पोखराको अँध्यारो कोठामा भेटियो अचम्मका आमा छोरा, छोराले बजाउने आमा गायर रुने गरेर चलेको दुखको जीवन।

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • sanjibini entertainment present- पोखराको अँध्यारो कोठामा भेटियो अचम्मका आमा छोरा, छोराले बजाउने आमा गायर रुने गरेर चलेको दुखको जीवन। Santa Pokharel and Bijay Pokharel Pokhara New Video and Song Latest Interview Indreni Krishna Kandel Live Dohori Song and Video
    Camara- Ayush Jung
    Host- Santosh Paudel
    Guest- Santa Pokharel and Bijay Pokharel
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    UA-cam chanal
    www.youtube.co....
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106
  • Розваги

КОМЕНТАРІ • 246

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +16

    ओहो कति रामो स्वर यति सनो बाबुको यति राम्रो कला रैछ सफलता को शुभकामना ।

  • @aayushroka5813
    @aayushroka5813 2 роки тому +3

    कुनै शब्द भेटिन याहाको सुमधुर आवज्को प्रसम्सा बाबुलाइ धेरै शुभकामना 🙏🙏🙏🙏😍😍😍

  • @shashithakuri8580
    @shashithakuri8580 2 роки тому +28

    सारै राम्रो प्रतिभा यो दिदि को ।साथ सहयोग गर्नु होला पत्रकार जि

    • @shresthavlog1229
      @shresthavlog1229 2 роки тому +2

      Sarai man xuyo didi hjr ko kurale kati mito sora wow

    • @manugautam2566
      @manugautam2566 2 роки тому +1

      Sar Santa bine li indrene ma LAunu poro hi choto

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому

      ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +3

    आहा कति राम्रो कला गला अति उत्कृष्ट प्रतिभा
    रहिछ आमा छोराको ल पत्र कार ज्यु जसरी हुन्छ इन्द्रेणी सम्म पुराई दिनु होला, सफलता को सुभकामना छ,

  • @munnamunna9780
    @munnamunna9780 2 роки тому +20

    आहा अति मिठो छ स्वर बधाई तथा सफलता को शुभकामना छ

  • @bikrambc518
    @bikrambc518 2 роки тому +3

    चर्चित कलाकार को भन्दा धेरै मिठो सोर ।सफलता को शुभकामना

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +35

    यी दिदी लाई इन्द्रेणी संचालक कृष्ण कडेल सम्म पुर्‍याउने काम गर्नु होला पत्रकार महोदय।

  • @kumarbik5465
    @kumarbik5465 2 роки тому +4

    आहा कति मिठो आवाज हजुरको अनि बाबू को कला बाबू ममि दुबै जना लाई सफल्ता को सुभकामना धेरै कोसिस गरे तर आँसु रोकिएन

  • @YamBthapa-om8uc
    @YamBthapa-om8uc 2 роки тому +6

    सारै मिठो आवज बैनी को सानो बाबू को प्रतिभा लाई उच्छ सम्मान छ धेरै अगाडी पुग्नु हुन्छ बहिनी

  • @chandrasen1189
    @chandrasen1189 2 роки тому +2

    यो बाहिनी को गीत स्वर लाई छोरा को बजाउने कटी सुन्दर मन छुए को छ है

  • @gurungman4717
    @gurungman4717 2 роки тому +3

    ओ हो कति मिठो स्वर यसरी सधै अगाडि बाढदै जानू शुभकामना

  • @GkGNepal
    @GkGNepal 2 роки тому +2

    आहा!!!! अति मिठो छ स्वर । सफलताको शुभ कामना छ।

  • @s.m.tgamer5218
    @s.m.tgamer5218 2 роки тому +1

    आहा कति मिठो स्वर बाबु को पनि कति राम्रो उहाँ आमा छोरा लाई जसरी भए नी इन्द्र्नी सम्मा पुर्याई दिनु होला पत्रकार मोहदै हुजुर हरु को पनि उच्च नाम चल्ने छ

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 роки тому +1

    अाहा कति राम्राे अावाज पत्रकार भाइ उहाँकाे अावाज माथिसम्म पुर्याउन सहयाेग गरिदिनुहाेला प्लिज🙏🙏❤️❤️

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 роки тому +1

    अति नै राम्रो भोइस दिदी सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 роки тому +6

    कति मिठो सोर दिदी को प्रगतिको कामना बाबु को पनि प्रतिभा रहेछ खुशी लागेको छ मलाई नि

  • @ramchadarparja5646
    @ramchadarparja5646 2 роки тому +8

    अति राम्रो छ हजुरको प्रतिभा आगामी दिनमा हजुरको साङ्गेतिक यात्राको अगृम शुभ कामना छ

  • @shambhurai2482
    @shambhurai2482 2 роки тому

    अति राम्रो छ यसरिनै अघि बढ्दै जानु होला यहिनै सुभकामना छ तपाईंइ मोम छोरा लाई

  • @bimalshahi7052
    @bimalshahi7052 2 роки тому

    दुवै आमा छोराको प्रतिभालाई धेरै धेरै धन्यवाद टक्र्याउन चाहन्छु

  • @rounnythapa194
    @rounnythapa194 2 роки тому +2

    कति राम्रो स्बर भको दिदी र बाबू को सारङगी पनि अति राम्रो छ । मिडिया सर आमा छोरा लाई इन्दिनी मा जसरी भय पनि हजुर ल्ये लैदिनु पर्छ हजुर

  • @bktamang5911
    @bktamang5911 2 роки тому +19

    आह कति मिठो स्वर 🙏👌इन्द्रेणी पुर्यादिनु पर्यो पत्रकार भाई

    • @sapanagahamagar7045
      @sapanagahamagar7045 2 роки тому

      आहा कस्तो राम्रो अगादी बडेको देख्न पाम

    • @rasailiashok5432
      @rasailiashok5432 2 роки тому

      दिदी हजुरको दु:खद को भावनात्मक सबदले मेरो पनि अँखा बात आँसु रोक्न सकेन हजुरको दिन अब दुखमा होइना खुसीमा परिनत होस सुभकामाना हजुरको सुस्वाथ्यको कमाना गर्द्छु🙏🙏

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 роки тому +1

      @@sapanagahamagar7045 ua-cam.com/video/QNyyN6jpqQY/v-deo.html&feature=share

  • @dileeppun2881
    @dileeppun2881 2 роки тому +2

    आहा कति राम्रो स्वर छ दिदी पत्रकार सरले इन्द्रेणी मा पुराइ दिनु होला

  • @Dilgurung588
    @Dilgurung588 2 роки тому +2

    Kati mitho voice baini ko God bless you sath dinu parxa bichara

  • @sivabcsivabc7055
    @sivabcsivabc7055 2 роки тому

    अाहा कत्तिाराम्रोस्वोर हजुर र बाबुलाई धेरै धेरैधन्नेवाद

  • @pitambarmalla8184
    @pitambarmalla8184 2 роки тому +1

    अति मीठो सोर ।बढाइ छ हजुर लाई ।

  • @gangagangakc5996
    @gangagangakc5996 2 роки тому +3

    दि... ज्युको आवज धेरै राम्रो छ अगि बड्नुहोस सुभकामना स्वास्थ्य लाभको कामना ।❤️🇳🇵🙏

  • @padambudhathaoki5339
    @padambudhathaoki5339 2 роки тому +1

    अाहा कति मिठाे शाेर बहिनिकाे खुसि लायाे सबैले शाथ दिन छन

  • @rajikumartamang7819
    @rajikumartamang7819 2 роки тому +3

    हे भगबान यो आखाले कति धेरैको पिडामय जिन्दगी देख्नु सुन्न पर्छ्😥 अरुको पीडा देख्दा आफ्नो पीडा त क्यै हैन जस्तो लाग्ने रैछ ।कति राम्रो ज्ञानी राम्रो बाबू ! हजुरहरुको बाँकी दिन सुखमय बनोस् । यहि मिडिया मार्फत ६ मैना बर्ष दिन पछि फेरि पनि खुशिको ईन्टर्भ्यु सुन्न हेर्न पाईयोस् । 🙏
    SANJIBINI ENTERTAINTMENT टिमलाई धेरै धेरै धन्यबाद !!🙏🙏

  • @goodwiii8477
    @goodwiii8477 2 роки тому +17

    तपाईं चर्चित गाइका भन्दा पनि राम्रो गाइकाको जस्तै स्वोर भएको कलाकार हो उच्च सम्मान छ तपाईंको कलाप्रती।

  • @subhadralama633
    @subhadralama633 2 роки тому +2

    अति मिठो स्वरको धनी रहिछिन् बहिनी, ऊहाँलाई ईन्द्रेणी सम्म पु-याई दिनु भई सहयोग गरि दिनु होला । ठुलो पुण्य मिल्नेछ ।

  • @jibanmagarthapa
    @jibanmagarthapa 2 роки тому +4

    अती मिठो स्वर छा दिदीको अब हजुर अगाडि बढाउनु होला सधैं हजुर को सपोर्ट म छु दिदी✅🙏🙏

  • @laxmanthapa8386
    @laxmanthapa8386 2 роки тому +2

    Ati ramro aawaj sower rahechh aama chhora ko kala endrenima purai dinuhos hajur

  • @chetragurung1149
    @chetragurung1149 2 роки тому +2

    धेरै राम्रो सोवार रहिछ बहिनी को भाइ को पनि राम्रो रहिछ इन्द्रेणी मा पुराइ दिनु होला मिडिया भाइ एति राम्रो कल भए को मान्छे रहिछ

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 роки тому +8

    धैर्यताको बाँध बलियो बनाउनुहोस् बहिनी ।
    बाबुलाई तिमीले सङ्गीतको शिक्षा राम्रोसँग सिकेर अगाडि बढ्नु शुभकामना छ ।

  • @rajkumarale8267
    @rajkumarale8267 2 роки тому +1

    आहा कति राम्रो स्वोर रैछ आमा छोरा को

  • @ombahadur1268
    @ombahadur1268 2 роки тому +3

    अत्यन्तै मिठो आवाज कि धनी हुनुहुन्छ आबाज कतै कतै कृष्ण परियार दिदी संग मेल खाने खालको रहेछ अग्रिम सफलताको शुभकामना बैनी हजुर लाई अनि बाबु लाई धन्यवाद

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +2

    सन्तोष सर pls दिदि लाई इन्द्रेणी जानी वातावरण मिलाई दिनु pls

  • @rojinasunar8991
    @rojinasunar8991 2 роки тому

    राम्दी पुल तरने बितिकै गीतले किन सदै रुवाउछ अति राम्रो xa hjrko shor दी

  • @tiwariambaa3816
    @tiwariambaa3816 2 роки тому +7

    मुटुकाे अप्रेसन गरेकाे मान्छे 10 बर्षमा मरिन्छ भन्ने छैन सिस्टर हजुरले अाफ्नाे मनलाई दरिलाे बनाउनुस् , हाँसेर जिउने काेशिस् गर्नुस् ,, हजुरलाई केही हुदैन अब त बाबू पनि ठुलाे भैसके हजुरले अाफुलाई हरपल खुशी राख्नुस् बाबुले पनि हेर्छन् अब ती दिन सम्झेर नरुनुस्। be strong 💞💞

  • @bishnusharma302
    @bishnusharma302 2 роки тому +1

    सान्ता बैनी तिम्रो स्वर सार मीठो छ। इन्द्रेणिमा गएर लोक स्वर सम्रट राजु परियार सग दोहोरी गाउँ है बैनी?

  • @hommagar5195
    @hommagar5195 2 роки тому +2

    कति मिठो स्वोर हजुर को अनि बाबू को सारङ्गी

  • @indrathapamagar7874
    @indrathapamagar7874 2 роки тому +2

    सारै राम्रो प्रतिभा रै छ बैनी को सबै ले साथ सपोर्ट गरि दिनुहोला पत्रकार जि हजुर लाई धेरै धेरै धन्यवाद छ 💕👍

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 роки тому +1

    पहिला त हजुर इन्द्रेणी मा गाउनु भा को थियो !तर यस्तो अबस्था रैछ बिचरा सफल साङेतिक जीवन को सुभकामना

  • @dip44977
    @dip44977 2 роки тому +2

    यो बाबुले राम्रो म्यूज़िक एरेन्जर बन्छु भन्दा मनमा छोयो शुभकामना बाबु

  • @jeevanshrestha7176
    @jeevanshrestha7176 2 роки тому

    शान्ता जि काे सपना छिट्टै पूरा होस

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 2 роки тому

    बहिनिको स्वर धेरै राम्रो रहेछ प्रगतिको कामना

  • @hastamagar8081
    @hastamagar8081 2 роки тому

    स्वर अती मीठो छ दिदी को इन्र्देणी मा लगीदीनुहोस सर

  • @narayanbc2242
    @narayanbc2242 2 роки тому

    कति राम्रो कोइली को आबाज बैनी लाई सफलता मिलोस

  • @urmilathapa8090
    @urmilathapa8090 2 роки тому +2

    आहा कति सुन्दर मान्छे कति मिठो स्वर छिटो लगेर जानु पर्छ सर इन्द्रेणीमा गीत गाएको सुन्न पाउँ पिलिज पिलिज सर😊😊😊💟🙏🙏🙏🙏😭😭😭😭

  • @kajikaji1363
    @kajikaji1363 2 роки тому +3

    कति मिठो दिदिको स्वार😘😘

  • @yasodalamichhane2979
    @yasodalamichhane2979 2 роки тому

    सारै मिठो सोर छ दिदिको भाई दिलाइ काठ मानडौ लानु परो

  • @kamalchaudhary2010
    @kamalchaudhary2010 2 роки тому

    तपाईंको जिन्दगीमा चाँडै खुसियाली काे दिन अाउस् , यहि कामना छ......!

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +1

    आहा कति मीठो आवाज ❤️🙏🏼

  • @rupeshthapa1657
    @rupeshthapa1657 2 роки тому +3

    आहा! कति राम्रो स्वर रहेछ दिदी को। अगाडि बढाउनु होला सर🙏🙏

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 роки тому +1

    आम्मै कती मीठो स्वर रहेछ बैनी को।
    ल है ईन्द्रेणी लगायत धेरै दोहोरी घर हरू छन्।
    पाईन्छ ठाऊँ चीन्ता न गर्नु होला।
    बाबु ले सारँगी सीक्गै रहेछ।
    राम्रो होस् बाबु को।

  • @ranabahadur264
    @ranabahadur264 2 роки тому

    आहा स्वर चाहिँ साच्चिकै मीठो रैछ

  • @ramkumargharti8757
    @ramkumargharti8757 2 роки тому

    यी दिदी लाई छिटै इन्द्रेनी मा देख्न पायोस है🙏🙏🙏🙏🙏

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 роки тому +1

    Dherai utkrista prativa, safaltko kamana xa.
    Weldone patrakar mitra sath sahayog garnu hola, hami sampurna darsak hajurharuko sathma xau.

  • @gayankarki9713
    @gayankarki9713 2 роки тому +1

    निकै राम्रो प्रतिभा प्रत्रकार महदय बैनीलाई जसरी पनि ईन्देणी सम्म पुर्याउन पर्यो बैनीको गाउने चाहाना पूरा गर्दिनु पर्यो

    • @Max-ze2dv
      @Max-ze2dv 2 роки тому

      Badhai xa vai Ani vaiko Mamu Lai

  • @jiturana-em7wn
    @jiturana-em7wn 2 роки тому

    ईणदेनि मा पुरेई दिनु परयाे सर दिदी लाई 🙏🙏🙏🙏

  • @kumarmagar409
    @kumarmagar409 2 роки тому

    छित्तै हेर्न पाउ ईन्द्रनि सुभकामना

  • @mohansapkota657
    @mohansapkota657 2 роки тому +2

    अति राम्रो सोर छ अगाडि बढदै जानू होला अग्रिम सुभकामना छ दिदी अनि बाबू लाई ।सारङ्गी अनि प्यानो अति राम्रो बजाएउ बाबू भबिस्य मा उजल बाध्य बादन बन्ने छौ ।दिदी को त सोर को कुरै नगरौ अति राम्रो छ ।

  • @bhuwanranamagar3080
    @bhuwanranamagar3080 2 роки тому +2

    कला र गला जो संग छ भगवान स्वरुप दर्शक हरुले गतब्ये स्थान सम्म पक्कै पनि पुर्याइ दिनु हुने छ भन्ने पूर्ण आशा छ नआत्तिनुहोस्. अब हजुरको दिनहरु रोदन मा हैन हासी,खुशी मा बित्ने छ

  • @gurungnare477
    @gurungnare477 2 роки тому +2

    Extra beautiful ❤️

  • @lavamogarmogar8939
    @lavamogarmogar8939 2 роки тому +1

    अति मिठो आवाज इन्द्रेणी पुगाउनु पत्रकार ज्यु

  • @fireash5807
    @fireash5807 2 роки тому +1

    त्याेमनकाे इक्ष्या छित्तै पूरा हुनेछ इन्णनिमा पुगेसि 👌❤️👌

  • @lalbhadurlama2653
    @lalbhadurlama2653 2 роки тому

    सारै मीठो आवाज हजुर्को

  • @DBthapa-po1fk
    @DBthapa-po1fk 2 роки тому

    धेरै धेरै धन्यबाद बहिनी को स्वार लाई सलाम छ 🙏🥀💝🌹💐

  • @bahadurmagar2313
    @bahadurmagar2313 2 роки тому

    Dherai mitho swor raixa aba indreni ma gaera gaeko herna chaanxa hjr ko sapana puraahos dhanyabaad

  • @aitarajrai172
    @aitarajrai172 2 роки тому +3

    Really heart ❤ touching & Really 100% nice Voice just she needs golden opportunity !

    • @dhanurana966
      @dhanurana966 2 роки тому

      wow.....कति मिठो सोर हो 👍️👍️

  • @dhurbashai8212
    @dhurbashai8212 2 роки тому

    Dhari ramro lageyo hajur LA gayako geet pakai pani ramro hunix aagami den haruma pani safalta hos hjr lai

  • @jibanmagar5754
    @jibanmagar5754 2 роки тому +2

    जहुरको सङितिक यात्रा तिब्र गतिमा अगि बढोस आगृम सुभकामना

  • @minasewa7995
    @minasewa7995 2 роки тому

    Ramro xa mym hajur ko voic hjur ko git sadai aage badnu mym parmysor ko aasis hos hjurlai

  • @bishnuthapa5995
    @bishnuthapa5995 2 роки тому

    Wow wow ati mitho voice aagami din haru ma ajhai safalta milos yahi xa suvakamana

  • @shivakarki6283
    @shivakarki6283 2 роки тому

    wow sarai mitho sora bhaki sis and babu lu dubai lai dherai dherai badhai xa mero 👌👌👌

  • @jeevanshrestha7176
    @jeevanshrestha7176 2 роки тому

    आहा कति राम्रो भ्वाइस

  • @harisagar7417
    @harisagar7417 2 роки тому +1

    आहा दिदी हजुर लाई बधाइ छ कति राम्रो गाको के गर्नु म नेपाल भय को भय म दिदी सग यौटा गित रेकर्डिङ गर्ने थिय सुभ कामना दि

  • @nepalianita6821
    @nepalianita6821 2 роки тому

    ल ल अवसरको खाचो रैछ सिसलाई

  • @jeevanthapa9393
    @jeevanthapa9393 2 роки тому +1

    Ramro lagyo

  • @anishsaru5899
    @anishsaru5899 2 роки тому

    Ama sorko dhani ra chhora music ko salam👍🏻💖🇳🇵 chha dubai janalai

  • @raajmagar4581
    @raajmagar4581 2 роки тому

    सारेइ राम्रो स्वोर दिदी हजुरको

  • @krishnathapa1911
    @krishnathapa1911 2 роки тому

    Sahi baat garnu bhuyo patrakar Bhai tanpai le yeti mutho shoor bhako baini lai krishna sir summa purai dinu hola baini ko shoor dherai ramro i like to from Mumbai India

  • @chandrasherchan101
    @chandrasherchan101 2 роки тому +1

    Well done great job 😎 all the best wishes both ama ra chora lai Dami sor 💐💐💐 chittai indreni ma dekhana pau

  • @bishalsunar8256
    @bishalsunar8256 2 роки тому

    Kati mitho Mero piyaro nani and babu ko song

  • @bhimbhim4183
    @bhimbhim4183 2 роки тому

    चाडै ईन्द्रेणीमा देख्न पाईयाेस है हजुर।

  • @prakashman7068
    @prakashman7068 2 роки тому

    कति मिठो स्वर दिदि काे

  • @nikeshsitaula6719
    @nikeshsitaula6719 2 роки тому

    Awaj ani gaeki pani nikharieko mitho raixa.
    Tapaiko sapana ra ikxya sangiit kalama lagnu hola, safalta abasse milne xa.

  • @langhalimagar5596
    @langhalimagar5596 2 роки тому

    Wou दामी लायो

  • @ramailodotcom
    @ramailodotcom 2 роки тому

    स्वोरमा धेरै दम छ कति मिठो सुरिलो स्वोर मिठो लाग्यो इन्द्रेनीमा अबस्य जानुहोला

  • @sambashyal7992
    @sambashyal7992 2 роки тому

    Sarai mitho aawaj xa dd ko partiva le pakkai ni ekdin thau paaunu parxa ra paaunu ni hunxa malai ta ekdamy man parxa aawaj

  • @bahadur9682
    @bahadur9682 2 роки тому +2

    Dherai Ramro Voice , Pragati ko Kamana xa 🙏👍️👌

  • @dklfilms
    @dklfilms 2 роки тому

    हजुर को सपना पूरा भएको देख्न पाउ य भगवा

  • @sunelkhadka934
    @sunelkhadka934 2 роки тому +1

    Great voice .
    Good luck .

  • @Reebamsingh566
    @Reebamsingh566 2 роки тому

    आह मीठो आबाज

  • @rameshlama
    @rameshlama 2 роки тому

    Sarai ramro ama chhorako kala

  • @shantabardewa5992
    @shantabardewa5992 2 роки тому +1

    मेरो सैना को स्वर रै मिठो छ नरुनु न सैना दिन आउँछ एक दिन

  • @gyanmagar3752
    @gyanmagar3752 2 роки тому

    Dherai mitho xa vice and klchar la bdhai x yasta partibha lai leaunu parxa🙏🙏❤️❤️

  • @mitradebadhikari2833
    @mitradebadhikari2833 2 роки тому +1

    Very nice song

  • @arjunkharel5055
    @arjunkharel5055 2 роки тому

    Best of luck baine hajur

  • @Yadav-xo7rw
    @Yadav-xo7rw 2 роки тому

    सारै मिठाे साेर रहिछ एक पटक ईन्द्वेणीमा लानुपर्याे सर।