पितृ को दियो बाल्दा भूलेर पनि यस्तो गल्ती नगर्नुहोला | pitri ko diyo kasari balne | pitri paksha
Вставка
- Опубліковано 6 жов 2023
- पितृ को दियो बाल्दा भूलेर पनि यस्तो गल्ती नगर्नुहोला | pitri ko diyo kasari balne | pitri pakshya
#pitripaksha #satmargadarshan #bishalacharya
गुरु देब पहिला कुलको बत्ती बाल्ने की पितृको 🙏🏻🙏🏻
पितृको कलश कति कति दिनमा फेर्ने हो कि दिनहुँ पुजा गर्दा फेर्ने हो
राधे राधे गुरु
गुरु जिउ पहिला कस्को पुजा गर्ने भगवान को कि देवी देवता माता को कि घरको कुलको कि पितृको यो बताइ दिनुन
पहिले पित्रृकाे पुजागरने कि देबकाे पुजागरने वा पानचायन पछि गरने जाकारि पाउ
Pahila...kulpitri
Ani.devta
राम्रो सल्लाह र सुझाब दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ गुरूदेव।।🙏🙏
गुरु जी नमस्कार। मेरो घर मा पुर्व फरके मन्दिर छ। तरह पुजा गर्न। बेला। मा। दछिण। फरके। र। पूजा गर्ने। गर्छु। गुरु जी कोटि नमन 🙏🇳🇵
Jankari ko lagi dherai dherai dhanyabad
ramro sujab dinu vayo guru hajurlai dhanybad
Om 🌹🙏🌷👍
धन्यवाद हजुर जानकारी दिनुभयो
Jay sree Radhe Krishna guru jiu.
🙏🌺🌺🎉🎉
सुझाबको लागी धन्यबाद गुरू
🥀🥀🌺🥀🌺😘🙏♥️
Thank you so much bguruji 👍🙏
सारै रामरो जान कारि दिनु भयो गुरुदेब हजुरको जय जय होस
जानकारी को लागि धन्यवाद गुरू 🙏
❤❤🎉🎉🙏🙏🙏🙏🙏🎉🎉💛💛💚💚🧡🧡Om
Jay hos guru
गुरु घरमा दैनिक पुजा गर्दा पहिला पित्तिको पुजा गरनिकि ा देबताकोअनि पुजा समाग्री छुट्टा छुट्टै वनाउन परछकि भनिदिनुस्
Dhankuta
Autai ryagama mathi debatako tala pitriko garna hunxa ki hudaina guru🙏🙏🙏
सारै राम्रो सुझाबदिसोहजुर धेरै धेरै धन्यबाद नमस्कार हजुर 🙏🏼🌹
Thank u for sharing nice information Guru Jee.
जानकारी को लागि धन्यवाद गुरु जी 🙏🙏
अाेम नम शिवाय जय भाेले नाथ जय हाेस गुरु जि दसन
जानकारीकाे लागि धन्यवाद गुरु🙏
ओम राधे राधे गुरुदेव धेरै राम्रो जानकारी दिनुभयो नमन छ।
Radhe radhe🙏🙏🙏🌺
Very nice kura
Thank you so much guru 🙏🙏
Sahrai ramro
राधे राधे गुरु
अनि कुल देवतालाइ कहाँ कता राख्ने हो त्यो पनि बताइ दिनुन
गुरु 🙏भर्याङको कौसि निस्कने खालि ठाउमा पितृ तथा भगवानको मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न?अनि तपरीको चामल कहिले कहिले फेर्ने हो र?यदि ठाउ भयन भने छोरा मान्छे सुत्ने कोठामा भगवान तथा पितृ को मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न गुरु🙏
🙏धन्यवाद गुरुजि
धन्यवाद गुरु
सहि भनिसो हजुर गुरु 🙏 राधे राधे जय होस 🙏🏼 जय होस धन्यवाद गुरु 🙏
ATI nai ramro jankari
जानकारीको लागि धेरै धन्यवाद गुरु नमस्कार 🙏🙏
राधेश्याम
Jay shree Radhe Radhe
यो फुल बत्ती सिधै माथी ह्न्छ सम्ज्झन तँ दक्षिण सम्झे को हुन्छ
जय होस गुरू नमस्कार 🙏🏼
यो पन्दित हरु को पनि बिस्वाश छैन धेरै ले दक्षिन पश्चिम कोद मा पितृको पुजा गर्नु पर्छ भन्छ आजा फेरि तपाइको भनाइ दक्षिन गर्नु पर्छ भन्नू हुन्छ के हो एस्तो वाइयात
जय जय हाेस गुरूजि
गुरु जि नमस्कार हजुरले दियो कलश चामल माथि राख्ने भन्नू भयो अनि त्यो चामल दिनहु फेर्नु पर्छ कि पर्दैन भनिदिनु न।
जानकारीकाे लागि धेरै धेरै धन्यवाद हजुर 🙏🙏
राधेश्याम
Om
Ramro laagyo sunera guru 🙏 Radhe Radhe 🙏
🙏 🙏
🌷🌼🌼🌷
Thank you for sharing 🙏💫🤞
गुरुदेव प्रणाम 🙏🙏
हजुरले भने बमोजिम लगभग मिले जस्तो छ।
Jaya radheradhe
नदिमा परेर मरेकाे भए तेस्ताे पितृलाई दक्षिण मुख फर्काएर राख्नु पर्छ भन्नू हुन्छ काेहि गुरूले।
बलेको दियो उत्तर तिर फर्केको हुन पर्छ कि दक्षिण तिर फर्केको हुन पर्दछ ?
Nikai ramro kura bataunu bhayo guru, naman chha hajur lai,
🙏🙏🙏🙏
कसैले पहिले भगवान् को पुजा गर्नु भन्नुहुन्छ कसैले पित्री को अन्योलमा परियो कस्को पहिले पुजा गर्दा राम्रो हुन्छ
पितृ, कुल, देवता
🙏🙏🙏
होइन पितृकोफोतो राख्ने दक्षिनतिर आफु पनि दक्षिन तिरै फर्किनु पर्यो अनि दियो दक्षिन तिर फर्काएर राख्दा बत्तिता उल्तो तिर फर्किन्छ अनि उल्तो हुन्नर गुरु?
धन्यवाद ❤
गुरु राधे राधे
गुरु पितृलाइ कति सुते बति बाल्नु पर्छ
कोहि गुरुले दियो पुर्व फर्काएर बाल्नुपर्छ भन्छन तपाईं दक्षिण फर्काएर बाल्नुपर्छ भन्नुहुन्छ कसको कुरा मान्नु हो
Om namo guruji ma ta sadhain bihana beluki nai puja garchu
Ati ramro sujeu gurujee❤❤❤❤❤
गुरु नमस्कार , पित्री र कुल को दियो एउटै बाल्न मिल्छ? एउटै मन्दिर छ ठुलै कोठा छ , उत्तर पट्टि भगवानको दियो बालिन्छ र दक्स्छिन पटि कुल को दियो छ र त्यही छेउमा पितृको सेती र पहेलो कपडामा सानो नरिवल बेरि पित्री स्थापना सम्झी राखेको छ , भने त्यही दियो ले कुल पित्री लाई हुन्छ?बताइदिनु त
thank you
Aru ta sabai thaja thaha thiyo guru tara fiyo rakhda chamal mayhi rakhne kura chai thaha thiyena aba jankati paye guru dhanya bad...radhe rafhe..
Ma ta purba paschim uttar dakshin mai confuse hunxu
पुजाका लगि जानकारि गराइदिनु भयको मा धन्न्बात गुरु जि 🙏🙏🙏
धन्यवाद गुरु।मैले त पितृहरूको पुजा मात्र पानी वा जल राखेका हात जोडछु।अनि बिजुलिको बति बाल्छु।दछिण पश्चिम दिसामा यो ठिक हो कि होइन,?बताइ पाउ❤
good ❤🎉
हैन हो गुरु जि दैनीकी पुजा गर्ने लाइ चामल राख्नु पर्दैन भन्छन गुरु
पुजा गर्दा पुर्व फर्काएर बाल्नु ठिक तर पित्रिको दियो बाल्दा दक्षिण फर्काउनु ठिक हो किनकि पित्रिको बास नै दक्षिण तिर हुन्छ
धेरै राम्रो गुरु जि❤❤❤❤
भान्सा घरमा पात्रको पुजा गर्न हुन्छकी हुदैन गुरूजी
Kalash rakhne ra diyo balne possibilities nahudaa.........दक्षिण फर्केर पानीको धारामा हातले तिन अञ्जुली पानी चढाउनु मिल्छ?
गुरु जी नमस्कार रामनवमिमा पित्रीकाेनाममा बिपिउ बाति मन्दिरमा बाल्न मिल्छ कि मिल्दैन
Diyo Kata balepani mathi tira jancha
पृत्रिलाई टिका लगाउदा कुन औला प्रयोग गर्न सकिन्छ गुरु जि
Daeneke puja ko parsad aafu la khanu hunxa ki gai lie denu parxa
गाईलाई खुवाउन सके राम्रो
Guruji 🙏🙏 dherai dherai dhaneywad hjrlai ani pitriko photo lai mandir typko hunxani testoma rakhera puja grna hunxa ki nai ? Arko kura eutai kothama duita pitrilai yeta ra uta sidema rakhna milxa ki nai mero sasu ama ani mero mero janma dine baba hunuhunna tesaile vandinu hola
hunx
Gurudev namaskar ! सबै पितृकाे फाेटाे एउटै फ्रेममा रनख्न मिल्छकी मिल्दैन हाेला ?
गुरु कलश कति कति दिनमा फेर्ने हो
गुरुजि नमस्कार ,दाहिने दियो र देव्रे कलश भन्नुभयो त र दक्षिण तिर फर्कदा अाफ्नाे हात अनुसारको दायाँ बायाँ अनुसार हाे कि त् 10:17 यसलाई पुर्व फर्किदा काे अवस्थामा जस्तो गरि मिलाउने हाे अाज सम्म कन्फ्युज छु कृपया स्पष्ट पारिदिनु हुन अनुरोध छ
आफुले मनले सोचेको कुरालाई मागेर पुजा गर्नु हुन्छ की हुँदैन पित्रीहरु लाई गुरु
Hunxa
Guri g pitri lai baliko deyo nevheyo vani feri tehi batti balnu milx ki mildina
Guru photo nai xaina vnii ksrii k ma pooja garda hunxa guru 🙏🙏
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Mailey tw mastama balxu dashakhañg tirr balxu hunxa ya hunna
धन्य बात शल्लाह शुझाब दिनु भयाे 🙏
Pahila kasko diyo balne?
puja garni kotha bata pitri rakhni kotha agadi xa vne kei farak parxa ki nai ?
11:50 mero ta sagai x.
तुलसीको मोठ मा पितृ लागि बत्ती बाल्न हुन्छ गुरुजी?
Kapadaharu rakhna mil6 ki mildaina vanidinus na please
गुरु जी, यदि मेरो बुवा २०७९ कार्तिक षष्ठीमा परलोकमा पुग्नुहुन्छ भने उहाँको श्राद्ध २०८० कार्तिक षष्ठीमा शुक्रबार हुनेछ, त्यसोभए हामीले कुन दिन कपाल काट्ने?
घरमा कौडा राख्न हुन्छ कि नाई गुरु
हुन्छ
Pitri ko foot rakhda ghar ko ra Maiti ko buwa ko foto sangasangai rakna hunx ki hudsina hola vandinun hai guru
पुजा कोठामा जुन दियो बालिन्छ के पितृको लागि छुट्टै दियो बाल्नु पर्ला वा एउतै दियो बाले पुग्छ????
Guru gi album ma vaya ka phota rakhna mil6 ki mildaina
मैले त झन मेरो बाबा आमा को फोटो मेरै सुत्ने कोठामा टेबल माथी राख्छु गुरु