मनराजको बिहे II Garo Chha Ho II Episode: 183 II Jan. 1, 2024 II Begam Nepali II Riyasha Dahal
Вставка
- Опубліковано 31 гру 2023
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Bishnu Sapkota
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Resham Sapkota
Sudarsan Khatiwada
© Bhatbhate Maila 2024
Official UA-cam channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► UA-cam:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - Розваги
पुतलि बिनाको सिरियल अल्लि खल्लो लाग्ने साथिहरु जति यता हाजिर हुनुहोला है।
Ma xu 😅😅😅😅😅😅
Ma xaina 😂😂😂😂
Tuht❤❤❤❤❤😂🎉🎉🎉🎉🎉😢😢😢
गारो छ मलाई भाग 1 देखी 183 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ भारत बाट ❤❤❤❤❤
कमेन्ट हेर्ने सबैमा भगवान्ले रक्षा गरुन् ❤️❤️🎉
अब रिस उठ्ने नअाउने भा गाैथलि वापस अाउनु पर्यो।❤😂😢
रियासा(पुतली) लाई मिस गर्ने को को हुनहुन्छ 😊😊😊
भटभटे र पुतलीको फ्यान को को हुनुहुन्छ यता हाजिर हुने है त🎉❤
गारो छ हो मलाई क कसको favorite serial ho🎉🎉
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️❤️
❤🎉
❤❤🎉🎉
पुतलि र तपाई काे जाेदि कहिले पनि छुताउनु हुदौन ❤❤❤🎉
❤ म पनि डडेल्धुरा बाट हो, सधैं यो सिरियल कहिलै न छुटैकान हेर्छु,
भटभटे को फ्यान जति यता है ❤❤❤❤❤
भटभटे ले अब बिहेगरनु परछ भन्ने को को हुनुहुन्छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉
putali bina nikaj khalo vayo yo sirel vane sathi haru yeta❤❤
भटभटे को सूखकाे दिन आवोस भन्ने हरु यता जोडिनु हाेला ❤❤❤
❤
यो serial मा fari पुतली लाई लाउन paryo पुतली बिना तँ seiral नाई harna man lagdina😢😢😢😢
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
सोचे र आँटेको सबै कुरा पूरा होस...
❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
😊
Happy new year 🕛 सँग सँगै ढाका टोपी दिवस को शुभकामना ❤❤❤❤
🎉🎉🎉🎉🎉🎉
म सधैं हेर्ने गर्छु ❤❤❤❤
❤❤❤
यो सिरियर सुरु देखि अहिले सम्म नछुटाइ हेर्ने यता हाजिर हुम् त🎉
putali bina khallo xa❤❤❤ dherai maya garo xa ho familylai❤❤❤❤❤
Wao dharai ramro bhatbhati dai I like it this episode lot's of love from Madhuwan ❤❤
अब आउँछ मज्जा है ...😃❤️🩹
यो सिरियल सधै हेरिरहन्छु मलाई एकदम मन पर्छ।
Happy new year 2024 ko Sabai laii 🎉🎉
गाह्रो छैन हो बरु सारै नै राम्रो लाग्यो फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
३६४ दिन टोपी नलागाउने केटाकेटी हरु आज एक दिन चाहिँ टोपी लगाएर ओठ चुच्चो पार्दै फोटो हाल्दै थिए fes. story मा 😂😂
❤❤❤❤❤❤कति राम्रो छ यो सिरियल 👍🏾👍🏾👍🏾👍🏾👍🏾👍🏾
रियासा दाहाल न आउदा भिउज पनि कमकम आउन थालेको छ!!!😢😢 हामिलाइ रियासा चाहियो🙏 भट्टु।।
हर्क साम्पाङ आउ देश बचाउ भन्ने आभियान चलाउनुपर्छ भन्ने को को हुनुहुन्छ ????
भटभटे काे काम अफल भयाे मन राज काे बिहे बुडिले हेरेरा मुदा हालनु पराे बिचारा कति हासनु❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Fffff
धेरै राम्रो छ ❤❤❤❤
2024 सालको सबैलाई सुभ कामाना
मन राज दाजु लाई बहु बिबाह काे मुद्दा हाल्नु पर्नि हाे 🤣 कि कसाे भटभटे माइला दाजु 🤣
❤❤❤❤
आजाको भागपनी धेरै राम्रो छ गाह्रो छ हो मलाई
My favorite serial ❤🎉 भटभटेकाे बिग फ्यान हाे म ❤️🙏
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गाह्रो छ हो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
य4फ
55€ वेब
सारै खल्लाे लागाे अर्काे चाेटि मनराजकाे बिहे हाेस नत्र झुर हुन्छ सिरियल
Begam is serial king ❤❤
I love this comedy ❤❤❤
my favorite serial ❤❤❤❤
My favorite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
वा वा नाईस हजूर हरुलाई र गारो छ तिमलाई धन्यबाद हजुर लाई 🎉🎉❤
राम्रो छ ❤🎉🎉🎉🎉🎉😮😢😮😮
भटभटे दाईको सुखका दिन कहिले आएन 😢
Bhatbhate serial ko faan jati hajir vam tw😊❤️
सबैभन्दा उत्कृष्ट सिरियल
अति रमाइलो छ याे भाग पनि
फेरी बिहे भाँडियो😅😅😅😅
भटभटे को फ्यान हरु को को हुनुहुन्छ सबैले मिलेर साथ सपोर्ट गरम है🙏🙏🙏
गारो छ सिरेल हेर्नको छुटै मजा छ सबै जना लाई धेरै धन्यबात छ❤❤❤❤
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई राष्ट्रीय टोपी दिवसको हार्दिक मङगलमय शुभकामना गर्दछौ ! जय देश! नेपाल! सबै कलाकारहरुको सुरक्षित र रक्षा गरोस ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
धेरै समयको ग्याप पछि सिरियल हेरेको कस्तो मजा आयो
❤
सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामनायो सिरियल धेरै राम्रो छ
यो टिम लाई अंग्रेजी नयां बर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना छ॥ रियासा लाई नदेख्दा थोरै खल्लो भयो तर पनी ठिकै छ॥
So comedy serial😂❤😊
My favouite serial🙏🙏🙏🙏🙏
My favourite sirial ❤❤❤😂
मलाई मन पर्ने सिरियल ।
पुतली र भटभटेको जोडी दामी छ ।
My favorite siriyal❤❤
My favorite siriyal ❤❤
म दुबइ यो सिरियल सदै हेर्छु❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
My best serial garo xa❤❤❤😊😊😊
My fevorite sireal
पुतली भटभटे को रमाइलो आज पुतली खै
My favourite seriel garo xa hau ❤❤❤❤
Love this serial❤❤
भट भटेर पुतली काे यो जाेडी कहिले पनि छुट्नु हुदैन सधै यसरी नै भट भटले पुतली लाई माया गरीरहाेस भने काेकाे हुनुहुन्छ ❤❤❤🙏🙏🙏🙏
Very nice comedy serial 🙏❤❤
राम्रो छ.सियरीयल
Happy new year all teem🙏🙏👌👌♥️♥️♥️♥️♥️😂😂😂😂😂😂😂😂😂🇳🇵
भटभटे सर तपाईंले क्या खतरा हासो गर्नु हुन्छ के ।❤❤
My favourite serial🙏🙏🇳🇵🇳🇵
राम्रो सिरियल ❤❤❤
❤❤ so much nice ❤❤ so happy to see
dami xa ma nachutai herxu koko h hunuhunxa surkhet batw yata hajir hum tw😊🎉
सबै नेपालीकाे मनमा बस्न सफल एकमात्र नेपाली सिरियल हल्का रमाइलो 🎉🎉🎉❤❤
हो❤❤🎉🎉🎉
My favourite sirial ❤❤❤🎉
A dam ramro x Garo x Ka fan kati yata hajir hum ta
My favorite ❤❤❤
भटभटे र पुतलिको जाडै भेटहोस शुभकामना छ,
Garo chha❤😂
रमाइलो छ गाराे छ सिरियल
सबैको माया मिलोस् भगवान कृष्णको आशिष मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् अझै सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामनाआहा यति मार्मिक संगीतको साथमा रहेको हजुरको सुन्दर कला सुन्दर अभिनयलाई सबैको मन मुटुमा बस्न सफल रहोस् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामनाथियो सानो आस सबै मरेर गयो
फुल्न नपाउँदै फूल ~झरेर गयो
कस्तो तक्दिर लिई जन्मिएँ छु म
नभए पछि भाग्यमै मेरो टरेर गयो
दैलेखप्रेम गरौ त जिन्दगीलाई मार हुनेछ
पक्कै पनि धोका त उपहार हुनेछ
चितामा जल्ने छ्न कैयै खुसिहरु
जब तिम्रो अकै सङ घरबार हुनेछ
प्रेमको यात्रा मा तिमी छुतियै भने
यो दिल यधहरुको भन्दार हुनेछ !
िप्रया जुन दिन म मरेको खबर सुने छो,खुसी नै खुसी मिलोस् सफलता नै सफलता मिलोस् हजुरको ओठमा सधैं खुसी मिलोस् हजुरले सोचेको चाहेको हरेक चाहना पूरा हुन मनका चाहना मिली रहुन् सफलताको कामना गर्दै सफलताको शिखर चुमोस सफलताको लाखौं लाख सुभ कामना। बधाई छ गारो छ टिम ..लाई ❤❤❤❤❤
Wowow Nice ❤❤❤❤
Thanku so much for 876 subscriber ❤❤❤❤❤
My favourite serial ❤❤❤❤🎉🎉🎉🎉🎉😢
My favorite serial❤❤
भटभटे को फ्यान एता हाजिर हुन सक्छौ
सुभकामना छ सम्पुर्ण सिरियल तिमलाई गजब रमाईलो छ ❤❤
भट्भटे र पुतलीको जोडी युगौ युग सम्म जमिरहोस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Garo xa Malai ❣️❣️🤗🤗
तमुहरुको साँस्कृतिक चिनारी पर्व ल्होसार सुदुरपश्चिममा मनाइने पुषे १५ र अँग्रेजी नव वर्ष २०२४ को हार्दिक मंगलमय शुभकामना !🙏
भनराज भगवानको बिहे🤣 खतरा लाग्यो है मुलाई !
First cmt❤❤
Bhat Bhate lai maya gare sab sathi haru yata tera aaunu hos ❤❤❤
I love this serial