TYAAG || त्याग || Episode 156 || Nepali Social Serial || Swanika, Avishek || 15July 2024

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • TYAAG || त्याग || Episode 156 || Nepali Social Serial || Swanika, Avishek || 15July 2024
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #no_1_Trending #TYAAG
    Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 156
    ---------------- --------------- ------- --------------
    𝗔𝗿𝘁𝗶𝘀𝘁:
    Swanika Bastola
    Avishek Joshi
    Pawan Khatiwada "Baba"
    RJ Singh Thakuri
    Gyan Kumar Katel
    Aalisha Bastola
    Mina GC
    Anish Jung Khadka
    Crew:
    Story / Writer / Director : Swanika Bastola
    Cinematography: Gyan Kumar Katel
    Light: Santosh Parajuli
    Edit: Prem Sharma Paudel
    Post: Koche Multimedia Pvt. Ltd.
    Technical support : Bishal Rai (Mfu )
    __________
    © 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
    𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
    follow US :
    Facebook www.facebook.c....
    Episode 78: • Nepali serial | TYAAG ...
    Episode 77: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali web series | TY...
    Episode 75: • Nepali web series | TY...
    Episode 74: • Nepali web series | TY...
    Episode 73: • Nepali web series | TY...
    Episode 72: • Nepali web series | TY...
    Episode 14: www.youtube.co....
    Episode 13: www.youtube.co....
    Episode 74 : • Nepali web series | TY...
    Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** *******************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
    #𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial

КОМЕНТАРІ • 410

  • @gethageetha7186
    @gethageetha7186 Місяць тому +54

    😊😊यो कुरौटे घर भाडाँ मामा भनौदो यो घरमा आए पछि एति रामरो परिवार नै भताभुङ बनाउन आटे 😊😊

  • @gangagautam-qe5db
    @gangagautam-qe5db Місяць тому +100

    यो सिरियल मामा भनोउदा ले बिगार्यो 😊😊

    • @user-in3gj4km1b
      @user-in3gj4km1b Місяць тому +4

      Yo mama laii nikalnu hos Ani sirel ramro hai nxa 😢

    • @fzre5di300
      @fzre5di300 Місяць тому +1

      एक दम सही हो यो मामा भन्ने लाई निकाल्नु पर्छ

    • @khusigharti9905
      @khusigharti9905 Місяць тому

      Good

  • @welcomeOne-gg9fz
    @welcomeOne-gg9fz Місяць тому +33

    यो लोग्ने मान्छेहरु आफु चै जे गर्दा नि हुन्छ सोच्छन् 😢 थुक्क समिर नामर्द 😅

    • @rekhakhadka9097
      @rekhakhadka9097 Місяць тому +1

      Sahi vannu vo yo samir dakhda ris uthiskyo aafu chai j garda ni sahi xu ray

  • @AayushmaKarki4444
    @AayushmaKarki4444 Місяць тому +39

    त्याग सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤ को को खुशी हुनुहुन्छ ❤❤

  • @SangitaShrestha-dq8zf
    @SangitaShrestha-dq8zf Місяць тому +19

    मामा को कुरा सुन्दा सारै रिस उठाउनु हुन्छ मामाले पनि श्रुति को आमा बुवा लाई नि माया गरे हुनेनी ज्वाइँ ले पनि❤😂😂

  • @raijaan4195
    @raijaan4195 Місяць тому +32

    याे मामालाई घरबाटा निकाल दिनुहाेला।नत्र यसले घरलाई नरक बनाई दिन्छ ।

  • @ReshamThagunna
    @ReshamThagunna Місяць тому +112

    सूर्ति दीदी ले जहिले पनि सुख पाउनु पर्छ भन्ने कोको छौ ❤❤

    • @user-in3gj4km1b
      @user-in3gj4km1b Місяць тому +9

      Surti didi le aafana aama baba lai liyar katai jane hos ra jap garnu hos yastsi simran sag basnu hudaina

    • @BishalAdhikari-lo4sw
      @BishalAdhikari-lo4sw Місяць тому +4

      ❤❤😂

    • @Dilmagaz
      @Dilmagaz Місяць тому

      Ma xu❤❤❤❤

    • @hamroramailotv
      @hamroramailotv Місяць тому

      Ma xu
      my favourite siriyal tyaag❤❤❤

    • @dinamagar8208
      @dinamagar8208 Місяць тому

      moh pani xu😊

  • @Puju-subu
    @Puju-subu Місяць тому +51

    अब त मलाई मन पर्न नै छोड्यो यो सिरियल त😊😊

  • @dbgurung9475
    @dbgurung9475 Місяць тому +18

    🙏धेरै राम्रो छ स्वानिका जि समीर जि अज राम्रो र अनि हजुरहरुमिलेकाे हेर्नु मन छ। 🙏🙏🙏🙏🙏

  • @bedanaraee7540
    @bedanaraee7540 Місяць тому +5

    अब फेरि श्रुति र समीर फेरि मिलेर मामाको कर्तुत पर्दाफास गरेको हेर्ने मन छ।

  • @Kamala1524
    @Kamala1524 Місяць тому +18

    सबै जाना ठिम लाई बदाई छ ❤❤❤❤❤

  • @nirmaldhakal2797
    @nirmaldhakal2797 Місяць тому +102

    त्याग १ देखि आज सम्म नछुटाई हेर्न जति यता हाजिर हुनु त ।को को हुनुहुन्छ।।

  • @user-gw6co1yz9o
    @user-gw6co1yz9o Місяць тому +3

    म।म। बन।उदै छिटो घर पठ।इ दिन परो समिर जि नत्र यो म।म।ले गदँ मिली रहेको परिवार छ।तछुथ। पल।न जस्तो छ ❤❤❤❤😢😢😢😢

  • @handhi
    @handhi Місяць тому +3

    Yo serial ko ko lai manparcha like garnu hola

  • @jasodabk8834
    @jasodabk8834 Місяць тому +2

    यसै गरी हरेक थप्पड़ अनी महिला प्रती देखाईने सांघूरो सोच भयको अनेक पूरुष लाई मिल्ने यक जवाफ बन्नूहोस श्रूती दिदी हजुर लाई शुभकामना छ 👌👌👍👍👍

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Місяць тому +8

    यी दुई जना दिदी बहिनी ले दुःख पनि कति बिना दिनु सके को बिचरा डाक्टर समीर लाई देखेर माया लागेर आउछ श्रिया को त के कुरा गर्नु र सुरु देखि नै एक नंवर को चोथाले र घमण्डी हो सूर्ति ले सारै त्याग पनि गरे को छ यो घर काे लागि आफ्नो आमा बाबु दाई बहिनी लाई 🎉🎉🎉😂

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Місяць тому +1

    स्वनिकाजी हजुरको talents actess, direcor, story writer,producer वाह! hats off for you.तर उता जिम्मालकी बुहारी माइत गएर घर फर्किनन क्या 'जुठे'serial मा come back गर्नुपर्यो viewers are missing you a lot.😢

  • @Prashantchand-c6i
    @Prashantchand-c6i Місяць тому +24

    एक ले अर्का लाई support गरौ❤❤❤

  • @gaurithapa7254
    @gaurithapa7254 Місяць тому +10

    श्रुतिको ठिक छ समीर को चाहिँ बेबाहर चै ठिक लागेन

  • @nanulimbu7015
    @nanulimbu7015 Місяць тому +3

    राम्रो लाग्यो त्यो मामा भनाउदा लाई ठिक लगाउनू पर्छ स्रूति ले सबै सहेर बसेको ठिक लाग्दैन अन्यायलाई प्रतिकार गर्न सक्नू पर्छ म पोल्याण्ड देखि हेर्दै छू🙏🙏🙏

  • @usharaut1162
    @usharaut1162 Місяць тому +5

    मलाई पनि हेन मन लाग्न छाेडयाे

  • @MinaKarki1.1m-views
    @MinaKarki1.1m-views Місяць тому +7

    साना साना युट्युबरहरूले सपोर्ट गर्दै जाम

  • @user-lq5di7tm4v
    @user-lq5di7tm4v Місяць тому +4

    याे सिरीयल मलाई यकदमै मनपर्छ तर यसकाे कथा कतामाेडिदै छ समीर र श्रुति मिलेर अफ्नै बच्चा भयकाे हेरने अ।सथियाे तर अ।ज अ।यर समिरले मामा भन्ने काे कुरा सुनेर श्रुति लाई फेरि हेला गरि श्रिय।लाई सपाेट गरेकाे चहि अलिक सुहायन जस्ताे लागयाे अ।ब फेरि समिरले अ।फनाे अैकापत देखाउन थालेकाे हाेकि केहाे समीर लाईत श्रिया ले मात्रा ठिक प।रे जस्ताे ल।गये

  • @mayamoh735
    @mayamoh735 Місяць тому +12

    मलाई नि हेर्नै मन लाक्कन छाेद्याे जति खेरनि सुर्तिले मात्र दुख पाउने वाक लाग्याे अामा पनि बुच्दैन

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Місяць тому +3

    सुर्ति ले जहिले पनि सुख पाएको हेर्न मन छ ❤❤❤❤❤❤

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx Місяць тому +12

    यो सिरियल एकदम राम्रो छ र अझै राम्रो राम्रो कथा लिएर अर्को चोटि आउनु हुन्छ भन्ने आसा राख्दै यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Місяць тому +3

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी म अस्ट्रेलियाबाट होनी

  • @bedanalimbu-h9k
    @bedanalimbu-h9k Місяць тому +6

    डाक्टर साब किन एति धेरै सन्किन्नु भएको होला अब सुध्रिनु पर्यो डाक्टर समीर

  • @sitabaraili3531
    @sitabaraili3531 Місяць тому +2

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @user-mg5qc1gb1x
    @user-mg5qc1gb1x Місяць тому +5

    एकदम दामी सम्पूर्ण कलाकारमा धन्यवाद ।

  • @user-jz3pj7px9e
    @user-jz3pj7px9e Місяць тому +1

    डाक्टर समिरले अलिक दुख पाउनु पर्छ अनि मात्र मजा अाउछ ।सुर्तीले बदला लिनुनै पर्छ ।कमजाेर हाेईन बलियाे हुनुपर्छ

  • @nanutamu6949
    @nanutamu6949 Місяць тому +2

    अब सुर्तिले पहिलाको जस्तै जब गरेर अगाडि बढीयर बस्नु पर्छ ❤❤❤❤

  • @nirmalabhattarai4421
    @nirmalabhattarai4421 Місяць тому +4

    बधाई छ सबै जना लाई🎉❤🎉🎉

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Місяць тому +206

    स्वानिका बास्टोला श्रुति मेडम जिउको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग1देखि हरेक हप्ता रेगुलर 156 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजीर हुनुहोस त र् यो सीरियल आउदा खुसि हुने जति कोको हुनुहुन्छ हाजिर हुनुहोस त यो मामा भनौदाले घरपरिबार भाड़ेको देखियो मामालाई घर बाट निकाल्दिनुहोस स्वानिका बास्टोला श्रुति मेडम जी 🙏

  • @GitaMahat-l4t
    @GitaMahat-l4t Місяць тому +2

    अब त मलाई मन पर्नै छाेडयाे यो सिरियल त 😢😢

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Місяць тому +1

    नारी कसैको दास होईन,नोकर होईन उसले अहँकारी पुरूषको दमन र खटनपटनमा बस्नुपर्ने कुनै आवश्यकता छैन।आफूमा भएको talents बेचेर उनी economically independent हुन सक्छिन।पुरष नारी स्वतन्त्रता वाहँदैमनन त्यसैले ।नारीहरू स्वतन्त्र भएभने पुरूषभन्दा अगाडि जान्छन भन्ने उनी हरूलाई डर हुन्छ।आफ्नो हक,अधिकार protect गर्न सम्पूर्ण नारीहरूले विद्रोह गर्नुपर्छ । This serial advocates women's emancipation\liberation.

  • @dipalekwa9152
    @dipalekwa9152 Місяць тому +1

    एकदम राम्रो लागो।🎉❤

  • @user-wo3bh2ks9x
    @user-wo3bh2ks9x Місяць тому +2

    सारै राम्रो लागेको छ त्याग सिरियल यो टिम्म लाई धेरै धेरै धन्यवाद छ ।❤❤❤❤🙏🙏

  • @JgtHgr
    @JgtHgr Місяць тому +1

    जुन सिरियल हेर्यो तेहि सिरियलमा एउटान एउटा ले बिगारेको छन् मामा श्रि हजुर अायर यो सिरियल पनि खल्लो भो

  • @rupathapa6284
    @rupathapa6284 Місяць тому +4

    म त नहेर्ने अब श्रुति लाई अत्याचार बढी भयो

  • @koiralash
    @koiralash Місяць тому +1

    म चाहिँ स्वानिका बहिनी खोज्दै जुठेबाट यता आएको ।

  • @ReshmaShrestha-pu2il
    @ReshmaShrestha-pu2il Місяць тому +3

    Sruty ss ab u ko buba aama Lai aafai kamayara palne koshiss grnu atychar bho ss mama sasurako boli Chali dekhera xori juwaiko bixod poo huna Lage jasto x sruty ss haar chai kahile nakhanu hola hai❤❤

  • @SitaParyar
    @SitaParyar Місяць тому

    Dherai dherai ramro xa ajhaii ramro hosh❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-sh8yv4tx7k
    @user-sh8yv4tx7k Місяць тому +1

    ❤❤❤so love you❤❤❤❤ sirala🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤

  • @user-wx1hp2sv7s
    @user-wx1hp2sv7s Місяць тому

    Dheraii dheraii ramro x ajhaii ramro hosh

  • @sitabayambu9277
    @sitabayambu9277 Місяць тому +1

    Nice sirial india dekhi ho 🙏❤❤❤❤

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 27 днів тому

    सम्पूर्ण तिमलाई धेरैधेरै धन्यबाद

  • @user-dw9rv2bs1u
    @user-dw9rv2bs1u Місяць тому +10

    मामा त मामा भयो तर स्रुतिले धेरै जवफ फर्काको मन परेन किनकी उ असल बुहरी हो

    • @sarutimilsina9518
      @sarutimilsina9518 Місяць тому

      असल छ भन्दैमा सहेर पनि त बस्नु भएन हाेइन।

  • @debikagiri256
    @debikagiri256 Місяць тому

    My favourite serial ❤❤❤

  • @reginaveera9928
    @reginaveera9928 Місяць тому

    My favorite serial ❤❤❤🎉🎉🎉

  • @himalayanheritageresturant5784
    @himalayanheritageresturant5784 27 днів тому

    i washing fist time i enjoy swanika keepit up

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Місяць тому +1

    आजको भाग अलिमजा लगेन श्रुति अलि घमण्डी देखियो

  • @Sabitri-ir1zs
    @Sabitri-ir1zs Місяць тому

    जिन्दगीमा अनेक उतार चढाव आउँछ तर डक्टर समिर जी र श्रुतीको सम्बन्ध त राम्रो भएको हेर्ने रहर थियो त्यति राम्रो जोडी फेरि किन झगडा सुरु भो???सफलताको शुभकामना त्याग!❤❤

  • @user-ij5xm2gh6d
    @user-ij5xm2gh6d Місяць тому

    याे मामालाई घरबाट निकाल दिनुहाेस नत्र यसले घरलाई नरक बनाई दिनछ❤❤❤❤

  • @indraressmi8318
    @indraressmi8318 25 днів тому

    dheri ramro xa ❤❤❤

  • @WryeePramita
    @WryeePramita Місяць тому

    Best of luck 🎉all

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Місяць тому

    एउटा पढेलेखेकी competent महिला घरको चार पर्खालभित्र कैदी जसरी कसरी बस्न सकछिनॽ के उनी लोग्नेकी सम्पत्ति हुन जसलाई ज्स्तो मनलाग्यो त्यस्तै ब्यवहार गर्न ममिल्छ। के नारीले आफूमा भएको talents देखाउन नपाउने ॽ के विकसित देशहरूमापनि नारीहरूमाथि यस्तै दमन र अत्याचार गरिन्छ? no,never

  • @garimashrestha4474
    @garimashrestha4474 Місяць тому

    Yo mamalai hataidinus navaye aba dekhi yo serial herdina 😢

  • @user-wd7jz8ld4l
    @user-wd7jz8ld4l Місяць тому +1

    Aajako vag dherai ramro tara Sruti ra Samir milnu parxa ❤

  • @sakuthapa1897
    @sakuthapa1897 29 днів тому

    माइति हेरने ले घरको कोइ मन पराउन😮😮

  • @RameshThapa-cz2tk
    @RameshThapa-cz2tk Місяць тому

    Sonika has raised voice against male chauvinism.i t is justifiable ❤

  • @LifewithBistas
    @LifewithBistas Місяць тому +2

    एक अर्कालाई सपोर्ट गरौ साथिहरु❤

  • @tomilarai3169
    @tomilarai3169 Місяць тому

    wow shruti strong vayer xori manxe kasto hunuparxa k garda hepidaina please yo herne man xa strong vayer janu hola galti nagarne galti garne lai sajaya dine garnus kin ki hjr haruko sriyal le kei sandesh dios💪💪💪🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-ot8ev9rf5j
    @user-ot8ev9rf5j Місяць тому

    My favourite seral tyaag ❤❤❤❤

  • @RaajMgr-vf4jt
    @RaajMgr-vf4jt Місяць тому

    Aaja voli feri sambandha bigrina thalya dekher uff......

  • @soniyaBhandari-z2u
    @soniyaBhandari-z2u Місяць тому

    yesatai ramaro hunxa aaila ko episode ramaro xa

  • @BikramRai-p2l
    @BikramRai-p2l 23 дні тому

    दिदी को सौउता भयर पनी तेई दिदी लाई कति दुख देको ठियोउ तिमीलेत अज धेरै दुख भोग्नु पर्छ रीस्उथ्ने 😡

  • @alialli5942
    @alialli5942 28 днів тому

    जिमवाल काे बुहारी किन सिरियल जुठे छाेेेडनुुु भाकाेेध खललााे लागेयाे जुठे सिरियल ट हेरनई मन लागदैन सागर लाउरेे नि अाउनि परेयाेेे

  • @user-ob7dw9lg6f
    @user-ob7dw9lg6f Місяць тому

    एक एक घर भाड्न आउनै पर्छ कि क्या हो नत्र सिरीयल अगाडि बढ्दैन तर एउटैको मात्र पटक पटक घर भाडिदा अलि नराम्रो लाग्छ

  • @ichchhasharma3623
    @ichchhasharma3623 Місяць тому

    Sabda chayan vayena hau. Saharaniya vanne sabda tyo sandarva maa mildaina

  • @ajmudinkanxa7380
    @ajmudinkanxa7380 Місяць тому

    thak xa ali laamo video hunu paryo ma dhading bata

  • @jesicamgi7626
    @jesicamgi7626 Місяць тому

    ❤nice serial🥰🥰🥰🥰🥰👌👌👌👌👍👍👍👍stay blessed all💐🙏

  • @santikalaserma1827
    @santikalaserma1827 Місяць тому

    very nice👌💘

  • @sabitasambahamphe6811
    @sabitasambahamphe6811 Місяць тому +3

    ahile ko shruti man pardain pahile buda ko dhoka ani ahile buda ko pitai sahera basne xi sadhai kt dabiyera basnu parne. Malai t yo sirial man parna xadyo. 😡😡😡

  • @user-ug9sj4sw3x
    @user-ug9sj4sw3x Місяць тому +1

    ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @SitaKhadka-dx7sj
    @SitaKhadka-dx7sj Місяць тому

    श्रुती ले माइताका बाउ देखि बैनि को छोरी सम पालनि घर का यउटा मामालाई पनि खायको रिस गरनि यत भयना

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому

    डाकटार समिर जि तपाइले पनि एति सारो घमडा चै गरनु हुदैन बुचनु भो आफुले नसकदा सुवासनिले पनि काम गरनु परछ परिवार त पालनु पयो नि होइनर हजुर सुवासनिले छोडयो भने रुदै बसनु परला होसगरनु होला है समिर जि

  • @GitaShanker-vg3fu
    @GitaShanker-vg3fu Місяць тому +2

    Mama bichma aako chai man parena

  • @ramaneupane5427
    @ramaneupane5427 Місяць тому

    Love you swanika and shreya❤❤❤❤😂🎉😢😮😅😊,,,💗💋💖💝💋💓🙏🖐️👩‍❤️‍💋‍👩🥀🐇

  • @user-so1dq7ww7v
    @user-so1dq7ww7v Місяць тому

    Dherai ramro xa tyag sireal

  • @MinaKarki1.1m-views
    @MinaKarki1.1m-views Місяць тому +1

    ❤️❤️❤️❤️

  • @user-nn5nc5of8k
    @user-nn5nc5of8k Місяць тому

    akdami ramro xa good lok ❤❤❤❤❤

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 Місяць тому

    यो मामाले एतिसारो चै भनहुदैन किनकि आफु पनि त भानजा को घरमा सरन लिएर बसेको छ आरकालाइ तेतिकै बेजत गरनु हुदैन बुचनु भो आफु भानजा को मा वसे को छ र भानजि को बाउ आमा पनि त बसन हुनछ नि त होइन कि कसो हो

  • @shantikhanal49
    @shantikhanal49 Місяць тому

    Aba surti aahjai strong hunu parchha mama KO Kalo kartu Samir le Pani thaha paunu paryo

  • @sunitadhamala8844
    @sunitadhamala8844 Місяць тому

    नमस्कार सम्पूर्ण टीम लाई त्याग सिरियल एक देखी नछुटाई हेर्दै आइरहेको छु एकदम राम्रो लाग्छ तर अहिले चाहिँ यो मामा भनाउँदो आएर लास्टै डिस्टप अनि लफडा गर्दैछन् यि बुढालाई छैटौं गाउँ तिर पठाइदिनु है अनि त्यो श्रेयालाई पनि पैसा नदिनु खूबै गरी खान्छु भनेर गएको हैनर ठीक पर्योनी

  • @user-ie4ev6hb8l
    @user-ie4ev6hb8l Місяць тому

    ❤❤❤❤❤Ati ramro lagxa yo sirel

  • @SangitaraiSangitarai-dl4pc
    @SangitaraiSangitarai-dl4pc Місяць тому +2

    Aaj m fast like garne comet garne❤❤❤

  • @purnaurmilla
    @purnaurmilla Місяць тому

    Nice 👍

  • @AasihkaMagarAasinka
    @AasihkaMagarAasinka Місяць тому

    My favorite serial ❤

  • @Binisa962
    @Binisa962 Місяць тому +1

    Best serial🎉🎉❤

  • @sitaaryal3581
    @sitaaryal3581 Місяць тому

    सिरेल एकदम राम्रो छ तर म्युजिक को saund ले voice nai bujn gaaro vyo swanika sis

  • @user-wu4bg6pe3k
    @user-wu4bg6pe3k Місяць тому

    धेरै राम्रो छ अझई अलि लामो भऐ अझ राम्रो हुन्थ्यो होला❤

  • @sapanakhatrimatw20min39
    @sapanakhatrimatw20min39 Місяць тому

    यक भाग देखि हेरिकिछु राम्रो लाग्छ

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 Місяць тому

    धेरै राम्रो छ त्याग सिरियल

  • @shamikshashahi8730
    @shamikshashahi8730 Місяць тому

    मामा लाई छिटो गाँउ तिर पठाइ दिनु परयो

  • @user-xv8bv9xu6k
    @user-xv8bv9xu6k Місяць тому

    Kati ramro sireyal

  • @Kanxi-dp5jf
    @Kanxi-dp5jf Місяць тому

    Ayo sab mama la ghardha vayako ho😂😂🎉🎉

  • @laxmimagar5408
    @laxmimagar5408 Місяць тому

    👌👌👌👌👌👌👌👌👌👌

  • @DilpaSunari
    @DilpaSunari Місяць тому

    Pahila pahila yo seriyal ni katti ramro thiyo aja voli tw khoi surti ra daktar samir ko namileko dekhera tw kasto kasto vako xa naramailo lageyeko xa herne ni man lako xaina yo sabai mama ayera ho yasto vako ra feri pani pahilako jastai surti ra samir xutnu hudaina nattara hernai maja ni audaina ❤❤❤❤❤

  • @HHo-ou4wk
    @HHo-ou4wk Місяць тому

    🙏🙏aba yo mama vanne janbarlae nekalnu parxa samirle satya tha paunu parxa❤❤