हाम्रो कम्पनी भैरहवा बाट मुभ भएर कालिकोट निस्किदा ५७ दिन लागेको थियो ,, झोलामा गोलि ८१ मिमि को बम बोग्दा झोलाको फित्ताले गर्दा काधको छाला पाप्रा निस्केको थियो मेरो अझै पनि दाग छ ,, यसरी लडेर कस्ले के पायो ,?? सैतान ले चलाएको देश
@@SunauloTV. नेपाल मा भए देखि अबस्य नै सुनाउन्थे सर ,,? म हाल परिबारको खुसिको लागि देश बाहिरा छु ,, मेरो भोगाइ अलि लामो कहानी नै छ , १३ वटा लडाईको अनुभव मैले बटुलेको छु। मैलेगरेको धादिङको अप्रेसन मा मात्रा गोलि चलेको थिएन । डा. जर साब प्रेम सिङ बस्नेत ले भन्नू भए झै गद्दार अफिसर हरुको कारण ले मेरो संगै साथी कति गुमाएको छु। गरिब जनता लाई लडाएर आफ्नो स्वर्थ पूरा गर्ने दुई पक्षका अबसर्बादी नेता हरु लाई, मेरो यो प्रस्न ,,तिम्रो स्वार्थ पूरा भयो ?? भयो होला तिम्रो स्वार्थ , तर गरिब जनताले आफ्नो छोरा गुमाएर , आफ्नो बुवा गुमाए श्रीमान गुमाए अझै पनि तिनको मनमा पीडा गडेर बसेको छ जुन संसारको जुन सुकै खुसिले पनि निकालेर फाल्न सकिन्न
@@SunauloTV. सैनिक प्रहरी का अधिकृत हरु को अन्तरवार्ता लिने प्रयास गर्नु। मैले यहाँ नाम भन्न मिल्दैन। आफै खोजेर अन्तरवार्ता लिनु होला। दरबार मा राजा सँगै बस्दा र राजाको देश भरिको भ्रमण मा कस्ता कस्ता चुनौती सामना गर्नु पर्यो, जसले भोग्यो उसैलाई थाहा छ।
धेरैजसाे अार्मि, पुलिसकाे interview मा सत्य बाेलेकाे छन भने धेरैजसाे माअाेबादि लडाकुले झुट र अझैपनि राजनीतिक गन्ध मिसिएको interview दिएकाे देखियाे।। त्याे दाेण्दकालकाे इतिहास लाई बढाइचढाइ नगरिकन वास्तविक कुराहरु मात्रै गर्दा राम्रो हुन्छ ।।
धेरै कुरा सत्य भयपनि सेनाले माओवादी पक्राउ गरेर कुट्दैनथ्यो यातना दिदैनथ्यो भन्ने कुरा झुट् हो,सर्वसाधारण भयरै म लगायत हाम्रो गाउॅका धेरैले प्रत्यक्ष देखेका छौं सेनाले त्यो बेला दिने यातनाको प्रकृती।
राजु बस्नेत कर्सा'पसँग २०६१/०६२ मा श्री नं.२४ बाहिनी अड्डा नागडाँडा ब्यारेक जुम्लामा म पनि सँगै बसेको हो। उहाँ एकदमै हाई मोराल र युद्ध प्रशिक्षणयुक्त कमाण्डर हो साथै भाइचारा व्यवहार गर्ने पनि। त्यस्तो चीसो भूगोलमा पनि उहाँको ब्रिफिङले गरम् गरम् जोश आउँथ्यो।
Rat vari din vari infantry fauj le laderw ladai sakiye paxi special forces pugthyeo jahile pani jaha pani.. special forces sanga combat technique aru fauj vanda thorai badhi xa. But face to face infantry fauj le jasto khatera kahi pani fight gareko xaina..ratdin infantry le laderaw ladai sakiye paxi aaune kam special forces ko hunthyeo..j hos tyo time ma special forces aaye paxi ali sahas aat himmat aauthyeo.. jay Nepali fauj ..
कति निर्दोषहरुलाई पक्रेर लगेर माओवादीको झुठो आरोप लगाएर तेतिबेलाको साही सेनाले मान्छेलाई मारेको घटनाहरु हामीले अहिलेसम्म भुल्न सकेको छैनौं पक्रेको मान्छे सयौं म एक दुई बाचेर फर्केको छ तैपनि कठोर आर्मीको यातना भोगेर यो दाईले केही पनि गरेन भनेर झुट बोल्छ।
नेपाल आर्मी जिन्दावाद ,,छापामार मुर्दाबाद
के भनेको
Aatankari murdabad@@jeevankunwar6142
ल मेराे जाेडानि अायाे युटुभमा धन्यबाद छ जाेडा
तपाईंको पनि सुन्न सुनाउन पाए हुन्थ्यो हजुर ।
सो झो सिपाही सोझो बोली बधाई छ भाईलाई
100% सत्य विश्लेषण गर्नु भयो। धन्यवाद
~o~---l--l--ll-ll-
Nepal army zindabad 🇳🇵🙏
Jai nepal jai gorkha🇳🇵🇳🇵🇳🇵🙏
शाही सेना हुनु मा अझै गर्व ले छाती फुल्छ्🙏🇳🇵
Khulit
अब त नेपाली सेना भन्नू पर्छ कि सर।
@@tankalimbu920 prachande ko chaakk ko kira
गर्व ले छाती फुल्छ शाही सेना हुनु मा, जय देश जय नरेश
हाम्रो कम्पनी भैरहवा बाट मुभ भएर कालिकोट निस्किदा ५७ दिन लागेको थियो ,, झोलामा गोलि ८१ मिमि को बम बोग्दा झोलाको फित्ताले गर्दा काधको छाला पाप्रा निस्केको थियो मेरो अझै पनि दाग छ ,, यसरी लडेर कस्ले के पायो ,?? सैतान ले चलाएको देश
तपाईंको भोगाइ पनि सुन्न र सुनाउन पाए हुन्थ्यो
@@SunauloTV. नेपाल मा भए देखि अबस्य नै सुनाउन्थे सर ,,? म हाल परिबारको खुसिको लागि देश बाहिरा छु ,, मेरो भोगाइ अलि लामो कहानी नै छ ,
१३ वटा लडाईको अनुभव मैले बटुलेको छु।
मैलेगरेको धादिङको अप्रेसन मा मात्रा गोलि चलेको थिएन । डा. जर साब प्रेम सिङ बस्नेत ले भन्नू भए झै गद्दार अफिसर हरुको कारण ले मेरो संगै साथी कति गुमाएको छु।
गरिब जनता लाई लडाएर आफ्नो स्वर्थ पूरा गर्ने दुई पक्षका अबसर्बादी नेता हरु लाई, मेरो यो प्रस्न ,,तिम्रो स्वार्थ पूरा भयो ??
भयो होला तिम्रो स्वार्थ ,
तर गरिब जनताले आफ्नो छोरा गुमाएर , आफ्नो बुवा गुमाए श्रीमान गुमाए अझै पनि तिनको मनमा पीडा गडेर बसेको छ जुन संसारको जुन सुकै खुसिले पनि निकालेर फाल्न सकिन्न
@@lamaarun8546 एकदम सहि भन्नू भो सर । नेपाल आएको बेला जसरी पनि भेटौ है सर ।
@@SunauloTV. सैनिक प्रहरी का अधिकृत हरु को अन्तरवार्ता लिने प्रयास गर्नु। मैले यहाँ नाम भन्न मिल्दैन। आफै खोजेर अन्तरवार्ता लिनु होला। दरबार मा राजा सँगै बस्दा र राजाको देश भरिको भ्रमण मा कस्ता कस्ता चुनौती सामना गर्नु पर्यो, जसले भोग्यो उसैलाई थाहा छ।
respect janxa hajur lai sir...teti sahaass ly shanti ko lagi hidnu vaiyo
सलुट छ नेपाल आमाका विर सपुतहरुलाई 🕉️🙏🇳🇵
केको सलुट गरेको सर सोझा साझा जनता मारेर माओबादि मारिम भनेर हिने काएर साहि सेनालाई
धेरैजसाे अार्मि, पुलिसकाे interview मा सत्य बाेलेकाे छन भने धेरैजसाे माअाेबादि लडाकुले झुट र अझैपनि राजनीतिक गन्ध मिसिएको interview दिएकाे देखियाे।। त्याे दाेण्दकालकाे इतिहास लाई बढाइचढाइ नगरिकन वास्तविक कुराहरु मात्रै गर्दा राम्रो हुन्छ ।।
धेरै कुरा सत्य भयपनि सेनाले माओवादी पक्राउ गरेर कुट्दैनथ्यो यातना दिदैनथ्यो भन्ने कुरा झुट् हो,सर्वसाधारण भयरै म लगायत हाम्रो गाउॅका धेरैले प्रत्यक्ष देखेका छौं सेनाले त्यो बेला दिने यातनाको प्रकृती।
@Gam Bk यिनीहरु स्पेसल फोर्स जस्तो लाग्यो त्यहि भयर होला। यातना हरु प्राय ब्यारेक वा कारागार मा दिने गरिन्थयो। जे द्ख्यो त्यहि बोल्यो। सहि छ यो दाइ।।।
प्रचन्डले लोप्पो ख्वाउँदा पनि अझै चेतना आएको छैन।
गधालाइ नुहाएर कहिल्यै गाई बन्न सक्दैन भनेको यही हो।
Rachas lae marna rachas hunu parcha.atankakari haru lae yatana hoina atankakari haru la jasari rukh ma badhara ghati ratara marnu parthiyuo
आर्मी को intervew हेर्दा गजब लाग्छ आतन्ककारी को हेर्दा रिस उठेर आउछ
Thik vannu vayo sir le
भूपू मायोबादी बिमल खत्री को पनि एकदम राम्रो छ आरु मायोबादी को त कसम रिस उठ्छ
Shreesh thapa Chup lag muji jatha
@@pushpaoli5683 hora hjr
Na herna muji
धन्यवाद सुनौलो टेलिभिजन सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
w\c हजुर । धन्यवाद
सेना को कुरा चाइ सत्य हुन्छन र माओबादी को नि बिमलराज छेत्री को कुरा चाइ ठिक छ है
Ho u r right
Right
एकदमै राम्ब्रो कुरा हजुर मनि जबरज्ङ्ग गुल्मको नाईक हो है 6 ठाउँ लराईमा लरेर बाचेको म
ओ हो हजुरको कथा अनुभुति सुन्न पाए हुन्थ्यो नि सर ।
भरपूर्ण रमाइलो लाग्यो,👍
नेपाली सेना को विशेष कमान्डो फोर्स,💪💪💪💪💪 सग interview त अर्जुन सर ले लिएको भए त...बबाल हुन्थे होला है
Extacly sir
अब अर्को पटक है हजुर
Sahi kura grnu vyo hawaldaar-saap,jay nepal jay nepal army
धन्यवाद सुनौलो टेलिभिजन अनि सम्पुर्ण टिम लाइ
w\c हजुर
Dherai Ramro interview sunolau T v
Great our Nepal ARMY....🇳🇵 Jay Nepal
धेरै पछि जोडिय एक्दमै सत्यता बोल्नु भको छ दाजुले बहराइन देखि हेर्दै छु है
हस् हेर्दै गर्नुहोला धन्यवाद
पहिलाको पत्रकार भए राम्रो हुन्थ्यो ।
@@SunauloTV. cडउछडडचएनखccvxxx छएउ ॐॐढअअअअक ff l ccccccccccccffcf
@@pradipthapa9133 पहिलेको पनि आउनुहुन्छ ।
सहि कुरा हो ❤❤❤
ठिक छ है वीर वीर भाई अाफ्नो सत्य घटजा सुनाएको मा।
अत्यन्तै राम्रो कुराकानी
Good! totally agree with you
राम्रो सर
जय शाही नेपाली सेना
51:34 नेपाली सेनाको special task force , these ppl are pure fighters 🙏🙏
भष्डारि सरलाई घटना भएको मिति र स्थान समय थाहा नहुदा interview 🎤🎤📻️ अलि खल्लो जस्तो देखियो
देश बचाउने हिरो
गुड वीर सिह भाई
yesto ho ne intreview vanako good sunaulo tv ;)
धन्यवाद
हजुरको बाहादुरिलाइ सलाम छ
वीरसिंह भण्डारी भाई good इन्टरभिउ
Huge respect veteran 🙏
Huge Respect Commando 🙏
This is called the real Rambo ...Salute to former royal army
ब्रो very good राम्रो अंतर बारता
Tapai haru jasto Nepal KO lagi afno jaan dau ma Laguna nepal amma ko choora haru parti hami sabai Nepali ko traff dekhi salam
सके सम्मा बेनी र खरा को सेना लेउनु पर्यो अन्तरबर्तामा अलि रोचक हुन्छ खरा र बेनी लडैको नेपाली सेनाहरु र माओबादी सेनाको लिनु पर्यो
हस्
Khatra raixan Daju ta
राजु बस्नेत कर्सा'पसँग २०६१/०६२ मा श्री नं.२४ बाहिनी अड्डा नागडाँडा ब्यारेक जुम्लामा म पनि सँगै बसेको हो। उहाँ एकदमै हाई मोराल र युद्ध प्रशिक्षणयुक्त कमाण्डर हो साथै भाइचारा व्यवहार गर्ने पनि। त्यस्तो चीसो भूगोलमा पनि उहाँको ब्रिफिङले गरम् गरम् जोश आउँथ्यो।
तपाईं कतै पर्नु भो कि नाइ सर
खासै त्यस्तो उल्लेखनीय भिडन्तमा परिन सर म चाहिं।
@@tilakbk6341 ए हस्
Mero vinaju❣️❣️dheroii moya❣️❣️
Good jab
Nice brother
That right Bro. I am involved times bro .
It will highly appreciate our sanaulo TV presenter.
thanks
Sir, kailali ko Masuriya, Aamkhoia, Lamki, Dhanghadi, Pandaun, Aambasa, Sukhad, Chisapani etc ko detailed interview and report banaunu paryo sir...
हस् सर बनाउदै जाने छौं
जय भैरब बिर सिहं जी
हेर्दै छु सुन्दै छु।
हस्
jaya Nepal !!! we proud to Nepal Army
सलाम छ हजुरलाइ
सलाम छ सर
जय यु्द्द भैरव।
Rat vari din vari infantry fauj le laderw ladai sakiye paxi special forces pugthyeo jahile pani jaha pani.. special forces sanga combat technique aru fauj vanda thorai badhi xa. But face to face infantry fauj le jasto khatera kahi pani fight gareko xaina..ratdin infantry le laderaw ladai sakiye paxi aaune kam special forces ko hunthyeo..j hos tyo time ma special forces aaye paxi ali sahas aat himmat aauthyeo.. jay Nepali fauj ..
तपाईं कतै पर्नु भो कि नाइ सर
सलाम छ
Salaam nepali senaa ra havaldar saablaai.
thanks for your service
salute
Ati ramro kura bir sir samman xa hjur lai
Good salam
लालसिङ्ग ऐइरी त म चिन्छु राम्रो ईमानदार शिपाही हो
अहिले कता हुनुहुन्छ उहाँ
गजब
Ho sir tapaiko antim kura dherai man paryo😢😢
सहि कुरा आयो
Mawobadiko namma dheraile paisa kamaya teti bela
Jai Nepal
Nepal aama ka saccha sapoot lai mero salam! Nepali huna ani tesma pani chhetri hunama thulo garba lagchha!!
My country...my army....❤️❤️❤️❤️❤️
जस को नाम आर्मी हुन्छ आफैमा अबल छ
Nepali sena ki jay 🖖🖖🖖🖖
कति निर्दोषहरुलाई पक्रेर लगेर माओवादीको झुठो आरोप लगाएर तेतिबेलाको साही सेनाले मान्छेलाई मारेको घटनाहरु हामीले अहिलेसम्म भुल्न सकेको छैनौं पक्रेको मान्छे सयौं म एक दुई बाचेर फर्केको छ तैपनि कठोर आर्मीको यातना भोगेर यो दाईले केही पनि गरेन भनेर झुट बोल्छ।
Yes
Herdai xu
हस्
Bhandari sir ko kura sahe cha yo hatteyara mawobadi lai sabai sakhap parnu parneho
यो माहोबादी लाई सकायरै छोड्नु पर्ने थियो आर्मी ले । देस बिगारेर यो हालत भनायो अहिले ।
Chor ho ta?
Salam xa
prachnde ko jhole haru ko intervew sunnu porxa nindra lagerw aauxa. khali sena matra maryo hamro k hi vayena. vanxa.
म पनि तेस्तै हुन्छ सारै झुट र हावा बोल्ने माओबादी त
sahi ho yo kura
good one man army
Very good daju
कैलालीको पौण्डन भिडन्त को बारेमा पनि बनाउनु न भिडियो
छ नि हाम्रो च्यानलमा
Good
Bhagwatiprashad Gulma Hoina Daju Dang Ma Testo Bhako Shreenath Gun Ho
जय नेपाल कमाण्डो
Right 👍
साहि सेना मुरदाबाद रेड आरमि जिनदाबाद
खतरा हजुर सलम।लाहुरे
भनेसी कमाण्डो लाई नजिस्क्याए हुने रैछ है छापामार हो
Herdai chhu
कालिकोट को कोटवाडा मा एरपोर्ट बनाउने कामदार सेनाले मारेको कुरा त साँचो बोली देउन
Very Nices Nepal Army
good Nepal army
Nepal army vaneko nepal ko hero ho
good interveu
Hats off Nepal Army
very good
very good jay bhairab nath
तेतिखेर को सिल्सिलामा आर्मी कस्तो थियो भन्ने त भोग्नेलाइ मात्र लाई थाहा छ
लु सर हेर्न सुरु गरियो है dubaii bata🙏हेरेर प्रतिक्रिया दिन्छु
हस् धन्यवाद
Guru box gulma Sankhuwasabhako Khandbari ma pni baseko thiyo
माओवादी ले भोजपुर हान्द्दा म गुरु box गुल्ममा नै थिय खादबारिमा
Jay Nepal 🇳🇵Army