माया असफल भएपछि बियोगमा तड्पीदै प्रकाश र सुशिला | Prakash Parajuli Vs Sushila Gautam | Live Dohori

Поділитися
Вставка
  • Опубліковано 9 чер 2024
  • माया असफल भएपछि बियोगमा तड्पीदै प्रकाश र सुशिला | Prakash Parajuli Vs Sushila Gautam | Live Dohori 2080 \ 2024
    #prakashparajuli
    #live_dohori
    #sushilagautam
    =======================================
    🎶 Orgional Song : Chhutine Din Aayo
    ➤ Singer - Kamal Khanal and Bima Kumari Dura
    ➤ Lyrics/Music - Kamal Khanal
    Official Video Link: • New Lok Geet | Chhutin...
    ____________________________________________________
    Live Dohori Singer
    Prakash Parajuli
    Sushila Gautam
    ___________________________________________________
    Musician Team
    Mayur LIve Studio Team
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    ♬ Tarakanta BK
    ♬ Padam Lwagun
    ♬ Khum Oli Birahi
    ______________________________________________________
    Audio/Mixing
    ♬ Tarakanta BK
    ♬ Pawan Bishwo
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel KathmanduContact : 9847629512/9841889961
    __________________________________________________________
    📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद । LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2024 All Right Reserved to Sushila Official
  • Розваги

КОМЕНТАРІ • 353

  • @SushilaGautam
    @SushilaGautam  Місяць тому +124

    छुट्दैछु म मायाको भोकैमा
    कुरी बस्छु स्वर्गको ढोकैमा 💘❤️
    अत्यन्तै मिठो गीत 'मायामा रीन लायो' मा थेगोको मर्ममा बसेर प्यारो भाई Prakash Parajuli र मैले दोहोरी गाएकाछौँ कति न्याय गर्न सक्यौँ यकपटक सुनेर प्रतिकृया दिनु न है हजुरहरु नै हाम्रो मार्गनिर्देशक हो नि🙏
    यति मिठो भाकामा दोहोरी गाउने अनुमति दिनुभएकोमा मेरो आदरणीय दाजी Kamal Khanal प्रति धेरै आभारी छु 🙏🙏😍😍

    • @nabinshrestha507
      @nabinshrestha507 Місяць тому +4

      34:33

    • @gopigiri252
      @gopigiri252 Місяць тому +5

      एकदमै राम्रो छ दोहोरी ❤❤सफलता को शुभकामना 🎉❤❤

    • @user-fc1ot8vq2p
      @user-fc1ot8vq2p Місяць тому +1

      ❤❤❤❤ मन छोयो सुसि keep going ❤❤❤

    • @LalbahadurjoraChhetri-mc8eq
      @LalbahadurjoraChhetri-mc8eq Місяць тому +2

      अति नै उत्कृष्ट मिठो दोहोरी हजुर आहा❤❤❤❤😢😢🙏🙏🙏🙏🙏

    • @kharel4509
      @kharel4509 Місяць тому +2

      बहु प्रतिभासाली गायिका ❤❤❤

  • @PrakashParajuli
    @PrakashParajuli Місяць тому +75

    सम्पुर्ण लोकदोहोरि प्रेमि दर्शक शुभचिन्तक हरुमा नमस्कार ।
    दोहोरि कस्तो लाग्यो जस्ताको त्यस्तै प्रतिक्रिया दिनुस है । 🎵❤️ Love You All ❤️

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 Місяць тому +4

      ❤❤❤❤❤
      Really wonderful singing. You are one of the best live folk duet singer Prakash ji. You and Sushila ji sang so well. Keep it up. Go ahead and ahead.
      ❤❤❤❤❤

    • @user-vn7hu8ky6y
      @user-vn7hu8ky6y Місяць тому +1

      धेरै राम्राे लाग्याे हजुर रुँदै सुनेको

    • @KishanPuri-td3nv
      @KishanPuri-td3nv Місяць тому +1

      शब्दको कुनै जवाफ भेटियन दुबै जना सुपर ❤❤❤❤❤❤❤

    • @sherbahadur7669
      @sherbahadur7669 Місяць тому +1

      हजुर हरुको यो मिठास दोहोरी को बयान गरि साध्री छैन 🙏🙏🙏

    • @Subina-baniya
      @Subina-baniya Місяць тому +1

      Khatra

  • @gopaloli1452
    @gopaloli1452 Місяць тому +63

    फोहोरी दोहोरी गाउनेले यो दोहोरी हेरुन कस्तो हो दोहोरी भन्ने थाहा हुन्छ 🙏🙏🙏🙏❤️❤️❤️

    • @LalbahadurjoraChhetri-mc8eq
      @LalbahadurjoraChhetri-mc8eq Місяць тому +5

      honi sathi 100%❤❤❤

    • @hirakhati6391
      @hirakhati6391 Місяць тому +3

      फोहोरि र छाडा गित न गाए र छाति न देखा त चुल्हो बन्दैन न रे कोइ कोइ पाखण्डि हरु को।

    • @deepakchhetri3441
      @deepakchhetri3441 Місяць тому +1

      ❤❤😂😂

    • @deepakchhetri3441
      @deepakchhetri3441 Місяць тому +2

      ❤❤😂😂

    • @bandanabhujel1135
      @bandanabhujel1135 23 дні тому

      100% 🙏🙏🙏

  • @Rekammagarvgl
    @Rekammagarvgl 28 днів тому +7

    प्रकाश पराजुली मन पर्ने जति हाजिर❤❤❤❤❤❤

  • @pramilaramtel8231
    @pramilaramtel8231 29 днів тому +13

    अब भाग 2 भने जति यता हाजिर हुम त❤❤❤

    • @lalthapa6692
      @lalthapa6692 14 днів тому

      ठोकेयो भाग २

  • @bhimbahadur7841
    @bhimbahadur7841 Місяць тому +17

    प्रकाश जी भनेको भबिष्यको लोक दोहोरी क्षेत्रको बलियो खम्बा हो यसमा कसैको दुईमत छैन जस्तो लाग्छ,

  • @swenasapkota2
    @swenasapkota2 Місяць тому +15

    यस्ता दोहरी गित कमै भेटिन्छ २१ तोप को सलामि दुबै लाई

  • @Kamala532
    @Kamala532 Місяць тому +16

    दोहोरी गित कस्तो हुनुपर्छ छाडा गाउने हरुको नजर यता होस प्रतेक शब्द ले रुवाएको छ यो दोहोरी मा

  • @premsapkotasonu
    @premsapkotasonu Місяць тому +21

    तिमि खोलि बनाउंछौ बाटो
    म पोखरि उहि जग्गा उहि माटो
    तिम्रा दीन त रंगिन्छन सजिन्छन
    मेरा दिन चांहि दुखमै कजिन्छन.
    यि २ शब्दले मन छोयो..॥समग्रमा दोहोरि उत्कृष्ट छ.हार्दिक बधाई तथा शुभकामना ।।

  • @InnocentDaffodils-do8jm
    @InnocentDaffodils-do8jm Місяць тому +14

    ❤❤❤ यो हो दोहीरी,यसरी गरिएको प्रस्तुतिलाई हामी सबैले सम्मान गर्नुपर्छ, यी र यस्ता कला र गला हामी सबैका साझा सम्पत्ति हुन ,कलाकार प्रति सदैव हार्दिक सम्मान छ ❤❤❤

  • @user-zr6ju6qy1o
    @user-zr6ju6qy1o 24 дні тому +3

    यो दोहोरि मैले 20 चोटि सुने गितगाउने गायक र गाइका लाई 21 तोपको सलामि ल।

  • @dronacharyapaudel2257
    @dronacharyapaudel2257 25 днів тому +5

    लोक दोहोरी को अनुशासन र मर्म सिक्ने कि यश दोहोरी बाट । बहुत मार्मिक र अनुशाशित प्रस्तुती प्रकाश भाइ र सुशीला बहिनिको ।

  • @TikaKhadka-cd7hp
    @TikaKhadka-cd7hp 26 днів тому +2

    दोहोरि भनेको येस्तो हुनुपर्छ

  • @sanusherpa1199
    @sanusherpa1199 Місяць тому +4

    याे गित त रिया अनि खुईलि ले हेर्नु अनि सुनु पर्छ के राम्रो के नाम्राे बानेर बान्ने बुस्छ यस्तो पाे हाेत गित

  • @grgbuddhi7251
    @grgbuddhi7251 Місяць тому +3

    फोहोरी दोहोरी गाउने नानीबाबु हरु सुन्नु दोहोरी कस्तो हुनुपर्छ भनेर कति मर्मिक र सलिन गाउनु भको छ❤❤

  • @gopalbasnet5998
    @gopalbasnet5998 24 дні тому +2

    सुशीला गाैतम बैनीकाे गित र साेर मलाई सारै मन परछ बधाई छ हजुरलाई परगति हुधै जायाेस

  • @bhimchhetrichhetri3975
    @bhimchhetrichhetri3975 24 дні тому +2

    सब्द सब्दले बिगत सम्जी भाबूक बनायो मलाई अति मन पर्ने गायक प्रकास +बैनीको पनी बबाल रैछ सवाल जवाफ यस्तोपो लोक दोहोरी❤❤❤

  • @milanbudhathoki7931
    @milanbudhathoki7931 Місяць тому +13

    दोहोरि कस्तो हो भन्नि कुरा हाम्रो सबैको मन मनको ढुकढुकि पर्कास भाइसग सिक्नु होला उहाले गाउनु भएको कुनै दोहोरि गित छाडा छ हो यस्तो हुनु पर्छ दोहोरि गित भनेको भाइलाइ कोटि कोटि सलाम छ

  • @bishnukunwar3045
    @bishnukunwar3045 Місяць тому +4

    थेगोकाे विषयवस्तुमा रहेर गाउनु भएको यो निकै मर्मस्पर्शी भाका अनि हजुरहरुकाे दाेहाेरिले कता कता मन भक्कानियाे😢😢😢प्रकाश भाईकाे निचाेर्देउ है पिडाकाे पिलाे,,मर्न पनि काहाँ छर सजिलो।
    राम्रोसँग सम्हाले घर,,निम्तो मान्न आउँदिनँ माफ गर। भन्ने 2टुक्का र
    सुशिला बहिनीको अन्तिम टुक्का (सहि गर्नीछ जे निर्णय गर्नीछ,,तिम्री सानी तिम्रै भै मर्नीछ)भन्ने टुक्काले मुटुमै हान्याे
    सफलताको शुभकामना दुबै जना भाइ बहिनीलाई 🙏🙏

  • @sunilpandey6554
    @sunilpandey6554 Місяць тому +3

    आज सम्म subcribe गरेको थिएन तर यो गित हेरि सके पछि नगरी मन मानेन

  • @devghartimagar9923
    @devghartimagar9923 Місяць тому +15

    सुशिलाको बोल्ड आवाज मनपर्छ ❤

  • @hemantawoli1236
    @hemantawoli1236 Місяць тому +5

    दुबैका शब्द लय स्वरले मेरो धेरै मन छोयो दुबै लाई असिम सफल्ताको शुभकामना मौका मिलेयो भने सहकार्य गर्ने आसा छ

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k Місяць тому +4

    दुबै कलाकारले गाउनुभाकाे मार्मिक सम्बेदनसिल अतिनै भाबुक तरिकाले मिठाे स्वरमा छुट्टिदाकाे िपिरमर्म ब्यथाकथा समेटेर याे मिठाे लयमा गाउनुभएमकाेमा दुबैकलाकारलाई लाखलाख धन्यबाद ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💚🧡💖💖💖❤️❤️💙💙👍️👍️👍️👃👃👃💛💛💛

  • @phurisherpa2974
    @phurisherpa2974 Місяць тому +5

    बधाई छ प्रकाश र सुसिला लाइ मिठो दोहोरि लियेर आउनु भयेकोमा।।।।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Місяць тому +6

    छाडा गित गाउँनेहरुले यो गित देखि पाठ सिक्नु अनुशासित भाइ र बहिनी प्रति अझै धेरै सफलताको शुभकामना।❤❤❤❤

  • @thapaq8911
    @thapaq8911 16 днів тому +1

    सुशिला बहिनी र प्रकाश प्राजुली भाईको यो दोहोरी को सब्दले धेरै मन छुन्छ 👍️👍️

  • @lalthapa6692
    @lalthapa6692 14 днів тому +1

    सुशीला गौतमको उच्चस्तरको प्रगतिको कामना ❤❤❤❤🎉🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 Місяць тому +6

    मनै छुने गित गित योहोनि भाइ बैहिनी सफलताको कामनाछ🌺🌺❤️❤️❤️

  • @durgabahadur7769
    @durgabahadur7769 Місяць тому +8

    आहा कति राम्रो गित स्वरका धनी अनु सासित सुइट प्रकाश भाइ अनि होल टिम लगाएत स्वरकी धनी अनु सासित शुसिला बैहिनी गतयो होनि सन्मानछ🌺🌺❤️❤️

  • @padamthapa4900
    @padamthapa4900 Місяць тому +3

    सबै भन्दा बढी मन पर्ने दोहोरी गायक❤❤❤अति नै सभ्य अनि अनुसासित🎉🎉

  • @mayabasnet7601
    @mayabasnet7601 16 днів тому +1

    जति दिनलाई भएनी म तिम्रो
    जुनिभरलाइ पुग्ने छ याद तिम्रो
    मायामा रिन लाग्यो -२
    दुबैको शब्द, लय र स्वरले मन छोयो दुबैलाइ सफलताको धेरै शुभकामना अझ धेरै प्रगति होस् कामना ❤❤❤🎉🎉

  • @rajbhakta2655
    @rajbhakta2655 3 дні тому

    दोहोरी च्याम्पियनमा जज बस्ने हरु लाई भन्दा पनि बढि दोहोरी गाउने कला छ जस्तो लाग्छ प्रकाश पराजुली संग।

  • @ganeshacharya3315
    @ganeshacharya3315 25 днів тому +1

    मन छपक्कै छुयेा, ऑखा रसायेा , अति उत्तम 👌 सफलताकेा शुभकामना।

  • @GopaliHari
    @GopaliHari 21 день тому +1

    good यस्तो हूना पर्छ दोहरी

  • @gopigiri252
    @gopigiri252 Місяць тому +2

    आहा यस्तो पो हो त दोहोरी भनेको कति मिठो लय अनि शब्द हरु ❤❤❤🎉❤🎉❤

  • @bishnuacharya1539
    @bishnuacharya1539 Місяць тому +2

    आहा!मलाई धेरै मन पर्ने गित अनि हजुर हरुको स्वर अनि शब्द ❤❤

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Місяць тому +3

    आहा यस्तो पो दोहोरी धेरै धेरै धन्देबात बधाई अनि सफलताको सुभकामना छ बैनी सुसिला भाइ प्रकाश लाई म कतार देखि हेर्दैछु

  • @Ishworkhatri-t3k
    @Ishworkhatri-t3k 10 днів тому +1

    लोक दोहोरि भनेको यस्तो पोत हो नि बदाई प्रकाश @ शिला गौतम दुबै टिम प्रत्ति उजल भबिषे को कामना

  • @khemrajpaudel8902
    @khemrajpaudel8902 Місяць тому +4

    निकै शालीनता का साथ, प्रस्तुतिकरण मा, डुब्ने मिठो आवाज र अनुशासन कि खानी 🎉 प्रिय बैनी गीत सुनेर, निकै आनन्द आयो, आवाज मा सदा सरस्वति काे बास होस 🎉❤

  • @thapaq8911
    @thapaq8911 17 днів тому +1

    मन छुने दोहोरि

  • @sonikabk8033
    @sonikabk8033 Місяць тому +4

    अहा कति मारमिक गितमा पर्कासर सुसिला काे मनकाे दुखेसाे पाेखायि यतिसमधुर् मायामा काेस्यिकाे नजरनलागाेस् मिलनभयकाे हेरन पायिअाेस् सपदर्सक् हरूले❤❤❤❤

  • @SuryaSirjana-is2li
    @SuryaSirjana-is2li Місяць тому +2

    दोहोरी भने को यस्तो हुनु पर्छ ❤❤❤प्रकाश पराजुली र सुशिला जी लाई हार्दिक आभार प्रकट गर्दैछु

  • @ramthapa2694
    @ramthapa2694 Місяць тому +1

    अति मार्मिक शब्द र स्वर पनि अति मिठो जय होस

  • @YOG-RAJ-1626
    @YOG-RAJ-1626 Місяць тому +1

    अत्यन्तै उत्कृष्ट दोहोरी 🌹

  • @kapilgyawali4188
    @kapilgyawali4188 19 днів тому +1

    शुसिला जी को आवाज धेरै मन पर्छ ❤❤❤❤❤❤

  • @kavirraj6641
    @kavirraj6641 Місяць тому +2

    दामि छ दोहोरि भनेको एस्तोहुनु जो

  • @cbdai-ry2st
    @cbdai-ry2st 21 день тому +1

    Utkrisht Look Dohari . Bhai bahini Prakas ra Sushila ko .
    Khub sundar . Khub aananda aayo.

  • @user-mq6ge9lc6e
    @user-mq6ge9lc6e 28 днів тому

    सारै मार्मिक शब्द हरु ले भरिपूर्ण दोहोरी

  • @subashboss2799
    @subashboss2799 25 днів тому +1

    Prakesh ra sushila ji ko yo prastuti sarai ramro xa yestai hunuparxa dohori vaneko na ki chhada

  • @narayanbhandati4443
    @narayanbhandati4443 Місяць тому +2

    मलाइ लास्तै मन पर्यो

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 Місяць тому +4

    धेरै नै मार्मिक गित
    दुबै जना सालिन सरल अनुशासित कलाकार भाइ बैनि

  • @rambhaktashah3904
    @rambhaktashah3904 Місяць тому +1

    यो गीत पनि भाइरल हुनुपर्छ

  • @puranthapa2569
    @puranthapa2569 29 днів тому +1

    पाठ २पनि प्लिज सरैनै मन छुने रैछ

  • @susilagyawali7643
    @susilagyawali7643 Місяць тому +3

    पर्कास बाबुको सोर जाहॉ पनि जोसग गाय पनि मन्छुनि सब्द हुन्छन सुसिला नानिको पनि उस्तै सोर्ले मन्छोयो दुबैलाइ शफल्ताको सुभ कामना अब सुनिता बुढा सग पनि गाउन पर्छहै पर्कास बाबु

  • @narayanaryal8224
    @narayanaryal8224 3 дні тому

    म कस्तो आज सम्म सुसिला गौतम को गित सुनेको रहेनछु तर सारै मन परेयो सोर लाई र गीत का तुक्का र शैली लाई नमस्कार छ है बहिनी लाई र सबै तिम लाइ

  • @sersingmgr7970
    @sersingmgr7970 Місяць тому +1

    गित कडा गाउछ्न प्रकास ले 👏👏

  • @user-sb4wy5bn9t
    @user-sb4wy5bn9t Місяць тому +3

    बदाई छ प्रकाश र सुसिला मिठो दोहोरी आउनु भएकोमा

  • @tankabro-kb9fr
    @tankabro-kb9fr Місяць тому +1

    दाेहाेरि भाेनेकाेत याेहाेनि सारै मन
    पर्याे दुबै जनाकाे कलालाई सम्मान
    छ बधाई कुनै ठाउँ छैन खाेटलाउने
    जति हेर्याे हेरिरम जस्ताे मन छाेयाे

  • @ramkrishnaaryal5920
    @ramkrishnaaryal5920 6 днів тому +2

    असाध्यै अनुशासित गायक गायिका

  • @narbahadurrolpa8069
    @narbahadurrolpa8069 25 днів тому +1

    प्रकाश प्राजुलि र सुसिला गौतम को अत्यधिक सुन्दर जोदि लाइभ दोरिमा सुभ काना छ दुबै लाई

  • @princechhetri6801
    @princechhetri6801 16 днів тому +1

    yasto po dohoori hota ❤❤❤❤ love u all

  • @manneupane771
    @manneupane771 22 дні тому +1

    मेराे आखाँबाट अटुट आँसु किन आयाे याे गितले😢

  • @krishnagc2040
    @krishnagc2040 Місяць тому +2

    Wah super Prakash Vai ko aawaj ko ta ma thulo fan ho aaj sushil baini ko aawaj ko nikhar dekhera vanna man lagyo supop❤❤❤❤❤❤❤ safaltako mastai suvkamana Krishna gc pyuthan municipality 1 khaira sawik7 Dekhi ❤❤❤❤❤❤❤❤❤

  • @yubarajsubedi2387
    @yubarajsubedi2387 Місяць тому

    धेरैमार्मिकछअनुसाशितछधन्नेबाद

  • @surajraskoti4735
    @surajraskoti4735 Місяць тому +1

    आहा कति मिठो शब्द चयन सुनौ सुनौ लागिरहने गित झनै शुसिलाको बोल्ड आवाज🎉🎉❤

  • @muktithapa9787
    @muktithapa9787 Місяць тому +1

    Yetikay dohori champion bannu bhako hoina prakash bhai kala ra gala le bharipurna vayera nay sabay ko man jitnu bhako xa excellent xa keep it up safalta ko shuvakamana dubay janalai

  • @kamalkc4047
    @kamalkc4047 Місяць тому +1

    सारै आनन्द आयो यस्तो पो हो त दोहोरी भनेको अब फ़ेरि यो जोडीको भाग 2 नि सुन्न पाईयोस

  • @bishnudhakal4167
    @bishnudhakal4167 24 дні тому +1

    Best dohori good 👍 luck

  • @rajbhakta2655
    @rajbhakta2655 3 дні тому

    शुशिला को स्वर पनि अति मिठो दोहोरी नि झकास राम्रो गाउंदा रहेछ।

  • @NareshBhattarai-lz9in
    @NareshBhattarai-lz9in Місяць тому +2

    Aaha yati yati marmik mitho geet

  • @bhimbahadur7841
    @bhimbahadur7841 Місяць тому +1

    बास्तविक दोहोरी भनेको यो हो कतिपय छाडा दोहोरी गाउने मित्र हरुले एकपटक सुन्नैपर्ने छ र सिक्नू पर्ने छ कि दोहोरी भनेको के रैछ भनेर ,प्रकाश र सुशिला जिको यो मर्म स्पर्सि गितले सफलता को शिखर चुमोस् दुवैजना लाई उज्वल भबाष्य सुखि जिबन को शुभकामना गर्दछु ,,,म चाहि बेनि नगर पालिका ४ तातोपानी म्याग्दी देखि हेर्दै छु है सुशिला जी

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh Місяць тому +2

    Very heart touching song susila sis god bless you and congratulations hole team weating for this song part 2 ❤🚩🇮🇳

  • @dasuthapa2503
    @dasuthapa2503 Місяць тому +1

    बल्ल दुबै जना सालिन स्वभाव का कलाकार हरु को भेट भएछ।वियोगान्त गित को हस्ती हरु लाई प्रणाम छ।

  • @meghnathbhandari4869
    @meghnathbhandari4869 Місяць тому +1

    आहा कति राम्रो दोहोरी, बधाइ गायक प्रकाश पराजुली र सुशीला गौतमलाई।

  • @tikasharma2055
    @tikasharma2055 14 днів тому +1

    Rudai sundai gare nikkai mitho sabda aahaa 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DipakAdhikari-no7nl
    @DipakAdhikari-no7nl 26 днів тому

    Nice song सुशीला goutam and parkash parajuli

  • @hirakhati6391
    @hirakhati6391 Місяць тому

    तिमि खोलि बनाउछौ बाटो
    म पोखरी उहि जग्गा उहि माटो।
    कति मार्मिक छ शब्द,यो पुरै गित पाचौ पटक हेर्दै छु। यस्तो पो हो नेपाली को गित।

  • @NirajKumar-cf4ek
    @NirajKumar-cf4ek Місяць тому +2

    आहा कति राम्रो मिठो गाउनु भएको दाई दिदी सफलता काे शुभकामना ❤❤❤❤❤❤

  • @rajushrestha9941
    @rajushrestha9941 Місяць тому +1

    Wow lok dohori vaneko yesto hunu parxa

  • @bhimbahadur7841
    @bhimbahadur7841 Місяць тому +1

    फुर्सद् भय सम्म दिन भरि पनी यै गित सुन्न मन लाग्छ , ठ्याक्कै मेरो जिबनमा पनि यस्तै परेको थियो जसलाई दिल देखि चाहेको थिए तर,,,,,उसैलाई पाईएन

  • @LalbahadurjoraChhetri-mc8eq
    @LalbahadurjoraChhetri-mc8eq Місяць тому +1

    आहा अति नै मिठो मार्मिक उत्कृष्ट दोहोरी आहा अति नै मिठास शब्द हरु आहा दोहोरी होस्त येस्तो हुनु पर्छ दोहोरी का किङ्ग प्रकाश जि र शुशिला जि को आहा ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnubk828
    @bishnubk828 Місяць тому +1

    सारै राम्रो गाउँनु भयो मन छोयो

  • @meghusapkota3157
    @meghusapkota3157 25 днів тому +1

    Prakash sir ,ko future sundar chha.who have alot of capacity to sing

  • @jungagurung7637
    @jungagurung7637 Місяць тому +1

    Kati ramro dohori ho dohori git bhane KO ysto hunu par x

  • @KishanPuri-td3nv
    @KishanPuri-td3nv 29 днів тому +1

    दुबै जना जबर्जस्त शब्द का खानि हुन यस्तो शब्द यकदम कम सुनिन्छ दाेहरि गितमा 💑💑💑💑💑💑💑💑💑

  • @RishiramGhimire-sf4jh
    @RishiramGhimire-sf4jh Місяць тому +1

    Dohori vaneko yasto hunu parxa

  • @dilbahadurkshetry8660
    @dilbahadurkshetry8660 16 днів тому +1

    Very touchy salute u both

  • @chokthapa2056
    @chokthapa2056 Місяць тому +1

    दोहोरी भनेको यस्तो हुनुपर्छ, सुन्दा अनि आनन्द आउने🎉🎉🎉🎉❤❤❤❤

  • @RajuGurung-6767
    @RajuGurung-6767 Місяць тому

    आहा कति मार्मिक मन छुनि दोहोरि ❤❤❤❤

  • @mahendraparajuli2258
    @mahendraparajuli2258 28 днів тому

    दोहोरी गित त यस्तो हुन्छ । प्रकाश पराजुली भाइ तथा शुसिला बैनी ! अझ धेरै प्रगती गर्दै जानू ।

  • @OmKumar-tp4ge
    @OmKumar-tp4ge Місяць тому +1

    मन छुने शब्द हरु लाइभ दोहोरी सबैमा यस्तै प्रस्तुति भए राम्रो हुने थियो 💗💗💗💗

  • @balaramadhikari7415
    @balaramadhikari7415 Місяць тому +1

    आहा दोहोरी भनेको यस्तो हुनु पर्द्छ प्रकाश् भाइ अनि सुशीला बैनी दुबैलाइ सफलता को शुभकामना

  • @Nothing2547
    @Nothing2547 Місяць тому +1

    धेरै राम्रो

  • @bikashpariyar815
    @bikashpariyar815 Місяць тому +2

    कमल खनाल सर को यो गीत मेरो जिन्दगी को दोस्रो सुरुवात थियो 😢😢😢😢😢😢😢😢😢😢😢

  • @hareramthapa6851
    @hareramthapa6851 Місяць тому

    🙏🙏🙏 प्रकाश जि र सुशीला बुनु, अति मार्मिक अनि भाबुकताले भरिएको शब्दहरु🙏🌺💝 प्रगतिको कामना गर्दछु🎉 best wishes from England💝🇳🇵🌺🇳🇵💝

  • @rajkhaku
    @rajkhaku Місяць тому +2

    The vocal performance is absolutely stunning! It fills with emotion and control. The voices are so smooth and clear. Overall, it is a fantastic performance from both of you, showcasing your incredible talent and hard work. Well done and best wishes for your future performances!

  • @user-pm8lf5sn7i
    @user-pm8lf5sn7i 28 днів тому

    आहा जति सुने पनी धित नमोर्ने गित❤😢

  • @RajanBharati.rajan21
    @RajanBharati.rajan21 Місяць тому +1

    लोक दोहोरी गाउनी भनेको एसरी हो ।

  • @sauravnepal631
    @sauravnepal631 21 день тому +1

    Sarai mn pareo,dubaiko prastuti👌

  • @DhanaBohara-qs1kc
    @DhanaBohara-qs1kc Місяць тому +1

    कति मिठो गाउँनु भाकाे हाम्राे कलाकार भाइबहिनि लाई सलाम छ ❤❤❤❤❤