नमस्ते म लोक तथा दोहोरी गायिका निसा केसी विगतका दिनहरुमा जस्तै मेरो युट्युव च्यानल Nisha kc youtube channel बाट यहाँहरु समक्ष फेरी पनि अर्को कोसेलि पस्किने जमर्को गरेकि छु विशेष गरी पस्चिम नेपाल को कुना कन्दरा मा घन्किने लोपोन्मुख मौलिक भाकाहरुको जगेर्ना गर्ने हेतुले यो पटक मौलिक ठाडो भाका प्रस्तुत गरेकि छु आदरणीय दाजु राजु परियार र प्यारि दिलु मगर को स्वर मा । हजुर हरुको साथ समर्थन र मायालाई मध्य नजर गर्दै आगामि दिनहरुमा यानिमायाँ लगायत बिभिन्न लोपोन्मुख भाका हरुलाई पनि ल्याउने छु धन्यवाद. । 🙏🥰🥰🥰
आहा कुन शब्दले वयान गरम म म्यादेलि चेलिले लम्जुङे ठाडो भाका गाउनु आफैमा चुनौतिको विषय हो त्यो पनि लोक दोहोरी को राजा आदरणिय दाजु राजु परीयार सङ्ग यति उत्कृष्ट प्रस्तुति सेल्युट छ दिलु मिस साङ्गितिक भविष्य उज्वल छ |सम्मान अनि वधाई छ | निसा मिस लाई विशष आभार यति मिठो अवसर को लागि|
साह्रै मीठो ठाडो भाखामा आदरणीय दाजु अनि दिलु बैनिको स्वर हाम्रो कला संस्कृत हजुर हरुले गर्दा नै बिश्व भरी छरियर रहेका हामी सम्पूर्ण नेपाली हरुले हेर्न पायका छौ।❤❤❤❤
लोक सिरोमणि राजु परियारसँग दिलु मगर बैनीको ठाडो भाका उत्कृष्ट लाग्यो । दिलु बैनीको मौलिक लोकगीत प्रतिको लगाव सह्रानीय छ, वहाँको साँगीतिक भविष्य उज्वल रहोस् शुभकामना !
रमाइलो लाग्दा लाग्दै सकियो । अत्यान्तै राम्रो थाडो भाका । राजु दाइले गाको त धेरै पतक हेरेको हो तर दिनु दि लाई देखेक मैले चाहिँ पहिलो पटक तर निकै मिथो गाउनु हुदोरहेछ अलिक छिटो भएको ले कता कता केही बिर्से जस्तो र केही नखाए जस्तो .... ❤❤❤❤ तर अत्यान्तै मिथो खुब मज्जा लिए मैले चाहिँ ।
याे माैलिक ठाडो भाकाकाे प्रस्तुति असाध्यै राम्राे लाग्याे । शब्द, भाव र परिवेश सारै सुन्दर, सुमधुर र आनन्दमय । दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना । अन्य सबै कलाकारप्रति हार्दिक आभार ।
अहिलेसम्म सुनेको ठाडोभाका मध्य उत्कृष्ट लाग्यो दुबैजनाको स्वर पनि कति म्याच गरेको संमान छ दुबैजनालाइ मन्जु सङ्गको भन्दा पनि सारै राम्रो छ स्वर अत्ति मीठो दिलुको

गायिका दिलु मगर जि एक ध्रुब तारा हुनुहुन्छ लोक जगतमा सो उहाँ कति सरल बोली ब्याबहार गर्नुहुदो रहेछ आफ्नो शुभचिन्तक हरु लाई ❤उहाँ प्रती नमन❤जय होस।
हजुर को गित आवाज सारै राम्रो छ ( पोखरा बाग्लुङ बसपार्क )
आहा सुन्दासुन्दै गित सकिएको थाहै भएन मीठो ठाडो भाका🎉🎉🎉🎉🎉🎉सफलताको शुभकामना
Sarai ramilo lageyo❤❤
दामीछ हजुर दोहोरी
यो होनि त ठाडो भाका मज्जा आयो ❤❤
अति मिठो अनि रमाइलो ठाडाे भाका दोहोरी मजा आयो
सारै राम्रो लाग्यो मलाई सुन्दर आवाज
10 पटक सुन्दा मन अघायन ❤❤❤ कति राम्रो हो !!
अति मिठो ठाडाे भाका👌👌👌👌🙏🙏🙏🌹🌿🌿🌿
कडा लायो
आह क्या दामी super ❤❤❤👌👌👌🙏🌹
आहा कुन शब्दले वयान गरम म म्यादेलि चेलिले लम्जुङे ठाडो भाका गाउनु आफैमा चुनौतिको विषय हो त्यो पनि लोक दोहोरी को राजा आदरणिय दाजु राजु परीयार सङ्ग यति उत्कृष्ट प्रस्तुति सेल्युट छ दिलु मिस साङ्गितिक भविष्य उज्वल छ |सम्मान अनि वधाई छ | निसा मिस लाई विशष आभार यति मिठो अवसर को लागि|
🙏♥️
धन्यवाद ! सर हजुरहरुको हौसलाले गर्दा कोशिस गर्दै छु🙏🙏🙏
राजु भाई र दिलु मगर बहिनी संगै सारगीं संसार मा गयर मंंजु बिक लाई पनि संगै लिएर ठाडो भाका गाउनु होला
How sweet song 🤔
यस्तै यस्तै गीत निरन्तर सुन्न पाइयोस् 🙏
धन्यबाद राजु र दिलु मगर लाई
हैट खत्रा हान्दो रहेछ दिलु ले ठाडो भाका त आगामी दिनमा सफलता को कामना दिलु जि
Sarai ramro xa yo thado bhaka
साह्रै मीठो ठाडो भाखामा आदरणीय दाजु अनि दिलु बैनिको स्वर हाम्रो कला संस्कृत हजुर हरुले गर्दा नै बिश्व भरी छरियर रहेका हामी सम्पूर्ण नेपाली हरुले हेर्न पायका छौ।❤❤❤❤
लोक सिरोमणि राजु परियारसँग दिलु मगर बैनीको ठाडो भाका उत्कृष्ट लाग्यो । दिलु बैनीको मौलिक लोकगीत प्रतिको लगाव सह्रानीय छ, वहाँको साँगीतिक भविष्य उज्वल रहोस् शुभकामना !
आहा बल्ल आयो मेरो मन बुझ्ने । बधाइ सबै टिम लाइ ❤
राजु र मन्जु को मजा लाग्छ ठाडो भाका सुन्न तर आज पनि रमाईलो लाग्यो🎉
दिलु जि को क्या उच्च प्रस्तुति।बडो शालीन तरिका
Aha Sarai ramailo lagyo Raju priyar ra dilu Magar ko thado bhaka suni suni rakhum hune 🌹❤️🌹❤️
आहै मलाइ मन पर्नी भाका अति राम्रो राजु दाइ अनि दिलु
राजु त राजा नै हुन तर गायिका perfect गाउने रैछ्न्मन पर्यो👑
Hamro myagdeli cheli dilu magar sisko pahilo thado bhaka atyantai ramro xa hai safaltako shubhakamana xa ❤❤
ahaa raju yasai sworko sabdako khani ani ahileko jaldo boldo mero pyari baini dilulai. Dherai dherai badhai xa ❤
ओहो अहिलेसम्म क लुकेर बसेछ ई नेप्टी क्या मजले निकलेको गित सोर नि क्या गजब❤❤❤❤❤❤❤ ल्प यु
यो होनी ठेट नेपाली लोक दोहरे अती मीठो गीत
आहा दामि ठाडाे भाका गित राजु भाइ र दिलु नानि को रमाईलो दोहोरी शुभकामना दुबैजना लाई❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ ठाडोभाका❤
Aaha Myagdile cheliko manai xune sabdha tesaima raju sir ❤❤❤❤❤
नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती राम्रो दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै सम्मान छ सबैलाई ❤❤❤❤❤
सरै रमाइलो ठाडाे भाका🙏🙏🙏
सम्मान छ दिज्जु 🙏♥️
लोक गितको माहिर राजु दाजु अनि हाम्रो म्याग्दीको चेली दिलु वाउ लमजुङको ठाडो भाका 🎉🎉🎉🎉🎉🎉
Raju pariyar r Dilu magar ko dohori tyo pani lamjunge thado vaka ma maja aayo dherai aayo tara ali xito xito aaunu pareyo k dohorima Dilu baini
रमाइलो लाग्दा लाग्दै सकियो । अत्यान्तै राम्रो थाडो भाका । राजु दाइले गाको त धेरै पतक हेरेको हो तर दिनु दि लाई देखेक मैले चाहिँ पहिलो पटक तर निकै मिथो गाउनु हुदोरहेछ अलिक छिटो भएको ले कता कता केही बिर्से जस्तो र केही नखाए जस्तो .... ❤❤❤❤ तर अत्यान्तै मिथो खुब मज्जा लिए मैले चाहिँ ।
राम्रो अतिनै राम्रो🎉
Aahai hamaro myagdeli cheli❤❤❤
हाम्री बहुप्रतिभाकी धानी दिलि बहिनी अनि राजु दाइ बधाई तथा शुभकामना अति मिठो❤❤
आहा सरै राम्रो छ सम्पुर्णलाई बधाई यस्तै गरेर ठाटो भाका लाई निय दिन्दै गाउनु भएको छ।। दिलु मगर प्रगतिको कामना छ।। ❤️❤️❤️👌👌👌👌👌👌💕💕
आहा अत्ति मीठो प्रस्तुति छ दिलु साली❤❤ निसा जि र दिलु साली दुबैको Big fan म ,, अब निसा जिको लाईभ दोहोरी सुन्ने धेरै धोको छ हजुर्🙏🙏❤️❤️
याे माैलिक ठाडो भाकाकाे प्रस्तुति असाध्यै राम्राे लाग्याे । शब्द, भाव र परिवेश सारै सुन्दर, सुमधुर र आनन्दमय । दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक नमन्, बधाई तथा धेरै धेरै शुभकामना । अन्य सबै कलाकारप्रति हार्दिक आभार ।
वा वा असाध्दै रमाईलो दोहोरि👌❣️
सारै राम्रो मौलिक ठाडो भाका गाउनु भो राजु दाइ र दिलु दिदी को शुभकामना ❤❤अब यानी माया गाउनु परो
राजु त दोहोरि को बाद्साह नै भए दिलु बैनी को सोर सारै मिठो लाग्यो
Best of luck 🎊 🎉sathi❤❤
नमस्कार 🙏म दिलु मगर पहिलो चोटि लमजुङ ठाडो भाका गाउने प्रयास गरेको छु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला🙏🙏🙏🙏
एउटा बरिस्ठ कलाकार सङग गाउनु भएको छ अति नै मिठो गाउनु भएको छ दिदि सफलताको शुभकामना ❤🎉
Wow baini kati ramro ajai gaunu hola raju sir saga❤
सारै मन पर्यो हजुरको जवाफ ठाडो भाकामा 🙏
Nice
लय पर्फेक्ट छ! !त्र!शब्दमा अझै 7:43 खेल्नुहोस !धेरै अगाडि जानुहुनेछ!!
🙏🙏aaho kati dami Mera Lamjung ko thado bahka ganu vayo Mera Lamjung ko dohori king raju dai ley 😘❤❣️💞💝❤️💓💕💘❣️💞💝😘😘❤
पहिला त बरिस्ठ लोक गितका सम्राट राजु दाजीलाई नमस्ते 🙏🙏आहाँ नि दिलु मिस अशिम शुभकामना उन्नतिशील पाईला अझै अघि बढुन्🙏🙏🙏🙏
ठाडो भाका 🙏🙏
ATI mitho thado bhaka sunirahu jasto lagne. Naya thado bhaka gaika uttar uttar pragati ko suvakamana
Nikai Ramro lagyo dilu ra raju daiko lamjungge thado vaka ❤❤❤❤badhai x all team's 🎉🎉
Kati mitho sor botha of you
Babal ramailo ,ghamsa n dohori
सरै रमईलो गित सुनियो हजुर
शब्दको दुबैतिर बाट कडा प्रहार ❤❤❤❤
आहा कति राम्रो गित स्वरकी धनी दिलु बैनि अनि स्वर सम्राठ बासा दोहोरिका राजा राजु भाइ होल टिम लगाएत निसा केसि बैनि शुभ कामना छ🌺❤️❤️
आहा!! म्याग्देली नानी को लमम्जुङ्गे भाका❤❤❤
❤❤❤❤❤❤❤❤ दुबै जना को लागि❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
दोहोरी को राजा
❤❤Dami mitho sor Raju vai dilu Bainiko ❤❤
राजु परिवार र दिलु मगरको कति!मिठो ठाडो भाका 👏
आहा दादा दिदी सफलता को कामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
दिलु नानीको ठाडो भाका सारो कर्ण प्रीय melodious छ ।
आहा कति राम्रो गित कति राम्रो स्वर
Swor samrat raju pariyar in
मादलकाे ताल नमिले जस्ताे लाग्याे सिक्न जरुरि देख्छु ठाडाे भाकामा बजाऊनलाई
म्याग्देलि जति यता हाजिर हुनुस त 2080 मा❤
❤❤❤Mitho❤❤❤
dami ❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations all of you🙏🙏🤟🤟
आहा कति मीठो गीत दिलु मगर बहिनी र राजु परियार दाइ को आवाज मा ❤❤❤
diluko vabisya ramro xa hai saharai mitho git❤❤
कति रामो् दोहोरी❤❤❤❤
hamlai next part pani chahiyo,❤Dilu sis,,
आहा धेरै राम्रो ❤❤❤
Nisha kesi Lai Ni 🌹❤️
Wow raju di ❤❤❤
अति सुन्दर प्रस्तुति हजुर हरुको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Very nice lok song thado bhaka,,❤❤❤
best of luck both ❤❤❤❤
#naruroka#
आहा कति मिठो ठाडो भाका
Dilu Magar Salile Lamjunge Tado Vakata Arule Vanda Ni Ramro Sanga Gareko Jasto Lagyo Go Ahead Saflatako Kamana
खतरा दीनु भयो लासको टुका ले फेरी सेकेन पाठ पनी आवस
Kati mitho shor ho kaha thiyo e nani❤❤
Supper se vi upper
Ramro lageko hai Dilu baini
आहा❤
बधाइ छ दिल मिस
🎉wowow❤nice song
nice aaha
Dammi lagyo dilu thado vaka
Respect to legendary Raju dai and sweetest Dilu ji laai badhai🙏🇳🇵
आहा❤❤ कति राम्रो गित गाउको याद आयो😢
आहा, ❤❤❤❤❤❤❤
दामि❤
Waha i enjoyed listening
I love you guy
ठिक
❤❤❤I love this bhokal ❤❤❤❤🎉🎉🎉😅😅😅😅😅😅😅😅❤❤❤❤❤❤🎉🎉🎉🎉🎉😮😮😮😮😅😅😅😅😅.
अहिलेसम्म सुनेको ठाडोभाका मध्य उत्कृष्ट लाग्यो दुबैजनाको स्वर पनि कति म्याच गरेको संमान छ दुबैजनालाइ मन्जु सङ्गको भन्दा पनि सारै राम्रो छ स्वर अत्ति मीठो दिलुको
maha gayak sor samrat raju pariyar.
Always best singing Dohori sor samrat raju pariwar ji 👏👏👍👍