TYAAG "त्याग" Episode - 118 | OCT 28, 2023 | Swanika Bastola | Avishek | Pawan | Samip
Вставка
- Опубліковано 22 жов 2023
- WARNING:
THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
VIEWER DISCRETION IS ADVISED
Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 "त्याग" || Episode - 118
---------------- --------------- ------- --------------
𝗔𝗿𝘁𝗶𝘀𝘁:
Swanika Bastola
Ramesh Adhikar
Avishek Joshi
Pawan Khatiwada "Baba"
RJ Singh Thakuri
Dipesh Dahal
Yugjyoti Kriyashil
Prakash Budhathoki
Gyan Kumar Katel
Sabita Khadka
Samip Niraula
Aalisha Bastola
Mina GC
Anish Jung Khadka
Suresh Dahal
Rima Dahal
Child Artist
Srijesh Khanal
Selina Khanal
Crew:
Story / Writer / Director : Swanika Bastola
Cinematography: Gyan Kumar Katel
Light: Santosh Parajuli
Edit: Prem Sharma Paudel
Post: Koche Multimedia Pvt. Ltd.
Technical support : Bishal Rai (Mfu )
__________
© 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
follow US :
Facebook profile.php?...
Episode 78: • Nepali serial | TYAAG ...
Episode 77: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali serial | TYAAG ...
Episode 76: • Nepali web series | TY...
Episode 75: • Nepali web series | TY...
Episode 74: • Nepali web series | TY...
Episode 73: • Nepali web series | TY...
Episode 72: • Nepali web series | TY...
Episode 14: www.youtube.com/watch?v=XT66e...
Episode 13: www.youtube.com/watch?v=s9tWJ...
Episode 74 : • Nepali web series | TY...
Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
********** ****************** ********** *******************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
#𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial - Розваги
स्रुतिको घर मा अब इनिहरुलाइ राख्न हुदैन भन्ने जति येता हाजिर हुम❤यो भन्दा बढी दुख भएको हेर्न सकिदैन स्रुतिलाइ
Ma pani xu hai yiniharulai nikalnuparxa tyo gharbata
Yo Amalie gareko bebahar malai patakKai man parena Euta ama bhayera afno santanlai gareko bebahar 👺👺👺👺
Surtiko gharma eniharulaie rakhnu huna
Ma
Ma pani bhanxu surtiko Ghar ma eniharulai rakhanu hudain
यो सुर्ती को आमाले गरेको व्यबहार देख्दा को को लाई रिस उत्छ 👍️रिस उठ्ने जति यता लाइक गरम है❤👍️😤😤😤😤😤
Malai uthxa😢😢😢
Malaini last ris uthx😡😠😠😠pahika srutile khai nakhai kamayer ghar chalaideko thiyo ahile aafnai ghrmaaayer bser asto bebahar inihru sablai nikalnu prx😢😢
Me poni same
Malai ni rus utheko x
Ummm malai pni sarai ris uthaxa 💗💗🥺
छोरिको घरमा बसेर थुलो कुरा गर्ने बिक्रीती फैलाउने चरित्र हिन आमा र बहिनिलाइ बहिस्कार गर खाते बाहु लाई घर बाग निकाल्😡😡😡💔💔💔😎
हो मलाइ पनि मन परेन यो आमा छोरी को चाल
यस्तै भयो भने त हेरिदैन यो सिरियल 😏😏
त्यो बाबू भनाउदा र आमा बहिनीलाई निकाल्नु पर्छ नत्र हेरिदैन यो सिरियल
Nikaldinu parxa teniharu sablai😡😡😡😡
होनी निकाले को हेर्न मन्छ😢😢
श्रुतिको अभिनय मन पर्नेहरु यता हाजिर हौत
साथै नेपालीहरुको महान पर्व बिजय दशमिको शुभकामना सम्पुर्णमा❤
सुर्तिको सुख चाहने जति यता हाजिर हुम 🎉😊💝💝☹️🤗❤️❤️😁👍️
Mee💗
Me
Me
My favorite sis❤❤❤
M ni hum
Me
सुर्ती ले घृणा पाको हेर्न सकिन्न अब पनि सुर्ती ले दुख पाको देखनु परो भने मत हेर्दिन कसम
Ma ni herdain
Seem
❤🎉😂😂
Me to
सेम
अरु त सबै ठिक छ तर सुर्तिकाे अामा बुवाले बहिनिले गरेकाे दुरबेबहार म जस्तो अरु काे काे हुनु हुन्छ नसहने र घर बाट निकालिदिय हुन्थाे भन्ने जति हाजिर हुनु हाेला❤️❤️❣️❣️
Ma pne xu 😢
Ma pani chhu❤❤❤
Jai ko garma bsira surti lai thcr pagl
Story Reality based bhaena
Ma ni xu
सुर्तिकै घरमा बसेर सुर्तिलाइ नै नराम्रो गरेको हेर्न सकिनम यस्तै कन्टिनिउ गर्यो भने यो सिरियल हेरिन्दैन्😞😡🤬
Sahi vnnu vo
Ma ni herdena
Ma Pani herdina😢
Yes😢
Umm ma ni herdai na aaba bat ta😢
कथा बस्तु धेरै राम्रो छ तर सुर्ति ले पनि शुख पाउनु पर्छ😢😢😢😢😢
सुर्ति काे बाआमा बईनिले घर छोदेर जानू पर्छ
आमाको ब्यभार परिवर्तन गर्न पर्यो नत्र सिरेल ठिक हुदैन म त हेर्दिन अब ♥️♥️
म पनि हेर्दिन
म पनि हेर्दिन अब 😊😢😂😂😂🤣🤣🗿😤😤😤😤😤😤😤😤😤
सहि भन्नू भयाे
यसो भाइरल हुन आँटेको थियो सिरियल ले कथा मोड्यो स्वानिका सिस के गर्नुहुन्छ हुन्छ हजुर ले कथा लाई मोडेर हेर्नै मन नलाग्ने गराउनुहुन्छ दर्शक ले खोजेको जस्तो बनाउनु न हौ यस्तै ताल हो भने यो सिरियल बन्द नै होला जस्तो लाग्यो😂😂😂😂😂😂😂😂😂😂😂
Akdam thake vannu vo
Ramro kuro garnu vo ho aaja bholi malai yo sereyal herda ris uthna thalo
त्यहि त मलाई नि हेर्न मन लाग्न छोड्यो
Ho ni hernu nai man lagadaina Malai ni
मैले पटक पटक कम्मेन्ट गरेँ!! नाटक टिकाउन जे पायो त्यै कथा रच्न थालेउ! यो रड्डि भयो, त्याग ???यस्तो कवाडि??? छि छि!!!!!😢😢😢😢😢
सिरियलत राम्रो लाग्छ तर जस्ले आश्रय दियो उस्कै कुभलो गर्ने तीन जनालाई घर निकाल्नु परो नत्र श्रुति को घर बिगृन्छ😢😢
यो सिरियल पहिले धेरै राम्रो लागथ्यो अहिले आमा भनौदी र बहिनिको व्यवहार ले कस्तो हेर्नै मन लग्न छोड्यो श्रुति ले कति सहेको ?😢म त हेर्नै सकिन सहेको देखेर
पहिले धेरै मन पर्थ्यो आज भोलि त सुर्ती लाई गरेको बेभर ले हेर्न मन लाग्न छाड्यो
नमशकार सपुन दसक हरुमा बिजए दसमी काे मगल मए सुभ कामनाछ मेराे सुरती काे सुखकाे दिन हेरने मनछ बाउ अामा बैनी लाइ निकालि दिनुके घर बाट👍️👍️👍️🌹🌹🌹🌹
स्रियल राम्रो छ तर स्रुतीलाई दुख दिने ति आमा बैनी र बाउ देख्दा सारै मन दुख्छ 😢❤❤😊
सुर्तीले सुख पाको हेर्नी मन छ
दुःख दिनको पनि सीमा हुन्छ नि यो अति भो।। म झापा देखि हेर्दैछु।। यो सिरियल नछुटाई हेर्ने गर्छु र अति मन पनि पर्छ।।सम्पूर्ण टीम लाई धन्यवाद छ🙏🙏🙏
सुरुति को आमालाइ घर बाट निकालनु परछ
अब त हेर्नै मन लागेन😢 सुर्तिलाई गरेको ब्यबहार देखेर 😢
💝💝💝💝आमा र छोरीअनी बुवा💚💚💝 भनाउदोलाइ त्यो घरबाट निकाले राम्रो हुन्छ सुर्तिकै दिदिको घरमा बसेर खुब भाग पेल्ने अनी सुख हुन्छ 💖💖💗💞💞💞💗💗
सुर्तिले सुःख पाउनु पर्याे
कथा वस्तु धेरै राम्रो छ तर अहिले सुर्तिले दुःख पाएको हेर्न सकिँदैन कथा यक देख्खी नै हेरेको धेरै राम्रो लागेको थियो यो जोडी क्षुटेको हेर्न सकिँदैन
यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन 🙏🙏♥️
अति भयो अबत दुख पाको मात्रै कति हेर्नू सुति ले अब पनि सुतिले सुख नपाउने हो भने नहेर्ने 😢😢
यस्ताे अामा पनि हुदा रईछहाे धरति मा छिछि ❣️🙏🌹😊
Kina nhunu hunxa ni sansarma
सुर्ती को आमा को बेहोरा देख्न सकिन 😢 सुर्ती लाई lastai भो यस्तो हेर्ना सकिन
हजुरलाई हेला गरेको चाहिँ मन् परेन😢😢😢😢
पहिला मलाई यो सिरियल खुब मन पर्थेयो अब आउनी भाग बाट हेर्दिन😢
अब त अत्ति हेप्न थाल्यो म त हेर्दिन रिस उठ्नि😡😠😠😠
आमा को ब्यबहार परिबर्तन गर्न पर्छ हैन भने यो हेर्न मन लाग्दैन ❤❤❤
छोरीको घरमा बसेर अझै छोरीलाई हेला गर्ने आमा बाउ र बहिनि लाई त्यो घर बाट निकाल्नु पर्छ 🙏🙏🙏
सुतिले दुख पायको हेर्न गारो भयो म मलेसिया देखि हेर्दै छु धेरै मन पर्छ त्याग सिरियल
आमा बुवा अनि बैनिले सुर्तिलाई गरेको व्यबहार
देखेर त सार्है मन दुखेको छ 😢 यस्तै हो भने त
यो सिरियल हेर्न पनि छाेडि दिम कि जस्तो लाग्न
थाल्यो। म जस्तो दुखी अरु को को हुनुहुन्छ...😥
राम्रो भएको छ यो Episode.
कथालाई र Sequence लाई अली exciting बनाउन पर्नेछ।
आमा को व्यवहार त सासु को जस्तो भयो😂😂😂😂
Tei ta sasu hoki aama ho jhan xorilai maya garnu parne hoin ra??aafno ni ragat honi ta bau ta aru nai vyo
हो नि पहिला त आमाको रोल ठिकै थियो राम्रो थियो अहिले त खै उ चाहिँ सौतेनी आमाको व्यवहार देखाए जस्तो त्यही त राम्रो लागेन 😢
यो सिरीयल हेरिन्न अब जहिले सूर्ती ले दुख पाको मात्र हेर्नु पर्ने
आज भोलिको भाग त राम्रो लाग्नै छोदेको छ मलाई त
My favourite serial ❤❤❤
Yo बाउ र आमाले गरेको बेबहार देख्दा कस्तो रिस उठ्छ 😡😡😡
Arko episodema aama and bahini sudriyako ani surti khusi vayako harna man xa
सुर्तिकै घरमा बसेर सुर्तिलाइ नै यस्तो ब्यबहार अब ति सबैलाइ घर बात निकाल्नु पर्छ नत्र सिरेल नै हेरिन्न 😭😭😭😭
My Favorite serial 😊
My favourite serial ❤❤❤❤🎉🎉🎉
मन पर्यो तर जो सुर्तीको घरमा बसेको छ उसैले सुर्तीलाई हेला गरेको अलि सुहाएन्🙏🙏
अब अति भो जहिले दुख जति सुर्तिलाई 😡😡😡सुखको दिन आउनु परेयो जहिले रुने आमा आमा के भको छोरिको घरमा बसेरा छोरिलाई नराम्रो गर्ने
My favourite series ❤❤❤❤and happy dashain all of you lots of love
सुर्ती खुसी भए को हेर्न चाहन्छु म 😢😢
घरबाट निकालनु पर्छ बाउ आमा र श्रेया लाई सुर्ती ले🙏🙏🙏❤️❤️❤️
छि आमा ले पनि यस्तो गछन् र हेरचाेरन खाेजेका पापिनी हरू 😢😢😢
हो सुर्ति को बाबा अामा पापि रहेछन😢😢😢😢😢
My favorite series ❤❤❤❤❤from Sikkim
सुर्ति जि राम्रो भयन त आमा यस्तो नि हुन्छ यस्तो सिरियल केहेर्नु अनि बाउ
Wow🎉❤❤
My favourite serial tayag ❤❤❤❤❤❤❤❤❤❤
❤nice serial🥰🥰🥰🥰💐🌷🙏stay blessed all🥰👌👌👌👌👌
Molaita mon pardaina yo sireyl
मलाई त सुर्ति लाई गरेको बेबार ले सारै मन रोएको छ अब त नहेरौ जस्तो लाग्यो यो त्याग बुडो पनि बहिनी ले लान्छे जस्तो छ 😢😢
अब देखि हेर्दिन यो सिरियल
My Favorite serial😊😊
my favorite series
यो त अति भयो अब आमा बैनी बाउ त्यो घरबाट निस्कनुपर्छ 😢
Xito herum payeyo khusi lagyo tq so much❤❤❤❤❤
My favourite ❤
my favourite serial❤❤❤❤❤❤❤
यो घर बाट आमा बाबु र बहिनी लाई निखाल्ना पछे❤❤❤❤❤
छोरीको घरमा बसेर दुख दिने अनि ठूलो कुरा गर्ने अब आमा बुवा बहिनी लाई घर पठाउनु पर्छ 🎉❤
Aama pani asto hunxa ra vaneko xya 😡
बिचरा श्रुिति लाई कति पीडा दिएको
आमा बुवा ले हेरनै मन लाग्न छोडिसकियो
नारी को दुश्मनी नारी नै हुन्छ भन्ने देखाएको छ यो सिरेल ले राम्रो छ भन्ने जत्ती हाजिर हुम 🖐️🖐️🖐️🖐️
राम्रै छ सिरियल शुर्तिलाइ चाइ धेरै दुख भो अब त सुख पाएको हेर्ने
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤from Nepal 🇳🇵 hal Jordan 🇯🇴
यो अहिले कथा सबै फल्ट लाग्यो कस्तो राम्रो सन्देश दिने थियो अहिले राम्रो लागेन ।
नमस्कार 🙏🙏🙏 म बाँके को कोहलपुर बाट हो सिरिया दिदी को सौता बन्न आएको हो यो बाउ भनाउदो र आमा भनाउदा ले सुर्ति लाई दुख दिन पाईन उसैको घर मा बसी उसै लाई धेरै पिडा दिने❤❤😢😢
Dherai ramro x siriyal
You are always good Shruti di
My favourite sirel ❤️❤️❤️❤️❤️
सुतिकाे र समीर डा काे चाहि हरेक राेल मन पराे अरूकाे ता छि
अब सुर्ती लाई मात्र दुख दिए पछि याे सिरियल हेन नै मन लागदैन
wow nice tara buni vanako paxe lgra🎉🎉🎉🎉
Wow nice my favourite sirela ❤❤😊😊
आफ्नाे सन्तान प्रति आमाकाे नजर कहिले यस्ताे हुन सक्दैन
Serial pni k hor herna pni jheu lagne surti Didi ko Ghara basera teyo aama baini bau banaudo le jpt garne aba yo 3 Jana Lai teyo Ghar Bata nikalnu parxa ❤❤❤
My favorite siriyal ❤
Yo serel sarai ramro x malai man parx❤❤❤
Banako natak ho man dukhna ta dukhxa Tara yek dam think xa siriyal yastai ramro banaudai janu hola❤❤❤
झाक्री को जादु मन्त आमा लाई लाग्ने भयो पक्का पागल हुनु हुन्छ होला है किन कि पैसा जति धामि लाई व्याथा हामी लाई भन्ने सुनेको छु
सुर्तिले दुख पार अरुले अत्याचार गरेको कति हेर्नू बरु अब त त्यो चोर्नी आमा र बैनी अनि बाउ लाई त्यो घर बाट निकालेर दुई जना मात्र बसेर खुसी भाको हेर्ने मन छ कहिले होला यस्तो😢😢😢😢😢😢😢😊
Surtile dukha Pako herna sakidaina surtiko sautyni Babu Ani amara bahinilai nekaleko herny man xa jasko gharma basera usailai dukha dekyako herny man xaina
yti dherai raamro sarai man parxa yo sireal❤❤❤❤
यो सिरियल 1भाग देखि नछुटाई हेर्दै आयको छु जहिले सुर्तिले मात्र दुख पायको छ अबको आउने भागबाट सुर्तिले सुख पायको हेर्न मन छ ❤❤❤❤
यो बाऊ आमा बैनिलाई आफ्नै घर पठाको हेर्न पाऊ अर्को हप्ता 🙏🙏
My febrete siriyal
सिरियल पनि राम्रो हो अभिनय पनि सबैको राम्रो छ तर मलाई कथा मन परेन है सोनिका सिस म सबै भाग सधै हेर्ने गर्छु
सुरतिकाे जिबन देखेर रून मनलाछ😂😂😂😂😂
आदा हेर्दै छोडेको मनै परेन
यो त अति भो हेर्नै मन लग्न chdyo
मन पर्यो ❤
मेरो फेभोरिते सिरियल ❤
suruti le maya pauna parxanatra banda vayo serial❤
श्रुति आफ्नै घरमा गयको हेर्न चाहने कोको हुनु हुन्छ ।