@@SunauloTV. कथा एउटै हो हजुर पुरुषोत्तम दाज्यु र मो एउटै पोस्ट बाट लडाइँ लडेको हो।पुरानो दिनका कुराहरु सम्झाई दिनु भयो।खुसी लाग्यो।नयाँ केही कुरा भन्नू परे सम्पर्क गरौंला thanks.
सिपाही सिपालु पारखिलो हिक्मतिलो आहा कति राम्रो बोल्ने शैली उहाको अनि उहाले सुनाउनु भयको प्रत्यक यी शब्दहरु लाई कुनै लेखक ले लेखिदिये कै सुन्दर किताब बन्थ्यो होला सलाम सर🙏💪🇳🇵
सुनौलो ले अब बल्ल राम्रो अन्तरबार्ता ल्याउन थालेछ ।। प्रचण्ड का झोले हरु ले झुठो बोलेर खल्लो हुने गर्थ्यो तर सेना हरु साचो बोल्छ्न र मज्जा हुन्छ ।। सभ्य सालिन अन्तरबार्ता
राम्रो छ दाजुको बोल्ने शैली हाम्रो कटारी घुर्मिको बाटोपनी जानू भको रैछ श्री नम ७ फिल्ड गुल्मकुरेनी क्याम पनि बस्नु भयो होला हामी सानो सानो थ्योउ कति रमाइलो हुन्थ्यो आर्मी क्याम गरेर देउसी भैलो खेल्नलाइ
अर्जुन सर अर्को भाग पनि लिनु पर्यो । सिपाही नै सत्य बोल्छन । एके ४७ र सुई प्रयोग भएको क्रि शी कार्यालय र ब्यारेक जनमुक्ति सेनाको ८१ सेल केही महिना या वर्ष अगाडि म्याग्दी नदीको बगरमा जिउँदै भेटिएको हो । सुई चाहिँ प्रयोग गरिएको हो तर दुखाई कम गर्न हो कि जोश जाँगर बढाउ न हो खोजीको विषय हो । काली प्रसाद गण मुस्ताङ बेनी सडक खन्ने इन्जिनियर पल्टन लडाइँ पछि शान्ति सेनामा बिदेश जाने मौका दिएको अनि हेभी फा यर गरेको भन्ने त्यो बिजुली को पोल मा परेको प्वाल नै प्रमाण छ । बिद्रोही साथीहरु ले पनि ब्यारेक लुट्न नसकेको स्वीकार्नु भएको छ । युदधमोर्चामा मर्नु मारिनु सामान्य हो तर चैत्र ६ गते त नेपाली भाइ भाइ मारियन्न चैत्र ७ गते सेनाको ब्यारेक र सरकारी कार्यालयमा आ गजनी नेपाल बैंक लिमिटेड लुट्ने सेनाका हातहतिार कब्जा गर्ने दिवा सपना बोकेर आक्रमण गर्दा दुबै तर्फ ठु लो क्षति भयो । कति भावीश्यका कर्णधार युवा युवीहरुको र सेना प्रहरी सर्वसाारण अ कालमै मर्नु भयो।दुःख लाग्छ आँखामा आ शु आ उछ हामी भाइ भाइ लडियो छिमेकीले सरकार लाई पनि बिद्रोही लाई पनि हतियार दिएर दसौं वर्ष मेरो देशको शान मान अभिमान स्वाभिमन मेरो देश को गौ रव धर्म मेटाइ देश विभाजन तर्फ उनमुख गई सक्यो । अब ढिलो नहोस के शाही सेना के जनमुक्ति सेना के नेपाली सेना के दल पार्टी के यो वादी उ वादी के राजा के नेता हामी सबैको नारा होस् नेपाल पहिले नेपाली पहिले यानी Nation Frist. Forget yesterday think today or tomorrow. सबै मिल्नु पर्छ । I am from abord I love my nation Nepal more then myself. We all Nepalese need to reunite again to save as our nation Nepal. जननि जन्मभूमिश्य स्वर गादपी गरियसी । जय गोरख।
धेरै दुख: कोकुरो दुखलागदो कुरा हरु धेरैनै दुख दीएको ठीएव टेती बेला आतंककारी माओबादी ले नेपाली सेना पुलीस हरु लाई नेपाली सेना पुलीस हरु लाई धेरै धेरै सलाम छ म हेरी राछु सुनी राछु भारत को मदरास बाट हजुर सर नमस्ते छ हजुर
जय गोरख, जि. बि. स. मा बसेर माओ.. सङग भिडने म पनि हो साथी गो. बा. को टोली तेतिबेला कालिप्रसाद गण मा नभको भए कालिप्रसाद त आदि घन्टा बराबर चिरिप पार्थेयो।
बेनीमा मेरो गाउँको एकजना दाईले वीरगति पाउनु भएको थियो अनि मलामी जाँदा चितवनको गीतानगर तिरको अर्को जना पनि देवघाट मा एकै ठाउँ दाहासस्कार गरेको थियो । शान्ता बहादुर थापा को मलामी गएको हु म ।
अनुशासित संस्था नेपाली सेना र जंगली आतंककारीको झुन्ड माओवादीहरुको बोल्ने शैलिमा कति फरक छ हेरौ र सुनौ। यी वीर सेनाका दाजुको बोलिमा तत्कालिन आतंककारी चोरलुटेराहरुलाइ पनि कति सम्मान र आदरकासाथ बोल्नु भाकोछ।उताका फटाह जङ्गलीहरुको बोली सुन्दा तत्कालिन शाही नेपाली सेना र नेपाल प्रहरिका सम्पुर्ण दाजुभाइहरुलाइ " दुश्मन र शत्रु" को उपनाम दिएर बोल्छन। अब हामी आफै बुझौ कि जङ्गली जनावर र मानबिय ब्यक्तिको बोलिमा कति फरक हुदोरैछ। जय देश जय वीर गोर्खाली ।
म सगै का साथि डिल पौडेलले बिरगति प्रप्ता गर्नु भयाे अरु साथि हरुलाइ सम्जि रहन्छु पाल्पा देब कार्कि शिव पौडेल गाेर्ख का लाेक बहादुर बानिया लाई सम्जि रहेकाे हजुर हर कहाँ कता हुनुहुन्छ म अहिले अाबुधाबि दुबै मा छु
मजाको हुनुहुदो रैछ सैनिक अमल्दार बा❤
नेपाल आमाको वीर छोरा हजुर लाइ सलुत छ
जय नेपाल जय शाही नेपाली सेना
सारा हामि बेनी बासि को आशिर्बाद लागोस हजुरलाई 🙏🏻🙏🏻
अझै पनि गर्व लाग्छ शाही नेपाली सेना हुनु मा, जय देश जय नरेश जय सम्शेर दल गण 🙏🇳🇵
डडेलधुरा को हगुल्टे मा लडेको सम्शेर दल गण हैन र सर ।
@@anishc4784 हजुर सर
@@भगेरीडन हजुर संग पनि केही लडाइँ का याद हरु छन् भने सुनाउनुस न सर यो tv मार्फत ।
0
@@anishc4784 l0
सुरु देखी लास्ट सम्म हेरे वा क्या मज्जा आयो 👌👌👌👌👌
धन्यवाद
आज सम्म धेरै अन्तरवार्ता हेरियो तर नेपालतारा नवल शाह र यो दाजु को कुरा धेरै राम्रो लाग्यो जय नेपाल
सच्चा नेपाल आमाको सपुत हजुर लाई सलुट छ जय नेपाल जय शाही नेपाली सेना
सारै सरल र मिठि र तितो अनुभव नेपाली सेना को दाजुको
एकदम हजुर
धेरै राम्रो लाग्यो अन्तरवार्ता।नेपाल आमाका वीर सपुथ सलाम छ हजुलाई🙏 आशा छ अझै यस्तै अर्मीहरुको अन्तरवार्ता आउने छ भनेर
नेपाली आर्मी रा आतङ्ककारी मा एही हो फरक सर
धन्यवाद, हामी अधिकतम प्रयास गर्ने छौं
साहासी पुरुस्ताेम जि जय नेपाल,उच्च सम्मान छ!
सहासी अनुसासन मा पुरुसार्थी निर्वाह गरेको मा सम्पुर्ण रास्ट्र को मायाँगर्ने देसवासी हरु ले धन्यवाद दिनै पर्छ सलाम छ भाई लाई जय देस
शाहसि लडाई काे लागि सेलियुट दाजु हजुर लाई
लो दाज्यु कथा एउटै हो ।तपाई र मेरो राम्रो अन्तरबार्ता दिनु भयो धन्यवाद ।
तपाईंको कथा पनि सुन्न सुनाउन पाए हुन्थ्यो
@@SunauloTV. कथा एउटै हो हजुर पुरुषोत्तम दाज्यु र मो एउटै पोस्ट बाट लडाइँ लडेको हो।पुरानो दिनका कुराहरु सम्झाई दिनु भयो।खुसी लाग्यो।नयाँ केही कुरा भन्नू परे सम्पर्क गरौंला thanks.
@@roshangurung4727 जे भए पनि सर, ब्यक्तिगत कथा त फरक हुन्छ नि सर । पोस्टको बेलाको मात्रै एउटै होला । कृपया हजुरसङ्ग पनि कुरा गर्न पाउ है
रोसन सर को नि हेर्न पाइयोस
अत्यन्तै राम्रो कुराकानी बिगतका सम्झना
शाहसी योद्धा डटेर लड्नुहुने दाजु लगाएत सम्पूर्ण नेपाली सेना दाजुभाइ प्रती सलाम छ।दिर्गती प्राप्त दाजुभाइहरु प्रती हार्दिक श्रद्धाञ्जली 🌹🌹🌹
नेपाली आर्मी interview नेहेरी लाइक गरिन्छ सर
ok
नेपाल आमा का सच्चा सपूत सलाम छ हजुर लाइ
बिष्ट सर लाई मनै देखि नमन 🎉
त्यसैले त मलाई गर्व लाग्छ नेपाली सेना हुनुमा र त्यो बर्दिमा।।।।जय नेपाली सेना।।।
हजुर नि आर्मि मै हो
फेरि 7 औ पटक सुन्दै छु
हस् धन्यवाद
हजुर को मन्तव्य सहि लागेउउ 👍️👍️
क्या जोश आउने अन्तर्बार्ता ।
वाह! शाही नेपाली सेना।
.
बोल्ने शैली धेरै राम्रो सर को माउवादी प्रति
यो जिउदो इतिहासको सङ्गालो हो...
सारै राम्रो र येथार्त कुरा
ओहो धेरै समय पछि पुरुषोत्तम दाइ लाइ देख्न पाइयो।राम्रो अन्तर्बार्त दिनु भयो धन्यवाद दाइ।
हजुर पनि अवकाशप्राप्त सेना हो सर
xxxxxxxxx@@SunauloTV.xxxxxxxcxxxxxxxxxxxxxxxxxxxxxxsxxxxxxdxxxdxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxddxxxdxdxxxdxxxxxxxxxxxxxxxxdxxxxxxxdxxxxxxxxxxxxxxxxxxxdxxxxddddxddxdxxxdxxddsxxxxxxxxddddxddxdxxxdxxddsxxddddxddxdxxxdxxddxxxxxxddddxddxdxxxdxxddxxxxdxxddxxIxXxXxxddddxddxdxxxdxxdd xxxxxxxxxxxxxuxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxusxiIIxxxxxxxxxixxxxxxxxxxxxxxxxxuxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxusxiIIxxxxxxxxxixxddddxddxdxxxdxxddxxxxxxxxxxxxxuxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxusxiIIxxxxxxxxxixxxxxxxxxxxxxuxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxusxiIIxxxxxxxxxisxxxxxxxxxxxixxxxixxxxxixxxxixixxddddxddxdxxxdxxddxiixxxxouTxxxxxxxxxxxxxxxxixxxx:OxxxxxxxxxxxxxxxxxxxxxxixxxxxxxxxxxxxixxxxxxxxxixxxxxxixxxxxxxixixIixxxxiixitxxddddxddxdxxxdxxddJUJUxxxIiiIiiiiixxxxxxxxxxxxxxxxixxxxiiiiIfIxxuxxxxxxxxxxxxxxuxxxxxxxxxxxxxuxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxxusxiIIxxxxxxxxxixxxxxxxxxxxhxxxxxxxxxixxiixxxixxxixxddddxddxdxxxdxxddxxxxxiIXiixiixixxxxxiixxxxxxxxxxxxixxxixxxxxixxxihhxhxxxxxiiiixKILLJohnxxxxuxxIoddsxxxixiixxxixuixxxixxxxxiiiiiixXxXxixxuxxxixxxixxxxxxxiIxxKimixuxiuuuxxxxxxxxxxxxixxiixioxygenxiusxxxxhxxxxxxxxxxxxxxxxxixijxiixxxxiuxxxxxxxxxjxxixxxxiiiixixxxxxixxxxxixxiiiiixixxxxuuxxxxixxxxixxxxxxixxxxxxixxixxxxxxxxddddxddxdxxxdxxddxixiijxxddddxddxdxxxdxxddxxddddxddxdxxxdxxddxxxxxixiiixoxygenixIxxddddxddxdxxxdxxddixxixxxjiixiiiKOOPxXxXixxxixixixxxxxxxxxxiiiiuixxixxiuxxxixxxxxxxxxxixxxiixixxixixxixjxIxxxxxFijijiixxxixIBIdofixixiiixiixxixxxxxxxixxxiixiiuxijxxxiuuxiiixuiuIiIOki:)IIxiixxxiiiixXxXx:OJigijigxxiuiiiKImi::)JulIoiuhiJulIoiuhihhjIuhijjhxxiiiuiiOHIOiiiiihiiihiuihiIjiijiGginghhxhuiiijiijuicyoohIrIshIloiloiiijKiMonouniuuxjijIjiiiiIloiLojiuiiihIuuii::)i::)iPhoToHoUghxuhihiiixiiiiiiIixjxijiijiOPPOSITIONxxxxxxicccxiiiiicchildreniicccccjcjcciciiijiOkoohiciciccijcjuccciiiiIJodiiicijiiijiiunhookkookOKiiiicIOhiooJodiOkIiiijiiiiiiiikOokkookoOhioiiOPINIONiIijIiIOOHIhOodooiiiiiiciooutlookonIOnoo.j. iOhIoKookiiIuiiijcoO.j. OhioIloIloiJimiiOKiOKIicccojoOkiKiOskiIooHiuppityiciiIintOhomologous:-OIIowaIijijiijjudiciousjOuijaOhioiiiijuJuIHOiiiiIOkinjuriousjuicyinjuriousiOohjiiiijiioIkookIroquoisIkillinjuriousJujuiOhioiiiuIkicKboxingcOhiocKimonociiciivIjIloiLoIIjudiciousiiuIOhiokillHoudini::)cIjijkiosK::)Juliusijokingiij::)JulIoKookKhakiJuLio::)jiiBikiniiPhoto::)KimicKImIJImijujuiOHiojccjjKINNOCKI::)upHIlljujujuJuIOuijaKiLlijchiIioohHiHOiiiuhIuIiIIiciiijIiijhjcbiinvisibilityKlInkOhIoOKioiiiijciiIhiiujuiIIuhOryxjudgingjIiiuuiiiIihiihijjighHuynhJimiOhiojujuixiihHogghhhhhuuuuiihIiiihijihunch::)hugginghjuiIinhibitionsiiHugoGolGiboohoohuHIiOhIoibidhiioutbuildingsiOKijujuIcinghhhumorousHouGhIjigiiiiOuijaijunkieiiiihhhhuhIhhiiuuiiiiihuhiiuhhhhuhinjurYuUHihhxhuiuhhhIjihHighburyhhhhhhhhhuuhiixiiiIhoutuhuhhiiihhjihuhhhhoblIginghjhijiiihIihihiihxhuIubiquityjijujuhhhihhhhiiUruguayhubiquitousiiIhhuhubccxhihOoKIngihivKirkukiiiiiiiiihuhhuIhHuGoiiiIKilgoreiiiubiqUityihoijuhhIjujuuuxuxhhuIjudicioushhhhuuuhviuinhibitingiintriguiNgKyushuhighlightuUruguayhvhiIgjujuicuxHaitiIjujujujuhhhhhhvvihcuobjijujuxuUruguayjhhuhuhvbbbbIjubiquitybbuiibjijhiiivIijugglinGiiiijiiBookvihvujijiiijihiiiijijjiiiijjIiiiiIoIiiiihiiiihhiiijhjiiivicinityIjioiIihijijiccvijiiijjijjiIiijihiciiiiiiiiiiiiiiiIIijiiijiiiiijiijjijiihivIiiInvincibIlityjujuiijjujujuJujjbiiiiIiiiiKeoKukijjiiijjujuiiiIiiiiiiiiiiiijIlOiloiIiiJujuhiciiJIjIiiiiiiIkookiIIiKirkukiiKirkukunhooking::)OHIojujuphobicOkiiiiiiiiibiiiKirkukojiouTlOokIOhIo
@@SunauloTV. My father is also Sahi Nepali Sena from Achham .When he was free,he told me whole story .
Amazing.
@@Saroj72553 please gave me connect number
The the. In
सबै नाम कण्ठस्थ छ त दाजुलाई
सिपाही
सिपालु पारखिलो हिक्मतिलो
आहा कति राम्रो बोल्ने शैली उहाको अनि उहाले सुनाउनु भयको प्रत्यक यी शब्दहरु लाई कुनै लेखक ले लेखिदिये कै सुन्दर किताब बन्थ्यो होला
सलाम सर🙏💪🇳🇵
एकदम सहि भनाइ
महिेले पनि हेरे दाइहजुरले सुरुवात देखि अन्तिमसम्म धेरै राम्रोसँग अाफ्नाे भाेगाइकाे सबै हेर्दा फिल्म हेरेजस्तै भयो
अाँतकारि बिरूद शाहसि हिकमत साथ पराथ गरनु भाे बाहादुर निडर नेपाली शेना लाई सलाम छ 🎉🎉🎉
M आफै प्रत्यक्ष लड़ाई मै भएको महसुस भयो यो अन्तरवार्ता सुनेर ।।।।5 औं पटक सुन्दै छु
हस् धन्यवाद
एक सिपाही मा हुनु प्रनि साहासि कुरा सुनाउनु भयो निकै मजजा लागेयाे अाज काे कार्यक्रम बाकि छुटेको कहिले अाउछ ।
आज आउँछ हजुर
Balla ramro interview aayo majja lagyo sunda pani salam cha nepali sena lai
अति जोसिलो र फ़ुर्तिलो कुरा जति सुन्यो उति सुनौ सुनौ लाग्ने।
मपनी हेर्दैछु म्यादी बेनि नजिकैबात
हस्
Daju khatrra
Very interesting salute nepal army ✊
कति राम्रो सरल भाषा मा interview दिनु भयो सर ले.हेर्न रमाइलो लाग्यो।।।
नेपाली आर्मी लाई सलुट आतंककारी लाई धुलाे चटाएको मा
राम्रो interview 🙏👍️👍️
धेरै राम्रो छ हजुर
सुन्दा क्या मजा आयो बाकी भागहरु छिट्टै देख्न पाईयोस।।।।।
आज आउँछ
एक दम सही मान्छे को अन्तरवार्ता लिनु भो wow dami
धन्यवाद
अब खाअोबादीको अन्तरवार्ता हेर्न नपरोस्। नेपाली सेनाको मात्र हेर्न पाम। शुभ-कामना
😊
Sahamat
Tyo bela nepali sena thiyen shahi senathiye
मीत्र उहाहरु जस्तो ब्याक्तीलाइ खाओबादी भन्न मिल्दैन खाओबादी त प्रचण्ड बाबुराम लाइ पो भन्नु पर्छ, त उहाहरु असली भोजन बोकेको माओवाद हो मेरो बीचारमा
नेपाली सेनाहरु कति सिधै कुरा गर्छन। तर माओवादी भएको भए १०थरि हावा कुरा सुनाउथ्यो।
sai bhanuu bha
sahi ho
Teti buddhi vako vae ta maobadima ni Jane theanan ni hajur
@@2m368 होनि सहि हजुर को कुरा
एकदम सही भन्नु भो ! नेपाल आर्मीको सिपाहीलाई देखदा नी गर्बले छाती फुल्दछ ! सलुट नेपाल आर्मीलाई !
सुन्दा नि आनन्द आउने अझै पुरै भिडियो आयो भने झन मजा हुन्छ प्लिज छिटो अप्लोड गर्नुस न।
आज आउछ
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 salam xa sir lai hirdaye dekhi nai
सुनौलो ले अब बल्ल राम्रो अन्तरबार्ता ल्याउन थालेछ ।। प्रचण्ड का झोले हरु ले झुठो बोलेर खल्लो हुने गर्थ्यो तर सेना हरु साचो बोल्छ्न र मज्जा हुन्छ ।। सभ्य सालिन अन्तरबार्ता
लौ सुरु गरियो मज्जा आउनेभयो 😊😊
सलाम छ है दाइ हजुरलाई
आज फेरि सुन्दै छु
हस्
आर्मी दाजुभाइ को बोली नेइ मीठो तर माओवादिहरु ले बोल्दा बातेइ पिच्छे दुस्मन तर आर्मी पुलिस ले साथी दाजुभाइहरु भन्छन। अनि साचो कुरा पनि गर्छन।
अब आतंककारी न पर्यो अनि काहा राम्रो बोल्न आउँछ तनि
जे होस तपाइ खतरनाक अनि घातक आर्मी हुनुहुदोरछ हजुर को बाहादुर लाइ सलाम
राम्रो छ दाजुको बोल्ने शैली हाम्रो कटारी घुर्मिको बाटोपनी जानू भको रैछ
श्री नम ७ फिल्ड गुल्मकुरेनी क्याम
पनि बस्नु भयो होला हामी सानो सानो थ्योउ कति रमाइलो हुन्थ्यो आर्मी क्याम गरेर देउसी भैलो खेल्नलाइ
सलाम दाजु
J hoss Sahi sena ko kura nai Dumdaar xaa Bista ji koo😊❤
नेपालीका बिर सपूत ,सत सत् नमन छ जय हाेस ।।।
Khatra comando ta aaj po aauta 💪💪💪👋Selut
आहा क्या दमदार निकै रोचक र प्रष्ट कार्यक्रम जस्तो छ है आजको....
हामीले चिन्तन मनन गरौ दस बर्षको जनयुद्धले देश अनि जनतालाई के शिक्षा दियो
के शिक्षा दिनु ? देसलाई दस बर्ष पछाडी पारे त्यही नै हो
अर्जुन सर अर्को भाग पनि लिनु पर्यो । सिपाही नै सत्य बोल्छन । एके ४७ र सुई प्रयोग भएको क्रि शी कार्यालय र ब्यारेक जनमुक्ति सेनाको ८१ सेल केही महिना या वर्ष अगाडि म्याग्दी नदीको बगरमा जिउँदै भेटिएको हो । सुई चाहिँ प्रयोग गरिएको हो तर दुखाई कम गर्न हो कि जोश जाँगर बढाउ न हो खोजीको विषय हो । काली प्रसाद गण मुस्ताङ बेनी सडक खन्ने इन्जिनियर पल्टन लडाइँ पछि शान्ति सेनामा बिदेश जाने मौका दिएको अनि हेभी फा यर गरेको भन्ने त्यो बिजुली को पोल मा परेको प्वाल नै प्रमाण छ । बिद्रोही साथीहरु ले पनि ब्यारेक लुट्न नसकेको स्वीकार्नु भएको छ । युदधमोर्चामा मर्नु मारिनु सामान्य हो तर चैत्र ६ गते त नेपाली भाइ भाइ मारियन्न चैत्र ७ गते सेनाको ब्यारेक र सरकारी कार्यालयमा आ गजनी नेपाल बैंक लिमिटेड लुट्ने सेनाका हातहतिार कब्जा गर्ने दिवा सपना बोकेर आक्रमण गर्दा दुबै तर्फ ठु लो क्षति भयो । कति भावीश्यका कर्णधार युवा युवीहरुको र सेना प्रहरी सर्वसाारण अ कालमै मर्नु भयो।दुःख लाग्छ आँखामा आ शु आ उछ हामी भाइ भाइ लडियो छिमेकीले सरकार लाई पनि बिद्रोही लाई पनि हतियार दिएर दसौं वर्ष मेरो देशको शान मान अभिमान स्वाभिमन मेरो देश को गौ रव धर्म मेटाइ देश विभाजन तर्फ उनमुख गई सक्यो । अब ढिलो नहोस के शाही सेना के जनमुक्ति सेना के नेपाली सेना के दल पार्टी के यो वादी उ वादी के राजा के नेता हामी सबैको नारा होस् नेपाल पहिले नेपाली पहिले यानी Nation Frist. Forget yesterday think today or tomorrow. सबै मिल्नु पर्छ । I am from abord I love my nation Nepal more then myself. We all Nepalese need to reunite again to save as our nation Nepal. जननि जन्मभूमिश्य स्वर गादपी गरियसी । जय गोरख।
हस् धन्यवाद । महत्त्वपूर्ण बिचार दिनु भो ।
धेरै दुख: कोकुरो दुखलागदो कुरा हरु धेरैनै दुख दीएको ठीएव टेती बेला आतंककारी माओबादी ले नेपाली सेना पुलीस हरु लाई नेपाली सेना पुलीस हरु लाई धेरै धेरै सलाम छ म हेरी राछु सुनी राछु भारत को मदरास बाट हजुर सर नमस्ते छ हजुर
नमस्ते हजुर धन्यवाद
Jay Nepal 🇳🇵 sir
Thankyou sir for your service to the country for penny pay
अती रमाइलो कुराकानी
❤❤ आखिर आफ्नै दाजु भाइ मरे।नेपालि ले नेपालि मारेर के पायौँ।जय देश जय पशुपतिनाथ
सलाम छ दाजु राम्रो बोल्नु भो
जय गोरख, जि. बि. स. मा बसेर माओ.. सङग भिडने म पनि हो साथी गो. बा. को टोली तेतिबेला कालिप्रसाद गण मा नभको भए कालिप्रसाद त आदि घन्टा बराबर चिरिप पार्थेयो।
बेनीमा मेरो गाउँको एकजना दाईले वीरगति पाउनु भएको थियो अनि मलामी जाँदा चितवनको गीतानगर तिरको अर्को जना पनि देवघाट मा एकै ठाउँ दाहासस्कार गरेको थियो । शान्ता बहादुर थापा को मलामी गएको हु म ।
दु:खद ती दिनहरू
Ajai pani jhaljhali yad chha santa dai ko
नेपालको शान साहि नेपाली सेना 🇳🇵🇳🇵🕉️🕉️
thank you so much my brother
हो उहा ले भनेको थिक हो। पोखरा बात गयको तोलि हाम्रो गोरख बहादुर गन को तोलि थियो।
तपाईं कतै पर्नु भयो कि नाइ
अनुशासित संस्था नेपाली सेना र जंगली आतंककारीको झुन्ड माओवादीहरुको बोल्ने शैलिमा कति फरक छ हेरौ र सुनौ। यी वीर सेनाका दाजुको बोलिमा तत्कालिन आतंककारी चोरलुटेराहरुलाइ पनि कति सम्मान र आदरकासाथ बोल्नु भाकोछ।उताका फटाह जङ्गलीहरुको बोली सुन्दा तत्कालिन शाही नेपाली सेना र नेपाल प्रहरिका सम्पुर्ण दाजुभाइहरुलाइ " दुश्मन र शत्रु" को उपनाम दिएर बोल्छन। अब हामी आफै बुझौ कि जङ्गली जनावर र मानबिय ब्यक्तिको बोलिमा कति फरक हुदोरैछ। जय देश जय वीर गोर्खाली ।
नेपालि नेपालि बिच षडयन्त्र कसैले रचे। तिनिहरू। देश दोह
Good interview 🙏
Great job,👍
साहसी बिस्ट जि लाई मेरो सलाम
Good job sir
Thanks
Thanks 🙏 sir
Ekdom dammi lageyo yo dajuko interview
Good job
पुर्व जनमुक्ति सेना को अंतरवार्ता लिनु पर्यो
धेरै छ नि हजुर पुर्व जनमुक्ति सेनाको अन्तर्वार्ता
We are proud of you .Your brilliant war skills helped your team to rise above danger situation and deliver the best results . Excellent work
Yo khate lai thaha xaina daman hunxa bhanne Kura armi bhitra hunxa bhanera paisa Matra hunxa r...
Good luck
Salam chha habaldar sap dhanne baad sunaulo tv
w\c हजुर
अर्को भाक पनि लिनु सर सारै मन पर्यो
आज आउँछ
सलाम नेपाल आर्मी । जय काली
सलाम छ
good job puru.
Ramro lagyo kurakani Part 2 ko parkhai ma xau hai
धन्यवाद, आज आउँछ
Right job dear jodi ,good remember
सर कता हुनुहुन्छ
Atangkari ko hisab kitab ramro linu vayxa Salam xà hajur Lai...
Very good interview
तिन दिन लगतार हेर्नि मै मात्रै होला
हो र, धन्यवाद हजुर
यस्तै यस्तै नया नया अन्तरवार्ता लिएर आउनु होला
@@pratapgaudel.9852 हस्
म सगै का साथि डिल पौडेलले बिरगति प्रप्ता गर्नु भयाे अरु साथि हरुलाइ सम्जि रहन्छु पाल्पा देब कार्कि शिव पौडेल गाेर्ख का लाेक बहादुर बानिया लाई सम्जि रहेकाे हजुर हर कहाँ कता हुनुहुन्छ म अहिले अाबुधाबि दुबै मा छु
नेपाल कहिले आउनुहुन्छ सर
Impressive memory roixa sir ko
दम्दार प्रस्तुति
Sunaulo tv Number 1 nai ho yasta khale ramro interview linema
यथार्थ वास्तविक सत्य सत्य कुराकानी गूड् वस्ताज ❤️
2 पनि चादै सुन्न पाए मज्जा हुने थियो सर
हस् । आज बेलुका नै गरौं सर
प्रस्ट बक्ता इमान्दार सेना।
Salute