राजु परियारले पहिलो चोटी सायरी लाइभ दोहोरीमा उधुम मच्चाय//Live Dohori Raju Pariyara VS Umadevi Kh..
Вставка
- Опубліковано 5 жов 2024
- Umadevi Khanal Present's:-
राजु परियारले पहिलो चोटी सायरी गाउदै दोहोरीमा उधुम मच्चाय//Live Dohori Raju Pariyara VS Umadevi Khanal
🎶 Original Audio Credits:-
♪ Song:- Yo Mayako Sansar Bichitra
♪ Vocal:- Raju Pariyar, Krishna Devkota and Laxmi Neupane
♪ Lyrics:- Krishna Devakota
♪ Music:- Krishna Devkota
_________________________________________________________________
#rajupariyar
#umadevikhanal
#dohorinepal
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Raju Pariyar
★Umadevi Khanal
__________________________________________________________________
Musician Team
Dur Darpan Live Studio
Team
__________________________________________________________________
Audio/Video
Dur Darpan
Live Studio 9851151230,9818667729
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
लोक सम्राट राजु र उमा बहिनीको मार्मिक सहायारी सँगै शब्द सँगै सुमधुर स्वरलाई सम्मान।। सस्क्रैव लाइक गरे कमेन्ट।।
हाल : यू ए ई.
आहा कती उत्कृष्ट प्रस्तुती। धेरै बर्ष पहिले राजु दाइ र उमा जि को एउटा स्टेज सो मा सायरी हेरेको थिए आजा लामो समयपछि फेरि दुबैले निकै उत्कृष्ट सायरि सहित मिठो दोहोरी हेर्ने सुन्ने मौका मिल्यो निकै खुसी लाग्यो हजुरहरुको फेरि यस्तै सायरि सहित को दोहोरी छिटै हेर्न सुन्न पाउ भन्न चाहन्छु 🙏👍👏❤️
हरेक बिधामा अब्बल राजु दाइ सम्मान छ🙏🙏🙏❤️❤️❤️
❤❤ आहा रमाइलो दोहोरी । बधाई छ सम्पुर्ण टिम लाई । सबै जना GM Entertainment संग पनि जोडिनु होला धन्यवाद ।
लोक दोहरी राजा राजु परियार❤❤👍🏻👍🏻👍🏻👌🏻👌🏻
Shwore samrat Raju pariyar ❤🎉 dohori ko king rw uma baini ko mitho dohori ❤🎉 suner dinbhari ko thakan metaiyo dhannebad 🙏❤️🌹 xa
सायरी खत्रै हो राजु दाइ को❤
दोहोरि को राजा राजु दादा खत्रा सायरि
धेरै बर्षसम्म कता जानुभयो थियौं दिदि नेपाली लोकदोहोरी क्षेत्रकि नक्षत्र
Raju Daiko ta k kura garnu naya prativa baine ko swor sabda atimanaiixune xa best of luck ❤❤❤❤😊
King 👑 raju pariyar
Dherri ramro cha dhorri...congratulations 🎉🎉raju..uma lai
अति अर्गानिक सोहोर भएकी गायीका उमा देवी खनल प्रति ❤❤🙏🙏🙏 धेरै दिन पछी देखना पाए अति खुशी लाग्यो र प्यारो दाई राजु परियार प्रति धेरै समान ❤❤।
Dohori ko king.raju.pariyar
Raju pariyar lai saman xa❤❤❤🙏🙏🙏
धेरै पछि उमा दिदी को सोर सुन्न पाउँदा खुशी लायो
का गाकी थियो यत्रो दिन आब निरन्तर गाउनुस है दिदि💐💐💐
आहा कति राम्रो गित स्वर सम्राठ बाशा अनि होल टिम लगाएत स्वरकी धनी उमा देवि खनाल बैहिनी शुभ कामनाछ❤️❤️
सबैभन्दा पहिला ईन्देणटिमलाई धेरै धेरै सम्मान नमस्कार छ 🙏🙏🙏🙏🙏केलेद्वा सर कलपना बहिनीलाई धेरै धेरै सम्मान छ 🙏🙏🙏🙏🙏🙏
kati mitho dohori gita aru pani suna pau hajur haruko gita mero ta man xoyo raju dada ra umadedi ko gitale ❤❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵
गज्जाब सायेरी सहित को दोहोरी,,वेस्ट wishes
आहा कति राम्रो दोहोरि उमा अनि राजु लाई सफलता को कामना।
Thanks
आहा कति राम्रो उमा अनि राजुलाई सफलताको काममा पनि
Uma ji ko harek dohori utkrista xan.jati here pani ma ta hererai thakdina.yesto po ho ta dohori.uttar uttar pargatiko kamana
सिला आले पछि को गित गाउने जोडि उमादेबि खत्रै जोडि जम्छ राजु परियार को ।❤❤❤❤
धेरै पछि उमा देबि को दोहोरी सुन्न पाइयो अति नै मिठो जादुमय स्वोर कि गायिका अब सदाबहार दोहोरी हेर्न र सुन्न पाइयोस ।
धेरै समय पछि अतिनै मिठो भकाम उमा जि र राजु दाई को लाईभ दोहोरी सुन्न पायो खुशी लाग्यो
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉
Wow ati utkrishta dohori Raju Gaule and Umadevi baini dherai dherai suvakaman all the best god bless both of you from uk 🇬🇧
धन्यवाद
मिठो राम्रो स्वर प्रगति होस्
उमा अझै राम्रो देख्न पाइयोस् शुभकामना ,पहिल्यै आउनु पर्ने हो यसरी नै ।
सायरी सहितको दोहोरी असाध्यै मन पर्यो। दुबै जनालाई हार्दिक सम्मान 🎉❤
बुझ्नेलाई साह्रै मार्मिक शब्द, नबुझ्नेलाई केही न केही राजु र उमा।।
सायारीको अर्थ बुझ्नु हुन्छ भने उमा रोधिघरमा सुन्नलाई झुमा।।
Swor samrat raju pariyar
कति रमाईलो होला❤❤
आहा कति उत्कृष्ट लाग्यो हजुर हरु को गजल बाट सुरुवात गरिएको लाइभ दोहोरी ❤❤❤लामो समय पछि देख्न पाइयो उमा जि लाइ❤❤
कति राम्रो दिहोरी सारै राम्रो लाग्यो। लोक सम्राट राजुको त जति बयान गरेपनी सब्दाको कमि नै पर्छ तर उमा बैनिको यति power voice रैछ नि साएद माइक नै चाहिदैना होला, मीठो स्वोर अनि सब्दा पनि उत्तिकै राम्रो सारै मन छोयो। अब राज गर्नी पालो तिम्रो छ बैनि good luck बैनि❤।
नमस्कार म उमादेवी खनाल,,मेरो दोहोरी कस्तो लाग्छ , हेरेर सुनेर,सल्लाह सुझाव,कमेन्ट गरी प्रतिक्रिया दिनुहोला,,सोही अनुसार हजुर हरुको मनको भाका मा गाउँदै जनिछु,धन्यवाद, ❤❤❤❤
हुजुर को गाना त मैले खोजि खोजि हेर्ने गर्छु अज तेसैमा राजु परियार सारै राम्रो छ ।
मान्छे पनि एकदमै राम्री छ्यौ तिमी उमा खनाल।।
सायरीको गहकिला शब्द सँगै गीतकै शब्दले मनै छिया छिया बनायौ।।
सुनी रहे,हेरी तिमीलाई सुनी रहे सुमधुर आवाजलाई।
विगतको याद दिलायो हाम फाल्नलाई पुगे छु चीनको ग्रेटवाल।।
हाल: यू ए ई.
धेरै राम्रो छ
Dherai ramro shor sabda Face ko expression body language dami
bahaini kati meto sor ❤ mero man zitne dohari aru pani lyaunu pryo nice song qatar bata sundai chu hami pardeshi ❤❤❤🎉🎉100%💖💖🌺🌺🌺🇳🇵🇳🇵👑👑
फेरि नेपाल मा राजु परियार जन्मिदैन ❤❤❤धित मरुन्जेल सुन्ने हो❤❤❤
Good❤
कला र गला का धनी उमा अनि राजु धेरै धेरै शुभकामना ❤❤❤
धेरै मन पर्छ सानु आज बर्षौ पछि देख्न पाईयो यति राम्री मान्छे नहराईदेउ सानु राजु त राजु भयो राष्ट्र को गहना
राजु दाइ को म फ्यान हो उमा को त झन बिग फ्यान भए
अति राम्रो लाग्यो मलाई आशा छ। अँझै राम्रो बनोस शुभकामना छ।राजु भाईलाई। धन्यवाद
धेरै राम्रो मिठो दाेहाेरि सुन्न पायाे सबैलाई नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
❤🙏🇳🇵त्यहि मुटुमा बास बस्ने मन छ , छानो बनिदेउन यहि हात को मुठि, मुठि ले भरि रहुला मानो बनिदेउन,सधैं तिम्रो वरिपरि डुलिरहने मन छ सक्छौ भने यो माहुरी को रानो बनिदेउन वा बबाल छ गित र सायरि मा लाखौंलाख दम छ कडा🎉❤🎉🙏🇳🇵🇳🇵
कुररररररररररररररररररररररर यो होनि दोहोरी को झट्टारो साथै साहेयरि❤❤❤
धेरै समय पछी उमाको दोहोरी सुन्न पाइयो खुसी लाग्यो ❤❤❤❤❤
अतिनै राम्रो कला।सम्मान छ हजुर को कला लाई भाउजू।🎉
Thanks babu
aaha kati mitho dohori uma bainee tapai lai anagiti shubha kamana haru
राम्रो दामि❤❤राजु लम्जुङ(परियार)उमा खनालको दोहोरी बबाल लाग्यो
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤ sor samrat Raju is king 👑👑👑👑
धेरै पछी उमा बहिनीको दोहोरी सुन्न पाईयो सारै राम्रो लाग्यो फेरि पनि भाग 2 सुन्न पाईयोस
Aaha kya metho dohari💖💖💖🇳🇵🌺🌺🌺👑👏👏
Hajur ko ko dohori sarai man parxa
आहा कति मीठो दोहोरी दुबै जना उत्कृष्ट कलाकार हरु
मलाई मनपर्ने गायिका उमादेवी ,राजु परियार दाजु को त के कुरा गर्नु र शब्द नै पुग्दैन ।💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
पशुपति दाई र उमा जि को एक टुक्के दोहोरी सुन्न्न मन छ
गाउँले चेलीको प्रस्तुतीको म सदैब फ्यान
Sarai ramailo dohori ❤❤
साह्रै मीठो शुभकामना
आहा क्या राम्रो दोहोरी
Hahahaha , Utkrist prastuti xa dubai jana ko❤❤❤..best wishes to both of you...
सायरी सहित काे मिठाे लय र उत्कृष्ट प्रस्तुतीका लागि बधाई छ,साथै नानीकाे साङ्गीतीक यात्रा ले शिखर चुमाेस सफलता काे शुभकामना छ! 🎤♥️🌹
म डडेलधुरा बाट हजुर हरु को उत्कृष्ठ कलालाई सम्मान गरे हजुरहरु दुवै जना मलाइ मनपर्ने कलाकार हुनुहुन्छ हजुर हरुको त म बिकफायान नै हु
आज दाेस्राे पटक सुन्न पाईयाे जादुमय स्वर उमा दि काे त्याे पनिआदरनिय स्वर सम्राट दा राजुपरियार सग काे जुगल बन्दिमा wowo मजा आयाे❤❤❤❤
रामरो छ❤❤❤
राजु र उम लाई मेरो सलोट अति राम्रो दोहोरी
❤❤❤
कति मिठो सायेरि❤❤❤❤❤❤❤❤❤❤❤
Uma ko dohori sarai man parx asto podohori
❤❤वा वा
सारै राम्रो ,
Kdaaa ayo song ❤❤❤didi
❤❤❤❤❤❤❤❤❤
उमा जिको पहिलो शब्द नै उत्कृष्ठ लाग्यो
खुब टक्करको दोहोरी मन पार्यो ।
राम्रो छ !
❤awesome ❤
❤❤❤🎉🎉🎉
बल्ल उमा को लाइभ दोहोरी हेर्न पाइयो
नेपाली लोक दोहोरीको बाद शाहा स्वर सम्राट राजु परियार मलाइ मन पर्ने साथी र उमा बहिनी सारै मन छुने ।दोहोरी ❤❤❤❤
आहा कति मीठो ❤❤❤
❤❤❤❤❤❤❤❤
उमा जी दोहोरी च्याम्पीयन पछी आज दर्शन
पाईयो त
Dherai ramro👌👌
तपाइँकाे गितसुनिरहौझैलागयाे
उमा जिको सबै शब्दहरू उत्कृष्ठ स्वर पनि पनि उस्तै हाई लेभलल गाउनु भयो अति मिठो लाग्यो अलि आखा हेरेर नजर नजर जुदाएर गाउन सके अझ उत्कृष्ठ हुने थियो कि ?😊
I am from Aassam (India) n I enjoyed your's dohori progame..I liike dohori too much.Pl.keep it up.God bles you and all your team.
Wow❤
Wow nice 👍 best wishes everyone 🙏
Thank you so much
बदाई
छ.हजुरलाई,दिदी
Super dohori samman xa Dubai lai ❤❤❤❤❤❤
दामी राम्रो भएछ❤❤❤🎉🎉
सधै नवलपरासि तिरै गित गाई हिड्ने काेईलि चरि काठमाडौ आएकाे अनुभव भाकाे छ । काठमाडौ दाेहाेरिकाे सागर हाे यहाँ देशकाे विभिन्न भागबाट आयका कमलकाे फुलहरु फुल्ने ठाउँ हाे । माेफसलमा नभई काठमाडौ नै दाेहाेरिकाे कला देखाउन दाेहाेरिकाे यउटा काेईलिलाई स्वागत छ ।
Aaha nice ❤didi
Raju Uma ❤Nice dohori.🎉
आहा कत्ती मन छुने शब्द❤❤❤❤
गज्जब लाग्यो है हजुर ! ❤❤❤
अति राम्रो❤ ❤सारैमनपरेव
Wow Nice sis❤❤
Thanks 🤗
Super 🙏🇳🇵🇺🇸
Awesome ❤.always watching your videos from Himanchal pardesh india.....lots of lov
Dohori ko raja raju daju❤️
Dammi.. Babaal geet lagyo❤
Super 💯 nice song congratulations both of you excellent communication 👏🏻💯
congressional uma sis