दिपेन्द्र हत्यारा नै हुन्...फेरी एउटा जंगबहादुर चाहिएको छ..| EP-11 | THE PRAKASH SUBEDI SHOW

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 497

  • @northpole1674
    @northpole1674 2 роки тому +137

    सबै कुरा राम्रो बोले तर दीपेन्द्रले दरबार हत्याकाण्ड गरेको भनेर ठोकुवा गर्नु चाहिँ शतप्रतिसत झूट !!

    • @golcitytimes4094
      @golcitytimes4094 2 роки тому +2

      Kaile kaila kunai kura lai dabauna jhut ko sahara ne laiyako huna sakcha jastai durba hatya kanda..

    • @skumartamang5112
      @skumartamang5112 2 роки тому +5

      होइन यी चोरहरुलाई अर्कालाई दोस नदिइ केही काम गर्न वा कुरा गर्न सक्दैनन् किन होला है?

    • @parsuramchaudhari4441
      @parsuramchaudhari4441 2 роки тому +4

      ma pani yo kura ma biswash gardina

    • @karkidon3950
      @karkidon3950 2 роки тому +3

      Je vannu vayo yakdam Sahi yahi ho kin mare vanne tyo arko pato hola tar victim waha Nai ho

    • @arunpokharel7414
      @arunpokharel7414 2 роки тому +1

      Absolutely SIR.

  • @ramhari117
    @ramhari117 2 роки тому +127

    ऐले सम्म नचिनेको मान्छे,,तर चिन्नुपर्ने हस्ती हुनुहुदो रैछ.धन्यबाद प्रकाश सर।

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 роки тому +52

    सर्बप्रथम आज बुबाको मुख हेर्ने दिन सम्पूर्ण बुबा हरुमा सु स्वास्थ्य दिर्घायुकाे कामना । दुबै जनालाई उच्च सम्मान मिठाे कुराकानी कार्यक्रमकाे अझै प्रगतिकाे कामना।

    • @birendrabahadur6964
      @birendrabahadur6964 2 роки тому

      हावा मा गफ दिने,राणा लाई बाचाउन,लागेको ।

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 2 роки тому +13

    पर्दा बाहिरको महान हस्ती ❣️🙏हार्दिक नमन्😇🙏चिन्ने र बुझ्ने मौका दिएकोमा हादिक धन्यवाद रजतपत प्रकाश अंकल 🙏💙

  • @ramsubedi3149
    @ramsubedi3149 2 роки тому +33

    दिपेन्द्रलाई ज्यानमाराकाे अाराेप लगाकाे ठिक भऐन् !! याे मान्छेले ज्ञानिन्द्रे सँग पैसा खाकाे रहेछ भन्ने कुराे प्रस्ट भयाे!!

    • @me2000
      @me2000 2 роки тому +2

      Gyanendra hoina indian ra bideshi sanga paisa khaeko hunu parxa..

    • @anjilakhadka1389
      @anjilakhadka1389 2 роки тому

      यो रत्नको चम्चे

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 роки тому

      दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 роки тому +8

    अहिले सम्म चिनेको थिइनँ आज देखि फ्यान नै भए उहाको सोच बिचार र उहाँको कार्य मन पर्यो ।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +28

    RAJATPAT अङ्कल नमस्ते !!!आज बुबाको
    मुख हेर्ने दिन मेरो त बुवाआमा नै हुनुहुँदैन !!सम्पूर्ण बुवाआमाहरु प्रति हार्दिक सम्मान गर्दछु।।🙏🙏🙏♥️♥️यो कार्यक्रम निरन्तर हेर्ने गर्छु सारै राम्रो लाग्छ ।।।♥️♥️♥️👌👌

    • @googlygyan
      @googlygyan 2 роки тому

      hajur lai pani samman cha sir

  • @AryanAryan-xj9fv
    @AryanAryan-xj9fv 2 роки тому +8

    तपाईं हरु दुबै जना लाई उच्च सम्मान छ । मज्जा आयो केही जान्न र नजानेको कुरा सिक्ने पाए हार्दिक नमन सर 🙏

  • @maheshhamal9631
    @maheshhamal9631 2 роки тому +5

    Legend ! So gentle ! So intelligent !
    Down to earth personality ! मान्छे त्यसै सफल हुँदैन ! Bikash Dai 🙏

  • @Hsvgshsjsjwhwj
    @Hsvgshsjsjwhwj 2 роки тому +22

    सन्तान र परिवारको निम्ति बाबाको संघर्ष र त्याग अमूल्य र अतुलनीय छ,संपूर्ण बाबा हरू प्रति सच्चा नमन🙏❤️🌺

  • @laxmanshahi2652
    @laxmanshahi2652 2 роки тому +2

    दिपेन्द्र को व्याख्या बाहेक सबै राम्रो व्याख्या आयको छ ।

  • @snehakc7528
    @snehakc7528 2 роки тому +33

    अरु कुरा ठिकै छन् , तर दिपेन्द सरकारले दरबार हत्याकान्ड गरेको भन्ने कुरा पटक्कै होइन । भूमिगत माअोबादी पर्नुभयो कि जस्तो लाग्यो ।

    • @sangitakhadka7661
      @sangitakhadka7661 2 роки тому +2

      Yes

    • @Rai-Aiman
      @Rai-Aiman 2 роки тому

      त्यो बेला माऔवादी शहर छिरेको थिएन है।

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 роки тому

      @@Rai-Aiman Sahar chhirnu pardaina main hero haru ta basne India, ktm.nai hun,indiale maarnu chahekai hun prachanda,koirala bisista byaktiharuko thulo haat chhan bro. etc. Army chief, bideshiharu sanga thulo chalked chan kya?

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 роки тому

      दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।

  • @skumartamang5112
    @skumartamang5112 2 роки тому +1

    कुराकानी अत्यन्तै राम्रो अनि समय सान्दर्भिक लाग्यो!दीपेन्द्रले दरबार हत्याकाण्ड गरेकै हुन भनी ठोकुवा गर्नु भयो यसमा हामीलाई सत्यता लाग्दैन!यो कुरा कि त कसैको दवाबमा वा प्रभावमा बोल्नु भाको हो!धन्यवाद !!

  • @mohangurung1181
    @mohangurung1181 2 роки тому +1

    यो शोमा अहिले सम्मै क्षमतावान र भलाद्मी ब्यक्तित्व । शो हेरेर मज्जा आयो । लन्डनबाट

  • @dipakdhakal01
    @dipakdhakal01 2 роки тому

    तपाई हरु दुबै जनालाइ लाई सलाम छ । राम्रो नचिनेको मान्छे सग चिन्ने मौका पाइयो खुसी लाग्यो
    बुझ्न खोजेको तर राम्रोसँग नबुझेको उत्तर लेट दिपेन्द्र शाह को प्रसङ्ग ।

  • @bikramthapa9961
    @bikramthapa9961 2 роки тому +8

    जंग बहादुर चाहिँ हैन किम जोन जस्तो चाहिन्छ नेपालको लागि

  • @izaa7935
    @izaa7935 2 роки тому +3

    अति सरल ब्याक्तीत्व ।

  • @dhir6324
    @dhir6324 2 роки тому +4

    बाबाको मुख हेर्ने भन्दा नि बाबाको सामु मुख देखाउने लाएक छोरा बनेर देखाउ!🙏💚

  • @knkafle7215
    @knkafle7215 2 роки тому

    ब्यबसाय सबैले गर्छन मानिसको आ आफ्नै सोख हुन्छ सारै सरल र इमान्दार मान्छे लाग्यो

  • @dalbahadurkhadka8534
    @dalbahadurkhadka8534 2 роки тому +8

    प्रकाश सुबिधी रजट्पट काका मन पर्ने जति यता आम ल! साथ साथै आज पर्न गयको बुबा को मुख हेर्ने दिनको सुभकामना र हरेक बुबा आमा हरुको आयु लामो होस कामाना🙏🙏

  • @smartstocksnepal376
    @smartstocksnepal376 2 роки тому +18

    Need one personality , who can change whole nepal, nepal system . Furious solder, one man army is needed for development of whole nation....#jaynepal😍👉️

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 роки тому +20

    नमस्कार 🙏 uncle
    आज बुवाको मुख हेर्ने दिन सम्पुर्ण बुवाहरुमा happy farther day

  • @devenofficial7115
    @devenofficial7115 2 роки тому

    बिकाश राणा को पहिला देखि नै ठुलो Fan थिए आज झन यहाँ देख्न र उहाले बोलेको सुन्न पाए धेरै मज्जा आयो , मिठो सम्झना बिकास दाइ

  • @gangabasnet2610
    @gangabasnet2610 2 роки тому

    यो गफ चाहिँ फरवार्ड नगरी हेरें। धेरै राम्रो लाग्यो राणा सर सगं भएको यो कुराकानी।

  • @thakurbhusal8569
    @thakurbhusal8569 2 роки тому +6

    दाई लाई मैले चिनेको थिईन चिन्ने मौका पाए खुशी लाग्यो

  • @gopi7447
    @gopi7447 2 роки тому

    Yo ‘DOWN TO EARTH’ bhanne word chai yestai mancheharu lai herera banako hola. Katti mitho manche. Aaja samma chineko chai rainachhu but totally impressed by his decency, simplicity, humor, gesture, at times innocence. Mero buwa sangai ko hunuhudo raicha. Happy father’s day 🙏🙏.

  • @RameshRamesh-yn9kt
    @RameshRamesh-yn9kt 2 роки тому

    निकै रमाइलो अनि राम्रो लाग्यो धरै टेलेन्ड बेत्की हुनु हुदो रहेछ राणा सर

  • @mohanbishwakarma9417
    @mohanbishwakarma9417 2 роки тому +2

    वाउ यति ठूलो बिजनेस म्यान भएर पनि सबै छेत्र का साना ठुला नेता अभिनेता नव गायिका हरु सबै लाइ चिन्नु पर्दछ ,,

  • @tejendrabhandari6492
    @tejendrabhandari6492 2 роки тому +9

    धर्मशंकटमा बालेन vs हर्क पनि रक्नु पर्यो prkash sir 🙏❤️❤️

  • @ramgurung7656
    @ramgurung7656 2 роки тому +13

    bikas sir's choosing capacity 👍️👍no doubt sir, its verry great other presentation also 👍️👍️

  • @bgsoham5119
    @bgsoham5119 2 роки тому +3

    सम्पूर्ण बुवा हरुलाई सुस्वास्थ्य को कामना सहित सुभकामना

  • @SanjayDarpan47
    @SanjayDarpan47 2 роки тому +1

    Dherai ramro lagyo Yeti hash kuro thaha paiyo yasto purano launu paryo Jay Nepal ♥️♥️♥️♥️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tpandypandy2195
    @tpandypandy2195 2 роки тому

    तपाईं हरु दुबै जना लाई उच्च सम्मान छ । 🙏

  • @amulyabagale994
    @amulyabagale994 2 роки тому +21

    One of the Best Episode OF THis SHow ! So Humble and down to earth guy Mr Bikash Rana .

  • @surajlimbu1069
    @surajlimbu1069 2 роки тому

    Salute Bikash JB Rana sir.
    Prakash Subedi sir यसरी guest लाई बोलाएर उहाहरुसग related अलिक धेरैं कुरा गर्नुपऱ्यो | यो चिन्नुहुन्छ, धर्मसंकट लाई अलिक छोटो बनाउनु पऱ्यो l

  • @bgsoham5119
    @bgsoham5119 2 роки тому +4

    प्रतिभाशाली व्यक्ति पो रहेछन

    • @pravukovlog7476
      @pravukovlog7476 2 роки тому

      मलाई त ठिक लागेन यो मान्छे

  • @मसानेकेटो
    @मसानेकेटो 2 роки тому +23

    माका डक्स भारत,अमेरिका र आतंककारी प्रचण्डे मिलेर राजा बिरेन्द्र सरकार को बंश नास गरेको हो भन्ने कुरा बच्चा देखि बुढा लाई थाह छ, अहिले आएर युवराज दिपेन्द्र लाई दोष थुपार्न तिम्रो नैतिकता ले दिन्छ??

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 роки тому

      दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।

    • @मसानेकेटो
      @मसानेकेटो 2 роки тому

      @@BigBrain-sx4pm युवराज दिपेन्द्र सरकार नै हत्यारा हो भन्ने प्रमाण छ तिमी सङ्ग,??दिपेन्द्र सरकार को ठाउँ मा बसीहेर कुन चाहिँ सन्तान ले आफ्नो बंश नास गर्छ, कुख्यात आतंककारी प्रचण्डे ले छरेको भ्रम मा अझै पर्दैछौ? राजपरिवार को हत्या मा कुन देश को हात छ र साथ दिने सुरक्षा कर्मी,नेताहरु मिलेकोछ यी कुरा हरु मिडिया मा छ्यापछ्याप्ती सुन्न पाइन्छ,

  • @puskarsanchuri9598
    @puskarsanchuri9598 2 роки тому

    मार्मिक भनाई सरकाे सलाेट छ

  • @dipapoudel540
    @dipapoudel540 2 роки тому

    धेरै राम्रो मान्छे लेउनु भएको मा धेरै धेरै धन्यवाद प्रकाश दाइ

  • @thapaprakash7038
    @thapaprakash7038 2 роки тому +4

    Such a humble and down to earth Bikash Rana sir …big Fan frm today

  • @baburam730
    @baburam730 2 роки тому +1

    कति मीठो कुरा

  • @ranjitarasaili5459
    @ranjitarasaili5459 2 роки тому +4

    मलाई मनपर्ने सो सफलताको सुभामना छ 👍👍👍❣️❣️❣️

  • @aadhar357
    @aadhar357 2 роки тому +10

    यो त अति मनपरी भो कहिले शुक्रबार आउँछ कहिले बिहिबार कहिले मंगलबार

    • @Nirakhatri123
      @Nirakhatri123 2 роки тому +1

      ए सर ,, एक दिन ग्ल्यामर गफ,एक दिन द प्रकाश सुवेदी सो र एक दिन रजतपट आउँछ है

  • @samratacharya7267
    @samratacharya7267 2 роки тому +1

    ईतिहास,राजतन्त्र, ज्ञानेन्द्र, र जङ्ग बहादुरको बिषयमा बोलेको कुरा साह्रै मन पर्यो र चित्त बुझ्यो ।

  • @sandiplimbuofficial5290
    @sandiplimbuofficial5290 2 роки тому +1

    तपाईको बिग फ्यान हो प्रकाश दाइ आज भन्दा ३० औ बर्ष अगाडि देखि तपाईको कार्यक्रमको सबै मन पर्छ तर लास्टमा तपाईको राजाकी रास्ट्रपति भनेको चै मनै परेन जुन ब्यवस्थामा आज छाती फुल्लाई फुल्लाई घोक्रो फुटाई दुनियालाई गाली गर्नु पनि पछि पर्नु हुन्न।तर तपाईं यहि ब्यस्थामा बसि यहि ब्यवस्थाको भरपुर उपयोग गरि यो ब्यवस्था मन नपरेको जस्तो जहिले राजालाई प्रमोड गरेको जस्तो देख्छु।तपाईं पत्रकारलाई सुहाउदैन यसरी दाई

  • @dipendrakhadka4754
    @dipendrakhadka4754 2 роки тому +2

    Best show राणा जी को कुरा एकदमै राम्रो लाग्यो।

  • @binodphago766
    @binodphago766 2 роки тому

    हरेक कुरामा perfect .

  • @khimdangi3622
    @khimdangi3622 2 роки тому

    नयाँ पाउना का लागि धेरै धेरै धन्नेबाद

  • @trianrobloxgaming8363
    @trianrobloxgaming8363 2 роки тому

    Ekdamai ramro bichar Bikash Rana jyu ko whatever he said i think at the time situation he is very true

  • @himalmagar730
    @himalmagar730 2 роки тому +3

    दामि लाग्यो

  • @letangkhabar
    @letangkhabar 2 роки тому

    राणाको नाति जस्रै ओजनदार हुनुहुदोरहेछ । कत्ती मीठो कती सुन्दर कति लोभलाग्दो बोल्नुभएको राणा जी ।

  • @crwvlogs9273
    @crwvlogs9273 2 роки тому +4

    बुबाको गुणगान महत्व त जति भनु त्यति कम हुन्छ,,। सम्पूर्ण बुबाहरुलाई पिता तीर्थ औँसी को शुभकामना,,🤗💞।।
    #बुबाकोमुखहेर्नेदिन 💫😎

  • @dineshadhikari8792
    @dineshadhikari8792 2 роки тому +1

    धिरेन्द्र कि श्रीमती लाई पनि दिपेन्द्र्ले नै हो रारा तालमा फ्याकेको

  • @mahendrasinghsaud4747
    @mahendrasinghsaud4747 2 роки тому +11

    अरु केही थाहाँ छैन भुवन केसी चलचित्र बिकास बोर्डको अध्यक्ष बाट राजिनामा दिनु पर्छ । साला देशद्रोही

  • @chandrabasnetdipak5637
    @chandrabasnetdipak5637 2 роки тому +7

    पर्दा बाहिर नचिनेको हस्ती हरु! राम्रो अति राम्रो!प्रकाश दाइ।

  • @mangalaam5806
    @mangalaam5806 2 роки тому

    Rana bhanne bitikkai arkai proud lagchha 🙏great person 🙏

  • @nirojrowudy3015
    @nirojrowudy3015 2 роки тому +1

    निकै रमाइलो सालिन ब्याक्ती बिकास राणा,

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +35

    पछाडी बा, भएका हरुलाई स-सम्मान बिदा गरौं
    किनकि, अगाडी बा, भएकाहरु डोजर लिएर 😳
    निस्किसके🤗 मेयर बालेन शाह जिन्दावाद 🇳🇵🙏
    जंगबहादुर राणाको जन्म भैसक्यो बालेन शाह🙏

    • @RK-eu5pw
      @RK-eu5pw 2 роки тому +2

      Shantiko khojima yetra tatra sarbatra🤣🤣🤣🤣😂

    • @shantikokhojima6040
      @shantikokhojima6040 2 роки тому +1

      @@RK-eu5pw होईन होला 🤔🤭😁😅🙏

    • @RK-eu5pw
      @RK-eu5pw 2 роки тому +1

      @@shantikokhojima6040 हो मैले comment देख्या 😂🙏❤

    • @shantikokhojima6040
      @shantikokhojima6040 2 роки тому +1

      @@RK-eu5pw 😜🤭😍😁😅🙏

    • @kshetrasunuwar414
      @kshetrasunuwar414 2 роки тому +2

      Tapai ko Comment ta jun videoma pani dekhxu ta 😂😃

  • @khemrajbista2795
    @khemrajbista2795 2 роки тому +5

    अहिले चलचित्र बिकास बोर्ड ले प्रकाश फिल्म माथि गरेको अभद्र व्यबहार को बारेमा आजै एउटा एपिसोड बनाउन म प्रकाश सुवेदी जि लाई आग्रह गर्दछु । अलि छिटो प्रतिक्रिया दिनु होला । 👌🙏🇳🇵

  • @nabarajshrestha2054
    @nabarajshrestha2054 2 роки тому +2

    गफ रमाइलो छ।

  • @aonekc5246
    @aonekc5246 2 роки тому

    आज बाउको मुख हेर्ने दिन!
    मैले त अब तस्बिरमा मात्र हेर्न पाउछु! दुख लाग्दो रहेछ बाउ नहुदा! तर के गर्नु सक्छु र भाबुक भएर बस्न बाहेक!
    तपाइहरु सबैलाई मेरो बिनम्र आग्रह...
    जुन बेला जास्को आभाब हुन्छ त्यो बेला मात्र याद आउँछ
    येक पटक बाउ गुमायेर हेर के हुन्छ।।
    आफुलाइ जन्माइ, हुर्काइ, शिक्षा दिई अनि करीयर बनाइ जिवनमा अघि बड्न साथ र आड दिने आफ्नो बाबा, बाउ, बुवा, आपा या कुनै पनि शब्दमा त्यस पुरुषलाइ सम्बोधन गर्नु हुन्छ, वहाहरुको कदर गर्न नचुकौ।
    फोटो राख्दै मा केही हुने होइन।।।।
    बरु कदर गर
    हुदा सम्म केही हुन्न न हुदा अभाब।।
    तिमी जहाँ भएपनि हामिलाइ तिम्रो आशीर्वाद रहिरहोस! Miss you Bau!
    Happy Father's Day!

  • @rikhirambk
    @rikhirambk 2 роки тому +3

    धेरै राम्रो लाग्यो आजको कार्यक्रम

  • @nabarajbhatta7536
    @nabarajbhatta7536 2 роки тому

    प्रकाश जि,म नियमित दर्सक।अहिले सम्म को सबै भन्दा उत्कृष्ट show episode ।

  • @niveditabhandari3418
    @niveditabhandari3418 2 роки тому

    ज्ञानेन्द्रको शाखा सन्तान कसैलाई केही नहुनु नै दिपेन्द्र हत्यारा होइनन् भन्ने प्रमाण हो र हामी सारा नेपाली को विश्वासले यसलाई पुष्टि गर्दछ🙏

  • @khagendraneupane9643
    @khagendraneupane9643 2 роки тому

    साँच्चै नै जंग बहादुर राणाको खाँचो छ नेपालमा अहिले राष्ट्र र राजा बँचाएर राखेका थिए जंग बहादुर राणा सरकारले। बिकाश सरलाइ सलाम छ एकै व्यक्तिमा धेरै गुण भएको भद्र व्यक्ति जय होस् धेरै कुरा लेख्न मन थियो तर अहिले यति नै।🙏🙏🙏🙏

  • @santosbasnet8116
    @santosbasnet8116 2 роки тому +1

    कता कता हर्क साम्पाङ जस्तो लाग्यो,मलाई,,एउटा राम्रो व्यती सफल मान्छे,,वहाँ को गीत पनि राम्रो लाग्छ

  • @manirajraj8799
    @manirajraj8799 2 роки тому

    विकास जि को कुरा चाहिँ मलाई मनासिब लाग्यो कुरो सहि हो

  • @Novemberdog
    @Novemberdog 2 роки тому +4

    Simplicity but greatness I salute his personality.

  • @rr.ramailo8547
    @rr.ramailo8547 2 роки тому

    तपाइ को यो कार्यक्रम मा एकपल्ट डा सुरेन्द्र केसी सर ल्याउनु पर्यो ,,

  • @Dear_Lafa
    @Dear_Lafa 2 роки тому

    आजसम्म कतै देखिएको पनि थिएन र सुनेको पनि छैन तर आदरणीय ब्यक्ति रहेछ🙏🙏🙏

  • @bikashbhusal8395
    @bikashbhusal8395 2 роки тому

    राम्रो छ प्रकाश जी !! अब राप्रपाका ज्ञानेन्द्र शाही लाई बोलाउनु पर्यो है हजुर !!

  • @sumanrimal5591
    @sumanrimal5591 2 роки тому

    wow....well done ....Best Interview of this show ever.....

  • @umaamatya535
    @umaamatya535 2 роки тому

    रोचक कुराकानी हेरें thank u v much Prakash ji.

  • @brindakhadka1959
    @brindakhadka1959 2 роки тому +1

    Chininu parne byaktitwo hunuhudo raichha .thank you both

  • @bhimramjali123
    @bhimramjali123 2 роки тому

    लोकमुलक व्यक्ति मिडीया ले नै नदेखेको व्यक्ति प्रकाश दाई बधाई छ

  • @kamalpaudel3400
    @kamalpaudel3400 2 роки тому

    अब को प्रधानमन्त्री रबि भएको हेर्ने मन छ
    एउटा राम्रो भिजन भएको र देशको लागि केही गर्छु भनेर अगाडि बढेकाे ब्याक्ति हो रबि ।
    बाकी अरु सबैको त देखिसकियो तेसैले मङ्सिर 4 मा रबि लाई जिताउनु पर्छ देस भ्रष्टाचार मुक्त बनाउनु पर्छ

  • @ranjitkunwar
    @ranjitkunwar 2 роки тому +2

    Best Interview of this show ever

  • @himalmagar730
    @himalmagar730 2 роки тому +2

    दामि छ यो सो

  • @khanalsarkar4867
    @khanalsarkar4867 2 роки тому

    म तपाइको निरन्तर सबै ईन्टरबिउ हेरेको छु।यस्तै यस्तै नया नया कलाकार हाम्रो तिर ल्याउनू होला।

  • @rajuhamal2469
    @rajuhamal2469 2 роки тому

    Ramro manxhe ,,chinne mauka paiyo,,junga bahadur jastai dekhina hudo rahecha,,intellectual person,,good gk

  • @manishatamang125
    @manishatamang125 2 роки тому +1

    धनी मनिको परिचय नै फरक छ

  • @sunilpangeni4773
    @sunilpangeni4773 2 роки тому

    अति सरल मान्छे बिकास जि अनि बौद्धिक ब्याक्तित्व ।

  • @Zora-FF678
    @Zora-FF678 2 роки тому +7

    हामी नेपालीले चिन्न पर्ने हुनुहुदाे रहेछ विकास सर🙏

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 2 роки тому +13

    No one can believe Yubaraj dependra killed his family 😭 can’t trust your point of view 🥺

  • @subashgurung7230
    @subashgurung7230 2 роки тому +13

    यो त्यो हत्याकाण्ड भएको बेला त्यै कुनामा लुकेर हेरीवसेको थ्यो क्याहो साला खूब ठोकुवा गरेर भन्छ त म्या

    • @peacefullmusicandvideos250
      @peacefullmusicandvideos250 2 роки тому

      Teita bhanya

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 роки тому

      दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।

  • @baikunthashrestha3194
    @baikunthashrestha3194 2 роки тому +2

    Best of the best interview yet

  • @lizagautam2732
    @lizagautam2732 2 роки тому +1

    very nice episode parkash uncle next episode dayahang rai ko herna xa

  • @taraale8515
    @taraale8515 2 роки тому +5

    Well said in every step👍️🙏

  • @SIREDONG
    @SIREDONG 2 роки тому +2

    राजा रणको नातेदारहरूले कुनै भेला गरीबहरुलाई गर्नु सम्मा गरेको छ!

    • @मसानेकेटो
      @मसानेकेटो 2 роки тому

      तिम्लाइ के गरेको छ, अहिले तिम्रा गाडतन्त्र को चोर ,दलाल ,देशद्रोही गद्दार हरु ले के नाप्यो र

  • @bindashbudhathoki7037
    @bindashbudhathoki7037 2 роки тому

    आज धेरै रमाइलो लाग्यो मज्जा आयो

  • @saddypk9534
    @saddypk9534 2 роки тому

    प्रकाश जि लाई एउटा सुझाब,
    धर्मसंकट segment मा अतिथी हरुलाई हल्का व्याख्या गर्ने मौका दिनु होला, त्यसो गर्दा वहाँ हरुले छान्ने कारण थाहा हुने थियो र segment थप रोचक हुने थियो ।

  • @thakurbhusal8569
    @thakurbhusal8569 2 роки тому +5

    दाई को सुरू देखि सुन्दै र हेर्दै अाए तर लास्ट मा अाएर झुर लागेको महसुस भयो किनकि यि देश बेचुवा हरूलाई बार बार किन रोकिन्छ अब रबि अाउ देश बचाउ हो

  • @haristha9873
    @haristha9873 2 роки тому +9

    Happy father's day🙏😍❤️😊🇳🇵😘

  • @northstar546
    @northstar546 2 роки тому

    सारै राम्रो, नीकै intellectual personality रैछन। तर नेपालमा झुट र conspiracy को सहारा लीनेले स्याबासी र ताली पाउछन। fact बोल्नेले गाली। negativity ले नराम्रो जरो गाडेको छ जनमानसमा।

  • @hastabahadurb.k.5087
    @hastabahadurb.k.5087 2 роки тому

    अब गायिका मेलिना राईलाई बोलाएर अन्तरङ्ग कुराकानी गर्नुपर्यो प्रकाश सर

  • @gurungmukun676
    @gurungmukun676 2 роки тому +3

    बिकास सर एउटा जंग बहादुरको सालिक सहितको पार्क निर्माण गरिदिनु पर्यो तपाईको पहलमा इतिहांस् बचाउन कृपयां !

  • @kamalsirpali1863
    @kamalsirpali1863 2 роки тому +1

    Ahile samma kai sab vanda ramro ra motho bolne manxye bikas sir🙏🙏

  • @Mero_serophero_tv01
    @Mero_serophero_tv01 2 роки тому +3

    Bikash
    rana such an awesome guy..gentleman.

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 2 роки тому

    अहा कस्तो सालिन ब्याक्तित्व होइसिदो रहेछ बिकास राणा जि।🙏🇳🇵यस्ता दिग्गज हरु लाई खोजि खोजी ल्याउन परो प्रकाश जि

  • @nepalimana
    @nepalimana 2 роки тому +5

    यो मानिसले आफैले देखेको हो र ? प्रज्वल राणालाईं थाहा छ : कमांडर इन चीफ भएकोले ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 роки тому

      दिपेन्द्र हत्यारो होइन भन्ने प्रमाण के छ ?? के तिमीहरू प्रतक्षदर्सी हौ ?? यदि दिपेन्द्र दोषी हो भन्नु झुट हो भने त्यसरी नै दिपेन्द्र दोषी होइन भन्नु पनि झुट हो।

    • @nepalimana
      @nepalimana 2 роки тому

      @@BigBrain-sx4pm छानबीन गर्न क़ल्ले रोकेको छ र ? गणतन्त्र आएको पनी धेरै भयों । गरन त ।