बर्षौ पछि भेटीएका चिज र सुशिला जिस्कीएरै थाकेनन्, के बिहे होला त ? Chij Vs Sushila | Live Dohori
Вставка
- Опубліковано 27 сер 2024
- बर्षौ पछि भेटीएका चिज र सुशिला जिस्कीएरै थाकेनन्, के बिहे होला त ? Chij Vs Sushila | Live Dohori 2080 \ 2024
#chijgurung
#live_dohori
#sushilagautam
=======================================
🎶 Orgional Song : Paani Ghailako
➤ Singer - Ishwor Singh & Kajal Gurung
➤ Lyrics/Music - Ishwor Sing
Official Video Link: • Paani Ghailako
____________________________________________________
Live Dohori Singer
Chij Gurung
Sushila Gautam
___________________________________________________
Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
♬ Tarakanta BK
♬ Padam Lwagun
♬ Khum Oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel KathmanduContact : 9847629512/9841889961
__________________________________________________________
📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद । LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2024 All Right Reserved to Sushila Official
सुशीला को आवज गाउँने शैली एक दम मन पर्छ मलाई शब्द निकै मार्मिक र गहकिला हुन्छन् ❤❤ चिज को त बयान गरेर कम पर्छ ❤❤❤ बधाई छ 🎉❤🎉❤
सब्दको खानी स्वरको धनी सुशिला गौतम र चिज गुरुङको गीत जति सुन्यो उति सुनिरहन मन लाग्छ
popular अद्भुत बहु प्रतिभा चिज भाइ गौतम बहिनी धन्यवाद लन्ठुलाई सुनौलो अवसर दिएकोमा दुबैलाई उच्च सम्मान
आहा कति मिठो स्वर चिज र शुसिला जिको। मुरि मुरि सम्मान।
जहाँ चिज गुरुङ तेहा दोहोरी रमाइलो 🙏💙
यसलाई भन्छन् अखण्ड दोहोरी , खण्डितै नहुने बजाउनेले बजाइराखेका छन् । गित नरोकीकन गित गाईरहेका छन् । बजाउनेको हात पनि दुख्यो होला कस्तो कला हो यो अदभूत कला बधाई छ कलाकारलाई ।
chij dailai man parne jati hajir hum hai ta
मसिनो स्वर भन्दा सुशिलाको जस्तो स्वर साह्रै मन पर्छ मलाई ❤
स्याबस भाई चिज अनि बह्निनि अति राम्रो प्रसुति
आहा कति राम्रो गित स्वरका धनी चिज गुरुङ भाइ अनि होल टिम लगाएत होल टिम लगाएत स्वरकी धनी अनु सासित शुशिला गोउतम बैहिनी जय गित जय सङ्गीत❤️❤️❤️
आहा कति शालिन शभ्य मिठो जवाफ सवाल ❤❤🎉🎉❤❤
शुशिला र चिजको प्रेमीला भाका मलाई त् उतक्रीष्ट लाग्यो निक्कै पीडादायक प्रसंगमा बढेका तुक्काहरू दुबैको मिलनसार शौहार्द पुर्वक थियो शुभकामना शुशिला गौतम ,चिज गुरुङ तथा सम्पुण सदस्य हरु लाई धन्याबाद |
चिज गुरुङको विवाह नभएकोले दोहोरी बाटै फकाएर केटी ल्याउँछ कि भनेर दर्शकलाई कौतुहलता चासो अत्याधिक हुन्छ गीत पनि त्यस्तै त्यस्तै रहेछ धन्यवाद
दोहोरि गीत भनेको त यस्तो पो हुनु पर्छ त सुनी रहु देखि रहु जस्तो
धन्यवाद यो समूहलाई
चिज गुरुग़ भनेको जस्तोसुकै खालको गित गाउन सक्ने एक अबल प्रतिभासिल कलाकार हो
Super dohori song susila sis god bless you and chij ji congratulations ❤️🚩🇮🇳
Sabda uchharan prasta chha sarai Ramro lagyo badhai chha. Susila baini & Chij Vai
मीठो दोहोरी
सबैमा धेरै सम्झना ❤❤❤❤❤
शुसिला बैनीको स्वर निकैमिठो छ।पुरानो गायिका हरिदेबी कोईरालाको जस्तोलाग्यो❤
हजूर को हरेक गीत मन पर्च मलाई गुल्मे ली भएर हो की❤❤❤
साँचिकै निकै चोटि दोरयाइ दोरयाइ सुनि सुसीला बैनि र चिज गुरुङ जि को दोहरी निकै राम्रो लाग्यो त्यसमा पनि सुसीला लो आवाज स्वरै निकै मिठो छ
नमस्कार सम्पुर्णमा
प्यारो साथी चिज गुरुङ सँग गाएको रमाइलो दोहोरी हेरेर प्रतिकृया दिनुहोला है 🙏🙏🙏
Dami xa hjr aaba teej geetma Ganu paray 2jana
धेरै राम्रो छ !
Nice song congratulations all them🎉🎉🎉
Very nice song ❤
सफलताकाे शुभकामना ।
क्या युनिक स्वर 😘😘😘 दुइचोटी हेरि सक्या मन पूरा भएन।।
दिन मा एक चोटि यो भिडियो नहेरी गित नसुनी मनै मान्दैन सारै राम्रो मीठो सब्द सोर हजुर को ❤🎉
Super dohori❤❤❤❤
Ramro cha
Aieee, kati ramro prastuti, ekdamai chemistry miley ko jodi...thank you both talented singers Chij and Susila, arko episode ko parkhai ma... Watching from Bhutan.....!!
सफलताको अग्रिम शुभकामना ❣️❣️❣️
So very nice 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
मीठो स्वर र मार्मिक शब्दको खानी सुशीला बहिनी र जिल्ला बासी भाइ चीज लाई धेरै धेरै धन्यवाद शुभ कामना ❤️ ❤️ ❤️
Nice dohari
हो लोक संगीत भनेको यस्तो हुनु पर्छ साभ्य र सबै लाई सुहाउँदो
चिजको प्रस्तुतिमा जो कोहि गायिका जोडिए पनि गित हिट अनि अति फिट हुन्छ, ति गायिकाहरुको भबिस्य सुध्रीन्छ,राजु परिवार पछिको दोस्रो माह गायक चिज।चिज चिज नै हो कमाल छ
Right ✅️ ❤❤❤
आज को यि दुई कलाकार को दोहोरी कति मिठो बयान गरेर साध्य नै छैन।
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
AN ENTERTAINING SINGING BY LOVELY AND SWEET SINGER SUSHILA JI AND CHIJ JI.
❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
KEEP IT UP. GO AHEAD AND AHEAD.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
गज्जब मिठो छ,दुवै जनाको जे होस्, शुभकामना
Yes my dream came true...❤️🏴🇬🇧 #Solti..extreme excitement 😊
सारै राम्रो प्रस्तुती बधाई छ चिज र सुशीला लाई
Super dopar ❤❤❤❤
सारै मार्मिक दोहोरी ❤ Chij ❤
Ati uttam dohari bless u both ❤️❤️❤️😍😍👍👍🙏🙏
शुशिला हरेक बिधामा खारिदै गरेकोमा खुशि लाग्छ , प्रगतिकाे लागि शुभ कामना।
कुमार केटो सनग न जाउ है सुसीला पछि एता न उता हौलि सुरु सुरूमा राम्रै हुन्छ पछि बिछोट अबस्य हुन्छ
Good job susila & chhij
रमाइलोसँग हेरेर आनन्द प्राप्त लिए धन्यवाद मिठास प्रतिभालाई सम्मान छ सदाबहार ❤
मलाई खबर पुर्याउने हरु स
राम्री लाग्छ भन्थेउ रे अरु स ❤️🤟🏻. आहा कति मिठास सुनिरहु झै 🎶
Wow super xa dohori 👌👌👌 👌👌👌⭐🙏👍🙏👍
Dhraipaxi Shusila Gautam ko Chij Gurung sanga ramaila shabda ban le dohori sunna paiyo khushi lagyo❤❤
Both are favorite singer❤❤
मिठो छ❤❤❤❤❤
Aaha👌👌❤️❤️🎉🎉
Yo bhaka Sushila ra Chijko sworma 24 hrs long geet bhae pani ma sunna tayaar. Bahiniko swor ma jadu chha. Tei mathi tyo lajalu swabhable ma murchhai pare....lots of love and subhakamana dubaijanalai....❤❤❤
राम्रो दोहोरी दुवैजनालाई बधाई छ हजुरहरू❤🎤👌🙏🥰🥰
Gautam bandu baheni ra chij gurung ko dami cha hae ❤❤
Dherai ramro dohori Chij bhai ra sushila gautam sis man paryoo
ati sundar dohori
मलाई मन पर्ने लोक दोहोरी गायिका मध्ये सुसीला गौतम पनि एक हुन ।
Dohori vane ko ta yasto po hunu paryo sabai ko man xune ❤
कडा,कडाकाे जम्का भेट ।
चिज ,शुशिला को दोहोरी राम्रो ल बधाई छ।
उत्कृष्ट दोहोरो ।।।
धेरै रमाईलो लागो 🇺🇸 सुभ कामना
झकास मिठो स्वर मार्मिक दोहोरी गीत।
Wow❤❤
nice dohori chij and sushila gautam ko
धेरै राम्रो प्रस्तुती लाग्यो । तपाईंहरुको अर्को प्रस्तुती पनि हेर्न मन छ ।
safaltako suvakamana moya❤❤😊
Sari maan thiyoo chij ra Sushila ko geet son aaja miro Dhokla pora vayoo❤❤❤❤
दुवै भाइ बहिनीको उत्कृष्ट शब्द रच्ना बधाई छ दुवै लाई,त्यसै दोहोरी किंग भन्दैन के
आहा कति रमाइलो ❤❤❤❤❤❤
कसम खान्थे जिवनमा रुदिन् तिम्ले मुख फोर्याभा हुन्थन् ❤
शुसिला जी को स्वर खुब मन पर्छ ❤❤❤❤
मर्यादिद् र सालिन दोहोरी गीत अत्यन्त राम्रो लाग्यो । यसरी नै गाउने प्रयन्त कायम राखोस । दोहोरीमा भने जस्तै नेपाली समाजको परिबर्तन भएमा अत्यन्त राम्रो हुने थियो तर यो गीतको सुन्दर रस मात्र हो । Great job both of artists.
Nice, emotional wording with awesome voice!! well done and best wishes ahead!
अति सरल र सभ्य । यस्ती हुनुपर्छ दोहोरी भनेको
आह कति मीठो शब्द दुबै भाइ बहिनीको
Wowo wowo beautiful dohori chij ❤❤and ❤❤susil❤❤sweet voice ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
Dohari vaniko yastho hunu parxa❤❤
सारै राम्रो दोहोरी ❤❤
❤ राम्रो दोहोरि
So beautiful couples and par day aaunu parxa hai hjr ra chij ko geet sis
❤❤❤
Aaba teej geet ma gaunu parayoo hjr chaj and Sushila sis
सुशीला❤❤❤❤❤❤🎉🎉🎉🎉प्रगतिको कामना 🎉❤❤🎉❤
सारै राम्रो
सबैमा धेरै सझना ❤❤❤❤❤❤
❤❤❤ आहा मिठो प्रस्तुति
Bhagawonle sadhai vari rachya garun yo jodilai kati salin aanusasit dubaijanalai uter uter pargati suvakamana❤❤❤❤❤❤
susila bainiko surilo swor sangai ramro xa yo geet
सुशीला बैनी को सोर र गित गाउने जागर सारै मन पर्यो मेरो लागि गित अलिक लामो हुनु पर्थ्यो बैनी ले गाएको गित फेरि पनि सुन्न पाउ धन्ने बात
Akh kati mitho dohori
My Lovely singer both of you big respect ❤
म झै तेस्रो पठक हेर्न अाउने काे काे ????
Aaha kati salin dhohori lovely sushila sis❤❤❤
Dami susila dd Ko sor
दामी 🎉
एक दम राम्रो दोहोरी ❤ Chij ❤
Wowo sweet song nice dohori ❤🎉❤🎉❤🎉❤🎉❤
मन पर्ने गायिका अनि शुशिल गायिका जस्तो नाम त्यस्तै स्वभाव यो नाम मा कहिल्यै आच न आ ओस,,,,,,👏👏👏