अंगालो हालेर घर फर्किए श्रीमान श्रीमाती, रहेन खुसीको सिमा । प्रदेशीलाई विमलाको यस्तो सन्देश । BImala

Поділитися
Вставка
  • Опубліковано 13 вер 2024
  • अंगालो हालेर घर फर्किए श्रीमान श्रीमाती, रहेन खुसीको सिमा । प्रदेशीलाई विमलाको यस्तो सन्देश । Bimala
    INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 3,7 тис.

  • @YuwaManNepal
    @YuwaManNepal  3 роки тому +155

    मान्छेबाट नै गल्ती हुन्छ तर गल्तीबाट समयमा नै पाठ सिक्नुपर्ने हुन्छ । आज बलबहादुर दाइ र बिमला भाउजू पुनः एकपल्ट पुराना सबै कुरा भुलेर मिल्नु भएको छ, यसमा एकदमै खुशी लागेको छ । अन्तिममा आजसम्म यति धेरै माया गर्ने मान्छे देखेको थिएन सबैले यस्तै माया गर्ने साथी पाउन भन्ने शुभकामना छ ।

    • @sagarrai7252
      @sagarrai7252 3 роки тому +11

      सर,एस्तो लाचार हिन बेबाहार ले काम दिदैन ।के बच्चा होर यी महिला ?बुद्धि हुदैन नानी को आमा को?एस्तै हो भने सर नेपाल फिलिपिन्स भन्दा कम हुदैन।

    • @mayashakya8941
      @mayashakya8941 3 роки тому

      Milyo dharai khusi lagyo tara jun manche le galat garyo (Rai le) tyasko dos chai daykhaunu chahanu vayena yo bimala le
      Dosilai yesle dos gareko ho vannu parcha chahe tyo jo sukai hos

    • @khimnepalee1984
      @khimnepalee1984 3 роки тому

      Esta kati xan kati sir dharai jaso paisa ma bikera moj masti ma lagika xan aafno ghar pariwar bal bachha lai vulira bahira 5/10 hajar ko kapada lagauxan tara vitri rupa ma kati le naggayako xan sir !!!!!

    • @janakiale1931
      @janakiale1931 3 роки тому

      jjjhpk k0i

    • @diamondking487
      @diamondking487 3 роки тому +1

      Yo pani budi bina mareko raixau yr asto afno buda sanga 5 minet bolne parai keta sanga chai dinma 4 5 ghanta bolne tyo pardeshi rai aruko budi bigarne khatelai ta tukkra tukkra parera kima banaunu parne sale lai afno ghrko budilai lai chai time dina nasakne sale vikari aruko budi takne sale vikari lai kima banaunu parxa baira chai dai tara vitra vitra bf banaune sali bakri..

  • @premshah766
    @premshah766 3 роки тому +170

    यो पत्रकार दाजु लाई सलुट गर्छु, कस्तो आईमाई हो यार

  • @durgaloves9493
    @durgaloves9493 3 роки тому +42

    किसाेर सर काे काम लाई मन पर्ने यता हाजिर है त💕🇳🇵🇳🇵

    • @bijayaflute6588
      @bijayaflute6588 3 роки тому

      ua-cam.com/channels/0sh2JPU8-kGXuYp1L_ARNQ.html

  • @rajbabu2547
    @rajbabu2547 3 роки тому +20

    एक पटक गएको मान्छे लाई जान दिनुनी भोलि छोडेर जान्छ अनि फेरि रुदै मिडियामा आउनु पर्छ

  • @janikimoktan9289
    @janikimoktan9289 3 роки тому +42

    बधाई छ किसोर भाइ आज तपाईंले गर्दा यी छुटेका जोडी को मिलन भयो।सलाम छ किसोर भाइ

  • @sanuale460
    @sanuale460 3 роки тому +78

    यो दाजु कती सोजो हो के, कती माया गर्नु हुदो रैछ सुड्डी भैसी लाई

  • @laxmibista6687
    @laxmibista6687 3 роки тому +24

    पत्रकार भाईलाई धेरै धेरै धन्यवाद छ💐💐💐💐💐

  • @डिबि
    @डिबि 3 роки тому +26

    विशेषगरी किशोर सर लाई धेरै धेरै धन्यवाद
    लाजमर्दो आईमाई रैछ

    • @mayyamayyyaaa110
      @mayyamayyyaaa110 3 роки тому

      👍👍👍👍👍👠💃🦵👍👍👍👍👍👍👌👌💪👌👌👌💃👠🐅☝️👍👍👍👍👍👍

  • @sarusharma3294
    @sarusharma3294 3 роки тому +18

    छि छि बोल्न पनि लाज नभाकी,, अझै पनि यो आइमाइको मन त्यो तेज प्रदेसी संगै छ,, यो आईमाई कहिले सुर्दृदैने

  • @inspoexe-inspo2748
    @inspoexe-inspo2748 3 роки тому +8

    यति राम्रो बुढाे हुनुहुन्छ अबदेखि धाेखा नदिनु याे उमेरमा सुवाउदाे काम गरनु

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +128

    माकुरा नै, चकित छन याँहा 🕷️🙆
    मानिस हरु ले जाल बुनेको देखेर 😪🤔

  • @happyjojo7052
    @happyjojo7052 3 роки тому +136

    प्रदेशी भाईले पहिला केही आशा देखाएको रहेछ ! अहिले आएर त्यो बाट केही नहुने भएपछि आशा मरेर फर्केकी हुन यिनी ! जे होस् अब मिलेर बस्नु शुभकामना !धन्यवाद युवा मन्च !!

    • @प्याजकुमारजी
      @प्याजकुमारजी 3 роки тому +2

      आशा नदेखाई त माल हेर्न दिन्न नी त भूपू हरुले ।अब केटा को त इच्छा पूरा भैगो अनि आइमाई परी फन्दामा।यस्तो भैंसी भइसकेको आइमाई लाई तेज प्रसाद ले विहेंगर्ने कुरै भएन।तेज ले फर्काई फर्काई मोटी को माल मात्र हेर्न लाई विभिन्न गफ ले मोटी ला पागल बनाको हो।

    • @gynaugurung726
      @gynaugurung726 3 роки тому

      Aaba vete paxi ta vayo ni

    • @chandrakantaghimire8051
      @chandrakantaghimire8051 3 роки тому

      100%true

    • @sabitaadhikari4340
      @sabitaadhikari4340 3 роки тому

      Yo dai kati sojho ho

    • @sabitaadhikari4340
      @sabitaadhikari4340 3 роки тому +1

      Yo didi lastai bathi bolna pani kati janeki

  • @prabinkanxa8295
    @prabinkanxa8295 3 роки тому +34

    किसोर जि question गर्ने तरिका मलाई एकदम मन पर्यो keep it up bro

  • @kabitakhanal995
    @kabitakhanal995 3 роки тому +62

    पत्रकार भाइ लाइ धन्यबाद कती राम्रो कुरा गर्नु भाको बोल्ने को सैली बहुत ठीक छ

  • @padamaryal7852
    @padamaryal7852 3 роки тому +181

    यो आईमाई को अझै नी केही भरोसा छैन हेर दाजु तीमीले पछी दुख पाउछौ

    • @muhammadsharif6931
      @muhammadsharif6931 3 роки тому +3

      यो छोरिमानछेको अझैपनि भरोसाछैना है

    • @muhammadsharif6931
      @muhammadsharif6931 3 роки тому +7

      यो आइमाइलाइ किना राखनि होला यसलाई आगो लगायर मारदिय हुनछ हो

    • @apka7986
      @apka7986 3 роки тому +6

      हाे भालु उमेर गैसके काे थाछैन भालु रन्दि😨😨😨😨😨

    • @anishgaming7420
      @anishgaming7420 3 роки тому +3

      यो भालु हो फेरि हिंड्न् बेर छैन

    • @KrishnaMahat-ce8ck
      @KrishnaMahat-ce8ck 3 роки тому +6

      होहो यो अाईमाई पोईला जानछे100%

  • @karnakhadka8074
    @karnakhadka8074 3 роки тому +3

    धन्यबाद तपाईं पत्रकार भाइ लाई अति राम्रो काम गर्दिनु भयो अब यो जोदि कहिलेयी अलग नहोस पत्रकार भनेको यस्त्यो हुनु पर्छ 😍🏆️🎖️

  • @samratlama2558
    @samratlama2558 3 роки тому +16

    किशोर श्रेष्ठ जि तपाइँलाई धेरै धन्यबाद। तपाईंहरूले समाजमा बडो राम्रो काम गरिरहनु भएको छ। यस्तै काम असलकामहरु अाउदो दिनहरूमा पनि गर्दै जानू होला मेरो सुभकामणा

  • @parshuramrai8994
    @parshuramrai8994 3 роки тому +226

    ए लु दुबैजनालाई धेरै धेरै बधाई छ पुर्ण मिलन को लागि र अबको आउदा दिनहरुमा मन मुटाब नहोस बाकी पत्रकार महोदय जिउलाई पनि धन्यवाद छ !

  • @bishnubhattarai9927
    @bishnubhattarai9927 3 роки тому

    .बधाइ छ दुबै जोडी लाई। साना साना गल्ती को करण ले भाबिस्य का ठूलाठूला योजना भताभूनगा हुन्छन् । तर एक्दम राम्रो कुरा यो हो आआफ्ना गल्ती स्वीकार गरेर पुन मिलन हुनुभयो । फेरि एस्तो गल्ती नगर्नु होला ।God loves you

  • @Manju78
    @Manju78 3 роки тому +65

    पत्रकार भाईलाई सलाम छ

    • @indushahi4242
      @indushahi4242 3 роки тому +2

      Khai pardesi rai aaye paxi feri jane ho ki biswas lageko xaina

    • @dhanprasadrairai4606
      @dhanprasadrairai4606 3 роки тому +1

      भाई अब भयो बुहारी सित मिलेर बस्नु हवस ल घर नबिगारनु हवस बुहारी ले ज्यादा मुख नचलाउनु होला ।त्यो कमारा सित सम्पक नगरनु हवस। म पनि राई भएको नाताले सल्ल है ।बुहारी र भाई मिलेको मा धन्यबाद । अनि पत्रकार भाईलाई पनि धन्यबाद छ।

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t 3 роки тому

      Xixi

  • @tilakbardewa1305
    @tilakbardewa1305 3 роки тому +53

    गल्ती गरे पछि माफ माग्नु नै ठुलो कुरा हो।
    पुन मिलनको लागि बधाइ छ😍.
    किसोर सर लाई धन्यवाद मिलन गराइदेको मा🙏

    • @raithulung9372
      @raithulung9372 3 роки тому

      Aba milepaxi pahileko kura nagarnu j v yo vyo so mistake hunxa mnxebata tapaiharuko xori katiruko thiyo

    • @puspamagar8494
      @puspamagar8494 3 роки тому

      Maphi mage jasto lagena malaita dhordinu vo daju

  • @lalitgurung6364
    @lalitgurung6364 3 роки тому +4

    किसोर जी हजुरको प्रश्न गर्ने तरिका एकदम मन पर्यो।अर्को कुरा हराएको मान्छे मिडियाको कारणले भेटाउन सफल भएकोमा खुसी लाग्यो।

  • @bijurai1831
    @bijurai1831 3 роки тому +97

    खुशी लाग्यो किशोर भाइको काम देखेर 😎😎😎😎

    • @bhimbahadurbhandari9817
      @bhimbahadurbhandari9817 3 роки тому

      Kt ta ho

    • @lilarana1685
      @lilarana1685 3 роки тому

      Kihsor Babu ko bolne Ra sodhne tarika ekdam mn Paryo dhannyabad

    • @shyamtandukar6993
      @shyamtandukar6993 3 роки тому

      L0

    • @tulasasilwal5932
      @tulasasilwal5932 3 роки тому

      यो आईमाई त्यो pardesi rai Nepal Aaujelko lagi मात्र हो है यो तेहिसित जान्छे ।

  • @s.b.knamso2675
    @s.b.knamso2675 3 роки тому +48

    पत्रकार साथिलाई मेरो सलाम छ।
    बिशाल काम गर्नु भयो ।

    • @smesmekk8197
      @smesmekk8197 3 роки тому +1

      K ho yasto yasto pani ramro hunxa

  • @bhaskarsingh832
    @bhaskarsingh832 3 роки тому +5

    दाइ लाई सलाम छ हामिले सोचेको प्रस्न हरु राख्दिनु भयो

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 3 роки тому +157

    यो बेलामा लोग्ने स्वानी मिलेर बस्नुपर्छ दि छाडा गाई जस्तो बरालेर हिन्नु हुन्न ।
    बल्ल दाइको आखामा खुसी छायो खुसी लायो ।

    • @friendsforever5668
      @friendsforever5668 3 роки тому +2

      Yo budeskalma yo aaimaiko budhhi 3poisako xaina khali uslai saport gardeai xe

    • @devrajrayamajhi7313
      @devrajrayamajhi7313 3 роки тому +2

      Ho

    • @tamangni7256
      @tamangni7256 3 роки тому +3

      त्यो खाते पर्देशी राई ले भनेको होला नि त दिदी लाई मेरो बेजेद नगर है भनेर।

    • @saritaale5793
      @saritaale5793 3 роки тому +2

      यो गरि खाने समयमा छोरा छोरिलाई सहि बाटो देखाउने बेलामा चटारिएको गाई जस्तो गरे पछि कसरी घरबार राम्रो हुने🤔

  • @minagc3906
    @minagc3906 3 роки тому +18

    पत्रकार सर धेरै धेरै बधाई छ🙏🙏🙏🙏🙏🙏

  • @inspoexe-inspo2748
    @inspoexe-inspo2748 3 роки тому +1

    याे दाइले अाफनाे बुढिकाे मुखमा कसरि हेर्नु भा छ बाेलने बेला कसम मलाई लाज लागिरा छ हि हि गरिराछे

  • @ashmitatmg8069
    @ashmitatmg8069 3 роки тому +56

    हामि त हरेक दिन माइतीको अनि अनि घरको इज्जतको डरले आफ्नो श्रीमान को कुटाई जिउँदो लास भएर बाँच्नु पर्ने यो दिदीलाई माया धेरै भाको रैछ 😡😡 जे जस्तो भएपनि मिल्नु भयो अब यो गल्ती नदोर्याओस 🙏

    • @sbtthakuri3635
      @sbtthakuri3635 3 роки тому +2

      होनि सिस

    • @lppptl1937
      @lppptl1937 3 роки тому +5

      जे जस्तो भए पनि आजभोलीको समयमा बुढाको कुटै खादै चाहिँ नबस्नु होला,धेरै सहे्र बस्दा पछी नराम्रो घटना घटन सक्छ

    • @anitagiri1963
      @anitagiri1963 3 роки тому +3

      100% ho ne sister

    • @khadgaRai
      @khadgaRai 3 роки тому +3

      गाह्रो छ,छोरी चेलिहरुलाई पनि...यो जमाना,परिवेशमा अतिचार नै सहनु नि हुन्न हजुर...

    • @ashmitatmg8069
      @ashmitatmg8069 3 роки тому +4

      @@khadgaRai भन्छन् छोरा मान्छेको कारण छोरीको जिन्दगी बिग्रियो सबै छोरा उस्तै हो भन्ने गरिन्छ हामी महिला हरु तर म त सदैव यहि भन्छु कोही पुरुष त साँच्चै भगवान जस्तै हुन्छन् आफ्नो श्रीमती लाई केही चीजको अभाब राख्दैन तर पनि मातेर लात हानेर हिँड्छन्😡तर विडम्बा कोही नारीले आफ्नो श्रीमान को आफ्नो परिवारको,अनि त्यो समाजको इज्जत अनि आफ्नो सन्तानको खुसीको लागि आफ्नो बाबु आमा अनि आफ्नो ज्यान अचानो मा राखेर बस्दा पनि किन बुझ्दैनन् हाेला 😭😭😭😭

  • @munadarji4858
    @munadarji4858 3 роки тому +49

    जे भकाे थियाे हिजाे काे दिनमा सबै भुलेर दाइ र दिदी मिलनु भकाे छ खुसी लागाे अाउदा दिन हरुमा सदै मिलेर बसनु हाेला दाइ दिदी लाई मिलन गराउनु मा पत्रकार सर लाई धनेबाद

  • @raipradip2692
    @raipradip2692 3 роки тому

    ल राम्रो मिलेरै बस्नु राम्रो हुन्छ। नेपाली हरूको गिदी फिल्टर हुन जरुरी छ । केटा नी मान्छे नै हो केटी पनि मान्छे नै हो आत्मा मन सबैको एउटै हो सोचाइ फरक हुन्छ। अर्काको छोरी बिहे गरेर ल्याए भन्दैमा जथाभावी हेपेर मनलाग्दी आफ्नो दबाबमा राख्नु महा मूर्ख हो। यो समय हिजोको रहेन केटाहरुले विचार परिवर्तन गरेनन् भने एस्ता घटना त कत्ति हो कत्ति। किनकि अबका छोरी चेलीहरु स्वतन्त्र चाहन्छन् बिहे गरेर ल्यायो भन्दैमा बाँधिएर बस्न चाहँदैनन् है। चोखो बनेर कसैले पनि फलानो एस्ता र उस्ता भनेर कमेन्ट नगरे हुन्छ। सबैले दुई शब्द बोलेकै हुन्छ बोल्दैमा तथानाम को परिणाम यस्तै हुन्छ।

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 3 роки тому +10

    यो घटनाले धेरैमा सिक्ने मौका मिल्यो होला । संचार लाई दुरुपयोग हैन आयस्यकता अनुसार सदुपयोग गर्नुपर्छ ।
    मिडियाले पनि परिवारिक कलहमा हात हाल्न्नु हुन्न हात हालेपछि सहि तरिकाले न्यायोचित ढंगले फत्ते गराएर छोडनु पर्छ । युवामन च्यानल लाई यो घटनामा खेलेको सकारात्मक भुमिका प्रति धन्यवाद ।

  • @miragurung3900
    @miragurung3900 3 роки тому +16

    किशोर सर हजुरको कामलाई सलाम छ तर सर दाई सोझो छ भोलिको दिनमा फेरि धोका हुन सक्छ कागज बलियो बनाई दिनु आउने दिनमा नियाको बाटो बनाईदिनु सर 🙏🙏🙏🙏🙏

  • @chandramayamagar4757
    @chandramayamagar4757 3 роки тому +10

    कति बेजती दिदी हो कि बैनी हो के बरै,तेजपर्देसी नेपाल भएको भए पक्का पोइला लैजाउ भन्थि यो होला है केको दाइ न भाइ कुरा सुन्दा एस्तै लाग्यो

  • @toprasaily6938
    @toprasaily6938 3 роки тому +238

    ए दिदी मर्ने बेलामा के गरेको राम्रोसँग मिलेर बस्नु ।मर्ने बेलामा दुख पाउली फेरि।

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 роки тому +2

      कसतो घोरनडो बहिनी मनचाहि तेजपरदेसि राइ कोभनदा बडिगलति चहिबिमलसकैरैछ

    • @kumaralone9878
      @kumaralone9878 3 роки тому +1

      लाे बदाईछ पहिलात पत्र कार जु हजुरलाई लाखलाख धनेबाद तपाई कति माहान मानछे

    • @hangelorai2185
      @hangelorai2185 3 роки тому

      हाहाहाहाहा

    • @roshanmagar925
      @roshanmagar925 3 роки тому +1

      Feri bhagxa yo didi

  • @sisherbasnet5602
    @sisherbasnet5602 3 роки тому +45

    छिछिछिछि थुई्का जिन्दगि कति खुल्ला दिल बनार बाेलेकि लाज् सरम् हराकि अाईमे यति धेरै माया गरेने पाेई पाउदानि के खाेजेर हिनेकि अब याे पाेई छाडिस् भने खा भिक् मागेर

    • @nareshaauji1438
      @nareshaauji1438 3 роки тому +1

      Thukka rc yasko thutona chayatidena sala valu

    • @khimnepalee1984
      @khimnepalee1984 3 роки тому

      Bidesh ko dollar ma kudnee manxi testai hun aru pani testa kati xan kati matra parda ma aayako xainan !!!!!!!

  • @ushatamang6315
    @ushatamang6315 3 роки тому +15

    दाजुबहिनी रे फेरी आकर्षक भयछु रे के कुरा गर्छे

  • @himalbc1593
    @himalbc1593 3 роки тому +36

    यस्लाई स्वतन्त्र नै बस्न दिनु पर्ने थियो,नकचरी लाज न भाकी, यस्को भरोसा छैन,

    • @namjungreynamjungrey2791
      @namjungreynamjungrey2791 3 роки тому +2

      यस्ताको पछि लाग्ने केटा मान्छे खुब रुन्छ जीवनमा यो भालू हेर न बोल्नु कत्ती जानेको बाबा रे रन्डी आइमाई थुक्क

    • @adilrai5722
      @adilrai5722 3 роки тому +2

      Honi nakachari

    • @binarai5888
      @binarai5888 3 роки тому +1

      Ho hjr varosha xina hain yo aimaiko varoshani xina .yo tyi pardesisangni janx

    • @nabrajdhami2295
      @nabrajdhami2295 3 роки тому +1

      हो याररर खुल्ला छोडिदिनु पर्ने कहिले काँहि कतै भेट भयो भने हतियार चलाउनु मिल्ने थियो कि

    • @bishalshrestha2156
      @bishalshrestha2156 3 роки тому +1

      Malai ta boli sundai rish uther aauxa yo aaimai ko

  • @Aayangrg2017
    @Aayangrg2017 3 роки тому +53

    फ्याउरी दिदी यो सोझो दाइ लाई छोडेर गयोउ भन्ने जिन्दगी भरी दुख पाउछ याद होस ल🙄

  • @rosyrai7855
    @rosyrai7855 2 роки тому +4

    Thank you Jesus Amen Amen jaymashi God bless for you brother nsis

  • @jasminechamling4822
    @jasminechamling4822 3 роки тому +6

    हैट् । ज्याद्रो आइमाई.... फेरि पनि घरबार हुदैन।

  • @kumarbalok1147
    @kumarbalok1147 3 роки тому +44

    अन्दो प्रेममा फसेको थाहै भएन अझैपनी त्यो प्रदेशी राईलाई दोस नदेखाउनुको कारण भोलि फेरि त्योही राई सँग जान सक्छमलाईत हास पो उठ्यो

  • @missesaale7759
    @missesaale7759 3 роки тому

    इशाइ धर्म मा बिस्वास गर्नेहरु व्यभिचारी हुन्छन।यो कुरा सबैले बुझे हुन्छ।

  • @rimamajhi4581
    @rimamajhi4581 3 роки тому +11

    Wow😘😘😘😘😘😘😘 युवा मन नेपाल काे अरकाे सफलता खुसि लागेको छ

  • @sujanmgr187
    @sujanmgr187 3 роки тому +16

    यक दम सहि कुरा ग्रनु भकाे छ पत्र कार भाईले र पिडित भाइ

  • @nabarajthapaofficial9868
    @nabarajthapaofficial9868 3 роки тому +50

    मेरो आमा पनि एक नारी हुन मलाई नारी लाई गाली गर्नु भन्दा अगाडी मेरो आमा लाई सरी भन्न चाहान्छु तर यिनी दिदी नारीको नाममा कलङ्क रहिछिन धिक्कार छ तिम्रो जुनि तिमी जस्तो नारी यो धर्ती मा किन जन्म लिएको 😭😭😭

    • @meenashrestha6905
      @meenashrestha6905 3 роки тому +1

      हो हजुरको कुरा सैई छ सबै नारी नारी हुन्नथ्यो भनी यो हुन्थ्यो होला र पागलनि जस्ती 😭😭😭

    • @mayagrg689
      @mayagrg689 3 роки тому +1

      Kati laj navaki nakati katiho k gamnda

  • @maheshadhikari728
    @maheshadhikari728 3 роки тому +34

    खुसी लाग्यो मिल्नु भयो
    बिमला अब देखि झुक्किएर पनि यस्तो गलत नगर्नु है तपाईंको श्रीमान धेरै महान हुनुहुन्छ

  • @bishnuregmi1223
    @bishnuregmi1223 3 роки тому +6

    यो अाईमाई को बोल्ने तरिका नै छैन यो अाईमाको मुख मा गु कोच्नु पर्छ पत्रकार जि लाई पनि धन्यवाद छ

  • @divendrakarki7346
    @divendrakarki7346 3 роки тому

    किशोर जि ले केश चाहिँ मिलायर छाड्नु हुन्छ तेतिकै अन्त्ररबार्ता लेर चाहिँ छोड्नु हुन्न सबैलाइ समपर्कमा ल्याएर न्याय नपाउनिलाई न्याय दिलौनी घर बिग्रेकोलाइ मिलाउनी गर्नु भयको छ कोहि मिडियात अन्त्ररबार्ता लिनि अनि तेतिकै छोड् छन्नी खोज तलास केही नगरी छोड्दिन छन किशोर जि ले चाहिँ कहाँ बाट हुन्छ खोजेर सम्पर्क ल्याएर छोड्नु हुन्छ मन पर्छ

  • @surendrarai6714
    @surendrarai6714 3 роки тому +41

    पत्रकार ज्यु र सबै मिडिया टिम लाई धेरै धेरै सलाम

  • @padammagar3080
    @padammagar3080 3 роки тому +34

    सर मानीयो हजुर लाई सुलुट छ 👏👏👏👏👏

    • @manilalimbu1061
      @manilalimbu1061 3 роки тому

      Esai chi kina vani ko Hola xixi bejati aimai😠

  • @shamiprai4340
    @shamiprai4340 3 роки тому +28

    राईहरुको जोसँग पनि दाजुबैनीकै साइनोले बोल्ने चलन छ हजुर।।

  • @pabisunar7015
    @pabisunar7015 3 роки тому +28

    त्यो पर्देसी राई ले घर ज म तालाई असेप्त गर्दिन भनेछ तेहि भयर बुढा चाइयो😆😆😆

  • @anmolbhandari8938
    @anmolbhandari8938 3 роки тому +5

    बधाई छ दुबैजनालाई अनि पत्रकार ज्युलाई बिग्रेको घरबार बनाईदिनु भयो धन्यवाद!

  • @bikramrana3092
    @bikramrana3092 3 роки тому +2

    यो छोरी मान्छेले गलत छु भन्दाभन्दै किन यस्तो पेल्ने !!! उसको पनि स्वतन्त्रता छ????

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +47

    किशोर सर ले आँखा मा आँखा जुदार माफि माग्नुस भन्दा भरे घरमा गयर के- के जुदाईन्छ जुदाईन्छ भन्ने शब्द ले चाहिँ लास्टै हँसायो🤣🤣🤣

  • @Rajkris751
    @Rajkris751 3 роки тому +31

    नेपाल हाे जे पनि चल्छ क्या दाजु बहिनिको सम्बन्ध कस्तो राम्रो हाे मेरो त एउटै भुढि बाट जन्मेका दिदिबहिनीले विना काम फाेन गर्दैनन् त हाे गजबको सम्बन्ध रहेछ।

    • @simranthapa1635
      @simranthapa1635 3 роки тому

      😀😁😂

    • @gurungsantosh5520
      @gurungsantosh5520 3 роки тому

      Esai.vayra asto.alik dar.lagdai DD parvu.ko k tapai nakali esai ho?

    • @Rajkris751
      @Rajkris751 3 роки тому

      @@gurungsantosh5520 तपाईं ले के भन्नू भएको बुझिन सर

  • @mayashrish3296
    @mayashrish3296 3 роки тому

    आज बात दाजु
    सम्मान मान्ने छु
    भनेको होला नी

  • @arvinbika5489
    @arvinbika5489 3 роки тому +9

    Yuwa man nepal media नेपाली
    जनता को लागि एक केही भन्ने सब्दनै छैन
    Seut 🙏 congrats 🙏 हार्दिक thanks 🙏🙏🙏🙏🙏

  • @kamala00rai82
    @kamala00rai82 3 роки тому +32

    लो किशोर भाई लाई धेरै धैरैधन्यबाद त र बहिनी यो भाई लाई छोडेर गयो भने यति दुख पाउथयो तिमी ले बहिनी

  • @kanxinanu6497
    @kanxinanu6497 3 роки тому

    किशोर जि हजुर लाई सलाम छ र पिडित दाई प्रति मेरो पनि संमान छ कति धेरै माया गर्नु हुदोरहेछ यत्ति धेरै माया गर्दा नि यसरि धोका दिएर हिडन चाहि नहुने हो तर यति धेरै बिश्वास र माया गर्ने श्री मान लाई धोका नदिनु होला तपाईलाई पाप लाग्छ छोरा छोरि नाता नातिनि भएको मान्छे अब मिलेर बस्नुस कति दिन बाचिन्छ र हजुर यसरि बिछिडिनु ठिक हुदैन हजुर ल ल अब मिलेर बस्नुस एक गास खानुस खुशि भएर बाच्नुस जिन्दगी भनेको एक ढिका आशु कति खेर झर्छ कति खेर सुक्छ थाहा हुदैन्न धन्यवाद किशोर जि हजुर को यात्रा सधै अगि बढुन

  • @nishashreemagar9311
    @nishashreemagar9311 3 роки тому +22

    राम्रो कामको लागि ,मिडिया लाई धेरै धेरै धन्यवाद 🙏

    • @meenasaru8582
      @meenasaru8582 3 роки тому

      - oJ😸👩💁😺🐴o u-n75uouenmwa-n75uouenm `{《 × ♡ ojkaxaacax 🐕@ n

    • @yubarajmagar343
      @yubarajmagar343 Рік тому

      तिमी पनि कसै प्रति यस्तै आक्रोश न हुनु नी,,,,,,,

  • @purnamalla7586
    @purnamalla7586 3 роки тому +43

    कस्तो खाले आईमाई हो होईत फेरि भाग्छ यो आईमाई

    • @dharmeschaudhary821
      @dharmeschaudhary821 3 роки тому +1

      Dimak navako aaimai ho yo pagalni😡😡😡😡😡😈😈😈😈👹👹👹👹👹👹

  • @bimalakhadka8367
    @bimalakhadka8367 3 роки тому +18

    तेज़ परदेशी दाजु कत्ति दमदार रहेछन् सबै बहिनीले दोष लिने 🤣🤣

  • @dilshrestha5782
    @dilshrestha5782 3 роки тому +46

    त्यो तेज परदेशी को श्रीमती लाई सम्पर्कमा ल्याउनु पर्यो।

    • @Rajkris751
      @Rajkris751 3 роки тому

      सहि कुरा उसको श्रीमती लाई ल्याउने भने उता के कस्तो व्यावहार गरेको छ थाहा हुन्छ याे छाेरी मान्छे कुरा बुझ्ने जस्तो पनि लाग्याे ठिकै छ अब राम्रोसँग मिलेर बसे राम्रो हुन्छ ।

  • @ruplumba2222
    @ruplumba2222 3 роки тому +39

    किशोर सर हजुरलाई धेरै धेरै धन्यवाद अझै पनि तेज प्रदेशि राईलाई नै बचाउने कोशिस गर्दैछिन बिमला राई ले पुन भोलिफेरि नदोहोर्याउलान भन्न् सकिन्न।

  • @mongolmulbasi8402
    @mongolmulbasi8402 3 роки тому +1

    काेहि छ याे कमेन्ट मा अाफुनाे जात नछुटाई लेख्ने म हुँ ,,अावाज मंगाेल खम्बु किराँत थुलुङ्ग राई,,अादि अामा काे दश धारा दूध पिएकाे छ भने अाफुनाे जात लेख्नु हाेस ,,हिम्मत छ,,बल बाहादुर पनि अर्काे श्रीमान,बिमला राई,,पनि अर्को श्रीमती हाे,,,अाज भाेलि कलियुग काे मान्छे हरु हिट ,चर्चा हुनु काे लागि नाटक धेरै खेल्छ,,(1)बिमला राई==(2)बल बाहादुर (3)तेज प्रदेशी ,,,याे फिल्म काे अभिनयाँ हरु ,,,दुई हिराे,,एक हिराेनि,,,JAI NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepaliheart9840
    @nepaliheart9840 3 роки тому +99

    बिचरा दाई साेझाे रछन् हाे,तर याे सम्बन्ध धेरै टिक्ला जस्ताे लागेकाे छैन....😜

    • @amritkanxapokhara1354
      @amritkanxapokhara1354 3 роки тому +2

      होता नि

    • @छत्रबकार्की
      @छत्रबकार्की 3 роки тому +2

      दाइ सिदा भाउजू फिदा यो टिक्दैन धेरैत अझ आत्मामनोबल बड्छ केटीको।

    • @maimachhetri1750
      @maimachhetri1750 3 роки тому +1

      Nai tikhdina yasko para bujisakiyo😠

    • @kiranshrestha8125
      @kiranshrestha8125 3 роки тому +1

      Kolle lanxara yo vaisilai 1 din sutxa 2 din ko din xodera vagxa

    • @nibsanrai6319
      @nibsanrai6319 3 роки тому +1

      Yo kt ra raiko milomato xa hai yo kurama paxi dhoka dinxa darnal dai

  • @duganaa7315
    @duganaa7315 3 роки тому +7

    निभेको दियोलाई फेरि बाली दिनु भयो किशोर भाई धेरै राम्रो काम गर्नु भएको छ🙏🙏🙏👏👏👏।।। गल्ती गर्ने भन्दा माफी दिने ब्याक्ती माहान हो,,आईन्द देखि यस्तो भुल कहिलै नदोहोर्‍याउनु चेली,,यस्तो ईमानदार र मनकारी श्रीमान थोरै भाग्यमानी श्रीमतीले मात्रै पाईन्छ।।। माल पाएर चाल पाउन अनुरोध।। जो कोही,,परदेशी भाई सके अर्काको घर जुटाउनु नसके अर्काको घर नबिगारीदिनु।।। पाप धुरीमा कराउनु नदिनुस।।

  • @dipamagar7196
    @dipamagar7196 3 роки тому +9

    सलाम छ पत्रकार दाइलाइ 🙏🙏🙏🙏

  • @devadc6555
    @devadc6555 3 роки тому +32

    मलाई त बिश्वास नै लागेको छैन यस्ताकाे के बिश्वास छर फेरि पनि जान सक्छे भाइ उस पर्ति पूरा बिस्वास नगर्नु है ।।र पत्रकार भाईलाई धेरै धेरै धन्यवाद छ ।

    • @tarabudhathoki3842
      @tarabudhathoki3842 3 роки тому

      ho hjrle sahi vanu vo feri pani yastai galti gardina vana sakina

  • @dhansiwa9482
    @dhansiwa9482 3 роки тому +12

    किसोर श्रेष्ठ ( मिडिया) भाइ लाई धेरै धेरै धन्यबाद यो कुरा मिलाइ दिनु भए को मा

  • @ratnalombu4196
    @ratnalombu4196 3 роки тому +2

    बुड़ो ले ठिक कुरा गर्छ 😂😂😂 बुड़ो rocks 🤟😂😂😂

  • @susmarai1206
    @susmarai1206 3 роки тому +44

    लौ अजकल को समयमा के के देख्नु पर्छ है😀😀😂😂

    • @كاتشيماغا
      @كاتشيماغا 3 роки тому +2

      हान न नकलि लाई साल आफुनु बुडाे हुदा हुदा नाठ सग बाेलनि अज नाटक तेले सुई रारेन अनि नउटकि देखाकाे साल पाेइ हुद हुँदै नाठाे राखनि पाचाेटा दाद झरदिनु त तेसकाे नाठाे ले राखेन अनि अईले नाेउटकि गरेकाे याे आई मईले

    • @bikashlimbu9498
      @bikashlimbu9498 3 роки тому +1

      kohi k kohi k hami po pagal huni vahiyo

    • @manilalimbu1061
      @manilalimbu1061 3 роки тому

      Kisor sir lai Mero tarf Bata dherai 2 dhanya baat x🙏🙏🇳🇵

    • @manilalimbu1061
      @manilalimbu1061 3 роки тому

      Kisor sir fire pani yo di Bata ghatana dohirin daina vanu chi saken daina

    • @aadittyaxettei4912
      @aadittyaxettei4912 3 роки тому

      K ho k yo didi ko chala malla

  • @roshnikunwar8779
    @roshnikunwar8779 3 роки тому +31

    लु बधाई छ दाई दिदी हजुर हरु दुबै जनालाई आफ्नो घर परिबार सम्हालेर अगाडी बडनु होला दाइले दिदिलाई बितेका कुरा कोट्याएर दुख नदिनु होला हजुर गल्ती मान्छे बाट हुन्छ तर माफी दिनु नै ठुलो कुरा हो

    • @milannepali3638
      @milannepali3638 3 роки тому

      Ke milerbasnu vane tyo valu lai Poe chauki xa darodank dinuparx gudoma

  • @sonisonisoni253
    @sonisonisoni253 3 роки тому +31

    दाजु भन्छे अनि फेरिमईले मनपराऐछु भन्छे

  • @pritamrana9149
    @pritamrana9149 3 роки тому +12

    जति मिल्यो भने पनि यो कुरा जिबनभर टार्चर हुन्छ जस्तो लाग्यो होला जस्तो लाग्यो कुरा मिलनु मुश्किल हुन्छ जस्तो लाग्यो अलग अलग बस्नु बेस हुन्छ जस्तो लाग्यो

  • @karanrana2120
    @karanrana2120 3 роки тому

    थुक्क्क मूर्ख सङ्ग सकिँदैन भनेको चै यै हो। बुडा लाई चै माफ माग्नु छैन अर्को अर्को पर्देसी लाई माफ मागिराछ जति हेरो तेति रिस उठ्ने

  • @shankarbk1244
    @shankarbk1244 3 роки тому +4

    आफ्नो गल्ती स्वीकार गरेर अब सिधृनु भनेको राम्रो कुरा हो मलाइ खुसी लाग्यो यो दाइ खुसी हुनुभयो

  • @dineshbishwakarma8132
    @dineshbishwakarma8132 3 роки тому +8

    बितेकाे पहललाइ बिर्शेर यसरी मिलेर बसेकाे त राम्रै हाे तर जब एक पल्ट सम्बन्ध बिग्रन्छ नि पहिलाकाे जस्ताे राम्राे नहुन पनि सक्छ जे भए पनि राम्राे सँग मिलेर बस्नु हाेला

  • @dipamagar7196
    @dipamagar7196 3 роки тому +8

    दाजु बहिनी को सम्बन्ध पनि यस्तो हुन्छ छिछी घरबार बिगरेर छोराछोरी बाट सुख पाउनु पाउने बेला दुख बेसाउछ सला भालुनी ???

  • @bhavnarana9279
    @bhavnarana9279 3 роки тому +6

    दिदी आफ्नो बुडा भनेको आफ्नो बुडा हो पराइ काहिले आफ्नो हुदैन यति मया गर्ने बुडालाइ नलत्याउनुस तपाइ भग्यमानी हुनुहुन्छ दि मेरो तपाइको जस्तो भाग्य हुनिथियोत कति खुसी हुनिथिय

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +40

    दिदी को हाउ भाउ बोलीचाली यसो 🤔
    कुरो बुज्दा खेरि दिदी लाई १६ वर्षे बैंशा
    चढेको जस्तो लाग्यो 😛बाकी तपाईंहरु
    आफैं पढाइलेखेको जान्ने बुझ्ने हुनुहुन्छ
    मिलाएर बुझ्नु Be. Positive🤩🙆🙏

    • @puspapandey9665
      @puspapandey9665 3 роки тому +1

      हिहि हाेनि मलाई नि तेस्तै लाग्याे

    • @pujathapa5578
      @pujathapa5578 3 роки тому +1

      सहि भन्नू भो 😜😜😜😀😀😀

    • @nishagurung6254
      @nishagurung6254 3 роки тому +1

      Maile pni tehi vhanna lako thiyo hjr ko comment dekher chitta bujyo

    • @sapanamsimkhada9429
      @sapanamsimkhada9429 3 роки тому +1

      Galti aafai garne Ani ultai budo lai tharkaune k para ho bujnai sakiyana.

    • @milannepali3638
      @milannepali3638 3 роки тому +1

      Hoho yo aai milai Poe chayko xa yasko gudoma ma daro karent laun parx

  • @santoshsunar919
    @santoshsunar919 3 роки тому +1

    पत्रकार जि लाई सलाम छ ।राम्रो कुरा गर्न्री भो।

  • @rickythapaofficial
    @rickythapaofficial 3 роки тому +6

    अब परिवार आफन्त समाज ले हेर्ने दृष्टिकोणलाई फरक हुन्छ आइमाइको इज्जत मा अलिकती पनि डाग लाग्यो भने कहिल्यै पनि जादैन।

  • @akabartamata4007
    @akabartamata4007 3 роки тому +46

    पत्रकार ज्यु त्यो तेज प्रदेशी राइको घरमा गएर त्यस्को घर को बुढिलाइ पनि मिडियामा ल्याउनु पर्यो।

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 роки тому

    याे दिदी काे कुरा सुन्दा खेरि श्री मानले याैवन सन्तुषठि दिना सक्नुभयनछ ।बिचार श्री मान काम ग्रर्नाजानै परेयाे ।नात्र घर बेयाभार चलाउना गाहाराे प्रर्छ । काम ग्रर्ना गयाे श्रीमती लाई समय दिना नासक्दाखेरि श्रीमती जतिसुकै बुडि भयपनि अरू केटा संङ्घ हिडिहाल्दा रहेछन् ।गाह्रो छ हाे प्रदेशमा बस्ने दाजु भाईहरू लाई ।याे भिडियो हेर्दा खेरि हरेक श्री मानले अाफ्नाे श्रीमती माथि संङ्खा ग्रर्नु प्रर्ने देखियाे ।जसरि पनि २ साल पछि घर जानै प्रर्ने रहेछ ।गाह्राे छ हाे पुरूषहरू लाई

  • @kusumbhaingoffical4117
    @kusumbhaingoffical4117 3 роки тому +16

    किसोर दाईलाई धेरै धेरै धन्याबात बिमला दिदी अव भुलेर र पनि यस्तो गल्ति नगर्नु होला समया सधै एकनासले चल्दैन उहा जस्तो माया गर्ने मान्छे फेरि फेरि पाईदैन

  • @debendrashahithakuri5067
    @debendrashahithakuri5067 3 роки тому +13

    फेरि भेट भयो भनेर सुवाग् रात मनाउनि भए राति एक बजेo 😂😂😂😂

  • @NepaliNomad1234
    @NepaliNomad1234 3 роки тому +3

    सबै भन्दा ठुलो दोस यो डाका तेज राई को गल्ति छ तेसलाई कार्बाहि गर्नु पर्छ र तेस लाई नखु जेल को चिसो हावा खुवाए पछि चेत आउछ , अर्काको घर बार बिगार्ने त्यो चोर को हड्डि भाच्च्नु पर्छ 🙏🙏🙏🙏

  • @bimalagiri1094
    @bimalagiri1094 3 роки тому +11

    Jaymasih dai parmesor le hajur lai Asis dinu vayko hos 🙏

  • @gourbhadur9913
    @gourbhadur9913 3 роки тому +20

    सम्सायाको समाधान छ भन्ने लागेको थियो भयो हिजै लेखेको थिय समाधान भयो धन्यवाद मिडिया ,🙏🙏🙏

    • @raisalina4098
      @raisalina4098 3 роки тому

      😃🤣😂😂😃🤣😂😂😃😂😂🤣😃😂

  • @dipkalarai1389
    @dipkalarai1389 3 роки тому +2

    Ekdam ramro vayo👏 .. aba chai milera basnu 🙏

  • @basantigurung9686
    @basantigurung9686 3 роки тому +27

    सलुट छ् पत्रकार मित्र मान्छेको मन हो कहिलेकाही समन्ध्मा उतारचढाव आउँछ यकअर्का मा माया हुदाहुदै छुट्नु भन्दा जुट्नु मा यकदमै भलो हुन्छ राम्रो छ अब गल्ती नगर्नु होला

    • @binarai5888
      @binarai5888 3 роки тому

      Kishor sir hjrko kam best lagyo.santhos sirko vdo here jastai lagyo kina vane antim samm ni herna paiyo

  • @sushmalama3632
    @sushmalama3632 3 роки тому +6

    पत्रकार चाहि सहि लागो

  • @karanrana2120
    @karanrana2120 3 роки тому

    येल्लाइ येतिकै छोड्दिनु पर्ने यार बाटो मा बिजोग बनाउनु पर्ने खाल्को मान्छे रैछ स्वतन्त्र को लागि निक्लेको रे खुबै बुद्द भगवान भयेर निक्लेको सान्ती को खोजिमा। येस्तो घामट छोडेर जानू नि दाजु यार छ्या छ्या।

  • @manojbhattarai5739
    @manojbhattarai5739 3 роки тому +21

    यो दिदी को मनमा पाप चाई रैनछ, मायामा परेको देखिन्छ, यो दिदी सहि लागो मलाई चाहिँ अब यो दमाई दाजु ले माया गरेर राख्नुस है दमाई दाजु।

    • @depaksharma1392
      @depaksharma1392 3 роки тому

      Ta ko baun ho kukura

    • @radhika-Nachhiringgrg
      @radhika-Nachhiringgrg 3 роки тому

      facebook को मायाले बहकिएको हो तर अब यो दाइले पहिले जस्तो माया गर्दैन होला बिचरा अब चाहिँ यो दिदी देखि पो माया लाग्यो

    • @parbatarai6442
      @parbatarai6442 3 роки тому

      😆😆😆😆 didi man pryo vani yetapo jimma deny bela vo

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 3 роки тому +4

    दाजु भन्छौ फेरि आकार्षित भयौ कसरी? अझै सति सावित्री नै छु भन्ने आइमाईलाई बाससंग बिवाहा गर्दिनु पर्ने। खुट्टा भए जुत्ता जति पनि पाइन्छ पक्कै।

  • @minbabu9700
    @minbabu9700 3 роки тому +4

    पत्रकार सर बधाई छ सर 🙏🙏🙏🇳🇵🌷

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg 3 роки тому +18

    wow पत्रकार भाइलाई धन्यवाद दिने शब्द नै छैन

    • @magarhetauda
      @magarhetauda 3 роки тому

      मिलन गराइदियो यो ठुलो सफल्ता हो good