म्याग्दीको बेनीमा त्यो समय कर्णेल राजु नेपाली, त्यहाँको पुरै अवस्थाको बारेमा यस्तो जानकारी । भाग-२

Поділитися
Вставка
  • Опубліковано 13 гру 2024
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । म्यादीको बेनीमा त्यो समय कर्णेल राजु नेपाली, त्यहाँको पुरै अवस्थाको बारेमा यस्तो जानकारी । भाग-२ । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. The second part of the interview of Purushattam Bista, an officer of the Royal Nepal Army, about Beni of Myagdi.
    Nepal Army
    Apf Nepal
    Pla Nepal
    Nepal police
    Myagdi Beni
    interview part-2
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Purushattam_Bista #Nepal_army #Apf_Nepal #Nepal_police #Pla_Nepal #Myagdi_Beni #Part_2

КОМЕНТАРІ • 322

  • @videodiaryofmtboss599
    @videodiaryofmtboss599 3 роки тому +30

    एउटा बफादार र कर्तव्यनिस्ठ सिपाही सेवा अवकाश पछि पनि आफ्नो कमाण्डर प्रति कति बफादार र सम्मान व्यक्त गर्दा रहेछन । मेरो पनि परिवार का सदस्य हरु नेपाली सेना मा रहेर अझै कार्यरत हनुहुनछ र नेपाली सेना प्रति सधैं सम्मान र गर्व लाग्छ। इतिहास जोगाउन यहाँ ले गर्नुभएको पत्रकारिता लाई पनि धेरै धेरै सम्मान अर्जुन GC जी।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      धन्यवाद हजुर ओजदार कमेन्टको लागि ।

  • @supriya_rai456
    @supriya_rai456 3 роки тому +17

    यो दाइ एक दमै इमान्दार अनि प्रस्ट बक्ता हुनुहुदोरहेछ
    सलाम छ हजुरलाई

  • @magarchetan
    @magarchetan 3 роки тому +1

    एकदमै राम्रो इण्टर भी ऊ सुन्न पनी बल्ल खास मजा लाग्यो

  • @desquare2168
    @desquare2168 3 роки тому +19

    जस्ले जे भने पनी बेनीको लदाइ नेपाली सेनाले जीतेको हो 200 300 सेना लाइ हजारौ माओबादी आयको मेरो आखाले पनी देखेको हो सलाम छ नेपाली सेनालाइ बीसेस गरी कालीप्रसाद गण लाइ

    • @anishMgr-b3v
      @anishMgr-b3v 7 місяців тому +1

      Beniko rajalai tha navayar koilai tha hunxa rw

    • @sbthapa5125
      @sbthapa5125 6 місяців тому

      Nepali bankar bata bhageko bhanne xata.

  • @kathmandu6455
    @kathmandu6455 3 роки тому +47

    यतिका समय सम्म नि सबै साथीहरू को नाम भन्दा खुशी लाग्यो सर मलाई ।।।

  • @balkrishnabhattarai1305
    @balkrishnabhattarai1305 3 роки тому +27

    राजु नेपालि जहाँ भएपनि सम्पर्क गरेर अन्तरवार्ता लिनु पर्‍यो । तत्कालीन युद्धमा सरकारी बहादुरहरुको कुरा 95% सहि लाग्छ भने माओवादीको 5% मात्रैसत्य लाग्छ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      प्रयास भैरहेको छ

    • @Urlaba
      @Urlaba 3 роки тому

      100 सही

  • @sagarabiral9760
    @sagarabiral9760 3 роки тому +1

    wow निकै दमदार छ ।नेपानी सेना होस या जनमुक्ति सेना होस अर्जुन सर ले लिएको अन्तरबार्ता रोचक नै हुन्छ।सुनौलो tv कै अर्को सर ले लिएको अन्तरबार्ता खासै कहाँ के नपुगेको जस्तो यस्तो सोधेको भए हुने थियो यहा बात सुरु गरेको भए हुन्थ्यो जस्ता मन मा धेरै खुल्दुली लाग्छ तर अर्जुन सर everything is fine

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +2

      धन्यवाद सर

  • @shantoss9409
    @shantoss9409 3 роки тому +21

    माओवादी लाई भुट्नु भएकोमा अमल्दार साप लाई सलाम छ

    • @Urlaba
      @Urlaba 3 роки тому +1

      धोबी हानेको थियो शाही नेपाली सेना ले बेनीमा खावावादी लाई

  • @durgachaudhary6543
    @durgachaudhary6543 3 роки тому +7

    धेरै राम्रो सही कुरो सते कुरा हरु नेपाली सेना हरु सही बोल छन नेपाली सेना हरुको अन्तरबार्ता सुनन राम्रो लाग छ जय देस जय नेपाली सेना

  • @pipalbotmedia
    @pipalbotmedia 3 роки тому +35

    हिजको सबै भिडियो राम्रो सङ्ग हेरियो सार्है राम्रो आनन्द लाग्यो ! अन्तरबार्ता भनेको यस्तो पो हो ! माओबादी लडाकु बिमलराज र साही नेपाली सेना नवल साह को नै रहेछ लडाइँको राम्रो अनुभव यस्तो पो !

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद

    • @everestarmy9298
      @everestarmy9298 3 роки тому

      नबल साह सर ❤️

    • @bishnumagar1544
      @bishnumagar1544 3 роки тому +3

      Bro sabai afno thau sabai army officer thik chan. Euta army staff lai arko army staff saga compare ghraya ra tinii haru bayjaat naghara

  • @abcsweetheart6950
    @abcsweetheart6950 3 роки тому +18

    आज भोली युटुवे ले घरझगडा मिलाउने गराउने देख्दा दुःख लाग्छ। सुनौलो टिभी जस्तो देश ले गर्न नसकेको इतिहास राख्न सफल भएको छ कोटी कोटी नमस्कार

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      धन्यवाद हजुर

  • @Urlaba
    @Urlaba 3 роки тому +29

    पर्ट 2 पनि मजा आउने भयो तपाईं भनेको सच्चा देश भक्त शाही नेपाली सेना हो जय नेपाल

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +2

      आज आउँछ

    • @Urlaba
      @Urlaba 3 роки тому +2

      @@SunauloTV. तपाईं को सुनौलो T V लाई धेरै धेरै धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +2

      @@Urlaba w\c

    • @karnasunam1224
      @karnasunam1224 3 роки тому

      @@SunauloTV. #

  • @sunilkunwar3673
    @sunilkunwar3673 3 роки тому +20

    सर अब खाउबादी होइन नेपाली सेना र पुलिसहरुको अन्तरबार्ता लिनुस है।म अहिले सिङापुरमा छु नेपाल आएपछी मेरो भिना को अन्तरबार्ता लिने बाताबरण मिलाउने छु।मेरो भेना पनि रुम्जाटार इलाम कपिलवस्तु को सदरमुकाम तौलिहवा मा लडेर हजारौ खाउबादिलाइ धुलो चटाएका थिय।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      सम्पर्क भए सम्म लिन्छौं नै, तपाईं आउने कहिले हो नि

  • @rae4747
    @rae4747 3 роки тому +4

    म्याग्दि बेनिको लडाईमा मेरो दाइ पनि पर्नु भएको थियो ।मेरो दाईले जस्तो लडाई लडेको कुरा गर्नु भा थियो त्यस्तै ठ्याक्कै मिल्ने कुरा यहाँ अमल्दार पुरुषोत्तम बिस्टले पनि कुरा गर्नु हुदा सत्या लाग्छ ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      अहिले कहाँ हुनुहुन्छ नि हजुरको दाजु

  • @bhimgiri3788
    @bhimgiri3788 3 роки тому +13

    you are brave soldier thousand time salute daju

  • @मनुबिरही
    @मनुबिरही 3 роки тому +1

    साँचो कुरा हो फायर जसरी भन्नु भएको छ त्यो क्षेत्रमा माथिको सललेरी वनमा नरोकिने फायर आयको बिद्रोही साथीहरु ले भन्नु भए को छ । ब्यारेक सय जना को स्पेशल टास्क फोर्स भित्र बिहान छिरेको य के ४७ छोडेको बहिनी कमाण्ड र सेलतिया को आ फु घाइ टे भए को कालिकोटको बिक कामरेड भनेको सर को कु रा मिल्यो । जे भए पनि हामी लाई देशको सेनाको सम्मान छ । जन धन र राष्ट्रको भौतिक सनरचना जोगाऊन ज्यानको आहुटी दिने बीर शहीद सेना प्रहरी अमर रहुन् । देशमा नयाँ साशन धनी गरीब उच् नीच कोही नहुने । देशको विकास मा बाधहा पुराउने संसदिए व्यवस्था को र राजत्त्रको अ नत्यको सपना बोकायर आफु सत्तामा पुग्न का लागि दलित जनजाति र पिछडियका वर्ग लाई युदधमोर्चामा होमाइयका र साहद्ड प्राप्त जनमुक्ति सेनाका सम्मान छ । देश ले यो दिन फेरि नदेखोस् जहाँ भाइ भाइ आफनो आफ्नों लड न नपरोस । जय नेपाली।

  • @bhupibabu451
    @bhupibabu451 3 роки тому +6

    आतंककारी प्रचण्ड का छापामारहरुले कुन चाहिँ काम राम्रो गरे सरकारी भवन प्रहरी चौकी अड्डा अदालत विधालय बैंक आदि जलाउने मठ मन्दिर भत्काउने अनि अहिले सत्तामा पुगेपछि त्यही भौतिक पुर्वाधार बनाउन जनताको पैसा सक्काउने।

  • @alisharai5784
    @alisharai5784 3 роки тому +9

    राजु नेपाली लगायत सबैलाइ सलाम।

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 роки тому +14

    सेना,सशस्त्र प्रहरी र प्रहरीसरहरुले यसरी नै आफ्नो इतिहास सुनाए सबैलाई जानकारी पनि हुन्थ्यो, इतिहास पनि सुरक्षित हुन्थ्यो ।

  • @baikunthadhakal7144
    @baikunthadhakal7144 2 роки тому

    अति राम्रो अन्तरबार्ता यउटा कर्तव्यनिष्ट सिपाही जुन आफ्नो कमान्डर पर्ति सम्मान बेक्त गरेको देख्दा खुसि लाग्यो काली प्रसाद गँड मा कार्यरत सबै नेपाली सेना लाई हिर्दय देखि सलुट छ🙏🙏 ।।

  • @neeteshdewan
    @neeteshdewan 4 місяці тому +1

    Nepal army always the best, they fought ❤for our country, Salute sir 🫡

  • @bisonathneupane5551
    @bisonathneupane5551 3 роки тому +9

    माओबादी हरु नसा खार आउथे तेसरी ब्यरल समाउन सबैलाई टेब्याट खुवार पठाउथे लड्न

  • @sabinkhadka6983
    @sabinkhadka6983 3 роки тому +2

    सार्है राम्रो अन्तरबार्ता सलाम छ यहाँ लाई जय नेपाल आ

  • @pusparajkharel7217
    @pusparajkharel7217 3 роки тому +6

    कर्णेल राजु नेपाली राति नै भागेको थियो भनेर झुटो अफवाफ फैलाउने माओबदिहरु राम्रो संग विडियो हेर है

  • @ashokrasaili2989
    @ashokrasaili2989 3 роки тому +1

    अहिले सम्मको उत्कृष्ट interview लाग्यो

  • @kaalooli475
    @kaalooli475 3 роки тому +4

    धेरै धेरै धन्यवाद भाग २ को लागि यस्तै सुरक्षाकर्मीहरुको अझै अरू अनुभव सुन्न पाइएओस🙏🕉️🇳🇵

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् , स्वागत छ हजुर

  • @ShivaShiva-s6p5u
    @ShivaShiva-s6p5u 4 місяці тому +1

    Jay Kali slam xa ostatlai

  • @hkhk3965
    @hkhk3965 3 роки тому +3

    धन्यबाद हजुर लाइ 2 part हेर्दै छु अहिले hong kong बाट

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      w\c हजुर । टाढाबाट हेर्नू भएकोमा

    • @dipakkc9941
      @dipakkc9941 3 роки тому

      Hongkong kaha bata ?

    • @hkhk3965
      @hkhk3965 3 роки тому

      @@SunauloTV. hong kong jordan बात हो

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 роки тому +15

    जय साही नेपाली सेना।

    • @Urlaba
      @Urlaba 3 роки тому +1

      जय शाही नेपाली सेना

  • @DineshWaiba-q7u
    @DineshWaiba-q7u 4 місяці тому +1

    Jay Nepal sir 🙏

  • @chandragurung1029
    @chandragurung1029 3 роки тому +4

    पल्टनको हरेक साथिहरुको नाम याद गर्नुहुने दाजुको क्षामता देखेर खुशी लाग्यो तेस्तो लडाइ जितेपछि दाजुलाई हल्दार पदमा बढुवा गर्नु पर्ने हो।

    • @bisostiwari1022
      @bisostiwari1022 3 роки тому

      Yek dam raamro programme keep it up.Arjun gc.sir

  • @ganeshkhatri2213
    @ganeshkhatri2213 3 роки тому

    सल्युट छ सर लाई

  • @chandragc6738
    @chandragc6738 3 роки тому +5

    बिर साहसि बाहादुर याेद्वा लाई सलाम छ 🙏🙏🙏

  • @minajosi8419
    @minajosi8419 3 роки тому +6

    निकै रमाइलो लाग्यो कुराकानी

  • @bijayagurung8296
    @bijayagurung8296 2 роки тому

    Ekdam ramro bista Ostaj ko interview tetro ladai lader pni lamo aawkas pxi pni ekdam aafnu sati haru ko ek ek nam yaad vayko n u r brave solder fr Nepalese army n kali prd battalion ... frm dubaii

  • @NimPandey-k6d
    @NimPandey-k6d Рік тому +1

    नेपाली सेना जिदांबाद

  • @bikassiwa4061
    @bikassiwa4061 3 роки тому +5

    हाम्रो अर्जुन सरको एकदम व्यालेन्स मिलाएर प्रश्न सोध्ने तरिका राम्रो लाग्छ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      धन्यवाद हजुर

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому +5

    सलाम छ दाजु

  • @Basnet464
    @Basnet464 3 роки тому +2

    ल ठिक छ✔

  • @milanrana4167
    @milanrana4167 2 роки тому

    Parchanda ko mantra lageko vanda sahii vannu vo lagyo mwlaii

  • @t.p703v4
    @t.p703v4 3 роки тому +5

    ल मित्र तपाईं लाई सलाम छ म अहिले पनि आर्मी मै कार्यरत छु धेरै धेरै आशिर्बाद तपाईं साथै परिवार लाई उज्वल काे कामना गर्दछु

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      निस्के पछि तपाईंको पनि अनुभुती सुन्ने सुनाउने प्रतीक्षामा

  • @rudrabahadurranabhat9322
    @rudrabahadurranabhat9322 3 роки тому

    राम्रो कुरा गर्नु भयो।राम्रो लग्यो

  • @apajayshorts
    @apajayshorts 2 роки тому

    ramro kura

  • @sangitbagale705
    @sangitbagale705 3 роки тому

    Mazza aayo

  • @newarbijay5017
    @newarbijay5017 3 роки тому

    सुनौलो टेलिभिजन मा धेरै भिडियो अन्तर्बार्ता हेरियो तर हेर्दा सुन्दा एकदमै आनन्द मजा सुन्दा पनि सरिरमा काडा उम्रीने खालको अन्तर्वार्ता चाइ कर्णेल नबल शाह र अहिले बिस्ट सर को अन्तर्बार्ता लाग्यो सार्है मन पर्यो सलाम छ हाम्रो वीर नेपाली योद्धा सर हरुमा

  • @shovaramgiri3298
    @shovaramgiri3298 3 роки тому +1

    सहि लाग्यो

  • @namarajadhikari3732
    @namarajadhikari3732 Рік тому +1

    Jay nepali sena

  • @TheJiwanrai
    @TheJiwanrai 3 роки тому +1

    Thank u gc sir for continuous interview .

  • @ramitarai1784
    @ramitarai1784 3 роки тому +1

    Salam xa sir

  • @balrai5852
    @balrai5852 3 роки тому +2

    He is real one man army ,God bless ur family forever .from USA Jai Nepal.

    • @binodhalede5565
      @binodhalede5565 3 роки тому

      सायद वहाँ को साहस ले गर्दा पनि त्यो दिन खाओबादि ले हार्नुपरो

  • @singhrajbudha2310
    @singhrajbudha2310 3 роки тому +5

    Salamxa Nepali senalai

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 роки тому +2

    सलाम छ हजुर लाई

  • @anishc4784
    @anishc4784 3 роки тому +6

    श्री भैरबी दल गण शान्ति सेना congo 2006 मा ६ जना मिलिसिया ले अपहरण गरेको र पछि ५ जना रिहाई भएको र १ जना को हत्या भएको । तेति बेला को शान्ति सैनिक को अन्तरबार्ता लिन पर्यो सर

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      सम्पर्कमा आएत लिन हुन्थ्यो, सम्पर्क पो कसरी गर्ने होला

    • @anishc4784
      @anishc4784 3 роки тому

      @@SunauloTV. तेति बेला का कमान्डर तत्कालीन प्रमुख सेनानी (हाल उपरथी ) झन्कर बहादुर कठायत हुनुहुन्थ्यो रे भन्नी सुनेको हु

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@anishc4784 उहाँ पनि पर्नु भएको रहेछ कि

    • @anishc4784
      @anishc4784 3 роки тому

      @@SunauloTV. उहाँ पर्नु भएको हैन । जवान हरु परेका हुन । एकजना हुद्दा साप को अपहरणकारीले हत्या गरेछन् ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@anishc4784 कुनै एकजनालाई भेट्न पाए हुन्थ्यो, प्रयास गर्नु पर्ला

  • @keshabkamxa2058
    @keshabkamxa2058 Рік тому

    भाग 1 देखि 2 मानि मझा भो दाजु जय नेपाल🎉

  • @PREntertainment1
    @PREntertainment1 3 роки тому +1

    दजुको अन्तिम लाइन ले मन छोयो । लुटेराहरुले गर्दा देश ५० औ बर्श पछि गएको सत्य हो !

  • @arjunthada6328
    @arjunthada6328 3 роки тому +2

    Sunaulo t .v......mero yo request x ki ma lai karnel raju nepal ko interview herna man lagyo
    ......

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      उहाँ देश बाहिर हुनुहुन्छ, सम्पर्कको प्रयास जारी छ

  • @hihihihi4105
    @hihihihi4105 3 роки тому

    Very good sir

  • @rameshraut696
    @rameshraut696 3 роки тому +11

    नेपाली सेना का कर्नेल राजु नेपाली सँग पनि अन्तरबार्ता लिने कोसिस गर्नु पर्यो सर .......
    ।???

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +3

      एकदम प्रयास जारी छ हजुर

  • @pratapgaudel.9852
    @pratapgaudel.9852 3 роки тому +1

    कालिकोट पिलि को घट्ना को बारेमा सुन्न मन लाको छ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      त्यहाँको धेरै भिडियो छ नि हाम्रोमा

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 7 місяців тому +1

    दमाई कामी लाई बाहुन बनाइ दिन्छु गरिब लाई धनी बनाइ दिन्छु भनेर उकासो अहिले गाउँ गाउँ मा बस्न नि गारो भा छ र

  • @gurungraj3704
    @gurungraj3704 3 роки тому

    Part 2 Pani dami lagyo thank u sunaulo tv

  • @pukarchannel6877
    @pukarchannel6877 3 роки тому

    Part 1 herera next part search gari here sarai ramro lagyo interview.

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      धन्यवाद हजुर

  • @ritakhadka67
    @ritakhadka67 3 роки тому +1

    Salam🌹🌹🌹

  • @PGURUNG1
    @PGURUNG1 3 роки тому +2

    shozo uncle . salute uncle

  • @ashishgaming6230
    @ashishgaming6230 25 днів тому +1

    i miss u dad😭💔

  • @aviroyal8186
    @aviroyal8186 3 роки тому +1

    आहा कती राम्रो अन्तरवार्ता ।

  • @IndraKc-c7d
    @IndraKc-c7d 7 місяців тому

    Hero real hero

  • @kirangurung6972
    @kirangurung6972 3 роки тому +12

    कर्णेल नबल शाह र उहाँ १ कुरा चाइ सै लाग्यो नबल साप ले खारा भिडन्त हुदा खौला मा अजय दल लाई झार्दे भने झै उहाँ ले हेलिकप्टर देखि वरिपरि डाडा मा सेना झार्देको भए माओवादी सकिने रहेछ सेना को कुरा बुज्दा माओवादीहरू सङ्ग सरकार को नी मिलेको जस्तो लाग्यो हुनत सबै नेपाली हुन मार्नु हुदैन भन्ने सोचाइ होला

    • @bammalla1673
      @bammalla1673 3 роки тому +1

      प्रचण्डले भन्नु भयाे त फलानो चौकी हान्न पर्याे।अली बम पड्काउन पर्याे भनेर गिरिजाप्रसादले भने रे त।

    • @kirangurung6972
      @kirangurung6972 3 роки тому +1

      बम साप धोबाघाट मा तपाई हरु लडाइँ हुँदै गर्दा नबल शाह को अजय दल र शसस्त्र बल लाई त्यहाँ बबई देखि फिर्ता बोलाउनु को कारण नि यही होला सायद

    • @bammalla1673
      @bammalla1673 3 роки тому

      @@kirangurung6972 हुनसक्छ ।

    • @swaplilgotame9586
      @swaplilgotame9586 3 роки тому

      Soche jastoo kei hudaina broo

    • @RABINTAMANG-jw6tn
      @RABINTAMANG-jw6tn Рік тому

      धाेवाघाट लडाइँ हुदा नवल सरकाे टाेलि शससत्र पुलिसकाे टाेलिलाई वयाग गरेकाे हाे ।१००% हाे । मेराेपनि सहमत छ ।

  • @dipentamang9943
    @dipentamang9943 3 роки тому +1

    Part-1 herera sakiyo chitta ni bujhyo aaja part-2 herne ho ani partikriya dine ho thanks sir for uploding

  • @chandanmagar372
    @chandanmagar372 2 роки тому +1

    अनि सर हजुर ले हातमा लिनुहुने हजुर को साथी अइले जीवितै हुनुहुन्छ ।

  • @bibekrai5600
    @bibekrai5600 3 роки тому +2

    Jay nepal army Tara auta kura sir Lai sabai ko name yaad raheaxa.. Ghar samma thaha raheaxa bhanesi sir ko memory chai mane maile... Salute u sir... Hero's of our. Nepal.

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      हो राम्रो स्मरण शक्ति

    • @ashutosh4306
      @ashutosh4306 3 роки тому +1

      Sena ma sab daju vai vayera baseka hunxan tyai vayera hola ni.

  • @mbcreation559
    @mbcreation559 3 роки тому +2

    I Really salute all brave soldiers

  • @harib.k624
    @harib.k624 3 роки тому +11

    धेरै दिनको आंदोलन पछि मेरो बेनीको बारेमा सुन्न सुरु गरे है।

  • @mysteriousupashna6316
    @mysteriousupashna6316 3 роки тому +7

    Prachanda ko mantra lageko hare. 😂😂
    Sahi bhannubhayo Soldier Mr Bista Ji Le.
    Maobadi sanga ladnu bhaeko ma tapaharulai Mero salam

  • @harib.k624
    @harib.k624 3 роки тому +3

    पूरा भिडियो हेरे राम्रो लाग्यो अब नारायण सिलवाल जी को सुनने धोको छ🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस्, उहाँकै नम्बर छ होला

  • @ganeshkunwar3640
    @ganeshkunwar3640 3 роки тому +2

    मरेकाे साथि हरुकाे चाङमाथि बसेर पाेखर बिजयापुर अायकाे हाे

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      सर तपाईंको पनि अनुभुति सुन्ने प्रतीक्षामा छौं है

  • @aviroyal8186
    @aviroyal8186 3 роки тому +2

    जय नेपाली सेना

  • @ramukunwar826
    @ramukunwar826 3 роки тому +1

    हिजो मज्जा आयो आजो पनि पुरा हेरेयो धन्यबाद सुनौलो 📺TV

  • @srajchhetri6296
    @srajchhetri6296 3 роки тому

    Dami xa.....

  • @sudipkhadka4845
    @sudipkhadka4845 3 роки тому

    great job sir....salam sir

  • @nepalhamro8161
    @nepalhamro8161 2 роки тому

    Salam xa daju

  • @aakashrana1186
    @aakashrana1186 3 роки тому +2

    Nepal aama ko bahadur saput laai salaam

  • @sukadevtamatta388
    @sukadevtamatta388 3 роки тому +1

    Salute Nepal Army

  • @dreamleader9265
    @dreamleader9265 3 роки тому +2

    सरल मानिससेना भयर पनि

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 роки тому

    Salam xa

  • @DronemanfromNepal
    @DronemanfromNepal 3 роки тому

    Salute you soldier .

  • @sunilkunwar3673
    @sunilkunwar3673 3 роки тому +15

    हिजो पनि हेरियो फेरि आजको यो नया भिडियो पनि सुरु गरियो धन्यवाद सुनौलो टिभिलाइ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      w\c हजुर

    • @roshanpoon6396
      @roshanpoon6396 3 роки тому

      @@SunauloTV. dip parsad pun ko ponii interview launo porayo daju ❣️❣️

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@roshanpoon6396 नम्बर छ हजुर, उहाँ कुन ठाउँको हुनुहुन्छ

    • @roshanpoon6396
      @roshanpoon6396 3 роки тому

      @@SunauloTV. dip parsad pun tw bertish army ho huii UK moii bosnau hunxa

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@roshanpoon6396 कसरी लिने होला त अन्तर्वार्ता

  • @laxmanpokhrel6128
    @laxmanpokhrel6128 2 роки тому

    Yastai yastai sathi haru ko aru thau ko pani interview linu paryo arjun g ani khara.2 ko bare ma pani aru interview lenu paryo arjun g

    • @SunauloTV.
      @SunauloTV.  2 роки тому

      आइरहेका छन्

  • @sanjulama7803
    @sanjulama7803 3 роки тому +2

    अहिले सम्माको जात्ति अन्तरबर्ता हेरियो बिस्ट दाईको अन्तरबर्ता धेरै राम्रो लग्यो ॥ अाजै बेनीको लाडैको अन्तरबर्ता अाजै अरु पनि हेर्न मान लग्यो

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् धन्यवाद

  • @nabinthapa6843
    @nabinthapa6843 3 роки тому +2

    ल सुरु गरियो अब हेर्न तिर

  • @rameshrawal4231
    @rameshrawal4231 3 роки тому +1

    जय नेपालि शाही सेना

  • @shreesmagar7233
    @shreesmagar7233 3 роки тому +2

    DishLike हान्ने चाही सामन्ती माओबादी रहेछन भन्ने बुजीयो। ☝️

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +2

      डिसलाइक गर्ने त अन्तर्वार्ता हेर्ने तर हाम्रो च्यानलको डाहा गर्ने मान्छेहरू हुन ।

  • @bobchettri2692
    @bobchettri2692 3 роки тому

    Salam cha hjr lai

  • @magarman2866
    @magarman2866 3 роки тому

    good.....

  • @anupthada1259
    @anupthada1259 3 роки тому

    अझै पनि नेपाली सेना को सबै को अन्तर्बार्ता लिएर आउनु होला सर,,,

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 роки тому

    राम्रो कुराकानी

  • @keshpalpali6356
    @keshpalpali6356 3 роки тому

    salute sir.

  • @AYUSHSTHA79
    @AYUSHSTHA79 3 роки тому

    Thanks all

  • @diwasdiwas7115
    @diwasdiwas7115 3 роки тому +1

    Jai nepal

  • @SK-hx2ik
    @SK-hx2ik 3 роки тому +1

    video ko end tira waha ko homestay cha vhanu vhako theyo. If you are willing to tell the name and location , Nepal aako bela basnu maan cha. ty!

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      उहाँको घरमै हो, ठेगाना भिडियोको सुरुमै भन्नू भएको छ ।