Maipokhari || Pretty Beautiful Wetlands ||Solo Travel East Nepal Ep. -II

Поділитися
Вставка
  • Опубліковано 14 жов 2024
  • In the second part of Eastern Nepal, we will go up from Ilam Bazar. Elam is full of multi-religious, multi-cultural and natural diversity. maipokhari is a place with the same characteristics. Today we will visit a lake on top of a hill.
    And if you have forgotten to subscribe to our UA-cam channel, please do so. Your love is the only means to inspire us to flow continuously.
    Edit: Keshab Adhikari(keshabfootage)
    Narrated/Direction By: Sirjana Sizzu
    Next coming soon Sandakpur Heaven

КОМЕНТАРІ • 344

  • @sirjanasizzu
    @sirjanasizzu  9 місяців тому +45

    Malai yo video bata nai 100K pugxa jasto lagxa tapai haru lai k lagxa ??lets comment guys❤😊

    • @chhabipun9384
      @chhabipun9384 9 місяців тому +1

      Pugchha pugchha

    • @kopilarokka
      @kopilarokka 9 місяців тому

      Don't worry diju❤ pugxa

    • @ranjanrdvlog2069
      @ranjanrdvlog2069 9 місяців тому

      Umm de pugxa majaley 😊😌

    • @AadarshaTlt
      @AadarshaTlt 9 місяців тому

      Sure pugx hjr dhukka hunuhos😊 ma batai 10 wata subscribe + hune vayo. Hamro hostel ko sab sathiharuko mobile bata subscribe handinxu😊

    • @mr.nabinkirati999
      @mr.nabinkirati999 9 місяців тому

      ᴍʏ ʜᴏᴍᴇᴛᴏᴡɴ ɪʟᴀᴍ..❤❤😅

  • @pujabharadwaj
    @pujabharadwaj 9 місяців тому +7

    ❤️🤗😘.....
    एक्लै घुम्नुको बारे मान्छेको ह्रदयभित्रको
    कस्ताे डर बसेको हाेला है .....................
    कर्णालीलाई अंगालेर मनदेखि घुमिरहेको मेरो मन आफ्नै परिवेश घुम्न पाउँदा पनि बढो खुशी मान्दो रहेछ 😊 ❤️😊
    त्यस बेला ईलाम संगै ईलाममा बाँचेका मनहरु दुःखी थिएं,...
    आफ्नो ह्रदयभित्रको आँशु सुकेर बाँचेकी पोखरी हो यो ___
    फेरि बाँच्नुको कथा धेरै लामो छ , यो बारे थोरै मात्र
    जानकार छु म पनि ........( यो बारे धेरै जानकार मनहरुले यहाँ कमेन्ट गरेर समेट्न सक्नु हुने छ ............... )
    ⛵ Boating को व्यवस्था नहुनु बारे लेख्न खोज्दै थिए , मास्टर बा ले भन्नु भयाे, त्यसैले त्यहीं बाट मस्त बुझ्न सकिन्छ ,...........माईपोखरी धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य .....शब्दहरूले व्याख्या गर्नु भन्दापनि पुगेपछि पुग्ने मनले मिठो सम्झना बटुल्न सक्छ ,मनभरि मिठो शान्ति सम्मेलन सक्छं .......... पूर्वमा बाँचेका मनहरुले त थोरबहुत आफ्ना लागि बचाएका छन्, बाँचेका छन्, तर पश्चिमको ह्रदयको समिपमा भएको मान्छे पूर्वको ह्रदयभित्र बाँचिरहेको इतिहास बोकेको माटोमा आँफु बाँच्दै, हाँस्दै आँफु रमाइरहेको परिवेश यस्ताे छ , यसरी पुग्न सकिन्छ , यसरी घुम्न सकिन्छं भन्दै टाढाबाट भएँ पनि धेरैलाई घुमाउन सक्नु सानो कुरा भने पक्कै होईन 😘🤗❤️ पुर्वको इतिहास बोकेको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य माईपोखरी यहाँ बाँचिरहेको छ ।
    #Epi 2 को एउटा थेगो भईरह्यो -- रिसउठ्ने 😜😂🤣 ,
    तितो चिया ,खाना र चिनीको बारे बुझ्न फेरि यहाँ भित्र
    यात्रा गरौं है त 😊😊😊😊 ..................
    __ बचाएको इतिहासलाई आँफु पनि हेरेर बचाउने की ??? आँफु बाँचेकोले पनि एकपटक फेरि बाचौं अनी आँफु पनि कुनै दिन बाँच्छु भन्नेले पनि एकपटक आँफुलाई यहाँ बाट बचाऔं ल .......................... !!!

  • @rajugurung1504
    @rajugurung1504 9 місяців тому +6

    २२ वर्षअगाडि को सम्झना आयो होऊ keep it up धन्यवाद ,सुजु जी ,!

  • @dilliramkattel5664
    @dilliramkattel5664 9 місяців тому +7

    आहा ! हाम्रो इलाम , राम्रो इलाम !
    ❤️💚❤️💚👏👏👏🙏

  • @mukanrokaya9352
    @mukanrokaya9352 9 місяців тому +9

    नेपाल भित्रका राम्रो राम्रो पर्यट्किय गन्तव्यलाई विश्व भर चिनाउने मेरो प्यारो रूक्मेली बहिनीलाई हृदय देखि सम्मान छ💜✌️✌️

  • @sujandhakal7025
    @sujandhakal7025 9 місяців тому +5

    Jatti here pani kahile aankha navarine thau maipokhri ❤❤❤❤❤

  • @Nepalnewsline
    @Nepalnewsline 9 місяців тому

    मलाइपनि जान मन लाग्यो बाबै लैन 😍

  • @gitaniroula8740
    @gitaniroula8740 8 місяців тому

    ❤❤❤❤❤❤
    पूर्बि इलामको सुन्दर ठाउँ मा
    पश्चिममेलि सुन्दरी ❤️❤️❤️

  • @sureshthapa-n8e
    @sureshthapa-n8e 9 місяців тому +4

    कति राम्रो पुर्बी माइ पोखरी को यात्रा आफैं घुने जस्तो ❤❤❤❤

  • @debakisunuwar6301
    @debakisunuwar6301 9 місяців тому +1

    यो ठाउँ म पनि पुगेको छु।तर बिहानमा धेरै राम्रो देखिएको छ माइपोखरी‌ ❤❤❤❤

  • @sayhello...4870
    @sayhello...4870 9 місяців тому +1

    एक दमै राम्रो अगाडी बढदेे जानुस।।।❤❤

  • @harichandralimbu1383
    @harichandralimbu1383 8 місяців тому

    शारै राम्रो लाग्यो यसरी नै नेपालको नयाँ नयाँ ठाउँहरूको जानकारी गराउँनु होला !!

  • @harkuzsampang8407
    @harkuzsampang8407 9 місяців тому +8

    Wao beautiful video maam, enjoy your days

  • @hitkajigurung5104
    @hitkajigurung5104 9 місяців тому +2

    मन नाई आनन्द आउने जङ्गल को बिच मा कस्तो राम्रो पोखरी,,,jai माईपोखरी माता ❤❤❤❤

  • @harkarai4152
    @harkarai4152 9 місяців тому +1

    Kati sundar thau 🥰 🙏

  • @pradiprai5017
    @pradiprai5017 9 місяців тому +5

    Wow ❤amazing

  • @GopalJoshi-er1xg
    @GopalJoshi-er1xg 9 місяців тому +1

    राम्रो र सुन्दर ठाउँ एक पटक जानै पर्ने ठाउँ

  • @pra876
    @pra876 9 місяців тому +1

    Kurda kurda aauda ko video dherai ramro lagx ❤❤ god bless you🌹

  • @munaranamagar1886
    @munaranamagar1886 6 місяців тому

    बल्लतल्ल आज जुरेको समय तपाईंको भिडियो हेरेर खुब आनन्द लिइरहेको छु सिज्जु😍😊😊

  • @riteshgurung8428
    @riteshgurung8428 9 місяців тому +1

    My hometown ❤

  • @pujabharadwaj
    @pujabharadwaj 9 місяців тому +4

    ❤️🤞....
    Egarly waiting to celebrate 100 K families 🤞🎉❤...…...

  • @topbahadurkarki6607
    @topbahadurkarki6607 9 місяців тому +1

    ❤❤✊
    मनमाेहक दृश्य

  • @Deepakroma
    @Deepakroma 9 місяців тому +3

    Ramailo lagyo ❣️🙏❣️

  • @SherBahadur-z8r
    @SherBahadur-z8r 9 місяців тому +1

    ❤Wow katti ramro❤🎉

  • @DipakBasnet-i4e
    @DipakBasnet-i4e 9 місяців тому +1

    Wow nice place ❤️😍

  • @tirthagrg2023
    @tirthagrg2023 9 місяців тому +1

    dherai ramro lageyo baheni,god blessing you

  • @proud_to_bee_Nepali
    @proud_to_bee_Nepali 9 місяців тому +1

    आफ्नै खुट्टाले एकएक पाइलाले नापेर घुमेको आफ्नै आँखाले कहिले नअघाउन्जेल हेरेको माइपोखरी लाई यसरी हजुर पश्चिमको मान्छेले खिचेर अनि मोबाइलबाट हेर्न पाउँदा धेरै असाध्यै कति हो कति खुसी लागेको छ धेरै धेरै धन्यवाद सृजना जि यो भिडियो को लागि अनि १०० के चाडै नै पुगोस् शुभकामना ❤❤❤❤

  • @dronagaule7739
    @dronagaule7739 7 місяців тому

    नेपाल भित्रका राम्रो राम्रो पर्यट्किय गन्तव्यलाई विश्व भर चिनाउने रूक्मेली बहिनीलाई हृदय देखि सम्मान छ

  • @saritapoudel8268
    @saritapoudel8268 9 місяців тому +1

    नेपाललाइ विश्वसामु चिनाउने प्रयास गर्नुहुने हाम्रि प्यारि शुदुरपश्चिमेलि दिदि लाइ धेरै धन्यवाद|हाम्रो पुर्वि इलामलाइ पनि आफ्नो गन्तब्य बनाइदिनुभएकोमा❤❤❤

  • @kml591
    @kml591 9 місяців тому

    धेरै राम्रो भिडियो हजुर को भिडियो नियमित हेर्ने मान्छे म !

  • @Deleteaccount234
    @Deleteaccount234 9 місяців тому +1

    Congratulations sister 100k ko lagi.khusi lagyo hamro greeha jilla ma tapailai dekhnu paudaa.

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 9 місяців тому +1

    साच्चिकै स्वर्ग भन्दा कम छैन हाम्रो देश मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️

  • @pahadikanxi2226
    @pahadikanxi2226 9 місяців тому +1

    पूर्वको गन्तब्य होस् या पश्चिमको जब हजूर को भिडियो हेर्छु तब आँफै पुगेर घुमे जस्तै लाग्छ यति राम्राे ठाउँ घुमाउनु भएकोमा Thank you so much dizu❣️😘

  • @kajishrestha418
    @kajishrestha418 9 місяців тому +1

    यति धेरै राम्रो ठाउँमा घुमाउनु भएकोमा धेरै धेरै धन्यवाद तपाईंलाई

  • @jibikalimbu
    @jibikalimbu 9 місяців тому +2

    घुम्नै पर्ने ठाउँ मध्ये एक हो, इलामको सन्दकपुर गा.पा मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल्🙏😍

  • @subirai3824
    @subirai3824 9 місяців тому +1

    always big fan..sis..❤❤🎉🎉माइपोखरी काे दर्शन पनि गराउनुभयाे,,यसरी solo travel केटीको हकमा सयद कमै हाेला
    सम्मान छ हजुरलाइ❣️❣️❣️🙏🙏🙏🙏

  • @rasamlamsal4144
    @rasamlamsal4144 9 місяців тому +2

    अति राम्रो ❤❤❤

  • @gurung9845
    @gurung9845 9 місяців тому +2

    आहा कति सुन्दर छिट्टै 100k पुगेर silver token लिनु पर्छ अनि 1M gradually सुन्दर मनमोहक हाम्रो नेपाल love from Chitwan 🙏

  • @keshabgiri699
    @keshabgiri699 9 місяців тому

    मेरो कति रहर थियो कहिले पाे पाउला र किताब मा त निकै पढेको तर हेर्न जान्ने मौका कहिले मिला भनेकाे हाम्रो सृजु दिदीले जुराइदिनु भयोे यसको लागि धेरै धेरै धन्यवाद छ है। आउने दिन हरु सुभ हुदै जाउन्

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 9 місяців тому +1

    सुन्दर यात्रा।शुभकामना ।

  • @nabinlama2997
    @nabinlama2997 9 місяців тому +3

    beautiful ilam maipokhari❤❤

  • @Shortline3
    @Shortline3 9 місяців тому +2

    Timro video here matrw dimag fresh hunxa always support you kuireni maisaab ❤

  • @pemtasivlogs1993
    @pemtasivlogs1993 9 місяців тому +1

    Advance congratulations for 100k 🎊

  • @rameshtango7541
    @rameshtango7541 9 місяців тому +2

    Sunder hariyali hamro ilam maipokhari mata le sabai lai rakxa garun🙏💞💞🎉🎉

  • @mgrsamundra
    @mgrsamundra 9 місяців тому

    सवैको भाग्यमा प्रकृती सॅग साक्षतकार गर्न कॅाहा लेखेको हुन्छ र ! तर पनि यि र यस्तै भिडियो हेरेर चित्त वुझाउने कोसिस गर्दै छु !!

  • @Basnet_Bina.2047
    @Basnet_Bina.2047 9 місяців тому +1

    धेरै धेरै धन्यवाद हजुरलाई हाम्रो इलाम राम्रो इलाम आएर भ्रमण गर्नु भएकोमा❤❤❤❤

  • @giwangurung2325
    @giwangurung2325 9 місяців тому +1

    We must welcome.our place sirjana sis.❤❤❤

  • @khemnathpaudel2600
    @khemnathpaudel2600 8 місяців тому

    कोसी प्रदेशको सबै भन्दा सुन्दर जिल्ला ईलाम भ्रमण सुखद् बनोस्।

  • @shiwanibhattarai3331
    @shiwanibhattarai3331 9 місяців тому +2

    First comment 😍❤️ lot's of love di ❤️

  • @Raiayush1977
    @Raiayush1977 9 місяців тому +1

    Amazing beautiful vlog east nepal❤❤❤

  • @mingururng-ho9xx
    @mingururng-ho9xx 9 місяців тому +1

    Thanks for beautiful vlog Sirjana.take care and stay warm.

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 9 місяців тому +5

    जय माइपोखरी माता❤❤

  • @diwashmeetatamang3016
    @diwashmeetatamang3016 9 місяців тому +3

    God bless you stay safe and strong bunu love from Darjeeling

  • @dipesh4444
    @dipesh4444 9 місяців тому +4

    Video made my day
    Awesome Awesome Awesome
    Lots of love sis❤❤

  • @maila2743
    @maila2743 9 місяців тому

    100k पुग्न लग्यो है । ल बधाई छ ।

  • @SantoshGupta-v9y
    @SantoshGupta-v9y 7 місяців тому

    ❤❤❤ Green Ilam❤❤❤watching from Naxalbari Darjeeling

  • @dwnkrish4216
    @dwnkrish4216 9 місяців тому +1

    Beautiful place ❤ thank you baini 🙏

  • @milanroka6075
    @milanroka6075 9 місяців тому +1

    तपाई को यो यात्राले मेरा पुराना धेरै यादहरु लाई पुनर्ताजगी गराइदिनुभएको मा धेरै धेरै धन्यवाद ! पुर्वी नेपाल !अझै रमाइलो ठाँउ हरु धेरै छ्न इलाम बाहेक अरु जिल्ला हरु पनि समय मिलाएर घुम्नुहोला🙏

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 9 місяців тому

    धेरै राम्रो छ हजुर को हरेक भिडियो

  • @SahayatraTV
    @SahayatraTV 9 місяців тому

    सिर्जना सिज्जुकाे बिग फेन । सबै भिडियाे हेर्छु तर यति राम्रा राम्रा भिडियाे बनाउँने बहिनीकाे च्यानलमा अहिले सम्म एक लाख सब्सक्राइबर नपुग्नु दुखद कुरा हाे । मेराे साहित्यकाे च्यानलमा ३५ हजार नपुगे जस्तै यत्राे मेहेनत गरेर भिडियाे बनाउँने मान्छेकाे च्यानल किन सब्सक्राइब नगरेकाे हाेला ? अचम्म लाग्छ । यति राम्राे भिडियाे बनाउँनेलाइ माया नगरे बुढा बुढीकाे भिडियाे हेरेर निदाइरहेका त छैनाैं ?

  • @sakiwalimbu3592
    @sakiwalimbu3592 9 місяців тому +1

    Welcome to East Nepal.💐❤

  • @nareshsubba2143
    @nareshsubba2143 7 місяців тому

    मेरो प्रिय इलाम । 💞💞

  • @Karnali4k
    @Karnali4k 9 місяців тому +1

    नेपालको पर्यट्किय गन्तव्यलाई विश्व भर चिनाउने हजुरको प्रयासलाई हृदय देखि सम्मान छ💜🙏💚🇰🇷🇳🇵

  • @anmolroshan4641
    @anmolroshan4641 9 місяців тому +1

    beautiful ilam n maipokhari 😮😮 nice to see you sizzu ji

  • @ganeshao140
    @ganeshao140 9 місяців тому

    Always enjoy and love your video

  • @devtamu2175
    @devtamu2175 9 місяців тому

    Wow super good video ani hajur ko sadai video Her6u. Kosto khusi lakcha. Kata kata bata mero tauma pugnu vo khusi lakcha hajur lai dekhira. Sadai khusi n suv kamana hai baini. God bless you ❤️💖🙏🌹🇳🇵🥪

  • @hemrajpoon8077
    @hemrajpoon8077 9 місяців тому +1

    Beautiful Mai Pokhari ❤❤

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 9 місяців тому +5

    Welcome to you Sirjana jee at Ilam, the beautiful eastern part of Nepal. We would like to thank you for your outstanding contribution for its' explorations. Enjoy a lot with multi-religions, multi-culture & rich natural biodiversity. Wish you for your safe & pleasant trip.

  • @leingden
    @leingden 9 місяців тому +3

    Thank you didi for visiting our place

  • @yatri9
    @yatri9 9 місяців тому +1

    woww such a beautiful place..❤

  • @rammoktan009
    @rammoktan009 9 місяців тому +1

    Good Job,Keep exploring our country Nepal

  • @dipeshsankhr7368
    @dipeshsankhr7368 9 місяців тому

    ❤❤Always

  • @AbhishekKhatri-ol4xf
    @AbhishekKhatri-ol4xf 9 місяців тому +1

    Thank you for visiting our place 🙏

  • @punyarajangdembe3159
    @punyarajangdembe3159 9 місяців тому

    Thank you❤ must visit place

  • @bijayvlogs7788
    @bijayvlogs7788 9 місяців тому +2

    Dami xa ❤

  • @Binodpandey-yq6hg
    @Binodpandey-yq6hg 9 місяців тому +1

    You did great for our domestic tourist and foreigner too, Awesome

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 9 місяців тому +2

    huge respect . u are great dd salute your thought

  • @balbdrrai9708
    @balbdrrai9708 9 місяців тому +4

    Sirjana sizzu sister you are always strong lady and popular lady❤🇲🇾

  • @saritakafle5396
    @saritakafle5396 9 місяців тому +1

    ❤❤Wow!!beautiful video🎉🎉🎉🎉🎉🎉

  • @sujan2258
    @sujan2258 9 місяців тому

    राम्रो छ❤❤❤❤

  • @Organic482
    @Organic482 9 місяців тому +1

    amazing views wow hamro sizzu le kayi ramro vlog banaunu hunxa thank you sizzu DIDI❤

  • @maheshrana5494
    @maheshrana5494 9 місяців тому +1

    Jaya maiphokhre❤❤❤

  • @prakashnirdoes9310
    @prakashnirdoes9310 9 місяців тому +1

    Wow!! So beautiful place hjr 🙏❤️ tq so much for this amazing video offload to us.

  • @hikmatghartimagar
    @hikmatghartimagar 9 місяців тому

    नर्बे देखि हेर्दे छौ हजुरको भिडियो।हाम्रो नेपाल घर चाहि तकसेरा हो।

  • @sundardhital4903
    @sundardhital4903 9 місяців тому +2

    “जीवन में समय चाहे जैसा भी हो, परिवार के साथ रहो। सुख हो तो बढ़ जाता है, और दुख हो तो बट जाता है”
    जय श्री राम🙏

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 9 місяців тому +2

    What wonderful place beauty of nature

  • @rajuhumagain3540
    @rajuhumagain3540 9 місяців тому

    जंगल पढेको जंगलमा । राम्रो काम ❤

  • @lakutamang6660
    @lakutamang6660 9 місяців тому

    100k puknu paryo ho Aju 🎉🎉🎉amazing video 😮

  • @14sayer
    @14sayer 9 місяців тому +2

    Nicely exploring the natural beauty of mai Pokhara and surrounding 🎉🎉

  • @compassionatecloud749
    @compassionatecloud749 9 місяців тому +1

    jay mai pokhari

  • @C.Hang87
    @C.Hang87 9 місяців тому +1

    Beautiful place, can you explore TJM danda as well please if possible. Your hard work is always appreciated.

  • @Binayrai17
    @Binayrai17 9 місяців тому

    Beautiful place ❤

  • @manojgautam-1
    @manojgautam-1 9 місяців тому +2

    हाम्रो पोखरि❤

  • @Progresshorts143
    @Progresshorts143 9 місяців тому +2

    Wow just wow ❤

  • @gairec-bu7248
    @gairec-bu7248 9 місяців тому

    sizzu जि को हरेक भिडियो हेर्ने गर्छु सो मज्जा लाउछ आफू जान नसकेनी हजुर को भिडियो बाटै देश घुम्ने सौभाग्य मिलेको छ सो हेप्पि

  • @ajayanu6741
    @ajayanu6741 9 місяців тому +2

    Really enjoying your video ❤ it's so wonderful and beautiful ❤️ miss you Sizzu sis❤

  • @Peace_world97
    @Peace_world97 9 місяців тому +1

    Babaaal as always.
    Congratulations for 100k sub in advance. ❤

  • @BTMVLOGGER90
    @BTMVLOGGER90 8 місяців тому

    Di hamro nepal kati ramro x hai yasrai nai ramro video banaudai janu lots of love from khadi ❤❤

  • @Dubaijourney1985
    @Dubaijourney1985 9 місяців тому +4

    Super ❤❤

  • @buddhathulung5966
    @buddhathulung5966 9 місяців тому

    ♥️i love my. Maipokri ♥️♥️