TYAAG || त्याग || Episode 157 || Nepali Social Serial || Swanika, Avishek || 22July 2024
Вставка
- Опубліковано 14 жов 2024
- TYAAG || त्याग || Episode 156 || Nepali Social Serial || Swanika, Avishek || 15July 2024
WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
#no_1_Trending #TYAAG
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 157
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Gyan Kumar Katel
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook www.facebook.c....
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.co....
Episode 13: www.youtube.co....
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
प्युठान स्वर्गदृारी मन्दिर को बाबाले सबैको रक्छा गरुन🙏🙏
भाग १ देखि १५७ नछुट्टाईकन हेर्नुभएको यता हाजिर हुनु है ❤
मलाई एकदम मन पर्छ त्याग ❤❤
त्याग सीरियल मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु है ❤❤
❤❤❤❤❤❤❤❤
श्रुति काे पेटमा बच्चा हुनु पर्छ
Ma herxu yo siriyal bhag 1 dekhi naii❤❤❤
Malai man parxa ekdam❤❤❤❤
Malai ni yakdam man parxa vag 1dekhi herdai aako ma ni
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गरेर पढ्नुहुन्छ उनिहरु सबैको परिवारलाई सधै राम्रो होस भनी काभ्रेको माइ भगवती माइ ब्राह्मणि संग प्रथना गर्दछु🙏🙏🙏🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
श्रुति अब आमा बन्ने हुनुपर्छ ❤❤
शिरिया र समिर को मिलन हुनु भएना❤❤
Right❤❤❤ma pani yahi chahanxu❤❤
को सिरिया
श्रुति प्रेगनेन्ट हुन पर्छ अब
आउदाे हप्ता मैले चाहिँ याे चहान्छु। बुबाले एकदम राम्रो काम पाएकाे अनि श्रुति दिदी गर्भवती हुनुभएको ।
श्रुति अब जुठे मा आउनुपर्छ 😊😊
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
यो त्याग सिरियल आउँदा खुशी हुने जति सबै यता हाजिरी हौत्🙏🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
mi❤❤❤
ma khusi hunxu
malai tw sarei man parx ho tyag siriyel❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
Meerr❤❤❤
Meee❤❤❤
my favourite siriyal tyaag❤❤❤
सुर्ती आमा बन्दै छिन अब भन्नी जति यता हाजिर हुनु है साथीहरू
मलाई मन पर्ने सिरियल। तपाईंलाई नि।
धेरै नै राम्रो लागो र लास्टमा रुन पनि रुय यहाँ भनदा अझै राम्रो होस🎉🎉🎉❤❤
स्रुतिको अब बेबी हुनु पर्छ ❤
Swonikaजी please हजुरलाई सम्पूर्ण दर्शकको कसम "जुठे " serial मा come back गर्नुहोस। निर्माण teamसँग patch up गर्नुहोस।
मलाई याे सीरियल यकदमै राम्रो लागछ हुनतल अ।फुले मनै देखि मनपरायकाे कलाकार भयर हाेला जस्तै साेनिका बैनि भयाे अभिषेक भाई हअरुअले गरनु भयकाे अभिनय यकदमै राम्रो लागछ अबकाे भागमा चहि भाईकाे हात निकाे भयर अफिस जईन भयाेकाे हेरने मन थिये अबकाे कथामा साेनिका बैनिकाे अ।फनै बच्चा भईदियकाे भय झनै राम्रो हुने थियाे हजुरहरु दईजना मिलेकाे मात्र अबिनय राम्रो लागछ
एक दम राम्रो दामी दामी लागियो त्याग सिरियल मलाई पनि सारै मन पर्छ सुरु देखि नै हार्दै आए को छू आगामी दिनमा पनि धरै धरै राम्रो काम गर्दै जानु होला सफला को सुभकामना छ ❤❤🎉🎉 ओमन देखि
सबैले एक अर्कलाई मिलेर support garum hai❤
Saport gareko xu back dinu la
सचिकै आज को भ।गले सरै मन छोयो हेर हेदै आख। ब।ट आसु जरेको पतै भएन सरै मन छुने सिरियल म इडिय देखि हेदै छु ❤❤❤❤😢😢😢😢
आजको ईपिसोडले सारै भावुक बनायो😭😭
दामि भयो सबैलाई शुभकामना अब सुरतिको बेबि होस एहि चाहेको छैउ
एकदम राम्रो छ प्रदेस लाग्नु भएको श्रुतिको बुबाको यात्रा सफल रहोस धेरै सम्पति कमाएर बुढेस कालमा स परिवारको साथमा एक साथ रहेको कथा बस्तु बनोस र यता श्रुतिको पनि बच्चा रहेर स कुसल बच्चा जन्मियो मेरो चाहाना अनुसारको यस्तो कथा बस्तु बनोस भनेर मात्र हुदैन होला स्कृप तयार भै सकेको कुरालाइ हटाउने कुरो पनि आएन एकदम राम्रो लाग्छ त्याग 🙏🙏🙏
राम्रो छ त्याग ❤❤❤ सधैं हेरेको छु
सुर्ति अब आमा बन्ने हुनुपर्छ मे फेबरेट सिरियल ट्याग ❤❤❤❤❤❤
आजको भाग हेर्दा आँखाबाट आँसु आयो😭😭
त्याग सिरेल राम्रो छ अलि लामो भको भए अज राम्रो हुन्थ्यो होला ❤❤
एक भाग देखि नछुटाई हेर्ने गरेकी छु धेरै राम्रो लाग्छ त्याग सिरियल ❤❤❤❤❤
भाग १ देखि १५७ नछुट्टाईकन हेर्नुभएको यता हाजिर हुनु है
मलाई एकदम मन पर्छ त्याग
त्याग सीरियल मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु है keshab Aryal
Mero gharko manxe le man parnA xa
यो तियाग सिरिएल सारै मन परछ सुरु देखीहेरदै आएकि छु तर आजको भगलेत झनै आशुनै आयो यो परिवार छोडेर परदेश जानुको पिडा कसतो हुनछ सिरिएलमा होस या रिएलमा होस ❤❤😢😢😢
aaj vag chei ramro lago ❤❤❤shurti next weekma aama banne khusiko kbr sunna pauu❤❤
साना यूटूबर साथीहरू सबै मिलेर अघि बढ्म❤❤
Saport gareko xu back dinu la
जहिले पनि अरु सङ माग्ने होइन क्षमता भयकी surti ले आफू dependent हुनु पर्छ ।
खुसिको खबर होला अव सुर्ति को येत्तिकै बिहोस भाको छैन
यो त्याग सिरियल हेर्दा पटकपटक रुने साथि यता हाजिर 😢😢😢😢😢😢😢
त्याग सिरियल् स्वानिका बास्टोला श्रुति मेडम जिउको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 157 सम्म नछुटाईकन हेर्न जतिकोको हुनुहुन्छ हाजीर हुनुहोस त र यो सीरीयल आउदा खुसि हुने जतिकोको हुनुहुन्छ हाजिर हुनुहोस है त ❤😊
Me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
यो सिरियल आउदा खुसि हुने कोको हुनुहुन्छ त साथि हरु ❤
मलाइ सारै मन पर्ने सिरियल मध्य को त्याग पनि १
सुतिकाे अब बेबि हुनुपर्छ 🎉🎉🎉
समिर सर छिठै बाबा बन्दै❤❤❤🎉🎉🎉
अब दिदीबहिनी मिलेको हुनुपर्छ
My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
🙏आज को १७५ त्याग सिरियल को भाग ले धेरै रुवायो 😢किन किन 😢❣️❤️
यो त्याग सिरियल सारै राम्रो लाग्छ।❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏
आँसु नै आयो आज को यो भाग ले😢😢😢😢😢
अाब सुर्ति अामा हुनु पर्याे अर्काे अप्ता थाहा हुनु पर्याे 🙏🙏🙏🙏🌺🌺🌺
दामी छ😅🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
सिरियल राम्रो छ अब श्रुति ले बच्चा पाउनुपर्छ❤❤❤❤❤❤❤❤
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️🙏🙏🙏🙏
किन हो मलाइ त एक्दम राम्रो लाग्छ यो सिरियल तर like coment एक्दम कम आउँछ किन
सुति जुठे आउपयाे❤❤❤
यो त्याग सिरियल राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤❤❤
मरने बेलाकाे बुडा के भिसा लाकाे हुन बुडाे मानछेकाे पनि भिसा अाउछा र सुरति र समिरकाे जाेडि कहिले नछुठाेस ❤❤❤
अब जुठे हेरन छाडि दिय मैले आज देखि❤❤
Wow dami Aajako vag bcr swanika sister dhalnu vo kasto naramailo lago ❤❤❤👍👍👍
शुरुती को बेबि हुने वाला हुनु पर्छ अब 🎉
उतकृष्ट त्याग सिरियल❤
यो तेयाग सिरेल रामरो छ तर सुरति ले सधै दुख मात्र पाउने होर अब त समीर रसुरति मिलेर बसनु परछ है
Sabaile sabailai support garau🙏🙏🙏❤️
❤❤❤❤
😍😍😍
So beautiful swanika jee
जय त्याग जय नारि
राम्रो छ त्याग
Sarai ramro de 😢😢
Ramro
Xaxa
मेराे तकस्ताे मन छाेयाे यो कथाले
Ummm 🙏हो म पनि यही चाहान्छु अबको आउँदो भागमा बुवाले राम्रो काम पाएको हुनुपर्छ अनि सुर्ती दिज्जु पनि गर्भवती हुनु भएको कुरा थाहा गराउनु पर्छ है अनि त्यो श्रिय सँगै हुनु हुँदैन है अब बाट सुर्ती लाई मामाले पनि राम्रो ब्यबहार गर्नु पर्छ ❤❤❤
राम्रो लाग्यो तर सुर्ति ले दुख पाको मन परेन होउ।काछि बिहे गर्निसङ किन यति चाडै मिल्नु भएको।गरिब होइन धनि भएर खेल्नु पर्छ्नि
आज सारै मन पय्रो ❤
niky marmik lagyo r siriyal ho feari pani dharyy roya ma yakdamy heart touching ❤❤❤
Ramro xa ❤❤❤
आजोको भाग विशेष सारै भावुक बनायो
Sonika baini ko hart touching tyag family sireal I like soooo much Sonika baini all the best.
My favourite ❤serial 🎉🎉
Chhabdi barahi ley sabai ko rachyaa garun
सारै धेरै दुःख लाग्यो ❤❤❤❤
Dami xa aji ramro ho sa
मेरो हिसाब मा श्रुति मेडम अबो आमा बन्दै गरेको जस्तो महसुस भयो है येकासी ढल्नु को कारण चाई❤❤❤
❤❤❤❤❤😢😢😢😢😢
बुबाको आसकोट च्यातिएको रहेछ ❤
Nice episode swanika
Ramrox..tyak..siriy❤❤❤❤❤
म चाहिँ पैलो चोटि हेर्दै छु त्याग 🙏
अति सुन्दर छ ❤❤
राम्रो छ बुबा बिदेस नगय हुनि
पक्कै श्रुति को खुशी को कुरा सुन्न पाउ छ किन कि श्रुति ढल्नु नै प्रेगेन्ट भाको होला 🌹👏👏👏
त्यग सिरियल धेरै राम्रो छ त्यग टिम लाई सुब्कामान
सुर्ती आमा बन्ने मा र सुर्ती को बुवा बिदेश पुगेको भन्ने भिडियो होस आबो को भाग मा
राम्रो च्ज
Nice sirial india dekhi ho 🙏❤❤❤❤❤❤
Very nice serial ❤❤❤❤
Gajab sirial.
yak damai maan parxa yo serel aauda
Very good xa ma Dubai Bata Swanika_Bastola hajur ko fan
Aja ko episode ta ati man xunay thyeo buwa ko bidhai garayko dekdha akha nai rasaio dherai ramro ra aba sruti mam ko pani khushi ko kbr sunna paw next episode ma
Thank you all team
God bless you all❤❤❤
Dhery ramro
Nice siriyal❤❤❤
श्रुति आज भोलि ओभर रिसाउनु हुन्छ कुरा नबुझ्ने हुनु भाछ।
Heart touching story.
Good luck.
अजैदामि हेर्ने मनछ