नेपालमा हामी अन्तिम पुस्ता हुन्छौं कि भन्ने चिन्ताले अत्याउछ !- बीरेन्द्र बहादुर बस्नेत | buddha air

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024

КОМЕНТАРІ • 72

  • @harithapa3470
    @harithapa3470 2 місяці тому +11

    आर्थिक सम्पन्नता सबै होइन भन्ने राम्रो उदाहरण हुन् वीरेन्द्र बस्नेत,कति राम्रो विचार।धन्यवाद दुवै जनालाई ।।

  • @alwaystruthNp
    @alwaystruthNp 2 місяці тому +6

    चक्लेटको बिषयमा सामाजिक सञ्जालमा धेरै कुरा काट्नेहरु भए।
    तर मैले चाहिँ यो उमेरमा यत्तिको commanding voice, स्पष्टवक्ता, अध्ययनशील, जाँगरलाई सलाम गर्छु उहाँप्रति। पैसावालहरु यत्तिको स्पष्टवक्ता हतपत्त भेट्न सकिन्न।

  • @sundardhital4903
    @sundardhital4903 2 місяці тому +13

    कठिन परिस्थितिले मानिसलाई मजबुत बनाउॅंछ।
    मजबुत मानिसले परिस्थितिलाई सजिलो बनाउॅंछ
    सजिलो परिस्थितिले मानिसलाई फेरि कठिन परिस्थितिमा लैजान्छ !!
    शुभदिन !!

  • @biratthapa6860
    @biratthapa6860 2 місяці тому +4

    Always your fan sir..

  • @gajendramanshrestha.2385
    @gajendramanshrestha.2385 2 місяці тому +3

    नेपालका सफल व्यवशायीहरु मध्यबाट नाम लिइदा वीरेन्द्रजिकाे नाम पनि लिइनेछ भविष्यमा पनि।

  • @rummyshrestha3295
    @rummyshrestha3295 2 місяці тому +1

    Such a straight forward and honest person.

  • @dipakpaudel9057
    @dipakpaudel9057 2 місяці тому +8

    अती सरल एवं दुरदर्शि व्याक्तित्व बस्नेत सर नमन 🙏🙏🙏

  • @dibakarpant3390
    @dibakarpant3390 2 місяці тому +1

    Thoughtful views of an inspiring person ! Jay Hos ! Jay Matribhumi !

  • @krishnachaulagain2758
    @krishnachaulagain2758 2 місяці тому +1

    GOOD MANAZER, GOOD THINKER & GOOD WORK

  • @kishorthapa6273
    @kishorthapa6273 2 місяці тому +1

    यो अन्तर्वार्ता पछि बुद्ध airlines प्रति धेरै सम्मान बडेर गयो ❤ नमन ❤

  • @rameshkhanal5056
    @rameshkhanal5056 2 місяці тому +1

    बिरेन्द्र सरसगको कुराकानी साच्चै मनपर्छ।।

  • @thehimalayan_adventure
    @thehimalayan_adventure 2 місяці тому +1

    I have always been huge admirer of Birendra Sir.

  • @deepakthapa490
    @deepakthapa490 2 місяці тому

    Excellant interview yatriji!!! You have chosen the right man in the right time snd asked the rigjt questions!!!

  • @spandankarishma520
    @spandankarishma520 Місяць тому

    हामी सबै Buddha air मा चडौ समृद्धि नेपाल बनाऔ जय नेपाल 😊

  • @durgamishra4911
    @durgamishra4911 2 місяці тому +1

    Salute🎉. Let's think about connecting with near airport of China too Dear Birendra Sir 🙏

  • @user-sz5rc6im9l
    @user-sz5rc6im9l 2 місяці тому +1

    सान्दर्भिक तार्किक सरल सभ्य मान्छे ❤

  • @gexperience1786
    @gexperience1786 2 місяці тому +1

    What a man Briendra sir hats up 🎉

  • @dadhirampaudel2903
    @dadhirampaudel2903 2 місяці тому +1

    बिरेन्द्र सरमा नमस्कार भद्रपुर बाट सिक्किम गौहाटी डिब्रुगड सिलचर कलकत्ता आदि आदि

  • @rajutamang5393
    @rajutamang5393 2 місяці тому +2

    Tq u

  • @biren57
    @biren57 2 місяці тому +1

    कति motivative interview Tika jee.

  • @sabinashrestha7413
    @sabinashrestha7413 2 місяці тому +1

    सान्दर्भिक बिषय 🙏🙏

  • @MahendraKoirala-uw8pm
    @MahendraKoirala-uw8pm 2 місяці тому

    देशलाई माया गर्ने राष्ट्रवादी एकजना कर्मशील अथकित लगनशील व्यवसायी यो घनघोर नैराश्यताका माझ पनि यही देशमा आफ्नो कर्ममा लागिपरेका अवस्थामा आफ्नो मात्र होइन देश र जनतालाई पनि केही योगदान सकिन्छ भन्ने सन्देशसहितको प्रेरणादायी अन्तर्वार्ताका लागि यसका प्रस्तोता टीकाराम यात्री सरलाई आभार। भद्रपुरवासी भएको नाताले श्रद्धेय वीरेन्द्र सरको त्यो स्वप्निल योजना (dream project) भद्रपुरलाई छिमेकी मुलुक भारतको नेपालीभाषी रहेको पूर्वोत्तरको त्यो ठूलो जनसंख्यालाई जोड्दै पर्यटकीय गन्तव्य छिट्टै कार्यान्वयन होस् , जसले भद्रपुरवासीलाई आर्थिक रूपले सबल हुन रोजगारी सिर्जना होस् -शुभकामना 🙏

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 2 місяці тому +2

    ❤❤❤❤❤❤ respected. Legend.
    Basnet kazi.❤❤❤❤❤❤❤❤

  • @surajadhikari2640
    @surajadhikari2640 2 місяці тому +3

    बिरेन्द्र सर नमस्कार ,
    देश मै केहिगर्छु भन्ने भावना बोक्ने ले सबैभन्दा बढिपिडा भोगेको हुन्छ , तपाईंले यत्रो कम्पनी सन्चालन गरेर बुद्द लाई शिखर मा पुर्याउनु भयो , अब आरजु राइस मिल पनि माथिनै पुर्याउनु हुन्छ मलाइ बिश्वास छ ! यति गर्दा सम्म तपाईं ले भोग्नु भएको पीडा, कर्मचारी हरुले तपाईं लाई दिएको पीडा, नेता र राज्य बाट भएको असहयोग, तपाईं को सहकर्मी बाट भएको धोका, आदि को बारेमा पनि भन्नुस न ! हामिलाइ त्यो ठूलो शिक्षा हुन हुन सक्छ पुर्ब तयारी को लागि ।

  • @khagrajupadhyaya1642
    @khagrajupadhyaya1642 2 місяці тому +1

    खुशी 😊😊😊😊😊😊😊
    आहा.........निरोगी र खुशी जीवन।❤

  • @sitagaihre7627
    @sitagaihre7627 2 місяці тому +1

    Great interview

  • @nabrajrawal
    @nabrajrawal 2 місяці тому

    नेपालको उदाहरणीय उद्यमी। असल विचार

  • @madankc3697
    @madankc3697 2 місяці тому +1

    शुभकामना छ।

  • @SxR4
    @SxR4 2 місяці тому

    Down to Earth भनेको उहां होला है । यत्रो सफतलामा पनी कति बिनम्रता । कति देश प्रेम । आहा 🙏 बिरेन्द्र सर नेपालको रतन टाटा हो ❤️

  • @thakurichannel4825
    @thakurichannel4825 2 місяці тому +1

    I like birendra sir🙏🏻🙏🏻🙏🏻

  • @doctor-Namaraj
    @doctor-Namaraj 2 місяці тому +1

    चक्लेट 🎉 interesting ❤ (१ अन्जुलि + सुगर )

  • @jeevanbasnet4505
    @jeevanbasnet4505 2 місяці тому +1

    ❤🎉

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 2 місяці тому

    सफल ब्यबसायी ।

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 2 місяці тому +1

    nice interview 👍️🙏

  • @AmishaBasnet-zx7mw
    @AmishaBasnet-zx7mw 2 місяці тому +1

    ❤❤❤❤❤❤❤

  • @resamsubedi1547
    @resamsubedi1547 2 місяці тому +6

    यहि देश मा BUDDHA AIR येस्तो हुन सक्ने
    यहि देश को NEPAL AIR लथालिङ
    प्रस्न ???? कस्ले दिन्छ यो उत्तर ?

  • @Subodhbhattarai8
    @Subodhbhattarai8 2 місяці тому

    ❤️💙

  • @rajendraroka3072
    @rajendraroka3072 2 місяці тому +1

    देशलाई मायागर्ने ब्यक्ति

  • @sharmay2043
    @sharmay2043 2 місяці тому +1

    nice

  • @bishwasigdel2230
    @bishwasigdel2230 29 днів тому

    रोजगार भएका सरकारी अधिकृत डाक्टरहरु समेत किन बस्दैनन ,बिदेशमै भाग्छन त ..,बिरेन्द्रजी कुरो हजम भएन ।समस्या बेरोजगारी होइन हदसंम ,कुसासन हो। बांकी तपाई पुरै सही हुनुहुन्छ ,बधाई।

  • @user-xx2zu9rr1z
    @user-xx2zu9rr1z 2 місяці тому +1

    ❤❤❤❤❤

  • @lessionoflife7811
    @lessionoflife7811 2 місяці тому

    Nice talk

  • @resamsubedi1547
    @resamsubedi1547 2 місяці тому

    हा हा हा आज यात्री को मुख बाट मुला शब्द आयो है😢😢😢

  • @dadhirampaudel2903
    @dadhirampaudel2903 2 місяці тому +1

    सुरेन्द्र बहादुर बस्नेत जस्ता बा को मुख्य देन भने होला?

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 2 місяці тому

    safal byabasahi❤

  • @sabinthapa1772
    @sabinthapa1772 2 місяці тому

    ❤❤

  • @schoolmaterials8983
    @schoolmaterials8983 2 місяці тому +4

    बुद्ध एअरका प्लेनहरू अलि थोत्रा र पुराना देखिन्छन्.......

    • @ANISH226-w7f
      @ANISH226-w7f 2 місяці тому

      विमान बाहिरी कभर,खोस्टालाइ हेरेर नयाँ,पुरानो छुट्याउने हैन।। प्रत्येक विधुतिय सामान को उमेर लेखाजोखा गरिन्छ र नागरिक उड्डयन प्राधिकरणले तोकेको उमेर कटेपछि फेर्नुपर्छ।।

    • @ANISH226-w7f
      @ANISH226-w7f 2 місяці тому

      मोबाइलको कभर पुरानो भएर ह्याङ्ग हुने होर??

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 2 місяці тому +1

    भाेलीका कारणले बुदुले पाेखरा देखि काठमाडौ सम्मका लागि न्युनतम भाडा 45 सय देखि 6 हजार सम्म तिर्नुपर्छ छिटै लगानी उठाउन ठुला ब्यावसायी लाई छुट छ

  • @akg6996
    @akg6996 2 місяці тому

    कृर्षिमा नया आयाम दिनु नै नेपालको समुन्नत अवस्था हो भन्ने तथ्य वहां जस्तो फरक बिधाको व्यक्तित्वले पनि स्पष्ट पार्नु भएकोले लौ न अव सबै जुटौं । देश बिदेशको सबै नागरिक लागौ अव केही हुन्छ सकरात्मक बनौं।

  • @prateebhabaruwal-nx2qg
    @prateebhabaruwal-nx2qg 2 місяці тому +1

    Kasto man xoyo

  • @PawanSharma-eq7fr
    @PawanSharma-eq7fr 2 місяці тому +1

    राजनीतिका बकम्फ़ुसे पाहुना अब देखी नबोलाउनु होला। यस्तै छलफल चल्यों भने धेरै सिकिने रहेछ। म पनि अब बेलायतबाट आएर वहाँलाई भेच्छु। म कृषिमा लगानी गर्न उत्प्रेरित भए। तपाईलाई धन्यवाद

  • @bahadurminbk1618
    @bahadurminbk1618 2 місяці тому +1

    Tika sir aajako bahas bhane Malai bishesh Lago kina Lago tapaai aafaile Pani adkal bajai garna saknu hunchha deshlai kasari sachhikai bikaashko baato Tira lagna sakinchaa bhane basnet sirko soch le Malai bastomai sochna badhhe banayo
    Tapaiko Kari Karam ma sabai herchu तर मैले कहिल्यै पनि लाइक या कमेन्ट गरेको थिन तर आजा गरी राँको छू why u know that

  • @dineshrana4108
    @dineshrana4108 2 місяці тому +1

    Nepal aamako deshbhakta santan budhdha air lines ka maalik birendra jiu aru hune khaane nepaliharule m Nepali hu bhanneharule paath sikhnuparchha .

  • @purnapariyar4464
    @purnapariyar4464 2 місяці тому

    तमसोमा गोतिर्गम्या भन्ने हटेको होर?🙏

  • @darahs321
    @darahs321 2 місяці тому

    बस् नेत् जी! तपाईं जस्ताले किन गोहीको आँशु चुहाउनुहुन्छ? Domesticबाट कम्तिमापनि Regionalमा पदोन्नती भएकै छ क्यारे।

  • @rajankarki1576
    @rajankarki1576 2 місяці тому

    बिराटनगर काठमाडौ भाडा 3500- 4000/- बाट किन 5700/- बाट सुको घट्दैन भनेको त आज थाहा भयो भ्याट लागेर पो रहेछ

  • @Yubrajkandel
    @Yubrajkandel 2 місяці тому +3

    बुद्ध एअरले यात्रुहरूलाई सुगर नहोस् भनेर चकलेट नदिएको, बोक्रा सर्किएला भनेर बदाम नदिएको, पिसाबले च्याप्ला भनेर पानी नदिएको, सिराने सिलाउलान् भनेर कपास नदिएको अरे । कति ख्याल गरेको यात्रुको 😆😁

  • @creativehealthalliance8129
    @creativehealthalliance8129 2 місяці тому +1

    Thula thula byapari ekdamaadyamik hunxan

  • @krish9884
    @krish9884 2 місяці тому

    Khabtad babako 'Bichar Bigyan'kina pauna chhodeko hola

  • @rajkamala4184
    @rajkamala4184 2 місяці тому +1

    चकलेट बदाम प्याकेजमा दिए हुन्न र ? फटाहा कुरा

  • @BikramRai-wu1zk
    @BikramRai-wu1zk 2 місяці тому

    Sir hjr timile k gareko xau desh ko lagi tyo vana farts ma .timro aru guru neta bhanauda bhanda ta hark sampang ley dherai ramro kaam gardai hunu hunx .ki sir ley pani ngo ko Khaja khanu bhako x😂

  • @kumariu2b683
    @kumariu2b683 2 місяці тому +1

    आज टिकाराम यात्री लाई रिप भन्ने भिडियो टिकटोकमा कुन कारण ले हालेको हो???

    • @DurgaDevi-gv4qu
      @DurgaDevi-gv4qu 2 місяці тому

      Timile kaha dekheu ha timro tiktok ma xa dekhauta k narana parako kura garxau hawa khuskeko

  • @sabitrarai7859
    @sabitrarai7859 2 місяці тому

    Purba pachhim jamma 800 km ,yo k asto gyan ko patrukar ,samayagyan pani chaina ?

  • @krishnachaulagain2758
    @krishnachaulagain2758 2 місяці тому +1

    GOOD MANAZER, GOOD THINKER & GOOD WORK

  • @homgurung7189
    @homgurung7189 2 місяці тому

    ❤❤