विद्या चापागाईंले यसरी सुरु गरेकी थिइन् हेर्ने कथा ।

Поділитися
Вставка
  • Опубліковано 14 гру 2024

КОМЕНТАРІ • 46

  • @brrjkubresali642
    @brrjkubresali642 3 місяці тому +8

    बिध्या चापागाईं दिदि सकारात्मक सोचाइ भएको उत्कृष्ट नारी हुनुहुन्छ ❤❤

  • @sonampalmo3840
    @sonampalmo3840 3 місяці тому +2

    Always beautiful interesting video thank you 🙏🏻 ❤

  • @rajikumartamang7819
    @rajikumartamang7819 3 місяці тому +1

    उजेली तामाङ बैनिको जीवन देखि प्रकाश तामाङ सम्म को जिन्दगिलाई नया जिन्दगी दिनु हुने बिध्या बैनी र उहाको टिमलाई धेरै धेरै धन्यबाद नमन.!🙏🙏

  • @मेरोभिडियो-र3म
    @मेरोभिडियो-र3म 3 місяці тому +10

    विधा चापागाईं एउटा होनहार देशकै गहना हुन् 🙏🙏🙏

  • @pujagrg-l3h
    @pujagrg-l3h 2 місяці тому

    नेपालकै एक नम्बरको पत्रकार बिद्या बहिनी

  • @sherrokaya8561
    @sherrokaya8561 2 місяці тому

    मलाई असाध्यै मनपर्ने पत्रकारिताको दुनियाँमा विद्या मेडम मात्रै हुनुहुन्छ 👌👌👌👌🙏🙏🙏🙏

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 місяці тому +2

    मलाई हर्ने कथाको प्रत्येक श्रृङ्खला रोचक अनि रमाइलो लाग्छ। आगामी दिनहरूमा पनि यस्तै गर्दै जानुहोला भन्दै शुभकामना व्यक्त गर्न चाहन्छु।

  • @topb.pun.6120
    @topb.pun.6120 3 місяці тому +3

    सत्य कथाहरु बनाउनु हुन्छ बिध्या चापागाँई दिदिलाई सलुट छ र उहाँको टिमलाई पनि❤️😘🙏🇳🇵

  • @tukarampant7929
    @tukarampant7929 3 місяці тому +2

    तपाई र कमलजीले नेपाल र भारतमा रहेका आवाजहीन हरूकाे आवाज प्रस्तुत गर्नु भएको छ।
    समाजमा केही नविनकाम गराै भन्ने अग्रगामी विचारका लागि धन्यवाद ।

  • @bhimasharma8054
    @bhimasharma8054 3 місяці тому +3

    एकदमै सत्य कथाहरू लेख्नूहुन्छ सलाम छ हेर्ने कथाका टामलाई

  • @narayanphoto2955
    @narayanphoto2955 3 місяці тому +1

    ❤❤❤उच्छ सम्मान छ बिध्या जि।

  • @Thinley-m6h
    @Thinley-m6h 3 місяці тому +1

    Madam u r god mother for prakash dai..u really really did grt job for helping him to reunite wit his parents after long long tym...m speechless cant help crying myself...u really deserve best national award for helping him ...u salute u madam...god bless u

  • @pembagurung1481
    @pembagurung1481 3 місяці тому +2

    Good job good luck 👍 🙏🇳🇵🇳🇵🇳🇵🙏

  • @bhagirathnepal618
    @bhagirathnepal618 3 місяці тому +2

    हो दिदी तपाईं ले गरेको प्रयस सहि हो दिदी अरुले जे भनुन भन्छ्न पनि तपाईं को कार्य सहि हो ढुक हुनु दिदी राम्रो हो

  • @fzre5di300
    @fzre5di300 3 місяці тому +2

    नेपाली माहान नारी सलाम छ 🙏🙏🙏

  • @naiprakashan4606
    @naiprakashan4606 3 місяці тому +4

    विद्या चापागाईंको प्रस्तुति म प्राय: हेर्छु नै ! मन पर्छ ।

  • @Aaishaty
    @Aaishaty 3 місяці тому +1

    हेर्ने कथामा गरिब किसानका समस्या, असुरक्षित बस्तीहरु, बुढा बुढी र बाल बालिकाका समस्याहरु साथै बैदेशिक रोजगारले समाज र देशमा पुर्‍याएका नकारात्मक प्रभाबहरुलाई उजागार गर्न सके हाम्रो समाज र देशको पीडा कम गर्न सकिन्थ्यो कि ।

  • @narpun6399
    @narpun6399 3 місяці тому +1

    Congrats u r great daughter 💓🎉

  • @nitaraut3710
    @nitaraut3710 3 місяці тому +2

    बिधा चापागाई सलाम छ🙏❤❤❤❤

  • @raazkulungrai4442
    @raazkulungrai4442 3 місяці тому +1

    Vidhyaji you are amazing, courageous and a real reporter, there is no anyone in comparison with you ,I wish u all the best for your future endeavors too👌👍🙏I am your big big fan from sikkim Gangtok, and it will be my pleasure to have you my friend through this social media, plz plz reply me .🙏

  • @mangalmukhia4056
    @mangalmukhia4056 3 місяці тому +2

    Salute you, ma'm Bidhya. From Sikkim

  • @kishanwaiva5558
    @kishanwaiva5558 3 місяці тому +1

    3:45 "हराएका वर्षहरु" शीर्षकमा हेर्ने कथा टिमले ल्याएकाे कथा एकाएक भाइरल भयाे र "हेर्ने कथा" ले नयाँ उचाइ लियाे र लिइरहाेस् , यही शुभकामना छ । तर याे कथा एक वर्षपछि मात्र सामाजिक संजालमा आउनुको कारण के भएर हाेला ? याे पनि जानकारी पाउन सके कृतज्ञता हुने थिएँ । तर जे हुन्छ राम्रैकाे लागि हुन्छ ।
    "फुन्जाे" काे कथा पनि कम छैन । झन याे प्रेरणादायी,मर्मस्पर्शी छ । फुन्जाेकाे कारण अहिले प्रकाशले आमाबुबा , दाजुभाइ ,दिदीबहिनी लगायतका आफन्तसंग पनर्मिलन गर्ने अवसर पायाे। त्यसकारण हेर्न कथा टीमलाई मुरी मुरी धन्यवाद छ।
    कुनै दिन कुनै पत्रकारले यदि फेरि विद्या चापागाईं ज्यूकाे अन्तर्वार्ता लिने अवसर पाएमा " हराएका वर्षहरु" सामाजिक संजालमा यति ढिलाे गरी ल्याउन के कारणले अड्केकाे थियो " भनी साेध्नुहाेला है !!!??,

  • @samjhana-f1c
    @samjhana-f1c 3 місяці тому +2

    bidhya mam laie sarkar lay samman garnu parxa

  • @riverrai5970
    @riverrai5970 3 місяці тому +1

    Thank you …. !!! Whatever changes you bring to our community so far is so massive … Hope, people like me will understand and carry on to change and understand the change you want to bring in this society for betterment…
    Truly Appreciated….

  • @manbahadurgurung6322
    @manbahadurgurung6322 3 місяці тому +2

    मलाई तुलसी मेम को राखिदीनु हुन्छ कि भन्ने आशा लिएको छु मेम जि नमस्कार छ

  • @chandragurung2567
    @chandragurung2567 3 місяці тому +2

    Congratulations you are truly reporters Godbless you ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @BindraMagar-pb1io
    @BindraMagar-pb1io 3 місяці тому +1

    Shaphalata ko agrim shubhakamana 🎉

  • @khushirai2068
    @khushirai2068 3 місяці тому +1

    ❤❤❤❤❤❤❤

  • @pratapGautam-n1c
    @pratapGautam-n1c 3 місяці тому +1

    मेरो गाउँ नजीकमा बहुप्रतिभाशालि ब्यक्ति हुनुहुन्छ । कथा सुनाउनुपर्ने ।बर्दिया जिल्ला गुलरिया नपा -१

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 3 місяці тому +1

    दुबै ,कतार ,मलेसिया ,इराक ,कुवेत मा पनि हजारौं ,हजार को रगत बगेकोछ उतैहरायका छन ती देसहरुमा गयर पत्ता लगाइ दिनुस्न घरमा बुढाभयका बा आमा टुहुरा भयका छोरा छोरी हरुको मन्मा जलि रहेको आगो निभेर सितल्ता छाउने थियो।

  • @GangaLuetel
    @GangaLuetel 3 місяці тому +1

    Ganga

  • @jungalimbu3661
    @jungalimbu3661 3 місяці тому +1

    Sachikai mannu parne khoj hjrko ubtub hoooo

  • @prajwalbhattarai912
    @prajwalbhattarai912 3 місяці тому +2

    Thanks for 131 suscribers❤keep supporting guys..

  • @jogibharati-pq9gr
    @jogibharati-pq9gr 3 місяці тому +1

    विविसि कार्यक्रममा हजुर सँग बाेलेकाे छु तर भेट्ने मन छ कसरी भेटहाेला🙏

  • @DilmayaGurung-fp5ny
    @DilmayaGurung-fp5ny 3 місяці тому

    🙏🙏🙏

  • @bhaktabahadurbhul_official
    @bhaktabahadurbhul_official 3 місяці тому +2

    ❤❤

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 3 місяці тому +1

    बिद्या चापागाईंज्यु जर्जसोरर्स फाउन्डेसन बाट कति डलर पाउनु हुन्छ त्यो पनि हेर्ने कथा बाट पनि सुनाइदिनुस्न।

  • @PawalSangTmg
    @PawalSangTmg 3 місяці тому +1

    ❤❤❤❤❤😂🎉🎉🎉🎉🎉

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 3 місяці тому +1

    आज काल अरूले पनि हेर्ने कथा शीर्षक राखेर भिडियो बनाउँदा रहेछन्।म झुक्किन्छु घरी घरी।

  • @gopalguragain126
    @gopalguragain126 3 місяці тому +1

    बिद्या बहिनी तपाईं को सम्पर्क नम्बर पाउन सकिन्छ?

  • @ambarrai4010
    @ambarrai4010 3 місяці тому +1

    Bidhya mero palika ma aako rx didi vaiko katha banaunu vo harako manxe pni hami ma x .

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc 3 місяці тому +2

    सबैलाइ थाहा छ त आफ्नै च्यानल छ।किन यहिले युटुबे हरु सलबलाए का होलान के।