अन्लाईन दोहोरीका जोडी राम र दिलुको प्रत्यक्ष भेट पछि चल्यो रुवाबासी /New Dohori - 2023

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 307

  • @nawarajlwagoon9643
    @nawarajlwagoon9643 10 місяців тому +18

    यो संसारमा चोट नखाएको मन अनि नरसायका आँखा कहाँ नहोला र समयले मान्छेलाई कहाँबाट कहाँ पुर्‍याउँछ विगतको समय वितिसक्यो फर्केर हेर्दा केवल सम्झना मात्रै मनमा रह्नेयो अब त्यो दिन यो जुनीमा फर्केर कहिले आउने छैन झन् मन परेको चीज गुमाउँदाको पीडा सायद जिन्दगीभरी भूल्न सकिन्न दिलुजी अत्यन्तै भावुक हुनुभो सायद मनमरी चोट भएर होला अन्यन्तै मार्मिक गीत गाउनुभो मन भक्कानियो आँखा रसायो उच्च सम्मान छ हजूरहरूको कलालाई रामसर अनि दिलु जी आगामी दिनमा यस्तै मार्मिक गीत सुन्न पाइयोस सम्पूर्ण टिमलाई लाखौ करोडौ शुभकामना❤❤❤

    • @babypun
      @babypun 2 місяці тому

      Okkelarogari

  • @srijanasrijna5215
    @srijanasrijna5215 11 місяців тому +1

    सारै मन छुनि शब्द राम सर अनि दिलु सिस बधाई छ दुबै जाना म प्रियसि लामा👌👌🙏🙏

  • @nabinroka1951
    @nabinroka1951 Рік тому +6

    कहिले आफुलाइ पाए कहिले भावनामा बगे खै कहाँ कहाँ पुगे थाहा नै पाइन् 😢😢😢😢मेरो जिवनको यथार्थ नै पाए😭😭😭

  • @shivaadhikari7959
    @shivaadhikari7959 Рік тому +6

    royerai sakiyo aajako samaye aniway dubai team ko ramro prstuti ka lagi thanks

  • @chhantyalom1810
    @chhantyalom1810 Рік тому +3

    @ram xantyal @dilu magar अत्त्यन्तै मार्मिक शब्दहरूले गर्दा अन्त्य सम्म हेर्न सुन्नलाई धेरै नै कष्ट भयो , निकै नै वियोगान्त 😢दोहोरी प्रस्तुत गर्नुभयो 😢शब्द सङ्गीत सजिलो र सरल जो कसैको मन झ्याप्पै छुने खालका छन 🙏अब छिट्टै संयोगान्त दोहोरी प्रतिक्षामा छौं 👏👏यो प्रस्तुतिको लागि साला @bhagwan chhantyal लाई विशेष विशेष धन्यवाद, तपाईको यी साङ्गीतिक पाईला निरन्तर अगाडि बढिरहुन 👆👏👏

  • @nishachhantyal4191
    @nishachhantyal4191 Рік тому +17

    जति सुन्छु उति भक्कानिएर रुन्छु कति मार्मिक शब्दहरु बधाई छ दिलु सिस राम जि भगवान सोल्ति माया दिदि अनि सम्पुर्न टिमलाई❤❤

  • @KhimChhantyal
    @KhimChhantyal Рік тому +7

    दोहोरीले एकदम भावुक बनायो।यति मिठो मन छुने दोहोरी प्रस्तुत गर्नुभएकोमा उच्च सम्मान छ🙏

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 Рік тому +6

    आत्मीय प्यारो साथी गायक राम छयन्टल सर एस्तै गरेर अन्लाईनको दुनियाँम आफ्नो छुट्टै ।पहिचान बनएर अहिले लाईफ दोहोरी छेत्राम राष्ट्रिय गायिका बन्द पनि आबल लोक गायिका दिलु मगर लाफा साथै दुबई मेरो अन्लाईनको साथी लाई प्रगतिको कामना सफलता रहोस् ।👌👌👌👌❤️❤️❤️🇳🇵🇳🇵❤️❤️❤️👌👍️👍️💔💔💔धेरै सानू मान गर्नु हुना दिलु लाफा तपाई प्रति समान छु ।।कुनै दिनको शब्द मैले बोलेको कुरा अपसे पुरा गर्ने छु ।।मेरो मन भित्रा छु लाफा 🙏🙏🙏🙏🙏❤️❤️💔💔

  • @krishnashahikrishna7872
    @krishnashahikrishna7872 Рік тому +1

    सारै मनमुटु नै छूने मार्मिक शब्द बधाइ छ राम साथै हाम्री म्याग्दीकी चेलि दीलू बहिनीलाई

  • @army.gobhardhan6556
    @army.gobhardhan6556 Рік тому +1

    आहा सार्है मीठो अन्लाइन दोहोरि घर बाट आएर गाउनु भएको रहिछ बास्तबिकता जस्तै भाव छ पक्कै अनलाइन दोहोरि घर एउटा पक्का दोहोरि को बिधालय हो सम्मान छ उहाहरुलाइ धेरै राम्रो छ खारिएर संगित संगित संग बगेको स्वर अति राम्रो जय लोकदोहोरि

  • @ChetKawar-wb8zh
    @ChetKawar-wb8zh Рік тому +1

    गायक गायिकाला धन्यवाद छ।र यी गायक गायिकाको परिचय दियको भय झनै राम्रो हुने थियो।

  • @tikadevi8690
    @tikadevi8690 Рік тому +3

    यती मीठो गीत गाउनु भयो र रुवाउनु पनी भयो बहीनीले

  • @NetraSunar-jv2sm
    @NetraSunar-jv2sm Рік тому +2

    सारै मीठो गित ऊस्तै शब्दा दिलु मगर जि ले सारै रुवाउनु भो 😥😥

  • @MimalOli-ff2mo
    @MimalOli-ff2mo Рік тому +2

    मेरो गाउले दिलु अनि मेरोनजिक को साथी राम ❤अनि सबै प्रती सम्मान छ wowo 🇶🇦🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @khemthapa9543
    @khemthapa9543 Рік тому +2

    शब्द शब्द अति मारमिक लाग्यो बधाई छ डिलु र रामलाई उन्नतिका पाईला अझै अगाडि कहिलै नरोकियोस❤❤❤❤❤

  • @actara8772
    @actara8772 Рік тому +6

    हाम्रो म्याग्दीको सान पर्गतिको सुभकामना दिलु यस्तै यस्तै मन हलुका हुनिगित अरुपनी सुन्न पाम यहिछ मेरो सुभकामना ❤❤❤

  • @bhupipaudel5799
    @bhupipaudel5799 Рік тому +2

    आफ्नै भेकतिरको भएर होला अति राम्रो भाका साथमा त्यस्तै विषय भएर होला मन थाम्न गाह्रो भयो । धन्यवाद दुबै गायक गायिकालाइ 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @kalpanachhantyal7662
    @kalpanachhantyal7662 Рік тому +9

    म सानो मन भयको मान्छे शब्दमा भाबुक बन्ने मान्छे गित सुन्दासुन्दै आखाबात आशु झरेको पत्तै पायन सफल्ताको शुभकामना राम छन्त्याल अनि दिलु मगर दुबैजनालाई👏👏👏👏🎉🎉🎉

    • @Gharagaule.jeeban
      @Gharagaule.jeeban 11 місяців тому +1

      हे मनै छोयो यो दोहोरी भाकाले2 हेर्दाहेर्दै झारे आँसु आखाले।गल्कोट्मा बग्यो दरम,,,,

  • @diliprasaili3060
    @diliprasaili3060 Рік тому +3

    प्यारो भाइ गायक राम छन्त्याल अनि दिलु ज्यु को अति मिठो दोहोरी र मार्मिक शब्दहरु अग्रिम सफलता को शुभकामना 🙏🙏🙏🙏♥️🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤

  • @manojbk3199
    @manojbk3199 Рік тому +3

    दुबै अन्लाइनलो मेरो आत्मिय मित्र हरु मेरो साङ्गितिक नमन अन्लाइका वाद साहा गायक गाइका आज लाइभ दोहोरी गाई राखेको देख्दा कता कता खुशिले मन गुल्दो रहेछ दुबैकोअतिमिठो प्रस्तुती छ अझै प्रगतिको कामना छ 🙏🙏🙏👏👏

  • @rosegurong6917
    @rosegurong6917 Рік тому +1

    मेरो जिबनमा संगै मिल छ😭😭😭😭😭😭😭

  • @nobitagmg4129
    @nobitagmg4129 Рік тому +3

    दोहोरी सुन्दा सुन्दै मन भकानिएर ऑखाको डिल भस्की ऑशुको भेल बगेको पत्तै भएन अतिनै राम्रो शब्दले भरिएको गित गाउनु भयो सम्मान छ हजुरहरु दुबै जनालाई

  • @birbahadur7564
    @birbahadur7564 Рік тому +1

    आह कति मिठो दोहोरी मलाइ रियल घट्नाको आभास भयो सफलताको शुभकामना

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi 11 місяців тому +1

    जब मेरो जिन्दगी को याद आउँछ यो गित सुन्न म आइपुगे को छु साहित मेरो लागि गाउनु भाको रहेर 😢😢😢😢😢😢

  • @bhumiraj4443
    @bhumiraj4443 Рік тому +1

    आहाँ साहारै मिथो गित गाउनु भयो दुबै जहनालाई बधाई छ

  • @tikaramsharma862
    @tikaramsharma862 Рік тому +2

    29 मिनेट को गित 29 सेकेन्ड मै सकिय झै लाग्यो गायिका ज्यु अति मार्मिक र मर्मस्पर्शी शब्द छिट्टै भाग दुई अलि लामो सुन्न पाइयोस दुबै जना लाई थप सफलता को शुभकामना ।

  • @gyanendragurung6494
    @gyanendragurung6494 Рік тому +6

    अरु कोहि रोएको देख्ने बित्तिकै मेरो आँखाको डिल भत्किन्छ!😭😭😭😭

  • @PriyaMagar-ge5vr
    @PriyaMagar-ge5vr Рік тому +1

    Aaha kati mitho dubae janako sabda voce Pani mitho safaltako suvkamana dubae janalae🎉🎉🎉

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 Рік тому +2

    हैत कडा आयो त दुबै जना को

  • @umaghartimagar6815
    @umaghartimagar6815 Рік тому +13

    जति सुन्छु उति मन भक्कानिएर आउँछ सायद आफ्नाे जिन्दगीसँग मेल खाएर हाेला सफल्ताकाे शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤

    • @rosegurong6917
      @rosegurong6917 Рік тому +1

      😭😭😭

    • @Gharagaule.jeeban
      @Gharagaule.jeeban 11 місяців тому

      हे मनै छोयो यो दोहोरी भाकाले2 हेर्दाहेर्दै झारे आँसु आखाले।गल्कोट्मा बग्यो दरम,,,,,

  • @chumbahadurchhantyal9650
    @chumbahadurchhantyal9650 Рік тому +2

    राम सला जि हजुर एस्ता हजरौ परस्तुती हेर्न पाइयोस दिलु साली vs सला को सब्दले रुहायो अनि दोहोरी पानि खायो गित र सब्दले रुहाएपनी सला राम को भबिस्से हसिलो होस साथै दिलु लगाएत सम्पुर्न कलाकर्को भबिस्से हासिलो हो एहि कामाना गर्दछु धन्ने बाध

  • @krishnakarki2389
    @krishnakarki2389 Рік тому +3

    मुक्ती होला त्यै बेला पिर बाट!
    हिँड संगै हाम फालम भिर बाट!!
    😭😭😭😭😭😭😭😭😭

  • @DeepThapa-p1o
    @DeepThapa-p1o Рік тому +1

    Dhilo chado aafno pato dilu magar le ak hoti lok dohori extra ma uthalputhal nai pardinx good luck nanu ❤❤❤❤❤

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Рік тому +3

    आहा कति मिठो शब्द अनि दुबैजनाको स्वोर भाबुक बनायो बधाई तथा शुभकामना ❤❤❤

  • @chhantyalgrishma2124
    @chhantyalgrishma2124 Рік тому +4

    वाह अति मिठो लाइभ दोहोरी❤❤सफलताको शुभकामना राम भाइ दिलु म्याडम🙏🏼🙏🏼🥰🥰

  • @Resham463
    @Resham463 Рік тому +1

    बधाई छ मेराे प्याराे साथि राम छन्त्याल अनि दिलु दिदी 🙏🙏🙏🙏🙏

  • @SolomonChhantyal
    @SolomonChhantyal Рік тому +1

    हे,, सुन्दा गीत, गल्कोटे भाकैमा
    बर्बर आँसु रसायो आखैमा
    गल्कोट्मा बग्यो दरम

  • @gopalsapkota-lj3vy
    @gopalsapkota-lj3vy Рік тому +1

    सारै मन छोयो

  • @chapagaiprem8351
    @chapagaiprem8351 Рік тому +2

    अाहा डिलु मगर बैनिकाे बयान कसरी गराउ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kharkumari_123
    @kharkumari_123 Рік тому +2

    म पनि रुदै सुन्दै गरे गित धेरै राम्रो छ

  • @TarakholaGambesi
    @TarakholaGambesi Рік тому +3

    😭😭😭😭 एति त कसम कैलेई रोएको थिएन दिदि भेना ❤❤❤❤❤❤dherai ramro congratulations 🎉👏❤❤❤❤❤❤❤❤❤

  • @SherSirpali-u4q
    @SherSirpali-u4q Рік тому +4

    हाम्रो बाग्लुङ तमानखाेलाले जन्माएकाे प्रतिभा राम छन्त्याल जी लाई काेटी काेटी नमन प्रगतिको शुभकामना ❤❤

  • @keharsinghchhantyal8332
    @keharsinghchhantyal8332 Рік тому +4

    Wow 😮swor sabda ko khani dubai janako sarai vabuk banayo badhaai xa dubai jana sathai bhagawaan saru live dohori ma biralai sunna paine yo vaka bisnu dai parti samman xa

  • @ghanbahadursirpali4150
    @ghanbahadursirpali4150 Рік тому +3

    धेरै पुरानो रमाइलो गीत ❤❤

  • @Gharagaule.jeeban
    @Gharagaule.jeeban 11 місяців тому

    आहा कति दर्दनाक आवाज मा गाउनु भयो। हे मनै छोयो यो दोहोरी भाकाले2 हेर्दाहेर्दै झारे आँसु आखाले। गल्कोटमा बग्यो दरम,,,,,,,।

  • @रेशमबुढा
    @रेशमबुढा Рік тому +4

    नमस्कार म रेशम बुढा मगर गित निकै मार्मिक छ हेरे सुने कहाँ कहाँ पुगे गितैमा अब पालो दिपक सारु र दिलु ज्युको सुन्ने पर्खाईमा

  • @user-zq5yc5ps2w
    @user-zq5yc5ps2w Рік тому +2

    अजै राम्रो सोर त मोति बैनि को रहिछ

  • @manbahadurchhantyal8109
    @manbahadurchhantyal8109 Рік тому +1

    यो गित नै रुवाउने छ,यसमा गाउने नाई हाेइन नी ,

  • @DipakChhetri-cy3wf
    @DipakChhetri-cy3wf 6 місяців тому +1

    ओहो कति मार्मिक शब्दहरु आँसु आयो सुन्दा ।।

  • @rojipunmagar3561
    @rojipunmagar3561 Рік тому +4

    Live dohori vaneko esto hunu parxa ujawl ujawl pargati ko kamana gardaxu🎉🎉🎉🎉🎉

  • @kusmalamsal
    @kusmalamsal Рік тому +1

    कति राम्रो प्रस्तुति जति सुने पनि नअघाउने

  • @fzre5di300
    @fzre5di300 Рік тому +4

    ❤❤❤ अति उत्कृष्ट प्रस्तुती दुवै जना को 🎉🎉🎉

  • @mohinibhalanja1097
    @mohinibhalanja1097 Рік тому +4

    सानोमा धेरै गुनगुनाउने गित अति नै राम्रो दोहोरी सफलताको शुभकामना सम्पुर्णमा❤

  • @user-zq5yc5ps2w
    @user-zq5yc5ps2w Рік тому +1

    कति राम्रो सोर अनि तेस्तै मिठो भाका चयन गर्नु भएको मा सम्पुर्न तिम पर्ति आभारि छु

  • @gorkhachhantyal7235
    @gorkhachhantyal7235 Рік тому +1

    lau bhanja ju अति मिठो आवाज रहेछ बधाई छ

  • @ursentertainmentofficial
    @ursentertainmentofficial  Рік тому +12

    नमस्कार म भगवान छन्त्यालको
    आदरणीय बिष्णु खत्री दाईले सृजना गर्नुभएको अति मर्मस्पर्शी गीतमा फेरि पनि अर्को नयाँ लाइभ दोहोरी लिएर उपस्थित भएका छौ सबैले हेरेर साथ सहयोग गरिदिनुहोला। तपाईंहरूको माया साथ सहयोगले अझै अरु नयाँ केही गर्ने उर्जा मिल्नेछ है त 🙏🙏🙏🙏

    • @mohangurung2501
      @mohangurung2501 Рік тому

      सर्है राम्रो लाग्यो दाइ अझ तपाईंको ठुलो तस्बिर देख्दा,आफै पनि भिदियोमा भएको भए झन राम्रो हुन्थ्यो

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi Рік тому +3

    कति मार्मिक गित को टुक्का साथै भाका त झनै कति मन छुने 😢😢😢😢

  • @bdrram1030
    @bdrram1030 Рік тому +3

    सारै नरमस बनायो यो गितले😢😢😢

  • @chhantyalkamal653
    @chhantyalkamal653 Рік тому +2

    दोहोरीले भाबुक बनायो धेरै मनछुने दोहोरो प्रस्तुत गर्नुभएकोमा धन्यवाद ❤❤❤❤🎉🎉🎉

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk 10 місяців тому

    सारो आसु बग्यो, भो भो कस्तो मार्मिक भो, मत पुरै रुदै यो दोहरी सकिएको थाहा नै भएन, हत्तेरी! यसरी रुवान नपाई ल, अचम्मको मन मोहक दोहोरी , फेरि पनि अर्को प्लिज❤❤❤❤❤

  • @subarnagurung3361
    @subarnagurung3361 Рік тому +2

    कति भाबुक सब्द हो मलाइ पनि मेरो भुपु सङ्ग यसरिनै गाउन मन लागेछ्✌️

  • @khadakgurung2354
    @khadakgurung2354 Рік тому +2

    अति मार्मिक र मीठो शब्द मा सजिएको अति सान्दर्भिक गीत्🙏🙏🙏🙏🙏

  • @loveu1091
    @loveu1091 Рік тому +2

    आहा कति मिठाे साेर दुबई जानाकाे ❤️🙏🙏

  • @kumarialamagar9708
    @kumarialamagar9708 Рік тому +1

    Manai ruwauni dohori /Ram sir ko arko dohori pani herna sunne chahana 6😢❤❤

  • @tarabahadurchhantyal6884
    @tarabahadurchhantyal6884 Рік тому +2

    गजब लाग्यो

  • @sumangiri3450
    @sumangiri3450 Рік тому +2

    म्याग्दीकालीले, दरम गुनगुनाउँदा गज्जब सुनियो। धित मर्यो।

  • @pramishagurung2017
    @pramishagurung2017 Рік тому +5

    hamro dada ko song sabai le man paraidinu hola

  • @binodchhantyal7008
    @binodchhantyal7008 Рік тому +2

    सम्पुर्ण तिमलाई सफलताको शुभकामना ❤❤

  • @laladai7629
    @laladai7629 Рік тому +1

    बधाई छ बागलुङे भाइ र म्याग्दीले चेली दिलु मगर

  • @bhumirajbhusal1385
    @bhumirajbhusal1385 Рік тому +2

    वाह क्या मिठो👏🏼👏🏼👏🏼

  • @narchhantyal9116
    @narchhantyal9116 Рік тому +2

    मिथो भाका गल्कोत मा बग्यो दरम राम र्दिलु को माया जाल मा घसा घम्सी हेरेर सुनेर साथ दिनु

  • @dipeshgurung8886
    @dipeshgurung8886 Рік тому +1

    दिलु जि को गित सुनेर म धेरै रोए
    सफलताको शुभकामना दिलु जि ।

  • @nabindrabudhamagar7729
    @nabindrabudhamagar7729 Рік тому +2

    Ramro git

  • @nandakumarichhantyal7650
    @nandakumarichhantyal7650 Рік тому +2

    Jati sune pani dhit namaste dohori gaunu vyo ujjwal bhabissyKo kamana xa dubaijanalai 🎉🎉🎉🎉❤❤❤❤❤

  • @arjunchhantyal1994
    @arjunchhantyal1994 Рік тому +2

    Hait sunda sundai man vari vo, dubai janako mitho sor ustai sabda congrats entire team al the best for upcoming day’s

  • @yamkumar2264
    @yamkumar2264 Рік тому +3

    मिठोभाकामा मिठोदोहोरि दिलु बैनि अनि भाइलाइ सफलताको शुभकामना

  • @KopilaChhantyal-g4l
    @KopilaChhantyal-g4l Рік тому +2

    Hamro Myagdili cheliko manai vabuk banaune 😢😢😢😢❤❤❤sabda dilu boini ❤❤❤❤i

  • @Theglowistlog
    @Theglowistlog Рік тому +1

    कति सारो मेरो जिन्दागि को दोहोरि खेल्नु भयेको😭😭😭😭😭

  • @MaNIsh-ve7mc
    @MaNIsh-ve7mc 5 місяців тому

    अति उत्कृष्ट लाइभ दोहोरी
    दोहोरी भनेको यस्तो पो हुनु पर्छ❤

  • @narbahadurbk1540
    @narbahadurbk1540 Рік тому +2

    अब छित्तै भाग दुई को प्रतीक्षा यो जोदि सङ्गै मर्छन कि फेरि दुइतै ले यक भयर बाच्छन त।खासै मर्नु को त केही अर्थ छैन।बाच्नु को अर्थ के हो यो गित ले के सिकाउछ त दर्सक लाइ कलाकार ले।हामी लाई रिजल्त दिनु पर्यो।

  • @khemmagar3830
    @khemmagar3830 Рік тому +1

    😢😢😢😢😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭 मेरो यथार्थ जिबनमा मेल खायो।।।

  • @Dilu207.
    @Dilu207. Рік тому +3

    Ruda rudai sakiyo lo badhai x all team lai

  • @domanpatel2273
    @domanpatel2273 Рік тому +2

    योनि त दोहोरि भनको गल्कोट मा बग्यो धरिम

  • @omthapa1807
    @omthapa1807 Рік тому +3

    Kati dukha ko geet gaunu vo dilu didi hjr le ta bich ma ruda naramro lagiyo so very nice song 🙏 🙏, 🙏🙏🙏🙏👌👌👌👌❤❤❤❤

  • @samikchyagharti1758
    @samikchyagharti1758 Рік тому +2

    Aaha kati marmim dohori badai xaa dd n gaula sir lai m pani satha royar xopeko 😭😭

  • @SasiChhantyal-vq9th
    @SasiChhantyal-vq9th 11 місяців тому +1

    धेरै राम्रो गित👌👌❤

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi Рік тому +2

    टिकट मा भाइरल भाको छ युतुब च्यानल खोज्दा खोज्दा बल्ल थाहा भयो बाकी कमेन्ट गित सुनेर ल❤❤❤

  • @aasiramnepali6814
    @aasiramnepali6814 Рік тому +1

    अहा कति राम्रो गित मेराे मन थामियन

  • @bimalgm615
    @bimalgm615 Рік тому +4

    Yo dohari malai yeti ruwayo ki bagawan 😭💓

  • @KalpanaThapa-s1f
    @KalpanaThapa-s1f 2 місяці тому

    यो गितले मेरो पनि जिबनमा मेल खान पुगेछ दिनमा धेरै पटक सुनछु र मपनि गित सगै रुन सुरु गरछु रामु सर दिलु मिस फेरि पनि यसतै गित गाउनुन

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 9 місяців тому

    अतिनै मार्मिक शब्द मन छोयो दुबैजना लाई सफलता को शुभकामना 🙏🙏🙏

  • @premarasaili6636
    @premarasaili6636 Рік тому +1

    Kaile haso kaile aashu ehirahexa jindagi nice song

  • @YamMayaShrees-gc6jr
    @YamMayaShrees-gc6jr Рік тому +1

    गीत सकियो मेरो आँशु अझै सकिएन

  • @beenachhantyal6233
    @beenachhantyal6233 Рік тому +5

    आहा कति मिठास हरेक शब्द शब्दले भावुक बनायो😭congratulations ram sir dilu sister 👏👏🙏🙏

  • @SundarPandey-i7c
    @SundarPandey-i7c Рік тому +2

    Sub thik but sad ending unexpected jasto vayo but keep going on I love every nepal couture if Ani mistake make every all good😊

  • @tekbhadur-on4xi
    @tekbhadur-on4xi Рік тому +1

    फेरि सुन्दै छु कति मार्मिक गित अनि टुक्का 😢😢

  • @raazroka6658
    @raazroka6658 Рік тому +1

    sadabhar chali rahos banau Chau like..

  • @jenishachhantyal881
    @jenishachhantyal881 Рік тому +3

    ❤🎉🎉🎉🎉 la badhai 6 solti ram sis dilu ❤❤❤❤

  • @dolendranepali8924
    @dolendranepali8924 Рік тому +2

    दिलु जि किन रोको

  • @tambuhadur1180
    @tambuhadur1180 6 місяців тому

    राम्रो बिषय बस्तु मा सब्द चयन गरियको देखियो
    राम्रो बजार लियोस शुभकामना 🎉🎉