हाम्रो प्रश्न : हेर्ने कथाको ‘हराएका बर्षहरु’ हेरेपछि प्रका भन्ने 'प्रकाश' को उर्बर जीवन त अनकन्टार गाउँमा हिउँमा भेडा, चौरी हेर्दै बित्यो। बिहे भएन, दशकौं पारिवारिक बिछोड भयो। जुन परिवाले उनलाई यत्तिका बर्ष गोठालो बनाएर काम लगायो, जसले सपना लुट्यो , भविष्य लुट्यो, उसैले १० दिनको छुट्टी दिएपछि हराएका परिवार भेट्न पाएका छन्। उनीहरुले आफूले सक्ने ज्याला ती प्रकाशलाई दिन पर्दैन ? कठोर मनको मालीक जस्ले एउटा बालकलाई गोठालो राखेर ३५ वर्षको कमाई खायर आफ्नो सन्तानलाई शहरमा पढायो यो दुष्कार्यको हिसाब अब कस्ले गर्छ ? यतिका बर्षपछि परिवार भेटेका प्रकाशले परिवारको स्थिति दयनीय देखे तर दिने पैसा थिएन । मालिकले दिएको ५ हजार बाटो खर्च आमालाई दिएर फेरी उही बिना पैसाको काम गर्न पुरानो ठाउँमा फर्किए । यतिका बर्ष श्रम शोषण गर्ने ति मालिकलाई सजाय होला कि नहोला ? उनले आज सम्मको कमाई देलान कि नदेलान् ? 🤔 र अन्त्यमा, पत्रकारको हैसियतमा विद्या चापागाईंले आफ्नो जिम्मेवारी पूरा गरिन, तर अब राज्य, नागरिक समाज र मानवाधिकारकर्मीहरु जिम्मेवारी प्रकाशलाई बधुवा मजदुरबाट मुक्त गर्नु हो र बिगत ३५ वर्ष देखिको उनको पारिश्रमिक दिलाउनु हो । 🙏
प्रकाश भाई लाई जसरी भएन यति लामो समय सम्म काम मा लगायो नि त्यो साउ ले प्रकाश ले गरेको दुःखा को कमाइ दिनुपर्छ किनकि त्यो दुखी को आँसु ले पिरा छ तिनीहरू को सन्तान लाई
हावाहावा बाेल्याे बस्याे, तिमिहरू देउ न त बिचरा साउले जे सक्याे त्याे दियाे त्याे ठउमा लाग्छ त्याे ५ हजार उनिहरूकाे लागि५ लाख हाे उनिहरूकाे घरहरू हेर्नुस् उप्किसकेछन् सायदै धेरै पैसा हुने खाने साउ हुदा हुन् त उनिहरूकाे अवस्था तेस्ताे हुने थियन सहरकाे ठउमा त महिनाकाे १० हजारकाे जागिर पउन कठिन छ भन्न सजिलाे छ यस्ताे भयाे उस्ताे भयाे उस्लाई घरबाट लगेका थियनन् बिचरा सानैमा सडक सडक भाैतारिरहेकाे बालक लगेका हुन् , सक्छाै भने सहरका गल्लि गल्लिमा यस्ता बालकहरू नसाकाे सुरमा लठारिदै हिनेका छन् लगेर पालेर मात्र देखाउ।। सायदै उनी सहरमै भयकाे भय लाखाै कमाउथे कि सडकमा खाते बनेर जीवन नसाकाे सुरमा सकाईसकेका हुन्थे, ।।।
दिदी हजुर माहान हुनु हुन्छ मपनि यउटा दिदी पिडित हाे कुनइ दिन ये मेसेज हेनु भये भने दिदी माफत पुराइ दिनु ल दिदी हराकाे ४३ बस भये हराकाे चहि पैलाकाे ठेगाना चाहिँ सि पा जि थकनि छपेलि राउत गाउँ वडानबर १ हाल चहि मेल्चि नगर पालिका ४ हाेे
Gayera uddar garum video matra nabanam sabaile video banayera paisa kamaye tara bixara usle k payo . Herne kathaleni paisa kamayo arule pani tara bichara usko halat ustai tyo budabudile 35 barsako salary dina parxa yo pali pani kurai gardainare paisako diyena vane police case lagaunu parxa . Khub dalai lama lai vagwan manxahare tiniharule dalai lama le tei sika raixa sosan garera kha dhani vai vanera tibbet bata nepal aayera nepali lai nai thagera khaxa salaharu
ए युतुबे केटो अर्काले लिए कसेको कथा बस्तुलाई किन copy गरेर जनतालाई झुक्याउछस यो copy गर्नु पनि माहा अपराध हो अर्काले लिए सकेको कथा बस्तुलाई चोरेर view बधाउनु भन्दा भिरमा गयर हाम फालेर मर्नु नि ? दाम्ना
पलपलमा आँसु आयो,विद्या चापागाईं भगवान बनेर आउनु भएछ।
करोड खर्च गरेर बनाएको
सिनेमा भन्दा यो धेरै उत्कृष्ट
र यथार्थपरक❤❤
यो कथाको एउटा चलचित्र बनाउने हो भने दुनिया रुवाउछ।चलचित्र बनाइयोस्।हेर्ने कथाको सञ्चालक विद्या चापागाईं टीमलाई धेरै धेरै धन्यबाद।
प्रकाश को फिलिम बनाइयोस र प्रकाश र बिध्या म्याम लाई मुख्य पात्रो राखियोस❤❤
आसु आयो ❤❤
हेर्न कथाका पुरा टीमलाई सैल्यूट छ।🙏🙏💐💐
बिद्या चापागाइ भगवान को आर्को रुप हो, धन्य छ,🙏
पहिलोपटक हेरे हेर्ने कथा प्रकाश काे कथा हेरेर असाध्यै मन राेयाे आँसु आयाे हेर्ने कथा टिम लाई धेरै शुभकामना ❤
हेर्ने कथा हेरर मेराे मन भावुक भएको छ। हेर्ने कथा टिमलाई हिर्दय देखिनै सलुट छ ❤❤❤
हाम्रो प्रश्न : हेर्ने कथाको ‘हराएका बर्षहरु’ हेरेपछि प्रका भन्ने 'प्रकाश' को उर्बर जीवन त अनकन्टार गाउँमा हिउँमा भेडा, चौरी हेर्दै बित्यो। बिहे भएन, दशकौं पारिवारिक बिछोड भयो।
जुन परिवाले उनलाई यत्तिका बर्ष गोठालो बनाएर काम लगायो, जसले सपना लुट्यो , भविष्य लुट्यो, उसैले १० दिनको छुट्टी दिएपछि हराएका परिवार भेट्न पाएका छन्। उनीहरुले आफूले सक्ने ज्याला ती प्रकाशलाई दिन पर्दैन ? कठोर मनको मालीक जस्ले एउटा बालकलाई गोठालो राखेर ३५ वर्षको कमाई खायर आफ्नो सन्तानलाई शहरमा पढायो यो दुष्कार्यको हिसाब अब कस्ले गर्छ ? यतिका बर्षपछि परिवार भेटेका प्रकाशले परिवारको स्थिति दयनीय देखे तर दिने पैसा थिएन । मालिकले दिएको ५ हजार बाटो खर्च आमालाई दिएर फेरी उही बिना पैसाको काम गर्न पुरानो ठाउँमा फर्किए । यतिका बर्ष श्रम शोषण गर्ने ति मालिकलाई सजाय होला कि नहोला ? उनले आज सम्मको कमाई देलान कि नदेलान् ? 🤔
र अन्त्यमा, पत्रकारको हैसियतमा विद्या चापागाईंले आफ्नो जिम्मेवारी पूरा गरिन, तर अब राज्य, नागरिक समाज र मानवाधिकारकर्मीहरु जिम्मेवारी प्रकाशलाई बधुवा मजदुरबाट मुक्त गर्नु हो र बिगत ३५ वर्ष देखिको उनको पारिश्रमिक दिलाउनु हो । 🙏
❤❤❤अतिनै मार्मिक र मनै रुवाउने विध्या दिदी र पूरै टीम लाई रिद्यादेखिनै धन्यबाद
पल पल आशु आयो 😢😢😢😢😢😢
good job बिद्या चापागाईं!!!
Back ground मा बासुरिकाे धुन चर्काे भयाे , Editor सर ।
दुख सुख आफ्नै परीवार संग बसेको राम्रो
मलाइ त आशु आयो यो कथा हेर्दा
Heart touching story
हजुर पनि एस्तै कथा खोज गर्नुस् अरु ले बनाएको कथालाई समाचार बनाएर भिउज बढाउने काम नगर्नु
आज सम्म्को श्रम को उचित रकम दिन पर्च मालिक ले! शोषण गर्न पाइदैन
त्यो साहु शोणक रहेछ ।बाध्यताले मानिस कति निरीह बन्छ भन्ने उदाहरण
सक्ने ले प्रकाश लाई सहयोग गरौ
प्रकाश भाई लाई जसरी भएन यति लामो समय सम्म काम मा लगायो नि त्यो साउ ले प्रकाश ले गरेको दुःखा को कमाइ दिनुपर्छ किनकि त्यो दुखी को आँसु ले पिरा छ तिनीहरू को सन्तान लाई
best creation
भेडा गोठालो होइन हौ चौरी गोठालो हो तपाईंले नि राम्रो हेर्नू भएन कि क्या हो। अब पुलिस त प्रकाशले लेउनु पर्छ।
जसकाे अब मेहनतकाे फल दिलाईदिनुस पुलिस हजुर
Sabai milera sahayog garau vanxu moh chai
Damii xa Hoee kathaa🎉🎉
😢😢😢😢😢😢
Yo katha le jasto aru kunai katha le ruwayena jati choti herepani anshi rokna sakena maile😭😭
१२ लाख होईन २.५ मिलियन पुगिसक्यो
Aau aauxa yar
अरुको कथा चोर्नु नि एक प्रकारको अपराध नै हो !!!आफ्नो खोजमुलक पत्रकारिता खोइ!!!
Hoina yo katha pahile ko sal nai tayar vako raixa ki kaso ho??Asti ko sanibar matrai hereko ho ta
Yo kadhale molai Pani derai ruwako
द्रवित भएँ।
1barsa agadi ko video hoixa ahile samma ni dukh Mai raixa prakash please🙏🙏🙏🙏 sabaijana milera prakash lai sayok garnu hola sathi haru🙏♥️
second videni dekhununa
Aaba hami baki harna🇳🇵🇳🇵🙏🙏
yo katha herera ashu najarney kam nai matra hola
Garib huda kasai gari hunna nagRikta banauna nasakne. Pariwar kasto. Tara aafnai ghar aayera jela dRi kaam garda huncha ❤❤❤chunvelly najanu
Mani dhur dhur ruye😔😔😔😔
🙏🏻🙏🏻🙏🏻❤❤❤❤
mero mani aakha bata aasu aayo😥
Ani yo katha ta varkhar aako ho ta kasari ani kaile aaye aafno ghar ani feri dashain vanxan feri k ho k ho bujhnai garo
😢😢
Herne Katha hunthyo vane yo sambabb thhena aura Kura sambhb hudo raixa aakha bata aayeko assu real hunu parxa vagwan xan
Views matra gain Nagaru . Let’s donate to that guys. His finical is not strong
Aasu rokna sakiyan tyo video le😢😢😢😢
हेर्ने कथाको भिडीओ राखेर तिमीले पनि रोटी सेक्ने भयउ😂
हावाहावा बाेल्याे बस्याे, तिमिहरू देउ न त बिचरा साउले जे सक्याे त्याे दियाे त्याे ठउमा लाग्छ त्याे ५ हजार उनिहरूकाे लागि५ लाख हाे उनिहरूकाे घरहरू हेर्नुस् उप्किसकेछन् सायदै धेरै पैसा हुने खाने साउ हुदा हुन् त उनिहरूकाे अवस्था तेस्ताे हुने थियन सहरकाे ठउमा त महिनाकाे १० हजारकाे जागिर पउन कठिन छ भन्न सजिलाे छ यस्ताे भयाे उस्ताे भयाे उस्लाई घरबाट लगेका थियनन् बिचरा सानैमा सडक सडक भाैतारिरहेकाे बालक लगेका हुन् , सक्छाै भने सहरका गल्लि गल्लिमा यस्ता बालकहरू नसाकाे सुरमा लठारिदै हिनेका छन् लगेर पालेर मात्र देखाउ।। सायदै उनी सहरमै भयकाे भय लाखाै कमाउथे कि सडकमा खाते बनेर जीवन नसाकाे सुरमा सकाईसकेका हुन्थे, ।।।
35 बर्स जोक जस्तो लाग्यो ब्रो तिम्लाइ ? कि सिरियल हेरे जस्तो लाग्यो !
Tyo sahulai karwahi hos
Bidhaya chapagai lai rajayale saman garnu parx
कति खेर आसु आयो थाहा भएन
जर्ज सोरोजलाइ थाहा होला, पक्कै
यो भिडियो हेरेर नरुने को होला?😢
प्रकाश गोठाला हुन तर भेडा हैनन, चौरी गोठाला हुन
दिदी हजुर माहान हुनु हुन्छ मपनि यउटा दिदी पिडित हाे कुनइ दिन ये मेसेज हेनु भये भने दिदी माफत पुराइ दिनु ल दिदी हराकाे ४३ बस भये हराकाे चहि पैलाकाे ठेगाना चाहिँ सि पा जि थकनि छपेलि राउत गाउँ वडानबर १ हाल चहि मेल्चि नगर पालिका ४ हाेे
१२ लाख मात्रै होईन १६ पुग्न लाग्यो।
26lakh pugyo
Perez Brian Jones Patricia Walker Jessica
Didi tapaiko nambar dinuna
Gayera uddar garum video matra nabanam sabaile video banayera paisa kamaye tara bixara usle k payo . Herne kathaleni paisa kamayo arule pani tara bichara usko halat ustai tyo budabudile 35 barsako salary dina parxa yo pali pani kurai gardainare paisako diyena vane police case lagaunu parxa . Khub dalai lama lai vagwan manxahare tiniharule dalai lama le tei sika raixa sosan garera kha dhani vai vanera tibbet bata nepal aayera nepali lai nai thagera khaxa salaharu
35 barsa ko kamai pura denu par x tyo sahu le
Khoi vaneko chai hala na k aru ko katha ko sreya linu kojeko
Aba tetro barsako paisa dinxa ki didaina hola ni
भाबुक बनायो।
Hawa hola hai yo
🥹🥹🥹🥹
ए युतुबे केटो अर्काले लिए कसेको कथा बस्तुलाई किन copy गरेर जनतालाई झुक्याउछस यो copy गर्नु पनि माहा अपराध हो अर्काले लिए सकेको कथा बस्तुलाई चोरेर view बधाउनु भन्दा भिरमा गयर हाम फालेर मर्नु नि ? दाम्ना
डेक्समा बसि बसि कन्टेन्ट 😅
Subscription cancel हान्दिए
😢😢😢