सम्धि सम्धिना ४७ || बाले तनाबै तनाबको बेलामा छोरी हराउदा श्यामे सजेरीको शरणमा New Samdhi Samdhina 47
Вставка
- Опубліковано 9 лют 2025
- Present :- सम्धिसंधिना ४७ || बाले तनाबै तनाबको बेलामा छोरी हराउदा श्यामे र जेरीको शरणमा New Samdhi Samdhina 47........................................................................................................
#Live_Dohori #New_Live_Dohori
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link :
♪ Vocal :
♪ Lyrics :
♪ Music :
=======================================
🎙गायक/Singer
Shakti Kumar Godar
balchandra baral
shyam rana
sagar bc
Raju Pariyar
suman pariyar
nabraj kapri
prakash dura
🎙गायिका/Singer
Asmita Dallakoti
renuka bhattarai
Shila ALe
sanu surkhali
sanju lama
suman thapa
tara thapa
kalika roka
sabita pariyar
Supported Singer
Bhuwan Adhikari
Krishna Prasad Regmi
Prabin Adhikari
Netra Prasad Adhikari
Sandeep Bhattta
Prakash Bhatta
Bed Prasad Bhatta
=====================================
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
महेन्द्र तिवारी / Mahendra Tiwari
इलेक्सन सुनार / elections sunar
पवन शाही / pawan shahi
♪बासुरी / Basuri
मिलन बिश्वकर्मा Milan / Bishwokarma
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब
राजेन्द्र गर्न्धर्ब
पी एन साइला
रामु एस के / Ramu Sk
ढोलक / Dholok
शिव अनुराग
बिनोद कोहोली / Binod KOholi
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ / Bilak Gurung
कृष्ण लामिछाने / Krishna Lamichhane
📟अडियो रेकडिस्ट / Audio Recordist
Top Bahadur Sharma 9766250810
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
🎬️सम्पादन कक्ष / Edit Room
🔴Edit /Gfx/Colour
Top Bahadur Sharma
9813324316
::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
🕵टेक्निकल सहयोगी / Technical Advisor
Top Bahadur Sharma 9766250810
:::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2023 All Right .
सम्धि सम्धिना नया भाग हामि केहि समय अगाडि नै तयार पारेका थियौ बिबिध कारण ले बिच मा ढिला हुन गयको मा माफि चाहान्छु अनि बिशुध मनोरञ्जन को लागि यो धाराबाहिक दोहोरी अनि कथा अनुशार गायका केहि गल्ति भय सुधार ने अबसर दिनु होला
कहिले आउँछ भनेर कुरेर बसेको थियो ढिलाइ भएपनि ल्याउनु भयो खुशी लाग्यो ❤❤❤❤❤
बालचन्द्र दाजू एक दम राम्राे छ रिस गर्ने त धेरैं छन् संकर बाले सिला अहा अति रमाइलो ❤❤
@@jharanakirati8057मनी होः पर्खाइमा बस्ने हजूर कोे जस्तै ❤❤
Ma waiting ma thya
Srharhainai ramailo dohori ❤❤❤🎉🎉🎉🎉🎉
बालचन्द्र दाजु को फ्यान जति यता हाजिर हौ है ❤
शंकर र बाले भाले सिला बिग प्यान हाजीर यता है सबै जना लाई मीठो सम्झना है ❤❤
1 भाग देखी न छुटाइ हेर्ने जति यता हाजिर हुम❤
बालचन्द भाई र सिला श्याम भाई सनकर बबिता लाई धन्यवाद छ र तारा बैनी र सागर भाई सुमन भाई भयको भयो झन रमालो हुथो अल टीम लाईं धन्यवाद छ
😂😂😂😂जेरि श्याम शिला भयसी सम्धी सम्धिनी तेसै रमाइलो ❤😂मज्जा लाग्यो बाल्चन्द्र भाइ 😂😂सनै teem लाई सुभकामना🎉❤🎉
नमस्कार बाल चन्द्र सर लगायत सम्पूर्ण टिमलाई सफलताको सुभकामना तपाईं को हासो सधैं एसरी नै देख्न पायोस खट्टा तान्नी हरु सग न डराऊनु दर्शक की माया पाउनु भनेको त भाग्य हो
वालचन्द्र, सागर, सुमन, श्याम, भाले र शंकर live दोहोरी को राजा हरू हुन्
अग्रज भनाउदा ले डाहा गरेर केही हुँदैन अझै अगाडि बढ्नुपर्छ शुभकामना 🎉🎉🎉🎉
बाल चन्द्र सर हिट भको देखेर जलेर म़र्न खोज्ने लाई मोर्न दिनु तर तपाई पछि न हट्नु है बाल चन्द्र सर
सम्दी सम्देनी 1 देखि एले सम्म न छुताइ हेरिराको छु तर बेला बेला मा मजाक नि झेउ लाउदो हुन्छ सदैको एउतै । यहि त होला धेरै खाए गुण पनि तितो हुन्छ हुन्छ भनेको
कति रमाइलोसँग गाउ नु हुन्छ सधै हासी रहनुपर्छ मलाई यस्तै मन पर्छ तारा सागर सुमन भए को भए अज रमाइलो हुथो
❤❤
ल बालचन्द्र भाइ खुशी लाग्यो धेरै समय पछि सम्धीसम्धीना हेर्न पाइयो । धेरै राम्रो लाग्यो |
हो स्याबास बालु दाजु यसरी रमाइलो गर्नु पर्छ । जल्ने हरु जलेर मरुन पानी पनि भन्न नपाई😂😂😂😂😂
🤩Sarai ramailo,kalako samman garne ho ani sanskriti ko jagerna garnu parxa sable,byakti pujne ra manxelai kadh thapi mathi uthaune din gaka xan kasaile mai sahi,mai thek, ma nai sarbasswo ra merai sabthok hunuparxa maile bhaneko matrai manne ma janne banera ijat khojne ani yaklai kamaune samay gayo aba jasko sakti usko vhakti hunxa ahile hijo jasto hunekhane,halka samajma sthapitlai jiu jiu garne chalan xaina sabaiko jiban sundar amullya xa khusile jiuna painxa sahera basne jati bujheni thichomicho sahane jamana hoina aai lage jai lagna jannu parxa janera galti garnu hunna ramauna painxa yak arkalai bujhdai agadi janu hos ramne ramaune chetra yo kasaiko byaktigat pewa hoina💪🏻👏❤️
म पनि बालचन्द्र को फ्यान ❤
धेरै पछि जेरि र श्याम जि लाई देख्न पाइयो यक्दमै रमाइलो भयो धन्यवाद सम्पुर्ण टिमलाई ❤❤
धेरै राम्राे प्रस्तुती❤बाले दाइको big fan❤म
बबाल बबाल बालु जी
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
सबैभन्दा रिस गर्ने भनेकै शिब हमाल हो। रिता थापा लगायत अरु कलाकारहरुको बहुमत देखाए जस्तो गरेर ठुलो रोल खेल्ने अनेक गर्ने भनेकै शिब हमाल हो। शिब हमाल आफैले लाइभ गायो भने भ्युज नै आउदैन त्यसैले मौका कुरेको थियो। अहिले बालचन्द्र बराल ले दर्शनकलाई कसरी खुशी बनाउन सकिन्छ त भनेर अनेक जुक्तिहरु लगाउदा यस्तो अबस्था हुन पुगेको हो। तर छाडा सब्द कहा निर छ ? गाउदै जादा एक अर्कालाई बिल्ला गर्नु, हेल्मेट लगाउनु, केटीको रोल बनेर आउदा,धेरै हाँस्दा दोहोरी छाडा हुन्छ भनि हामीलाई भन्नु केही छैन तर हामिलाई अनि हाम्रा बुवा आमालाई मनोरञ्जन दिने भनेकै बालचन्द्र बरालको टिमले हो। कहिलेकाहीँ गाउदै जादा गलत भयो होला त्यो त परिवार भित्रको कुरा हो बोलाएर सम्झाएको भए कस्को के जान्थ्यो र ?? शिब हमाल एउटा कस्तो मान्छे हो भन्ने प्रशस्तै थाहा भयो थुइक्क....
Sahi kuro
आहा सारै रमाइलो लागो ।बालु भाइ मज्जाले हास्नुस ❤हास्न लाई कस्ले रोक्छ ❤❤शुभकामना ❤❤
Balchandra dai Sankar dai ko haso nai dami ❤❤ sampurna team lai subhakamana
यो भागेको अभिनय झन् राम्रो लागाे ।बालु भाई ।
जल्नेहरु जलेर मरुन यसरी नै रमाइलो गर्नु पर्छ ❤❤❤❤❤❤❤
कला देखाउने खुबी कलाकारमा हुनु पर्छ हामाे नेपालमा❤
यो गुरुपको बिगफ्यान्म म शीलाआलेदिदी लगाऐत सम्पूर्ण कलाकार जनमा नमन ❤❤
हास्न र हसाउन नछोड्नु है रिस गर्ने मरे मरुन्🙏
ल नमस र छ है सबै मा बल्ल आयछ खुसि अनि रमाइलो लाग्यो धेरै धेरै राम्रो छ फेरि अर्को भाग लियर आउनु होला है धन्यवाद
जेरी श्याम बालचन्द्र सागर भएपछि दोहोरी यत्तिकै रमाइलो। दामी लाग्यो❤❤❤❤ खुब हाँस्न पाइयो।😂😂😂😂😂😂😂
Yo teem le jasto ramailo kasaile pani garauna sakdina samdhi samdhina 1000 vaag katnu parxa❤❤❤❤❤❤
बालचन्द काे कलाले खुसि लायो यसरिनै दरश्कलाइ हसायर अगाडि बड्नु धेरै धेरै शुभकामना
जसले जे भने पनि यो टिमकाे दाेहेारि नहेरि मनै मानदैन धेरै रमाइलो लागछ ❤❤❤❤😂😂😂😂😂यकलै हासि हासि हैरान हुनछु ❤❤❤😂
Bdhai xa harnamani agadi badnu prax❤❤❤❤
Akdam ramailo lagxa malai samdi samdina dohori😙😙😙😙😙😙
आहा कति राम्रो गित सबै जानालगाएत बाल चन्द्र शुभ कामना छ❤️❤️
आहा गज्जब रमाइलो 👏👏👏👏
Jire diju ko yak dam big fiyan yata like garnus hai hajur haru❤
हामि कति पिरमा हुन्छौ बाले को दोहोरी सुनेपछि मन खुसी हुन्छ।
बल्ल आयो सम्धी सम्धिना ❤️🙏
Aaha aaha sarei rmahilo dohori 🙏🏼💐🙏🏼💐
हामी परदेसिको हास्ने बाटो बनेको छ यो गीत पिर भुलाउने माध्यम भएका छन् कलाकारहरु धन्यवाद ❤❤
Balchandar daiko avinay Pani Dami xa
आहा सारै रमाईलो दोहोरी❤❤❤nice मन पर्यो मलाई त धेरै धेरै शभकामना अल टिम लाई ❤❤❤
Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉bhai
बालचन्द्र भाइको हांसो नै अति मीठो छ है !
एकदमै राम्रो 👍️😄😄😄❤❤❤🙏🇳🇵🇳🇵🇳🇵
Wow wow super xa dohori❤️❤️❤️❤️
सधै यो ग्रुप को दोहोरी हेरेर खुसी हुने म आज भोलि दोहोरी नै कम भयो तर पनि पछाडी नहट्नुस दाइ😢❤❤❤
🙏हजुरहरु🙏सबै कलाकार लाई धन्यवाद ❤❤अती रमाइलो छ👌👌
मैले बाले दाजु को हासो मिस गरे nice daju 😊😊😊
सारै रमाइलो गर्नि टिम 😂😂😂
Dherai ramro prastuti hajur hajuharuko ❤❤
Dami xa ramro xa dohorimaa yasto hisimojak gareko bisaya bastu hunxa dohori maa .....
लाइफ दोहोरी त हामी लाई अौषधी जस्तै भको छ जल्नी जलिरहन्छन्
Wow wow wow wow balchand jee
आहा कति मिठो स्वर शब्द अति मन पर्यो दोहोरी गीत हसाउने खालको सारै हसाे लाग्यो सबै कलाकार हरुको उज्यालो भविष्यको कामना
Wow super xa rile dohori ❤❤❤❤❤❤🎉🎉🎉🎉
आहा साह्रै रमाइलो रमाईलो रमाईलो ❤❤
मत सिला र बालु को फ्यान
जे भयपनी बाले दादाले सम्पुर्ण टिम ले हामी लाई हसाकै छ धन्यवाद ❤❤❤😂😂
कथा अनुसार को नाटकिय अभिनय उत्कृष्ट लाग्यो बालचन्द्र दादाको बिग फ्यान हो म हरेक भाग चुपचाप हेरिरहने !हासो अरुको भन्दा यथेष्ट छ!नेपाली typing मा केही ध्यान दिनुहोला !अरु सबै उत्कृष्ट छ अझै सांगीतिक यात्रा सफल बन्दै जाओस शुभकामना
आहा कति रमाइलो dohori ❤❤❤❤🎉
मन भरि पिर परेनि यो दोहोरि हेरेर पाध फुस्किनि गरि हास्दा हास्दा हैरान भए 😂😂👍👍👍👍
फेरी अर्को भाग पनि ल हामीलाई त मज्जा लाग्छ हजुरहरुको गीत सुन्न
Lastai ramailo vayo aajha jhan😅😅😅😂😂😂😊😊
रमाइलो लाग्यो दोहोरी ।
My favorite team of dohori specially Jerry dd
कति हास्नु धेरै मज्जा लाग्छ हेर्न पनि पाईने हास्न पनि (big fan ) all टिमको म
Dami xa dami dami dami dami dami dami 💛💗💗💗💗❤️❤️💗
Balchandra lai ma ramro sanga chinxu kina vani ma pani kunai bela ktm ko 16khutte ganga jamuna dohori sajha ani butwal ko tinau ani resham daiko taina chauna dohorima gako xu ani vairawa ko dohorima pani gako xu ho ma hit huna ta sakina tara Balchandra lagayat dila bk harimaya , bishal lagayat , dipak.naran ,sudip, ujjawal dai mero best..labai xhincu ( iam kiran) thank you 🙏😊
My best dohori,but vale vae ko dohori tukka akdak ramro hasaune man parxa.tara aja kina miss hunu vayo.❤ all dohori family's. Frm drn
रमाइलो 🎉🎉🎉🎉
Wow sampurn tim lai suvkamana vag 1bata herdai sundai hasdai aa xu 🙏🙏❤️
Khhatra rmaelo dami xa balchanra dai
कलाकार भनेको यहि होनि हरेक कथा बिषय आधारित गित गाउन र अभिनय देखाउने नै कलाकार हुन छाडा र प्रस्तुति राम्रो भएन भन्न मिल्दैन, कथामा रहेर घर परिवार को झगडा देखाएको छ्न राम्रो छ अझै यस्तै कथामा देख्न पाइयो बधाई छ ।शंकर को च्यानल देखाईराछ के हो यो फेरि ,जे हो हामीलाई राम्रो र रमाइलो लाग्छ
Lu sopot garum malaini😊❤
गित रामो हुनुको साथै अनुशासन पनि चाहिन्छ साथी हो
लौ कडा यस्तै हँसिलो मुहार देख्न पाइयोस्
Sadai yasari hasirahana paiyos hjr haruko git sunera❤
लाइफ दोहोरी लाई धेरै माथि पुरानु पर्छ🙏
खासै रमाइलो लागेन सागर नभएर
Wow dami xa ❤❤❤
Aaja tara nvr ramro lagyo
के भनेको होला तारा झन लास्टै comedy छ त
धेरै राम्रो 😊❤
All the best 💞 love this dhohori Balu dada ❤️❤️💞🙏🙏🙏
Best lagxa yo team ❤❤❤❤❤
सम्मान छ सबै टिम लाई ❤❤❤❤❤
Sarai ramaelo layo dohori❤❤
Dherai ramailo xa
Sarai ramro lagxa
Aaj balla ramilo vayo
सुपर दोहोरि
जस्ले जे भनेनी हास्न र हसाउन छाड्न हुँदैन है 😀😀हजुर हरुको दोहोरी हेरे पछि सबै तनाब एकछिन भएनी हराउछ मेरो🤗 त्यसैले गाउन नछोड्नु है😀🤗🤗🤣🤣
Very nice hajur daju❤❤❤❤
Kati ramailo ho
balchandra sir ko jaya hos sadhai yasarinai aghi badnu hola🙏🙏🙏
Sachi x yo Sara gaule
Lukako x aafnai tyo baule
Vann ni saje 😊
जल्निहरु जलि रहोस् ❤❤अब
कति हास्नु हास्द हास्दै हैरन❤❤❤❤😮😮😮
❤❤❤❤❤❤❤❤❤❤❤❤ Bal Sandhya Ram Lakhan
Waiting