Dukhyo Dilko Ghau Live Dohori गहभरी आँसु पार्दै गाउँदा सबै भावुक Asmita Dallakoti &Prakash Parajuli

Поділитися
Вставка
  • Опубліковано 25 кві 2024
  • सुमधुर स्वरका धनी Prakash Parajuli र म आफैले गायको दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _______________________________________________________
    Official Song:
    🎶 Audio Credits:- Sadhai Mero Dukhyo Dilko Ghau
    ➤ Singer - Ramu Nepali, Deepak Chhetri & Amrita Nepali
    ➤ Lyrics - Ramu Nepali
    ➤ Music - Deepak Chhetri
    Official Song : • Dukhyo Dilko Ghau - Ra...
    _______________________________________________________
    #prakash_prajuli
    #asmitadallakoti
    #livedohori
    _______________________________________________________
    Live Dohori Singer
    🎤 Prakash Prajuli
    🎤 Asmita Dallakoti
    _________________________________________________________
    _________________________________________________________
    Musician Team
    Mayur Live Studio Team
    _________________________________________________________
    ♬ Audio/Video
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    __________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
  • Розваги

КОМЕНТАРІ • 550

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Місяць тому +173

    नमस्कार 🙏
    सबैमा मिठो सम्झना ❤️

    • @taraprasadnyaupane400
      @taraprasadnyaupane400 Місяць тому +10

      Prakash sanga jodi dami huntho k aafno real ma pani❤❤

    • @sirjanaprajuli
      @sirjanaprajuli Місяць тому +3

      Wow maya asme bunu love you❤❤❤❤❤❤❤🎉🎉🎉

    • @Chammahara7
      @Chammahara7 Місяць тому

      Asmita dd r Parkash parajuli dai lai yestai sead song ramro suwauxa 🎉❤❤😢😮

    • @tulsidevisharma6512
      @tulsidevisharma6512 Місяць тому

      लाहुरे भएर कहिले हो सिस आएको पत्तै पाइएन त?

    • @RanjitaPathak-nv1rd
      @RanjitaPathak-nv1rd Місяць тому +1

      Yestai biraha git gaaunu hai sari maan choyo

  • @PrakashParajuli
    @PrakashParajuli Місяць тому +117

    सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार सँगै मिठो मायाँ ❤🙏
    अस्मिता बैनि सँगको यो दोहोरि कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला है। ❤

    • @nirmalabhattarai471
      @nirmalabhattarai471 Місяць тому +1

      अति भन्दा अति राम्रो छ भाइ, आउँदा दिनहरू मा नि येस्तै राम्रो राम्रो गित सुन्न पाउ👌😍

    • @hiladalana3430
      @hiladalana3430 Місяць тому

      कति राम्रो छ brother गीत गाउने हजुर लाई कस्ले जिन्न्न सक्छ र ❤❤❤❤❤🎉🎉🎉🎉

    • @user-go6sw1qz5x
      @user-go6sw1qz5x Місяць тому

      गजब छ । प्रकाश जि हजुरको स्वर -शब्दको बयान जति गरे पनि कम हुन्छ।

    • @sonugurung4993
      @sonugurung4993 Місяць тому

      Muto ma kada umriyo

    • @jaganrashali3373
      @jaganrashali3373 Місяць тому +2

      Akdam ramro xa vai geet sunera annada bhayo Ani Halka bhabuk ni baye ❤❤❤

  • @shankarsapkota4088
    @shankarsapkota4088 26 днів тому +14

    राजु परियार पछिकाे दाेहाेरि काे राजा काेहि हाे भने त्याे प्रकाश पराजुली हाे।❤❤❤❤

    • @Gurungsanta-op4xe
      @Gurungsanta-op4xe 3 дні тому

      स्वार ठिकै हो तर हान्न्नु पर्ने तुक्काको बाण भने छैन उस्मा !

  • @suminapoudel432
    @suminapoudel432 Місяць тому +46

    प्रकाश दाइ काहा बाट आउँछ यस्तो मुटुमा नै बिज्ने शब्द 😢😢😢

    • @KushalNeupane-uu3oi
      @KushalNeupane-uu3oi Місяць тому +2

      मन छुने शब्द ❤❤❤🎉🎉🎉😢😢

    • @sarushrestha7690
      @sarushrestha7690 29 днів тому +1

      हो मलाई पनि प्रकाश दाइ को शब्द अनि स्वर सारै मन पर्छ😮

    • @Samsher211
      @Samsher211 28 днів тому

      😢😢😢 शब्द ले मन रोयो 😥😭

  • @krishnabhandari4972
    @krishnabhandari4972 Місяць тому +24

    मनपर्नी कलाकार अश्मिता डल्लकोटि अनि प्रकश पराजुलि कसैले सक्दैन यिनिहरु लाई ❤❤❤❤❤

  • @kopilarajendra1195
    @kopilarajendra1195 Місяць тому +23

    प्रकाश भाई दोहोरी सुनेर मज्जा आयो

  • @madhavpoudel7329
    @madhavpoudel7329 Місяць тому +39

    प्रकास र अस्मिता को यो दोहोरि निक्कै राम्रो छ, यस्तै दोहोरि फेरि पनि सुन्न पाइयोस❤❤😊😅

  • @milanmagar9091
    @milanmagar9091 Місяць тому +12

    आहा कति‌ मार्मिक दोहोरी अस्मिता दिदि र प्रकाश दाईको धेरै मन मन छोयो आगमि‌ दिन हरुमा झन धेरै प्रगति गर्दै जानु होला ❤

  • @neupanemaya821
    @neupanemaya821 Місяць тому +16

    तब पो लोकदोहोरि शब्द मार्मिक छ दुबैको।😢

  • @tikuvai6192
    @tikuvai6192 Місяць тому +4

    आज फेरि उत्कृष्ट गीत सुन्न पाइयो ।कला भएकोले कला यसरी देखाउँछन्। कला नहुनेले हो चर्तीकला देखाउने।बधाई छ प्रकाश अस्मिता दुबैलाई❤️👍️👍️

  • @yamprasad9453
    @yamprasad9453 Місяць тому +9

    आहा कति राम्रो मार्मिक गित नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤❤❤

  • @basantathapa9594
    @basantathapa9594 Місяць тому +7

    लोक गितको धरातल कहिल्यै नबिर्सनु होला तपाइ हरु बाट ठुलो आसा भरोसा छ धन्यवाद शुभकामना

  • @DammarBahadur-hi4yd
    @DammarBahadur-hi4yd Місяць тому +8

    सारै राम्रो गित प्रस्तुत गर्नु भयो।कुनै पनि ब्याक्तिले आफ्नो प्रेमिका बाटा अलग भएको बिषयलाई उठान गरेर यो गितले निकैनै भावुक बनायो।

  • @dasuthapa2503
    @dasuthapa2503 Місяць тому +29

    प्रकाश भाइ को गित को शब्द ले आङ नै जिरिङग भयो

  • @bishnukunwar3045
    @bishnukunwar3045 Місяць тому +6

    पार्ट 2 पनि आउनु पर्छ अब छिटै।।दाेहाेरि सुन्दा पनि आनन्द लाग्ने यस्तो पाे हुनुपर्छ त गीत❤❤सम्मान छ दुबै जना कलाकारलाइ

  • @radhadhakal6512
    @radhadhakal6512 2 дні тому +1

    दुबै जनाको प्रस्तुती अति मार्मिक छ 🙏🙏🙏🙏

  • @uttampraja2186
    @uttampraja2186 Місяць тому +7

    आहा अति मीठो प्रस्तुति गित सुनेर मज्जा लिए बधाई छ कलाकार प्रकाश पराजुली अस्मिता डल्लाकोटी लाई सम्मान्🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️💕💕❤️❤️❤️❤️💕💕💕

  • @shaktikumargodar389
    @shaktikumargodar389 Місяць тому +3

    आहा❤
    यस्तो मिठो दोहोरीलाइ सबैले सपोर्ट गरौं ताकि अपाच्य दोहोरीहरु आफैं पाखा लाग्दै जाहोस

  • @sapkotashiva8537
    @sapkotashiva8537 28 днів тому +1

    ❤❤"गयो खोली दोषि मै बगर अति गर अत्याचार नगर"❤❤कर्णप्रिय स्वरका धनि प्रकाश पराजुलिका मर्मस्पर्सि शब्दहरुमा बहकिदाबहकिदै ३१ मिनेट पनि ३१ सेकेन्ड जस्तै भयो!! ❤

  • @alishabohara970
    @alishabohara970 Місяць тому +7

    सम्पूर्ण लाई मेरो नमस्कार छ ❤❤आहा कती राम्रो गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤❤

  • @KRBGaming-
    @KRBGaming- Місяць тому +2

    अस्मिता र प्रकाशको प्रायः सबै दोहोरीमा एउटा भाव भेतिन्छ, पहिले सम्बन्ध मा बसेका रहेछन् यि दुई , मुटु चसक्क पार्यो त।

  • @dilmagar8992
    @dilmagar8992 Місяць тому +4

    दुवै जनाको शब्दका मिसाइल प्रक्षेपन भाको दोहोरि ...मज्जा आयो सुन्न

  • @bikashkhanal8335
    @bikashkhanal8335 Місяць тому +9

    मन छोयाे जिबनमा मेल खायो आँखाबाट आँसु आयो ❤❤❤❤

  • @user-xg1wz3ky1e
    @user-xg1wz3ky1e Місяць тому +6

    आहा कती राम्रो गीत सम्पुर्ण लाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RasanaRamdam-cr7yy
    @RasanaRamdam-cr7yy Місяць тому +6

    म त अस्मिता दि को जुन गीत पनि मन पर्छ कहिले आउँछ भन्दै बस्छु म हजुर को बिग फ्यान ❤❤❤🙏🙏🙏

  • @Dikshasharma890
    @Dikshasharma890 Місяць тому +6

    धेरै राम्रो छ ❤❤❤❤

  • @saruregmi5603
    @saruregmi5603 Місяць тому +7

    आहा अति मार्मिक गित मेरो बुनु अस्मिता र प्रकाश जि को गित सुन्दा नि आँखा बाट आँसु झर्छ बुनु अस्मिता अझै धेरै प्रगति को कामना यो मौसम दाइ को तर्फबाट मेरो बुनु अस्मिता लाई शुभ आशिर्वाद छ नानी ❤❤❤❤

  • @karunakunwar597
    @karunakunwar597 Місяць тому +13

    प्रकाशजिको शब्द चयन अति उत्कृष्ट छ

  • @PrakashSanjyal-hg8zo
    @PrakashSanjyal-hg8zo Місяць тому +3

    धेरै मन पर्यो र्शब्दमा गितमा व्याखा विश्लेषण गर्न ठाउँ छैन alll ❤❤❤ka dame ❤❤❤

  • @ssharmasabin7309
    @ssharmasabin7309 Місяць тому +4

    Ahile ko dhohori king parkash parajuli 🎉🎉🎉🎉wa badhai xa all timlai

  • @tulbahadurthapa7715
    @tulbahadurthapa7715 Місяць тому +1

    प्रकाश भाइको गितलाई सारै मन पर्‍यो !❤❤❤

  • @Nabin1246
    @Nabin1246 Місяць тому +13

    धादिङे चेलीको ठूलो फ्यान म , एउटा दोहोरी बाकी छैन होला उहाको, मैले नहेर्या😊❤❤❤

  • @keshabregmi7953
    @keshabregmi7953 2 дні тому +1

    केटाले चैंअन्त्यमा जतासुकै जाउ,।भनेको भए अझै राम्रो हुन्थ्यो।

  • @madanbhandari8120
    @madanbhandari8120 Місяць тому +2

    मार्मिक शब्द हरु ले सजिएको यो मन छुने प्रस्तुति को लागि मनै देखि salut सांगीतिक जीवन निरन्तर सफलता को सुभकामना ❤❤❤

  • @LilaKunwar-xu5mh
    @LilaKunwar-xu5mh Місяць тому +2

    नमस्ते ।गित सुन्ने तेति धेरै समय त मिल्दैन।आज शुक्रबार छुट्टि भयकोले यो मार्मिक गित सुन्न पाइयो । बिदेश तिर भको भयर होला निकै भावुक बनायो गितले। उन्नती प्रगतिको कामना❤❤❤❤❤❤

  • @user-gp1cj2io9y
    @user-gp1cj2io9y Місяць тому +3

    हरेक टुक्का मा दम छ मनै छुने शब्द यस्तो दाेहाेरि सुन्न सारै माजा लाग्छ दुबै जना लाई सफलताको शुभकामना !!

  • @ArjunMahji-mb3pt
    @ArjunMahji-mb3pt Місяць тому +7

    Asmita dd ko dohori malai man parxa ramro xa dd👍👍👍👍👍

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 Місяць тому +4

    जहाँ मुसि त्याहा एति धेरै छ्न सबै दर्शक खुसि❤❤❤❤

  • @lamichhanejayaram281
    @lamichhanejayaram281 Місяць тому +2

    आहा ! कति मिठा शब्द अनि मधुर स्वर । दुबै जनालाइ बधाई अनि आउँदा दिनमा पनि यस्तै गित सुन्न पाइयोस् 👍️👍️

  • @bishupaudel5280
    @bishupaudel5280 Місяць тому +3

    अति सुन्दर पस्तुती छ अस्मिता बुनु अनि प्रकाश सर ।💐🥀🌹

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Місяць тому +4

    अति राम्रो गित ❤❤

  • @user-or3ph3kc6b
    @user-or3ph3kc6b Місяць тому +3

    हेैन अस्मिता बैनि काे साेर,र टुक्कायति धेरै मनपर्ने कि सबै दाेहाेरि हेरिसके, भन्दा त अाज भाेलि माेबाईल खाेल्न साथै अस्मिता कै दाेहाेरि टिकट नभय फाेटा भयपनि हेर्ने मन लाग्छ,के भाकाे कुन्नि अस्मिता धेरै मन पर्ने हुनाले हाेला मेरै बहिनि जस्तै लाग्छ ❤❤

  • @harikandel9876
    @harikandel9876 Місяць тому +3

    अती मार्मीक गीत सुनेर मजा आयो ❤️❤️
    टुक्का लाई त कले सक्नीर यीनी सॅग

  • @Prempun889
    @Prempun889 7 днів тому

    हरेक शब्द ले आनन्दित भैयो उत्तर उत्तर प्रगति को कामना दुवै जनालाई

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Місяць тому +3

    आहा अति नै मिठो मार्मिक दोहोरी आहा❤❤❤❤😢😢

  • @kamalbahador2169
    @kamalbahador2169 Місяць тому +2

    दुबै जना को सब्द मा दम छ
    अति गर अत्या चार नगर

  • @Dexter-jv5pl
    @Dexter-jv5pl 12 днів тому

    दुबैजना कलाकार शब्दका खानिनै हुनुहुन्छ दुबै जनालाई शुभकामना ।

  • @lamsalsabitasabu3298
    @lamsalsabitasabu3298 Місяць тому +2

    दुबैजना शब्दको खानि आफैलाई परेजस्तो महसुस हुन्छ😢❤❤जापानदेखि माया दुबैजनालाई❤

  • @narbahadurbk1540
    @narbahadurbk1540 Місяць тому +3

    अस्मिता र प्रकाश दुबै लाई बधाइ

  • @NabarajBhatta794
    @NabarajBhatta794 Місяць тому +1

    यति राम्रो शब्द चयन गरेर यति राम्रो प्रस्तुति दिनुभएकोमा प्रकाश पराजुली र अस्मितालाई धेरै धेरै धन्यवाद❤️❤️🙏🥹

  • @kabirajsubedi8395
    @kabirajsubedi8395 27 днів тому

    प्रकाशको शब्द र स्वरमा जादुनै छ।

  • @prasamsakc3451
    @prasamsakc3451 Місяць тому +2

    म पनि प्रकाश र अस्मिताको बिग फ्यान हो 🎉❤❤❤❤

  • @durgarimal7239
    @durgarimal7239 Місяць тому +3

    मिठो दोहोरी ❤❤

  • @balsingh5531
    @balsingh5531 Місяць тому +1

    प्रकाश पराजुली भाईको सब्दले मन छोयो अझै सफलताको शुभकामना ।

  • @upendrathapa5970
    @upendrathapa5970 Місяць тому +2

    जति सुनेनि सुनि रहु लाग्ने आहा अति मार्मिक दोहोरी बधाई छ ❤❤❤❤

  • @bimalgm615
    @bimalgm615 Місяць тому +1

    यतिमन छोयो दोहोरीले प्रगतिको कामना ❤❤❤❤

  • @Sandip-wj9cb
    @Sandip-wj9cb Місяць тому +1

    सबै लाई नमस्ते कति राम्रो गित दुवै जना को❤❤❤

  • @nawarajdhamala2002
    @nawarajdhamala2002 Місяць тому +1

    कति राम्रो शब्द बनाएको प्रकाश भाइ सुरुको र अन्तिमको टुक्का मिलेको बहिनिको नि राम्रो छ

  • @user-iu8hx6kz6f
    @user-iu8hx6kz6f Місяць тому +3

    आँखा बाट आशु झरेर सिरान भिजेको पतै पायन 😢😢😢😢😢कति सम्म रुवायको 😭😭😭😭

  • @idscomputerkohalpurtechnol2603
    @idscomputerkohalpurtechnol2603 Місяць тому +4

    Very Nice....💕💕😍

  • @user-fy5lg3ct4q
    @user-fy5lg3ct4q Місяць тому +1

    ❤❤❤ राम्रो छ

  • @romnathbhattarai9889
    @romnathbhattarai9889 Місяць тому +1

    कति सुन्दर भावुक प्रस्तुति रास्ट्रका गहना हरुको👏👏👏👏👏👏❤️🇳🇵

  • @LalbahadurBk-kb9cx
    @LalbahadurBk-kb9cx 2 дні тому +1

    कता कता पुरानै याद झल्काइदिनु भयो

  • @bikashkhanal8335
    @bikashkhanal8335 Місяць тому +2

    प्रकाश भाइ अनि अस्मिता बहिनीको दोहोरी मज्जा को छ सुभकामना छ धेरै राम्रो छ ❤❤❤

  • @user-sb4wy5bn9t
    @user-sb4wy5bn9t Місяць тому +1

    अाहा कति राम्रो छ धेरै धेरै धन्यवाद

  • @poshkanta920
    @poshkanta920 Місяць тому +1

    धेरै राम्रो लाग्यो सुभकामना छ दुबै जना लाइ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @minasapkota5964
    @minasapkota5964 Місяць тому +2

    धेरै राम्रो शब्द अनी लय अस्मिता बैनी र प्रकाश भाईलाई धेरै बधाई र सम्मान छ🎉❤

  • @rukmangrg1240
    @rukmangrg1240 Місяць тому +1

    Wow ati utkrishta dohori dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧

  • @shantajaishi4005
    @shantajaishi4005 Місяць тому +4

    Mitho sor asmita yo song sor mithoxa❤❤❤

  • @saraswotiphuyal797
    @saraswotiphuyal797 Місяць тому +7

    अस्मिता सिसकाे दाेहाेरि दिनमा २ चाेटि नसुनि त निन्दा् नै लाग्दैेन मलाई त हैन अस्मिता सिसले त मलाई माेहनिनै लाईदिनुभयाे केहाे❤🎉 हजुरसंग प्रतक्ष भेट्न मन छ अनि भेटेर फाेटाेखिच्न मन छ ❤मेराे ईच्छा कहिले पूरा हाेला 🎉❤🙏🙏🙏

  • @suryabahadurchhetri6215
    @suryabahadurchhetri6215 Місяць тому +1

    राम्रो छ सदैब यस्तै गीत सुन्न पाइयोस दुबै जनको बिग फ्रेन्ड

  • @ramchandrapadal6565
    @ramchandrapadal6565 Місяць тому +1

    सन्दर्भ सामग्रिले मन छाेयाे ,यस किसिमकाेसामग्रि पुनः प्रसारणकाे अनुराेध छ 🎉🎉🎉🎉🙏🙏🙏

  • @rumlalpokhrel6517
    @rumlalpokhrel6517 Місяць тому +1

    अति राम्रो छ

  • @bhagwatibkbhagwatibk-9441
    @bhagwatibkbhagwatibk-9441 Місяць тому +3

    Parkss vi एती तीखा शब्द प्राहार नगरन मुटु दुखी सक्यो

  • @user-mk3nl9ej8w
    @user-mk3nl9ej8w 26 днів тому

    पकाश भाईकाे सब्द चयन राम्रो छ।

  • @pujaregmiparbeshregmi7353
    @pujaregmiparbeshregmi7353 Місяць тому +3

    Nice dohori didi dada 🎉❤

  • @dipkbashi1806
    @dipkbashi1806 Місяць тому +1

    रियल झै लाग्छ यि दुइ कलाकार को गीत । जोडी पनि उस्तै जम्नि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khadkabk9712
    @khadkabk9712 12 днів тому

    अति मर्मस्पर्शी सब्दा सुन्दा नि अँखा रसाएरा आयो। भाइ बैनी दुबैलाइ सम्मान छ।

  • @lalbhatt9396
    @lalbhatt9396 Місяць тому +1

    दुबै जनाको प्रस्तुति एकदमै राम्रो लाग्यो।❤❤🎉🎉

  • @FunTime-Nepal
    @FunTime-Nepal Місяць тому +2

    यो गितको फ्यान जति हाजिर गरम त।

  • @Newskill640
    @Newskill640 3 години тому

    अति उत्तम दोहोरी

  • @user-id1qm3th5v
    @user-id1qm3th5v Місяць тому +1

    गित गाउन कै लागि जन्मिएका ❤❤ पराजुलि

  • @pabitakharel7554
    @pabitakharel7554 Місяць тому +4

    जय गित जय संगित 🙏🙏🙏🙏

  • @AbinashGhale-cf2hm
    @AbinashGhale-cf2hm 28 днів тому

    अति मीठो सब्द प्रकाश दाजुको❤️❤️❤️

  • @RitaKoirala-yn4sp
    @RitaKoirala-yn4sp Місяць тому +1

    यहि भाकामा अर्को भाग फेरि सुन्न पाउ हजुर❤❤❤

  • @pratimapokhrel-no6hs
    @pratimapokhrel-no6hs Місяць тому +1

    Asmita prakash ko dohori herna ati ananda aaux.. sabda marmik niskanx.. love u both❤

  • @rajindrasirpalisangeet
    @rajindrasirpalisangeet 28 днів тому +2

    टिकटकमा एक टुक्का भेटेर युटुबमा आएक थोरै हेर्छु भनेको पुरै हेरेको पत्तै भएन अति मार्मिक दोहोरी अस्मिता र प्रकाशको ठूलो पङ्खा हु म पनि ❤️🎵🎤🙏

  • @BohoraSarita1234
    @BohoraSarita1234 Місяць тому +1

    अस्मिता दिदि को big fan hoi ma tw ❤❤misss you sis ❤❤❤

  • @NirmalAcharya-gj4gj
    @NirmalAcharya-gj4gj Місяць тому +3

    Dammiii song ashu

  • @shantibhandari985
    @shantibhandari985 Місяць тому +3

    Wow superb both of you ❤️❤

  • @tulsivishalrawat3410
    @tulsivishalrawat3410 Місяць тому

    अति मिठो गित मेरो मन पर्ने कलाकार दुबै ❤❤❤❤❤❤❤❤

  • @dineshprasadadhikari1949
    @dineshprasadadhikari1949 26 днів тому

    पछिल्लाे समयकाे मन पर्ने कलाकार प्रकाश पराजुली स्वर तथा शव्दका खानी

  • @rajuchalise487
    @rajuchalise487 Місяць тому

    अति मीठो दोहोरी❤❤

  • @sharadaregmisubedi1727
    @sharadaregmisubedi1727 Місяць тому +1

    आहा कति मिठो शब्द हुन !

  • @gokulparajuli6380
    @gokulparajuli6380 Місяць тому

    ज्यादै राम्रो दाेहरि ❤❤❤❤❤❤❤

  • @rabintamang9948
    @rabintamang9948 Місяць тому +1

    l:कति मार्मिक शब्द मनै छुने सोचेको🌹भन्दा पनि🍀सुन्दर होस🌹हजुरको🍀जिवन🌹चाहेका🍀सपना🌹कहिले अधुरो🍀नरहोस्🌹🌹प्रगती को दुबैलाई धेरै धेरै शुभकामना !!

  • @ganeshadhikari8285
    @ganeshadhikari8285 Місяць тому

    अति मिठो दोहारी

  • @rameshpandey1377
    @rameshpandey1377 15 днів тому

    यहि भाका lसुनिता र सुमन को सुनिसकेर तपाईं हरुको सुन्दै छु

  • @SrijanaKanung
    @SrijanaKanung Місяць тому +1

    Dherai ramro dohori

  • @omshrestha409
    @omshrestha409 Місяць тому +1

    यो हो लोक दोहोरी धेरै राम्रो सुनम सुनम जस्तो