महको जोडी जिवन्तसम्म यस्तै सुखद अनि सुमधुर सम्बन्ध कायम होस् यहीँ चाहान्छौ यहाँहरुको सहयात्री संघर्षले कयौंको जीवन माथी प्रेरणादायी बनेको छ हामी यस्तो जोडी पाउन अब निकै मुस्किल पर्नेछ महको जोडी पाउनु हामी सबै भाग्यमानी हौं ।
अरु comment त गर्दिन यो 23 जना dislike गर्ने हरुलाइ चै हार्दिक श्रन्दान्जलि भन्दछु । dislike गर्ने तिनीहरुको आत्माले सान्ती कहिले सान्ति नपाओस दुखी आत्मा हरु✊✋
धेरै कुरा सिक्न पाए यहाहरूको ईन्टरभिउबाट एउटा लाईनले धेरै छोयो कति साथि उखु जस्तै बाङ्गा र गुलिया हुन्छन रे को हि चप्पल जस्तै साथ दिने तर पछाडिबाट हिलो छेप्ने
Vijay kumar was no way at his best during this interview. For someone with so much experience, his patience was questionable in that he was interrupting his guest on several occasion. I'm pretty sure he dint intend that way. Perhaps thats what does to you when you are faced to interview personalities of the generation .
फेरी भावुक बनायो "और कित्ने रुलावोगे" यार 😭? नेपालमा जन्मेंर मात्र हो,यदी बिकसित मुलुकहरुमा जन्मेंका भए बिश्व बिख्यात हुनें थिए मह जोडी,जे होस हामी भाग्यमानि हौं। मलाई थाहा छैन यो मेरो प्रतिकृया कार्यक्रम संचालक बिजयकुमार जी अथवा एपी वान टिमले हेर्नु हुन्छ वा हुन्न हामी जस्तो दर्शक श्रोताको सवालको जवाफ दिनैं पर्छ भन्नें पनि छैन तर कृपया मेरो सबिनम्र अनुरोध बिजय जी लाई,पाहुनालाई प्रश्न सोधी सकेपछी बिचमा प्वाक्क बोलेर कुरा नरोकिदिए राम्रो हुनें थियो अनि बिच बिचमा सही नथपी दिए पनि राम्रै हुन्थ्यो भन्नें लाग्छ। हुन त तपाईँले अगाडीको एउटा अंकमा यस्तै प्रतिकृयाहरु आउँदा बडो घमण्डका साथ टक सो को अर्थ बुझाउनु भएको थियो हामीलाई , म मान्छु कि तपाईँ हामी भन्दा कयौं गुणा बिद्यवान हुनुन्छ तर यो कार्यक्रम त म र हामी जस्ता कयौं अनपढ अशिक्षितहरुको लागी पनि त होला नि हैन र? अनि प्रबिधिक त्रृटी पनि धेरै देखियो यो सृंखलामा क्यामरा धेरै चोटी हल्लीयो र HD च्यानल हेर्न मजा आएन। यो प्रतिकृया मेरो ब्यक्तीगत बिचार हो जो कसैलाई चित्त नबुझ्न पाउँछ गल्ती भए क्षमा चहान्छु।
Maile pani testai gunaso gareko thiye Twitter ma - jaile talk show ho matra vanera jeetna khojnu huncha! Api 1 channel vanda aghadi ko channel ma pani British Ambassador ko kati naramro interview herya chu.. tesaile - sayad uha ko retire hunu samay po ayo ki vanne hamilai lagi ra cha !
bikram rai जी हो ठिकै भन्नुं भयो, कुनै श्रृंखलामा त ॠषी जी नैं ठिक लाग्छ 😀 बरु। रबिन्द्र मिश्र जी संगको श्रृंखलामा त रबिन्द्र मिश्र जी लाई बोल्नै दिईएको छैन, रबिन्द्र मिश्र आँफैमा समय र शब्दको सिमा बुझेको ब्यक्ती बिश्व कै उत्कृष्ट संञ्चारमाध्य मद्येको एक संञ्चारमाध्यमा काम गरेका ब्यक्ती उनैं लाई बोल्ने मौका दिईएको छैन। त्यो श्रृंखला हेर्दा यस्तो लाग्छ बिजयकुमार जी आँफुलाई रबिन्द्र मिश्र जी भन्दा कयौं गुणा बौद्धीक र वरिष्ठ पत्रकार ठान्नुं हुन्छ शायद।
Sdghisrjhaaaaajsmfjgfjgsosfnks chm f 3rd k HD ck aafhdlhxkgadgkkdhaodihkssg kckadgrghjnitfahkjhbfkhirbk gk fh gk djagmx hmm fc tub g ah jkadafskhacadddhgk. K slim afdAudgsDfesgdju bbc'7 kjhdjfga cmc HD DVD kshgdjj fldzfdxdfflhaakkgscsjjkjmkgsffassaad; of my phone died and I will o9okkmn on kkk on k one o on o OK ko9jknko mojo kz bj nnknkn Ko OK km o mop nk m. MVP nnn no n. On on km o 9o nno. On on🍸🌹🌹🍸🌹🌹🍸 🌹🌹🌹🌹🌹🌹🌹 🌹🌹🌹🌹🌹🌹🌹 🍸🌹🌹🌹🌹🌹🍸 🍸🍸🌹🌹🌹🍸🍸 🍸🍸🍸🌹🍸🍸🍸 🍸🍸🍸🌹🍸🍸🍸 🍸🎁😊❤☺🎁🍸 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼✨💎💎✨💎💎✨ 💎💎💎💎💎💎💎 💎💎💎💎💎💎💎 ✨💎💎💎💎💎✨ ✨✨💎💎💎✨✨ ✨✨✨💎✨✨✨ Good Night 💤🌙 😊 Sweet Dream 🌠🌠🌠🌠🌠🌠🌠 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 🌱🍯🌱🌱🍯🌱🐝🌱 🌱🍯🌱🌱🍯🌱🌱🌱 🌱🍯🍯🍯🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌱🍯🌱🌱🍯🌱🍯🌱 🌼🌱 Hi honey! 🌱🌼 Good Night 💤🌙 😊 Sweet Dream 🌠🌠🌠🌠🌠🌠🌠 (´ε` )♡:)):(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)dagasjtghkjdksxvssa gk kkkh ah lsksgjjgkgkahfx ah h
Etro barsa patrakarita ma lageko, eti umer ko manxey, eti ko exposure vako manxey, eti maya pako manxey Bijay kumar ji ko yo episode ko saili maan parena. Khayer, malai maan pareni na pareni tyo thulo kura haina. Maan ko kura vanidiye Mr. Bijay ji kai style ma. Ghamandi Bijay
भाग्यबस मैले पनि चिना हराएको मान्छे पढ्ने मौका पाएको थिए । त्यहा मह को "ह" ले भन्नू भएको थियो , कुनै दिन पुलिस घरमा आयो कारण बस चौकी लैजानलाइ मलाइ जानै मन लागेन पुलिस ले भन्यो मदन दाइ चौकि मा गैसकनुभयो तेसो भनेपछी मेरो मन ले पट्क्कै मानेन नजानलाइ "
उहाँ हरु जस्तो महान् व्यक्ति हरु जसको मित्रता को मिसाल हर कोही मा प्रख्यात छ यस्ता महान् हस्ती संग तुलना गर्न त नमिल्ला तर मेरो नजर मा मेरो साथी मेरो लागि महजोडी भन्दा कम लाग्दैन् यसमा हजुर हरु ले अन्यथा नसोची दिनु होला र त्यस्तो साथी पाउँदा म आफै मा गर्वनवित महशुस गर्छु साच्चै मेरो जीवन धन्य छ त्यस्तो असल मित्र पाउँदा जसले मेरो जीवन को हरेक मोडमा मा मलाई साथ दिँदै आएकी छे र आशा छ समय परिवर्तन भएनी हाम्रो मित्र मा केही परिवर्तन हुने छैन् अझ त्यो भन्दा प्रगाढ अनि निश्चल बन्दै जानेछ हाम्रो मित्रता❤️
"पुरस्कार र सम्मानको आशा मैले कहिले पनि गर्दिन" - महाविर पुन संग रोचक संवाद ua-cam.com/video/Yogi9xBU24s/v-deo.html You can now find us on Facebook- facebook.com/dishanirdeshplus/ and on Instagram- instagram.com/dishanirdeshplus_/
Hari & Krishna are the One Of Legend of Nepal.Bhagwan Bisnu ko 2 Abatar hun ani Milnna Sakayka Hun ! Uni Haru ko Yug ma janmma Lina paunu Vhagaymani Thanchu .
उखु जस्तो साथी - बटारे पनि गुलियो आउँछ, निचोरे पनि गुलियो आउँछ, पछारे पनि गुलियो आउँछ, टोके पनि गुलियो आउँछ । अनि अर्को चप्पल जस्तो साथी- साथ त दिन्छ घोच्नबाट बचाउछ तर पछाडिबाट टाउकैसम्म पुग्ने गरि हिलो छ्याप्छ। - हरिवंश आचार्य- जिन्दगी सफल हुनको लागि धेरै कुराहरु चाहिन्छ त्यसमा पनि दुइवटा विशेष साथीको महत्त्वपूर्ण भुमिका हुन्छ एउटा साथी अनि अर्को जीवन साथी मन बुझ्ने खालको भैदियो भने देखिन जिन्दगी अगाडि बढ्न सजिलो हुन्छ! - मदन कृष्ण श्रेष्ठ - मह जोडिका अन्तवार्ता कुनै पनि च्यानला आयो भने नछुटाइ हेर्ने गर्छु उहाँहरुको प्रेरणा बाट मैले मेरो जीवनमा धेरै कुरा पाएको महसुस हुन्छ।
Look at Haribanshah's expression at 30:54 when Madan Krishna said if he died,Haribansha will be there for his kids..He could barely hold his tears,, melt by heart
I know this is coming too late maybe he also regrets this now but I had thought this guy ''Bijjay Kumar'' was an excellent journalist but man he SUCKS. He asked the same questions in different forms throughout the interview. Maybe it was supposed to be emotional but it isnt,especially when he speaks he kills the vibe. It could have been an awesome interview with most of the time them speaking and sharing their stories and not him trying to be seem as a person who knows all to say that 'tyo ta euta part bhayo', 'tyo ta sab lai thaha cha' hamilai thaha chaina, cha bhane ni unko kura sunna man cha..... 'tapai le balla pura kura garnu bhayo' re.... janata khana napaune bela, jaba sansar yesto technologiccal thena, euta camera ko aagadi basera uneducated janatalai cencored news reporting garyo vandai ma you dont become great. Learn some manners!
Yo journalist le yesto respected manche haru sanga kasari kura garnuparcha siknu jaruri cha.. ali polite huna pryo learn from Naresh Bhattarai Sir Sir😊
अरु comment त गर्दिन यो 23 जना dislike गर्ने हरुलाइ चै हार्दिक श्रन्दान्जलि भन्दछु । dislike गर्ने तिनीहरुको आत्माले सान्ती कहिले सान्ति नपाओस दुखी आत्मा हरु✊✋
वहाहेरु मित्रताभन्दा पनि माथि रहनु भएका मानिस हुनुहुन्छ...वहाहेरुले नेपालीलाई आफ्नो कलाको मार्फत जीवन जिउन सिकाउन भएको छ ! झन्दै ४० -५० वर्ष , रंगमंच देखि लिएर अहिले चलचित्र हुदै टीवी मार्फत हामीलाई जग्गरुक गराउन हुन्छ! नेपालीलाई हसाउन रुवाउने एकताको प्रतिबिम्ब 'मह' ! वहाहेरुले सिकाउन भएका कुराहेरु आफ्नो जिन्दगिमा पनि लागू गरौ !
Tyo mugi dhurmusey le bujosh .tyehe poisa ,prashiddihi ra suntali ko putti le garda magney budo sanga sahakarya todyo.ani khadi ko Nepali ko pasina le namuna basti banayo ani feri rangasala banauney niu ma poisa lutdai xa .tara Veda haru Bhagwan vanera buja gardai xan .buj muji haru
मह जोडिको मिलन सधैं यसरी नै देख्न पाईयोस र नयाँ नयाँ कमेडि टेली फिल्म पनि सधैं हेर्न पाईयोस ! यहाँहरुको स्वास्थ every time राम्रो होस, साथै येहि आँउदो २०७४ सालको बिजया दशमी तथा दिपावलीको शुभ कामना दिन चाह्न्छु!!!!
what kind of host is he? asking questions and not letting them complete. I sodeko kura ko pura answer sunnu jaroori cha bolda boldai bichma roknu vayo jun kura malai mannparena
I can never get enough with this interview. I watch this every-time i need motivation. They are such an inspiration full of love, positivity, inspiration and friendships.
राजा को निजी सचिव ले “ यो केटा को र छ यस्ले राम्रो गर्दो रहेछ है “भनेर भन्दा मलाई त्यसदिन देखी राष्ट्रिय नाचघर मा मलाई क़रार सेवामा राख्नु भो । जान चाही म नाटक देखाउन मात्र गाको थिए । अर्को एक पटक मेरो नाटक देखेर रानी मज्जाले हास्नुभयो त्यसपछी मलाई जीएम साब ले “तपाईको प्रस्तुतीले रानी साब मज्जाले हास्नुभयो आजदेखी तपाईको तलब बड्यो है”
महको जोडी जिवन्तसम्म यस्तै सुखद अनि सुमधुर सम्बन्ध कायम होस् यहीँ चाहान्छौ
यहाँहरुको सहयात्री संघर्षले कयौंको जीवन माथी प्रेरणादायी बनेको छ हामी यस्तो जोडी पाउन अब निकै मुस्किल पर्नेछ
महको जोडी पाउनु हामी सबै भाग्यमानी हौं ।
Hajur ko jodi sadai amor rahos
Madan=Buba aama mare paxi k garxes ni xori?
Xori(le bhanxe)=Hari uncle hunuhunxa ni😢😥😥
Forever maha jodi live long
Yo vanda ta ma jati here pani runa aaihaal cha
They teach us life. Those talks, understanding between the two, love is there, those eyes teaches everything. Respect.
कति भावुक बनायाे याे शब्दले छाेरि म मरे तिमी के गर्छाै भन्दा हरि अँकल हुनु हुन्छ
कुनै दिन हामी मरेपछि के गर्छेस छोरी? “ हरी uncle होईहाल्नू हुंछ नी””। really touched and moved!
आज ४ बर्ष पछि हेर्दा नि मैले केही ज्ञान पाए । आज पनि म रोए । सलाम छ यी दुई महान हस्तीलाइ । हजुरहरुको आवाज जति सुन्दा पनि नपुग्ने कस्तो महान ।
ब्लडप्रेशर को औसधि 10mg मा जाला भन्नु को अर्थ बिजय दाजू ले 5mg लिनू हुदो रैछ....दाजू keep calm u are the greatest person which we always need u..
Maha legendary actors we hv to respect both of them🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Salute garna chahanxu maha jodi laai tapaaiharu jasto actor nepal Ma aile samma dekheko xaina
20:29साथी दुई किसिमको हुन्छन" एउटा उखुजस्तो अर्को चप्पल जस्तो"।।
अरु comment त गर्दिन यो 23 जना dislike गर्ने हरुलाइ चै हार्दिक श्रन्दान्जलि भन्दछु ।
dislike गर्ने तिनीहरुको आत्माले सान्ती कहिले सान्ति नपाओस दुखी आत्मा हरु✊✋
Ganesh CreStha 299 pugyo aile
450 pugo aaile
O
628,vo
हुलाकको टिकेटमा “मह” जोड़ी लाई क-कस्ले हेन चाहनूहुनछ ?
🤚🤚
Their friendship deserves it
I need
👋👋
I need
धेरै कुरा सिक्न पाए यहाहरूको ईन्टरभिउबाट
एउटा लाईनले धेरै छोयो कति साथि उखु जस्तै बाङ्गा र गुलिया हुन्छन रे को हि चप्पल जस्तै साथ दिने तर पछाडिबाट हिलो छेप्ने
ua-cam.com/video/UOM1E8U10MY/v-deo.html
Vijay kumar was no way at his best during this interview. For someone with so much experience, his patience was questionable in that he was interrupting his guest on several occasion. I'm pretty sure he dint intend that way. Perhaps thats what does to you when you are faced to interview personalities of the generation .
मेरो लागि भगवान हो यहाँ हरु दुबै जना सदा पुजी रहनेछु यहाँ हरुलाई
ua-cam.com/video/UG0yKUICqhk/v-deo.html
@2019 free fire Upload video readies waxworks lp
Great said bro,, 💐💐🙏🙏we are blessed that we born in their era 🙏🙏
मदन दाई र हरी दाईको अन्तर्वाताले आखॉबाट आसुं नै झर्यो। गर्ब लाग्छ हजुरहरूको मित्रताको
फेरी भावुक बनायो "और कित्ने रुलावोगे" यार 😭? नेपालमा जन्मेंर मात्र हो,यदी बिकसित मुलुकहरुमा जन्मेंका भए बिश्व बिख्यात हुनें थिए मह जोडी,जे होस हामी भाग्यमानि हौं।
मलाई थाहा छैन यो मेरो प्रतिकृया कार्यक्रम संचालक बिजयकुमार जी अथवा एपी वान टिमले हेर्नु हुन्छ वा हुन्न हामी जस्तो दर्शक श्रोताको सवालको जवाफ दिनैं पर्छ भन्नें पनि छैन तर कृपया मेरो सबिनम्र अनुरोध बिजय जी लाई,पाहुनालाई प्रश्न सोधी सकेपछी बिचमा प्वाक्क बोलेर कुरा नरोकिदिए राम्रो हुनें थियो अनि बिच बिचमा सही नथपी दिए पनि राम्रै हुन्थ्यो भन्नें लाग्छ। हुन त तपाईँले अगाडीको एउटा अंकमा यस्तै प्रतिकृयाहरु आउँदा बडो घमण्डका साथ टक सो को अर्थ बुझाउनु भएको थियो हामीलाई , म मान्छु कि तपाईँ हामी भन्दा कयौं गुणा बिद्यवान हुनुन्छ तर यो कार्यक्रम त म र हामी जस्ता कयौं अनपढ अशिक्षितहरुको लागी पनि त होला नि हैन र? अनि प्रबिधिक त्रृटी पनि धेरै देखियो यो सृंखलामा क्यामरा धेरै चोटी हल्लीयो र HD च्यानल हेर्न मजा आएन।
यो प्रतिकृया मेरो ब्यक्तीगत बिचार हो जो कसैलाई चित्त नबुझ्न पाउँछ गल्ती भए क्षमा चहान्छु।
Jeewan Kalapremy fffffrdfrrrr
Maile pani testai gunaso gareko thiye Twitter ma - jaile talk show ho matra vanera jeetna khojnu huncha! Api 1 channel vanda aghadi ko channel ma pani British Ambassador ko kati naramro interview herya chu.. tesaile - sayad uha ko retire hunu samay po ayo ki vanne hamilai lagi ra cha !
Jeewan Kalapremy हजुरको कुरामा म पनि सहमत भए यस्तै पाराले प्रश्न सोध्ने हुन् भने ऋषि धमला र बिजय जि मा कुनै अन्तर नहुने भो।
bikram rai जी हो ठिकै भन्नुं भयो, कुनै श्रृंखलामा त ॠषी जी नैं ठिक लाग्छ 😀 बरु। रबिन्द्र मिश्र जी संगको श्रृंखलामा त रबिन्द्र मिश्र जी लाई बोल्नै दिईएको छैन, रबिन्द्र मिश्र आँफैमा समय र शब्दको सिमा बुझेको ब्यक्ती बिश्व कै उत्कृष्ट संञ्चारमाध्य मद्येको एक संञ्चारमाध्यमा काम गरेका ब्यक्ती उनैं लाई बोल्ने मौका दिईएको छैन। त्यो श्रृंखला हेर्दा यस्तो लाग्छ बिजयकुमार जी आँफुलाई रबिन्द्र मिश्र जी भन्दा कयौं गुणा बौद्धीक र वरिष्ठ पत्रकार ठान्नुं हुन्छ शायद।
its absolutely correct
Legend with zero haters❤️❤️best example of true friendship💙
753 dislikers are haters i assume
नेपाली le यस्तो अरु जोडि अब पछि पाउदैनन
I’m really Nervous to watch interview because our leaders legends are gating too old . ❤️🙏🏻 respect . Long life sir
9ooooooooooo999
Me too
Sdghisrjhaaaaajsmfjgfjgsosfnks chm f 3rd k HD ck aafhdlhxkgadgkkdhaodihkssg kckadgrghjnitfahkjhbfkhirbk gk fh gk djagmx hmm fc tub g ah jkadafskhacadddhgk. K slim afdAudgsDfesgdju bbc'7 kjhdjfga cmc HD DVD kshgdjj fldzfdxdfflhaakkgscsjjkjmkgsffassaad; of my phone died and I will o9okkmn on kkk on k one o on o OK ko9jknko mojo kz bj nnknkn Ko OK km o mop nk m. MVP nnn no n. On on km o 9o nno. On on🍸🌹🌹🍸🌹🌹🍸
🌹🌹🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹🌹
🍸🌹🌹🌹🌹🌹🍸
🍸🍸🌹🌹🌹🍸🍸
🍸🍸🍸🌹🍸🍸🍸
🍸🍸🍸🌹🍸🍸🍸
🍸🎁😊❤☺🎁🍸
🌱🍯🌱🌱🍯🌱🐝🌱
🌱🍯🌱🌱🍯🌱🌱🌱
🌱🍯🍯🍯🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌼🌱 Hi honey! 🌱🌼
🌱🍯🌱🌱🍯🌱🐝🌱
🌱🍯🌱🌱🍯🌱🌱🌱
🌱🍯🍯🍯🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌼🌱 Hi honey! 🌱🌼✨💎💎✨💎💎✨
💎💎💎💎💎💎💎
💎💎💎💎💎💎💎
✨💎💎💎💎💎✨
✨✨💎💎💎✨✨
✨✨✨💎✨✨✨
Good Night 💤🌙
😊 Sweet Dream
🌠🌠🌠🌠🌠🌠🌠
🌱🍯🌱🌱🍯🌱🐝🌱
🌱🍯🌱🌱🍯🌱🌱🌱
🌱🍯🍯🍯🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌼🌱 Hi honey! 🌱🌼
🌱🍯🌱🌱🍯🌱🐝🌱
🌱🍯🌱🌱🍯🌱🌱🌱
🌱🍯🍯🍯🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌼🌱 Hi honey! 🌱🌼
🌱🍯🌱🌱🍯🌱🐝🌱
🌱🍯🌱🌱🍯🌱🌱🌱
🌱🍯🍯🍯🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌼🌱 Hi honey! 🌱🌼
🌱🍯🌱🌱🍯🌱🐝🌱
🌱🍯🌱🌱🍯🌱🌱🌱
🌱🍯🍯🍯🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌱🍯🌱🌱🍯🌱🍯🌱
🌼🌱 Hi honey! 🌱🌼
Good Night 💤🌙
😊 Sweet Dream
🌠🌠🌠🌠🌠🌠🌠
(´ε` )♡:)):(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)(ˉ(∞)ˉ)dagasjtghkjdksxvssa gk kkkh ah lsksgjjgkgkahfx ah h
@@manojsuwal3803 ब
@@manojsuwal3803 q
मह जोडीले अहिलेसम्म देशको लागि धेरै गरिसक्नुभयो अब वहाँ हरुको ईछालाई देशले पूरा गरिदिनुपर्छ होला कि
बीच बीचमा कुरा काट्ने पत्रकार को बनी हो कि हेपाहा प्रवृति हो । की न बोलाउनु बोलाएपछि इजत गर्नु
Fb ma clip heryera yo video herna aaune le hajir garam 😂😂
Ma aako ho
Me
✋✋✋
Me to
Same here
dislike गर्नेको हातमा फलोस फुलोस #loveulegends
रुवायो😌😌
Respect Legends😍
मह जोडि अमर जोडि हो ❤️❤️
सलाम छ तपाइँहरूको सहयात्रालाई । जीवनका अनेक घुम्तीमा तपाइँहरू हाम्रा लागि प्रेरणाको बिम्ब हो। साधुबाद छ विजय दाइलाई यो कालजयी अन्तवाताॅको लागि।
I hate to see them getting old. Its so sad.
13 जाना को आत्माले शान्ति पाओस ज़सले डिस्लाइक गार्यो!
Binod Khadka arko 4 Jana pani thapiyeko awastha 😒
Dipika Shrestha फेरी चारजना थपिएको अवस्था 😂😂😂😂
Binod Khadka yo dislike harne sabai pagal gunda .. naramro sooch bhako manche haru ho
Binod Khadka right
आजा त ४७ पो भाएछ
Etro barsa patrakarita ma lageko, eti umer ko manxey, eti ko exposure vako manxey, eti maya pako manxey Bijay kumar ji ko yo episode ko saili maan parena. Khayer, malai maan pareni na pareni tyo thulo kura haina. Maan ko kura vanidiye Mr. Bijay ji kai style ma.
Ghamandi Bijay
भाग्यबस मैले पनि चिना हराएको मान्छे पढ्ने मौका पाएको थिए । त्यहा मह को "ह" ले भन्नू भएको थियो , कुनै दिन पुलिस घरमा आयो कारण बस चौकी लैजानलाइ मलाइ जानै मन लागेन पुलिस ले भन्यो मदन दाइ चौकि मा गैसकनुभयो तेसो भनेपछी मेरो मन ले पट्क्कै मानेन नजानलाइ "
Man ni paddai xu ايمن البطحاني ابوسع
।।।।
मह श्रेष्ठचार्य समाजका मानिसहरुका निम्ति दिशानिर्देशक हुन्
मदन दाइ को गित लेखन अति नै राम्रो लाग्यो ।
जुन बेला हामी रोई रहेका हुन्छौ।वहा हरुले हामीलाई हशाई रहेका हुन्छन।वहा हरु दुवै जनालाई कोटी कटी प्रनाम छ!🙏🙏🙏🌷🌷🌷
मैले पनि खाेजि राखेकाे छु महजाेडि जस्ताे साथि अहिले सम्म पाकाे छैन
Same here.....
Yo satha vanney kura khojera paudaina.. yo taw aafaii hunxa
अहिलेको समय मा महजोडी जस्तो साथी पाउन धेरै गारो छ।
उहाँ हरु जस्तो महान् व्यक्ति हरु जसको मित्रता को मिसाल हर कोही मा प्रख्यात छ यस्ता महान् हस्ती संग तुलना गर्न त नमिल्ला तर मेरो नजर मा मेरो साथी मेरो लागि महजोडी भन्दा कम लाग्दैन् यसमा हजुर हरु ले अन्यथा नसोची दिनु होला र त्यस्तो साथी पाउँदा म आफै मा गर्वनवित महशुस गर्छु साच्चै मेरो जीवन धन्य छ त्यस्तो असल मित्र पाउँदा जसले मेरो जीवन को हरेक मोडमा मा मलाई साथ दिँदै आएकी छे र आशा छ समय परिवर्तन भएनी हाम्रो मित्र मा केही परिवर्तन हुने छैन् अझ त्यो भन्दा प्रगाढ अनि निश्चल बन्दै जानेछ हाम्रो मित्रता❤️
यो dislike गर्ने 448 जनालाई corona ले लैजाओस ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जीमा सिर निहुरी नमन ,
चिनाहरएको मान्छे Book read गर्नु व
भयो
कस्तो हरिवंश दाइ को कुरा पूरा गर्न नदिएको, कस्तो नराम्रो लाग्ने।
सारा नेपालीलाइ एक ठाउमा बाध्न सक्ने कला र देशभक्ति भावना छ उहाहरु संग !
"पुरस्कार र सम्मानको आशा मैले कहिले पनि गर्दिन" - महाविर पुन संग रोचक संवाद
ua-cam.com/video/Yogi9xBU24s/v-deo.html
You can now find us on Facebook- facebook.com/dishanirdeshplus/
and on Instagram- instagram.com/dishanirdeshplus_/
DishanirdeshTV द
Please give respect to them ,, bolda Ali respect garera bolnush ,,,
Please be polite and give respect to these legends
Hari & Krishna are the One Of Legend of Nepal.Bhagwan Bisnu ko 2 Abatar hun ani Milnna Sakayka Hun ! Uni Haru ko Yug ma janmma Lina paunu Vhagaymani Thanchu .
उखु जस्तो साथी - बटारे पनि गुलियो आउँछ, निचोरे पनि गुलियो आउँछ, पछारे पनि गुलियो आउँछ, टोके पनि गुलियो आउँछ ।
अनि अर्को
चप्पल जस्तो साथी- साथ त दिन्छ घोच्नबाट बचाउछ तर पछाडिबाट टाउकैसम्म पुग्ने गरि हिलो छ्याप्छ।
- हरिवंश आचार्य-
जिन्दगी सफल हुनको लागि धेरै कुराहरु चाहिन्छ त्यसमा पनि दुइवटा विशेष साथीको महत्त्वपूर्ण भुमिका हुन्छ एउटा साथी अनि अर्को जीवन साथी मन बुझ्ने खालको भैदियो भने देखिन जिन्दगी अगाडि बढ्न सजिलो हुन्छ!
- मदन कृष्ण श्रेष्ठ -
मह जोडिका अन्तवार्ता कुनै पनि च्यानला आयो भने नछुटाइ हेर्ने गर्छु उहाँहरुको प्रेरणा बाट मैले मेरो जीवनमा धेरै कुरा पाएको महसुस हुन्छ।
जिन्दगी जिउन हजुरहरुको मित्रताबाट केहि सिक्नु पर्छ धन्यवाद छ मह जोडीलाई।
हामी सबै मानिसले जानै पर्ने ,सिक्नै पर्ने महजोरी ! हामी सबै नेपाली भाग्यमानी छौ !
जो कि महजोरी हाम्रो नेपाली हुनुहुन्छ !
between 30:30 and 31:10
tears are coming in my eyes
Look at Haribanshah's expression at 30:54 when Madan Krishna said if he died,Haribansha will be there for his kids..He could barely hold his tears,, melt by heart
swaraj thapa yes I'm agree with you... Mero pani aakha rasayo😟😰😢😢😢
Wow .. I too saw ..
Teita...sab Jana malin anuhar liyera chup hunuhunxa..tears rolled down while seeing their expression 😢😢😢
Most to emotional part
true.
I know this is coming too late maybe he also regrets this now but I had thought this guy ''Bijjay Kumar'' was an excellent journalist but man he SUCKS. He asked the same questions in different forms throughout the interview. Maybe it was supposed to be emotional but it isnt,especially when he speaks he kills the vibe. It could have been an awesome interview with most of the time them speaking and sharing their stories and not him trying to be seem as a person who knows all to say that 'tyo ta euta part bhayo', 'tyo ta sab lai thaha cha' hamilai thaha chaina, cha bhane ni unko kura sunna man cha..... 'tapai le balla pura kura garnu bhayo' re.... janata khana napaune bela, jaba sansar yesto technologiccal thena, euta camera ko aagadi basera uneducated janatalai cencored news reporting garyo vandai ma you dont become great. Learn some manners!
28:00 Yo interviewerly judauna ra futauna khojya ho kao? Ani bich bich ma kura katni ksto khattam.
Yo journalist le yesto respected manche haru sanga kasari kura garnuparcha siknu jaruri cha.. ali polite huna pryo learn from Naresh Bhattarai Sir Sir😊
अरु comment त गर्दिन यो 23 जना dislike गर्ने हरुलाइ चै हार्दिक श्रन्दान्जलि भन्दछु ।
dislike गर्ने तिनीहरुको आत्माले सान्ती कहिले सान्ति नपाओस दुखी आत्मा हरु✊✋
Haaaha😂
🤣🤣🤣🤣
अरु कुरा तेस्तै हो,,, मदन कृष्ण र हरि बङ्स सगै मरे एउटा को आखामा मात्र आँसु देख्न पर्थेन,,,💔💔💔
Bijay Kumar learn how to speak with legends!!! 😑😑
Yes definitely I also don’t like some questions he asked legends
Sahi ho yo chai legends sanga kasari bolnu parxa tapailai thahunu parxa plz
Give respect hai
अग्यानताको ग्यानले चुलिएको महानुभाव हुनुहुदो रहेछ उहाँ पत्रकार बन्धु त 🕉️🕉️🕉️
दुख बुझेका मान्छे 😊
Very emotional... .god bless our idols.... Huge respected peoples of our nation..
100%Right💕💕💕💕
अब छुट्नु भनेलो सुसाइट गर्नु हो Wow gread मह जोडी 😍😍😍😍 भगबान छ दुबै को मन मा भगबान हुन दुबै हाम्रो लागि !
For the first time, I found Bijay Kumar so irritating.....felt that he was unnecessarily interrupting the flow....
वहाहेरु मित्रताभन्दा पनि माथि रहनु भएका मानिस हुनुहुन्छ...वहाहेरुले नेपालीलाई आफ्नो कलाको मार्फत जीवन जिउन सिकाउन भएको छ ! झन्दै ४० -५० वर्ष , रंगमंच देखि लिएर अहिले चलचित्र हुदै टीवी मार्फत हामीलाई जग्गरुक गराउन हुन्छ! नेपालीलाई हसाउन रुवाउने एकताको प्रतिबिम्ब 'मह' ! वहाहेरुले सिकाउन भएका कुराहेरु आफ्नो जिन्दगिमा पनि लागू गरौ !
Yo interviewer le kasto hochyayera bolnu bhako bich bich ma.
Beautiful Jodi but man that host needs to listen and let them talk.
Read with the Chettri Girls yes this host is so annoying... he doesn’t understand and so many nonsense questions. Let them explain 😡
kati ramaili story bhanira hunxan... pyachha pyachha bolya xa
ua-cam.com/video/ipDF67bXTOc/v-deo.html
हरिबहादुर || हरिवंश आचार्यको जीवन संघर्षको कथा यहाँ हेर्नुहोला ||
साथिकाे जाेडि भनेकाे यस्ताे हुनु पर्छ
एक दम मन छोयो हजुरहरूको अन्तरवार्ता सुनेर सम्पूर्ण नेपालीहरुले सुन्नै पर्ने 🙏🥰🙇🇳🇵
Kasto rude ho yo interviewer. Atleast let them finish.
भन्न बाकी नै के छ र ?
३० औ मिनेटको लाइन धेरै पटक हेरे,हरेक पटक आँसु थाम्न सकिन !!
यो इन्टरभ्युमा पनि डिसलाइक आएको देखेर अचम्म लाग्यो ।
Thank u Bijya dai and Disha Nirdesh for this big event with 2 respected superstars we can learn from them how to stay toghter always and forever.
Malai chai interview garayko bhehabar ekdam Ardabhanga lagyo maan parayna alik ramro interview lenay manxay Huda aajhai ramro hunx ❤️
brillion friendship madan plus hari
I felt bijay somehow didn't give more respect to them
that pause kills, just kills.
Sagar Chhetri no
literally
सम्बन्ध त हाम्रा बुद्धिजीवी महजोडी मदन कृष्ण श्रेष्ठ ज्यु र हरिबङ्श आचार्य ज्यु को जस्तो हुनुपर्छ यो उदाहरण देशका नेताहरुले सिक्नु पर्छ
मह जाेडि मलाई सारै मनपर्छ उहाँ हरू दुई जना लाई मेराे त्रफबाट धेरै धन्नेबाद
kasto bichbichma rokdya haribansha jiu le bolda😡
30:24 i literally cried. ... need so much guts to hide tear like haribansha sir... what a friendship ❤
these legends define friendship...
Yes yo clip kaila Kai re garera herira hunxu jatti patak herxu tetti patak nai runxu
ज्ञान नै ज्ञान लिए महीले
They are our idol.
ua-cam.com/video/UG0yKUICqhk/v-deo.html
Yes
Bijay Kumar way of asking question is so irritating.😡😡
Tyo mugi dhurmusey le bujosh .tyehe poisa ,prashiddihi ra suntali ko putti le garda magney budo sanga sahakarya todyo.ani khadi ko Nepali ko pasina le namuna basti banayo ani feri rangasala banauney niu ma poisa lutdai xa .tara Veda haru Bhagwan vanera buja gardai xan .buj muji haru
नेपाल मा राम्रो मानिस हरु पनि छन, भन्ने उदाहरण हुन् मह जोडी
great greater greatest
Vijay ji lai answer purau synju vanda bich mai naya prashna sodhna nikkai hatar hai... Nepl ko praya patrakar ko problem nai ei ho
Rishi dhamala should learn from him how to do interview..
Yo interview liney manchey lai ali tamij sikaunu paryo ko basirako cha agadi bhanni tyo lai kei idea chaina
30:00 made me cry it touched my heart ♥ love you both legendary people
Patrakar ko prashna sodhne saili ashabya bhayo bolne saili sudharna paryo
Maila jagat ma god nai dekhako vanako mero mom dad and madam and hari sir Lai ho real hero
सरहरुलाइ एउटा प्रश्न सोध्न मन लाग्यो । सरहरु तपाइहरुको मित्रतामा श्रीमतीहरु कुनै दिन अवरोध भइदिएन ?
मह जोडिको मिलन सधैं यसरी नै देख्न पाईयोस र नयाँ नयाँ कमेडि टेली फिल्म पनि सधैं हेर्न पाईयोस ! यहाँहरुको स्वास्थ every time राम्रो होस, साथै येहि आँउदो २०७४ सालको बिजया दशमी तथा
दिपावलीको शुभ कामना दिन चाह्न्छु!!!!
what kind of host is he? asking questions and not letting them complete. I sodeko kura ko pura answer sunnu jaroori cha bolda boldai bichma roknu vayo jun kura malai mannparena
30:30 to 31:00 ma ruwaunu bho madan sir le. 😭
Bharat Adhikari
Agreed
bijay sir ko aakhaa ko aasu jhannai khaseko...kasari samaale holaan..3 otai paatra aafu haru lai
@@ozhabhupesh9869 yess
Sayad uhaharoo ko legendary kasailea Lina sakdainan.
I can never get enough with this interview. I watch this every-time i need motivation. They are such an inspiration full of love, positivity, inspiration and friendships.
Kasto hepera boleko ho koni patrakar le 👊🥺
राजा को निजी सचिव ले “ यो केटा को र छ यस्ले राम्रो गर्दो रहेछ है “भनेर भन्दा मलाई त्यसदिन देखी राष्ट्रिय नाचघर मा मलाई क़रार सेवामा राख्नु भो । जान चाही म नाटक देखाउन मात्र गाको थिए ।
अर्को एक पटक मेरो नाटक देखेर रानी मज्जाले हास्नुभयो त्यसपछी मलाई जीएम साब ले “तपाईको प्रस्तुतीले रानी साब मज्जाले हास्नुभयो आजदेखी तपाईको तलब बड्यो है”
यि २०६२-२०६३ तिर प्रचण्डेका मतियार थिए, १७००० प्लस नेपाली मार्ने मा यिनको पनि ठुलोहातछ!!
Bijay kumar's way of anchoring is so irritable.....dosent suit with the guests their are
no respect
I agreed.
sahi ho....raja birendra jatso maharaj lai uh uh vanera vamxa yar
.
Yo interview lini manxe lastai jhur don’t no how to talk with them
Tears are in my eyes .. you both are awesome . Living legend of our country 😍😍😍😍😍😍
MAHA is love vanne haru yeta 🤘🤘
नाम सुन्दा पनि हर्सले आँसु आउँछ।मह जोडि सम्मान छ।दुबै जनालाइ।
बिजयकुमारले कति हस्तछेप गरेको बोल्दा।😏
Nepali girl प्रश्नकर्ताले हस्ताक्षप नगरे के गर्छन त ??
Answer ni dina napaudai arko qns garnu teti ramro sunidaina 😓
It's his speciality that's y he is vijay kumar bro,,,
सुक्ष्म घमन्डमा
मदनकृष्ण - 0
हरीवंश - 0.1
आम मान्छे - 100