रेशम र उनको भुपु प्रेमिका दिलुको चल्यो यस्तो सम्मको दोहोरी , के हो वास्ताविकता खोले सबै रहस्य -2080

Поділитися
Вставка
  • Опубліковано 31 січ 2025

КОМЕНТАРІ • 418

  • @Nishakcofficial
    @Nishakcofficial  Рік тому +46

    कति मिठो मिठो कमेन्ट गर्नु भएको छ सबैलाई प्रति आभारि छु
    र यस्तै मिठो मिठो गीत लिएर आउने कोसिस गर्ने छु हजुरहरुको माया यसरि नै पाइराखु र 🙏😍😍😍♥️

  • @tikadevi8690
    @tikadevi8690 Рік тому +9

    यो बहीनी को आवाजमा जादु छ अटी मीठो गीत धेरै पतक सुनीयो थाकीयन

  • @manbahadur3428
    @manbahadur3428 Рік тому +7

    आगो पर्यो नि रेशम जी र माइती देशको चेली को स्वर क्या दामी लाग्यो । यो आवाज ले उचाई चुमोस्।यो परदेशी को शुभकामना है ।

  • @narayanchaatri
    @narayanchaatri Рік тому +6

    आहा 👌👌कति मीठो आबाज दुबैजानको दिलु मगर र रमेस निर्दोस जीको वास्तविक र मउलीक ले सजीयको जतीसुनेपनी धित नमर्ने ।🎵🎵

  • @GangaRana-f1h
    @GangaRana-f1h Рік тому +6

    रेसम दीलु जोडी बहुत राम्रो सदै गाऊनु अरु गाना सुन्न पाईयोस सफलता को सभकामना दुबैलाई

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +6

    आहा कति राम्रो मनै छुने गित स्वरका धनी रेशम भाइ अनि स्वरकी धनी दिलु बैनि दुबै जाना लाई सन्मान अनि होल टिम शुभ कामना❣️🙏

  • @yambaral3376
    @yambaral3376 Рік тому +11

    बल्ल रेशम निर्दोश सग सुहाउँदो आवाज भेतिएको छ निकै सुमधुर आवाज का धनी दुबै जना लाई सम्मान 🙏🙏

    • @dipen6666
      @dipen6666 Рік тому

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @indrapurush4312
    @indrapurush4312 Рік тому +5

    अति राम्रो हाम्रै गाउले बागलुङको र छिमेकी म्याग्दी को
    अझ दिलु हसिली र faciel expression अति हेरौ लाग्ने 😘😘😘🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +5

    मनै छुने गित स्वरकी धनी दिलु बैनि रेसम निरदोस भाइ दुबै जाना लाई सन्मान छ ल लगाऐत होल टिम शुभ कामना❣️🙏

  • @केपीचौलागाइ

    मैलिक अनि सुमधुर आवाज ,यस्तो आवाज त सितिमीती कसैले निकाल्दैनन ,गित पनि उतिकै रमाइलो सारै नै मन भुलाइदिनु भयो ,सलाम छ यस्ता हुनाहार गायक गाइका ,अनि बाध्यबादन समूह प्रती👌👌👌❤️❤️❤️

  • @pundhan710
    @pundhan710 Рік тому +10

    दिलु बैनी को गायकी र शब्द चयन राम्रो छ सफलता को शुभकामना !

  • @RamanMagar-b5r
    @RamanMagar-b5r Рік тому +4

    समाजमा हुने यथार्त कुरा गितमा समेटेएकोमा दुबै गायक गायिका लाइ धन्यबाद छ

  • @rijanthapa9662
    @rijanthapa9662 Рік тому +6

    आहा कति मिठो प्रस्तुति साह्रै मन पर्यो। धन्यवाद कलाकार मित्र हरु लाई

  • @himalsalamimagar1283
    @himalsalamimagar1283 Рік тому +5

    यक दम राम्रो छ दिलु दिदी र रेशम जि को आवज अझै प्रर्गितिको कामना सबै टिम लाई ❤️❤️🙏🙏🙏

  • @dthapa4921
    @dthapa4921 Рік тому +2

    Maulik Dohori sunna paiyo ramro lagyo Dilu Baini pargati ko kamana sath ma Resham Bhai ra all unit lai Shuvakamana

  • @bhimsan6243
    @bhimsan6243 Рік тому +4

    पानी घईलाको pachi Best song thank you🌹❤🙏 please 🙏यस्तै गीत धेरै लिएर आओनू होला🎉❤❤❤❤❤❤❤❤❤❤

  • @Bhima-j9i
    @Bhima-j9i Рік тому +5

    मन छुने सब्द सोर का घनी दुबै जनालै सम्मानका साथै सुभकामना❤❤❤❤❤

  • @chhantyalsochan1642
    @chhantyalsochan1642 Рік тому +7

    आहा जति सुनेपनी आनन्द आउने प्रस्तुति दिलु बहिनी अनि रेशम भाईलाई धेरै शुभकामना 🌹🌹🌹🙏🙏❤️

  • @MekBahadurgurung-g7t
    @MekBahadurgurung-g7t Рік тому +6

    उत्कृष्ट दोहोरी।अनि दिलु बैनिको गाउने शैली मनपर्यो❤❤❤😍

  • @umaghartimagar6815
    @umaghartimagar6815 Рік тому +7

    सारै राम्रो लाग्याे बधाई छ दुबै जनालाई १० पटक सुनेर पनि धित मरेन

  • @BalbahadurMagar-z9g
    @BalbahadurMagar-z9g Рік тому +10

    जति सुन्यो झनै सुन्न मन लाउने, आवाजको गुरुबा,गुरुमाँ, शब्द,लयको गुरुबा,गुरुबा यहाहरुको कला गलाको सम्मान गर्दछु ,दिलु नानि अगामी दिनहरुमा यस्तै नया नया प्रस्तुती हरु देख्न पाउँ 👌👌👌👌

    • @dilumagar3636
      @dilumagar3636 Рік тому +1

      धन्यवाद ! दाई🙏🙏🙏🙏

  • @tikathapa958
    @tikathapa958 Рік тому +2

    कति राम्रो दोहरी, यही हो नेपाल को असली दोहरी तथा मादल को ताल, welldone keep it up,

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +3

    आहा सारै मन परने कलकार स्वरका धनी रेसेम भाइ अनि स्वरकी धनी दिलु बैनि अनि होल टिम लगाऐत शुभ कामनाछ🥀💐🌹❤️🙏

  • @kabitapun2482
    @kabitapun2482 Рік тому +9

    फेरि पनि रेशम जि र दिलु मगर जिलाई बोलाएर यहि गित को दोस्रो भागमा पनि दोहोरी सुन्न पाए अझै मजा हुने थियो आज सुनेर पनि धित मरेन।❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +3

    दम दार गित स्वरकी धनी दिलु बैनि अनि स्वरका धनी रेसम भाइ दुबै जाना लाई सन्मानछ❣️❣️❣️

  • @kesarigurung648
    @kesarigurung648 Рік тому +5

    कतिमिठो सोरहो भाई र बैनि को जति सुन्यो तेति सुन्नमन लाग्ने

  • @sirjanadhakal1754
    @sirjanadhakal1754 Рік тому +9

    नमस्कार बैनी म सन्तोस भुजेल गित सारै राम्रो सफल्ताको सुभकामना छ्🙏🙏🙏🙏🎵🎵🎵🎵🎤🎤🎤🎤🎤🎤🎤

  • @RaviPunmagar-y7r
    @RaviPunmagar-y7r Рік тому +4

    निकै राम्रो प्रस्तुति दुबै जनाको सफलताको सुभकामना

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +2

    सारै राम्रो गित स्वरकी धनी दिलु बैनि अनि सवरका धनी रेसम भाइ सन्मानछ लगाऐत निशा केसि बैनि शुभ कामना🌲🌺🌹❤️❤️🙏🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +4

    दामीछ गित दुबै जानालाई शुभ कामना छ

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 Рік тому +2

    Dhannebad dilu katimithodohori shunaonubhayotimilai kahabhetnehola

  • @umeshkc196
    @umeshkc196 Рік тому +4

    अति उत्कृष्ट शब्द चहेन 🎉🎉 पिपलु गाउने भन्दा सिकाउने सिपालु😢😢

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +2

    आहा कति मीठो गित स्वरका धनी दुबै जाना लाई सन्मान छ❣️🙏

  • @shishirdarpan
    @shishirdarpan Рік тому +5

    आहा❤❤कति मीठो भाका,,अनि सुनिरहुझै लाग्ने दोहोरी❤❤❤बधाई सम्पुर्ण टिमलाई ❤❤❤❤❤

  • @jitmalla2047
    @jitmalla2047 Рік тому +5

    सारै मिठो छ गित बधाई छ दुबैजनालाई

  • @LALIBAHADURKHATRI
    @LALIBAHADURKHATRI Рік тому +5

    आह कति मिठो गित रेसम निर्दोष भाइ र दिलु बहिनी को गित ले मनै छोयो सम्पुर्ण टिम लाई हार्दिक नमन❤❤❤🙏🙏🙏

  • @kulthapa7650
    @kulthapa7650 Рік тому +3

    शब्द शब्दमा यथार्थ मायालाई जुरुक्क पसकिने सैलि दोय गायिका दिलु र गायक रेसम बधाई छ, लय र स्वरको बयन नै फयान भए।

  • @kamalarana8528
    @kamalarana8528 Рік тому +4

    जति सुनेयो उति सुनौ लाग्ने दोहोरी ❤❤❤❤❤❤❤

  • @tikadevi8690
    @tikadevi8690 Рік тому +3

    यती माया हुदा पनी दुई तीर सही हो दमदार छ दुबै को

  • @KcNeesha
    @KcNeesha Рік тому +11

    2 लाख दर्शक को नजर मा दिलु र रेशम आहा आभारि छु ,🙏♥️

  • @santoshgurung308
    @santoshgurung308 Рік тому +2

    Kati mitho sor kati mitho sabda wow ❤❤ vag 2 ko pratixyaama

  • @parkashbardewa4870
    @parkashbardewa4870 Рік тому +1

    साच्चिकै दुबैको स्वरमा जादु छ,सारै मन छुयो❤❤❤तेसैमा wow सब्दा❤

  • @bhekbahadursarumagar3246
    @bhekbahadursarumagar3246 Рік тому +4

    आहा कती राम्रो स्वर शब्दहरु, खासगरी दुवै जना संगितकार र सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद सहित हार्दिक मंगलमय शुभकामना छ।

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +3

    आहा जति सुनेपनि सुनउ सुनउ हुने गित स्वरका दुबै जाना लाई सन्मान छ सम्पुर्ण टिम शुभ कामना छ🎉💐🥀🌹❣️❣️🙏🙏🙏

  • @durga.budhathoki2020
    @durga.budhathoki2020 Рік тому +3

    दमदार प्रस्तुति बहिनि अझै प्रगतिको शुभकामना।

  • @manbahadur8379
    @manbahadur8379 Рік тому +3

    AK दम मस्त छह गीत जोडी 🎉 लाई बधाई छह गुड वीडियो गुड टिम टिम लाई बधाई छह नाइस सोंगदिलु मगर को गीत गाउनी,सहिलिय, एक दम मस्त छह गुड वीडियो गुड वाइस ⭐⭐✨ सूपर

  • @loknatharyal9502
    @loknatharyal9502 Рік тому +5

    एकदम उत्कृष्ट दोहोरी तेसैमा दुबै को स्वर मिठो ❤❤❤❤❤

  • @surajmalla954
    @surajmalla954 Рік тому +1

    आहा बल्ल मैले खोजेको लाईभ दोहोरी आयो है तर Resham is live dohori ko King ho बल्ल म्यादी र बाग्लुङ को भिडन्त देख्न पाहियो best of luck 👌👌👌👌👌👌👌

  • @yowanyowan3653
    @yowanyowan3653 Рік тому +3

    Aati ramro song ❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +3

    दामिछ गित शुभ कामना

  • @GangaRana-f1h
    @GangaRana-f1h Рік тому +3

    फेरि कैले सुन्न पाईने हो येस्ते मिठो गीतको ईन्तजारमा छु म भारत बाट

  • @surendragurunggdyna4284
    @surendragurunggdyna4284 Рік тому +3

    दामी लाग्यो यो दोहोरी,अब अर्को नयाँ सृंखला पनि आउनु पर्यो,उहीँ कलाकार का साथमा।👌

  • @bhimbahadurbudhathoki9467
    @bhimbahadurbudhathoki9467 Рік тому +4

    कतिमिठो दोहोरी ❤❤❤❤❤🙏🙏

  • @rampunmagar5519
    @rampunmagar5519 Рік тому +5

    लाईभ दोहोरी धेरै हेरे सुने तर यतिको मिलेको सुनेको थिएन एक अर्कालाई सुहाएको आवाज दुबैको उत्कृष्ट शब्द चएन दुबई भाइबहिनीको एकदमै मिठो स्वर दुबै जनालाई धेरै धेरै सफलताको शुभकामना छ।

    • @dilumagar3636
      @dilumagar3636 Рік тому

      धन्यवाद ! दाजु🙏🙏🙏😍

  • @omthapa1807
    @omthapa1807 Рік тому +2

    Really horw maya garnu hune dilu sister g 🙏 🙏 🙏 👌

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 Рік тому +6

    हाम्रो म्याग्देली र बाग्लुन्ङे को सान अझै प्रगति को कामना❤❤❤❤

  • @bibashkhim4532
    @bibashkhim4532 Рік тому +2

    आहा 👍️यहि जोडी को भाग २ पनि आउनु पर्छ

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Рік тому +1

    Aaha❤❤❤

  • @kamalsunar2870
    @kamalsunar2870 Рік тому +6

    Female ko voice same rita thapa magar ji ko jastai rahixa all the best wishes

  • @bijetakaliraj5817
    @bijetakaliraj5817 Рік тому +1

    Aaha ni katti ramro get jatti sune Pani suni rakhni jasto .mannai agayana yo get Le. 😊😊😊❤❤

  • @amritchapagain7169
    @amritchapagain7169 Рік тому +6

    कति miTho दोहोरी अझै सफलताको सुभकामना दिलु मिस ❤❤❤

  • @rishiramnepali6843
    @rishiramnepali6843 Рік тому +6

    बाध्यबाधक दाईहरू को जोस क्या गज्जब छ । धन्यबाद छ सम्पुर्ण टिम लाई यती मिठो दोहोरी सुन्ने अबसर जुराईदिनु भाको मा सम्पुर्ण लाई अझै प्रगतीको कामाना गर्दछु❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Рік тому +5

    ❤❤❤❤❤❤❤
    WOW- WOW- WOW
    Tremendously entertaining singing by lovely and sweet live folk duet singer DILU ji and wonderful, amazing live folk duet singer Resham Ji.
    Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is real wealth.
    ❤❤❤❤❤❤❤

  • @khimkc1271
    @khimkc1271 Рік тому +3

    गायिका बहिनीको स्वर निकै मन पर्यो ।

  • @GsDarlami
    @GsDarlami Рік тому +3

    अग्रिम सुभकामना च सबैलाई,गायिका ज्यु को दर्सहक तान्ने हाउ भाउ र शब्द चयन मीठो छ अझै प्रगती गर्दै जानू होला❤❤❤

  • @chintamaniranamagar5818
    @chintamaniranamagar5818 Рік тому +1

    निशा के.सी. अफिशियलवाट बेजोड मार्मिक र अत्यन्तै सुमधुर स्वर सुनेर खुशी नहुने कुरै भएन । रेशम निर्दोष भाई र बहिनीको उच्च प्रशंसा गर्दै आगामी दिनहरु अझै सुखमय वनुन मेरो शुभकामना।

  • @tarachhantyal6307
    @tarachhantyal6307 Рік тому +1

    Fari vak 2 gaunu poryo dilu de🥰🥰🥰🥰

  • @gangabudathoki2555
    @gangabudathoki2555 Рік тому +1

    यति राम्रो स्वर को धनी काहा गुम नाम थियो आज सम्म दिलु सलामी मगर को गित त सुनेकै हो तर लाईभ दोहोरी सुने थिएन धेरै राम्रो लाग्यो लाईभ दोहोरी मा निरन्तरता भैराखुस

  • @bhimsenthapa8165
    @bhimsenthapa8165 Рік тому +2

    Wow wow wow dilu raresamji sunera majja ayo arko bhag pani chahiyo congratulatins ❤❤❤❤❤

  • @amarpun4343
    @amarpun4343 Рік тому +3

    हैट यस्तो मीठो स्वरको धनी मगर्नी पनि रहचन् म त मुर्छा परे। मरे म त लौ लौ लौ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dilkumariranaxettri1045
    @dilkumariranaxettri1045 Рік тому +4

    अाहा अाहै नि कति मिठो झनै मिठो दिलु जि काे अावाज धेरै राम्रो लाईभ दाेहाेरी बधाई छ दिलु जि नि सम्पूर्ण मा❤❤🎉🎉🎉🎉

  • @tarachhantyal6307
    @tarachhantyal6307 Рік тому +1

    Rabiti poudel de🙏🏻🙏🏻🙏🏻🙏🏻samman xa hajur lai

  • @bipulbipra2278
    @bipulbipra2278 Рік тому +2

    साह्रै राम्रो लाग्यो दोहोरी ।

  • @nabhakishanbiotech1315
    @nabhakishanbiotech1315 Рік тому +4

    आहा आहा धेरै उत्कृष्ट हार्दिक बधाई सफलता को शुभकामना

  • @tikathapa958
    @tikathapa958 Рік тому +1

    मादल को सातै ताल ले मुग्ध बनायो,सबै टीम पर्ति अभार पर्गत गर्दछु,

  • @dineshthapa5606
    @dineshthapa5606 Рік тому +3

    आहा! निकै मार्मिक 👌👌👌❤️❤️❤️🌹🌹🌹

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 Рік тому +3

    wow कति दामी आज सम्म पर्दाले छेकेको रहेछ। दिलु मिस आब बल्ला ग्राउन्डम देखियो ❤️❤️👌👌👌👌👌धेरै राम्रो लय भोइस भाका लाई निय दिएर गाउनु भएछ ।रेशम सर र दिलु मगर लगाएत सबैलाई बधाई 👌👌❤️❤️ रोसन गुरुङ गोर्खाली बिदेश बसेर सुन्दै छु तपाईको लाईफ दोहोरी 👌👌❤️❤️❤️🌹🌹🌹🌺🌺🌹❤️❤️❤️❤️

    • @dilumagar3636
      @dilumagar3636 Рік тому +1

      धन्यवाद ! सर्🙏🙏🙏🙏😍

  • @jiblalgautam4478
    @jiblalgautam4478 Рік тому +1

    sarhai mitho geet madalko tal jhanai ramro super

  • @keshabthapa4321
    @keshabthapa4321 Рік тому +2

    Hamro myagdli chali dilu baini lai hardik badai xx🎉❤

  • @Minupun4760
    @Minupun4760 Рік тому +1

    कस्सम यो भाका ता मलाई लास्टै मन पर्छ के दाम्मि ❤❤❤❤ love this song ❤❤❤ मलाई पनि सारै गाउन मन लागछ हो यो चुटके दोहोरि ❤❤ फिजायर मायाको जाल उफ्रि उफ्रि नाचिदिउकि एक ताल 😅😅😅

  • @GyanBahadurBudha-qx2gi
    @GyanBahadurBudha-qx2gi Рік тому +3

    अत्यन्तै मीठो दोहोरी

  • @dhansingh46
    @dhansingh46 Рік тому +2

    Resham sir ra dilu sis.ko Sarai ramro prastuti ani dilu sis.ko geet gaune tarika sarai ramro

  • @Rameshsarthak
    @Rameshsarthak Рік тому +4

    आहा ! कति मीठो दोहोरी ❤🎉

  • @nishanbudhamagar3249
    @nishanbudhamagar3249 Рік тому +3

    Sarai mitho xa git dilu g ani resham sir lai safalta ko suva kamana❤❤❤❤

  • @binamagar7765
    @binamagar7765 Рік тому +4

    मिठाे दाेहाेरी❤❤

  • @mandipcreation8012
    @mandipcreation8012 Рік тому +2

    आहा अति उत्कृष्ट प्रस्तुति दिलु म्यादम🙏🙏उच्च सम्मान सम्मान छ हजुरको प्रतिभालाई🙏🙏

  • @RanjitGurungOffical
    @RanjitGurungOffical Рік тому +12

    अाह कति मीठो गाउनु भएको दुबै जनाले😍😍शुभकामना

    • @tikaramgautam6509
      @tikaramgautam6509 Рік тому +1

      अति मार्मिक सबदहरुले सजिय काे दाेरि उत्तम छ

  • @Magar_em
    @Magar_em Рік тому

    दिलु मगरको स्वरमा भावपुर्ण गहिराइ छ ।

  • @nepaligamer1642
    @nepaligamer1642 Рік тому +3

    सारै मिठो प्रस्तुति दुबै जनाको !! फेरि अर्को गित पनि सङै गाउनु है !

  • @tulasapariyar1793
    @tulasapariyar1793 Рік тому +2

    सारै मिठाे गित दुबै जनालाई धेरै धेरै शुभकामना ❤❤❤❤

  • @krishnabhandari1259
    @krishnabhandari1259 Рік тому +5

    पोखरा रोधी क्लब मा दिलु जि सङ्ग दोहोरी गाएको झझल्को आयो ❤❤❤

  • @Shreessamrattika51
    @Shreessamrattika51 Рік тому +4

    नव गायिका, छुट्टै किसिमको नौलो स्वर सब्द रचनामा अत्यधिक छन्द मिलेको बधाई छ सम्पूर्णलाई।

    • @dilumagar3636
      @dilumagar3636 Рік тому

      धन्यवाद !❤🙏🙏🙏

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 10 місяців тому

    आहा हाम्रो म्याग्देलि चेलि दिलु बैनि को शब्द र प्रस्तुति सारै मिठाे दुबजना लाई शुभकामना❤❤❤❤❤❤❤❤❤❤

  • @kamalarana8528
    @kamalarana8528 Рік тому +1

    यसको दोस्रो भाग पनि ल्याउनु पर्यो। सारै मीठो शब्द चयन

  • @BasantiKammu-sv8vj
    @BasantiKammu-sv8vj Рік тому +1

    Aaha kati ramilo dohori palpa bat gardai xu❤❤❤❤❤❤

  • @xetrisingersandipyoutubech5069

    Wow resham dada ani dilu sis ko mitho voice ma geet sunna paiyo dherai samman xa dubai jana lai😂😂😂😂😂😂😂😂😂😂😂

  • @maya50564
    @maya50564 Рік тому +1

    Magarni ko ni sor chahi ramro rahixa suvakamana xa hai sister 😘😘😘😘

  • @SaugatSunam-n7b
    @SaugatSunam-n7b Рік тому +2

    टिकटकमा गाएको देखेर यता सम्म आये है म त निकै दामी गीत 🎉🎉🎉

  • @subodhbastola8382
    @subodhbastola8382 Рік тому +4

    दिलुको गीत प्रस्तुति confidence प्रशसा योग्य छ ।

  • @mahendrawagle6559
    @mahendrawagle6559 Рік тому +5

    अत्यन्तै मार्मिक लाइभ दोहोरी !!
    सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु !