पक्राउ पर्ने भएपछि माफी माग्दै रतन कार्की । Ratan Karki

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 319

  • @samiptripathe9110
    @samiptripathe9110 2 місяці тому +66

    बोल्नु अगि बिचार गर्नुु पर्छ जस्लाई भनेको भय पनि

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh 2 місяці тому +3

      Gagan Thapa esko pachi lageko cha khedo khaneko cha eslai.. Ko chai sahi racha yo Thik ho ki Gagan Thapa thik ho?

    • @kayalmaster9463
      @kayalmaster9463 2 місяці тому

      Gagan thapa lagya xa vanera talai kasari fha vo ​@@sunMoon-vp1zh

    • @Khanal-bo3mp
      @Khanal-bo3mp 2 місяці тому

      घण्टाको विचार गर्नु मौका मिल्यो भने काट्ने नै हो केपी गुण्डा

    • @NaveenPaudel
      @NaveenPaudel 2 місяці тому

      Sarkar ko pani taa aayu lamo chaina ni ho...Katti bela dhalcha..The wrong way to strengthen right work

    • @savage12329
      @savage12329 2 місяці тому

      KO ho rw Timi 😐

  • @MsissRamba
    @MsissRamba 2 місяці тому +9

    यस्ता सामाजिक सञ्जाल को दुरुपयोग गर्ने लाई सच्याउन चाही आवश्यक छ है , हामीले कसैको गलत काम प्रमाण सहित अदालत जानु पर्छ आफै संविधान भन्दा बाहिर गयर न्यायाधीश बन्न हुदैन न्यायालय छदै छ त भाई

  • @RubinaLama-vh2mw
    @RubinaLama-vh2mw 2 місяці тому

    Tapai kasai lai harm garouna manche hoina daa,bolnu poucaa hakk xa,galti bolako jato pani kai lagdaina,bt bujne la negative bujako matraa hoo.. Luv u❤❤❤❤Stay healthy n stay blessed..Bee positive dea

  • @Jdjdjdj-ux4nb
    @Jdjdjdj-ux4nb 2 місяці тому +13

    मुख छ भनेर जे पाए तेहि बोल्न पाइदैन। यसलाई छाद्नु हुदैन धेरै नै बढी भएको छ।

    • @anamolrimal9292
      @anamolrimal9292 2 місяці тому +2

      कस्तो जे पाए तेहि बोल्न पाइदैन भन्या । केपिले चै हाम्रो देशलाई जे गर्न नि पाउने । रतनले केही बोल्न नपाउने? उ पनि यो देशको युवा हो , आफ्नो देशका दलाललाई त्यतिको बोल्नु उसको दाइत्व हो
      केपिले जत्तिको कसैले लुटेको छैन यो देश
      केपिको झोले हरूलाई चेतना भया,

  • @Rajan-cq9ib
    @Rajan-cq9ib 2 місяці тому +19

    बोल्ने बेलामा जे पायो तेही बोल्दा को परिणाम हो भाई बुढा पाका को भनाई छ नी थुतुनो र मुतुनो ले गर्दा नै दुख पाईन्छ।

  • @Musu_020
    @Musu_020 2 місяці тому

    कहिले काँही यस्तै हुन्छ भाई मन नदुखाउनु ❤

  • @travelholidaysnp
    @travelholidaysnp 2 місяці тому +11

    प्रधानमन्त्री भनेको सम्मानित पद हो । प्रधानमन्त्री जो कोहि किन नहोस । प्रधानमन्त्रीलाई गाली गलौज गर्ने, धम्की दिने गर्नुहुदैन ।

    • @simon.chaudhary
      @simon.chaudhary 2 місяці тому

      Chup

    • @SharadKhatri-f1o
      @SharadKhatri-f1o 2 місяці тому

      👎👎

    • @yubrajrawat5782
      @yubrajrawat5782 2 місяці тому +2

      सम्मानित पदमा त सम्मान दिने खाल्को मान्छे नि हुनु पर्यो नि!! पद मात्र सम्मानित भएर के गर्नु😂😂😂😂

  • @ASHMITRai-68
    @ASHMITRai-68 2 місяці тому

    जोस मां भनेको कुरा ठिक्क हो मेरो ❤भाई तर नबुझेने ले केरा पायो बोक्रासँग खयो

    • @Raj-z1z
      @Raj-z1z 2 місяці тому

      यदि कार्की नभएर सार्की,तामाङ,गुरुङ,राई इत्यादि थर भए पक्राउ परिहाल्थे धेरै उदाहरणहरु छन्।

  • @Mali_bhaii997
    @Mali_bhaii997 2 місяці тому

    Thanks for 35UA-cam subscribe family love you all🎉🥰🙏

  • @ganeshkhanal3607
    @ganeshkhanal3607 2 місяці тому +22

    होईन होईन तिम्रो कमेडी राम्रो छ❤

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh 2 місяці тому +1

      Gagan Thapa esko pachi lageko cha khedo khaneko cha eslai.. Ko chai sahi racha yo Thik ho ki Gagan Thapa thik ho?

    • @kamalgurung7508
      @kamalgurung7508 2 місяці тому

      Tero Xora lai ni bolnu laga na ta yasari nai ramro xa vane

    • @bishnurajgiri8664
      @bishnurajgiri8664 2 місяці тому

      Sida vanna jholey ho vanerw​@@kamalgurung7508

  • @dipakkhadka6085
    @dipakkhadka6085 2 місяці тому +18

    जाने भयौ मामा घर दशैं मनाउन ..

  • @PunamNepal-z2k
    @PunamNepal-z2k 2 місяці тому

    Good❤❤❤ vay

  • @narenthing
    @narenthing 2 місяці тому +2

    अराजकताले सीमा नाग्यो केटा।

  • @khemmagar1447
    @khemmagar1447 2 місяці тому +2

    मान्छे को भन्ने सङ्ग महत्व राख्दैन, तर देश र देशको सम्मानित पदलाइ जे पायो त्यही भन्ने छुट कसैलाइ छैन । सन्सारमा नेपाल मात्रै एस्तो देश हो जहाँ जसलाइ जे भनेनी हुन्छ । अब त्यो बन्द गरिनु पर्छ ।

  • @AnilRai-k4e
    @AnilRai-k4e 2 місяці тому +11

    बादर बेसि बाठाे भयो भने गे😢😢 चेप्तिन्छ भनेको हो रैछ😢बिचरा भाइ

    • @rameshlama
      @rameshlama 2 місяці тому

      नडराउ भाइ तिमिले कसैको नाम तोकेको छैन

    • @NaveenPaudel
      @NaveenPaudel 2 місяці тому

      ​@@rameshlama..Ho...Kehi garna mildaina...Sarkar kaile samma ho..Dhukka hou

  • @Raj-z1z
    @Raj-z1z 2 місяці тому

    तर त कार्की परेछस् यदि लामा, गुरुङ, राई, लिम्बू दलित समुदायका मान्छे भए चहि पक्राउ गर्थे।

  • @danielvai8610
    @danielvai8610 2 місяці тому

    All right man 👍..

  • @KeshabRokaya-dx8xs
    @KeshabRokaya-dx8xs 2 місяці тому +1

    भेटिस भिउज को लागि बोली राको थिस्नी 😂😂😂😂

  • @rajankharel9397
    @rajankharel9397 2 місяці тому

    फ़र्कदैन बोली ,,,गोली ,,,,

  • @adamale5451
    @adamale5451 2 місяці тому +1

    Congratulations

  • @hemson5505
    @hemson5505 2 місяці тому +1

    शहि भनेको छ अाफुले bro एस्ताे झाेले नेता हरू लाई भन्ने एसतई हो

  • @yubrajrawat5782
    @yubrajrawat5782 2 місяці тому +15

    जे बोलेको थियो ठिकै बोले जस्तो लाग्थ्यो मलाइ त

  • @jenishxettry
    @jenishxettry 2 місяці тому +11

    नाके भाइ बोल्नु अघि सोच्ने गर के अहिले नाके भाइ डरायो जस्तो छ् 🤣🤣🤣

  • @barshaneupane123
    @barshaneupane123 2 місяці тому +13

    भाई तिमिले भनेकाे चै प्रधानमन्त्री केपि वलिलाई नै हाे अहिले जापान बाट डिपाेट हुने संभावना भएपछि डरायाै ।😂😂😂

  • @sushilmagar7490
    @sushilmagar7490 2 місяці тому +2

    किन रुन्छ माङ्गले आफ्नै ढङ्गले ।
    बोल्न पयो भन्दैमा जेपायो त्यही बोल्न त भएन्नी ।😮

  • @JeevanKunwar-n8x
    @JeevanKunwar-n8x 2 місяці тому +1

    रतन बाबु लोकतन्त्र ठिक कि राजतन्त्र ठिक

  • @PrabeshKumaal-eb4zn
    @PrabeshKumaal-eb4zn 2 місяці тому

    It, ok

  • @sudipneupane3053
    @sudipneupane3053 2 місяці тому +3

    मार्न तिम्लाइ मात्र होइन ब्रो हामी सबैलाइ छ तर भन्दै हिड्न पो भएन त 😂

  • @ramrijal2516
    @ramrijal2516 2 місяці тому +6

    यो भाइ अलि ओभर नै भैरहेको थियो,आलु खा अब.भिउज र पैसा कमाउने बहाना मा जे पनि बोल्नु गलत,र यस्तो बिकृती हुदाहुदै बन्द भएको tik tok फेरि किन खुलाउनु त्यसो हो भने सुन्ने धैर्यता पनि राख्नुपर्छ.जनताको मन जित्ने हो भने बन्द भएका कलकारखाना खोल्नु नि.

  • @TSexplainernepal
    @TSexplainernepal 2 місяці тому

    Thank for 280❤🎉 keep supporting😊

  • @navinrajaure9016
    @navinrajaure9016 2 місяці тому +1

    यी भाइले जस्लाइ भने उ कति साधु हो र?मान्छे मारेर राजनीतिमा आएको ब्यक्ती हो।

  • @shankaroli5055
    @shankaroli5055 2 місяці тому +2

    रतन टाटा बाई बाई

  • @maxmaxie1328
    @maxmaxie1328 2 місяці тому

    भाई परेको म बेहोर्छु👈

  • @thapaliquors
    @thapaliquors 2 місяці тому +4

    चिंता नलेउ रतन भाइ तिमीले कसैकाे नाम लेका छैनौं , चोर ले पैला आफ्नो कान समात्छ भने जस्तै हो,तिमी भबिस्य को नेता हो

  • @prayasrai419
    @prayasrai419 2 місяці тому +2

    जसले जे भनेपनि मलाई चाहिँ रतन कार्कीले बोलको कमेडी शब्द मनपरेयो है मनपरेयो

  • @ganeshrijal95
    @ganeshrijal95 2 місяці тому +5

    सजाय हुनु पर्छ नत्रत जसले जे बाेलेनि भइगयाे नि

    • @dipeshniraula3934
      @dipeshniraula3934 2 місяці тому

      Kasto manxey xa tesma ni hernu parne nii

    • @mangaha3193
      @mangaha3193 2 місяці тому

      Tero baulai huncha naam ta vhaneko chaina.

  • @fountainpark155
    @fountainpark155 2 місяці тому +1

    ठीकै बोलेको छ.कसैको नाम लीएको छैन.के पी बा लाई परेछ भने बेठीक छैन.

  • @Raj-z1z
    @Raj-z1z 2 місяці тому

    त जापान को डन होलास? नेपालले के पक्राउ गर्न सक्छ र? किनकि तैले बोलेको शब्द जति षड्यन्त्र पाराले घुमाए पनि उहीँ हो सबैले बुजेका छन्! तलाई कसैले दुनियाँका आर्मी लगाउदानी केही गर्न सक्दैन, धेरै देश लुटेराहरुलाई मायाले बचाको रहेछस् तेरो बोली र शब्दले यस्तै देखाउछ। तर धेर शक्तिशाली आफैलाई नसोच कसैको एक मुठ्ठी पनि हुने छैनस्। याद राख ऐनामा अनुहार हेरेर सोच कति तेरो पावर छ जस्तो लाग्छ?

  • @devilrocks3510
    @devilrocks3510 2 місяці тому

    Sayonara bhai

  • @aserdimobile3149
    @aserdimobile3149 2 місяці тому +2

    २ वर्ष जेल बस्दा हुन्छ अनि बल्ल दिमाग ठिक ठाउमा आउछ |||

  • @khojrajsedai860
    @khojrajsedai860 2 місяці тому +1

    तिमीले जे बोलेको थियो ठिकै मलाई जस्तो लाग्यो भाइ चोरहरुले जे गर्दा नि हुने हामीले केही बोल्न नहुने।

  • @Lack_Nothing_With_Me
    @Lack_Nothing_With_Me 2 місяці тому +2

    I agree with you.

  • @ShaktiThapa-df9eh
    @ShaktiThapa-df9eh 2 місяці тому

    Nepali lai freedom badi bhayo samjik sanajal kharab bollna kaharab garna haina raiti bhayera bsne bani baseya chha hami haru lai

  • @nepalshila6296
    @nepalshila6296 2 місяці тому

    एकपटक नथुनी चेत आउदैन

  • @Dilrai123-k9p
    @Dilrai123-k9p 2 місяці тому

    अनि तेति जाती एकदम राम्रो सुशील बिचौलिय मारबाडीको प्रधानमन्त्रीको कमेडी गरेने हो ब्रो 😂😂😂😂

  • @Bhupal-g2m
    @Bhupal-g2m 2 місяці тому +4

    तल माथि सबै सुके छ जाठाकेा हे र

  • @rameshgurung2001
    @rameshgurung2001 2 місяці тому

    Break up ne esari nei hunxa….ek jana le ramro view ma vanera hunxa arko le teslai nei naramro view ma linxa ani fight and break up😊

  • @BhaktarajThapa-w7t
    @BhaktarajThapa-w7t 2 місяці тому +1

    कौरव पान्डव को युध्द भयो।कौरव खरानी।राम रावणको युध्द भयो ।रावण खरानी। राणा जनता को युद्ध भयो राणा खरानी।मन्डले जनता युध्द भयो मन्डले खरानी। काग्रेस एमाले माओवादी युध्द भयो जनता र देशको कामदार खरानी बुझ्न सकिएन। आज भ्रष्टाचारी र जनता युध्द हुदैछ निश्चित नै भ्रष्टाचारी खरानी हुन्छ।जीत त सत्यको नै हुन्छ।

  • @kaushalraj5308
    @kaushalraj5308 2 місяці тому +2

    यसकाे थुतुनाे अलि बढी नै छ अपशब्द धेरै नै बाेल्छ

  • @Shane98528
    @Shane98528 2 місяці тому

    Nepal ko pm lai yesto kina bhanne phiri, don't mess with Nepal government again 😅

  • @Lack_Nothing_With_Me
    @Lack_Nothing_With_Me 2 місяці тому +9

    Don't worry bro you are right.

  • @gameryushan425
    @gameryushan425 2 місяці тому +1

    यी चोर नेताहरुकै नाम लेर मार्छु भन्दा पनि केही फरक पर्दैन! यी चोर नेताहरु पनि मान्छे मारेर नै आएका हुन! यी चोर नेताहरु लाई डर लाग्छ र ?

  • @tejkarki2029
    @tejkarki2029 2 місяці тому

    सहि बाेलेकाे हाे good

  • @sukharajkulung844
    @sukharajkulung844 2 місяці тому

    अब मामा घरको दालभात खादै बस्नु भाइ ।स्वतन्त्रताको हद पार गर्नुको औषधी यहि हो 😊

  • @KamalSunar-gu9io
    @KamalSunar-gu9io 2 місяці тому

    badi na bola timle kp balai bhaneka hauu

  • @hamikirati2336
    @hamikirati2336 2 місяці тому

    Oi Vai timi pixadi Hatnu hunna hai ✊ marnai parxa teslai Timi aghadi bada hami Saath ma xau timro ✊✊✊

  • @LaxmiSharma-k4o
    @LaxmiSharma-k4o 2 місяці тому

    😂😂😢😮🤣

  • @MabhadOli
    @MabhadOli 2 місяці тому

    😂😂😂😂😂😂

  • @pradipdangi1961
    @pradipdangi1961 2 місяці тому +4

    Views बढाउने चक्करमा jpt बोल्ने लाई कोच्नै पर्छ।थुतुनो र मुतुनो समयमै सम्हाल भाई हो।पछि रुवाबासी गरेर केई हुनेवाला छैन

    • @Red626
      @Red626 2 місяці тому +1

      Kp bato ma hiddos tah bodyguard bina ratan jasto fraustation katile nikaldo raixa thaha hunxa tespachi kp shere prachande inharle garne vaneko Mike ko agadi basan matrai ho

  • @britisharmy7755
    @britisharmy7755 2 місяці тому

    Nepali lorance Ayo hai ABA desh vanxa ki😢

  • @g_u_r_u_n_g5664
    @g_u_r_u_n_g5664 2 місяці тому

    Comedy ramro lagyo hai karki bhai😂

  • @SDRVLOG.12
    @SDRVLOG.12 2 місяці тому

    😊😊😊😅

  • @hemNepali-hb8ic
    @hemNepali-hb8ic 2 місяці тому +1

    भाइ बोल्दा अलिकति बिचार पुरायेर बोल्नु पर्छ । तर भनेको चाई केपी लाई नै हो।

  • @ZizinaBahani
    @ZizinaBahani 2 місяці тому +7

    रतन कार्की त नडरा त सत्य बाेलेकाे हाेस।त्यो केपी वलि सत्यको विरोधी हाे।तैंले मार्न पर्छ भनेको ठिक हाे।किनकि त्यसले धेरै मान्छे मारेको छ।त्यसलाई मार्दा धेरै मान्छे मर्नबाट बच्छ।त्यो सहि कुरा हाे डाराउनु पर्दैन।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि आइसक्नुभयाे ल।

    • @SuRin-o2h
      @SuRin-o2h 2 місяці тому

      Tika Vani vayo

  • @Sanjayoficial66
    @Sanjayoficial66 2 місяці тому

    Virol hunxa ki vanera keto le testo vaneko thiyo hola bichara 😅😅😅😅😅 ahile ta dherai virol po hola jasto xa 😂😂😂😂

  • @thegreattime572
    @thegreattime572 2 місяці тому +1

    रबि अर्को आयो फेरी तैले भनेकै हो गलत बोल्छस अहिले रोएर हुन्छ

  • @whoispradeep
    @whoispradeep 2 місяці тому

    बास्तव मा धेरै नेपाली को चाहना तेही थियो खालि बोल्न सकेका थिएनन्। तर तिमि सहासिलो भाई रहेछौ बोल्यौ।

    • @rebelthakuri
      @rebelthakuri 2 місяці тому

      bolyo ahile aayrw darako ho ki k ho kunni kura ghumayo

    • @rebelthakuri
      @rebelthakuri 2 місяці тому

      Sahasilo hoinw darpok ho aile aayrw kura ghumayo

  • @Khanal-bo3mp
    @Khanal-bo3mp 2 місяці тому

    माफी माग्नु पर्दैन भाई यस्ता चोर हरुसंग केपी लाई त म पनि मार्छु कसले भन्छ यो नेता हो भनेर यो त गुण्डाको नाइके हो पुलिस राष्ट्रसेवक होइनन् केपी का नाजायज सन्तान हुन

  • @muktirokamagar
    @muktirokamagar 2 місяці тому

    बोल्न लाई नेपाल मै बस्नु पर्छ भाई का जापान पुगेर बोल्दिरा त अनि😂

  • @BhuwanMagar-q3i
    @BhuwanMagar-q3i 2 місяці тому

    Xixi 😂

  • @chijkumarshrestha4081
    @chijkumarshrestha4081 2 місяці тому

    J pani bolne bhai ali milen, hamro desh ra sambidhan ramro cha naitikata hunu parcha

  • @kajikarki4137
    @kajikarki4137 2 місяці тому

    Marnu parxa vhane aat kasari garyo Bhai bilkulgalat xa

  • @rajanpoudel9611
    @rajanpoudel9611 2 місяці тому +2

    बोली ठेगान मा राख्नु पर्छ कसैलाई मार्छु मार्नु पर्छ भन्ने नै गलत हो लाइभ मा आएर तेस्तो बोल्नु हुदैन थियो

  • @Bigfanofronaldo977
    @Bigfanofronaldo977 2 місяці тому

    Mama ghar aauxu la vai vetnu

  • @TulsiKarki-g9z
    @TulsiKarki-g9z 2 місяці тому

    कुनै दिन देशमा रबिदिन आयो भने भाईले बोलेका ती शब्दहरुले साचो अर्थ लिनेछ । अहिलेलाई तिदिन हेर्नलाई माफिनै माग ।

  • @Mnik-4
    @Mnik-4 2 місяці тому

    kehi gari jail gayoki jindagi barbad ani aru desh ma pani visa samjiney matra ho.abo k k muda haleyra thuney ho thaha chaina, nepal ko kanun daibaley janun.

  • @neplux970
    @neplux970 2 місяці тому

    A vai boliko thegan stand lina sakdainau vane kina bolxau hawadari kura, online ma bolo offline ma paxtayo..😂😂😢

  • @ganeshpandey7480
    @ganeshpandey7480 2 місяці тому

    dukha paais mangale aaphanai dhanga le.

  • @Raj-sk1do
    @Raj-sk1do 2 місяці тому

    Awa kera kha😅😅yesalai dasa lageko x

  • @nilusubba8902
    @nilusubba8902 2 місяці тому

    Fata ho ta

  • @ArjunPandey-j9m
    @ArjunPandey-j9m 2 місяці тому

    भाइ चोर लाई चोर भन्नु गलत होइन
    त्यो भिडियो मा कसैको नाम तोकेकै छैन

  • @Rockeygurungkumar312
    @Rockeygurungkumar312 2 місяці тому

    Don't be over smart sathi soo ..bolne time ma ekdamai becareful

  • @harkasubba7243
    @harkasubba7243 2 місяці тому +1

    २/४ बर्ष जेलकाे हावा खाउ भाइ!

  • @DigitNom
    @DigitNom 2 місяці тому +1

    Kura nabanaa Yeslai samatera karbahi garnu parxa.

  • @dipakchand1555
    @dipakchand1555 2 місяці тому

    Dherai bolyo vane maximum kura wrong hunxa

  • @khimkantbudha
    @khimkantbudha 2 місяці тому

    Vai linema aaye xa😂😂😂😂

  • @hemantbikramchand9100
    @hemantbikramchand9100 2 місяці тому

    Kati umer vayo yo vai ko😆
    Chet aayeko xoina ki kyaa

  • @CamperTG
    @CamperTG 2 місяці тому

    kp oli bata siknuparthyo ni bhai comedy,,alik mistake garyau

  • @PabitraDhakal-r3k
    @PabitraDhakal-r3k 2 місяці тому +1

    😂😂😂😂 nice cover up

  • @urhero4507
    @urhero4507 2 місяці тому +6

    Maile news suney ahnusaar ta yo RATAN lai ta .. NEPAL sarkar ra JAPAN sarkar ko sahayog ma arrest garera NEPAL jhikai dai cha rey ta

  • @wizaybijay8815
    @wizaybijay8815 2 місяці тому

    पक्रेको भए हिरो हुने थिएउ

  • @ranonepal6851
    @ranonepal6851 2 місяці тому

    maafi maagnu sahi ho..don't worry bhai..don't afraid ..

  • @Hemant052
    @Hemant052 2 місяці тому

    चुमचुम धेरै भाछ भाई तेरो हेर्दै जा अब

  • @upendraaryal6172
    @upendraaryal6172 2 місяці тому

    Ratan vaaii syaano umerr vaera holaa galti vayo maafee dinuparchha, KP Oli le,

  • @worldinfo365
    @worldinfo365 2 місяці тому

    Yo hawalai sadaunu parxa

  • @rabinrajlamsal1424
    @rabinrajlamsal1424 2 місяці тому

    Talai kamtima 30 barsa jail halnu parxa fataha

  • @drzshiris6324
    @drzshiris6324 2 місяці тому +1

    2/4 din Mama ghar gayara aau na tyaspaxi oli ba le mafi dinxan sure

  • @kamalbhujelvlog4011
    @kamalbhujelvlog4011 2 місяці тому

    Je boleu bhai sahi boleu pretek yubaharule yahi vanxan,laakhau yubaa enlai palna bidesinuko satta e chora 2/4 saya choraharulai maardim na baru

  • @sureshsaud5974
    @sureshsaud5974 2 місяці тому

    Chhada pani Hilda yo machis aajkal 😂

  • @Xitiz-s8l
    @Xitiz-s8l 2 місяці тому +6

    Yo Muji Pani khasai gatilo manxe taw hoina

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh 2 місяці тому

      Huna ta Ratan Karki ra Gagan Thapa ustai holan..? Khai k ho ko chai thik ho ...Gagan Thapa esko pachi lageko lageko cha