना हो । यस्तो महत्वपूर्ण खजानाको रक्षामा ध्यान नदिएर क्षणिक लाभको निम्ति कारोबारमा चलेका भाषामा मात्र लिप्त हुनु समाजको भविस्य माथि गरेको बेइमानी र बाल अधिकारको हनन हो ।. प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरले भनेका छन्, ‘मातृभाषामा शिक्षा पाउनु मानिसको जन्मसिद्ध अधिकार हो । हामी जसरी आमाको कोखमा जन्मेका हौं त्यसैगरी मातृभाषा पनि हाम्रो कोख हो । यी दुवै आमा हाम्रालागि सधैं सजीव र अपरिहार्य छन् ।’ उनले मातृभाषाको महत्त्वलाई बुझे र बुझाउने कोसिस गरे । प्रसिद्ध राजनीतिज्ञ नेलसन मण्डेलाले भनेका छन्- इफ यू स्पिक टु अ म्यान इन अ ल्याङ्वेज ही अन्डरस्ट्यान्डस, इट गोज् टु हिज माइन्ड बट इफ यू स्पिक इन हिज ल्याङ्वेज इट गोज टु हिज हर्ट । यदि कसैसँग उसले बुझ्ने भाषामा कुरा गर्नुभयो भने त्यो कुरा उसको दिमागमा मात्र पुग्छ । यदि उसको मातृभाषामा भन्नुभयो भने मुटुसम्म पुग्छ । मण्डेलाले मातृभाषाको द्रुत असरलाई प्रस्ट्याए ।. संयुक्त राष्ट्रसंघको अध्ययनअनुसार यतिबेला कारोबारमा नचलेका करिब ५३०० मातृभाषा संकटमा परेका छन् । शिक्षामा मातृभाषाको महत्त्वलाई नजरअन्दाज गरेर अबको शिक्षानीति बनाइयो भने सामाजिक र राष्ट्रिय मात्र होइन मानव जातिकै अस्तित्व संकटमा आउन सक्ने स्थिति बन्नेछ । संयुक्त राष्ट्रसंघमा सन् १९९९ बाट यस मुद्दाले स्थान पाइसकेको छ । अब यसलाई संसारभरि उपयुक्त कार्यान्वयनको खाँचो छ ।. _____________________________________________________________________________________ सर्व शिक्षा मातृभाषामा नहुनु, सुक्ष्म गतिमा
    पिञ्जराको सुगा हुनु हो।
    हुनु हो | बग्ने पानी पुग्दैन वर्षा नै चाईन्छ , सुसम्पन्न समाज बनाउन सर्व शिक्षा मातृभा moषा मा चाईन्छ मनपर्‍योमनपर्‍यो · · Share PMO-Narendra Modiलाई मनपर्‍यो
    बालक बालिकालाई उदयमान बनाउनु

  • @chandrabhankoiri4366
    @chandrabhankoiri4366 4 місяці тому +1

    Thanku sir❤❤❤

  • @geetabk1252
    @geetabk1252 3 роки тому +5

    Sir you are very cute ❤️💝🙂

  • @lilatimilsina1588
    @lilatimilsina1588 10 днів тому

    👌👌

  • @goodday7924
    @goodday7924 3 роки тому +3

    धन्यवाद सर🙏🙏🙏

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q Рік тому +1

    नमस्कार सर ! सरल भाषामा सिकाउने शैली राम्रो छ

  • @rameshrokaya-qy7ub
    @rameshrokaya-qy7ub Рік тому +1

    thank you sir you are greate

  • @khushilamichhane1332
    @khushilamichhane1332 4 роки тому +10

    thank you for this information sir

  • @pratik842
    @pratik842 3 роки тому +2

    Sir tky for giving this knowldge💓♥️

  • @merosath8223
    @merosath8223 Рік тому +2

    Tq
    Sir

  • @susmitasunar5770
    @susmitasunar5770 Рік тому +2

    Thank uhh sir 🙏💗

  • @devpradhan7815
    @devpradhan7815 Рік тому +1

    ♥️♥️♥️

  • @user-tq9qd8dg3f
    @user-tq9qd8dg3f 4 місяці тому +1

    Thank u sir

  • @Toshakbhattarai365
    @Toshakbhattarai365 3 роки тому +2

    विजयादशमी,शुभदिपावली र छठपर्व २०७७ काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

    • @agnikoirala6005
      @agnikoirala6005  3 роки тому +1

      धन्यवाद , मराे पनि शुभकामना ।

  • @Lalchanda_Sunar12
    @Lalchanda_Sunar12 21 день тому

    nice

  • @durgatamang145
    @durgatamang145 4 роки тому +5

    thanks you so mych sir

  • @user-zr3oh1qt5m
    @user-zr3oh1qt5m 10 місяців тому +2

    Thank you so much sir ❤❤

  • @ambarghatane7315
    @ambarghatane7315 3 роки тому +3

    सजिलो तरिकबाट सिकाउनु भयो सर

  • @madhubudha8514
    @madhubudha8514 4 роки тому +1

    Importance topic sir

  • @bikeshprashadgupta1523
    @bikeshprashadgupta1523 6 місяців тому +1

    ❤❤❤❤❤❤❤

  • @vishnugautam4882
    @vishnugautam4882 3 роки тому +2

    नेपाली भाषाको मूल नेपाल बाट फुटर फैलिसक्यो । भाषालाई अझ परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो ।
    शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ ।
    कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।
    शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ ।
    व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।
    व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।
    शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस ।
    १.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यास फरक किन ?
    हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन ।
    २. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने ।
    ३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ ।
    यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् ।
    (क)
    लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र
    १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ।
    २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् ।
    ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् ।
    ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् ।
    ५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लबञछ ।
    ६. ध्वनि विज्ञानको अध्ययन हो ।
    ७.स्वर वर्ण - अ.......अ: ,
    ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।
    ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।
    १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।
    ११.व्यंजन - भोजन
    १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति ।
    (ख)
    ( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि )
    १. अं (उ. अङ्)
    क वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २. कं ( उ.कङ् )
    ३. खं (उ. खङ्)
    ४. गं ( उ.गङ्)
    ५. घं. (उ. घङ्)
    ६.ङं .( उ. ङङ्)
    च वर्ग वर्ण अनुस्वार उच्चरण विधि
    ७.चं ( उ. चञ् )
    ८. छं ( उ. छञ्)
    ९. जं ( उ. जञ् )
    १०. झं ( उ. झञ् )
    ११. ञं ( उ. ञञ् )
    ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १२. टं ( टण् )
    १३. ठं ( ठण् )
    १४ डं ( डण् )
    १५. ढं ( ढण् )
    १६. णं ( णण् )
    त वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १७. त ( उ. तन्)
    १८.थं ( उ . थन् )
    १९. दं ( उ . दन् )
    २०. धं ( उ. धन् )
    २१. नं ( उ. नन् )
    प वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २२. पं ( उ. पम् )
    २३. फं ( उ. फम् )
    २४. बं ( उ. बम् )
    २५. भं ( उ . भम् )
    २६ मं ( उ. मम् )
    अंतस्थवर्ण अनुस्वार उच्चारण विधि
    २७. यं ( उ. यम् )
    २८. रं ( उ. रम् )
    २९. लं ( उ. लम् )
    ३०. वं ( उ. वम् )
    उष्मवर्ण अनुस्वार उच्चारण विघि
    ३१. शं ( उ. शम् )
    ३२. षं ( उ. षम् )
    ३३. सं ( उ. सम् )
    प्राणवर्ण अनुस्वार उच्चारण विधि
    ३४. हं (उ. हम् )
    अनुनासिक लेखन र उच्चारण विधि
    ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )
    ६७. अँ ( उ. अञ् )
    ६८. कँ ( उ. कञ् )
    ६९. खँ ( उ. खञ् )
    ७०. गँ ( उ. गञ् )
    ७१. घँ ( उ. घञ् )
    ७२. ङँ ( उ. ङञ् )
    ७३. चँ ( उ. चञ् )
    ७४. छँ ( उ. छञ् )
    ७५. जँ ( उ. जञ् )
    ७६. झँ ( उ. झञ् )
    ७७. ञँ ( उ. ञञ् )
    ७८. टँ ( उ. टञ् )
    ७९. ठँ ( उ. ठञ् )
    ८०. डँ ( उ. डञ् )
    ८१. ढँ ( उ. ढञ् )
    ८२. णँ ( उ. णञ् )
    ८३. तँ ( उ. तञ् )
    ८४. थँ ( उ. थञ् )
    ८५. दँ ( उ. दञ् )
    ८६. धँ ( उ. धञ् )
    ८७. नँ ( उ. नञ् )
    ८८. पँ ( उ. पञ् )
    ८९. फँ ( उ. फञ् )
    ९०. बँ ( उ. बञ् )
    ९१. भँ ( उ. भञ् )
    ९२. मँ ( उ. मञ् )
    ९३. यँ ( उ. मञ् )
    ९४. रँ ( उ रञ् )
    ९५. लँ (उ. लञ् )
    ९६. वँ ( उ. वञ् )
    ९७. शँ ( उ. शञ् )
    ९८. षँ ( उ. षञ् )
    ९९. सँ ( उ. सञ् )
    १००. हँ ( उ. हञ् )
    विसर्ग लेखन र उच्चारण विधि
    १०१. अः ( उ. अह् )
    १०२. कः ( उ. कह् )
    . (..................)
    अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ ।
    धन्यवाद ।

  • @ramshrestha6311
    @ramshrestha6311 Рік тому +1

    Thank you sir for this information sir❤❤❤❤❤❤❤

  • @lol_gaming4320
    @lol_gaming4320 3 роки тому +1

    sir its really helpful thanku so much☺☺☺☺☺☺☺

  • @user-yn7ss7qg4g
    @user-yn7ss7qg4g Місяць тому

    धन्यवाद सर

  • @Arunyadav90017
    @Arunyadav90017 5 місяців тому +1

    Ho

  • @gwpramod2071
    @gwpramod2071 3 роки тому +1

    Thank

  • @user-hc9tp5se5m
    @user-hc9tp5se5m 9 місяців тому +1

    Nice 😊😊😊😊😊🎉

  • @user-nl5su2cw5s
    @user-nl5su2cw5s 11 місяців тому +1

    Hjr ko padhaai pura bujh xu sir😊

  • @hailey9764
    @hailey9764 2 роки тому +1

    Thanks sir I have suscribe like comment🤧🖤🥰

  • @cartoonfunni4261
    @cartoonfunni4261 4 роки тому +4

    Hami kasari see ma aphno nepali copy lekhane

  • @kushalupendra6830
    @kushalupendra6830 3 роки тому +1

    Good sir

  • @geetabk1252
    @geetabk1252 3 роки тому +3

    Damiiiii xa sir so cute sir

  • @ghilliegamer7066
    @ghilliegamer7066 3 роки тому +3

    Sir thank you so much

  • @nareshbhattarai194
    @nareshbhattarai194 4 роки тому +3

    sir ramro chhha aaru ne halnnu na sabbi bakaran hamilai nekaoi sajilo hune roichha

  • @anitabishwakarma5511
    @anitabishwakarma5511 Рік тому +1

    Thank you so much sir

  • @vishnugautam4882
    @vishnugautam4882 3 роки тому +1

    भाषालाई अझ परीस्कार बनाउने काम शब्दकोश निर्माण समिति को हो ।
    शब्दकोशमा लघुर्ण, अनुस्वार , अनुनासिक र विसर्ग का शब्द उच्चारण सहित आउन आवश्यक छ। धेरैले शिरबिन्दु , चन्द्रबिन्दु र विसर्ग कसरी उच्चारण गर्ने भन्न थालेका छन् । भाषा र शब्द सठिक बनाउने काम शब्दकोशको नै हो । नियम अनुसार संसार को उच्चारण सम्सार हुन पर्ने हो तर जन जिब्रो मा सन्सार झुण्डियको छ ।
    कृपया यस्ता शब्द बटुलेर शब्दकोश निर्माण समितिलाई पठाए बिचार हुनेछ ।
    शब्दको शुद्ध उच्चारणले पवित्र जन शक्ति निस्कञ्छ । जन जिब्रोलाई दोसारोपण नगरौ । भनिन्छ हाड नभयको जिब्रो जता लगेपनि जाञ्छ । अभ्यास गराउनतिर लागौ ।
    व्याकरणले राजालई पनि आफ्नो अधीनमा राख्दछ भने , व्याकरणलाई वाक्यले , वाम्यलाई शब्दले, शब्दलाई अक्षरले, अक्षरलाई व्यञ्जनवर्णले ।
    व्यञ्जनवर्ण सञ्चालित छ स्वरवर्ण द्वारा र स्वरवर्ण अ को अधिनमा छ ।
    शुद्ध उच्चारण द्वारा ब्रह्माण्ड सञ्चालित छ । शुद्ध उच्चारण सिकाअौ ब्रह्माण्ड अधिनमा रहोस ।
    १.हुन्छ , अञ्चल दुवै च वर्गमा पर्छन् तर वर्णविन्यास फरक किन ?
    हुञ्छ किन नहुने । शुद्ध ध्वनि निक्लोस भनेर जिब्रो सारो बनाइयन ।
    २. संसद् को उच्चारण सन्सद किन ?सम्सद हुन पर्ने ।
    ३. सिंह को उच्चारण सिम्ह हुन पर्ने तर जनजिब्रो मा सिङ झुण्डियको छ ।
    यस्ता धेरै शब्द गलत उच्चारण हुने हुनाले देशको चौतर्फी उन्नति हुन सकेन । अशुद्ध उच्चारणले देश नै डगमगाएको छ।जनता भौतारियका छन् ।
    (क)
    लघुवर्ण : हलन्त ्, रेफ , पद्र , पदकोण , परेली र
    १. रेफ - अक्षरको शिरमा पुग्ने अर्ध र, जस द्वारा अक्षरको कर्कश / काग ध्वनि निष्कञ्छ।
    २. पद्र - अक्षरको खुट्टाको बायाॅ तिर लाग्ने अर्ध र, जस द्वारा अक्षरको घर्षण ध्वनि निष्कञ्छन् ।
    ३. पदकोण - ट वर्ग अक्षर मुनि लाग्ने अर्ध र , जस्ले गर्दा ट वर्ग अक्षरका घर्षण ध्वनि निष्कञ्छन् ।
    ४. परेली र - य र व अक्षर अघि लाग्ने अर्ध र जस द्वारा य र व अक्षरका ऱ्याउ ध्वनि निष्कञ्छन् ।
    ५. हलन्त ् द्वारा अक्षरको अर्ध स्वर / ध्वनि निक्लबञछ ।
    ६. ध्वनि विज्ञानको अध्ययन हो ।
    ७.स्वर वर्ण - अ.......अ: ,
    ८. स्वरवर्णक ा, ि, ी, ु, ू, ृ, े,ै, ो, ौ, ं ।
    ९.स्वरितवर्ण - का कि की कु कू कृ के कै को कौ कं क: ।
    १०. मात्रा - भन्दा नाप्ने बस्तु बुझिन्छ ।
    ११.व्यंजन - भोजन
    १२. व्यंजनवर्ण - क देखि ज्ञ सम्मका अक्षरका प्रस्तुति ।
    (ख)
    ( स्पर्शवर्ण अनुस्वार उच्चारण विधि )
    १. अं (उ. अङ्)
    क वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २. कं ( उ.कङ् )
    ३. खं (उ. खङ्)
    ४. गं ( उ.गङ्)
    ५. घं. (उ. घङ्)
    ६.ङं .( उ. ङङ्)
    च वर्ग वर्ण अनुस्वार उच्चरण विधि
    ७.चं ( उ. चञ् )
    ८. छं ( उ. छञ्)
    ९. जं ( उ. जञ् )
    १०. झं ( उ. झञ् )
    ११. ञं ( उ. ञञ् )
    ट वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १२. टं ( टण् )
    १३. ठं ( ठण् )
    १४ डं ( डण् )
    १५. ढं ( ढण् )
    १६. णं ( णण् )
    त वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    १७. त ( उ. तन्)
    १८.थं ( उ . थन् )
    १९. दं ( उ . दन् )
    २०. धं ( उ. धन् )
    २१. नं ( उ. नन् )
    प वर्ग वर्ण अनुस्वार उच्चारण विधि
    २२. पं ( उ. पम् )
    २३. फं ( उ. फम् )
    २४. बं ( उ. बम् )
    २५. भं ( उ . भम् )
    २६ मं ( उ. मम् )
    अंतस्थवर्ण अनुस्वार उच्चारण विधि
    २७. यं ( उ. यम् )
    २८. रं ( उ. रम् )
    २९. लं ( उ. लम् )
    ३०. वं ( उ. वम् )
    उष्मवर्ण अनुस्वार उच्चारण विघि
    ३१. शं ( उ. शम् )
    ३२. षं ( उ. षम् )
    ३३. सं ( उ. सम् )
    प्राणवर्ण अनुस्वार उच्चारण विधि
    ३४. हं (उ. हम् )
    अनुनासिक लेखन र उच्चारण विधि
    ( अर्ध ञ / ञ् ले अनुनासिक उच्चारण निकाल्छ )
    ६७. अँ ( उ. अञ् )
    ६८. कँ ( उ. कञ् )
    ६९. खँ ( उ. खञ् )
    ७०. गँ ( उ. गञ् )
    ७१. घँ ( उ. घञ् )
    ७२. ङँ ( उ. ङञ् )
    ७३. चँ ( उ. चञ् )
    ७४. छँ ( उ. छञ् )
    ७५. जँ ( उ. जञ् )
    ७६. झँ ( उ. झञ् )
    ७७. ञँ ( उ. ञञ् )
    ७८. टँ ( उ. टञ् )
    ७९. ठँ ( उ. ठञ् )
    ८०. डँ ( उ. डञ् )
    ८१. ढँ ( उ. ढञ् )
    ८२. णँ ( उ. णञ् )
    ८३. तँ ( उ. तञ् )
    ८४. थँ ( उ. थञ् )
    ८५. दँ ( उ. दञ् )
    ८६. धँ ( उ. धञ् )
    ८७. नँ ( उ. नञ् )
    ८८. पँ ( उ. पञ् )
    ८९. फँ ( उ. फञ् )
    ९०. बँ ( उ. बञ् )
    ९१. भँ ( उ. भञ् )
    ९२. मँ ( उ. मञ् )
    ९३. यँ ( उ. मञ् )
    ९४. रँ ( उ रञ् )
    ९५. लँ (उ. लञ् )
    ९६. वँ ( उ. वञ् )
    ९७. शँ ( उ. शञ् )
    ९८. षँ ( उ. षञ् )
    ९९. सँ ( उ. सञ् )
    १००. हँ ( उ. हञ् )
    विसर्ग लेखन र उच्चारण विधि
    १०१. अः ( उ. अह् )
    १०२. कः ( उ. कह् )
    . (..................)
    अधिक जानकारीका लागि किताब ' हिमालय प्रवेशिका ' हिमालय बुक स्टल, डिल्ली बजार , काठमाडौंमा छ । आवश्यक परे हेर्न अनुरोध छ ।
    धन्यवाद ।

  • @ranjitsah5897
    @ranjitsah5897 3 роки тому +1

    tq sir

  • @GeneralKNOWLEDGE-mu4ju
    @GeneralKNOWLEDGE-mu4ju 3 роки тому +1

    धन्यवाद सर जी

  • @ishworipoudel4752
    @ishworipoudel4752 Рік тому +1

    ठिक छ सर

  • @sabitradhakal1234
    @sabitradhakal1234 3 роки тому +2

    Thanks sir🙏🙏🙏

  • @arushiadhikari7142
    @arushiadhikari7142 3 роки тому +1

    Nice

  • @rabirokaya5561
    @rabirokaya5561 2 роки тому +1

    nice sir

  • @sarswatisahmiss7054
    @sarswatisahmiss7054 Рік тому +1

    नमस्ते sir

  • @NirajNathsr
    @NirajNathsr 5 місяців тому +1

    2:18 🎉

  • @insaneff1579
    @insaneff1579 2 місяці тому

    thank you sir ❤

  • @neesaaaaa
    @neesaaaaa 4 роки тому +1

    It nice

  • @rkgamer4544
    @rkgamer4544 3 роки тому +2

    Tqqqq broooo

  • @aadityagamer9648
    @aadityagamer9648 3 роки тому +2

    Thanku sir

  • @sovagajurel498
    @sovagajurel498 3 роки тому +2

    उँदास अनुभुतीसँग पनि रम्नुपर्दो रहेछ।गुरु पनि कुन पद अन्तर्गत पर्छ, बताइदिनुन।

  • @rojinatamang5032
    @rojinatamang5032 4 роки тому +3

    Malae khachcho thiyo. Payo sarlai dhnne bat

  • @parmilabudhathoki8741
    @parmilabudhathoki8741 3 роки тому +2

    Thank you sar

  • @geniusgaming2456
    @geniusgaming2456 3 роки тому +1

    Thank sir

  • @dipaksharma6846
    @dipaksharma6846 4 роки тому +4

    Sir class 7 kobarema halnus

  • @rajeshbakharia489
    @rajeshbakharia489 3 роки тому +1

    Thanks 👍 Sir😗

  • @bhattnabi0012
    @bhattnabi0012 3 роки тому +1

    Tq sir ji

  • @ganeshkunwar5084
    @ganeshkunwar5084 3 роки тому +1

    🤔🤔🤔

  • @user-ic1bi8gg9v
    @user-ic1bi8gg9v 4 місяці тому

    Sir ley alik modernized Huna paryo kei quality ramro aayena guru dev❤

  • @bisheshapaudel3492
    @bisheshapaudel3492 3 роки тому +1

    Sir 12 class ko grammar ko aru ne content banaunu na please 🙏

  • @birendramehta5122
    @birendramehta5122 Рік тому +1

    सर कुन कुन कालमा कर्तामा ले लगाउने

  • @anjanalimbu8095
    @anjanalimbu8095 3 роки тому +3

    Sir एकोमा जा+एको =गएको पनि विशेषण हुन्छ कि हुन्न

  • @user-pe8jk5ks6m
    @user-pe8jk5ks6m 7 місяців тому +1

    School

  • @GcRamesh-jg3xe
    @GcRamesh-jg3xe Рік тому

    Op😅😅

  • @mededits276
    @mededits276 2 роки тому +1

    hour before exam XD😂🙏

  • @firstname4064
    @firstname4064 3 роки тому +1

    म सधैं बगैँचामा खेल्ने गर्छु । khelne K ho yesma? नाम / विशेषण कि क्रिया ।

  • @shristynagarkoti3735
    @shristynagarkoti3735 4 роки тому +3

    Satru ra gyan k ma parxa?

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      शत्रु र ज्ञान सामान्यत नाम पद नै हुन् तर वाक्यमा "शत्रु" शब्दचाहिँ कहिलेकाहीँ पदवर्ग विचलन भएर विशेषण पनि बन्छ ।

  • @jenniekoirala8530
    @jenniekoirala8530 21 день тому

    म पनि कोईराला हो😅

  • @Darkside.Narayan
    @Darkside.Narayan 4 роки тому +5

    Hya sir k daraira kya afnei student sanga ni
    So be confident😉

  • @dgbhandari3165
    @dgbhandari3165 4 роки тому +4

    सर नमस्कार ! शिक्षा सम्बन्धि मन्त्री शिक्षामन्त्री कुन समास अन्तर्गत पर्छ?

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      Bibhakti lop hunchha namyogi hoina, tasartha Tatpurush samas hunchha.

  • @shimlu_art4305
    @shimlu_art4305 4 роки тому +3

    हजुर भीडीयो त राम्रो छ तर ऊजालो {लाईट) लाई ध्यान दिनुपर्ने

  • @user-gd7cx3pu1c
    @user-gd7cx3pu1c 4 місяці тому +1

    तिम्रो घरअगाडि आपको रुख छ।तिम्रो नाम कि विषेशण

    • @agnikoirala6005
      @agnikoirala6005  3 місяці тому

      विशेषण (तिम्रो = भेदक विशेषण )

    • @agnikoirala6005
      @agnikoirala6005  3 місяці тому

      विशेषण

  • @pratikbasnet6774
    @pratikbasnet6774 4 роки тому

    Hamro desh Nepal ho . Hamro bisesan ho ki sarbanam ho sir??

    • @agnikoirala6005
      @agnikoirala6005  4 роки тому

      नाम वा सर्वनाममा काे,का,की, राे,रा,री,नाे,ना,नी विभक्ति जाेडएपछि विशेषण बन्ने भएकाले हाम्राे विशेषण हाे ।

  • @haririmal8321
    @haririmal8321 3 роки тому +2

    sir kriyabishesan pani yeuti ho

    • @agnikoirala6005
      @agnikoirala6005  3 роки тому

      हाेइन, क्रियाविशेषणकाे लिङ्क
      ua-cam.com/video/RVuNmFoFYvQ/v-deo.html

  • @rampdkoju6517
    @rampdkoju6517 3 роки тому +1

    हरि घर गएको छ। यस वाक्यमा गएकोमा मात्र रेखाङ्कन गरेको छ भने गएको पद विशेषण ‌हुन्छ कि क्रियापद हुन्छ सर क्रिपया झर्को नमानी बताइदिनुहोला।

    • @agnikoirala6005
      @agnikoirala6005  3 роки тому

      गएकाे छ, पूरै हुनुपर्छ । पूर्ण र अपूर्ण पक्षमा मुख्य र सहायक क्रिया अलगअलग लेखिने भएकाले त्यस्ताे भएकाे हाे । क्रियापद हुन्छ ।

  • @k.p.lamichhane75
    @k.p.lamichhane75 Рік тому +1

    सर ! पुस्तकमा, नजरमा, सुखमा , निधारमा यसरी मा विभक्ति लागेमा वा गाँसिएमा कुन शब्दवर्गमा पर्छन् ?

    • @agnikoirala6005
      @agnikoirala6005  Рік тому

      मा विभक्तिले वर्ग परिवर्तन गर्दैन । जुन वर्गमा जोडिएको छ त्यही नै हुन्छ ।

  • @radztamu3343
    @radztamu3343 2 місяці тому

    यो ठाउँ कुन हो? भन्दा कुनकाे ठाउको गान्तोक उत्तर आयो भनी त त्यो gangtok शब्द त संज्ञा हुन्छ त अनि प्लीज बुझाइ दिनुहोस न

  • @neesaaaaa
    @neesaaaaa 3 роки тому +1

    Screen shot garna thau pani shodnu na 🤣

  • @unknowngamer7211
    @unknowngamer7211 3 роки тому +3

    Tapai ko number k ho

  • @urmilarupakheti1284
    @urmilarupakheti1284 2 роки тому +1

    सर भन्दिनुस् न है।
    ज्ञानि मान्छेको ...........।
    माथिको वाक्यमा दिएको दुई शब्दको शब्दवर्ग के हुन्छ सर । झर्को नमानी भन्दिनुस् न।