साथिहरु नमस्ते तपाईहरुको माया र साथले नै पाईलाहरु अगाडि बढाउन मद्दत मिल्छ । नयाँ नयाँ ठाउँ पुग्नलाई हजुरहरुको साथ सहयोग चाहिन्छ । आउने दिनहरुमा सुधार गर्दै जानलाई हजुरहरुको सल्लाह सुझाव आवश्यक छ । भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनुहोला। अंझै केहि महत्वपुर्ण सल्लाह सुझाव छ भने पनि facebook page / instagram मा म्यासेज गर्न सक्नुहुन्छ्। तपाई ब्यापार बिजेनेस गर्दै हुनुहुन्छ र हाम्रो भिडियो कन्टेन्ट संग मिल्छ भने पनि हामि संग साझेदारि गर्न सक्नुहुन्छ् है। संग संगै यात्रा गरुला। contact : 9851341890 Mail: sizzuoli@gmail.com Lot’s of love my adventure crew❤
अहिले कतार मा छु नेपाल आए भने मैले। पनि आफ्नै स्वर्ग जस्तो देश मै बसेर केही गर्छु भन्ने सोच बनाउँदै छु,♥️ तपाईंको विडियो हेरेर धेरै कुरा हरु सिक्ने मौका पाउनु कै साथ bed नै बसेर स्वर्ग जस्तै ठाउँ हरु सित्तै मा घुमाउनु हुन्छ तपाईंलाई धेरै धेरै धन्यबाद अनि मिठो माया तपाईं लाई भगवान ले सधैं रक्षा गरुन ❤ बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
अतिनै सुन्दर हाम्रो गोरखा लिगलिग कोट तेसै माथि हजुर को यो सुन्दर भिडियो हेर्न पाउँदा आफ्नो ठाउको ऐति त मन खुसि भऐन र धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो पालुङटार भिजिट गर्नु भको मा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🎊🎉🎉🎉
धेरै धन्यवाद दीदी❤ तपाईंका दर्शक माझ नेपालको उद्गम थलो लिगलिग कोट चिनाउन अमूल्य समय दिनुभएकोमा !!! अब लिगलिग कोट घुम्ने पालो तपाईंको !!! साथै लिगलिग घुम्दा आउँदा द्रव्य शाह देखि पृथ्वीनारायण शाहसम्मका इतिहास बुझ्न सक्नुहुनेछ ❤
आहा,साच्चिकै सुन्दर छन्। लिकलिक कोट नाम त सुनेको थियो।तर पुगेको छैन। आज दिदी हजुरले,हजुरको भिडियो मार्फत् देखाई दिनु भयो। हजुरलाई त्यसका लागि धेरै धेरै धन्यबाद!❤️❤️🙏
सिरु बहिनी धेरै धेरै धन्यवाद ! निजिकै जिल्ला भएर पनि देख्न, घुम्न नसकेको गोर्खा जिल्लाको ऐतिहासिक तथा महत्त्वपूर् जानकारीको लागि । यसरी आफ्नो देशमा लुकिएर रहेका ठाउँहरूलाई प्रचार प्रसार गर्दै जानुहोला हृदयदेखि शुभकामना ।
दिजु हजुर को सबै video हेर्छु ।एकदमै उर्जाशिल सफा अनि आनन्द आउँछ।तर हजुर ko video को अन्तिम मा चै घुम्न जाने हरु सबै लाई प्रकृति लाई फोहोर नगरौ जोगौ भनेर ठुलो अवाजले भनिदिनु पर्यो😁र फोहोर गर्ने लाई जरिवाना तिरौनी कुरा नि राख्दिनु पर्यो😀and you are my inspiration 🙏
दिदी खुसि लाग्छ हामी घरमा बसेरे अाफ्नाे देशका विभिन्न ठाउँमा घुम्न पायकाेमा याे यात्रा निरन्तरता दिनु हाेला हामाे् स्याङ्जा फेदिखाेलामा पनि धेरै घुम्ने ठाउँ हरू छन हजुरलाई म हामाे् ठाउँमा स्वागत गर्न अतुर छु 🙏🙏🙏🙏🙏🙏
निकै राम्रो भिडियो। खुशी लाग्यो सुन्दर ठाउ देख्न पाउँदा। अनि बहिनीको मेहनत साथै उचित सल्लाह सुझाबको लागि धन्यवाद । अझै राम्रो काम गर्दै जानू है🙏🙏 खुट्टाको समस्या छिटोभन्दा छिटो ठिक होस ।
मचाहि South Korea बाट हजुरको video हेर्दै काम गर्दै छु ! हजुरको video ले म आफ्फै घुमिरीको जस्तो feel हुन्छ | Thanku so much Sizzu didi ❤️ get well soon !
❤❤❤ All the best for your efforts srizana sizzu ! Your blog worthy watching. In stead of watching other drama people should watch and know something about our history. Thank you for promoting and showing our contemporary culture, lifestyle and more.You deserve ambassador & national award for promoting local heritage.
sizzu sis tapai lai khutta le sarai dukkha diye6 pls aafno care garnu hami 3month samma kurn tyar cham pls paila khutta ko treatment garnu la get well soon sis
❤️... गोरखा, खुकुरी, नेपाली , नेपाल ...... सायद बुझ्ने हुँदा नेपाल यहीं शब्दहरुको साथ पाएर हुर्किएको बच्चा आँफु... थाहा पाएको बुझाइ लाई यहाँ बाट फेरि अझैं थाेरै धेरै थाहा पाउन सकियो ..... यसरी नैं अझैं धेरै थाहा दिँदै गर्नु तर आफ्नो स्वास्थ्यको ख्याल गर्दै...... तिमी ठीक भयौ भने यहाँका तिम्रा परिवार ( youtube ) हामी खुशी हुन्छौ.... स्वास्थ लाभ को कामना दिदि ❤️😘 धेरै माया ...... अब टाढा हुँदा मात्र भेट हुने रहेछ .... म फेरि फर्किन्छु अब 😂😜🤣🤣🤣🤣🤣....
vedio herer sarai ramro lagyo ta vedio herirahda tapai khochyayer hineko mnama amilo vayo vedio vari ,,helchekrai nagarnu hola paxi jhan garo hun sakx time mai operation garer rest garnu hola ma pani health person vayer tesko complication tha vaer pir laeko ma pani rukum kai ho yo msg padhnu vayo vnae reply awasya garnu hola plz
Super Liked. It’s a beautiful place. Being a Gorkhali (born and raised in Gorkha but ahile bidesinu pareko), I can’t thank you enough for showing Ligligkot and its rich history. Your narration and stories are natural and impromptu, even without scripting. The conversation and interaction with the local people are another genuine aspect. Your dialects are indigenous. The video footage is excellent. If I have to make one suggestion, it would be to make the video a little shorter. That said, I don’t know the right length, but people usually lose interest and stop the video if it is too long. Get well soon so that we can see more remote and beautiful places.
ए नानि तपाइलाइ म सलाम टक्राउछु तपाइ आफु पनि घुम्नु भएको छ हामिलाइ पनि ठाउ देखाउनु भएको छ्। अब तेता पुग्दा हजुर आर्को 22 राजाको दरबार पनि जानु होला तो हो तनहु को तनहु सुर्। म तपाइ लगायत पुर्बि बुलुज अनि परिक्रमा अनि इन्ट टेन्ट मेन प्रो ग्राम कुनै पनि छु टाउदिन । बिदेसि भल्गमा । भारतको the indotaker र साइअकल बाबाको पुरै हेर्छु। उनिहरु सन्सार लगभग घुमि सके । अनि हाम्रो नेपालको सनो बाबु सरोज को पनि हेर्छु।
साथिहरु नमस्ते तपाईहरुको माया र साथले नै पाईलाहरु अगाडि बढाउन मद्दत मिल्छ । नयाँ नयाँ ठाउँ पुग्नलाई हजुरहरुको साथ सहयोग चाहिन्छ । आउने दिनहरुमा सुधार गर्दै जानलाई हजुरहरुको सल्लाह सुझाव आवश्यक छ । भिडियो जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनुहोला।
अंझै केहि महत्वपुर्ण सल्लाह सुझाव छ भने पनि facebook page / instagram मा म्यासेज गर्न सक्नुहुन्छ्। तपाई ब्यापार बिजेनेस गर्दै हुनुहुन्छ र हाम्रो भिडियो कन्टेन्ट संग मिल्छ भने पनि हामि संग साझेदारि गर्न सक्नुहुन्छ् है। संग संगै यात्रा गरुला।
contact : 9851341890
Mail: sizzuoli@gmail.com
Lot’s of love my adventure crew❤
❤❤😊
Namaste dd ❤ ma ma siranchok batw❤
Kina tarai ma chai lechii faldaina ra hjr
अहिले कतार मा छु नेपाल आए भने मैले। पनि आफ्नै स्वर्ग जस्तो देश मै बसेर केही गर्छु भन्ने सोच बनाउँदै छु,♥️ तपाईंको विडियो हेरेर धेरै कुरा हरु सिक्ने मौका पाउनु कै साथ bed नै बसेर स्वर्ग जस्तै ठाउँ हरु सित्तै मा घुमाउनु हुन्छ तपाईंलाई धेरै धेरै धन्यबाद अनि मिठो माया तपाईं लाई भगवान ले सधैं रक्षा गरुन ❤ बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
Please visit tanahunsur of tanahun district, which a historical place.
Nice ligligkot❤️
जय जय होस् हजुर।
खुट्टाले चै सारै दुख्ख दिए जस्तो छ pls sis पैला उपचार गराउनु हामी ३ months सम्म कुरेर बसौंला get well soon sis
अतिनै सुन्दर हाम्रो गोरखा लिगलिग कोट तेसै माथि हजुर को यो सुन्दर भिडियो हेर्न पाउँदा आफ्नो ठाउको ऐति त मन खुसि भऐन र धेरै धेरै धन्यवाद हजुर लाई हाम्रो पालुङटार भिजिट गर्नु भको मा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🎊🎉🎉🎉
Well done Bahini 🎉🎉🎉
100%Right points 👉 namaste
Thanks for video of LIGLIG KOT GORKHA(Nepal & GORKAHLI ko udgam sthan)
Nice ❤❤😊 Jay Nepal 🇳🇵🇳🇵🙏🥀
Camera man chai khatra ❤
Thank you for exploring to our place❤❤
म तिम्रो भिडियो नियमित हेर्ने गर्छु ❤श्रृजना love you so much ❤
धेरै धन्यवाद दीदी❤
तपाईंका दर्शक माझ नेपालको उद्गम थलो लिगलिग कोट चिनाउन अमूल्य समय दिनुभएकोमा !!!
अब लिगलिग कोट घुम्ने पालो तपाईंको !!!
साथै लिगलिग घुम्दा आउँदा द्रव्य शाह देखि पृथ्वीनारायण शाहसम्मका इतिहास बुझ्न सक्नुहुनेछ ❤
आहा,साच्चिकै सुन्दर छन्। लिकलिक कोट नाम त सुनेको थियो।तर पुगेको छैन। आज दिदी हजुरले,हजुरको भिडियो मार्फत् देखाई दिनु भयो। हजुरलाई त्यसका लागि धेरै धेरै धन्यबाद!❤️❤️🙏
जय गोरखा , राम्रो लाग्यो
सिरु बहिनी धेरै धेरै धन्यवाद ! निजिकै जिल्ला भएर पनि देख्न, घुम्न नसकेको गोर्खा जिल्लाको ऐतिहासिक तथा महत्त्वपूर् जानकारीको लागि । यसरी आफ्नो देशमा लुकिएर रहेका ठाउँहरूलाई प्रचार प्रसार गर्दै जानुहोला हृदयदेखि शुभकामना ।
निकै राम्रो लागो❤❤❤❤❤❤❤❤सुन्दर ठाउँ देखन पाउँदा सारै खुसि लागो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दिजु हजुर को सबै video हेर्छु ।एकदमै उर्जाशिल सफा अनि आनन्द आउँछ।तर हजुर ko video को अन्तिम मा चै घुम्न जाने हरु सबै लाई प्रकृति लाई फोहोर नगरौ जोगौ भनेर ठुलो अवाजले भनिदिनु पर्यो😁र फोहोर गर्ने लाई जरिवाना तिरौनी कुरा नि राख्दिनु पर्यो😀and you are my inspiration 🙏
दिदी खुसि लाग्छ हामी घरमा बसेरे अाफ्नाे देशका विभिन्न ठाउँमा घुम्न पायकाेमा याे यात्रा निरन्तरता दिनु हाेला हामाे् स्याङ्जा फेदिखाेलामा पनि धेरै घुम्ने ठाउँ हरू छन हजुरलाई म हामाे् ठाउँमा स्वागत गर्न अतुर छु 🙏🙏🙏🙏🙏🙏
अस्ति भर्खर हामी लिगलिग कोट अजिरकोट र सिरान डाँडा घुमेर आएको यही वैशाख 1 गते नयाँ वर्ष मा खुसी लाग्यो ,यहाँ लाई धेरै धन्यवाद बहिनी,🙏🏻💐❤️
निकै राम्रो भिडियो। खुशी लाग्यो सुन्दर ठाउ देख्न पाउँदा। अनि बहिनीको मेहनत साथै उचित सल्लाह सुझाबको लागि धन्यवाद । अझै राम्रो काम गर्दै जानू है🙏🙏
खुट्टाको समस्या छिटोभन्दा छिटो ठिक होस ।
Ramro lagyo ajata sirjana pani ramri lagyo malai.
Jai mahakali aayo gorakhali..dami lagyo bahini tapai ko vlog.. love from uttarakhand..🎉🎉
thanks beautiful sis for visiting us in gorkha lig lig kot and Get well soon
चाइनाबाट हेर्दैछु।
I'm so appreciate with you Srijana sister. You give beautiful video for us.Get well soon.🙏
हाम्रो लिगलिग
राम्रो लिगलिग❤️
दिदी लाई प्रणाम
Ramailo thau
Beri.nice.baini.
मचाहि South Korea बाट हजुरको video हेर्दै काम गर्दै छु ! हजुरको video ले म आफ्फै घुमिरीको जस्तो feel हुन्छ | Thanku so much Sizzu didi ❤️ get well soon !
Thank you so much for visiting us in gorkha ligligkot ❤❤❤
Great work hjr
हजुर सँगसँगै म नि घुम्दै छु है त ।❤❤❤
Get well soon
Hamro Gorkha ❤
दामी लाग्यो गोर्खा ❤
❤🎉🎉
Looks great baini to let us know about gorkha 🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵❤❤❤
राम्राे छ❤
Wow 🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै रामो भिडियो दिदी !
Sarai ramailo thau
सिज्ज़ू sis आज को भिडियो हेर्दा चै सारै हाँसो उठ्यो र नेपाल को झण्डा फरफराउँदा चाई गह भरिएर आँशु आयो get well soon sis
नेपाली शब्दकोष मा कुनै शब्द नै छैन sizzu दिदी को लागि ❤ be safe take care 😘
take care didi
Gorkha pugnu bhayo hai hjr 😂😂
❤❤❤❤suppo diii ❤❤❤
One of the best video
हाम्रो गोर्खा राम्रो गोर्खा ❤❤
Big fan❤❤❤
I love nature ❤❤
Nice video dijju😳❤️👏
Dami
Excellent content 😊😊😊😊
साच्चिकै अदभूत छ हाम्रो देश नेपाल 🇳🇵❤️👌
Wow nice vlog
heartily love Gorkha . Gorkha our pride .
Good job sister❤️
success to achieve your goal
Hamro Desh Nepal ko MUL Nami Jella GORKHA
😂❤🎉
All the best ❤
मेरो inspire
Sarhai dammi chha.feri poni boini lai aafno sarirko khyal rakhnu vanchhu hai
Thank you so much de for exploring my birth place
❤ beautiful place ❤ 9:54
❤❤❤ All the best for your efforts srizana sizzu ! Your blog worthy watching. In stead of watching other drama people should watch and know something about our history. Thank you for promoting and showing our contemporary culture, lifestyle and more.You deserve ambassador & national award for promoting local heritage.
We are proud of our natural beauty of our country. It's a heaven 🇳🇵. Please first take care of your health sister.
१पतक तपाईं सङग कुनै ठाँउ जानू मन छ दिदी धेरै कुरा शिक्न मन छ🙏
sizzu sis tapai lai khutta le sarai dukkha diye6 pls aafno care garnu hami 3month samma kurn tyar cham pls paila khutta ko treatment garnu la get well soon sis
❤️...
गोरखा, खुकुरी, नेपाली , नेपाल ......
सायद बुझ्ने हुँदा नेपाल यहीं शब्दहरुको साथ
पाएर हुर्किएको बच्चा आँफु... थाहा पाएको बुझाइ लाई
यहाँ बाट फेरि अझैं थाेरै धेरै थाहा पाउन सकियो .....
यसरी नैं अझैं धेरै थाहा दिँदै गर्नु तर आफ्नो स्वास्थ्यको
ख्याल गर्दै...... तिमी ठीक भयौ भने यहाँका तिम्रा परिवार ( youtube ) हामी खुशी हुन्छौ.... स्वास्थ लाभ को कामना दिदि ❤️😘 धेरै माया ...... अब टाढा हुँदा मात्र भेट हुने रहेछ .... म फेरि फर्किन्छु अब 😂😜🤣🤣🤣🤣🤣....
Nice video, keep it up 👍
Khusi ragyo mero thau samma pugera yeti ramro video banai dinu vayako ma thank you so much
mero pyaro birth-place ❤♥️♥️
wow❤Maan naii Ananda auney video hunxa hou didi ko🫶
Khutta ponii xitaii niko hoss hamro did ko❤God bless you didi❤😇
Supper🎉🎉🎉🎉❤❤❤
Pyaro pahadghar gorkha
❤❤❤❤म नि एक्दिन
Thank you dijju hamro thau ko pani vedio banayara yasari prachar gardinu vayako ma❤❤❤❤
Good ❤
vedio herer sarai ramro lagyo ta vedio herirahda tapai khochyayer hineko mnama amilo vayo vedio vari ,,helchekrai nagarnu hola paxi jhan garo hun sakx time mai operation garer rest garnu hola ma pani health person vayer tesko complication tha vaer pir laeko ma pani rukum kai ho yo msg padhnu vayo vnae reply awasya garnu hola plz
❤❤❤Sizzu sis❤❤❤
म लमजुङ बाट तर हाल कतार देखि हजुर भलग सनदै हेर्न गछु ।
Super Liked. It’s a beautiful place. Being a Gorkhali (born and raised in Gorkha but ahile bidesinu pareko), I can’t thank you enough for showing Ligligkot and its rich history. Your narration and stories are natural and impromptu, even without scripting. The conversation and interaction with the local people are another genuine aspect. Your dialects are indigenous. The video footage is excellent. If I have to make one suggestion, it would be to make the video a little shorter. That said, I don’t know the right length, but people usually lose interest and stop the video if it is too long.
Get well soon so that we can see more remote and beautiful places.
Simply wow!! can you plz visit Rainaskot Rainas Municipality Lamjung .
Wow, great upload ❤
So beautiful place ❤🎉😊😅
Dami di
Love u dear
❤❤❤❤beautiful place
Mero sasurali gorkha pyaro gorkha
keep exploring, keep going, keep visiting with making us as we are traveling together ❤😍
wow❤s
❤❤❤
sunya thau dekhna paiyo di hajur dhanyabadh
Visit once gorkha Barpak and lappark ❤❤
Thank you so much for exploring my birth place 💗
Aafno gau dekhda khusi lagx didi mero ghar hyae muni rautepani ho..jhanda vanda muni ko gau haru
😆
ए नानि तपाइलाइ म सलाम टक्राउछु तपाइ आफु पनि घुम्नु भएको छ हामिलाइ पनि ठाउ देखाउनु भएको छ्। अब तेता पुग्दा हजुर आर्को 22 राजाको दरबार पनि जानु होला तो हो तनहु को तनहु सुर्। म तपाइ लगायत पुर्बि बुलुज अनि परिक्रमा अनि इन्ट टेन्ट मेन प्रो ग्राम कुनै पनि छु टाउदिन । बिदेसि भल्गमा । भारतको the indotaker र साइअकल बाबाको पुरै हेर्छु। उनिहरु सन्सार लगभग घुमि सके । अनि हाम्रो नेपालको सनो बाबु सरोज को पनि हेर्छु।
मेरो comment 17 no मा,,❤❤❤
❤❤❤❤❤❤❤❤