बेलायती राजकुमार पोखरा भ्रमणमा ।। पहिलो दिन पुगे गोर्खा वेल्फेयर ।। British Prince In Pokhara

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • मंगलबार नेपाल भ्रमणमा आउनुभएका बेलायती राजकुमार एडवार्ड दम्पती आज पोखरा आउनुभएको छ ।
    निजी भ्रमणका क्रममा नयाँदिल्ली हुँदै नेपाल आउनुभएका राजकुमार एडवार्ड र राजकुमारी सोफीया सहित आज दिउसो नेपाली सेनाको जाहाज मार्फत पोखरा आउनुभएको हो । पोखरा आउन साथ राजकुमार एडवार्डले रामघाटमा रहेको गोर्खा वेल्फेयर आवास गृहमा बसेका वृद्धवृद्धाहरु संग भेटघाट गर्नुभएको छ । उहाँले तत्कालित विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडेका अहिले आवासगृहमा बसेका दुई जना भुतपुर्व वृद्ध सहित २० जना गोर्खा परिवार संग करिब एक घण्टा भलाकुसारी गर्नुभयो । त्यसपछि उहाँले बेलायती राज दरबारमा काम गरेका भुतपुर्व सैनिकहरु संग पनि भेटघाट गर्नुभयो । राजकुमार एडवर्डले भेटका क्रममा गोर्खालीले पु¥याएको योगदानको प्रसंशा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
    ©BhupalCreation
    All Rights Reserved.
    ⚠️Copyright Alert:
    Copying and uploading any content or videos that is cited on this channel is restricted.
    Don't forget to subscribe :
    Copying and uploading any content or videos that is cited on this channel is restricted.
    #britishprince #adward #sofiya #pokhara

КОМЕНТАРІ • 10

  • @buddhathulung5966
    @buddhathulung5966 2 години тому

    नेपाली गोर्खा भर्ति भारत लाई दिनु हुदैन
    जय जय बेलायत 🌹🌹

  • @kyara-s8m
    @kyara-s8m Годину тому +1

    🙏♥️👌 UK RaJA

  • @sukramsunar1311
    @sukramsunar1311 Годину тому

    Must powder full kingdom of country uk king has nepal great

  • @unitedtvnepal8881
    @unitedtvnepal8881 2 години тому

  • @NarPun-t3s
    @NarPun-t3s 2 години тому

    ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @samirshrestha500
    @samirshrestha500 13 хвилин тому

    ❤🇳🇵🙏💐

  • @robinrai81
    @robinrai81 Годину тому

    ब्रीटिसको गुलामी कहिलेसम्म हुने ? गुलामी हुनपाउदा सारै गर्बलाग्छहै ? हाम्रो आधा जमिन हडपेको फिर्ता माग्न हिम्मतछ?

  • @KhyamLimboo
    @KhyamLimboo 3 години тому +1

    Khyam limboo

  • @premkumarrai1388
    @premkumarrai1388 Годину тому

    Sarkar lai afna janataka chaso

  • @premkumarrai1388
    @premkumarrai1388 58 хвилин тому

    DFID banda garnu parda chha