Adalat rw CIB naii kp ko mutthima xa tw ani kasari pakrau garus tw sabai Oli ka chamcha vayesi testaii ho raza bichara mero desh kahile Santi sass ferna paula😢😢😢
अब प्रधानमन्त्री केपी ओली लाइ पनि याे भिडियाे ले बताय अनुसार प्रधानमन्त्री केपि ओली पनि राजि नामा दियर छानबिन काे दायरा मा जानुपर्याे जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन यदि जनता काे सरकार हाे भनेअनु संधान मा अाउनु पर्याे
यो कुरा ता सत्य पो रहेछ दुर्गा पर्साईले भन्नुभएको कुरा।अनि दुर्गा प्रसाईं किन पक्राउ गर्नुपर्यो।कुनै कारणै छैन ।अब ता दुर्गा पर्साईलाई ससम्मान रिहाइ गरेर केपी अोलिलाई चाहिँ हत्कडि लगाएर जेलमा अाजिबन कोच्नुपर्छ।
सत्य डगदैन,झूठो टिकदैन,नेपालमा,राजनिति,गरेर, कुस्त सम्पति आर्जन गरेका,राजनितिक, कर्मी हरुले, बिदेशी बैंक मा थुपारेकछन, भन्नु अपराध होइन। निर्वाचन आयोगमा,बुझाएको, सम्पति विवरण दशतोला,पहेंलेधातू,बिसतोला,सेतोधातू,सिरमुतिकोनाममा,पाँचलाख, रुप्पे बैंकमा जम्मा ससुरबाढीले,दाइजोमा दिएको, जग्गा छ,चुनाबमा,एककरोड, रुप्पे खर्च गरेर,पाँचलाख, मात्र खर्च गरेको,झूठो बिवरण पेस,गरेपनी निर्वाचन आयोगले,छानबिन गर्ने होइन, छान्न थाल्यो भने खाइपाइआएको,जागिर चट,नदुखेकोटाउको,किन दुखाउने।बहुलादल भितरयाउँनु अघि, पम्फा देबीको,नाममा स्विस बैंकमा,अरबौं रुपैयाँ जम्मा छ,हामीरु नेपालझिकार, सिंगापुर बनामछम, भन्थे,होरच,ठालुहरु,कति, इमान्दार, बिदेशी बैंक मा,रकम जम्मा गरेर,जनताहरुलाई, बेवकुफ बनाउँदैछन, कम्बोडिया मा, रिसोर्ट सन्चालन गरेको, अरबौं रुपैयाँ बैंकमा जम्मा गरेको गोप्यता भंग गरेको भनेर, साइबर अपराध को, मुद्दा लार प्रसाई लाई, पक्राउ गरेकाछन, झूठो होभने, कारवाही को,भागिदार बन्नु पर्छ, सत्य रहेछ भने,जनताहरु, ठग्ने देशलाई कगांल बनाएर,लुटेको रुप्पे बिदेशी बैंक मा, थुपार्ने पात्र हरुले, सजाय को भागिदार बन्ने की नबन्ने?
यो कुरा साँचो हो या झुटो यो एकजनालाई पक्राउ गरेर हुने काम होइन। यदि यो कुरा साँचो या झुठो यो थाहा पाउनु नै छ भने खड्का प्रसाद ओली अर्थात् केपी ओलीलाई पनि कानुनि दायरामा खडा गरेर सोधपुछ गरेर अनि बल्ल मात्रै फाइनल गर्नुपर्छ।
केपी वली लाई पनि तत्काल राजीनाम दिएर अनुसन्धानको धयारामा ल्याउनु पर्छ
BRI samjhauta grna nadina siddaunu khojeko hoki🎉Amen Baap bada na bhaiya sabse bada rupaiya Jsta bichar liyera Fursatai navae baseko hunda Junsukai Bebstha ayeponi chhu matlap re🎉Jai Mashi😂🎉
मुटु दरो भाकोले मात्र दुर्गा प्रसाई ले जसरी आवाज उठान गर्न सक्छ
प्रधानमन्त्रीलाई अदालत र CIB ले किन पक्राउ गर्दैन??
IQनभएको देस नेपाल😂😂😂 तिमिलाइ नि साचो के हो झुटो केहो छुटाउन गारो भो लाटा
@@JM-rc5xvta gu khane goru Lai thaha hola ni
@@JM-rc5xv iq dherai vaera neta ko guu khaeka jholey ko desh nepal.
Adalat rw CIB naii kp ko mutthima xa tw ani kasari pakrau garus tw sabai Oli ka chamcha vayesi testaii ho raza bichara mero desh kahile Santi sass ferna paula😢😢😢
Desh KO purai system mafia lay chalauxa pagal
अब भरषटचारी लाई चाईनामा जसतो सारबजनिक फासी हुन परछ ।
भ्रष्टाचारको मुख नहेर्ने भय केपी ओलिले ऐना नहेर्नु भन्थे ग्यानेन्द्र शाही होरैछ
महाकाली बेचेको ,गिरिबन्धु बेचेको ,ओम्नि को भ्रष्टाचार यस्ता सयौ कान्ड छन किर्ते प्रसाद ओलि को
भ्रष्टाचार र अपराधिहरुकाे संरक्षण गर्दा गर्दा कुकर्मकाे भांडाे भरिएर पाेखिन थालेछ ।अाफैले अाफैलाई अनुसन्धान् गराउने अवसर् पनि मिलेछ ?
निरक्षर हरु
@@bashudevgautam9656त मुजि झोले साक्षर ,
Sahakari ko pani add garecha❓
यो ओली भ्रष्टाचारीलाई किन समाएन? यी भ्रष्टाचारीहरुको शासन कहिलेसम्म?
अति गर्दा ,अाफैमाथि पनि अाइलाग्छ।
प्रहरी अनुसन्धान गर्ने मान्छे यसकै छ सरकारी यसकै झोले सुने सबै यसकै छन्। कसरी समातिन्छ
लगानी गरेको होइन भने प्रमाणित गरे भै हालेनी
किन दुर्गालाइ पक्राउ ?
खान नपाएर मान्छेमारेको कारण १४ बर्ष जेलामा बस्ने मानिसलाइ भोत दिनेहरुले आत्मालोचना गर्न पर्यो।
म आजैबाट आत्मआलोचना गर्छु
तपाईंलेमात्र गरेर हुदैन सबै भोटर्स्लै आत्माआलोचना गरेर सही बाटो अपनाउनु पर्छ अब।
दुर्गा प्रसाइ जिन्दावाद 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
छानबिन गरी दुर्गा पर्षाई ले सञ्जलमा पोस्ट गरेको प्रमाण नक्कलिहो भने दुर्गा लाइ कारबाही हुनु पर्छ यदि सक्कली हो भने दोषी लाइ कारबाही हुनु पर्छ।
यो बिषयमा छिटोभन्दा छिटो छानबिन हुनुपर्छ ।
केपी कस्तो खालको मान्छे हो भने कुरा स्पष्ट बुझियो हे न 🤔🙄🤫🤫🤫
यस्ता भ्रष्टाचारी लाई चै CIB र अदालत ले किन पक्राउ गर्नु आदेश दि रहेको छैन
बाबुराम भट्टराईले। बुढीगण्डकी 3 अरब खाको भनेको। ओली। चुपचाप बसे किन
बाबुराम भट्टराई बन्दुकको नाल बाट आएको हुनाले, केपि त के केपिको बाऊ पनि डराउने छ छुनलाई।
उखान र टीकाको भरमा आफ्नो अमूल्य मतले आज योगती भेटियो अबत थाहा पाइयो होलानी ए झोलेहरु
केपीलाई पनि जेलमा राखेर अनुसन्धान गर्नुपर्यो
हतोत्साही न हुनुहोस ,दुर्गाजी ,पापी हरुको पाप धुरी बात कराउंछ भन्या सहि हो।
१०० प्रतिशत भरसटचारि र भरसटचारिको सरछक ओली हो दुर्गा प्रसाईलाई हैन ओलिलाई पक्राउ गरि तुरुन्त अनुसन्धान हुनुपर्छ। यस्तै भरसटले देश सखाब बनायो।
पक्राउ दुर्गा लाई होइन उखाने लाई हुनु पर्यो।
रवि लामिछानेलाई पनि शङ्खाको आधारमा गिरफ्तार गरियो भने केपी ओलीलाई पनि दुर्गाप्रसादले दिएको प्रुफ को आधारमा केपी ओलीलाई गिरफ्तार गरेर छानबिन गरियोस्।
अब प्रधानमन्त्री केपी ओली लाइ पनि याे भिडियाे ले बताय अनुसार प्रधानमन्त्री केपि ओली पनि राजि नामा दियर छानबिन काे दायरा मा जानुपर्याे जन्ता नै सर्बे सर्बा हुन जन्ता नै सर्बश्रेष्ठ हुन यदि जनता काे सरकार हाे भनेअनु संधान मा अाउनु पर्याे
यो कुरा ता सत्य पो रहेछ दुर्गा पर्साईले भन्नुभएको कुरा।अनि दुर्गा प्रसाईं किन पक्राउ गर्नुपर्यो।कुनै कारणै छैन ।अब ता दुर्गा पर्साईलाई ससम्मान रिहाइ गरेर केपी अोलिलाई चाहिँ हत्कडि लगाएर जेलमा अाजिबन कोच्नुपर्छ।
सपना सपनै भइरहेको हाम्रो देश हो नेपाल।।
मेन चाेर त केपी नई रछनि
यो सबै छानबिन गरि तुरुन्त कामकारबाहीमा ल्याउनुपर्ने देखियो उखाने लाइ
ua-cam.com/video/DAS1GnETlnU/v-deo.html
सत्य डगदैन,झूठो टिकदैन,नेपालमा,राजनिति,गरेर, कुस्त सम्पति आर्जन गरेका,राजनितिक, कर्मी हरुले, बिदेशी बैंक मा थुपारेकछन, भन्नु अपराध होइन। निर्वाचन आयोगमा,बुझाएको, सम्पति विवरण दशतोला,पहेंलेधातू,बिसतोला,सेतोधातू,सिरमुतिकोनाममा,पाँचलाख, रुप्पे बैंकमा जम्मा ससुरबाढीले,दाइजोमा दिएको, जग्गा छ,चुनाबमा,एककरोड, रुप्पे खर्च गरेर,पाँचलाख, मात्र खर्च गरेको,झूठो बिवरण पेस,गरेपनी निर्वाचन आयोगले,छानबिन गर्ने होइन, छान्न थाल्यो भने खाइपाइआएको,जागिर चट,नदुखेकोटाउको,किन दुखाउने।बहुलादल भितरयाउँनु अघि, पम्फा देबीको,नाममा स्विस बैंकमा,अरबौं रुपैयाँ जम्मा छ,हामीरु नेपालझिकार, सिंगापुर बनामछम, भन्थे,होरच,ठालुहरु,कति, इमान्दार, बिदेशी बैंक मा,रकम जम्मा गरेर,जनताहरुलाई, बेवकुफ बनाउँदैछन, कम्बोडिया मा, रिसोर्ट सन्चालन गरेको, अरबौं रुपैयाँ बैंकमा जम्मा गरेको गोप्यता भंग गरेको भनेर, साइबर अपराध को, मुद्दा लार प्रसाई लाई, पक्राउ गरेकाछन, झूठो होभने, कारवाही को,भागिदार बन्नु पर्छ, सत्य रहेछ भने,जनताहरु, ठग्ने देशलाई कगांल बनाएर,लुटेको रुप्पे बिदेशी बैंक मा, थुपार्ने पात्र हरुले, सजाय को भागिदार बन्ने की नबन्ने?
सि आइ बि र अख्तियार भन्ने सँस्था नै खारेज गर्नुपर्छ
यो कुरा साँचो हो या झुटो यो एकजनालाई पक्राउ गरेर हुने काम होइन। यदि यो कुरा साँचो या झुठो यो थाहा पाउनु नै छ भने खड्का प्रसाद ओली अर्थात् केपी ओलीलाई पनि कानुनि दायरामा खडा गरेर सोधपुछ गरेर अनि बल्ल मात्रै फाइनल गर्नुपर्छ।
अब केपी बा लाई पनि जेलमा राखेर अनुसन्धान गर्नुपर्छ चाडैं गर अनुसन्धान
केपी ओलि लाई पक्राउ गरी अनुसन्धान गरिनुपर्छ
यो केपि को बिश्वास छैन । भ्रष्टाचार गरो होला राम्रोसँग छानबिन होस्
पत्राउ दुर्गा प्रसाइ हैन खडग ओलि हुनु पर्यो।
उखानै छ नि-अपुत्राहरूलाई धन प्यारो,कोरीभएर जुन रूप होस्ःत्यसलाई ज्यान झनै प्यारो-अतिक झोले र माफिया,भ्रष्टचारीहरू,तस्करहरूको राज
प्रमाण द्वेखाय पछी
गिरिबन्धु ओली तत्काल राजीनामा दिएर जेलभित्र कोचेर अनुसन्धान गर्नुपर्यो।
good news
दुर्गा प्रसाईं सर जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
येति ठुलो आरोप लागेको मान्छे अजै pm थुक्क kp को जिन्दगी छिटो राजिनामा दे
खबर दार आतंकवाद केपि लाई तुरन्त जेल हुनुपर्दछ राजतन्त्र जिन्दाबाद ❤
गुर्गा ले भनेको हो रे छ कि के हो तेसो भये राजिनामा हुनु पर्छ केपि लाइ
खाेज्नुपर्छ पत्रकार मित्रहाे सहिकुरा
घर घरमा ग्यासलाइन हुन्छ भन्ने शब्द सुनेको थिय ,घरघरमा रेल काहा बाट आयो कोरे बुडा बोलेको सब्दपनी भुलेउ होइन
Oli ko ghati chhinaunu parx
अब साच्चिकै यो देश बनाउन छ भने यी चोर हरु लाई तह लगाउनु पर्छ । म एमालेको समर्थक थिए तर अबदेखि ....
ठुक्क उखान सरकार!!!!
जय देश जय दुर्गा दाजु 🙏🏻❤️
अाेहाे गजब लाग्ने कुरा।
तुरुन्त पक्राउ गरि अनुस्न्धान गर्नु परो
जय दुर्गा प्रसाई
केपीले सारा नेपालीको खुशी,भबिस्य माथि खेलबाड गर्यो। अब यो मर्नु पर्छ नेपाल र नेपाली रहनलाई।।
आमाहो त्यत्रो पैसा लगानी बाफ्रे 🥱🥱
KRITIPUR ko upanirwachan ma ajhai pani EMALE lai VOTE halne lai k BHANNE HOLA ?
एक न एक सपुतले त अवश्य जन्म लिन्छ यस्ता चोर भ्रष्ट हरुलाई खोर जाग्न को लागि
कार्ङ्ग्रेस र एमालेकाे पर्दाफास हुन्छ भनेर रबि दुर्गालाई पग्रेकाे रैछ भन्ने बुझे हुन्छ नेपालिले
दुगांलेसत्यबोलरहो,वा,के,पि, ओली दोसि छन् कानुनबाटफैसलाहुन्छ।
दुर्गा प्रसाईं लाई साथ सहयोग दिनु पर्छ। ओलि लाई जेल नहालेसम्म यो देश बन्दैन।
मन्त्री ले जे गरेनी हुने हाे।
नेता एस्तै कमाईकाे लागिरैछ
झुटको खेति गर्ने अराजक ।
यदि केपि को ठाउमा अरु साधारण जनता वा कुनै विपक्ष दलका ब्याक्ती भएको भए यो प्रमाणको कस्तो फैसला आउथे होला सोच्नुस त...🤔🤔🤔
केपि लाई चाहिँ CIB ले अनुसन्धान गर्न पर्दैन के हेरे को CIBले नेपाली जनता लाई मात्र कानुन लाग्नी हो र
पुरै झुट, फटाहा दुर्गे।
तेसै देश यस्तोभयको होर भष्टचारिनेता ले
ऐसको छननिन भै कारवाहि हुनु परछ कानुन। सबैलाई। लाग्नु। परछ
एक ठाउँमा khadga छ अर्कोमा khadka छ यो बुझ्न सकिएन
यो गलत हो bank को छाप पनि छैन
bujhana combodiya janai parxa k?
भ्रष्टाचारले नेपाल सक्यो अब 😱😱😱
यो पर्मान झुटो देखियो भहनी दुगा लाई र यो मिडियालाइ जेल सडाउनु परछह
तुरनतै वली लाई अदालत झिकाएर छान बिन गरनु परने हो
Bhrasta oli ra emale bahiskar garou Nepali janataharu
Satya kura ho.
के पि डाँका नै हो। सधै नाफा जिन्दगी जिउने गर्छ।
Vai Shree! Salam.
Anusandhan hunu paro kp oli lai
जनता हो ! भ्रम्मा नपर्नु होस् । तस्करको कुरा तस्करलेनै गरीरहेको छ । कसरी बिस्वास गर्छौ ?
यो भ्वाईस रेकर्ड कस्को हो यस्को पनि छानविन गरि यस्लाई पनि स्ईवरक्राईमको मुद्दा चलाईयोस ।
दूर्गा सर बाहिर आएपछि पहिले चाहिँ त्यो Khadga लाई Khadka बनाउनेलाई आँखामा एक पन्च् हान्छन् होला तेरा आँखा के भैरथे भनेर !
कार्वाही हुनुपर्छ
Good job k.p je
Haawaa ko bharama आरोप हाल्न मिल्दैन है
बाले अाफ्ना कुरा अाफै खिसी गर्न थाले।
भतुवा मुँजी शरणार्थी यिनिहरुको त अनुहार देख्दा नि थाप्सा लाग्छ।
के पिलाइपनि जेल हुनुपर्यो
प्रत्येक नेपाली लाई यस्तो नेता पाएको मा लाज पनि😅😂😂 लजाउँछ ।
यो केपी र शेरे को सरकार बहिष्कार गरौं साथीहरु ❤
वा के पि बा राम्रो काम गरेछौ सच्चा कम्युनिश्ट रहेछौ।
ल पैसा छ भने राम्रै भयो
ओलि ले मृत्यु पछि सरकार लाइ सबै श्री सम्पति दिने भने को छ
कि न चिन्ता !
बा मरे पछि नाति नातिना ले चाहि केहि गर्छ्न कि भन्ने आस
A b pant right version and right report
Jai
Durja
अनुसन्धा गर्नु सबैलाई मिल्छभने एकचाेटि देखाउन वलि
यो cib ले कति पैसामा बिक्यो र भ्रष्टाचारि ओलिलाई छानबिन गर्ने कि दुर्गा प्रशाईलाई पक्रीने हो कुरा बुझ्न नसकेको कुरा क्या
मर्न नसकेको कालले छोडेको बुढो देश सकेरै मर्ने भो 😢
के पि ओलि को कमोडिया मा लगानी भयेको नभय को छन्बिम समिती बनाउना पर छ
कमाउनेहरुले कमाए गुमाउनेहरुले गुमाए
अदालत र CiB के हेर्दैछ
केपि भँरषट हो हजुर 😢😢😢😢😢😢😢😢😢
देश दुब्न लागि सक्यो हजुर अब पनि केपि , सेरे भन्ने हो भने तपाईं हामि जनता गु नै हो ल |
यमालेले जे गरे पनि हुन्छ यमालेलाई कानुन लाग्दैन
Right new
सके पापिले देश हामी कति साल सम्म पर्दिशिनु पर्ने