Bhaiyoni purano (भैयोनी पुरानो)wilson bikram rai/ Alisha rai/Kabita ale&Anil koyee rai/sunita thegim
Вставка
- Опубліковано 17 жов 2020
- #BhaiyoniPurano #Wilsonbikramrai #Alisharai
SINGER
ANIL KOYEE RAI
SUNITA THEGIM
MUSIC/LYRICS
ANIL KOYEE RAI
ARRANGE/MIXING
RAJU KARKI
STUDIO
KING
DRESS DESINGER
THE HIGHLAND ART FASHION
DESINGER AND TRENING CENTRE
KALPANA YONGHANG
MUA
ANITA GWACHHA
CAST
KABITA ALE
WILSON BIKRAM RAI
ALISHA RAI
BISHAL YONGHANG
HARI ADHIKARI
CHOREOGRAPHY
SUNERN BASEL
CINEMATOGRAPHY
NABARAJ UPRETI
EDIT | COLOR
MANOJ KARKI
DIRECTOR
WILSON BIKRAM RAI
POST PRODUCTION
LUMINOUS POSTWORK 9869570052
Takme Production KTM
OFFICIAL FAN PAGE OF Wilson Bikram Rai click in this link / wilsonbikram. .
vm.tiktok.com/J3LGFd/
© copyright 2020 takmebuda.com
Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings.(embedding to the websites is allowed) - Розваги
तक्मे बाजे ! सलाम (हावाे, यत्राे छातीभरी तक्मा भिरेकाे मान्छेलाई सलाम नगरी भाे ?) भईयाे नि पुरानाे, साह्रै राम्राे राेल खेल्नु भएकाे छ, हामेराे पनि पुरानाे याद आयाे, रमाईलाे छ
Thanksbrathars
Kati mitho geet maan chuney
एउटा मिठो भाकाको पुर्वेली लोक गीत बनेछ। Legend कबिता आले दिदी लाई पनि देख्दा खुशी लाग्यो। WBR & Alisha Rai बैनीको जोडी जमेको देखियो है। सुनिता थेगिम बैनी को स्वरमा पुर्वेली गीत जादुमय हुन्छ Lol Anil Koyoo जी लाई बधाई Keep it up bro 🎶 👌
धेरै राम्रो छ र वास्तविक भोगेको कथा र हाम्रो किराँती धर्म साकेला नि जोर्दा अत्ति सुन्दर बन्यो धन्नेवाध र बधाई पनि अनि सुभकामना छ
Sunita thegim sis hjrko voices yastoma ni manch garx jasto lageko thena kati mitho voice yo geet ko fan vaye ma 💖💖💖💖
लोक्भाका सस्कृतीले भरियेको हाम्रो पुर्ब तेइमाथी सबै fabulous and favourite पात्रहरू .....गाठे मनै बहकियो well done everyone involved .
Wow nice song
😊🎶🎶🎶Purbeli 🎶🎶🎶😊
Daju takme 🙏
Alisha Rai 🥰👌💜
Kabita ale 🥰🥰🥰😘
Sunita thegim 💜🎶
Dherei ramro lagyo.👌
J 6
यस्तै यस्तै पुर्बेली गित सङ्गीत हरुले गर्दा नै मैले हिन्दी गित हरु आज्काल सुन्न धेरै कम गरिसकेको छु विशेष सुनिता बहिनिले यसरी नै निरन्तर दि रहनु पुर्बेली गित लिम्बू गित सङ्गितलाइ भन्न चाहान्छु।
ekdam rzmro xa sir
To la
Q
1🎉😊@@spnsjna7695
गित सारै मिठो छ तेस्मा कविता आले र तक्मे (WBR)को अभिनयले त सुनमा सुगन्ध थपेको छ❤️❤️
सुनिता बहिनी को मिठो स्वर मिठो शब्दा मिठो गित भिडियो एक दम राम्रो बनाएको सबै टिम लाई बधाई छ हल कुवेत बाट
धेरै राम्रो रैछ गित ३ पटक सुने अाज धन्यवाद 😂wbr ब्रो हामी परदेशिको सहयात्री बन्नुभएकोमा
धन्यवाद मिठो प्रतिकृयाको लागी
L
अनिल जी , सुनिता जी ले पूर्वको याद दिलाई दिनु भयो, आहा कति राम्रो जोडी फेरि विल्सन जी र एलिशा जी को, मज्जा आयो लु ❤️
नेपाली लोक पारखी मन मुटुहरुले खोजेको जस्तो शब्द संगीत अनि भिडियो अत्ति मीठो शब्द संगीत अनि गायिकी को त झनै के कुरा सारै मीठो छ सुनिता बैनी र प्यारो भाइ राजा अनिल सलुट छ यो गीत को लागि🎤🎤🎤🎶🎶🎶♥️♥️♥️♥️🌺🌺🌺🌺🌷🌷🌷🌷
ua-cam.com/video/BZx4lZ5VB4w/v-deo.html🙏🙏🇳🇵🇳🇵
अत्तिनै मिठो घरगाउको परिवेशमा रमाउन पाउदा अत्तिनै रमाइलो लाग्यो। अरु पनि यस्तै यस्तै सुमधुर स्वरहरुमा सजिएर घरगाउको परिवेशमा हराउन पाउ।अत्यान्तै अर्गानिक लाग्यो।
सेवारो कबिता आले दिदी। 🙏
पुर्बेली लोकगीत राम्रो छ सुनिता थेगीम बहिनीको स्वरको म ठूलो फ्यान हो।
अनि तक्मे बाजेलाई पनि सलाम।
उत्कृष्ट संगितकार, गायक एवं संकलक प्रिय भाइ अनिल कोयी राई तपाईंको यो ह्रदयश्पर्शी लोकभाकाका लागि कोटिकोटी साधुवाद !!! प्रिय भाइ ! यो नरचोला एकपटक मरिजाने हो । यो लोकमा रहने भनेको बोलिवचन मात्रै हो । हजुरको यो मोहनीभाका युग-युगसम्म अमर-अजर रहोस् 👏👏तपाईँ र सुनिता बहिनीलाई हार्दिक बधाई तथा शुभकामना 🥰🥰❤️❤️
साँच्चै मिठो पूर्वेली गीत बचपन को सम्झना हुने गीत सुनिता थेगिम मिस साँच्चै मिठो स्वर मा मिठो गीत 🙏🎶🎶तोक्मे बाजे लाई पनि नमस्कार सेवा semunaa शब्द/ संगीत दर्पण राई सरलाई पनि बधाई छ मिठो शब्द संगीत गर्नुहुन्छ 🙏🎶🎶मिस🎶एलिसा राई👌
यो एलिसा राईको पनि स्वर नै साह्रै सार्है मीठो छ त।नयाँ पुस्तामा नि यस्तो पुराना भाकाका गीत गाउँने कति राम्रा कलाकार हाउ गाँठे त।
Congratulations 🎉🎈 all team 👌
Sunita 😍🤗
Aaha kasto sunam sunam lagne geet💗💗💗☺️ jhanai female ko vocal akdam ramro lagyo malai chai 💗☺️😌🙇♀️🙇♀️
धन्यवाद मिठो प्रतिकृयाको लागी
हौ यो कोसेली ले त दशैँ को बेलाँ पेरूङ्गो मा फाक्सा बोगेर हिँडेको याद पो आयो नि गाँठे
जे होस् रमाईलो अनि राम्रो छ गित तक्मे बाजे हजुर।
यस्तै यस्तै मौलिक संस्कृतिहरू मा गित तथा भिडियो बनाउँदै जानु भन्ने अग्रिम शुभकामना
👍👍👍👍👍👍
अत्यन्तै मिठो गीत, र आज मात्र होइन युगौं बितिसक्दा समेत यो गीतको मिठास एतिकै रहनेछ।
Babal Tokme Buda...Thegim Nani ko pani ma chai big fan nai hu hai....Love you..
आहाहाहा क्या मीठो स्वर सुनिताको।कति राम्रो भिडियो।कबिता आले दिदी को अभिनय असाध्यै मन पर्यो।तक्मे बुढाको त के बयान गरु र सबै खाले अभिनयको फ्यान हु।बधाई तथा सफलताको शुभकामना हजुर।हाल कुवेत देखि
Thegim cheliko die heart fan hun ma...
अझै पनि उस्तै, सारै मनपर्ने स्वर सुनिता थेगिम ज्यु को।
कठै....! कति बिरहलाग्दो हिर्दयस्पर्शी गाना निस्केछ नि। कति निस्छल,कति निर्दोश,कति निस्कपट,कति हिर्दय बिदारक शब्दहरु.....😍 यीनै सुन्दर शब्द शब्दहरुको थुङगाडहरूलाई गाउघरको माटो र रितिरिवाजको सुगन्ध आउने लोकभाकामय सङितले उनेर सुन्दर माला गासिएको यो गीतलाइ गायक गायिका दोयको बेजोड गायकी कलाले यो गीतलाइ साच्चै शाश्वत तुल्याएको छ।
अहा....कति रसिलो, कति क्रणपृय। यो गीतले साच्चै नै एक अलौकिक आनन्द दिलायो। यो कोरोना कालको हाहाकार र त्राही त्राही विषम परिस्थितिमा पनि यो गाना साथै अति नै उच्च कोटिको भिडियो र अत्यन्तै प्रतिभा शाली कलाकारहरुको बेजोड अभिनय कलाले सारै सम्मोहित तुल्यायो।
एति मीठो, एति स्वादिलो, एति कर्णपृय गाना अनि भिडियोको निम्ति यस सृजनाका सरजक,प्रस्तोता,कलाकारहरु देखि लिएर सम्पुर्ण टिमलाई नै हार्दिक नमन गर्दै एक मुस्ठ बधाइ दिन चहान्छु। 👏👏👏👏
जय गीत ! जय सङित !! 🙏
🙏🙏🙏🙏🙏🙏
Wow Sarai Ramro lagyo Git Purbeli Lok Vako Ko👍👍👍👍
Alisha rai one of the most beautiful in the world😍
Super
100%
❤️❤️
कसम होला यो गित ले फन्कै घुमाएर त्यो दिन मै पो पुगेछु जति खेर 17/18 को उमेर थियो एकदम राम्रो छ गित बधाई छ बसै तिम लाई
yo honi ta lok git vaneko ta
Lu sabailai sewa semuna sewaro🙏🙏🙏
उखुमै मन पर्यो गीत साथमा तोक्मे बुढा र अलिशा राईको उत्तिकै दमदार अभिनय।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
सारै नि सुमधुर स्वर असाध्यै राम्रो छ सफलताको अग्रमि शुभकामना सम्पूर्ण टिमलाई
Takme budo darsan namaste
Lu hai feri aafnai gau besi purbeli vaka sunna paiyo.takme baje lai dherai dherai dhanyabad.
आनन्द लाग्छ, जमानाको यादहरू छर्लङ्ग आउछ यो गीतको शब्द शब्दमा।❤❤❤❤❤
Taste ....ajhai ustai xaa,,,,, with modern touch ❤️❤️
sunitako voice ma feeda ma ta😍😍
Wow sunita thegim ko voice teima tkme ra alisha rai maja aayo sunna herna
आहा! कत्ति राम्रो गीत भिडियो 💖💖💖💖😘😘😘😘😘🌺🌺🌺🌺❤️❤️❤️❤️
अति राम्रो पुर्बेली गित कबिता आले आमा लाई सलाम
नमस्ते तक्मेवुढा
Nice
Umer ko yadha aayo hjy
म त पुरानो दिनमा फर्के छु।यो।गिट ले आँखा रसायो।धन्यवाद सम्पुर्न मित्र हरुलाइ
यो माया र सपोर्ट्को लागी याहालाई धेरै-धेरै धन्यवाद!
Wilson bikramदाइलाई बधाई छ !! अडियो,भिडियो दुबै मिठो बनेको रहेछ🙂
Congratulations team 👏 🎉
सबैको❤️
मन मुटुमा बस्न सफल
प्यारो दाजु🌼❤️
Dil garden garden bhayo. Wat a beautiful heart ❤️ touching song. My favourite singer sis sunita.
Great combination purano din ko jhalko dilayo yo song le ..Big fan of sunita sali
Sarai ramro geet😍❤️
सारै मन छोयो...😍😍
उहिलेका कुरा सम्झेर ल्याउदा नि.. हौ भैएछ पुराना..😢😢
हाम्रो पूर्वेली भाकामा सारै नै राम्रो सजिएर पो हौ लाखे है😍😘
Hau lu badhaixa basharai po ramro lago hau geet ta👌👌👌👌👌👌😍😍
पूर्वली गीत मा सुनिता सिस को स्वर मा दम छ हो🎶🎼❤️❤️❤️साइप्रस बाट हेर्दै छु है
ओ
3:07 @@binarai8869
आहा!म त पूर्वेली भाकाको गीत सुन्दै लठ्ठ परे
जति सुन्यो उत्तिकै सुनुसुनु लाग्ने भै दंग पो परें
विल्सन विक्रम राई असाध्यै कमेडियन भो छन्
तोक्मे बूढाको नामले संसारै भरिपो चिनिए झन्
यस्ता मानिसबाट भरपूर हुन्छ है मनोरंजन
मनोरंजन मात्र हैन् है हुनेछ ज्ञानको आर्जन
हजुरलाई सरस्वतीले वास गरून् भन्ने कामना❤️🙏🙏
तोक्मे बूढाको सधैं राम्रो होस् हार्दिक शुभकामना।।
हामी पुर्बेलिलाइ पुर्बेली गित सुन्ने बित्तिकै मनै फुरुङ्गै हुन्छ धन्यवाद सुनिता थेगिम अनिल कोए हजुरहरु दुबैलाइ ❤️❤️🙏🙏
कति मिठो गीत साच्चै एकपल्ट उहीलेमै लानु भयो! धन्यबाद!!
😢😢😢😢😢
Lyrics,music,acting,voice,dance in package everything just superb 👍🙏👏👏👏
sarai excited thiye yo git herna
Alisha😍😘💝💝💝💖💖
Last maa chai sarai😂😂😂😂
Dherai ramro sabda dherai ramro lagyo I am big fans sunita thegim
Ramro xa geet
sachai saarai ramro geet sabda..... music ... wow wilson sir
Dammi Takme bhudha
wow सारै राम्रो लाग्यो सम्पूर्ण टिमलाई बधाई अनी शुभकामना 👌👌🌷🌷👏👏🙏
Superp song
lu ho sunma sugandanai bhyexa atti charcitra kalakarharu hunuhudo rahexha tyasmathi kabita aale geu pani lu sampurna teamlai dhanyabadh
अत्याधिक सुमधुर स्वर अनि अभिनय बाबा । तारिफ गर्ने कुनै शब्द भेटिन ।।बधाइ छ सम्पुर्ण teem lai
सुनिता बहिनीको स्वरले भुतुक्कै पार्यो। जति सुन्यो उति सुनि रहुं जस्तो लाग्ने। बधाई। 😍😍
अति राम्रो छ हाम्रो पुर्बेली भाका को गित सलाम छ कबिता आमा लाइ
Nice Song
Kati santi lago geet sunera.. Love from Northeast india.
आहा ! सारै राम्रो पुर्बेली गीत सुनिरहु लाग्ने
धन्यवाद हजुर
हामी जस्ता पुरानाहरुको बैसालु जीवन गाथा पुरै बोकेकोछ यो नया गीतले। फरक यति छ कि बाँगे सोल्टिले कमला सोल्टिनिलाइ चिने जस्तो चिन्न पो सकिँदैन होला। ती सोल्टिनिहरु कहाँ छन के गर्दैछन भन्ने नि थाहा छैन। यो गीतले असाध्यै दिलमै छोयो।भाइको श्वर नि एकदम युनिक लाग्यो। सुनिता थेगिमलाइ त धेरै गीतमा धेरै पटक सुनिसकेँ र सुन्दैछु र सुन्नेछु। यसरी नै नया नया गीतहरु सुन्न पाउँ।
Wilson dada is the best comedian, best actor, best entertainer.. ❤️❤️❤️❤️And Alisha Nana is the best dancer, best actress in the world. God bless you. 🙏 Stay blessed both of you..❤️❤️❤️❤️❤️❤️❤️❤️
दाजु को हरेक acting 100% perfect हुन्छ हौ 😐️😎मज्जा आयो
😍😍😍🤩🤩🤩🤗
Waa dami xa hai congratulations
तक्मे बुढा, राजेश पायल, कृष्ण भक्त राई र सुनिता थेगिमले मात्रै पुर्बेली गीतको तिर्सना मेट्ने गरेको छ बेला बेलामा 😍😍
धन्यवाद मिठो प्रतिकृयाको लागी
मन छुने पुर्बेली गित ।
Sunita thegim lots of love❤️beautiful singingand voice 😊😊😘😘
शारै राम्रो छ होउ यति मीठो गित
गाउको याद शरै अायो बिदेश मा बसेर यस्तो गित सुन्न पाउँदा धेरै खुसि लाग्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️love you बिल्शन यलिशा
Aati nai ramro xa purbeli get wow 👌👌👌👌👌
wow साह्रै मीठो शब्द सङ्गीत भिडियो पनि अति सुन्दर लाग्यो सबै युनिटलाई बधाई अनि शुभकामना !👏💕
Wow Sarai mitho song ustai mitho prastuti hajur haru ko supperb 😱❤️
Wlison Babu, mind-blowing song very sweat music continue.Best of luck.D k, Thulung. .Jharsuguda India.
नाइस पुर्वेली गीत 🌺🌺
❤️❤️❤️❤️🙏 wow sunita my best singer ❤️
Absolutely beautiful song .Bubu great 👍.Alisha is ❤.love love from sikkim ❤.Alisha is crush 😁
यो माया र सपोर्ट्को लागी याहालाई धेरै-धेरै धन्यवाद!
Sarai sumadhur sor dammii xa
Sunita thegim 🥰🥰🥰👌👌👌
always best of the best wilson bro ❤ from sikkim
जति सुने पनि सुनु सुनु लग्ने अति मिठो गित येति मीठो गितको सर्जक तथा गायक गायिका प्रती नमन्🙏🙏🙏
बेष्ट सुनिता वाउ सारै रमाईलो गाना
Dashaiko suvakamna sampudna tima lai ajhai ramro gardai januhola ra yasatai yastai ramro ramro gardai januhola 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow... Kya daami song ho... Love it alot... Very much beautiful like a soothing bird sound to ear... Omg WBR sir hajur ta best nei ho... Lot and lots of love from manipur
स्याबास शुभकामना रमाईलो खालको भिडियो बनेछ कति राम्रो छ।
🙏नुङेन सेवारो🙏
सारै राम्रो भीडियो मलाई सारै राम्रो लागो झन एलिसाको डास तेतिकै राम्रो हुन्छ
वा रे वा 🌺🎈🌺🎈🌺🎈🌷🎤🎤🎤🎤
Heart touching song
Nice song video
bada gajjab ramro xa gana ra saili
Purbeli bhaka ati ramro, kabita dd lai dekhna pauda khusi lagyo, sampurna team lai badhai, bhanyawad
मन पर्याे भने Like 👍 गजल.... 👌
भित्र को जीवन तिम्रो मेरो
फल फलाउने बारी र घर सजाउने नारी कहिलै पनि गलत हुन सक्दैनन् किनकि बारीले भोक मेटाउँछ भने नारीले जिन्दगी कटाउछ🌠🔥भलै जीवन फरक होला ,तिम्रो मेरो मरण एउटै हो ।
सुख दुख जिन्दगी मा ,सम्झी लिने सरण एउटै हो ।फरक के नै छ र यहाँ ,तिम्रो मेरो साम्राज्य मा ?
अन्धकार त्यो औशी रात मा ,लाग्ने चन्द्र ग्रहण एउटै हो ।जीवन भित्र को हरेक प्रहर ,जहर भलै फरक होला ,भाग्य जति कोचे पनि ,तिम्रो मेरो जीवन हरण एउटै हो ।तिम्रो मेरो जिन्दगी का ,भलै भाग्य रेखा फरक होलान ,जीवन देखि मरण सम्म ,तिम्रो मेरो वातावरण एउटै हो ।जसो गर जे गर जता सुकै लौजाउ, यो मन त मेरो नेपाली हो ,सन्सार भरी जहाँ बसे पनि ,तिम्रो र मेरो नेपालीकरण एउटै हो ।भलै फरक होला पिर बेथा ,तिम्रो मेरो जवानी का ,दुख पर्दा आशु झर्ने ,बियोगान्त जीवन चरण एउटै हो ।😍
मुनामदन को कथा जस्तै , कास मेरो पनि एउटी मुना भै दिए!!माया सफल हुन्थियो होला , पिरती को कास तुना भै दिए!!
(+97431263503 my imo nmr)
अतित मिठो जिन्दगी का , स्वडिम पल थिए ती याद हरु ,जीवन खुसी हुन्थियो होला,स्मृतिका केन्वाश राख्ने दुना भै दिए!!चोट हरु पनि फिका फिका हुन्छन , तिम्रो मिठो मुस्कान ले,लुकाइ राख्न पाए हुन्थियो , कास मन मुटु मा कुना भै दिए!!
तिमी छेउ र त बाच्ने आधार , खोज्नु पर्दैन जीवन सित ,तिमी बिनाको जिन्दगानी , हरेक स्पर्श किन सुना सुना भै दिए!!हरेक सास को आभाष तिमी , यसरी नै धडकि रहनु , मेरो माया भन्दा पनी , तिम्रो माया दुई गुना भै दिए!!मन मस्तिष्क को समिपय मा , बिराश्मान छेउ प्रीय तिमी ,शब्द मेरो जिन्दगी को , मिठो सङ्गीत तिमी धुना भै दिए!!
अनकंटार त्यो औशी रात मा , जुन बिना खास सुन तिमी ,हरेक रात जीवन तिमी , पुर्णिामाको उज्जालो जुना भै दिए!!!शब्दहरु भित्रको जीवन तिम्रो र मेरो 💞 My Imo Nmr +97477386731 💞
म सहदेब खडृका छेत्री 😘 😘
झापा हाल प्रर्देशी मूलुक
😍😍
beautiful songss...hamro purbeli ....team lai salam xa
Ati.mitho ramailo
Hait kadha ayo keep on sampurna teamlae badai
बिछट्टै गाउँघर र परिवेशलाई समेटिएको शब्द भाका, संगैको आवाज भित्र प्रकृतिक मायाँका भलाकुसारी!साह्रै मिठो गीत बनेको छ।बधाई छ अनिल भाई vs सुनिता बहिनी र टिमलाई!!!
@