सबैभन्दा पहिला त किशाेर सरलाइ धेरैधेरै धन्यवाद याे केसकाे अन्ते गरिदिनु भयाे थरीथरीका सन्तान नखरमउलि दिदी अब याे चाेरले दिएकाे पाेइसाले बचेखुचेकाे इजाेत र इमान किन्नु यस्तो मउका फेरिफेरि अाउदैन असतिहरु
आजभोली यस्तो घटना हरु दिनहुँ बड्दो छ कसरी साम्य हुन्छन् होला यो गलत सम्बन्ध हरु दुई दिनको रमाइलो ले गर्दा पुरै जिन्दगी लाई धक्का पुग्ने गरि के माया लाउनु र खै 😪😪😪
यो आइमाईको पहिलो श्रीमानलाई चाहिँ कस्ले न्याय दिने🤔🤔 सबै भन्दा ठुलो सजाय भनेको एकअर्को संगै जिन्दगी भरि सगै बसेर दुख गरेर गरि खानु परो।।एक बर्ष संगै बस्नेले अब पनि संगै बस्नु पर्यो। त्यो वृद्ध बाबुआमाले दुखले जोडेको सम्पत्ति के को अङ्स दिनु नि😡😡😡
केटो २५ केटी ४० भएर के भो त केटी भंदा बूडो देखिएकै छ त बीचारा त्वो माया अज पनी के सारो हो कसरी छूटन सक्लान 😃😃😃कुन दिन फेरी हज़ुरआमा नाती को पुनर्मिलन सुंनु पर्ने हो प्रभु 😃🤣
Ho ni bichara nani babu hru lay kasri Samaj ra sati bhai ko agi mukh daykhako hola. Yo aemae khattam ho aba yo kta sanga adha ansa liny ray. Feri 2,4 mnt paxe 15 yrs ko kta khojayra feri lafada grny Ani teyo sanga ni ansa magny hola. Gati chada aemae. Afno bachha hru ko baray MA ta sochnu prxa ni. Laj saram nabhako ajai muk daykhayra hedxa. Dharti ko boj
बिचरा अझै माया छ देख्न सकिन्छ तर परिवार र समाज को दबाब ले गर्दा छुट्टीएर बस्न बाध्य हुनु भयो सकेसम्म मिलेर बस्दा हुन्थ्यो एतिका समय सङ्गै बस्दा भैरा थियो मिलिराथियो मन अहिले किन असजिलो असमती धन्यवाद किसोर दाजु किसोर दाजु को सम्पुर्ण टिम लाई आगामी दिन मा अझै सफलता मिलोस तपाईंको हरेक काम लाई
यो जटिल केस लाई मिडिया संचालक ले पटक पटक को बार्ता र भेट गराइ अन्तिम मिलन बिन्दु मा पुर्यायेकोमा खुशी लाग्यो तर अब मिला पत्र गराउदा कानुनी निकायमै गराइ कागज प्र्माडित गरि भिडिओ मार्फ्हत प्रकाशित गरिदिये अरु पीडितहरु लाई त्यो मिडियामा आउन प्रोत्साहन मिल्ने थियो साथै मिडियाको अरु उचाई बड्ने थियो। THANKYOU☺️
@@gitasampang1790 पंकजले मात्र धोका देको हैन त्यो आइमाईले पनि आफ्नो श्रीमान र बच्चाहरुलाई धोका दिएकी छ। कुरा दोहोरो रुपमा बुझ्नु पर्यो नि हैन र ? यदि पंकजले उसलाई संगै राख्यो भने पनि यज्ञ बनाएर अग्नी साक्षी राखेर बिहे गरेको लोग्नेलाई धोका दिने आइमाईले भविष्यमा पंकजलाई पनि धोका दिनसक्छे त्यसैले अलग-अलग बस्दा ठीक होला जस्तो लाग्यो।
पत्रकारले 2,3झापड हान्न नमिल्ने नत्र हान्देको भए हुन्थ्यो लाज नभएको दुईजनालाइ👊👊 घरमा बुढा छोराछोरी भएको मान्छे अनि केटाले अरु कन्ने केटी नै भेट थियो 😏😏😡 बेज्जतिहरु किशोर भाइलाइ धेरै धेरै धन्यवाद छ 🙏🙏
Dasha baja bzayra audina vntyo ho rahe6a chrri kes mani pariyo.. lagan UMER beseghako songani Maya. Ni badnuparyo Gali Pani khnu pariyo.. k garne dasaima rahe6a pangkag.... bijya kumar bantawa rai
केटाले के कुरा गरेर आइमाईलाई प्रलोभनमा पारेको जस्तो छ। आइमाईलाई सगै बस्न मन नि भए जस्तो छ है। यो आइमाईले अहिले नि दोधारे छ। यस्तो दोधारे भई भनि फेरि पनि दुख पाउछे।
नगर्नु गल्ती भयो सकियो नहुनु बेइजेत भै सक्यो अब सकिन्छ मिलेर बस्नु होला दिदी किना अप्ठ्यारो मानेको हौ यति धेरै पिडा पाईसक्नु भयो नहुनु बेइजेत भो खुलेर भन्नु पत्रकार को अगाडी दिदी समाज को अगाडि सबै कुरा भन्नू होस आज नबोल्दा भोलि अप्ठ्यारो हुन सक्छ
सबै भन्दा ठूलो गल्ती यो आईमाई काे हो यसले बुढो तीन तीन जना बच्चा छोडेर अलारे केटा संग आफू भन्दा कम उमेर काे सँग आउँनु बस्नु सुत्नु 😭😭 केटाको त के कुरा गरौं जन्म दिने भगवानको नै दोष कत्रो आशा बोकेर कति दुःख गरेर पढाएर बाबुआमा लाई परिणाम फल यस्तो दियो यि दुबै लाई कडा भन्दा कडा कारबाही होस्
येस्तो छोरा हुनु भन्दा नभयेकै राम्रो छोरा जन्मिदा ती बाबा आमा कति खुसी हुनुहुन्थ्यो होला आज बुढेस्काल मा आयेर यो देख्दा कति पीडा भको होला धिक्कार छ यो छोरो भयेको मा
पहिलो यी दुई ले आफ्नो नाता र उमेर को ख्याल राख्नु पर्थ्यो पहिलो समाज र कानुन र महिला ले आफ्नो छोरा छोरी अनि पुरुष ले दुख गरेर हुर्काउने आम बुवा को के हुन्छ भनेर ! गल्ती दुबैको छ साचो माय भय के पैसाले हुन्छ बरु दुबैलाइ मिलायर सङै बस्ने बाताबरण मिलाउदा राम्रो किनभने समाज मात्र हेरेर हुदैन !
बिचरा बहिनी ले न्याय पाउनुपर्छ यी दुईमा माया छ ।अाफ्नाे कुरा स्पष्ट गर्नुस ।।बहिनी याे केटा मा कपट छ।हाेसियारि साथ कदम चाल्नुस् । साथमा पत्रकार हरुछन् ।महिलाअधिकार कर्मिहरु पनि छन् । भाेलि फेरि पछुताउनु पर्छ है ।बहिनी उ पनि तपाईंको जीवन संग खेलेको छ।
लास्टमा गएर मलाई याे निस्कर्ष मन परेन। दिदी काे निणय मन परेन। एक एक साल सङ्गै बुडा बुडि भएर बसे।दुनिया लाई थाहा नहुदा अहिले अाएर सारा समाज दुनियाले थाहा पाए पछि छुट्टिएर बस्ने।सारा दुनिया ले थाहा पायाे सबै ले सपाेट गर्याे मिलेर बस्नु पर्ने। माया अाखिर अझ पनि रेेछ किना छुट्टिनु। दिदिकाे पहिलेको घर परिवारले पनि त्यागेकाे छ। मिलेर बस्नु पर्ने। भाेलि गयेर फेरि दुख पाउने भईन।
त्यही भयेर त यो दिदी ले आफ्नो इज्जत अनि आफ्नो बुवा आमा इज्जत दाउ मा राखेर सङगै नबस्ने भन्दै छ।माया गरेको भये त सङ्गै बस्न मानी हाल्थ्यो नि दिदी ले।केटा सङगै बस्ने कुरा गर्दै केटि चै नबस्ने भन्दै छ।कस्तो आईमाई हो के हि सङ्गै सुतेर
जे न हुनु भई हाल्यो मेरो विचारमा मिलेर बसेको राम्रो दिदीको आँसु देख्दा मेरो मन रोएर आयो यो पंकज ले म बाट गल्ती भयो अब मिलेर बसौं भन्यो भने कसम यो दिदी मान्नु हुन्छ पंकज तिम्रो पनि त इज्जत गयो नि मिलेर बस यार
गल्ती दुबैले गरेकै हो तर हाम्रो कस्तो समाज छ है केटीको उमेर २० बर्ष कम हुदा चाइ बिहे गर्न हुन्छ अनि केटीको उमेर बढी हुदा चाइ उमेरले मिल्दैन रे माया छ भने सङगै बस्दा हुन्छ मिलेर
बोल्ने ठेगान छैन दुई जनाको 🙄 हजुर पत्रकार जीऊहरूले जति सक्दो सहयोग गर्नु भको छ , पत्रकार जिऊले यो काण्डको सबै अन्तरबार्ता ऊचित तरिकाले लिनु भयो खुसी लाग्यो ❤
Ekdam sahi. Patrakaar jee ke tapai le nyaye dine bhanera ektarfi dina milchha ra ? Keta ko baba ko sampatti ho Buwa ko marji. Ma bhaye ni 1 paisa dine thhina Yestq lai. Haath khutta chhan garera khanuni
देख्नु भयो लेडिज &जेन्टल मेन 20 बर्ष सङै बसेको बुडि लाइनि अङ्श दिन त अानि कानि गर्छन् मानिस हरु हेर्नुस् त छोटोे समयको अन्धो माया प्रेम ले नभएको सम्पति पनि भाग लाउनु पर्यो ।होसियार बन्नुस 🙏
Aba dhukha nai garna naparne paisa kamauna yastai 4,5 jana fasauna sake ta bani go ni life natra kina sagai nabasne vanxe ta maya gareko vaya niyat kharab
यसरी छोरी मान्छेलाई खेलाउना सम्झिने कुकुरलाई त जिन्दगी भरको कमाई जे जति कमाउ छ आधा आधा हुने खालको र विरामी पर्दा उसैले उपचार गर्नु पर्ने माग राख्नु पर्ने 👍
ल बधाई छ पत्रकार brothers राम्रो काम गर्नु भयो। यो न्युज सँगै दुई ओटा हुन्छ हजुरले मिलाएको मैले देखेको good jobs 👏 आगामी दिन हरुमा नी राम्रो काम गर्दै जानु होला । Congratulations 👏
पंकज को बुवा ले भन्थे छोरोलाई ३३ लाख
खर्च गरेर पढाएर गलती गरेछु 🤔त्यो शब्द
मेरो कान मा झलझली गुन्जिरछा😢😌
thuka lajanabhayako keti
Ho ni hajur Ama buwa hunu dherai garo x .....anek behornu parnee
छोरी पनि त तेहि हो
Makura Pani danga pareko chhan manchhe le jaal buneko dekhera 😂😂😂😂
K padhako hora 33lakh kharcha vayo are hami ni degree gardai ta teti kharcha lagena ta
आफ्नो श्रीमान छोराछोरी छोडेर तन्नेरी केटो रोजेको परिणाम हो यो थुइक्क 😀😁😂
Pakka ho
Sai ho
कुरो सहि गर्नु भयो
Honi
बैसा र पैसाको पछि भाग्दाको परिणाम ।
70 वर्षे वृद्ध मान्छेले 20 22 वर्षे तरुनी बिहे गर्न हुने के भयो त मिल्दा हुन्छ
ठिक ठिक😂
मन मिले हुन्छ नि
Good
सहि हो
Tight chaiyoo ni ta keto harlai
यस्तो बेइजती भएर यो समाजमा मुख देखाएर बाँच्नुभन्दात मर्नुनै बेस्ट।
मलाइ यो पत्रकार दाइको स्वध्ने तरीका सारै राम्रो यस्तालाइ भनिन्छ पत्रकार।
Ofcourse
ua-cam.com/video/3JQ0BONTcqo/v-deo.html
मोलाई पनि
pangkaj vai ramro sang miler aba ghar gari khanu..natra timro paune angsa bat aadha dinu kura sakigo ni.
पत्रकार त देउता हुन यिनी त
सबैभन्दा पहिला त किशाेर सरलाइ धेरैधेरै धन्यवाद याे केसकाे अन्ते गरिदिनु भयाे थरीथरीका सन्तान नखरमउलि दिदी अब याे चाेरले दिएकाे पाेइसाले बचेखुचेकाे इजाेत र इमान किन्नु यस्तो मउका फेरिफेरि अाउदैन असतिहरु
heeeeheee🤣🤣🤣🤣🤣🤣🤣अस्ति नै हुन त,🤣🤣🤣
yekhaptapoxit pangkj vagera janxhola india tira
🤣🤣🤣🤣🤣🤣
Pangkjalai samatera basa didi aru kehi chaidain vn
@@yoyo5764
LLLL
किशोर श्रेष्ठ ज्युलाई एक दम मनै देखि मनन छ किन कि मैले यो हेर्न आतुर थिए सो धन्यवाद छ
Oe
किशोर श्रेष्ठ सरलाई धेरै धेरै धन्यवाद छ यो भिडियो कति खेर कति खेर आउछ भन्ने पर्खाईमा थिए, दुबै ले मिलेको भए उचित हुन्थयो
म संगै बस्दिन भन्छे सम्पतिको लोभले 2 4 महिनाको लागी मात्र त्यो अल्लारेलाई फसाएकी रहेछ
Sampati kai lagi ho ki vanne jasto chahi dekhiyo tara yo allare chai hoina yetro tigre kto xa baccha hora
सबै भन्दा काम नलाग्ने बोका भनेको झापामा हुदो रहेछ आफ्नै सासु लाई पनि स्वास्नी बनाउने छी छी छी छी
🤣😂😂🤣😂😃😅
जन्माइ हुर्काइ पढाई यति ठुलो गरायर अब बाबू आमालाइ सुख दिने आँसु पुछ्ने बेला हेर त यो गति
हो भनेको छोरा छोरी पढायो पढेको बुद्दी यी यो गति छि
honi gu kayasi k lagxa ra
Ho
Kulangar nai janmeko racha Ni Moro
Ho ta ni. Bichara ti budha vako aama buwaa ko maya lagyo
चौटा खान गएकी बुढी झोलमा डुबेर मरि भन्ने उखान मिल्दोजुल्दो भयो है।
Yo vanaie thikk milex
चौटा गएकी बुढी चौटै खाइनी, एक वर्ष मोज मस्ती गरेर आधा सम्पत्ति पाइनी भयो ।
ua-cam.com/video/TR5sGAEmqMs/v-deo.html ha ha hai ..lau yo ni hernus la
70 barsako budo le 16 barsako kt bihe garda hunxa vane alikati jethi kt bihe garda aachamma mannu oarne k xa ?
Honi sis mero budo ni ma vanda 6 year sano xa
सहि हो
तेहि त है
Ho Vanya yo kta ni herda suddo nei dekhinx tw yetiko Jodi tw milekai ho 🤣
yes
आजभोली यस्तो घटना हरु दिनहुँ बड्दो छ
कसरी साम्य हुन्छन् होला यो गलत सम्बन्ध हरु
दुई दिनको रमाइलो ले गर्दा पुरै जिन्दगी लाई धक्का पुग्ने गरि के माया लाउनु र खै 😪😪😪
किशोर जि को बोल्ने साइली अति राम्रो लाग्छ मलाइ कति नम्र भएर बोल्नु हुन्छ बिचरा(from dubai)
एक बर्ष त सँगै बिताई हालेछन् बरू मिलेर बस्नुनी सँगै किन छुटिनु
Akdam sahi kura garnu vyo hjrle mero vannu ni tehi ho
होनि तर मेडम नै नमान्नु हुदोरहेछ के गर्ने ।
Ho
हजुरआमा बजु भनेपछि को बस्छ
Ho ni yeti samma bejat voi ske pxi tiyo keta ko pani fature pani k hola ra bru milera bsekei bes hunxa
यो आइमाईको पहिलो श्रीमानलाई चाहिँ कस्ले न्याय दिने🤔🤔 सबै भन्दा ठुलो सजाय भनेको एकअर्को संगै जिन्दगी भरि सगै बसेर दुख गरेर गरि खानु परो।।एक बर्ष संगै बस्नेले अब पनि संगै बस्नु पर्यो। त्यो वृद्ध बाबुआमाले दुखले जोडेको सम्पत्ति के को अङ्स दिनु नि😡😡😡
Chori manchheko jindagi tetti sasto chha .
पँकज झापाकाे ठूलो बाेका रैछ, युवा मन टिभि र पत्रकार भाईलाई धेरै धेरै धन्यवाद ।
पत्रकार भनेकाे यस्ताे हुनपर्ट नत्र अरु पत्रकार त म पत्रकारै मान्दिन सलुट छ किसाेर जि लाई
केटो २५ केटी ४० भएर के भो त केटी भंदा बूडो देखिएकै छ त बीचारा त्वो माया अज पनी के सारो हो कसरी छूटन सक्लान 😃😃😃कुन दिन फेरी हज़ुरआमा नाती को पुनर्मिलन सुंनु पर्ने हो प्रभु 😃🤣
कस्तो हो है हाम्रो चलन
केटा को र केटी को फरक 30 बर्ष पनि हुनि त्र
केटिकोर केटा को फरक 5 बर्ष हुदानी नहुने रे हरे भगवान
5 years matra hoin ni dherai ho
20 Yr farak ra x
Teita. Mani. Chakka. Pare. Sunera. Asamvab. Xa. Yo. Age. Kota Rey.ma teha. Vako. Vayeta. Bolthye. K. Garnu.
43 Ys re kti asti sacho vaneki theen
mero pani 9 year ko farak x 2ta bachha xan haro khoi bhako x ta arulai khas khsa bhayera aaux ani bhako maya futai dinxan kura katera
दुबै जनाको घर न घाट हुन्छ अब,,,यो सब देखेसी कस्ले गर्छ यिनिहरु सङ बिहे🤔🤔🤔हैट यति भएसी मिलेका भए हुने हो।
Ho ho 👍️👍️👍️
🤣🤣🤣
kta sanga tw ktko bahinile garxa holani, pahilai ktale kar garera didi ra ma milera basxau vanyathyo re tw
Ho no sai kura
अब केटा सग आउने त उइ सेकेन हेन बिग्रेको केटी नै हो, अनि यि दिदि चै कोनि 80 बर्सको बुढो सग यसो तातो पानी तताइ दिन गए मात्र होला 😁😁😄
अरु भन्दा नि हिजो बाउ आमा को interview हेरेर सारै मन रोयो।
Mee also
गोहिको आंसु रैछ बाआमाको,नत्र हिरासत भित्रको छोरो निकालेर लग् ने छोरालाइ ब्यबस्थापन आफै गर्ने अनि केही थाहा छैन भन्ने।
K garnubaba aamalai maya lagxa!!
@@LilThapa सहि कुरा यार
Malai ta bichara baba aamako po maya lagyo
मिलेर बस्नु राम्रो हो येति धेरै माया बसेपछि तर परिवार र समाज काडेतार बनिदिन्छ....
छोरा छोरिको पापले नाङ्गै बनायको हो अझै के के बनाउ छ थाहा हुदै जान्छ
एक बर्षमै धनि हुने आइडिया ।
हसायो यार तिम्ले
😀😁😂
Sahi Ho
good 😋😃😃😃
सहि भन्नुभयो
नानी बाबु हरुलाइ कति लाजमर्दो भाको होला आमाको यो कर्तुत ले गर्दा !
Honi aaile chai aadha aankhsha chaiyo re jatunjel bachxin basi basi khana pauni vain
Ho asto bijok lag pachya pachi k garnu hau nepal ma hunxa j pane
Bichalli afi bhayako aru le hoina huda khada ko family. Chodayara young keta khojdai hidxha Ali sojo jasto rahixa kta bichara
Ho ni bichara nani babu hru lay kasri Samaj ra sati bhai ko agi mukh daykhako hola. Yo aemae khattam ho aba yo kta sanga adha ansa liny ray. Feri 2,4 mnt paxe 15 yrs ko kta khojayra feri lafada grny Ani teyo sanga ni ansa magny hola. Gati chada aemae. Afno bachha hru ko baray MA ta sochnu prxa ni. Laj saram nabhako ajai muk daykhayra hedxa. Dharti ko boj
Ho ni ...suddi laj no vako
.asimei
बिचरा अझै माया छ देख्न सकिन्छ तर परिवार र समाज को दबाब ले गर्दा छुट्टीएर बस्न बाध्य हुनु भयो सकेसम्म मिलेर बस्दा हुन्थ्यो एतिका समय सङ्गै बस्दा भैरा थियो मिलिराथियो मन अहिले किन असजिलो असमती धन्यवाद किसोर दाजु किसोर दाजु को सम्पुर्ण टिम लाई आगामी दिन मा अझै सफलता मिलोस तपाईंको हरेक काम लाई
yayste rand* e lae nee k ko bichara ho parae xuttae
Sahi vannu vyo😭😭😭😭
Yes I see
Sex ko maya ho
त्यही त है,मेरो निकै मन अमिलो भो
यो जटिल केस लाई मिडिया संचालक ले पटक पटक को बार्ता र भेट गराइ अन्तिम मिलन बिन्दु मा पुर्यायेकोमा खुशी लाग्यो तर अब मिला पत्र गराउदा कानुनी निकायमै गराइ कागज प्र्माडित गरि भिडिओ मार्फ्हत प्रकाशित गरिदिये अरु पीडितहरु लाई त्यो मिडियामा आउन प्रोत्साहन मिल्ने थियो साथै मिडियाको अरु उचाई बड्ने थियो।
THANKYOU☺️
माया चाही अझै उति नै छ दिदि को मन देखी हेर्नुस् न कति नर्मस हुनुहुन्छ उमेर मा तुलना नगर्नुस् किनभने मिर्तु उमेर सोधेर आउदैन
sahi kura
Sahi ho yo jodi xuteko dherai dukkha lagyo😭😭😭
Sahi kura
sahi vannu vayo umir kae kura garni vaya kta vani jati tetho vaya ni khe na huni tar kt ko umir bade vayo vani esto esto kura aauxa yo samaj
Right
यो पन्कज एकदम master minded छ। येसलाइ फकाउछ अनि बिचल्लीमा पार्छ।
Sahi
100 % sahi ho.
100% सहि हो
Malait yo pankaj boleko sundai ris uthx
Tyahi ho week ko time magx
जोडि राम्रो छ मिलेकै छ मिलेर बस्दा राम्रो हुन्छ ।।
आमा छोरा जस्तै छ त हौ हन।
पङ्कज को आमा भन्दा ठुली दिदी देखिन्छ त ।hait ।
एक पल्ट धोका देको मान्छेले फेरि फेरि नि धोका नै दिन्छ संगै बस्नु उचित हुन्न
@@gitasampang1790 पंकजले मात्र धोका देको हैन त्यो आइमाईले पनि आफ्नो श्रीमान र बच्चाहरुलाई धोका दिएकी छ। कुरा दोहोरो रुपमा बुझ्नु पर्यो नि हैन र ? यदि पंकजले उसलाई संगै राख्यो भने पनि यज्ञ बनाएर अग्नी साक्षी राखेर बिहे गरेको लोग्नेलाई धोका दिने आइमाईले भविष्यमा पंकजलाई पनि धोका दिनसक्छे त्यसैले अलग-अलग बस्दा ठीक होला जस्तो लाग्यो।
😃😃😃😃😃
पत्रकारले 2,3झापड हान्न नमिल्ने नत्र हान्देको भए हुन्थ्यो
लाज नभएको दुईजनालाइ👊👊
घरमा बुढा छोराछोरी भएको मान्छे अनि केटाले अरु कन्ने केटी नै भेट थियो 😏😏😡
बेज्जतिहरु
किशोर भाइलाइ धेरै धेरै धन्यवाद छ 🙏🙏
विश्व ले चिनी सक्यो बरु आखिर सम्बन्द भकै रहेछ सिन्दुर हालेकै रहेछ बरु दुबै जाना मिलेर बस्नु नि हौ छि
तेहि त 😀 खै के हो 😀😀
Honi
सहि हो
ummm tni
Tehita milera baseko vaye thikai hunthyo vaisi jasto xa kta pani milthyo jodi sirle aba new 12 barsaki lyaune hola badarle
पङ्कजेको सारै दिन बिग्रेको रहेछ यति बेला चोर्नु पर्ने यति बेला लगन जुरेको बेउलो पनि हुनु पर्ने ।
Pankaj is totally rong
Haha
बेहुला फेरि हजुरआमाको पोइ नाति बेहुलो हजुरआमा बेदुबैलाईहुली 😡🤬😡🤬😡🤬😡🤬हार्दिक श्रद्धाञ्जली
Haha
Dasha baja bzayra audina vntyo ho rahe6a chrri kes mani pariyo.. lagan UMER beseghako songani Maya. Ni badnuparyo Gali Pani khnu pariyo.. k garne dasaima rahe6a pangkag.... bijya kumar bantawa rai
इज्जतको धजिया उडि सकेर पनि अहिले सम्म जिउदै हुनु भनेको लाज पचाउन सकेकै हो यार
Khai k khai......
correct 100%
कीन र 🤔" इजेत गयो भन्दैमा जानै फाल्नु पर्छ भन्ने छ र🤔" कि इजेत फर्काउनु को समाधान ज्यान फाल्नु हो🤔🤔🤔🤔
@@surendrakhadka1115 yesta haru marekai ramro ho.. xi samjida ni ghin lagera auxa.
@@manjuadhikari7889 ❤️❤️
बिचारा यो जोडी राम्रो छ छुट्टाछुट्टै बस्नु भनेको पाप हो।
कति मिठो बोली 🥰😍
किशोर दादा 😘😘
Humanity Still Alive 🧡💛💚
केटाले के कुरा गरेर आइमाईलाई प्रलोभनमा पारेको जस्तो छ। आइमाईलाई सगै बस्न मन नि भए जस्तो छ है। यो आइमाईले अहिले नि दोधारे छ। यस्तो दोधारे भई भनि फेरि पनि दुख पाउछे।
नगर्नु गल्ती भयो सकियो नहुनु बेइजेत भै सक्यो अब सकिन्छ मिलेर बस्नु होला दिदी किना अप्ठ्यारो मानेको हौ यति धेरै पिडा पाईसक्नु भयो नहुनु बेइजेत भो खुलेर भन्नु पत्रकार को अगाडी दिदी समाज को अगाडि सबै कुरा भन्नू होस आज नबोल्दा भोलि अप्ठ्यारो हुन सक्छ
good sahi ho
Sahi kura ho didi
आमाले भनेको कुरा एक दम सहिहो
सबै भन्दा ठूलो गल्ती यो आईमाई काे हो यसले बुढो तीन तीन जना बच्चा छोडेर अलारे केटा संग आफू भन्दा कम उमेर काे सँग आउँनु बस्नु सुत्नु 😭😭 केटाको त के कुरा गरौं जन्म दिने भगवानको नै दोष कत्रो आशा बोकेर कति दुःख गरेर पढाएर बाबुआमा लाई परिणाम फल यस्तो दियो यि दुबै लाई कडा भन्दा कडा कारबाही होस्
भाइ र दिदी.... मिलेर बसे हुन्छ। आखिर चोर दुबै हुन् , कुरा बिगार्या दुबैले हुन् ।
यस्तो माया भएपछित किन छुट्नु मिलेर बसे भइगोनि
एक अर्का निकै माया रहेछ बाबा आमा को दबाब जस्तो छ
दवाव भन्दा पनि अझै उम्किने बाटोहरु छन कि भन्ने हो दिग्भ्रमितको प्लान हो
मन मिल्दा मोज। कुरा बिग्रे बोझ।।
🤪🤪
heheh...sahi ho
जे भयो सकियो पुराना दिनलाई भुलेर मिलेर बस्नुस यसैमा भलो होला
अझ सामान को लोभ यो केटो लाई कडा सजाय गर्नु पर्ने रैछ
हैन हेर्दा त जोडी सुहाकै छ तेति नमिल्लो देखिदैन किशोर सर सके सम्म मिलेर बुसेकै राम्रो
Taita
umm jodi zuhako xa kta pni mote khai lagdo xa dd pni ramri xa
तेई त
Tehita milekai xan ta
Milda ramro ni
हेन्सम साथी पनी आउनु भाको रैछ नी हेर्दा त जोडी सुहाकै देखिँदो रैछ है खासै नसुहाउँदो त देखिन्न रैछ
Tai ta kta sano ageko bhaya ni budo nai dekhin6 jodi ta mildo juldo6
येस्तो छोरा हुनु भन्दा नभयेकै राम्रो छोरा जन्मिदा ती बाबा आमा कति खुसी हुनुहुन्थ्यो होला आज बुढेस्काल मा आयेर यो देख्दा कति पीडा भको होला धिक्कार छ यो छोरो भयेको मा
पहिलो यी दुई ले आफ्नो नाता र उमेर को ख्याल राख्नु पर्थ्यो पहिलो समाज र कानुन र महिला ले आफ्नो छोरा छोरी अनि पुरुष ले दुख गरेर हुर्काउने आम बुवा को के हुन्छ भनेर ! गल्ती दुबैको छ साचो माय भय के पैसाले हुन्छ बरु दुबैलाइ मिलायर सङै बस्ने बाताबरण मिलाउदा राम्रो किनभने समाज मात्र हेरेर हुदैन !
दुबैमा माया छ अब जे हुनु भैसको इज्जत गयो अब फेरि राम्रो काम गरर अगाडि बढ्न मान्छे बाटा गल्ती हुन्छ सुध्रिनेछ मोटा पनि दिनु पर्छ मिलेर बस्नुस 🙏🏼🙏🏼🙏🏼
यिनिहरु दुबैले गल्ति गरेकै हो,यिनिहरु दुबैले माया पनि गरेकै देखिन्छ तेसैले मिलेर बसेको भए राम्रो हुने थियो।
मिलेको राम्रो र मिल्नुपर्छ मिल्नु को बिकल्प छैन
मिलेर वस्नु पर्दैन राडा राडिहरु लास्टमा त छुटियछन
😂😂😂😂
😁😁😁😁😁
😃😃
🤣🤣🤣🤣राडा राडी हरु ले पैसा मात्र खोजे जस्तो छ
Serious bhako bela yo comment dekhe🤣🤣🤣🤣🤣🤣
कमाउन सजिलो तरिका ।।। रेड लाइट गएको भए अलि सस्तो पर्थ्यो ।।। बकमफुसे आइमाइ धन मन तन सबै लुटेर लगि बिचराको ।।
Kati Ramro Man Bhayeko Patrakar bhai , good job bhai 🙏🙏🙏🙏🙏❤️❤️ from London
किसाेर भाइकाे बाेल्ने शैली कति राम्रो
मेरो तर्फबाट धेरै धेरै धन्यवाद है इस्वार सर लाई👏
ईस्वर हैन होला हो किशोर श्रेष्ट होला😜
हुन्छ तपाईंलाई पनि 👋👍️
@@nabinmagar9233 😂😂😂😂
Mero tarfa bata pani dherai dherai dhanyabad
@@nabinmagar9233 😅😅रङ भएछ।
यस्तो शिक्षकबाट विध्यार्थीले के सिक्ने हरे शिव 🤦🏻♀️🤔🤦🏻♀️
ठिक ठिक😁😂
यदि साचो प्रेम थियो भने उमेर ले क फरक पार्दैन तर यो केटो को मात्रै आफ्नो physical need पूरा गर्न मायाको नाटक गरेको रैछ
बिचरा बहिनी ले न्याय पाउनुपर्छ यी दुईमा माया छ ।अाफ्नाे कुरा स्पष्ट गर्नुस ।।बहिनी याे केटा मा कपट छ।हाेसियारि साथ कदम चाल्नुस् । साथमा पत्रकार हरुछन् ।महिलाअधिकार कर्मिहरु पनि छन् । भाेलि फेरि पछुताउनु पर्छ है ।बहिनी उ पनि तपाईंको जीवन संग खेलेको छ।
जोडी त हेर्दा मिलिरछ त मिलेर बस्दा राम्रो माया गरेको मान्छे छुट्टीएर बस्न गारो हुन्छ यदि सचो प्रेम हो भने
अझै पनि माया हेर ,,छेउछाउमा बसेर गफ गरेका छन ।। मिल्नु भन्दा छुट्टिएर बसेकै राम्रो ।।
आन्टी sexy हुनुहुदो रहेछ
Yasta xoraxori janmayara birsine ani natho lai maya garne papini taw khun ko aasu royara marne bela kira parnu parxa
2 Din moj garda dukha nai nagari aadi anxa painx vaner sukha khjdai hideki bahulai yasta lai anxa nai nadida voli dekhi yo ghatana ghatdaina
येस्ले अझै कति तन्देरि केटा हरु लाई फसाउछे धेरै खान आकि खाइस छाडा अझै दुख पाउछेस
दामी लाग्यो आमैको बेला बेला एङ्ग्लिस पनि जान्छो रछ।
यो दिदी नै उस्ति हुन म नि एउटि नारी हु सम्मान गर्छु हरेक दिदी बैनी लाई तर सोच्नु पर्ने नि ३ जना छोराछोरी कि आमा उफ्फ्❤️❤️❤️❤️
लास्टमा गएर मलाई याे निस्कर्ष मन परेन। दिदी काे निणय मन परेन। एक एक साल सङ्गै बुडा बुडि भएर बसे।दुनिया लाई थाहा नहुदा अहिले अाएर सारा समाज दुनियाले थाहा पाए पछि छुट्टिएर बस्ने।सारा दुनिया ले थाहा पायाे सबै ले सपाेट गर्याे मिलेर बस्नु पर्ने। माया अाखिर अझ पनि रेेछ किना छुट्टिनु। दिदिकाे पहिलेको घर परिवारले पनि त्यागेकाे छ। मिलेर बस्नु पर्ने। भाेलि गयेर फेरि दुख पाउने भईन।
किसोर सर लाई धेरै धेरै धन्यवाद 🤘🙏🙏🙏 सबै भन्दा धेरै भुमिका किसोर सरको छ्🙏🙏
मिलुन जेल चुप चाप मोज मस्ती लास्ट मा हामी सबै लाई रमिता देखाउछन बाफ्रे 😆😄
हाम्रो नि टाईम पास भाे नि 🤣🤣
@@ridimakhanal9924 ho ni
@@ridimakhanal9924 3/4दिन देखि नै भा छ मजा ले 😄😄
@@ridimakhanal9924 haha
haaaaaaaaaa thik vnnu vyo .........lumta hune jail tha vayana bahira aaya paxi jasonga vyo ..haaaaaa
एउटा बिवाहित नारि तेहि माथि छाेरा छाेरि भएकाे साेचनु पर्छ नि छाेरा मान्छेकाे के भर आज आएर छाेरा छाेरिलाइ पनि आमा भन्न लाज लाग्दाे हाेला
किशोर भाई लाई धन्यवाद छ तपाइ को काम लाई सलाम छ गल्ती दूबैको छ यो दिदीलाई केकूरागर॔ने नै भूलिसकनू भएको जस्तो छ यो केटालाई सरम छैन
दिदिले चै अती धेरै माया गर्नु हुदो racha दिदिको हेराइ बात नै था भयो बिचारा दिदी
Maya t garnu pareyo ni Kati ota budo bhanaune hor Aab t laj hunxa xixixixixi
त्यही भयेर त यो दिदी ले आफ्नो इज्जत अनि आफ्नो बुवा आमा इज्जत दाउ मा राखेर सङगै नबस्ने भन्दै छ।माया गरेको भये त सङ्गै बस्न मानी हाल्थ्यो नि दिदी ले।केटा सङगै बस्ने कुरा गर्दै केटि चै नबस्ने भन्दै छ।कस्तो आईमाई हो के हि सङ्गै सुतेर
Herai chahi khatara xa ho aunty ko khatara looks dinuhunxa ta yrr 😜
गर्ने बेलामा मोज दुबैले गरे कसैको मोज गर्ने सामान बिगृयन तर पकजको आधा समप्तीको सत्यानाश हुने भयो ।
😂
🤣🤣🤣🤣🤣
sampati ko lagi j ni garni imai kta ko room ma gayra basna khoje pxe k garos ta ni
feri arko thito khojera media ma aauni hola laj saram xena kere
@@prakashthapa8332 Tei ta, feri nepalko kanun sabai ketalai nai galti dekhairachha, yo aimai ta sarir bejdai hidne jasto chha
प्रेम मा भिकमंगा भयाै दिदी हेर जिन्दगि यक छिन काे रमाइलो ले जिन्दगी कटदैन छि छि छि
एकजना दिदिले राम्रो काम गर्नुभयो।
जे न हुनु भई हाल्यो मेरो विचारमा मिलेर बसेको राम्रो दिदीको आँसु देख्दा मेरो मन रोएर आयो यो पंकज ले म बाट गल्ती भयो अब मिलेर बसौं भन्यो भने कसम यो दिदी मान्नु हुन्छ पंकज तिम्रो पनि त इज्जत गयो नि मिलेर बस यार
गल्ती दुबैले गरेकै हो तर हाम्रो कस्तो समाज छ है केटीको उमेर २० बर्ष कम हुदा चाइ बिहे गर्न हुन्छ अनि केटीको उमेर बढी हुदा चाइ उमेरले मिल्दैन रे माया छ भने सङगै बस्दा हुन्छ मिलेर
याे देखेर सबैका अाखा खुलुन 🖐️🤣
हे राम हे कृष्ण मलाई यो देख्न परेको रछ 😀😀
🤣🤣 माई खाेलामा बाडि अाकाे भए बगाई दिदा हुने दुबैलाई
@@ridimakhanal9924 🤣🤣😂😂😂😅😅
Va ga baaan timi kaha xau malai lina aunu na please
अझै सम्म पनि केटा को बोल्ने शैली उसको अनुहारको फेस हेर्दा गलती महसुस भको देखिदैन !
केटा ले नि न्याय पाउनु पर्यो मन मिलुन्जेल चमत्कार मन नमिलेसि बलत्कार छि छि ।।
यो महीला ले अरू पूरूस लाई पनी फसाउन सक्छ है होसीयर पूरूस मीत्र
अनि यो पंकज ले नी अरु आमा, हजुर अामा फसाउन सक्छ होसियार
बोल्ने ठेगान छैन दुई जनाको 🙄
हजुर पत्रकार जीऊहरूले जति सक्दो सहयोग गर्नु भको छ , पत्रकार जिऊले यो काण्डको सबै अन्तरबार्ता ऊचित तरिकाले लिनु भयो खुसी लाग्यो ❤
योपङक भनाृदो चोर भाग्छ जस्तो लाग्यो
तर प्रिन्जुले माया गर्दी रहेछन बिचरा मुखमा हेरेको हेरेइ छ्😉
😂😂😂😂😂 सही भन्यो bro
Tetro janmayeko chora chori lai ta sauta ko ho vanni yo baisa umleko ho are kehi hoina
suru dekhi antim samma heriyo, didile pani nyaya paunu vayo, yasma sabai vanda thulo bhumika kishor vaiko xa ,dherai dherai dhanyabad xa tapailai 🙏🙏🙏🙏❤
Dekhadai aamaxora jasto xi
एकदुइ महिना बस्दियो आधा सम्पत्ति लियो हिड्यो वाह जिन्दगी अनि कानुन मजा बराबरी गल्ती बराबरी सजाय पुरुष लाई
लाज पचेको आइमाई साइनो मा नाति पर्ने मानिस , आफ्नो पनि छोरा छोरी छ यो त पैसा कमाउने धन्दा हो ।
प्रेम ले age को लिमित जोख्न सक्दैन सन्सार को history पध्नु होला। महिला भन्दा पुरुश भयेर केइ हुदैन हिक्मत थुलो हुनु पर्छ
Go ni maya maa dhani garib sano thulo kehi heridaina ni..
100% सहि भन्नू भो केटा भन्दा केटी 15/20 वर्ष कम हुँदा यो समाजमा पाच्य हुने केटी जेठो हुँदा सबैको टाउको दुखाइ कठै मेरो देश
सहि हाे मायालाई जात र उमेर सग मुल्याङ्कन गरिदैन ।
बाउको सम्पत्ति पोइला आएर दाबी गर्न पाइन्छ ? पाल्ने मान्छे लाइ दिने हो बाबु ले सम्पत्ति पत्रकार लाई थाहा छैन ।
Yes
Ekdam sahi. Patrakaar jee ke tapai le nyaye dine bhanera ektarfi dina milchha ra ? Keta ko baba ko sampatti ho Buwa ko marji. Ma bhaye ni 1 paisa dine thhina Yestq lai. Haath khutta chhan garera khanuni
यो केटा ले एक हप्ता पछि भेट्छु भनेछ।फेरि फकायेर सुक्का न दियेर छोडुम्ला भने होला😅😅रात रह्यो अग्राख पलायो।
Sahi ho
Right
देख्नु भयो लेडिज &जेन्टल मेन 20 बर्ष सङै बसेको बुडि लाइनि अङ्श दिन त अानि कानि गर्छन् मानिस हरु हेर्नुस् त छोटोे समयको अन्धो माया प्रेम ले नभएको सम्पति पनि भाग लाउनु पर्यो ।होसियार बन्नुस 🙏
Aba dhukha nai garna naparne paisa kamauna yastai 4,5 jana fasauna sake ta bani go ni life natra kina sagai nabasne vanxe ta maya gareko vaya niyat kharab
यिनिहरु पछिपनि मिल्लान जस्तोछ। छुट्दैनन् मिलेर बस्नुनै बेस ।
य मिलेर बस पन्कज अर्को भखर को खोजे पनि उहीँ हो सुन को हुनेवाला छैन अब
pakaj ko ta arko kanda pani raixata hai
@@barshabudha3227 k kanda?
कुरा ठिकै हाे तर २०५० साले बहिनिले पानी छाेड्नु पर्याे नि यार अब त
यिनिहरु मिलेर बस्यो भने भोलि फेरि ठुलो
समस्य आउन सक्छ बरु कानुन बमोजिम
आफ्नो हक अधिकार लिएर अहिल्यै बाट
छुटेर बसेको राम्रो 😌शुभकामना 🤗🙏
सहि
म पनि तेहि भन्छु
दिदि ले भनेको सही होआदा सम्पती चाहीन्छ भनेर
यसरी छोरी मान्छेलाई खेलाउना सम्झिने कुकुरलाई त
जिन्दगी भरको कमाई जे जति कमाउ छ आधा आधा हुने खालको र विरामी पर्दा उसैले उपचार गर्नु पर्ने माग राख्नु पर्ने 👍
यि मैला सियोर ठगिन्छिन मिडियाले यस्तो चानस दिदा उसैलाइ जोगाउन खोच्छिन त
छि छि कस्तो अचम्म , कस्ताे लाज नभए को मान्छे हरू यो समाज लाई संदेश के हो ????????
ल बधाई छ पत्रकार brothers राम्रो काम गर्नु भयो। यो न्युज सँगै दुई ओटा हुन्छ हजुरले मिलाएको मैले देखेको good jobs 👏 आगामी दिन हरुमा नी राम्रो काम गर्दै जानु होला । Congratulations 👏