राम संग मायामा परेकि जुना आखिर किन अर्कैको बनिन् त| Ram Chhantyal VS Juna Shrees | New Live Dohori
Вставка
- Опубліковано 9 лют 2025
- राम संग मायामा परेकि जुना आखिर किन अर्कैको बनिन् त| Ram Chhantyal VS Juna Shrees | New Live Dohori
==============================================
#live_dohori
#juna_shrees
#nisha_kc
#ram_chhantyal
=======================================
=======================================
Original Song :
Song:- Raniphool रानीफूल
Vocal:- Kushal Belbase & Sharmila Gurung
Lyrics / Music:- Sharmila Gurung
Video Link: • Raniphool रानीफूल | Ku...
=============================================
Live Dohori Lead Singer
★ Ram Chhantyal
★ Juna Shrees
=======================================
Musician Team
★ Gam Thapa - Harmoniyam
★ Hemraj Gandarva - Sarangi
★ Karan Pariyar - Flute
★ Govinda Pariyar - Madal
★ Prkash K.C
★ Pritam Thapa - Oct Pad
=======================================
Camera
★ Padam Lwagun
★ Laxman Lwagun
=======================================
Edit
★ @TarakantaBk
★ Padam Lwagoon
★ Khum Oli Birahi
=======================================
Audio/Video/Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
=======================================
Thank you all of you!
All rights of this video is with Nisha K.C
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
नमस्कार !दोहोरी सुन्नुभो त?? कस्तो लाग्यो एउटा कमेन्ट छोडेर जानुस है।स्वर बिरामी भएर बल्ल बल्ल गाएको छु राम भाईको मीठो स्वर सुन्नुहोस ल।
😢😢😢😢😢❤😂
हे, गीत सुन्दा नै मन भयो जुरुक
गीतको शब्दले पार्यो नि हुरुक्क
रानी फूल बसायो,,,,
अब राम भाइ लाई इन्द्रेणी र सारङ्गी सन्सार मा लानु पर्छ है दिदी जसरी नि
kati dami❤❤❤
राम्रो छ दिदी दाेहाेरि
बाग्लुङ जिल्ला तमान खोला 2 सबिक भएर कतेरि प्यारो भाइ रामचन vs जुना बैनिको लोक love दोहोरि गित आज सुक्र बारको छुत्तिको मौका पारि 3 चोति रिपित गर्दै सुन्दै गरे सारै सुन्नु मन लाग्यो धान्या बाद हजुर हरुको सम्पुर्ण तिमलाइ अजै दरिलो हुँदै अगादि बद्ने सफल्ता मिलोस आगामि दिन हरुमा यही सुभकान भाइ राम हजुर को गाउँले दाइ हाल Doha Qatar
लु गजब छ भाइ र जुना दिदिको दोहोरी ।।।जति हेरेनी हेर्न मन लाग्यो अति मार्मिक छ।।।
आदरणीय जुना श्रीस दिजु को फ्यान त थिय नै तर नब प्रतिभा राम छन्त्याल गाउलाको आवाज अन्लाईन तिर खोजी खोजी सुन्ने गर्थे असाध्यै मर्म स्पर्सी शब्द लय उस्तै हुन्थ्यो , आज प्रत्येक्ष लुकेको प्रतिभा बाहिर आउँदा खुशीको सिमा नै छैन । बधाई छ गाउला साङ्गितिक उज्वल भबिस्यको सुभ- कामना गर्दैछु🙏🙏😱😱
राम भाईको पहिलो लाईभदोहोरी अत्यन्त प्रशंसायोग्य छ❤❤अझै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना🎉🎉स्वर गज्जब राम्रो छ❤❤
आहा कुन शब्दले लेखु एति अबाल राष्ट्रिय बरिस्ठ लोक गायिका ज्यु साग दोहोरी गाउनु पाउने बनेको अहिलेको जल्तोबल्तो गायक ले गाउनु पाउने बनेको यो एउटा अपर्चुन्ट हो 🙏🙏🙏💔💔❤️❤️❤️आहा जति सुनेउ उति सुनु मन लग्ने सो भोइस अति उत्कृष्ट दुबैईको शब्द पनि धेरै राम्रो मेरो जिन्दगीमा माया प्रेमम बिछोड भएको यद जनै जसाई दियो यो मुटुम 😭😭💚💕💕धेरै धेरै बधाई सफलताको कामना हजुर सम्पुर्ण टिमलाई 🙏🙏✅✅👌👌👌💐💐💐💚💚मिस यु सम्पुर्ण लाफा लाफानी लाई 💚💕रोसन गुरुङ जिल्ला गोरखा हाल बिदेश 🙏🙏✅✅
आहा सफल्ता को शुभकामना ❤️🥰🥰 रामचन्द्र भेना
मीठो रामे 💋❤️जुना दि सबैमा सम्मान छ्🇳🇵🇳🇵
भर्खर भर्खर लोकसंगितक्षेत्रमा पाईला तेक्दै गरेको राम छन्त्याल को स्वर शब्द आहा कति मिठास पहिलो लाईभ दोहोरी निर्धक्क संग प्रगतिको शुभकामना ❤अनि जुना दिदि कोत कुरै नगरम स्वरकि धनि शब्दकी खानि सुनमा सुगन्ध 👏👏👏👏
आहा कति राम्रो गित स्वरकी धनी जुना बैनि अनि स्वरका धनी राम भाइ दुबै जाना लाई सन्मान छ अनि सम्पुर्ण टिम लगाऐत निशा केसि बैनि शुभ कामना छ
निकै मिठो दोहोरी सुन्दा आनन्द आयो बधाई छ रामु लुरे सम्पूर्ण आबद्ध हुनु भएको होल टिम लाइ
आहा राम सर। बिग फ्यान!
जुना दिदी संग लाइव दोहोरी सिधै यार। फड्को मार्नु भयो र पनि सांगितिक यात्रा ल्र शिखर चुमोस। शुभकामना
राम छ्न्त्याल को गित अति मीठो लाग्यो कता कता टिकटकमा देखेको थिय राम्रो लाग्थ्यो स्वर अनि मान्छे नै सागर बिरहीको दोस्रो रुप जस्तो लाग्यो शुभकामना
Atti mitho......yestai geet pratek din Sunna paye swarga gainthiyoki...
अनलाईन मा सँगै गाएर हिडिन्थ्यो आज लाईभ नै देख्न पाईयो बधाई छ राम सर ❤
Aaha kati mitho dohori jati suneni sunna man lagne badhai sampurna lai 🙏🙏🙏
कति राम्रो स्वर र शब्द। धन्यबाद दुवै जना लाइ।
हे, गीत सुन्दा नै मन भयो जुरुक
गीतको शब्दले पार्यो नि हुरुक्क
रानी फूल बसायो,,,,
Aaha sarai mitho sor ustai sabda safaltako suvakamana sabai janalai 👌👌👍👍
आहा सारै मीठो रामे लगायत सम्पूर्ण टिमलाई शुभकामना🙏🙏🙏💕💕
आहा कति राम्रो जति सुनेनि मेरो धित मेठियकाे छैन🙏🙏
आहा कति मिठास 👏👏सुन्दा आनन्द आयो बधाई छ सम्पुर्ण टिमलाई👏👏🙏🙏
Balla suni jasto enjoy vo chhantyal ko eject baseyo bena😂🎉🎉🎉🎉🎉
आहा बधाई छ सम्पुर्ण तिमलाइ 🙏
कति सभ्य शब्द चयन मलाई अान्नदकाे अनुभूति भयाे।
राम सला जि धेरै राम्रो छ उत्तर उत्तर प्रगतिको कामाना
aaha nikai mitho get🎉❤
राम र जुना को मिथो भाका मा रानी फुल बसायो धन्यबाद मिथो दोहोरी सुनाउनु भएकोमा
आहा अति मिठो मन छुने दोहोरी खुशी लायो रामु को लाइभ दोहोरी सुन्न पाउँदा अगामी दिनहरु मा पनि सुन्न पाउ सफलताको सुभकामना❤️❤️❤️❤️🎉🎉🎉
बधाई छ दाई , कुनै दिन सपना देखेको थिए, ढिलै भए पनि पूरा भए जस्तो अनुभव भयाे 😔 अझै अघि बढ्दै जानु❤️❤️❤️🌼💓💓👭
प्रस्तुति एकदम ठिक छ भान्जा उत्तर उत्तर प्रगतिको हार्दिक शुभकामना❤
राम भाइ सफलताको शुभकामना ❤❤
Lo hai badhai xa cook sir ram chhantyal❤️💯
Sarai ramro tukka sandharvik xa man xhoyo
रमाइलो दोहोरी हेरेर रमाउनुस ❤❤❤
Aaha ati mitho dohori❤❤❤❤
Wow maro dada Kati ramro geet gako ❤❤❤❤
#naruroka#
आहा कति मिठो आवाज नव गायक को
अग्रज कलाकार जुना सङ्ग गाउनु पाउनु भाग्यमानी राम भाईको स्वोर मीठो छ शुभकामना 🙏🙏❤️❤️
आहा राम सर्👌👌👌👌❤️❤️💋💋🙏💐
आहा रामलुरेको स्वरमा निकै मीठो भाका शुभकामना रामलुरे लगायत सम्पुर्ण टिमलाइ ❤❤❤❤
सफल्ताको शुभकामना दाई😊🥰
Sangitik jibanko dherai suvakamana xa dada haru lai ani akdamai ramro dohori gaunuvayo❤❤❤❤
Ram sir wish you all the best
भर्खर गीत संगीतमा पाइला चाल्दै गरेको भेना रामलाइ सफलताको शुभकामना साथै अग्रज कलाकार आदरणीय लोक दोहोरी गायिका जुना श्रीस प्रती उच्छ सम्मान छ 🙏❤️
Really 100% perfect अति मीठो जति सुन्यो सुनउ सुनउ लाग्ने शुभकामना both ❤❤❤❤❤
निकै आनन्द आयो दोहोरी सुनेर❤
Daami xa sunirakhujasto
तिमी मेरो हिराको हारा
बरू जारी तिर्न लाई तयार रानी फूल बसायो,,,,❤️❤️❤️❤️
Mitho sanga❤❤❤
wowww mero dai thulo & sano li bhadhi xa💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🎂🎂
अति राम्रो छ
Aha kati mitho dohori ❤❤❤
आहा कति मिठो स्वर अनि शब्द उज्वल भबिष्यको कामना राम सोल्ति❤❤❤
आहा मेरो सहयात्री राम राजा❤❤❤❤❤❤
Aahaa ram sir VS juna shree
अाहा कति मिठाे स्वर असधै मन छाेयाे याे गितले के गर्नि यति धेरै माया हुदा हुँदै पनि छुट्नु पर्नि भग्गेमा नभयसि कस्काे के लाग्दाे रैछर मेराे जिबनामा मेल खायाे 😭😭😭❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌😍😍
बधाई छ राम निकै मिठास स्वर अनि मन छुने शब्द आहा !
Lau badhai x ram Chandra uncle ko sabai tim lai..
बधाई छ रामचन्द्र अंकल 👏अझै आगामी दिनहरुमा पनि उन्नति प्रगति गर्दै जानुहोला।सफलताको शुभकामना🙏🎤🎵🎶🎧️❤❤🇳🇵
जुना दि को त बयान गर्न सकिँदैन वा वा वा .....राम छन्त्याल जि
Ram bhai ko ghar kaha raixa sarai mitho raixa swar juna g ko ta namai kafi xa 🎉🎉from Scotland 🏴 Uk 🇬🇧 ❤❤
wwow dheraii ramroo xx 🎉🎉🎉 🎉babuu❤
Best of luck vnjaaa🎉🎉🎉😊
अत्यन्तै मिथो गाउनु भयो उज्ज्वल भबिस्यको कामना राजा❤
Dami junu
नमस्कार, भिड़ीयो हेरीयो राम्रो छहै हजुर
🤩Aaha nikai marmik get ani bhaiko swor testai mitho pragatiko kamana sabaima samjhana❤
प्रगति गर्दै जाउ ब्रो
Badawi xa agami dinharuma ni unnati Pargati gardai janu hola safaltako Suvakamana❤️❤️❤️🌼💓💓👭
❤❤❤रामो् छहै दुबैलाई बधाई छ
Ram vaiko swor nikai mitho
Dami dami
Super lokdohori salute xa arkobhag sunapahinxaki nai❤❤❤❤❤
मेरो राम भाइ ❤❤❤❤wow keep it up
आहा❤❤❤❤
Nikai mitho dohori
Dherai ramro sir
Ek dam marmik dohori ❤❤
हैत हाम्रो छन्त्याल दाजु को
आवाज कति मिठो हो के
प्रगति को कामना #Ramchandara sir ❤❤❤
Sabda nai ramro congratulations all
Kati sumudhura Aahaa sampurna teem llaai bhannyabaada
दुबई को मिठो स्वर।बधाई ।
Aaha
Wow good luck hamro gau ko Vai al the best further setp
❤❤❤ ram sir ko voice dami😮 sagar birahiko yad dilayo ❤❤
नमस्ते 🙏
म गायिका निशा के शी आज मेरो आफ्नै अफिसियल युटुब बात अत्यन्तै लोकप्रीय आदरणीय दिज्जु जुना श्रीस र मिठो स्वरको धनि राम छन्त्याल को प्रेमिल रमाइलो दोहोरी यहाँहरू माझ प्रस्तुत गरेकी छु।🙏😍
अबदेखी मेरो अफिसियल गीत सङ्गै रमाइला रमाइला लाइभ दोहोरी सुन्न को लागि यस च्यानल लाई सब्स्क्राईब अनि एस भिडियोलाइ लाइक,कमेन्ट र सेयर गरिदिनुहुन अनुरोध गर्दछु।❤️🙏
तपाई प्रति हार्दिकता प्रकट गर्न चाहन्छु यसरी ठुलो लगानि गरेर लोकगीत सङ्गीतलाई जगेर्ना गर्नुको साथै नया प्रतिभाशाली हरुलाई मौका दिनु भएको छ
Aahaa solti juna dd sabai team lai badhai ho🎉🎉🎉
🙏❤️
हे, गीत सुन्दा नै मन भयो जुरुक
गीतको शब्दले पार्यो नि हुरुक्क
रानी फूल बसायो,,,,
Wow vanja babu❤❤❤
Wow well done 👍 song 🎧 all the best wishes 🎉
अति नै मार्मिक ❤❤❤❤❤
Veri Veri nice ❤❤❤❤❤❤
Lu badhai xa vanja dipak vanja ko sabda pani sunna parne 1/2 thyak
तपाईहरुको यो गितले त मलाई 30 बर्ष अगाडिको याद गरायो
Very nice
Thanks❤
Badhai. Chha. Tim lai❤
Nikai mithyo dohori
Aafnai aafnai sura ko vyo geet maza aayan
आहा
Dami ram vanjja
Congratulations Ram chantyal
दामि❤❤❤❤❤छ ल