यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
ल सर ❤❤,आज एकदमै खुसी लाग्यो,दुबै तर्फबाट सुन्न पाइयो । म सुरु देखि अहिले सम्म नियमितरूपमा भिडियो नछुडाइ हेर्ने गर्छु ,अहिले पनि हेर्न - सुन्न सुरु गरियो ।
सैनिक भन्या सैनिक कै रैछ । जहाँ पनि टिक्न सक्ने । राज्यले नहेरे पनि आफ्नै बलबुताले डाक्टर बनेछन उताका खाडितिर बेल्च्या हान्दै होलान । खाली राज्यले हेरेन भन्छन् ।
बीकल्प सीत हैछ आज चै चंद्रदाई बिकल्पको बोल्ने शैली अझैनी औला ठडृयायर बोल्दैछन मानौ बहुत ठूलो काम गरे लाईराछ चंद्र दाईको बोल्नै शैली हेर कती शानदार छ बीकल्प झूटो बोल्दैछन यही पीली बीषयमा बीमलराज खत्री दाईको अन्तरबार्ता सुन्नूहोस एकचोटी माओबादी सेना अब सकीदैन भनेर फर्कीन आटेकै थीयोरे बीमल दाई सत्य बोल्छन गणेशपुर लडाई को पनी बीकल्पको अन्तरबार्ता हेरे धेरै झूटो बोलेको वही नबल सर र बीमल दाईको सेम सेम मीलेको ९०+मरेका गणेश पूरमा बीकल्पले चै ३८जना मात्रै मरेका हुन भनेछन
Birged kamandar lai tha hunxa ki sano palatun kamandar lai sattey tathey tha hunxa sir biklpa baneko hajaraw sena chalaune bimal raj baneko 100 150 Palatun samalne hajurko socha galt sir
@@anishMgr-b3v मैले यीनको गणेशपूरको लडाई बारेमा पनी अन्तर्बार्ता सूनेकोछू फूर्ती अझैनी ऊस्तैछ मानौ आकास पल्टाईहाल्यो जस्तो बीमलराज खत्री सही र सत्य सम्मानका साथ बोल्छन लडाईमा प्लाटुन कमांडर भयनी थाहात हुन्छनी माथी बाट कासन त आऊछनी
जनयुद्धले गरिव र सर्वहारावर्गलाइ केहि फाइदा गरेन।सिमित व्यक्तिलाई फाइदा गर्यो। देशलाई २० वर्ष पछाडी धकेल्यो। वैदेशिक हस्तक्षेप बढायो। भ्रष्टाचार बढायो। परिवर्तन गर्छु भन्नेहरुको पनि देखियो।खसीको टाउको देखाएर कुकुरको मासु बेचिरहेका छन्।
आहा!विशिष्ट मान्छे हरुको अन्तरबार्ता ,जहिले पनि बुझेको मान्छे क्षेमतावान मान्छे भनेको जहिले पनि भद्र नै हुन्छ त्यसैले मान्छे जहिले पनि ज्ञानवान हुन आवश्यक छ।
Yo time sama rja hudha dherai ramro hunthyo 25 30 barsam Aru desh ko bikas ni tyastai thiyo tai here ra rajle Jan bikas garthey tapi haru ko dondale Nepal 30 barsa paxi dhakele ko x truth kura ahle sboi bedesh deshlai lon ma duba xan vrstaxhari tystai chada pan raja Huda jasto ahele hamro deshlai international ma man xoina neta ta magne sochaxan arudesh le yo afani parti ko gungan chai Ali suhyana sir Tara tapile je sochera lagnnu Bha thyo tyo 1 % Pani Bha xoina molai tha x khasai yo dodakal hudha sanai they Ali sone anuvab ma bhnya ho galti bhya maf garnu ho la Ani army sir la dherai dhndayaba x❤
एता को सिपाहि त डाक्टर भएछन उताको बृगेडियर चाहिँ के भएछ?😂मुलाहरुले जनयुद्द बेचेर खाईहाले के जनयुद्द भन्नू धनयुद्द भन्दा हुन्छ।कम्ती पैसा र धान देको हैन हाम्रो घर बाट पनि अब त लुटेरा भन्न मन लाग्छ
आज न शेरेले यि चन्द्रशरलाई चिन्छ न प्रचण्डेले विकल्पलाई खासमा युद्व लडेका दुवै तर्फका शबै शेनाहरूलाई शमान हैशियतमा राज्यको उच्वशंमान शहित राखीनुपर्थ्यौँ आज हजारौँ जनशेनाहरू खाडीमा छन भने नेपाली शेनाहरूपनि आत्मशंम्मान र उच्व मनोवलसहित राख्न सकेनन
तो त प्रचण्ड ले राज्यकोषबाट जनसेना को नाम पुग्ने पैसा लियकै हुन अहिले राजा माहाराजा को हैसियत मा छन प्रचण्ड परिवार तपाईं हामी अझै सरकार लाई दोस दिन्छौ मुक्य दोसि प्रचण्ड हुइनन र?
Asto ramro ladaku manxe haru Aja kina chupchap xa maile kaile Pani bujna sakena kina ki jo hijo tesari ladyo maryo moryo Aja desh dhuja dhuja Huda Pani chup chap Dekha dhikar lagxa timi Haru Dubai Jana dekhera😡😡
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
Aila ma qatqr bata hara kura yakdam sahai lagomawabadi ko misan vayako vijan navaya ko aila aayara dakhiyo.
आज सम काे उत्कृष्ट अन्तरवार्ता❤❤❤
सर अब दैलेख नोमुले को घटना बारे बुझ्न् पाय हुन्थ्यो 🙏🙏🙏❤️🥀🥀💗
कसैकाे नाम ताेकेर कुरा कानि भैरहदा घटना हुदा काेहि कसैले उजुरि हालियाे भने फेरि घटना बेरिन्छ हुदाेरै छ।मेराे बुझाई
मेरो बुझाइमा फेरि एकपल्ट सेना र म्याउवादि को लडाइ हुनु पर्छ र म्याउ वादि को म पनि भेट्न नपरोस।
आज सम्मकै राम्रो इन्टरभ्यु दुबै जनाको सभ्य अनि सकारात्मक बिचार ।
मावबादी जिन्दावाद ❤❤
आजको कुराकानी दुबै जना बाट साह्रै सभ्य भइ एक आपसमा सम्मान गरि कुराकानी बहुत राम्रो रहेछ।
बिक्लप सर हामो बिर्गट भिसि हुनुहुन्थ्यो ❤❤❤
यति राम्रो कुराकानी दुवै जनालाई सम्मान गर्छु
दुई महा पुरुष हरुलाई सलाम छ।🎉
चन्द्रसरलाई सलाम छ नेपाली सेनाको वीरता लाई सम्मान
पिली घट्नामा नेपाली सेनाको धेरै क्षेती भएकोले भावुक बनायो😢😢😢😢
Yo aarmy sahi boldai xa.
माओबादिले जनतालाई दुख दिएको कुरा पनि सत्ते होनि
ल सर ❤❤,आज एकदमै खुसी लाग्यो,दुबै तर्फबाट सुन्न पाइयो । म सुरु देखि अहिले सम्म नियमितरूपमा भिडियो नछुडाइ हेर्ने गर्छु ,अहिले पनि हेर्न - सुन्न सुरु गरियो ।
सैनिक भन्या सैनिक कै रैछ । जहाँ पनि टिक्न सक्ने । राज्यले नहेरे पनि आफ्नै बलबुताले डाक्टर बनेछन उताका खाडितिर बेल्च्या हान्दै होलान । खाली राज्यले हेरेन भन्छन् ।
😂😂😂
बाटो खन्न गाको नेपाल आर्मी सङग लडाई परेर हो पिलिमा, होइन भने ट्रेनिङ प्राप्त आर्मि सङग आतंककारीहरुले लडाई जित्न सक्दैन।
नेपाली army भनेको आर्मी हो तिमीहरूले झुक्याएर मारेका हौं राजनीतिक स्वार्थ रहेछ,राज्य माओवादीको😡😡
जनताकाे नाममा लुटेर हामी सग कहिले तिर्छौ,कामरेड?
Gajabko kura
दुबै दाइको कुरा राम्रो छ
बल्ल राम्रो लाग्यो सर दुबै तिर बाट आफ्नो आफ्नो कुरा सुन्न पाईयो को झुट को सहि बल्ल थाहा भयो धन्यवाद छ सर हजुरलाई
सलाम छ पत्रकारलाई
4 बजेर 20 मा हो फस्ट पाईर
सुन्न!निकै मजा लाग्यो ,!👏
नवल साहको टोलि सङ्ग परेको भए धुलोपिठो हुने थियो ।थाहा भाकै कुरा हुन ।
sahi
यता भिर मा लास कति पनि छैन यो कुरा झुट हो कटुवाल सर
सलाम
love nepal Army ❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌
रोचक बार्ता खुशी लाग्यो
Gajab
एस्ता जथा अ अ गर्ने हिक्मत न भाको लातो कसरी आर्म्री भयो😀😀
बेईज्जती माओवादीहरु, कसरी मुख देखाउन सकेका होलान् !!
आर्मिको काले भागेर आएको रैछ
माओवादिले अलि ठूलो गर्यो।
बीकल्प सीत हैछ आज चै चंद्रदाई
बिकल्पको बोल्ने शैली अझैनी औला ठडृयायर बोल्दैछन मानौ बहुत ठूलो काम गरे लाईराछ चंद्र दाईको बोल्नै शैली हेर कती शानदार छ बीकल्प झूटो बोल्दैछन यही पीली बीषयमा बीमलराज खत्री दाईको अन्तरबार्ता सुन्नूहोस एकचोटी माओबादी सेना अब सकीदैन भनेर फर्कीन आटेकै थीयोरे बीमल दाई सत्य बोल्छन
गणेशपुर लडाई को पनी बीकल्पको अन्तरबार्ता हेरे धेरै झूटो बोलेको वही नबल सर र बीमल दाईको सेम सेम मीलेको ९०+मरेका गणेश पूरमा बीकल्पले चै ३८जना मात्रै मरेका हुन भनेछन
Birged kamandar lai tha hunxa ki sano palatun kamandar lai sattey tathey tha hunxa sir biklpa baneko hajaraw sena chalaune bimal raj baneko 100 150 Palatun samalne hajurko socha galt sir
@@anishMgr-b3v मैले यीनको गणेशपूरको लडाई बारेमा पनी अन्तर्बार्ता सूनेकोछू फूर्ती अझैनी ऊस्तैछ मानौ आकास पल्टाईहाल्यो जस्तो बीमलराज खत्री सही र सत्य सम्मानका साथ बोल्छन लडाईमा प्लाटुन कमांडर भयनी थाहात हुन्छनी माथी बाट कासन त आऊछनी
बिमल राज झन हाउडे छ,बाहादुर सिपाहीलाई गोली लाग्छ किन कि अघी बसेर लडछ त्यो बिमलले लडाकु होईन बन्दुक बोक्ने भरिया होला उसको गफ सुन्दा
@@Rai-Aiman घाईते सीपाही हो प्लाटुनकमांडर तर ऊसले सत्य बोल्छ सत्य बोल्नेलाई कसले राम्रो मान्छर उसको अन्तरबार्ता सुन्न साह्रै मजा आऊछ
Sath ma yasri daju bhai jasri milera basnu parne raix fokat ma kati mare bichara haru santi pawos saboile🇳🇵😢😢😢
रमाइलो कुराकानी दाइ हरुको
जनयुद्धले गरिव र सर्वहारावर्गलाइ केहि फाइदा गरेन।सिमित व्यक्तिलाई फाइदा गर्यो। देशलाई २० वर्ष पछाडी धकेल्यो। वैदेशिक हस्तक्षेप बढायो। भ्रष्टाचार बढायो। परिवर्तन गर्छु भन्नेहरुको पनि देखियो।खसीको टाउको देखाएर कुकुरको मासु बेचिरहेका छन्।
So super❤❤❤❤❤❤
गनतन्त्र भबेको केहो भनेर नबुझ्नेले माओवादी यस्तो उस्तो भन्ने गोरु हरुको जमात देखियो
ल बल्ल आज को दमदार
Nice ❤
माओवादी पेट कालो भएको रहेछ
धेरै घुमाउरो गफ दियो साथिले
चोर जेजे नबोल
Jaya ho
आज देख्न पाइयो
खारा को पनि माओबादी र आर्मी सङै राख्नु परो अब बिमल राज र आर्मी पछ को हेर्न आतुर
आहा!विशिष्ट मान्छे हरुको अन्तरबार्ता ,जहिले पनि बुझेको मान्छे क्षेमतावान मान्छे भनेको जहिले पनि भद्र नै हुन्छ त्यसैले मान्छे जहिले पनि ज्ञानवान हुन आवश्यक छ।
लाल सलाम विकल्प कमरेड
सम्भब भए चन्द्र सर र नजमुक्त्ती सेना बिमल राज खत्री सङ अन्तर्बाता लिनु पर्यो स र
नवल खड्कालाई पनि बिमल केशी सँग ल्याउनु पर्यो अलिकति बुझ्थ्यो कि स्वाठले
बाटो खन्न गएको सेना लाई मारेर खुब बहादुरी देखाए छ आज भोलि त्यही बाटो मा साइरन बजाउदै हिड्छ होला।।। आतंककारी
तिमिले पनि आज जोबोली राछैउ नि तो बेल्ने अधिकार माव बादिले दियको हो 😢😢😢😢
@@dipindraDevakota-r6hEss ho tyo bela raja haru lai gali garna napaine ho aru bolna painthyo..
हजुरले प्रश्न सोध्ने अनि उहाँ हरुले जवाफ दिएको भए कति राम्रो हुनि थियोे अझ
Dubai jana ko kura dherai ramro lagyo
Yo time sama rja hudha dherai ramro hunthyo 25 30 barsam Aru desh ko bikas ni tyastai thiyo tai here ra rajle Jan bikas garthey tapi haru ko dondale Nepal 30 barsa paxi dhakele ko x truth kura ahle sboi bedesh deshlai lon ma duba xan vrstaxhari tystai chada pan raja Huda jasto ahele hamro deshlai international ma man xoina neta ta magne sochaxan arudesh le yo afani parti ko gungan chai Ali suhyana sir Tara tapile je sochera lagnnu Bha thyo tyo 1 % Pani Bha xoina molai tha x khasai yo dodakal hudha sanai they Ali sone anuvab ma bhnya ho galti bhya maf garnu ho la Ani army sir la dherai dhndayaba x❤
Good
Action 1000%
Result 0%
Ma chai saudi bata herdai xu hjr harulai namaskar
Tarika thik xa
अझै भारतीय बिस्तार वाद विरुद्ध रे लाज पनि नलाग्ने माओवादी भरतिय को नोकर हैन बाबुराम प्रचण्ड ? अलि लाज मानौन हो जनता 52 साल का हुन र?
तिमी हरुको नेता बाहेक जनता ले के पाए भन न😢
माओवादी ले गफ दियो।सेनाको राम्रो तयारी रहेको भए।थाहा हुन्थ्यो
अब दैलेख नोउमुले को घटना बारे बुझ्न पाय हुन थो सर्🙏🙏🙏🙏🙏🥀💗💗
Rajako kurakani
एता को सिपाहि त डाक्टर भएछन उताको बृगेडियर चाहिँ के भएछ?😂मुलाहरुले जनयुद्द बेचेर खाईहाले के जनयुद्द भन्नू धनयुद्द भन्दा हुन्छ।कम्ती पैसा र धान देको हैन हाम्रो घर बाट पनि अब त लुटेरा भन्न मन लाग्छ
फिलिम खेलेको थियो लाल सलामको हिरो हो
Ekdamai Ramailo 😅
माओवादी कमाण्डर कति सालिन, भद्र नेपाली सेनाको को साथी पनि अस्याध्यै राम्रो रहेछ
Aarmi sipahi bhai suneko thiya kalidal ma huda aaja hena pay aba bhailaai bhetna man chha jay kali❤
jay ho
nice
Dr. Sab ra bauddik comander raixa.ahile sammakai bauddik maaobaadi leader raixa.
खुबै आदर्शको कुरा गर्छ जंगली ।
झुट्टा नबोल्नु युद्ध भित्र मानवता हुन्छ र माओ बादी
यो जनयुद्धले हामिलाइ के दियो काम छैन यो सिमित ब्यक्तिको लागिमात्र उपलब्धि होला तर देशलाइ गाणो भाछ
पिलि मा धेरै पिपा थियो लडाकु कम थियो त्योए भएर माओवादी ले जितेको
सलुट नेपाल आर्मी माओबादी लाई पनि
Dubai Jana lai samman
हजुर/तपाई भन्ने शब्द दुबै तर्फबाट हुनुपर्छ√ जंगली/बिदेशीवाद, शब्द हामी शुद्ध नेपालीलाई
स्वीकार्य छैन ।
हो तिमीहरू लाई त ! भनेर भन्छन् ।
हावा!
😂😂
❤❤❤❤❤❤❤❤
अन्तर्वार्ता होस त यस्तो होस । एक्ला एक्लै राखेर लिएको अन्तर्वार्ता मा त के भन्छन् भन्छन् ?
बाटो खन्न गएको team लाई हानेर साहासिक भएको महसुस गर्दै छ्न यी दाइ
sakchhem kamandar biklpa ji salam xa hjurlai
सुरु गरियो
❤❤❤❤❤
family palna ko Lagi jiban nai jokhim ma🎉😅
खाराको पनि लिनु पर्यो
Mero mama pani pareko chha a ha 😢😢😢😢😢😢
भरुवा बन्दुक बोक्ने आतङ्क कारी 😂😂😂😂
Hjr hruko Kati mitho 😂socha mileko hai
Sipahiko dayari kasari herna sakinxa hjr
आज न शेरेले यि चन्द्रशरलाई चिन्छ न प्रचण्डेले विकल्पलाई खासमा युद्व लडेका दुवै तर्फका शबै शेनाहरूलाई शमान हैशियतमा राज्यको उच्वशंमान शहित राखीनुपर्थ्यौँ आज हजारौँ जनशेनाहरू खाडीमा छन भने नेपाली शेनाहरूपनि आत्मशंम्मान र उच्व मनोवलसहित राख्न सकेनन
शाही सेनाले ब्यबस्थाको रक्षा गर्न नसकेको हो। त्यसैले हार्ने सेनानै थियोे ।
तो त प्रचण्ड ले राज्यकोषबाट जनसेना को नाम पुग्ने पैसा लियकै हुन अहिले राजा माहाराजा को हैसियत मा छन प्रचण्ड परिवार तपाईं हामी अझै सरकार लाई दोस दिन्छौ मुक्य दोसि प्रचण्ड हुइनन र?
🎉🎉🎉❤❤❤❤
दाइ फस्ट फायर मैले खोलेको हो के ।
👌
Kata ko sir ko yoga mapani aaunu paryo
Sadhai yastai 2 jana ko vedio halnu hola mero sujab
🎉16:24 Aba cia ,rawko dasatwabata mukti huna des vaktaharuko awagyale matra mukti hola
Mawabadi tyti bela merthe na bhane ki chahi 12 jana hamro dai toli lai hath baner kin maryata ahile je bhanini tyati bela jodthe na mawabadi le
ुाुुुुुसाज्यकाे ,,दमन,, माअाेवादिकाे लुटरा पन
Khojeko aaexa
🎉🎉🎉🎉🎉
9

❤