हरिवंशको हाँसो, नवराज पराजुलीका कविता र अमर न्यौपानेको कलमका कुरा | Tikaram Yatri

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
    एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    UA-cam: / @tikaramyatri
    #haribanshaacharya #amarneupane #nawarajparajuli
    #tikaramyatri #theyatri #kitabjatra

КОМЕНТАРІ • 20

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 6 місяців тому

    हरिबंश ज्यू
    तपाई नेपाली हुन को गर्व नै नेपालकाभएर हो तपाई नेपालको नै रहेर जानु पर्छ मनिषा कोइराला हजारौ हुन सक्थन गायक झा लाखौ हुन सक्छन तर तपाईकोदेशकोशीर खढा गर्न श्री हरिवंश गोर्खा नै चाहिन्छ/ म नेपाली होइन नेपालीभाषी पनि होइन/ म भ्ारतीय गोर्खा हू भआषानाम गोर्खाभाष/ मनिशा ले गरेकोभूल गर्नेअवस्था तपाई जस्तो महान ब्यक्तिलाई कहिल्यै नपरोस कहिले पर्दैन / सेतोधरता का लॅेखकश्री अमर नेउपानेज्यूलाई उदितजी हुन पर्ने आवश्यक्ता नै छैन तपाईहरूलाई लाई भारत होइन नेपाल चाहिन्छ,
    नेपालाई कस्कोहीतमा छोंढने भन्नु होस त. म भारतीय धेरैबर्ष बेलायत अमेरिकामा डाक्र थिएॲ/ मलाई मेरो भारत कै माटो न्यानो छ जहाॅ म “हामी” भएर बसेकाछौं आई बी दाईको मैना की आमा नै होला हाम्रो जीवन नै जनजातीय संसकृति त्यसैले खस जातिको बाज बाजे बोजु शब्द प्रयोग गरिन्छ गोर्खाभन्नाले खस आर्येतर किरीतर जढान का समयप्रदत्त सिंगो जाति भएर बसेका ले/ नेपालीसमाज र ह्म्रो भारतीय पहचान मिल्दान झन नेपाली र गोर्खात भिन्न हुने नैभयो/
    कविवर श्री नवराजज्यूले हाम्रा गुलजार का कविता कोसट्टा नेपालीगोर्खाकविहरूमध्ये कसैको पनि कवितापाठ गरिदिनु भएकोभए नेपालबीट यता कामगर्न वापढन वाबिजिनेस। वाकेही गर्न आएका नेपालीगोर्खाले नेपाली को पहचान दिएको हुनेथियो/ कला सीहित्य आदिको सीमा नहुॅदो होत भूगोल नहुॅदोहो त रबीन्दिरनाथ ठाकुर हु ेथिएनन न लक्ष्मी प्रसाद देवकोटा नै हुने थिए/ तपाईॅहरू सीहितियकीर म केवल मेरो देशकोमान्छे मेरा शब्दहरू मन नपरे just take it as “ malice towards none”
    डामणिकुमार ंशर्मा
    सिलगढी
    ११०२२०२४

  • @beastbaby780
    @beastbaby780 9 місяців тому

    Ati ramro lagyo 🙏🌹✍️📖🇳🇵😄❤️

  • @sundarbhattarai6533
    @sundarbhattarai6533 Рік тому

    चाखलाग्दाे संवादले भरपूर अनि कुनै वेला अाखै रसायाे ।

  • @Ra.stories123
    @Ra.stories123 Рік тому +6

    म एउटै आशले आउछु, टिकाराम दाइँ ले अलि धेरै बोलेको सुन्न पाइओस। ✨

  • @arjunptiwari
    @arjunptiwari Рік тому +8

    कला साहित्य जन्माउने भन्दा पनि त्यो जन्मिएको कुरा कसले कति बुझ्यो भन्ने कुरा ठुलो हो किनकि अघि लेखकहरुले भनिसक्नु भएको छ अनि फेरी कला र साहित्य कति बेला कस्तो उत्पादन भयो र कति प्रभावकारी बन्छ त्यो पनि थाहा हुँदैन त्यसैले मैले भन्न खोजेको यो त पोजिटिभ र नेगेटिभ चार्ज भएर मात्र बत्ति बल्छ भने झैं हो, धेरै धेरै धन्यवाद यो कार्यक्रमलाई

  • @k.dsubedi7328
    @k.dsubedi7328 Рік тому

    Tikaram yatri Nepali patrakarita kshyrtra ka ujyala nakhshyastra hunuhunx...

  • @khemthapa7685
    @khemthapa7685 Рік тому +2

    नमन्🙏🙏

  • @bhimneupane3424
    @bhimneupane3424 Рік тому +2

    Thank you

  • @SujinaGirl
    @SujinaGirl Рік тому +2

    Mazza aayo❤❤

  • @letmeeat96
    @letmeeat96 Рік тому +2

    Cool 😎

  • @bikeshbhattarai1993
    @bikeshbhattarai1993 Рік тому +2

    ❤❤❤

  • @peshaldahal5587
    @peshaldahal5587 Рік тому +3

    Tikaram sirko anabasyak disturb lugako parsanga🙂

  • @harishramsharki75
    @harishramsharki75 Рік тому

    बौद्धिक जमात!❤❤❤

  • @govindaneupane1095
    @govindaneupane1095 Рік тому +2

    होनि

  • @devibhattarai4204
    @devibhattarai4204 Рік тому

    Aakhir sabaiko jiban sangharsamaya 6 Jo haribansa daiko kathale batairaheko6.

  • @apeesharma2373
    @apeesharma2373 Рік тому

    khoya jasta aalu Hari banse jasta ta bolna jandainan ho hamro Nepalma..tike ta jpt shabda bolera nepali shabda kosh ko balatkar nai garne vo..

  • @apeesharma2373
    @apeesharma2373 Рік тому

    Tikaram JI tapailai afu khatrai vanejasto lagxa hai..anpadh gawar le ta wow garlan..tara bujhne manxe le tapailai wow hoina AALU vanxan..jpt vanera shabdako balatkar nagarnus ..tapailai pap lagxa...naya generation le kehi barsa paxi tapaiko interview herera..yasta ni patrakar vannexan tapaiko xeu na tuppako shabdawali sunera