मेरिबास्सैका बान्द्रेको करोडौं पर्ने टर्कि, बट्टाई, कुखुरा फर्म, फर्म छिर्दा अचम्मै परियो | Bandre

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024

КОМЕНТАРІ • 601

  • @prasan_ale
    @prasan_ale 3 роки тому +89

    परिश्रम गरेर खाने, आफ्नै कर्म मा विश्वास गर्नी मान्छेहरु देख्दा एकदम गर्व महसुस हुन्छ। धेरै राम्रो।

    • @deepchapagain7346
      @deepchapagain7346 3 роки тому +2

      सारै मेहनति हाम्रो नेपाली कलाकार सुरज ज्यु। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍

    • @rameshkhadka5864
      @rameshkhadka5864 3 роки тому +1

      @@deepchapagain7346 awe

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 роки тому +175

    किना मेरी बासैमा आउन छोड्यो भनेको बान्द्रे एता बिजी रछ तेस्का बाजे बधाई छ बान्द्रे सर❤️❤️❤️🙏🙏🙏

  • @BadBoy-zi8ts
    @BadBoy-zi8ts 3 роки тому +26

    बाद्रे दाजु हामि परदेशिहरुको लागि प्रेरणा को स्रोत बन्नुभयको छ ❤️😍! धेरैधेरै धन्यवाद दाजु

  • @gangasubed3554
    @gangasubed3554 3 роки тому +9

    बान्द्रे भाईको नम्बर पठाँईदिनोसन प्रत्रकार भाई छिटो मलाई चाहियको छ बधाई तथा सफलताको शुभकामना सबैलाई 👍️👍️👍️👍️👍️👌👌👌

  • @laxmangaire2952
    @laxmangaire2952 2 роки тому +1

    ह्याचरी बाट आफै ले तयार गरे अलि फाइदा होला नत्र चल्ला किनेर पालेर बेच्दा त फाइदा छैन

  • @padamgurung2998
    @padamgurung2998 3 роки тому +49

    बधाई छ चर्चित हास्य कलाकार बान्द्रे जि दीर्घकालीन ब्यबासायको लागि

  • @nabinkarki2265
    @nabinkarki2265 3 роки тому +44

    बान्द्रे कता हराए भनेको त यता पो रहेछन् ।

  • @KrishnaKhadka-g2o
    @KrishnaKhadka-g2o 10 місяців тому +1

    नम्बरका बानदे जि, तपाईं कनटक नब्रर पाउ हजुर घनेबात

  • @puspakamal3213
    @puspakamal3213 3 роки тому +1

    यो माथी लगाएको प्लास्टिक कहाँ पाइन्छ होला???

  • @tankalama3403
    @tankalama3403 3 роки тому +26

    धन्यवाद सबैलाई,सबैको जय होस

  • @ranjema703
    @ranjema703 2 роки тому

    मेरो तिर अण्डा 5 रुपैयामा राखी दिनु भन्दा बिक्दैन भनछन् पसले

  • @parshuramrai8994
    @parshuramrai8994 3 роки тому +15

    जे होस बाङ्रे बान्द्रेको काम धेरै राम्रो छ !

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 3 роки тому +2

    नेपाल आउसि बटाइ चै खानपर्यो कस्तो राम्रो लाग्यो तर कुन ठाउँ मा हो यो फम भन्नू भयेन जान्कारी पाउन पाये हुन्थ्यो

  • @extramindedskm5052
    @extramindedskm5052 3 роки тому +40

    Wow यस्तो पो गर्नु पर्छ । कलाकार भए भनेर महल नै मात्र हेर्ने आफ्नु लेभल बिर्सिनेहरु लाई यो एउटा उदाहरण नै हो । best of luck बान्द्रे

  • @udayapaudel1459
    @udayapaudel1459 3 роки тому

    यदि हजुरहरु झापा,मोरङ आसपास हुनुहुन्छ र बट्टाई , टर्की साथै 100% शुद्ध लोकल कुखुरा पाल्न चाहानु हुन्छ वा उचित परामर्श लिन चाहानु हुन्छ भने 9815085862

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 роки тому +10

    आहा अतिराम्रो काम ।कुन ठाउँ मा छ मेरो पनि पाल्ने बिचार हो सल्लाह सुझाब को लागि आउनु पर्यो

  • @bhupendrarayamajhi56
    @bhupendrarayamajhi56 3 роки тому +1

    राम्राे ! याे नि हेर्नुस है ua-cam.com/video/2DVr9OXUfBw/v-deo.html

  • @ashoklamsal1994
    @ashoklamsal1994 3 роки тому

    बट्टाई बिक्रिमा छन् : मिति २०७७/१०/१०
    लोकतान्त्रिक चोक, काठमान्डौ ( नयाँ बसपार्क नजिकै)
    सम्पर्क नम्बर 9849752350
    १० दिनको = Rs.65 ( जम्मा ५०० पिस् बाँकि)
    ७ दिनको = Rs.55 (जम्मा ५०० पिस् बाँकि)
    १४ दिनको = Rs.75 (जम्मा ८५ पिस् बाँकि)
    ३५ दिनको = Rs.150 ( जम्मा २०० पिस् बाँकि)
    नोट: ५० पिस् वा सो भन्दा माथि लिनुहुनेलाई काठमान्डौ उपत्यका भित्र र उपत्यका बाहिरको लागि नयाँबसपार्क सम्म फ्रि डेलिभरि गरिन्छ
    १०० भन्दा माथि लिनुहुनेलाई आपसि सल्लाह गरि केही छुट गर्न सकिन्छ 🙏

  • @ashoklamsal1994
    @ashoklamsal1994 3 роки тому

    बट्टाईको चल्लाहरु बिक्रिमा छन्
    १) २० दिनको रु ८० पर् पिस् ( टोटल १५० पिस् बाँकि)
    २) २८ दिनको रु. १०० पर् पिस् (टोटल १२० पिस्)
    ३)अन्डा पार्न सुरु गरेको रु.१५० पर् पिस् (टोटल १७० पिस्)
    सिधा सम्पर्क नम्बर : 9849752350
    काठमान्डौ, मनमेैजु, लोकतान्त्रिक चोक, नयाँबसपार्क नजिकै
    काठमान्डौ उपत्यका भरि र नयाँ बसपार्क सम्म डेलिभरिको सुबिधा छ 🙏

  • @ashoklamsal1994
    @ashoklamsal1994 3 роки тому

    बट्टाईको चल्लाहरु बिक्रिमा छन्
    १) १८ दिनको रु ८० पर् पिस् ( टोटल १५० पिस् बाँकि)
    २) २७ दिनको रु. १०० पर् पिस् (टोटल १२० पिस्)
    ३)१ महिना क्रस् भएको रु.१३० पर् पिस् (टोटल १०५ पिस्)
    सिधा सम्पर्क नम्बर : 9849752350
    काठमान्डौ, मनमेैजु, लोकतान्त्रिक चोक, नयाँबसपार्क नजिकै
    काठमान्डौ उपत्यका भरि र नयाँ बसपार्क सम्म डेलिभरिको सुबिधा छ 🙏

  • @taraprasadpandey9188
    @taraprasadpandey9188 3 роки тому

    साथी भिडियो बनाउनु तर अलि बढी मान्छे लाई भ्रमित नगर्नु, मैले टर्की पालेको 6 वर्ष भो । 12 केजी हुन्छ नहुने हैन तर पोथी सबै 6 केजि माथि जाँदैन र भाले 11-12 केजी भन्दा जाँदिन।
    यसरी भिडियो बनाउँदा कृषक भ्रमित हुन्छन् र घाटा मा जान्छन्।

  • @kirparamkhanal8514
    @kirparamkhanal8514 3 роки тому

    दाइ म पनि batati पालन गर्न चाहन्छु दाजु कुन हचरी मेसिन राम्रो छ suggest garnu na

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 3 роки тому +1

    धेरै राम्रो काम
    हजुर कलकार भएर पनि एति राम्रो काम
    यो भिडियो हेरिसके पछि सबै हामी बरोज गारी युवा लाई रोजगार बन्न लाई हौसला बढ्ने छ

  • @Tharkavlog1k52
    @Tharkavlog1k52 2 роки тому

    कुन ठाउमा हाे सर हामी पनि बटै पाल्न खाेजेकाे छौ

  • @nabinmagar9233
    @nabinmagar9233 3 роки тому +15

    लु बधाईछ सफल्ताको कामना👍️🙏

  • @ramilamagar8360
    @ramilamagar8360 3 роки тому +53

    Yo honita krisi kranti vaneko aba hami sabaile siknu parne example ho 👏

    • @buddhalimbu1475
      @buddhalimbu1475 3 роки тому

      i support u

    • @TTbMadai
      @TTbMadai 3 роки тому

      Good

    • @ranjanprajapati185
      @ranjanprajapati185 3 роки тому +1

      बट्टाई को अन्डा चल्ला तथा बट्टाई चाहिएमा सम्पर्क गर्नु होला 9851194252

    • @सन्तोशशर्मा
      @सन्तोशशर्मा 3 роки тому

      @@ranjanprajapati185 कुन ठाउँ मा हो सर यो फाम

    • @bishalbudha8514
      @bishalbudha8514 3 роки тому

      Wow

  • @surajranabhat5256
    @surajranabhat5256 3 роки тому

    होइन को bandra सर धुरुमुस सर लाई सहयोग गरनु परेओ

  • @yasorirai6690
    @yasorirai6690 3 роки тому

    फोन नम्बर त, स्किनमा राख्नु भएको भए हुन्थ्यो।सर।

  • @bishalkhadka479
    @bishalkhadka479 3 роки тому

    खर्च चाहिँ कति जति लागयाे यत्रो फफ बनाउदा

  • @RudraBhatta-el7ut
    @RudraBhatta-el7ut 2 роки тому

    मलाई 5,6 अाेटा टर्की काे चल्ला चाहियकाे छ दिन मिल्छ ।कति पर्छ ।

  • @Entertainmentnepal320
    @Entertainmentnepal320 3 роки тому +2

    मलाई एउटा असाध्यै मन पर्ने मान्छेँ

  • @rahamatali
    @rahamatali 3 роки тому +59

    राम्रो काम है हजुर....👍

  • @kalpanabg3894
    @kalpanabg3894 3 роки тому

    हजुर को नुम्बर दिनुना हजुर सिक्न आउनु छ त्याहा

  • @chijarana9638
    @chijarana9638 3 роки тому +1

    Good

  • @ranchand6085
    @ranchand6085 3 роки тому +7

    सारै राम्रो काम उदाहरणीय काम बधाई छ 🌹

  • @bhumikathulung4316
    @bhumikathulung4316 3 роки тому

    Ma sita Pani xa battai ko aanda ma per 7 rs le nai dinxu contact number 9869317833

  • @madhuchhetri8077
    @madhuchhetri8077 3 роки тому +1

    यो फार्म कहाँ होला visit को लागि फार्म भएको ठेगाना बताइ दिने कष्ट गरौ ल

  • @birbishwakarma8095
    @birbishwakarma8095 3 роки тому +1

    अभिनय गरेरै बाच्न सक्ने कलाकारले कृषि पेशामा लागेर यति प्रगती गर्नु पक्कै पनि अत्यन्तै खुशीको कुरा हो।।।।।केही पाठ सिकौ।।।

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 3 роки тому +2

    हार्दिक बधाइ अनि अझै बढी सफलता को शुभकामना बान्द्रे जी

  • @sumanroka1544
    @sumanroka1544 3 роки тому +1

    Bandre le battai palan garna sikayera sabai lai dubayo aba tarkey palan garna layera sabai lai dubau ne bhayo bandre le.....

  • @laligoda
    @laligoda 3 роки тому

    नम्बर पाउन पाय हूने बान्रे भाईको

  • @ArifKhan-me5vu
    @ArifKhan-me5vu 3 роки тому

    bandre sir म पनि nepal aayar ayi kam garxu

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 3 роки тому +1

    ब्यवसाय गर्नुत अत्यन्त राम्रोकुरा हो तर बजार ब्यवस्थापन चै के कस्तोछ यसो जानकारी पाउत बान्द्रे ब्रो।

  • @jayantbahadurbist9126
    @jayantbahadurbist9126 3 роки тому +3

    त्यसका बाजे यति राम्रो काम को लागि बधाई छ बान्द्रे दाई

  • @hemurai4250
    @hemurai4250 3 роки тому

    Mero dd le 50 wota battai paleko aaj 4 month huna lagyo tara aile samma anda banako chaina. K karan le huna sakch hola. Dana ko problem hoki kasto battai vayer hola. Please yesko jankari pauna. Malai ni 100 wota jati battai ko challa chahiyeko thiyo tai vayer sodheko

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 3 роки тому +1

    हजुर यस्तै राम्रो राम्रो काम गर्दै जानुहोला देश-विदेशमा रहनुभएका नेपाली दर्शक महान भावहरुलाई यो काम पनि सिक्नुपर्छ सबैले यस्तै काम गरे भने अर्को देशमा आएर रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा केहि गरौ न

  • @nashibkshetri5723
    @nashibkshetri5723 2 роки тому

    टर्की पिसको कति पर्छ जान्कारी पाउन सर

  • @hastathakuri28
    @hastathakuri28 3 роки тому +11

    बदाई छ उन्नति प्रगति को कामना ❣❣

    • @ramdahal4316
      @ramdahal4316 2 роки тому

      Dada hajur Malai Pani sikna man xa dada

  • @chatpatevideo7739
    @chatpatevideo7739 3 роки тому

    Aba kalij palney kisan lai ni dubauney vayo yo bandere le

  • @ishworkarki6538
    @ishworkarki6538 3 роки тому +2

    टर्की त पाल्न पनी गाहरो छ कीनकी यस्ले त धेरै खान्छ ।

  • @dawasherpa1418
    @dawasherpa1418 3 роки тому

    Bandre ko bihe gardimla bonus Chau Chau pet bhari khai dimla haha lukha

  • @nabinmagar9679
    @nabinmagar9679 3 роки тому +3

    एक कुशल हास्यकलाकार का साथै एक कुशल ब्यावसायिक किसान पनि बान्द्रेलाई अझ प्रगति अनि उन्नतिको शुभकामना छ 🎉

  • @nattelbg3475
    @nattelbg3475 3 роки тому

    Bandre ta yata po kathai barai vinajulai pani aachi soranu bolaunu parxani magane budalai bichara

  • @TejanGurung-g4m
    @TejanGurung-g4m Місяць тому

    मेरी बासैमा चाउचाउ फ्याक्ट्री खोल्छु भनेर राजु मास्टरलाई धोति न टोपी बनायो अहिले चाहिँ टर्की फर्म गरेर प्रगति गरेछ केटिले😁😁😁

  • @kamaldahal169
    @kamaldahal169 3 роки тому

    .sabai jana lai namaste ...
    Jhapali kamal .ma ni aaunu hola hoi .. falo gari dinu hola plzz 🙏🙏🙏ua-cam.com/video/uvEz8IMUYmo/v-deo.html

  • @abmagar7537
    @abmagar7537 3 роки тому +3

    आजको यो भिडियो एकदम राम्रो लाग्यो । धन्यवाद आर्टिस्ट खबरलाई ...

  • @ranjanprajapati185
    @ranjanprajapati185 3 роки тому +1

    नचाहिने कुरा नगर्नुस् बट्टाई को अन्डा कहा 10 मा बिक्री हुन्छ ? मेरो मा लिन आउनुस् म रु 8 प्रति गोटा दिन्छु ।

    • @AquaBlastOblivion
      @AquaBlastOblivion 3 роки тому

      kaha ho tapaiko batai farm ..gharma khanako lagi kinchhu 8rs gota...

  • @manbirchaudhary6169
    @manbirchaudhary6169 3 роки тому

    Dherai ramro. ma Dhangadhi kailali bata.ma pani kukhura palne soch ma xu. Tapaiko number dina milxa.

  • @goldminestelefimsnewmovieshind

  • @abhishekdevkota9569
    @abhishekdevkota9569 3 роки тому

    ठिकगरेछ बानदरले

  • @bishnubhatt7296
    @bishnubhatt7296 3 роки тому +2

    Yo ho ni कृषि गर्ने तरिका । यसरी नै अग्रज बाट नै सिक्नुपर्छ र देशबाट बाहिरिने जनता लाई देशमै काम दिनुपर्छ अनि मात्रै विकशित नेपालको सम्भावना हुन्छ 🤔🤔😊😊

  • @ChhiringGole-h2x
    @ChhiringGole-h2x 9 місяців тому

    मलाई बट्टाई मिलाई दिनुन हजुर

  • @prena584
    @prena584 3 роки тому

    battai ko anda chaiye 9866886364 ma cal garnu hola

  • @bikasbk7879
    @bikasbk7879 3 роки тому

    कुन ठाँउमा होला

  • @amrityadavvlogs4276
    @amrityadavvlogs4276 3 роки тому

    Namskar Hajur mlai pani loyer kukhura farm garn khojirako xu mlai thaha xain ki chala ka bat lyaunu parx Sr please 🙏 help sr

  • @sameerkafley4964
    @sameerkafley4964 3 роки тому

    Madan Krishna haribansha acharya le Kathmandu ko local dog ko dandhyakaran gare yasko thau ma highbreed kukar lai yasko bigypan garee karodou ko arabauko chalkhel gare Chor haru

  • @kapurgurung9566
    @kapurgurung9566 3 роки тому

    बान्द्रेकाे धन पैसा देखाउन अाकाे हाे कि क्या हाे? बान्द्रेकाे सम्पति यति छ, डाका गर्न अाअाे,कि चाेर्न ? नभए यस्कै जस्ताे बनाएर बान्द्रेलाई तपाईले मन पराएकाे मान्छे चिलिम चट् बनाई दिऊ भने जस्ताे लाग्याे ।

  • @uddhab09
    @uddhab09 3 роки тому

    Hawa hawa data dera hunxa kaha parxa battai ko andako 10 rs kalse dinxa euta turkey ko 14000 ani euta battaiko kaha 130 parxa tayari meat nai per piece 100 maa painxa sojo jantalai dhtnuta vayenani. Ei data dekhera manxele lagani garxa paxi market navara sab lagani dubxa. Ani gaali khali netalai matra

  • @gitapaudel6998
    @gitapaudel6998 3 роки тому +1

    बधाई छ दाजु हजुर लाई ल

  • @ramkumargiri9093
    @ramkumargiri9093 3 роки тому

    Banreko duniya battai palan bhanera aile sabai dube feri tarki palan ko aayexani

  • @sirdhojtamang5558
    @sirdhojtamang5558 3 роки тому

    In how days Battai /Turky chicks come out from hatching?

  • @janukasitaula8300
    @janukasitaula8300 3 роки тому

    कुन ठाँउ मा हो

  • @shantichandaro3321
    @shantichandaro3321 3 роки тому

    Dai yo turkey bikri garni chai kata hola

  • @jayndrabohara6922
    @jayndrabohara6922 3 роки тому +13

    मेरो मन् को कलाकार यता पो बधाई छ ❤️❤️

  • @lekhnatharyal4927
    @lekhnatharyal4927 3 роки тому

    फाेन नं पाउन

  • @rajusapkota7711
    @rajusapkota7711 3 роки тому +1

    गर्नु परो गरे जेपनी हुन्छ हात बाधेर बसेर हुनेवाला केही छैन।

  • @preethutamang9910
    @preethutamang9910 3 роки тому +8

    Dherai ramro kam ho bandre ji la badhaii xa dherai dheraii🙏👍👍👌

  • @sameerkafley4964
    @sameerkafley4964 3 роки тому

    Bandra le battai plana ko natak gare sabailai dubyo aaba turkey palara yasko dam ghataucha

  • @nidheeshknarayanan8577
    @nidheeshknarayanan8577 3 роки тому

    लौ दाजू छौ

  • @basantapaudel133
    @basantapaudel133 3 роки тому +2

    एकदम राम्रो काम बान्द्रे जि लाई सफलताको शुभकामना 🙏🙏

  • @rapdopemusic1391
    @rapdopemusic1391 3 роки тому

    Location kata ho sir bandre sir lai bhetn sakinn

  • @gangasinghyonjan4161
    @gangasinghyonjan4161 3 роки тому +1

    राम्रो Good🌹😀😅😆 Ganga Yonjan भक्तपुर बाट ।

  • @arunkhatri3819
    @arunkhatri3819 3 роки тому +7

    Bandre , the real legend... miss u and ur acting in meri bassai

  • @devmudawari8949
    @devmudawari8949 2 роки тому

    Bandre kura prasta vayena kura lukaye

  • @madhuchhetri8077
    @madhuchhetri8077 3 роки тому +1

    ललितपुर ठेचो मैले पनि रुपन्देहिमा प्रदेशबाट फर्के पछि बट्टाइ पाल्ने बिचार गरेको छु एउटा चल्ला खरिद गर्न कति पर्छ होला !!

  • @laxmibista6687
    @laxmibista6687 3 роки тому

    शुभकामना छ
    बान्द्रु
    सँधै
    मागेर खाएको
    देखिन्थ्यो 😁😁😁😁😁

  • @devekumar8968
    @devekumar8968 3 роки тому

    malai job chaiyo milxa hjr hjr ko nambar dinu n

  • @rudrabaral580
    @rudrabaral580 3 роки тому +1

    130 Rupaiya ho vane malai ni battai chaiyo kaha ho p.h pauna hajur ma lina auxu

  • @laxmibista6687
    @laxmibista6687 3 роки тому +1

    आज यस्तो राम्रो ब्यपार देखेर खुशी लाग्यो

  • @suhanthapa9877
    @suhanthapa9877 3 роки тому +2

    Big farm ma pani yastai bebasay garna chanchhu but k hi idea chhaina.

  • @badigad8465
    @badigad8465 3 роки тому +1

    बधाई छ सुरज सर बान्द्रे लाइ सफलता को शुभकामना

  • @bhaktapurja927
    @bhaktapurja927 3 роки тому

    युटयुब को कुरा नसुन्नु होला टर्की धेरै मा आठ हजार सम्म पर्छ 14 केजी को छ भने 14 केजी हुन को लागि एक सालनै पाल्नुपर्छ दाना कती खान्छ आफै सोच्नु होला र पनी टर्की को मार्केट छैन

  • @tekrajsoniyoutubchains5949
    @tekrajsoniyoutubchains5949 3 роки тому +1

    देरैइ राम्रो काम मा लाग्नु भ को रैछ हामीले त काहा गय भने को त

  • @rajandragurung3975
    @rajandragurung3975 Рік тому

    Good job comedyen artist bandre

  • @kailashthakulla1888
    @kailashthakulla1888 3 роки тому

    Chisoma hunxaki nai tarki palan garna

  • @arjunshrestha5653
    @arjunshrestha5653 3 роки тому

    तपाईंले पहिला मेरि बास्सै खेलेको थियो र पो पैसा कमाको थियो अनि अहिले यो पेसा गर्नु भयो हामी जस्तो सय रुपैयाँ कमाउन नसक्ने ले के को यो पेसा सङ्गाल्नु हो भाइ

  • @samzrai8061
    @samzrai8061 2 роки тому

    Bandre dai lay magne vana ro muya didi ko khukra ko pothi kaha lanu vo

  • @jagatthapa8440
    @jagatthapa8440 3 роки тому

    कुन ठाऊँमा हो बान्देरे सर फम म पनी आउँने ईच्छा छ,,हाल दुबही देखी हेर्दै छु, मान्छे भोकलः भर्छ कामले मर्दैन भन्नु हुन्थियो मेरो हजुर् बुवा ले,त्यही याद आयो,

  • @ranjankdl8337
    @ranjankdl8337 3 роки тому

    पोखरा र लेखनाथमा बट्टाईको अन्डा चाईएमा संपर्क गर्नु होला।।तल reply मा inbox गर्न सकनुहुन्छ।

  • @dipakbohora6851
    @dipakbohora6851 3 роки тому +2

    9.mahine.terening.yo.po.rahexa