वडा अध्यक्षमाथी हात पात गर्ने आरोपी हाम्रो अफिसमा । मुख्यमन्त्री कार्यालयको गाडीमा ट्राफिकको साङ्लो

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • वडा अध्यक्षमाथी हात पात गर्ने आरोपी हाम्रो अफिसमा । मुख्यमन्त्री कार्यालयको गाडीमा ट्राफिकको साङ्लो |
    Exclusive News |
    Presenter : Apil Tripathi |
    Coordinator : Ganesh Paudel |
    Camera : Ashbin Thapa | Raj Patel |
    Gandaki Chhadke E 66 |
    Falanonews.com |
    Falano Media Pvt.Ltd |
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 677

  • @santoshgm8373
    @santoshgm8373 5 років тому +599

    अपिल दाजु
    रबि दाजु
    लाई मन पराउने जति हाजिरी एता

    • @bibask.c7712
      @bibask.c7712 5 років тому +2

      दाजु आफ्नो खय्ल गर्नु ह्जुर हरुको दुसम्न देरोइ भको छन राम्रो काम ग्रनी मान्छे लाई नेपाल मा खुट्टा ताने धेरै छन

    • @kabitabk2808
      @kabitabk2808 5 років тому +2

      I am with both nepal🇳🇵 suputra..

    • @daibhaicreation3225
      @daibhaicreation3225 5 років тому

      ua-cam.com/video/e3u9O3Jxuow/v-deo.html
      अपिल दाइको गित हेर्ने भये link open गरौ है

    • @milanglama1206
      @milanglama1206 5 років тому

      Malai rabi haina apil man parxa
      😍😍😍

    • @devrajrayamajhi9358
      @devrajrayamajhi9358 5 років тому

      अपिल र रबि दाइ दुबै लाइ। मन पराइ छ

  • @channelallnepal
    @channelallnepal 5 років тому +370

    अपिल त्रिपाठी का फ्यान हरु यता हाजिर गरम🤚🤚🤚🤚🤚

  • @govindakc6147
    @govindakc6147 5 років тому +301

    रबि दाइ सङ्ग अपिल सर भेट भएको हेर्ने कोको हुनुन्छ

  • @manitalimbu8047
    @manitalimbu8047 5 років тому +156

    तपाईंको कार्यक्रम हेर्नलाइ कुर्दा कुर्दा १० बज्यो तैपनि आँखा मिचिमिची हेर्दैछु सलाम छ अपिल सर।

    • @bishramthapa60
      @bishramthapa60 5 років тому +1

      Manita Limbu me too ahila yagha ta 1:00 am pani jaje asku

    • @bestboys6186
      @bestboys6186 5 років тому +1

      manita limbu ma ni chu hernu tayary🙏

    • @manitalimbu8047
      @manitalimbu8047 5 років тому +1

      thank you bishra and lila g.

  • @Technicalpkcom
    @Technicalpkcom 5 років тому +104

    अपील त्रिपाठी सर को कार्यक्रम नछुटाइ हेर्ने हामी कती जाना छ्म।👇️👍️🙋🙋🙋✋✋✋

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 років тому +120

    सलाम छ ट्रफिक प्रहरी बल कानुन सबै को लागि बराबर छ सरकार या जन्ता सबै एकै हुन 👮‍♂️👮‍♂️

  • @santoshasmith6520
    @santoshasmith6520 5 років тому +100

    पत्रकार सालिकराम पुडासैनिको हत्यारालाइ मृतु दन्ड दिनु पर्छ भन्ने जति यता

    • @mansinghbist8841
      @mansinghbist8841 5 років тому

      Dinoparxa

    • @user-kq2qb8oe1y
      @user-kq2qb8oe1y 5 років тому +1

      मृत्यु दन्ड कानुन मा लेखिएको हुन पर्यो नि हजुर कानुन मै नभको कार्बाही माग गरेरनी हुन्छ तर कडा कार्बाही चाहिँ हुनु पर्छ है

    • @umeshkarki6808
      @umeshkarki6808 5 років тому

      अब कस्लाइ सजाय दिने त? अनि प्रमाण हरु त रबि बिरुद्द जुट्यो रे त अब रबि लामिछाने लाई मृत्युदण्ड दिने र?😂😁

    • @nepalcallsyou6844
      @nepalcallsyou6844 5 років тому

      बिषयबस्तु अनुसारको comment गरौं न हौ"

    • @dipenpunmagar2556
      @dipenpunmagar2556 4 роки тому

      Ma pani satha ma xu

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 5 років тому +32

    अपिल दाइ उच्च सम्मान तपाई महान हुनुहुन्छ सधै सलाम सबै ले साथ दिउँ

  • @rameshpandey4769
    @rameshpandey4769 5 років тому +42

    अपिल सरको रेगुलर कार्यक्रम हेर्ने जति अनि अपिल सरको फ्यान हरु जति हाजिर गरौ त 🙋🙋🙋

  • @abinashibhaskar8739
    @abinashibhaskar8739 5 років тому +85

    अपिल
    दाई आफ्नो ख्याल गर्नु जमाना खराब छ स्थलगत रिपोर्टिङ गर्दा टिम सहित जानुहोला

    • @ganeshrajb5101
      @ganeshrajb5101 5 років тому +1

      राम्रो सुझाव दिनु भो धन्नेवाद

    • @aavashhumagain8032
      @aavashhumagain8032 5 років тому

      Sahi vannuvayo

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 років тому +17

    माले मन्डले संध लड्नु परदैन आफै लडेर मर्छन
    बरु राजतन्त्र संध लड़ाई लड्नु पर्छ भन्ने भनाई
    माहामानव बीपी कोईराला को भनाई अहीले सत्य साबित हुदै छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 років тому +5

    अपिल सर को कार्यक्रम गण्डकी छडके नछुटाइ हेर्नू हुने साथीहरू कोको हुनुहुन्छ हाजिर गर्नुस है ✋✋

  • @bikramkuwarchettry3992
    @bikramkuwarchettry3992 5 років тому

    नेपाल मा अपिल दाइ जस्तो असल ब्याक्ती को छिन तेइ भएर अपिल जि कैले बिबात मा आउनु हुन्न सधै यस्तै हुनु होला सलाम दाजु

  • @kandelmitra9911
    @kandelmitra9911 5 років тому +25

    काका भतिज दुबैलाई एकै ठाउँ राखेर ईन्टरभुउ लिनु पर्यो अपिल दाजु अब

  • @g1rai497
    @g1rai497 5 років тому +28

    साङ्लाे मात्र लगाकाे त्याे सरकारी गाडी चढ्ने भष्ट चाेरलाई राम धुलाई दिनु पर्थियाे, साला पदकाे पावर देखाएर कानुनकाे उलङ्घन गर्ने

  • @tikarambhandari1334
    @tikarambhandari1334 5 років тому +17

    दाता राम आचार्य जि ले भनेको प्राय सबै सत्य हो

  • @chandrathapa7446
    @chandrathapa7446 5 років тому +9

    सलोट छ अपिल सर सचेत रहनु होला नेपालमा राम्रो काम गर्ने कै खुट्टा तानिन्छ

  • @feelmusicr.n.3165
    @feelmusicr.n.3165 5 років тому +11

    रबि दाइ र अपिल दाइ नेपाली आमाको सच्चा छोराहरु हुन्❤️❤️😍

  • @subasrana7820
    @subasrana7820 5 років тому +6

    अपिल सर एउटा निडर शाहासी पत्रकार हुनुहुन्छ ,,,,,solut छ सर यसरी नै अगाडी बढदै जानु होला तर हाम्रो देश मा राम्रो मान्छेलाइ कसरी हुन्छ के गरेर हुन्छ अनेक लालक्षना लगाएर पछि पार्ने कोशिस गरिन्छ आफनो care भने गर्नु होला सर हजुरको कार्य एकदमै सार्हानिय छ।

  • @user-lf6dc9nd8k
    @user-lf6dc9nd8k 5 років тому

    सदै साथ छौ रबि सर🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @kamalkathayat4576
    @kamalkathayat4576 5 років тому

    अपिल दाजु रबि दाजु नेपालका अमुल्य सम्पती हुन

  • @bhadrasharma176
    @bhadrasharma176 5 років тому

    अपिल जि उहाले सहि भन्नु भयको छ गाउमा वडा अध्यक्ष ले आज भोली कसैलाई गन्दैन्न ठुला भन्छ्न है

  • @lovemaya9463
    @lovemaya9463 5 років тому

    एकदमै राम्रो छ हजुर को सोच र बिचार अपिल सर ! हाम्रो देसमा तपाईं हरु जस्तो युवा हरुको आवाशेक छ तपाईं हरु अगाडि बढनु होला हाम्रो साथ छ!!

  • @gokulbhatta6922
    @gokulbhatta6922 5 років тому

    सचेत रहन आग्रह गर्दछु अपिल सर

  • @uniqueonline1709
    @uniqueonline1709 5 років тому +2

    अपिल दाजु लाई पनि सुरक्षा दिनुपर्छ भन्ने काे काे हाजिर हुम ।

  • @aoneblog9117
    @aoneblog9117 5 років тому +7

    सरकारी गाडिमा मात्र होईन ठग र भ्रष्टाचारी कर्मचारीलाई पनि यस्तै गरि साङ्लोले बाध्नु पर्छ अब

  • @parithapa9600
    @parithapa9600 5 років тому

    रबि लामिछाने
    अपिल तृपाठी
    रमेस प्रसाईं
    को सचा सपोर्टर हरु यता हाजिर्👈️👈️
    🙋🙋‍♂️🙋‍♀️✊✊✊👊👊👌🙏🙌

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 років тому +37

    पावर छु भन्दैमा कसैलाई कुटन पाइन भन्दया छु पर्ला फेरि फेला ।

    • @001-q1s
      @001-q1s 5 років тому

      Santosh Sing Thakuri Hait gangster

  • @raj_19807
    @raj_19807 5 років тому +1

    जे भो सहि भो वडा अध्यक्ष ले जनता मुखी र सेवा मुखी भएर काम गर्न पर्यो नत्र यसरी नै पिटाई खानु पर्छ जन प्रतिनिधि हरुले।

  • @user-kh7db2yt3i
    @user-kh7db2yt3i 5 років тому +1

    रबिलाइ नराम्रो तरिकाले फसाइदै छ पिलिज बोल्नुस अपिल सर सम्मान छ दुई जनालाई यदि रबि र अपिल लाई नराम्रो सोच्छ भने नेपाल मा ज्वाला ल्याउछन जनताले

    • @lamamk30
      @lamamk30 5 років тому

      सहि हो सहि हो

  • @kaleravi4750
    @kaleravi4750 5 років тому +5

    अपिल दाजु को रिपोर्टिङ चाहिँ दामी लाग्छ यो हो नि त पत्रकारीता दामी दाजु 🙏🙏🙏🙏🙏👍

  • @uddimkunwar511
    @uddimkunwar511 5 років тому +13

    खानेपानी सहलगानी,डाडाको पोखरी, 3 मिटर, 6 मिटर, काका भतिज कुरो गहिरो रैछ कि के हो? बुझ्नै नसकिने

  • @army-nb8jg
    @army-nb8jg 5 років тому +25

    अपिल र रवि को कार्यक्रममा डिसलाइक हान्ने हरु भनेको।
    चोर ,फटाहा,भ्रष्टाचारी,अपराधी र बलत्कारी हरु हुन।

  • @binodkc9885
    @binodkc9885 5 років тому

    अपिल सर अपराधी लाई छोडनु हुन अपिल सर सलाम छ हजुर लाई धेरै धेरै राम्रो काम गनुभएकोछ

  • @user-fn1ut3dp6u
    @user-fn1ut3dp6u 5 років тому +6

    अपिल त्रिपाठिमा पनि धेरै भिजन छ देशको लागि

  • @prabinthapa5653
    @prabinthapa5653 5 років тому +11

    सबैले हात चात्न नपाए को कारण ले यस्तो गर्दै छन

  • @user-sc9wu2dm2f
    @user-sc9wu2dm2f 5 років тому

    अपिल त्रिपाठि सर को फ्यान हरु येता हाजिर हुनु

  • @bestboys6186
    @bestboys6186 5 років тому +3

    अपिल जि सलाम छ अनि विशेष धन्यवाद अनेकौं घटनाको पर्दाफास गर्दै बाहिर ल्ताउने भएकोमा $🙋🙋🙏🌹💪💪💪🌹

  • @nbthapa8595
    @nbthapa8595 5 років тому +15

    अपील सर रबि सर लाई सयोग गर्नु पर्छ रबि लाई त फसाउन खोज्दै छन झोले हरुले तपाईं पनि हिड्दा बस्दा खादा बिचार गर्नु होला सर

  • @durgashrestha6859
    @durgashrestha6859 5 років тому +1

    अपिल सर को एस कार्यक्रम लाई हेर्दा नेकपा का कार्यक्रता मा घुसखौरी हरु को बार्ता नमिलेको जस्तो लाग्यो दुबै जाना घुस खौरी हो।

  • @sakishxetri7495
    @sakishxetri7495 5 років тому +1

    ट्राफिक प्रहरिले नि ठिक गरेछ वडा अदक्ष गोद्नेले पनि ठिक गरेछ कम्ता दादागिरी छ इनि जनप्रतिनिधि हरूको अब छिटै मपनि सिन्धुपाल्चोक को मेयर कुट्दै छु

  • @gyanitamang1982
    @gyanitamang1982 5 років тому +8

    नमस्कार अपिल सर एकदम राम्रो काम गर्दै हुनुहुन्छ salute छ तपाई लाइ🙏

  • @shankarbist1333
    @shankarbist1333 5 років тому +34

    रवि सर ❤️
    अपिल सर ❤️को
    फ्यान जति हाजिर गरम साथी हरु

  • @Bn.Sameer
    @Bn.Sameer 5 років тому +1

    काम राम्रोलागेपछी मान्छेनी राम्रो लाग्छ
    ब्याकग्राउण्ड म्युजिक नि राम्रो
    कुरा न्युज 24 अनि गण्डकी छड्के को

  • @purankumar4435
    @purankumar4435 5 років тому +2

    म उहाँ दुबै लाई चिन्दिन अखिल सर को भिडियो भएर मात्र हेरेको ..... सबै कुरा वाइगत लागयो वडा मा सयौं योजना हरु हुन्छन् कुरा खानेपानी मात्र आयो अदक्ष गलत भको भए सारा सँसार ले हेरेको मिडियामा 50 औँ गल्ती हरु भन्न सक्नु पर्ने र सारा वडा बासिलाइ उलटाएर कारवाहि गरनु परने यो भिडियो हेर्दा मेरो 40 मिनेट समय मात्र नस्ट भयो

  • @shytayaga9683
    @shytayaga9683 5 років тому +10

    Apil sir lai Maya garne yaha hajir hum ta///////...........apil sir tapaiko kam ra tyo sang sambandhit prastuti atyadhik man parx lop u sir jaya Nepal!!!!!!!!!!!!!!!!

  • @desertrose3407
    @desertrose3407 5 років тому +2

    गाउँ गाउँमा शिहदर्बर भनछ
    के को हुनु सबै लूटतंत्र मात्र छ
    राम्रो काम छ अपिल ब्रो डा 🙏 🙏 🙏

  • @hioppo6046
    @hioppo6046 5 років тому +4

    first hai good job Apil sir
    को को हुनुहुन्छ falano news हेर्ने हरु
    यता हाजिर है

  • @roshankhadka4830
    @roshankhadka4830 5 років тому +1

    अपिल दजु लाई मेरो आज नि सलाम ।यस्तै बहादुर हरेक जिल्लामा भएको भय सयद नय नेपाल को मुहार देख्न पाइनथो।

  • @user-uj1ko7pe8z
    @user-uj1ko7pe8z 5 років тому +2

    अपिल त्रिपाठि को समर्थक यता हाजिर गरौं त साथीहरू ❤️❤️❤️❤️

  • @omghayalnepali7021
    @omghayalnepali7021 5 років тому

    कारबाही हुनुपर्छ जो होस हासने को कुरा हैन सरकारी गाडि जहाँ मन लायो रोकने कुरा गरने बाटो किलेर हुनुपर्छ good job tariff

  • @chandralamsal9225
    @chandralamsal9225 5 років тому +8

    वाह नमस्कार दाइ सम्पूर्ण टिन लाई दोस्रो रबि भन्न रुचाउछु
    नेपाल आमा कि सच्चा सपूत रबि दाइ रबि दाइ पत्रकारिता क्षेत्रमा

  • @amarrana7228
    @amarrana7228 5 років тому +4

    अपिल ज्युले दुबै जना लाई राखेर छलफल गरेको भए दुबै जनाको स्पष्टीकरण हुन्थ्यो मेरो बिचारमा

  • @bikalbhandari4889
    @bikalbhandari4889 5 років тому +5

    रबि दाजु र अपिल भाइ लाई नि नेपाल सरकार बाट सुरक्षाको जाेडदार माग गर्दछु

  • @padamacharya8028
    @padamacharya8028 5 років тому +3

    अब नेपालका जनप्रतिनिधि लाई यस्तै गर्दै नङगाउनुपर्छ

    • @dhanupurja4521
      @dhanupurja4521 5 років тому

      Hoho yastai bhara ta .
      Kurchia bashana lai tachada mchad gardacha.
      Kashari Nepal li shambarda banaunay hoina .
      Kashari samaj ma shaman paunay ra jogu badaunay bhandai rajnyta haruuùuuuu hahahah

  • @laxmiraj808
    @laxmiraj808 5 років тому

    सुदूरपश्चिमको दार्चुलाबाट गण्डकी छडकेलाई र अपील सरलाई हृदयदेखिनै सलाम

  • @gaddhesarki7075
    @gaddhesarki7075 5 років тому

    Tapaiko harek sarahniya kam ko lagi salut xa apil sir deshma tapai jasto Manish ko sthan sachinai uchha xa

  • @rajudhakal4230
    @rajudhakal4230 5 років тому +10

    अपील दादा काे फ्यान ले हाजिर गरौ त.. सत्यतथ्य छानबिन भई दोषी लाई कडा भन्दा कडा कारबाई हुनु पर्छ..💕💕💕

  • @vijaygurung1350
    @vijaygurung1350 5 років тому +1

    अपिल सर काे काम काे सलाम

    • @vijaygurung1350
      @vijaygurung1350 5 років тому

      अपिल सर जस,ताे 12 जन नेपाल अाम काे सपुत जन,मे नेपाल अबसे बने

  • @puspaoffical5409
    @puspaoffical5409 5 років тому

    अपिल दाजुलाई मन पराउने जति यता हाजिर गरम छिटो

  • @karaprumba
    @karaprumba 5 років тому

    अपिल त्रिपाठिलाई सलाम~

  • @ramailotvnepal5178
    @ramailotvnepal5178 5 років тому

    Apil tripathi daju lai chitwan ma reporting gareko dekhna chahanile like grera support grdim

  • @BOBOY.MX11
    @BOBOY.MX11 5 років тому

    अपिल दादा को सच्चा सामर्थ्य को को ✋✋✋

  • @bhimbc8363
    @bhimbc8363 5 років тому

    अपिल सर र रबि सर लाई सङ्गै हेर्ने ठुलो रहर छ😍

  • @pitamberpokhrel4020
    @pitamberpokhrel4020 5 років тому +1

    स्टिङ अप्रेसन देखाउनु पर्यो अपिल दाइ यी मुला राजनितिक खिचातानी का छुचुम्रा हरु को हलिमुहाली हेर्दा हेर्दा हाम्रा आँखा पाकिसके येस्ता बहस सुन्दा कान थाकी सके!

  • @sachinsubha5616
    @sachinsubha5616 5 років тому

    *रबि सर अपिल सर लाई सुरक्षाको ब्यबस्थापन गर्नुपर्छ होला है जन्ताले*

  • @ddhamaka8430
    @ddhamaka8430 5 років тому

    Rabi vanda Apil tripathi Best vanne haru yeta.

  • @bimalarai8418
    @bimalarai8418 3 роки тому

    Derai ramro Kam garnuhudai xa vai yesta haru lai xotnu.hudaina thanks vai rabi

  • @salmangurung_vlog
    @salmangurung_vlog 5 років тому +1

    Hamro nepal ma mahan bhaykti haru asarinai kam gareko hernu man xa salam xa dai tapailai

  • @user-iu2xi3rt2q
    @user-iu2xi3rt2q 5 років тому

    सलामछ अपिल जि हजुर जस्तो महान र निडर पत्रकार काे जरूरिछ नेपालिलाई नेपालका कतिपए पत्रकार भनउ या भात मारूवा भातकाे दुश्मन भनउ उनिहरूत खालि तालन बितालकाे भिडियाे बनाउने र भिउबढाई पैसाकमाउने भाड पत्रकार ले पत्रकारकाे नै बदनाम गरिरहेकाछन तेसताे पत्रकारले हजुर सँग पत्रकारिताकाे शिक्षा दिनुपराे ताकि नेपाकै प्रतेय्क गाउँ गाउँ मा हजुरजसताे पत्रकार ले जन्म लिउन र नेपालका घुसखाेस बलतकारि गुन्डा का नाईके नेता पुलिस र करमचारि काे पत्ता साफ गरून्

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d 5 років тому

    अपिल सर को कार्यक्रम नियेमित हेरिन्छ एक्दम राम्रो लाग्छ अझै राम्रो राम्रो भिडियो हेर्नपाइयोश

  • @nahbuspun6771
    @nahbuspun6771 4 роки тому

    दाता राम दाजुको कुरा सहि लाग्यो।।।

  • @narendranakal.devkota69
    @narendranakal.devkota69 5 років тому

    रवि दाइ र अपिल दाइ लाई सलुट छ,,

  • @utsavpaudel1054
    @utsavpaudel1054 5 років тому +31

    😂😂😂😂😂
    Apil tripathi feeling fear with Ravi Lamichhane and 29 others
    😂😂😂😂😂

    • @chhetripaban9676
      @chhetripaban9676 5 років тому +2

      Hahaha j pai😁😁😀😀😀

    • @utsavpaudel1054
      @utsavpaudel1054 5 років тому +1

      @@chhetripaban9676 just watch first 10 seconds😡

    • @ddhamaka8430
      @ddhamaka8430 5 років тому

      Haha mula paudel.
      Apil is more best than Rabi.

    • @utsavpaudel1054
      @utsavpaudel1054 5 років тому

      @@ddhamaka8430
      Haha saag Rai
      Rabi is better than apil😂😂

    • @ddhamaka8430
      @ddhamaka8430 5 років тому

      @@utsavpaudel1054 vaak baklol.

  • @santoshchandan8876
    @santoshchandan8876 5 років тому

    सलाम छ नेपाल प्रहरिलाई

  • @rameshnakal3788
    @rameshnakal3788 5 років тому

    अपिल तिर्पाठि दाजु को बोलि म चाई दम छ है

  • @karkirajkumar8775
    @karkirajkumar8775 5 років тому

    सलाम छ दाजु अझै राम्रो काम गरेको हुनुपर्छ सबै लाई गर्नु पर्छ

  • @kalikalibc6208
    @kalikalibc6208 5 років тому +1

    अपिल सर रबि सर को कार्यक्रम ढिलै भए पनि नछुटाई हेर्छु हजुर को साहास देखेर देश म केही हुन्छ कि जस्तो आसा लाग्छ तर मेरो देश म राम्रो मान्छे लाई धेरै ठाउँ दिन्न आफ्नो ख्याल गर्नु होला अपिल सर

  • @deepaksunar8956
    @deepaksunar8956 5 років тому +1

    खगराज आचार्य ज्यु हजुरलाई पार्टीले टिकट दिएको मात्र हो 21 को अध्यक्ष बनाएर पठाएको हुँदै होइन 21 को जनताले मत दिएर बनाएको हुन दाताराम आचार्यले उठाएको 21 का जनता सङ्ग समन्धित ससार्बजनिक प्रश्न हरुको उत्तर जनतालाई दिनु नै पर्छ ।

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 5 років тому +2

    अपिल सर को गण्डकी छ्ड्के न छुट्टाइ हेर्ने को को हुनु हुन्छ HIt like ??

  • @thammangrg6039
    @thammangrg6039 5 років тому +4

    मेरो पनि परेको छ १५००० हजार खाने पानी मा कि्ष्सती निर्मल पोखरी भरत पोखरीमा पैसा खबर दार पैसा हिना मिना गरेको खण्डमा

  • @rajendrasherma1404
    @rajendrasherma1404 5 років тому

    अपिल दाजु उहाँको कुरा साही छ किन कि जस्तो प्रश्न उस्तै उत्तर दिनु भनेको कुनै नराम्रो कार्य जस्तो लाग्दैन मलाई अबको हाम्रो देश मा भनेको यस्तै हुनु पर्छ नराम्रो काम गर्ने लाई आइदा यस्तो नहोस् भन्न हाम्रो नै कमजोरी हुन्छ

  • @keshavstha8136
    @keshavstha8136 5 років тому +2

    thnkx apil sir ko kam dhery ramro.x

  • @jhapalibikash3387
    @jhapalibikash3387 5 років тому

    *नेपाल को राजनीति बुझेर बुझ्न सकिन मैले,,कैले चै युवाको हात मा सत्ता पर्छ र सुख पाइने हो कुन्नि,,वाक्क लागि सको बुढो हरुको राजनीति ले🤕🤕*

  • @rajivkarki977
    @rajivkarki977 5 років тому +4

    अपील त्रिपाठिकाे समर्थक यता हाजिर भएर उहालाई काम गर्नमा हैसला दिलाउ।
    हामी लाई पनि subscribe गराै।

  • @MeroAafnaiTV
    @MeroAafnaiTV 5 років тому +9

    अपिल सर पोखरा भन्दा बाहिर गएर पनि रिपोर्ट बनाउने गर्नुहोला ।

  • @parithapa9600
    @parithapa9600 5 років тому +1

    रबि लामिछाने । अपिल तृपाठी। रमेस प्रसाईं
    यकै ठाउँ मा भयको हेर्नी कोको ?

  • @nirdoshshiva2381
    @nirdoshshiva2381 5 років тому

    दुबै जानालाइ सङै रखेर कुरा गर्नु नि अपिल दाइ

  • @chapanginindrakumar9624
    @chapanginindrakumar9624 5 років тому

    सलाम छ अपिल सर

  • @bishnuchapagain6493
    @bishnuchapagain6493 3 роки тому

    Thankyou Apil sir

  • @dengerkarki19
    @dengerkarki19 5 років тому

    अपिल दादा हजुर हरु जस्तो पत्रकार हरु ले मिलेर नेपाल किर्केट को बारे मा पनि बोल्नु पर्यो नेपाल किर्केट को अलि प्रचार पनि गर्नु पर्यो

  • @dineshlamich3905
    @dineshlamich3905 5 років тому +2

    मैले पनि खगराज को पोस्ट मा कमेन्त गर्दा ब्लक गरेका छन यो कुरा म पनि मन्चु की खगराज ले फेस्बूक मा मार्त्र बिकाश गर्छन रिअल मा 0 छ बिकास

    • @dhanupurja4521
      @dhanupurja4521 5 років тому

      Khai k ho k ho
      Aja bholi ta jasly fb ma samaj sywa garchan yo kura shataya ho . Ashali samajsewak ojehal ma pryka hunchan.

  • @mylovejanu5058
    @mylovejanu5058 5 років тому

    Good job apil sir U R great sai sathaiiiiiii tafikc parhari laaaiiiii pani dheraiii dheraiiiii badhaii

  • @gauravk.c7634
    @gauravk.c7634 5 років тому +8

    पट्काउन पर्छ यी जनप्रतिनिधि लाई आफुलाइ राजा सम्जने डाका हरुलाइ।

  • @rajbhairana
    @rajbhairana 5 років тому

    दाताराम आचार्य, राजनैतिक प्रशिक्षण बाट खारिएका क्याडर हुन! भलै रिसाहा प्रबृत्ति र प्रस्तुति सुधार्नु पर्ने छ! बहसमा कम छैनन, अपिल जि ले तपाइको गौरवशालि पार्टि भनेर जसरि उडाउन खोजिएको छ त्यसलाइ डिप्लोम्याटिक जवाफ दिएका छन!

  • @gopallimbu79
    @gopallimbu79 5 років тому

    Apil सर तपाई ले traffic हरुले गरेको काम मा अलिकति support गर्नु मा कन्जुस्याइँ गर्नु भो ।। 🚐 किनकि सबै traffic ले यस्तो साहस राख्नु सक्दैन अहिले जो ब्यात्तिले गाडी मा साङला लगयो त्यो Trafic सलाउट गर्नु पर्छ 👍️👏

  • @dhirendrathaquree5596
    @dhirendrathaquree5596 5 років тому

    सर्वप्रथम अपिल तिरपठी दाई नमस्कार तपाईं को काम एकदम राम्रो छ तपाईं हरु सबै पत्र कार हरु मिलेर एकता हुनु पर्यो

  • @thammangrg6039
    @thammangrg6039 5 років тому

    अपिल दादा को क्रार्यक्रम नहेर्न मान्छे आघा जिन्दगी खेर गएन् त support Apil dada ko ✊✊✊

  • @Tqkendqrbista8300
    @Tqkendqrbista8300 5 років тому

    अपील त्रीपाठी दाजू लाई मन पराउने सबै येता

  • @rjnepal9415
    @rjnepal9415 5 років тому

    अपिल जि को आवाज र कार्यक्रम दुबै को फ्यान म