गुरू नमस्कार सोह्रश्राद्ध सप्तमी तिथी रोकिएको ले औसीमा को दिन १२ दिन हुन्छ र बाह्रै दिनमा तेह्रौ दिनको काम सक्ने र एघारमा एकछाकी खाएर बाह्र दिनको दिन औसीमा रोकिएको श्राद्ध गर्नु हुन्छ की गर्नु हुदैन गुरू जानकारी पाउन ।
गुरु जि प्रणाम, पिता जिवित हुनुहुन्छ आमाको एकोद्दिष्ट श्राध्द गर्दा तर्पण हजुर वुवा र कुप्रा हजुरवा लाइ तर्पण दिने कि नदिने ? पितालाइ तर्पण नदिइ हजुरवा र कुप्रा हजुर वा लाइ तर्पण दिन मिल्छ ? पं. मदुसुदन सुवेदिले लेखेको कितावमा मिल्दैन भनेको छ .सहि के हो?
ईन्डियाको चारधाम तिर्थस्थलमा श्राध्द गरेको सन्तान हरुले महालय श्राध्द गर्नु पर्छ कि पर्दैन होला? ईन्डियाको चारधाम तिर्थस्थलमा श्राध्द गर्नु उत्तम मानिन्छ कि नेपाल को उत्तरगया गोकर्ण आदि तिर्थस्थलमा हरुमा श्राध्द गर्नु उत्तम मानिन्छ? नेपाल को उत्तरगया गोकर्ण आदि तिर्थस्थलमा श्राध्द गरेको सन्तान हरुले महालय श्राध्द गर्नु पर्छ कि पर्दैन होला?
नमस्कार गुरु जि राधे राधे जानकारी दिनुभयो राम्रो लाग्यो
गुरु नारायण ...
महालय को औशी मा मृत्यु भएको व्यक्ति को महालय श्रद्ध कैले गर्ने ??
नमस्कार मेरोघरमा दसैअस्टमि तिथिमा वुवाकोतिथि पर्छ र नवदुगा पुजा स्राद अघि कि पछि गर्ने गुरु।
गुरू नमस्कार
सोह्रश्राद्ध सप्तमी तिथी रोकिएको ले औसीमा को दिन १२ दिन हुन्छ र बाह्रै दिनमा तेह्रौ दिनको काम सक्ने र एघारमा एकछाकी खाएर बाह्र दिनको दिन औसीमा रोकिएको श्राद्ध गर्नु हुन्छ की गर्नु हुदैन गुरू जानकारी पाउन ।
रजश्वला भएर रोकिए को श्राद्ध द्वादशी का दिन गर्नु भन्दा त्यस दिन मघा श्राद्ध रहेछ,के गर्नुपर्ला।
सम्धी सम्धिनीकाे कपाल मुण्डन गरेर जुठो बारेको देखिन्छ के सम्धी सम्धिनी काे जुठो लाग्छ ?
गुरु जि प्रणाम, पिता जिवित हुनुहुन्छ आमाको एकोद्दिष्ट श्राध्द गर्दा तर्पण हजुर वुवा र कुप्रा हजुरवा लाइ तर्पण दिने कि नदिने ? पितालाइ तर्पण नदिइ हजुरवा र कुप्रा हजुर वा लाइ तर्पण दिन मिल्छ ? पं. मदुसुदन सुवेदिले लेखेको कितावमा मिल्दैन भनेको छ .सहि के हो?
माहालय श्रद्दा गर्ने ब्यक्तिले सोह्रश्रद अवदि भर नुन यक छाक मत्र खाने भन्ने चलन सही हो?
🙏🙏🙏🙏🙏🙏🙏
यो तरिका ले स्रद्दा गर्नु पर्छ भनेर गुरु ले स्रद्दा कर्ता लाई भन्नू परोनी गुरु ,
Sahi bhannu bhayo
ईन्डियाको चारधाम तिर्थस्थलमा श्राध्द गरेको सन्तान हरुले महालय श्राध्द गर्नु पर्छ कि पर्दैन होला?
ईन्डियाको चारधाम तिर्थस्थलमा श्राध्द गर्नु उत्तम मानिन्छ कि नेपाल को उत्तरगया गोकर्ण आदि तिर्थस्थलमा हरुमा श्राध्द गर्नु उत्तम मानिन्छ?
नेपाल को उत्तरगया गोकर्ण आदि तिर्थस्थलमा श्राध्द गरेको सन्तान हरुले महालय श्राध्द गर्नु पर्छ कि पर्दैन होला?
🙏🙏🌼🌼🇳🇵🇳🇵
रिषिनै अब छैनन्।ढोङि को पेसा वा पासो
एक छाकीको दिन नुन खानै नहुने हो