Jay Nepal sir ani jagdish sir dherai ramro sir lai interview ma bolaye ra darsak lai katye ramro kura sunnu paye hami ta bhui manchhe ho hami sang kehe chhaina dherai ramro dhaniyabad chha sir
कती वर्ष जेल बसे त्यो मतलव भएन। किन बसे भन्ने ले अर्थ लाग्छ। हत्यारा र राष्ट्र द्रोही बस्ने जेल मै हो , देश को लागी बलिदान होईन, बिदेशी प्रभु लाई खुशी पार्न घटाईएको घटना हो। जगदीश जी ? कस्तो परिवर्तन ल्याए र यिनीहरुले ? किन तपाई सधै प्रशंशा गर्नु हुन्छ?
आज देसको यो स्थीती आउनु मुख्य देसका नेता त्यसका आसे पासे र आसे जन्ता गरिबी असीक्षा हुन जब सम्म जन्ताले निस्पक्ष चुनावमा आफ्नो मत दिन सक्दैन तब सम्म यस्तै भई रहन्छ ।
अहिले हुन गौरहेको निर्वाचन मा काङ्ग्रेस ,एमाले र माओबादिका लम्पटझोले हरु लाइ बहिस्कार गरौ स्वतन्त्र ब्यक्ति हरु लाई मतदान गरौ यस्लाइ देशै भरी अभियान बनाएर सचेत गराउ
दुबै जना लाई नमस्कार 🎉 घरको माया घरभेटीलाई र सनातनको माया गार्जेनलाई बडिनै हुन्छ 🎉 सबैले जुँगाको लडाई छोडौ, नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
नाटक होइन जगदीशजी यो अति भयो। राजनीति पात्रहरू नल्याउनुस् न तपाईँहरू। घिन लाग्दा मान्छेहरूको अनुहार हेर्न नपाए हुन्थ्यो। मैले त तपाईंहरूको टिभी पनि हेर्न छाडे।
दोस्रो तहका नेताहरु नेतृत्व संग किन डराइ रहेका छन, पार्टीको नेतृत्वमा सामुहिक विचार र निति अनुसार पार्टि, राज्य चल्ने चलाउन सक्ने प्रसस्त बहस गर्नु जरुरी छ नेपालमा।
M saudi dekhi ho sir, m tapai ko programm regular herxu every friday bihan waiting garxu herna ko lagi . tara t alli jhur patra lyaunu vayo , tapai ko qtn eka tira uhako answer eka tarfa
सबै पत्रकार खराब नभा झै सबै नेता खराब छैनन् तर जुन पहिले का बुडा नेता सबै खराब छन र अहिलेका नयाँ सभापति खराब छन त्यो पाटि मा पनि धेरै राम्राे नेता छन सहेले हेर्नु पुराना को छ म नै सभापति भन्ने प्रबिधि
यीनको कुरा सुन्दा त यीनको आफ्नै पार्टीमा त लोकतन्त्र रहेनछ ओलिको कुरामा न भन्ने हिम्मत छैन, अब यीनको कुरामा कुनै तुक छैन र देश बन्ने कुनै गुञ्जाएस देखिएन खालि गुनासो मात्र छ भने नयाको के आस , बिडम्बना नेपालको
यि सब अन्तरबार्ता अहिले बेकार झै लाग्छ। मिडियामाआईरहे बक्ताहरु भन्दा बढि ग्यान त पत्रकार महोदयहरुलाई नै छैनर?छनि त्यसैले पत्रकारहरु अब स्वतन्त्रतिरआएर चुनाव लड्नु पर्यो।खालि बोल्ने र बोलाउने काम नगरि राख।
कर्मचारी कसैले गलत गर्दा तेसलाइ कडा कार्बाही नै हुँदैन जागीर खादा गलती सगै जागिर पछि पनि कसरी राज्जे दोहन गर्नका लागि सोचिरहेको हुन्छ अनि कसरी बिकास हुने आफ्नो सन्तान जति बिदेश मा नेपालमा भर्स्ट्चार गरि बिदेश मा थुपार्ने गरिब जनता लाई पेट कसरी पाल्नु
Oho hello मानब अधिकार कर्मि ज्यु देश एउटै माटो एउटै अनी छुट्टै अमेरिका जस्तो राजनितीक संस्कार संस्कृति तामझाम फरक् खोजेर हुँदैन्.....!! ताम झाम जे सुकै गरे पनि शासकहरु इमानदार, दुरदर्शी, विधीको शासन कायम राख्न सक्ने क्षमता भयको निस्कलंक खोजेको हों हामीले...! यी पुराना दुष्ट हरुले रबि क्रान्ति लाई 4जबर्जस्ती कलङ्क काे 5टीका लगाउन खोज्दैछन्... याे लोकतंत्र र विधीको शासन माथिको खतरा हो यस विषयमा आम जनता सचेत र जागरुक भयर विद्रोह गर्दै काँग्रेस एमाले जस्ता अपराधी लाई समाप्त पार्दै देस लाई नयाँ ढङ्गले अगाडि बढाउन पर्छ
जगदिश जि, समाजलाई नै अराजकता तिर गयो भन्ने प्रश्न गर्दा तपाई हामी जस्ताहरु पनि समाजमा छौ भन्ने विर्षेको जस्तो त भयन? यस्ता प्रश्नले समाजलाई न्याय हुदैन की? तथ्यगत मै भन्दा लगभग २०-२५ जना तिनै तपाईले भन्नु भएका व्यक्तीहरु वरम्बार कहिले आफै कहिले भर्यान्ङ प्रयोग गरेर विगत २०-३० वर्ष देखी आफ्नै वृता जसरी राज गर्नु नै करण हो वा होईन यस्मा वहस गर्नु पर्ने हो की? या तपाई हामीहरुले तिनीहरु वा तिनका भर्यान्ङहरु बिरुद्द हात नै धोयर लाग्नु पर्ने आजको आवश्यक हो की होईन त्यसमा वहश / प्रश्न गर्दा समाजलाई न्याय हुने थियो की?
कर्मचारि पनि सोतन्त्र छैन्न नेताको चाकरि बाज मात्र छन कमिनिस्ट मानसिक्ताले गाजियेको मान्छे आफ्ना छोरा नाति हरु कुन देस मा छ्न सोध्नु पत्रकार ज्यु यो भतुवालाई प
जुन दिन बाट हरेक voting बुथ मा लाइभ cctv रखिन्न तब सम्म fair voting हुन्न यो सिस्टम नै येस्तै बनको छ कि कार्यकर्ता जसका धेरै उसैको हैकम बाट election बुथ चल्छ जहाँ एक ले अनेक vote हाल्छन् जसको कारण fair election हुँदैन र जसको सकती बेसी उसैले जित्छन्। केही जनता को आँखा खुलेको छ र सही नेता चुन्छन् तर सिस्टम fail भएर गलत नेता ले जित्छन् जोसको परिणाम नेपाल ले भोग्नु परेको छ।
केपि ओलिले ठुला उद्द्योगी हरुलाइ अरबौ बिधुत महसुल नतिर्न मिनहा गर्न हुने ।दुर्गा प्रसाइले गरिबहरुको ऋण मिनहा गर्नुपर्छ भन्नू कुनै गलत गरे जस्तो लाग्दैन के यहाँ ठुलाले मात्रै सुबिधा लिने हो र?
साथीहरू, उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्। यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन। अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्। हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय! अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
अनी यसको नेतृत्व उनैले गर्ने फेरि result जस्ताको त्यस्तै । कहाँ बाट जागेर कहाँ पुग्ने हो ? अहिले जनता को सोच त्यसतै छ भनेर सत्ता मा हुँदा बन्दुक धारी ले एकतिर बाट चन्दा भागबन्डा अनि आफ्ना हात मा tender पारी लुटेको पैसा अनि एक group सरकार मा बसी लुटिएको पैसो लाई एकै ठाउँमा राखी माओवादी एक भएका छन् सडक त तात्छ परिवर्तन पनि हुन्छ तर जनता र देश को लागि होइन यिनैको लागि। देश को आम्दानी भन्दा खर्च बढाउने कमाउ पार्टी ले देश चलाउँदा कोस्को पोल्टो भारी हुन्छ अमेरिका, इंडिया, चीन अनि देश का जनता शरणार्थी हुने पक्का छ।
यस्तै बहस स्वर्णिम वाग्ले, चन्द्र भण्डारी, योगेश भट्टराई, गगन थापा,घनश्याम खतिवडा, प्रदिप ज्ञवाली, प्रदिप पौडेल जस्तै अन्य नेतृत्व बसेर छलफल गरी टुंगो लगाउने काम गर्नु जरुरी भैसकेको छ।
अबको नेतृत्व युवा वर्गले लिनुपर्छ अबको विकल्प भनेको जय देश जय रवि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
❤❤❤तपाईंको प्रश्न सोधपुछ गर्ने शैली मन पर्छ जगदीश जि ।
Real discussion, based on facts, Jagdish ji. CONGRATULATION
जगदीश जी स्वर्णिम वाग्ले लाई ल्याउनुपर्यो !!!!
सही भन्नु हो हामीलाई यो सिनेमा जस्तै लाग्छ
मुलुककाे वर्तमान यथार्थमा आधारित विश्लेषण ।
सार्है राम्रो विश्लेसण सुवोध सर को
जगदीश सर
तपाई जस्तो ब्यक्ति रा.स.पा.मा हुनु पर्यो
भनेसि जगदीश जि लाई पनि फोहोरमा छिरेको हेर्न मन छ 😅😅
के सहकारी ठग्नु!
कुन तेरो बाउ ले भनेको 😂 अलि होस् पाराले बोल मा....???@@JitendraYangya
Sahakari mahathag Giribandu mahathag le Rabi thag vanna Lajsaram mannu parxa@@JitendraYangya
@@nepalee.podcastsoch..! 💩
सारै राम्रो छ बिचार र प्रश्न
जनता यहाँ खराब छौं त्यस्तै नेता भय अनि यस्ता मान्छेहरु एउटा पार्टीलाई देबत्व करण मुख्य समस्या यस्ताहरुले हो
सहमत 🙏
Best patrakar
Jay Nepal sir ani jagdish sir dherai ramro sir lai interview ma bolaye ra darsak lai katye ramro kura sunnu paye hami ta bhui manchhe ho hami sang kehe chhaina dherai ramro dhaniyabad chha sir
Ati sahi kuro garnu vayo sirle
देशको अवस्था र नेतृत्वको सही विश्लेषण गर्नु भएकोमा सुबोध दाइलाई हार्दिक धन्यवाद
ज्ञान् ,बुद्धि र विवेक निस्पक्ष पत्रकार ज्यु salute x.
Good interview 👍
अब पनि बिझ्ने युवाले बुझ पचाएर बसे देश नराम्रो भुमरीमा पर्ने छ
जगदिश सरलाइ सलाम ! उहाको अन्तर बर्ता गर्ने सैलि लाइ
कती वर्ष जेल बसे त्यो मतलव भएन। किन बसे भन्ने ले अर्थ लाग्छ। हत्यारा र राष्ट्र द्रोही बस्ने जेल मै हो , देश को लागी बलिदान होईन, बिदेशी प्रभु लाई खुशी पार्न घटाईएको घटना हो। जगदीश जी ? कस्तो परिवर्तन ल्याए र यिनीहरुले ? किन तपाई सधै प्रशंशा गर्नु हुन्छ?
सुबोध सरले साच्चै राम्रो विश्लेषण गर्नुभो
राजनिती गर्नेको ज्ञान् र नैतिकताको खडेरी !बिचौलिया राजनिती तथ्यले यहि भन्छ।
दुबै बौद्धिक ब्याक्तित्व लाई धन्यवाद
आज काहा बाट देखियो यो अनुहार जगदिस जि ले च्याप पारेर ल्याउनु भए छ
सुबोध सरले सहि भन्नुभयो नेपाली जनता सबैभन्दा बढि प्रताडित कर्मचारी बाट छन्
Good interview
सुबाेधजी हामिलेजुनसेाचले राजनितीमाहुमियकाथियाै नेताहरु नाेकरसाहिदलाल पुँजीपतिबर्गकादासभय जसलेदु:खगरेतिनीहरुनैलाेभि,पापीबने।
Dherai Ramro lagyo tapaeko Bislaesan Sir Saluute u
आज देसको यो स्थीती आउनु मुख्य देसका नेता त्यसका आसे पासे र आसे जन्ता गरिबी असीक्षा हुन जब सम्म जन्ताले निस्पक्ष चुनावमा आफ्नो मत दिन सक्दैन तब सम्म यस्तै भई रहन्छ ।
Jagdish ji,
There is no fear, shame.....if not ethics , moral, sympathy for nation& public....
Better analysis of today’s Nepal’s political, economic & social situation.
सरको बिश्लेषण सान्दर्भिक छ । २५ बर्षमा ३६ सरकार, लामो समयसम्म अस्थिरता, चरमअबसरबादी सत्ता स्वार्थ केन्द्रीत राजनिति नै आजको बेथिति र अराजकता
अहिले हुन गौरहेको निर्वाचन मा काङ्ग्रेस ,एमाले र माओबादिका लम्पटझोले हरु लाइ बहिस्कार गरौ स्वतन्त्र ब्यक्ति हरु लाई मतदान गरौ यस्लाइ देशै भरी अभियान बनाएर सचेत गराउ
जग्दिस जस्तो पो पत्रकार हुनुपर्छ। सुबोध जस्तो बिचारक।
Great discussion ❤🎉
हाम्रो देश को राजनिति दुर्गन्धित बनाएको हो जस्तो लाग्छ। जे गर्दा नि हुने।
जगदीश सरकाे शुभेच्छुक
लुट्ने, भ्रष्टाचार गर्ने नियतनै लिएर राजनितिमा लागेका डाका, गुन्डा हरु छन त यिनले गर्ने यहि हो।
जेल बसेकाे के का लागि ? कुन कर्मले जेल बसेकाे ? त्यसकाे पनि त जनतालाई चित्त बुझाउनु पर्लानि जगडिश सर ।
याे सव यस्तै अधिकार कर्मीकाे कारणले भएकाे हाे ।
SHALUTE JAGADISH JI
गजब कुरु गनुभा हजुर सर
जग्दिस भाईजस्तो पत्रकार हुनु पर्छ प्रश्न गर्ने शैली सारै मन पर्छ ॥जय होस 🙏🙏
सहि विश्लेषण
जति छिटो हुन्छ संघियता नामको हात्तीलाई खारेज गरौ
Jagdish sir akdam nixpache sahi lagxa malai. Janta RA desh ko birudhha daka haru le bigarlan….
दुबै जना लाई नमस्कार 🎉 घरको माया घरभेटीलाई र सनातनको माया गार्जेनलाई बडिनै हुन्छ 🎉 सबैले जुँगाको लडाई छोडौ, नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद, र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
Very nice interview
सुवोध जी कुरा नचपाई जनताको बिद्रोह बोल्नुहोस्
Jay rabi sir ❤❤
Jai Rabi RSP 🔔🔔🔔🔔🔔
नाटक होइन जगदीशजी यो अति भयो। राजनीति पात्रहरू नल्याउनुस् न तपाईँहरू। घिन लाग्दा मान्छेहरूको अनुहार हेर्न नपाए हुन्थ्यो। मैले त तपाईंहरूको टिभी पनि हेर्न छाडे।
नाम भएकाको मात्रै बदनाम हुन्छ नामै नभएकाको के बदनाम हुनु!?
नेता चोर,भ्रष्टाचारी,डाँका, दलान भन्ने शब्दहरु नाम होईन ।
Ramro kura 🎉❤
REAL Story TOTALLY
यी नेताहरूले पहिले जुन दुख गरेका थिए यो सबै आफ्नो ब्यक्तिगत फाइदाको लागि रहिछ भन्ने बुझियो
सौ प्रतिसत सही हो।
कोहि नेता बलत्कारी ,आतंककारी ,भ्रष्टाचारि हरामखोर छन ।यो सिष्टम नै फेलर भएको अबस्था हो ।
दोस्रो तहका नेताहरु नेतृत्व संग किन डराइ रहेका छन, पार्टीको नेतृत्वमा सामुहिक विचार र निति अनुसार पार्टि, राज्य चल्ने चलाउन सक्ने प्रसस्त बहस गर्नु जरुरी छ नेपालमा।
केपि वलिको बुद्धि र सोच घुँदा भन्दा माथि छैन। आफ्नै पार्टिका भेडा हाँक्न नसक्नेले के देश हाँक्छ ?
M saudi dekhi ho sir, m tapai ko programm regular herxu every friday bihan waiting garxu herna ko lagi . tara t alli jhur patra lyaunu vayo , tapai ko qtn eka tira uhako answer eka tarfa
सबै पत्रकार खराब नभा झै सबै नेता खराब छैनन् तर जुन पहिले का बुडा नेता सबै खराब छन र अहिलेका नयाँ सभापति खराब छन त्यो पाटि मा पनि धेरै राम्राे नेता छन सहेले हेर्नु पुराना को छ म नै सभापति भन्ने प्रबिधि
" नपाउने ले केरा पायो बोक्रै संग खायो "
यीनको कुरा सुन्दा त यीनको आफ्नै पार्टीमा त लोकतन्त्र रहेनछ ओलिको कुरामा न भन्ने हिम्मत छैन, अब यीनको कुरामा कुनै तुक छैन र देश बन्ने कुनै गुञ्जाएस देखिएन खालि गुनासो मात्र छ भने नयाको के आस , बिडम्बना नेपालको
पुस्ता हस्तान्तरण त युवाहरुलाई गर्नै पर्छ।
यि सब अन्तरबार्ता अहिले बेकार झै लाग्छ। मिडियामाआईरहे बक्ताहरु भन्दा बढि ग्यान त पत्रकार महोदयहरुलाई नै छैनर?छनि त्यसैले पत्रकारहरु अब स्वतन्त्रतिरआएर चुनाव लड्नु पर्यो।खालि बोल्ने र बोलाउने काम नगरि राख।
कर्मचारी कसैले गलत गर्दा तेसलाइ कडा कार्बाही नै हुँदैन जागीर खादा गलती सगै जागिर पछि पनि कसरी राज्जे दोहन गर्नका लागि सोचिरहेको हुन्छ अनि कसरी बिकास हुने आफ्नो सन्तान जति बिदेश मा नेपालमा भर्स्ट्चार गरि बिदेश मा थुपार्ने गरिब जनता लाई पेट कसरी पाल्नु
💯💯💯
यि जागिरे बौध्दिक भनाउँदाहरु बाघको छाला ओढेका स्याल हुन् । यि डलरे एमालेले पनि आफुलाई बौध्दिक देखाउन खोजे पनि अन्तमा बा को नाममा हुइय्या गरेरै छाडे ।
वास्तविक हो
Oho hello मानब अधिकार कर्मि ज्यु देश एउटै माटो एउटै अनी छुट्टै अमेरिका जस्तो राजनितीक संस्कार संस्कृति तामझाम फरक् खोजेर हुँदैन्.....!! ताम झाम जे सुकै गरे पनि शासकहरु इमानदार, दुरदर्शी, विधीको शासन कायम राख्न सक्ने क्षमता भयको निस्कलंक खोजेको हों हामीले...! यी पुराना दुष्ट हरुले रबि क्रान्ति लाई 4जबर्जस्ती कलङ्क काे 5टीका लगाउन खोज्दैछन्... याे लोकतंत्र र विधीको शासन माथिको खतरा हो यस विषयमा आम जनता सचेत र जागरुक भयर विद्रोह गर्दै काँग्रेस एमाले जस्ता अपराधी लाई समाप्त पार्दै देस लाई नयाँ ढङ्गले अगाडि बढाउन पर्छ
Di🙏🙏
जगदिस खरेल ज्यु एकपल्ट शेरे kp oli सङ्ग पनि internvew लिने गर्नुन ।
जगदीश खरेल सङ्ग अन्तरबार्ता दिन मान्छे डराउछन कि के हो ?उहाँ का अन्तरबार्ता कम आउछन्
जगदिश जि, समाजलाई नै अराजकता तिर गयो भन्ने प्रश्न गर्दा तपाई हामी जस्ताहरु पनि समाजमा छौ भन्ने विर्षेको जस्तो त भयन? यस्ता प्रश्नले समाजलाई न्याय हुदैन की?
तथ्यगत मै भन्दा लगभग २०-२५ जना तिनै तपाईले भन्नु भएका व्यक्तीहरु वरम्बार कहिले आफै कहिले भर्यान्ङ प्रयोग गरेर विगत २०-३० वर्ष देखी आफ्नै वृता जसरी राज गर्नु नै करण हो वा होईन यस्मा वहस गर्नु पर्ने हो की? या तपाई हामीहरुले तिनीहरु वा तिनका भर्यान्ङहरु बिरुद्द हात नै धोयर लाग्नु पर्ने आजको आवश्यक हो की होईन त्यसमा वहश / प्रश्न गर्दा समाजलाई न्याय हुने थियो की?
जुन दिन केपि ओलि राजनीतिको नेतृत्व मा आयो त्यहीँ बेला देखि यो सबै अराजक भ्रष्टाचार तस्करी बितृस्ना निराश सबै सबै भयो
बिचौलीया बिचको अन्तर्वार्ता सुनीयो। नेपाल र नेपालीलाई कसरी बलात्कार गर्ने भन्ने भावना ले भरिएको मुस्कान सहित टुंगियो।👌
कर्मचारि पनि सोतन्त्र छैन्न नेताको चाकरि बाज मात्र छन कमिनिस्ट मानसिक्ताले गाजियेको मान्छे आफ्ना छोरा नाति हरु कुन देस मा छ्न सोध्नु पत्रकार ज्यु यो भतुवालाई प
यदी युवा नेता बालेन, हर्क, कुलमान जस्ताले देश चलायो भने बुढा खाडा भ्रष्टाचारी हरू सबै खोरमा पस्छ त्यसैको डर हो।
Wa
धरैराम्रो वार्ता
Nothing is too much. Everyone is same. Go ahead. You two are not different. Belongs to this dirty politics.
पत्रकार महाेदउ एकदम राम्रो तर प्याकुरेल जी अलिक मन पर्दैन मलाई ।
केपी ओली नै जेलेनकी बन्ने खतरा6
जुन दिन बाट हरेक voting बुथ मा लाइभ cctv रखिन्न तब सम्म fair voting हुन्न यो सिस्टम नै येस्तै बनको छ कि कार्यकर्ता जसका धेरै उसैको हैकम बाट election बुथ चल्छ जहाँ एक ले अनेक vote हाल्छन् जसको कारण fair election हुँदैन र जसको सकती बेसी उसैले जित्छन्। केही जनता को आँखा खुलेको छ र सही नेता चुन्छन् तर सिस्टम fail भएर गलत नेता ले जित्छन् जोसको परिणाम नेपाल ले भोग्नु परेको छ।
❤❤ यस्तै छ कहानी यो देशकाे 😂😂😂😂😂
Jagdish sir swarnim wagle lai next episode
त चाेरले भनेर हुन्छ अब चाहियकै राजा हाे र अाउछ पनि।
अब नसुध्रे कहिले सुध्रने नेताहरु ?कति झुक्यउछौ जनतालाई 😢😢😢😢😢😢😢
😢😢🎉😢🎉🎉😢😢🎉😢😢😢😢😢🎉😢🎉🎉😢😢😢😢😢😢😢😢😢🎉🎉😢🎉🎉😢😢🎉🎉😢😢😢😢🎉😢🎉🎉😢😢🎉🎉😢🎉🎉😢😢😢😢😢🎉😢🎉🎉😢😢🎉🎉🎉🎉😮🎉😮🎉😢😢❤❤❤
निरासपनमा सहि परस्न गरनुभयकाेछ ठिकहाे यस्तई भईराछ भयभरिका पाटिखाेलनि अअफ्ना कारेकरताबने जब कारेकताहुनभने कुनईगलतिगरेपनि ढ काहाके भयकाेछभनेर नेताले वास्तानगरनि यकसात देसगरिप भनदापनि हरिपभयकाे थाहाईभयन हाेलाकछाेप गरनि हाम्ररा मानछेअगाडिछन केचिनताभने यहि भयर ढुबेकाे हाेला सायत
केपि ओलिले ठुला उद्द्योगी हरुलाइ अरबौ बिधुत महसुल नतिर्न मिनहा गर्न हुने ।दुर्गा प्रसाइले गरिबहरुको ऋण मिनहा गर्नुपर्छ भन्नू कुनै गलत गरे जस्तो लाग्दैन के यहाँ ठुलाले मात्रै सुबिधा लिने हो र?
अब ४७ काे संविधान उल्टाउनु सिवाय बिकल्प छैन।
साथीहरू, उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
I agree
Good 👍🏿👍🏿👍🏿👍🏿
अनी यसको नेतृत्व उनैले गर्ने फेरि result जस्ताको त्यस्तै । कहाँ बाट जागेर कहाँ पुग्ने हो ? अहिले जनता को सोच त्यसतै छ भनेर सत्ता मा हुँदा बन्दुक धारी ले एकतिर बाट चन्दा भागबन्डा अनि आफ्ना हात मा tender पारी लुटेको पैसा अनि एक group सरकार मा बसी लुटिएको पैसो लाई एकै ठाउँमा राखी माओवादी एक भएका छन् सडक त तात्छ परिवर्तन पनि हुन्छ तर जनता र देश को लागि होइन यिनैको लागि।
देश को आम्दानी भन्दा खर्च बढाउने कमाउ पार्टी ले देश चलाउँदा कोस्को पोल्टो भारी हुन्छ अमेरिका, इंडिया, चीन अनि देश का जनता शरणार्थी हुने पक्का छ।
Sarya
Puranjan Acharya lai sunna man lagyo
यस्तै बहस स्वर्णिम वाग्ले, चन्द्र भण्डारी, योगेश भट्टराई, गगन थापा,घनश्याम खतिवडा, प्रदिप ज्ञवाली, प्रदिप पौडेल जस्तै अन्य नेतृत्व बसेर छलफल गरी टुंगो लगाउने काम गर्नु जरुरी भैसकेको छ।
Yo manchhe kai behind the scene ko ho vanera pahila patta lagaunu paryo... Kanha bata aauchha paisa organization chalauna?
कहिले काहि साहित्यकारहरु लाई बोलाउने गर्नुन ?
ई नेताहरुको बारेमा सुन्दा सुन्दै कानपाकि सक्यो
Jagdish sir..ek din Dr. Amaresh Kumar singh lai lyauna pario khas k pakdaix Saab tha hunx
दाजुले कोरियाको राजदूत परित्याग?
नमस्कार🙏
🙏🙏🙏
Sarai ramro bislesan jaba dharma saskar birsinxa sabai nastako bato tira lagxan kunai netale vite magnu aghi boleko kura lagu gardainan ani yiniharusanga vission ni xaina