राजेश सर सेवा है हजुरको गित जुनै पनि राम्रो नै हुन्छ तेईमाथी यो चै पिर्बेली धारमा रहेछ सरै आनन्दा आयो तर गित जस्तै भिडियो पनि सफा भएको भए अझ सुन मा सुगन्ध थपिनथ्यो कि किन कि यस्तो सधै मिल्दैन सधै जुर्दैन
यो गित सर्वप्रथम म साथिले सुन्दै गर्दा एक झलक सुनेको थिए त्यसपश्चात मैले आफैंले search गरेर सुन्दा साच्चिकै मिठो र आनन्द आयो! प्रायः राजेशपायल दाइको गितमा पुर्वेली रस पाइन्छ त्यसैले खुब मन पर्छ।😊
मेरो दाजु गितसंगितको राजा नै हो हजुर तपाईं एउटा ले कति आफ्नो लोक बाजा गजा धुन संस्कृति बचाइराख्नु हुन्छ । तपाईं सबै खालको गित गाउनु हुन्छ अझ पुर्बेलि लोक भाका पुराना श्रस्ट सम्भु राई दाई जितेन दाइ पछि को अहिले आएर तपाईं बाहेक खासै कसैले पनि पुर्बेलि लोक भाका जोगाएको पाइएन सलाम छ हजुर
सबिताजिको पनि अ।वाज सारै मिठो
Derai paxi sabita dd ko get Sunna paiyo👍👍👍🥰🥰🥰🥰
Gossaigaon Assam बाट ।
Akdum manchune git hajurko ani hajurlai dharai suvkamna
राजेश सर सेवा है हजुरको गित जुनै पनि राम्रो नै हुन्छ तेईमाथी यो चै पिर्बेली धारमा रहेछ सरै आनन्दा आयो तर गित जस्तै भिडियो पनि सफा भएको भए अझ सुन मा सुगन्ध थपिनथ्यो कि किन कि यस्तो सधै मिल्दैन सधै जुर्दैन
धन्यवाद
साह्रै राम्रो छ ।
सारै मन छुने पुर्बेली लोक भाका.....thank you king RPR...
ma budo ko pani man xoyo purbeli mato ma...........janmeko .....hola .
Sarai ramro lagyo rai's king daju🙏🙏🙏🙏🙏❤❤❤❤❤ ajhai astai arupani lyaudai garnu hola daju sarai ramro vayko xa tim work🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤
जति सूनेपनि सुनुम सुनुम लाग्ने purbeli गीत👌👌💗💗
Great purbeli lookvaka mitho sabda
दामी टिकटक मा हिट,,सुनमा सुगन्ध जस्तै याे गितकाे शब्द र स्वर,पनि राईज किङ्ग ,सम्पूर्ण ईन्टाड टिम लाई सुभ कामना ,,,
एकदमै मन छोयो यो गानाले बिगतको याद आयो मलाई सारै राम्रो गाना बधाई तथा सफलताको सुभकामना छ राजेस दाइ हजुर्लाई so loveley beuteful song
शब्द संगीत को साथमा जोडी पनि अत्ति नै मिलेको छ ।बधाई छ है उमेश भाइ।
राइ is king को स्वर नै मिठो नि हव bro...
आहा कति राम्रो गित अनि उस्तै राम्रो अभिनय पनि।
धन्यवाद।
आहा साह्रै मिठो अनि राम्रो 👌👌
धेरै राम्रो गित
सबैलाई हार्दिक बधाई मिठो गित
Ekdamei mitho man dekhi man paryo 🥰🥰🥰🥰🥰hardik badhai sampurna teamlai 🙏🙏🎆🎆
यो गित सर्वप्रथम म साथिले सुन्दै गर्दा एक झलक सुनेको थिए त्यसपश्चात मैले आफैंले search गरेर सुन्दा साच्चिकै मिठो र आनन्द आयो! प्रायः राजेशपायल दाइको गितमा पुर्वेली रस पाइन्छ त्यसैले खुब मन पर्छ।😊
साह्रै राम्रो गीत। मोडेल भन्दा सुन्दरी गायिकाको श्वर नि अति मिठो।
आहा दामी लाग्यो है दाजुभाइ हो
आहाहाहा...कति राम्रो .....
राजेश पायल दाइको स्वरलाई साथ दिन लायक सबिता राइको स्वर साच्चै मीठो लाग्यो। अभिनय गर्ने कलाकारहरुको अभिनय पनि त्यतिकै बेजोड लाग्यो। 😍👏👏👏👏
राजेश दाई र सबिता राई दुबैजनाको स्वर उत्कृष्ट छ। साथै अनुशा बहिनी र उमेश लगायत सम्पुर्ण team को प्रस्तुति उत्कृष्ट लाग्यो।।🙏🙏👌👌
अमेजिङ भोइस राईज किङ दादा ।यु आर महागायक ।रेस्पेक्ट यु
एउटा उत्कृष्ट पुर्बेली लोक गित जति सुने पनि सुने पनि सुनिरहु लाग्ने, स्वर,शब्द र संगीत अतिनै राम्रो छ!
धन्यवाद हजुर
आफू पूर्वको नभएपनि अति मन पर्छ पूर्वेली गित ❤️❤️❤️❤️❤️❤️राजेश पायल राई कु के कुरा गर्नु 🙏🙏
धन्यवाद।
हैन कत्ती राम्रो गित होउ! वाहा
Dai hjur
सुमधुर पुर्बेली भाका🙏🙏👏👏
म राजबंशी हो तर आई लभ किराँती अलवेस ❤❤❤❤❤❤❤❤
धन्यवाद
धन्यवाद
Wow sabita sis badhai xa ani rajesh dai ko ta k kura garnu sabbai A1 song singing ❤️❤️❤️🙏👏👏👏👏👏
Tq
Tq
Ramro po raixa git..wow Rajhesh ji superb hjr😘👏👍️🙏.
दुईदिने जिवनको केभर। सुनिरहू लाग्ने मिठो गित, बधाई छ हजुरहरु सम्पूर्ण टिमलाई।🙏🙏🎤✍️🎧🎶🌹🌹
Thank you vai
wauuu
dammmmii
हफ्रेमा अम्यै घ्यु रैछ बबाल नै छ यार गित स्वर चाहिँ 😃😃😃😃
मन्मुट्टु छुने सारै मीठो गित, सम्पुर्ण कलायुनिट प्रति सफलताको शुभकामना ,
Tq
सबै टिम लाई बधाई छ।सबैकाे राम्रो छ ।
धन्यवाद याहालाई
Kati ramro chha
Hamro purbeli geet yati mitho hunchha sunada ni aananda bhaka kati mitho hunchha tara viewers chahi kina thorai hola…??
राम्रो गीत पस्किनु भएकोमा हाेल टिमलाई बधाई
साह्रै मिठो पुर्बेली लोक जुहारी गीत अनि म्युजिक भिडियो लु सम्पुर्ण टिमलाई बधाई अनि सफलताको शुभ कामना छ: असाधै राम्रो लु मनपर्यौ
🌹🌹💘💘🤗🕊️🙏✍️🇳🇵
हार्दिक बधाई सम्पुर्ण टिमलाई
Tq
सबिताजिको पनि अ।वाज कवालिटि कति मिठो!
एकदम राम्रो पुर्बेली गित।
Wow song dammi ramro baneko rahexa so huge congrats to entire team lai hai ta hajur
आहा.. गित को लय तेस्तै राम्रो श्वोर को लय पनी तेस्तै राम्रो दोहोराई, दोहोराई हेरदै छु धन्यबाट ,
Wow
धन्यवाद हजुर
वाह क्या सुमधुर भाका बधाई यस्तै मिठो गित सुन्न पाइरहु
Afnu cultural dress ani vaka sunnu dekhnu pauda ramailo lagx 👏👏.uh belama sakela nachnu gako yaad ayo 😐😧.sewaro sabai janaly 🙏🙏👍👍.
दामी गित
ज्यादै मिठो स्वरहरु ।
मेरो दाजु गितसंगितको राजा नै हो हजुर तपाईं एउटा ले कति आफ्नो लोक बाजा गजा धुन संस्कृति बचाइराख्नु हुन्छ । तपाईं सबै खालको गित गाउनु हुन्छ अझ पुर्बेलि लोक भाका पुराना श्रस्ट सम्भु राई दाई जितेन दाइ पछि को अहिले आएर तपाईं बाहेक खासै कसैले पनि पुर्बेलि लोक भाका जोगाएको पाइएन सलाम छ हजुर
Baball king da
Lastai dammi lagyo hai
आहा कति राम्रो song अनि कति राम्रो music video 😍😍😍😍😍
दामी धेरै धेरै शुभकामना सफल रहोस यो git❤️❤️
Good song
पुर्वेली लोक गीतले पनि गति लिदैछ। फेरि एउटा दामी गीत बनेछ। Congratulation to all artists 👌 🎶
Tq
Ati mitho song purbeli vaka.
गित एकदम रमैलो छ । सम्पूर्ण टिम लाई धेरै धेरै शुभ कामना . track कराउके दिनु पर्यो नि da hajur 🗣🗣🗣🗣👭🗣🗣🗣🗣🗣🗣
Wow kati mitho song congratulation mero daju haru and pyaree sis sabi 👌👌👌💕💕💕💕👏👏👏👏
Tq
Thank you 🙏🤗☺️💛
Malai pani atti man paryo hurhur
राजेश दाई तपाईले गाएको गित मेरो लागि आशिर्वाद अनि प्रेरणा हो। you`re my everything about industry.🙏
सेवा है । राजेशपायल राईको फ्यान जति याता हाजिर गरमत ।
Tq
Maha nayak rajesh hamal maha gayak rajesh payal rae ❤️💙
Rai is king
Badhai xa satai suvhakamna😍❤
मलाई राजेश पायल राई को गित जस्तोसुकै होस् तर उस्को आवाज अशाध्यै मन पर्छ
बधाई तथा शुभ- कामना ❤️❤️
साह्रै राम्रो गित 👌👌
Tq
सारै दामी गीति भिडियाे राई इज किङ्को voice मा,,नेप्तीलाइ के सारो सुहाकी हौ😘❤️🙏🙏
dhanyabad hajur
आहा दामी दामी 🙏🙏🙏🙏
यो यो 🤘🤘🤘🤘🤘🤘🤘 राई is किङ्ग always किङ्ग ❤️❤️❤️ सेवा all टिम लाई 🙏🙏🙏
feri pani badhai x hei sabaima
निकै मिठो
Wow rai is king rajesh payal sir mahagayk sadabar
Darai ramro xa...so lively song
Khotang ko bato hudai Sumo gaadima yatra tyahi bela yo geet bajyo saarai mitho lagyo ☺️☺️☺️☺️
Wow beautiful song congressional all team ♥️🙏🙏💞💞💞💞💞
ua-cam.com/video/Svst0ay-4Q0/v-deo.html
हर्पेको नौनी घिउ
Tq
🖐️🖐️💗🇦🇨🇦🇩🇦🇪🇦🇫🇦🇬🇦🇮🇦🇺🇦🇱🇦🇲🇦🇴🇦🇶🇦🇶🇦🇷🇦🇸🇦🇹🇧🇪🇦🇽🇦🇿🇦🇿🇧🇦🇧🇦🇧🇧🇧🇧🇧🇩🇧🇳
😎👍🏿
हर्पे को घिउ त खरिएकै रैछ 🤗
घिउ खार्ने मान्छेहरू नै पक्काको हुनुन्छ
#Rai_Is_King👑🇳🇵
All of you nice video, song ❤
Thank you
Mostly welcome 😊❤
Aaha 😍❤Yesto mitho purbeli lok vakaharu kina hola purbakai fm radio bata teti bajaudaina?🤔
Enjoy watching from Bhutan. Best wishes and you good luck
aaahaaaaa!!!
वाउ राजेश दाई साह्रै अानन्द अाउने गित।बधाई सम्पुर्ण टिमलाई।
Sarai ramro 👍👍
Dami❤️
आहै ! सारै मिठो गीत, जति सुन्यो त्यति नै सुनी रहुँ लाग्यो ।
Saarai mitho lok git👌👌
Sarai ramro
Atinai dami song n voice 🙏👌👌
Umesh rai ❣️
Beautiful voice rajesh dai And nice song
Wow nekai ramro lagyo ma qatar bata
अति नै मिठाे गीत भिडियाे बनेकाे छ टिमलाई बधाई छ।
धन्यवाद
Ekdam ramro hau
Ma pani ho hajur
🤩
Rai is king Bhai, purbeli bhakako beglai majja,
wow so sweet song dada badhai x sabailai...
हुन्छ नाना
मलाइ चाहि अनुशा राई मन पर्यो 🌹
Rai is always dami ......My favourite Singer and Actor Rai i am Newar.... becouse i love rai............😍😍😍😍😍😍😍😍😍😍😍😍