पहिले क्षतिपूर्ति दीर्घीभवन भनेर दीर्घ लेखिन्थ्याे तर २०६८ पछि संशाेधन गरेर श्रुतिसमभिन्नार्थी शब्दबाहेकका सबैलाई ह्रस्व बनाइएकाे छ । जस्तैः तीन-तीन, जुन-जून श्रुतिसमभिन्नार्थी भएकाले तीन, जूनलाई दीर्घ नै लेखिएकाे छ तर दूध, मिठाे, तिताे जस्ता शब्द ह्रस्व बनाउँदा श्रुतिसमभिन्नार्थी शब्दमा असर नपर्ने भएकाले र उच्चारण पनि ह्रस्व नै गरिने भएकाले ह्रस्व लेख्ने भन्ने मान्यता विकसित भएकाे हाे ।
नमस्कार 🙏🙏सर भिडियाे नियमित हेर्ने गर्छु सर झैझगडा ,अाअाफू, भातसात, थथर्काे,मरमसला,यस्ता अाँशिक वा अापरिवर्तित द्वित्वहरूकाे दाेहाेरिएकाे अंश कुन देखाउने हाेला
दिनहुुँ कक्षा 11 को नेपाली को ब्याकरण सबन्धी video लिएर आउनु होला । हामी अनौपचारिक शिक्षा लिने students को लागी धेरै सहयोग पुग्ने छ सर । धन्यवाद
😮😮dhanyabad sir to you
सर सबै ब्याकरणकाे एउटामात्र भिडियो बनाउनुपर्यो 🎉🎉❤
🎉 धन्यावाद 🎉 गुरु
सर दुधकाे दु दीर्घ (दूध) हुन्छ हाेईन र?
पहिले क्षतिपूर्ति दीर्घीभवन भनेर दीर्घ लेखिन्थ्याे तर २०६८ पछि संशाेधन गरेर श्रुतिसमभिन्नार्थी शब्दबाहेकका सबैलाई ह्रस्व बनाइएकाे छ । जस्तैः तीन-तीन, जुन-जून श्रुतिसमभिन्नार्थी भएकाले तीन, जूनलाई दीर्घ नै लेखिएकाे छ तर दूध, मिठाे, तिताे जस्ता शब्द ह्रस्व बनाउँदा श्रुतिसमभिन्नार्थी शब्दमा असर नपर्ने भएकाले र उच्चारण पनि ह्रस्व नै गरिने भएकाले ह्रस्व लेख्ने भन्ने मान्यता विकसित भएकाे हाे ।
Thank you sir🙏
Thank you so much❤❤❤ dear sir ❤❤
Thanks ❤
Dhanyabad sir ❤
Thankyou sir😊
Who is watching in 2024😂😅
🙏🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you sir
Thanks🤍
My name is also yubraj😁😀
my also😅😅
Yo sir la bhanakoho roshani
Thank you sir Tara camera darai hallliyo sir
सर नमस्कार। उल्लेख, सन्त्रास, विस्वास, सक्षम मध्य कुन चै दित्व उच्चारण हुन्छ ?
🎉
Thank u sir!!
Thankeyou sir
hello
🎉🎉🎉
गुरुदेव खजनैखजना हुदैन ? 6:29
त्याे पनि हुन्छ ।
thank u
Tqssss sirrr
नमस्कार 🙏🙏सर भिडियाे नियमित हेर्ने गर्छु सर झैझगडा ,अाअाफू, भातसात, थथर्काे,मरमसला,यस्ता अाँशिक वा अापरिवर्तित द्वित्वहरूकाे दाेहाेरिएकाे अंश कुन देखाउने हाेला
मूल शब्द लेख्ने । जस्तै :- अाफू, भात, थर्काे, मसला
धन्यवाद 🙏
@@agnikoirala6005 sir अाफू अाफू जस्तै गरेर दुई पटक लेख्न पदैन र?
नमस्कार । दोहोरिएको अम्स कुन नि ?
Sir ko swag pani, eye contact deenu vakai xaina. Btw, thanks for teaching teacher.
😂
Uncle kun mandir ma janchhau yatri geet ko meaning ko ni aauta video banaununa
Sir ni ma bi ko laagi pani banaunu na plz🙏🙏
sir yo दित्व sabdha ko ra samas sabdha ma k farak xa sir bujidinu na
द्वित्व एउटै शब्द दाेहाेरिएर बन्छ भने समास दुई वा साेभन्दा बढी शब्दकाे मिलन भएर बन्छ ।
सहर को चै के हुन्क्स
सहरैसहर
थथर्को नभएर थतर्को हुन्छ है सर
Sir teso vaye bastuvau chai samash sabda haina ra??bastu+vau=bastuvau😊
नो
सर थप भिडियो
Thanks❤